प्रकृतिभन्दा ठुलो कलासिल्पि कोही छैन भन्ने प्रमाण यो भिडियोले प्रमाणित पर्यो। सुन्दर जानकारी मुलक भिडियोको लागि धन्यवाद।यस्तै यस्तै भिडियो ल्याइ रहनु होला।😮
यस्ता एतिहासिक प्राकृतिक र पुरातात्त्विक सम्पदाहरुको संरक्षण प्रचार प्रसार गर्नु पर्दछ ।नेपालको मनाङ मुस्ताङमा गुरु पद्ध्मा संभवले धेरै निधि लुकाउनु भएको छ भनेर सुन्न र पड्न पाइन्छ।त्यासैले पवित्र भुमी यो ठाउँमा सबैले भ्रमण गरि आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउन मद्द्त मिल्ने छ।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने रमाइलो प्राकृतिक दृश्य ❤️❤️❤️💖💖💖💝💝 धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sadei yesari nei hamro desh Nepal 🇳🇵 ko sabei history bhaiko sunder picture haru ko hami sabei li alokun granu hunei mahan hamro desh Nepal 🇳🇵 ko babu haru li,dheri, dheri dhanibhade ra subha ashribhade cha hami bata sada. 😊😊😊😊 🎉🎉😮😮❤❤❤❤.
तिब्बतियन वाङ्दी हरु नेपाल छिरेर मुस्ताङ्का विभिन्न स्थानमा बसोबास गर्न यि गुफा हरुको प्रयोग गर्ने गरेका थिए । यसको हेडक्वाटर कैस्याङ् क्याम्प जुन अहिले पनि आर्मी कै रेखदेखमा छ ।
जति नेपाल मा धर्म प्रति आस्थावान छौँ हामी प्रति बिदेसी दलाल सरकारको हस्तछेप गर्दै आइरहेकोले हाम्रो देसको हावा हुरी बतास चल्दा चल्दै गर्दा बिदेस समाचार पत्र पुगिसकेको हुन्छ। बिस्व लाई चकित पार्ने उद्देश्यले दलाली कमिसन रवोर हरुले आफ्नो देसको राम्रो कुरा काहाँ बाट गरन सक्छ।बिचरा बिदेस को इसारामा चल्ने सरकार राधे राधे ॐ नमः शिवाय ॐ नमः भगभवते वासुदेवाय 😂😂😂😂😂😂😂😂
हामी त तपाईंको भिडियाे हेरेर मन सान्त पारेर चित्त बुझाउनु पर्छ त्याहा पुग्नु भनेकाे काठमाण्डाेैमा बसेर सम्झिनि तपाईंको भिडियाे हेरेर सम्झिनि भनेर भन्नू भए न भडियाे देखाई दिनु भयाे तपाईं हरुकाे टिमलाई धेरै धन्न्े वाद।
सारै नै राम्रो लागयो धन्यवाद ॐ शान्ति
रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद हजुर!उपल्लो मुस्ताङको परिदृश्य प्रस्तुत गरेर मन मस्तिष्कलाई पुलकित गराउनु भएकोमा,कल्याण होस सबैको ॐतत्सत्ॐ ❤❤❤
प्रकृतिभन्दा ठुलो कलासिल्पि कोही छैन भन्ने प्रमाण यो भिडियोले प्रमाणित पर्यो। सुन्दर जानकारी मुलक भिडियोको लागि धन्यवाद।यस्तै यस्तै भिडियो ल्याइ रहनु होला।😮
गुमंबा देखाउनुभयकोमा धेरै धेरै धन्ने बाद
म धरान बाट पहिलो पटक ऐतिहांसिकदृष्य अति मनपर्दो रोचक प्राकृतिक दृष्यको अबलोकन गर्नुभइ जानकारी दिनुभएकोमा धन्य बादछ
Dharai ramro gufha mandir 🙏🌹🙏🌹🙏🌹♥️🇳🇵
अति उत्कृष्ट स्थानकाे दृश्यलाई सबै माझ पस्कनु भएकोमा मुरिमुरि धन्यवाद ।
शुन्दर दृश्य
हाम्रो देश नेपाल पनि युरोप भन्दा कम छैन,सुन्दरताको लागि ।ओम माने पेम्बे हुङ।
Very historical place of Nepal , thank you for making this video , I watched full video , I found very beautiful and historical ❤
धन्यवाद यस्तो अद्भुत गुम्बा अवलोकन गराउनु भएकोमा।
यस्ता एतिहासिक प्राकृतिक र पुरातात्त्विक सम्पदाहरुको संरक्षण प्रचार प्रसार गर्नु पर्दछ ।नेपालको मनाङ मुस्ताङमा गुरु पद्ध्मा संभवले धेरै निधि लुकाउनु भएको छ भनेर सुन्न र पड्न पाइन्छ।त्यासैले पवित्र भुमी यो ठाउँमा सबैले भ्रमण गरि आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउन मद्द्त मिल्ने छ।
तपाई को भिडियो एक दम मन परियो ऐसतै राम्रो अर्को ठ,उको भिडियो लेय्अनु
धेरै धेरै धन्यवाद यति सुन्दर र रोचक जानकारी प्रत्यक्ष रुपमा हेरनु पाउनु हाम्रो सौभाग्य म Darjeeling बाट हजुरको ब्लॉग प्रत्येक episode हेरछु❤
सुन्दर ठाँउ ,रमाइलो वातावरण ,नेपाल बिबिधता ले भरिपूर्ण छ।पर्यटकीय स्थल।
ॐ,🙏🇳🇵घरसेङजा,हाल,मलेसिया
पोट्केलाङबिरामिभऐर,बसेको
बेलायूटुबमाहेरेखुशी,लागो,हाल,म,पनि,निको,भऐरबसेकोछु🙏सबैलाईनमसकार
I see Amazing temple thanks for your video
आजको महत्वपूर्ण प्रस्तुतिलाई धेरै धेरै धन्यवाद हजुर हरूलाई❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
साँच्चै मनमोहक रैछ लुरी गुम्बा, पुग्नै पर्ने गन्तव्य रहेछ । साथै प्रचार प्रसास गर्नु जरुरी छ ।
अच्चम्म अच्चम्मको थाउहरु रैछ हाम्रै देशमा।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने रमाइलो प्राकृतिक दृश्य ❤️❤️❤️💖💖💖💝💝
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार सबै मा अति रोचक दृश्य मज्जा आयो हेर्न लाई ।
धेरै अनौठो ठाउँको अबलोकन गराउने बाबु हरु लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु 😊
हजुर हरु को टिम सबैलाई धेरै धेरै आदर स सम्मान 🙏🙏🙏🙏🙏🙏
ऐतिहासिक ।
Jay Guru Rimpochhe ....
Wow jankari ko lagi dherai dherai Dhanyabad sir haru
hjur hjurko tim lai dherai dherai dhandebad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपालको सुन्दरता देखेर स्वर्गले पनि डाह गर्छ रे 😊
❤ATI RAMRO❤ SUNDER DHARMIK STHAN❤ VIEWING FROM BHARAT❤JAI HO ❤OM SHANTI❤
Kati ramro gau ani gumba 🙏🙏🙏 bato banunu parne yeti ramro thaucha
नेपालको। परकृतिले।अनौठो।निरमान। गरेको रहेछ।तपाईले।देखाउनु।भयेकाेमा। धननेबाद
Jhapa 😍wow
Ramro lagyo
साचिकै अनौठो ठाँउ 😮
हजुरलाई धेरै धेरै धन्यवाद यसरी दर्शन गराइ दिनु भएको मा।🙏💐
ॐ बुध्दम शरणम गछ्चामि।
अब येस भित्र रहन असुरक्षित हुन्छ , किनकि ताप्क्रम बड्दैछ
Wooooo dami
Sadei yesari nei hamro desh Nepal 🇳🇵 ko sabei history bhaiko sunder picture haru ko hami sabei li alokun granu hunei mahan hamro desh Nepal 🇳🇵 ko babu haru li,dheri, dheri dhanibhade ra subha ashribhade cha hami bata sada. 😊😊😊😊 🎉🎉😮😮❤❤❤❤.
Very good
यो यारा घारा मा त मपनि पुगेको छु र काम 5 महिना जेला मजदुरि काम गरेको थाउ पुगनु बयो सत तपाईं निकै रमाईलो छ
❤❤
Very good ...
Thanks
चितवनबाट नयाँ जानकारी दिनु भएकोमा धन्दवाद।
thankyou for your historical vidio
Drainage ramro lagyo yo Gumba herdaherdai aaunaman lagekochha kunaidina sakechu vane abaseaaunechhu tapailai dherai dhadebad
म त पुग्न नसक्ने ठाऊ हाेला जस्ताे लाग्याे ।तर तपाईं हरुले गर्दा धेरै ठाउहरुकाे जानकारी पाई राखेकाे छु ।
Amazing
Amazing gumpa
यस्तो हेर्न पाएकोमा रमाइलो लाग्यो
Good job… very interesting 🙏
UA-cam bata dherai kura dekhana sikna paiyo thank you❤❤❤❤
म दाङ देखि
Aati
Nai ramro rayacha dakhayako ma dhannaya bad
Wow हामो देशयस्तो पनि रहेछ बिदेशमा भएके भएको भए कति डयापलोप हुनि थियो 😮
Derai ramro Ani Sundar thau ❤❤❤
Gumba ko drishya ati nai ramro jai buddha namo namah..dhnwad patrakar kiu.
अती सुन्दर ❤️❤️❤️👌👌👌👌
☸️नमो बुद्धय नमो संघाय नमो धम्मय☸️
🎉🎉🎉
अर्को भिडियोको प्रतीक्षामा है म त
तिब्बतियन वाङ्दी हरु नेपाल छिरेर मुस्ताङ्का विभिन्न स्थानमा बसोबास गर्न यि गुफा हरुको प्रयोग गर्ने गरेका थिए । यसको हेडक्वाटर कैस्याङ् क्याम्प जुन अहिले पनि आर्मी कै रेखदेखमा छ ।
❤❤❤❤❤❤❤❤
नमों बुद्धाया💕🙏💕
मैले हेरदैछु कन्चन गा पा ३ लुम्बीनी
Very nice place
जति नेपाल मा धर्म प्रति आस्थावान छौँ हामी प्रति बिदेसी दलाल सरकारको हस्तछेप गर्दै आइरहेकोले हाम्रो देसको हावा हुरी बतास चल्दा चल्दै गर्दा बिदेस समाचार पत्र पुगिसकेको हुन्छ। बिस्व लाई चकित पार्ने उद्देश्यले दलाली कमिसन रवोर हरुले आफ्नो देसको राम्रो कुरा काहाँ बाट गरन सक्छ।बिचरा बिदेस को इसारामा चल्ने सरकार राधे राधे ॐ नमः शिवाय ॐ नमः भगभवते वासुदेवाय 😂😂😂😂😂😂😂😂
बुध्दम शणम गछ्छामि शङ्गम शणम गछ्छामि🙏🙏
Om mane pan ho❤❤❤❤❤
अति सुन्द ठाउँ रहेछ नेपालमा
Aati sundar thaau❤
बाटाघाटाको समस्याले गर्दा नै यस्ता सम्पदाहरु ओझेल मा परेको हो।यसमा राज्य नै मौन हुनु को मुख्य कारण हो।
really extraordinary
Kuwait 🇰🇼 bat dami lagyo
Good budist p thank you
Welcome
Hajur haru lai Dheroi dhannbaat xa yasari hami katti Jana chahera pani tiha Pugna asmarth rahe ka haru ko nimti atti nai ramro garnu vaye ma👆🙏🙏🙏
🌹💐🙏
Wowo❤❤❤❤❤❤
अाठ सयबर्षकाे मुर्ति देखाएको भए राम्राेहुन्थ्याे
Thank you so much brother ❤
👌👌👌🙏👍️👍️
सबै छ 🇳🇵 मा. ❤
हामी त तपाईंको भिडियाे हेरेर मन सान्त पारेर चित्त बुझाउनु पर्छ त्याहा पुग्नु भनेकाे काठमाण्डाेैमा बसेर सम्झिनि तपाईंको भिडियाे हेरेर सम्झिनि भनेर भन्नू भए न भडियाे देखाई दिनु भयाे तपाईं हरुकाे टिमलाई धेरै धन्न्े वाद।
Hajur ko boli xai saroi metho cha😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow ❤❤❤❤❤❤❤❤
Dada hajur lea nepal ko kunaa kunaa sama hajur ko vlog baata hamilai ghumaau vayo hjrlai dherai dherai dhanyeabaada aba haamerai xemaki deash tira gaauna dada plz ❤❤❤❤❤
❤❤❤❤
bahut rammro gumba rahechha hamro des ma jay hos
👏👏👏🌹🌹🌹👏👏👏👏kepsuchiho
wow❤❤❤
Super sir ❤
शुरुमा अाफ्नाे परिचय राख्नहुन अनुराेध गर्दछु।
कुन कुन यो भिडियो हेर्दै हुनुहुन्छ ।❤❤
Kun kun hoin ko ko hola hau
Yo gumba banakoma. Dhanyabat
Amazing 🙏
Very good presentation 😊😅😊😅😊😅
jananu hos Damodar kunnda pani vai yeti dherai jankari garaunu vayo Aba janu damodar kunndapani❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏