कस्तो निर्दयी मानिसहरु 😢 माशु दुध हुँदा हुँदै बिचरी पशुको जिउँदैमा चोट पुराएर खून पिउने त राक्षस नै हून !नेपाल सरकारले यस्तो कार्यक्रमलाई रोक लगाउनु पर्ने हो !!
यो रगत पिउने चलन धेरै नराम्रो हो किनकी यस्ले मान्छेको स्वास्थमा ठुलो असर पार्छ, मान्छे ठाँउको ठाँउमै ढल्न सक्छ😅😢 पहिला पहिला जमानामा शिक्षाको कमिले प्रचलनमा आयो तर अबत धेरै मान्छे शिक्षित भैसकेको अबस्था छ त्यसैले अब यो चलनलाई सुधार्नु पर्छ🙏
यो चाैरि को खुन खाने परम्परा लाई राम्रो वा नराम्रो भनेर तर्क वितर्क गर्नु भन्दा पनि यो त एउटा प्रथा हो जुन परापुर्वकाल देखि नै चलि आएको हो र जब लिखित कानूनको सिर्जना भएको थिएना त्यस बेला प्रथा ले नै कानूनको महत्वपूर्ण भूमिका खेलेको थियो साथै वर्तमान समयमा आएर यस लाइ कानूनले Binding (बाध्यात्मक) भनि केहि भुमिका सुम्पिएको छ । कानुनको समाजलाइ नियन्त्रण गर्ने जुन जिम्मेवारी हुन्छ त्यो भन्दा पनि प्रथा को दोब्बर भुमिका हुने गर्छ।यदि प्रथा विना कानुनको भुमिका सम्भब हुन सक्दैन। उदाहरण को लागि Article 9(3) Cow is National Animal in Constitution of Nepal M aaphai pani shakahari manxe hu but l agree to this point ❤
रगतमा प्राण हुन्छ, र रोग पनि हुन्छ। त्येसैकारण रगत खाँनु शरीरको लागि महाँ हानिकार हुन्छ। चौरी पनि गाई प्रजाती नै हो। चौंरीको रगत खान्छन् भने्, गाई खायो त ? यिनिहरुलाई हिन्दुहरु, र सरकारले किन खुलाम खुला गाईको रगत बेच्न दिन्छ ?
अहिलेको यो समय अनि अहिलेको जमाना यति धेरै परिवर्तन भइसक्यो तर त्यहाँको मान्छेहरु चाहिँ किन परिवर्तन नभएको होला नि पशु प्राणी जीव जन्तु भनेको पनि एउटा मान्छे जस्तै हो केवल उनीहरुको केवल बोली मात्र नआउने हो उनीहरु मान्छेभन्दा धेरै बुझाकी हुने गर्छन् हे भगवान कलिले चही यो मन्छे भन्ने जन्तु हरु कहिले बुद्धि आउछा होल😢😢
कस्तो अनाउथो चलन हो मुस्ताङमा मान्छे को मासु पनि कातेर गिध्ह लै दिन्छ 1/2 गिलास त थिकै होला 30 /40 गिलास ले कति असक्क्त हुन्छ न होला ती मुख नबोल्ने पसु😢😢😢 एस्तो चलन रोग लगाउनु पर्छ😢😢
धेरै गलत यो सिस्टम । प्लिज यस्लाइ सके सम्मन छिट्टै अन्त्य गर्नु होला । जस्तै एउटा भनाइ पनि छ कि यदि मैले यो गलत कृया कलाप गरेको छु भने तिम्रो रगत खाए समान हुने छ भनेर पनि कसम खाने गर्दछन । तेसैले हाम्रो यो हिन्दु प्रम्परा अनुसार यो 100 प्रसेन्ट गलत छ ।
परम्परा चलन्चल्ति जडिबुटी खाएको हुन्छ भन्दै एक निर्दोष पशुको रगत खाने मान्छे होइन, गु मा खेल्ने किरा हो । तेरो छोरा छोरी आफन्त हरुले पनि जडिबुटी खाको होला,तिनी हरुको पनि रगत खानु पापी हरु ।
Sir le ahile samma dekhaunu bhayeko video haru nikkai nai jaankari mulak xa Tara aajako yo video Ali kati Jana maanas ma nakaaratmak asar parxa ki jasto laagyo.kina ki kaachai ragat piunu vaneko ta katiko ramro naramro kura harulai prerit garne Dekhinxa sir.mero aafno bhandai😔
सरि बट सन्तान धर्म मा कोसैई। ले पनि यो गरदैईन मान्छे लाई अलि कता चोट लाग्दा कति दुःख छ भने पशृ पनछि लाई काट्दा या 😢 बलि दिदा हामी पनि पाप नै गरछौ अनि धर्म कर्म भन्दै नारा लगाउँछै के फाईदा यो पूजा पाठ को 😢
Jun yo Herdai Drlaagdo Shaitaanik Paramparaa Tyo Aba The End Garna Jaruri Chha Khun Piudaa Maanchhe Jasto Haina khai K Jasto Darlaagdo Dekhiyo.😛😛😛😭😭😭🤬🤬🤬☠☠☠
Omg yesto dhukha lagne kasto param para hola.?yesta pani parmpara hora!.yo ta pashu lai tadpaera pida dine prchalan vanda frak naprla! yesto jibit praniko haruko blood ta janawar ra jibhantu le matra kha ko suninthyo.churi lai yatana didai parm parako ko name ma pashu lai yatana dine pratha lai tyhahako samjle banda garda better hunthyo.🫣🫣😇😇🤐🤐
Kasto papiharu hai xixixi Rakhashharu Yo thau maile discovery channel bata hereko ragat khane niyam pani hereko thiaye aba Yo video chai herna nasakney bhaye mo chai Sorry hai Dai.
यो हेर्दा त दुख पनि लगे तर हाम्रो नेपाल अति नै सुंदर छ
यो चलन राम्रो लागेन मलाई !
आजको यो भिडियो हेरेर चाहिँ धेरै नै दुःख लाग्यो। 😢
जंङली जनावर भन्दा गए गुज्रेका, मान्छेको रुप धारन गरेका राछेस हरु । असभ्यता को परिच्ए ।
गाैमाता लाई जिमदैरगत पिउनेचाहि अपराधहाे
छि कस्तो चलन होउ ! दुख लाग्यो😢
कति सम्म गिरेको ! मान्छे हैन रैछ राक्षयस हरु रैछ 😣😣😣
रगत जस्तो चिज नि पिउने , यिनिहरू ले त मानछेकाे रगत पिउन नि सकछन / यसताे खालकाे गतिविधि लाई आदिवासी तथा जङगि नाम बाट चिनिन्छ
प्राकृतिले हरभरा भएको सुन्दर ठाँउ तर चलन चही ठिक भएन
कस्तो निर्दयी मानिसहरु 😢
माशु दुध हुँदा हुँदै बिचरी पशुको जिउँदैमा चोट पुराएर खून पिउने त राक्षस नै हून !नेपाल सरकारले यस्तो कार्यक्रमलाई रोक लगाउनु पर्ने हो !!
छिछिछि राक्षसहरू यो धरतिमा आज सममा पनि रहेछ😡😡😡
याे भिडियाे ठिक छ👌👌👌
यो रगत पिउने चलन धेरै नराम्रो हो किनकी यस्ले मान्छेको स्वास्थमा ठुलो असर पार्छ, मान्छे ठाँउको ठाँउमै ढल्न सक्छ😅😢 पहिला पहिला जमानामा शिक्षाको कमिले प्रचलनमा आयो तर अबत धेरै मान्छे शिक्षित भैसकेको अबस्था छ त्यसैले अब यो चलनलाई सुधार्नु पर्छ🙏
कॅाचै खुनखाने राक्षसहरूलाई तयो ठॅाऊबाट निकालनु परछ😡😡😡
आफ्नैं शरीरको कुनै भाग काटेर खानु नि पापी राक्षशहरु निर्दोष प्राणीको रगत खान्छ हिमाली भेगमा बस्ने सबै मान्छेहरुले खान्छ कि के हो।।।।
Jai mustang ❤❤
रगत त निकालियो तर धेरै नै।
म भकाे भा मरेकाे मान्छे जिबित हुन्छ भने पनि खान सक्थिनहाेला😅😅😅😅😅
सम्पुर्ण हिमाली भेगमा पाइने जडिबुटी खाएको हुन्छ चौरीले तेस्को रगत पिउनु फाइदाजनक छ।
Omg kasto kasto dra lagdo retiriwaj raixa hamro dishko kuna kandara haruma.🫣🫣🤔
मलाइ त राम्रो लागेनहै
यो चाैरि को खुन खाने परम्परा लाई राम्रो वा नराम्रो भनेर तर्क वितर्क गर्नु भन्दा पनि यो त एउटा प्रथा हो जुन परापुर्वकाल देखि नै चलि आएको हो र जब लिखित कानूनको सिर्जना भएको थिएना त्यस बेला प्रथा ले नै कानूनको महत्वपूर्ण भूमिका खेलेको थियो साथै वर्तमान समयमा आएर यस लाइ कानूनले Binding (बाध्यात्मक) भनि केहि भुमिका सुम्पिएको छ ।
कानुनको समाजलाइ नियन्त्रण गर्ने जुन जिम्मेवारी हुन्छ त्यो भन्दा पनि प्रथा को दोब्बर भुमिका हुने गर्छ।यदि प्रथा विना कानुनको भुमिका सम्भब हुन सक्दैन। उदाहरण को लागि
Article 9(3) Cow is National Animal
in Constitution of Nepal
M aaphai pani shakahari manxe hu but l agree to this point ❤
गजबको चलन।सबैलाई सहज नहाेला।
Manchhe hoina rachhes ho mushtangge ragat piune haru
यी चलन सहि छोइन😢
❤
Yho festival ramro ho daju...human blood poni 3month ma change hunxa...so yak poni healthy hunxa + extra benefits ta vihalyo🤔👍👍👍
हो रछ दाइ
रगतमा प्राण हुन्छ, र रोग पनि हुन्छ। त्येसैकारण रगत खाँनु शरीरको लागि महाँ हानिकार हुन्छ। चौरी पनि गाई प्रजाती नै हो। चौंरीको रगत खान्छन् भने्, गाई खायो त ? यिनिहरुलाई हिन्दुहरु, र सरकारले किन खुलाम खुला गाईको रगत बेच्न दिन्छ ?
अहिलेको यो समय अनि अहिलेको जमाना यति धेरै परिवर्तन भइसक्यो तर त्यहाँको मान्छेहरु चाहिँ किन परिवर्तन नभएको होला नि पशु प्राणी जीव जन्तु भनेको पनि एउटा मान्छे जस्तै हो केवल उनीहरुको केवल बोली मात्र नआउने हो उनीहरु मान्छेभन्दा धेरै बुझाकी हुने गर्छन् हे भगवान कलिले चही यो मन्छे भन्ने जन्तु हरु कहिले बुद्धि आउछा होल😢😢
Rakshash manchhi hun. From india.
२५ देखि ३० तीस गिलास निकाल्दा मर्दैन चौरि 😂😂😂😂
janmadai masu nakhane harulai bethik ho tar harek masu marer katerai khainx feri rogiharule khane raxa chiple kira jhan jiudai nilxan🙏🙏
परम परा अपना आपना परिकारको हुदो रहेछ 😮😮
Bauth ramro nepalko ko mustang jagah sunder rai chha
thank you
कस्तो अनाउथो चलन हो मुस्ताङमा मान्छे को मासु पनि कातेर गिध्ह लै दिन्छ 1/2 गिलास त थिकै होला 30 /40 गिलास ले कति असक्क्त हुन्छ न होला ती मुख नबोल्ने पसु😢😢😢 एस्तो चलन रोग लगाउनु पर्छ😢😢
Haitt yasto bijok bichara janawarko
अन्धबिस्वास पापै पाप को झुन्ड जतासुकै 😢
जिउदाे पसुकाे रगत खाने बिचार ठिक हाेइन अब यसताे चनल बन गरनु हाेला जसले चउरि लगायतका पसु पालेकाेछ तपाईं हरुले अाफुले पालेका उिउदा पसुकाे रगत निकालेर नदिनु हाेला ,म दसअमला जाेडेर बिनति गरछु अाज बाट बन्द गरेकाे सुनन पाइयाेस
Yo ramro kura hoin jiudo janwer ko khun pine manxe hoin
maile ta pura video hernu nai sakina pasu maancheharuko
😮😮😮😮😮
Anautho vandha NI Sir ...WORLD Kai Achamma....parampara.....God gift or ...????
very extraordinary
यो सब अन पढ हुने बेला बना को काम हो नेपाल र इन्डिया म पाउचा
Ramro lagenannn Molai ta
यो स्वस्तकोलाहोगिराम्रो
कनपायर आजको समयमा पनि यो अवस्था छ 🤬🤬🤬🤬🤬🤬🤬
धेरै गलत यो सिस्टम । प्लिज यस्लाइ सके सम्मन छिट्टै अन्त्य गर्नु होला । जस्तै एउटा भनाइ पनि छ कि यदि मैले यो गलत कृया कलाप गरेको छु भने तिम्रो रगत खाए समान हुने छ भनेर पनि कसम खाने गर्दछन । तेसैले हाम्रो यो हिन्दु प्रम्परा अनुसार यो 100 प्रसेन्ट गलत छ ।
Wow ❤❤
🇳🇵🇳🇵🇳🇵👍👍👍
परम्परा चलन्चल्ति जडिबुटी खाएको हुन्छ भन्दै एक निर्दोष पशुको रगत खाने मान्छे होइन, गु मा खेल्ने किरा हो । तेरो छोरा छोरी आफन्त हरुले पनि जडिबुटी खाको होला,तिनी हरुको पनि रगत खानु पापी हरु ।
omg😮😮❤
हाम्राे नेपालमा घिनलाग्ने बानि छ त्यसैले धेरै राेगिहरुछन चिनमा किरा भ्यागुता सबै खान्छन केहिहुदैन अाखिर मन्छे नै हाेभनेसि केमा फरक पर्याे
कसतो।चलन।पापि।हरु
Omg 🥺
Sir le ahile samma dekhaunu bhayeko video haru nikkai nai jaankari mulak xa Tara aajako yo video Ali kati Jana maanas ma nakaaratmak asar parxa ki jasto laagyo.kina ki kaachai ragat piunu vaneko ta katiko ramro naramro kura harulai prerit garne Dekhinxa sir.mero aafno bhandai😔
पापिहरु😢😢
पापी मानिसहरु अरुको खुन किन खानु?
❤❤❤❤❤
yo chalan thika chhainayak dukhadina thikchhaina yo chalachhotnuhola..
दुखी जनावर दुध खुन र मासु प्रयोग गरीने ।
Oh my God 😮 😢😢
Dron camera ta xusang ma rakhdiyo bhane ko hoinara ???
अलि धेरै नै निकालियो। धेरै चौँरीबाट थोरै थोरै निकाले हुने
Derae dukha lage
२०१५ म त मैलेनि रगत पिएको थियो तर मलाई त मात लगेको थियो
नमस्कार सबै मा यो चलन ठिक छैन 😢😢
Ini haru partakxa Rackchhesh maha papi papini ho manchhe ne hoina posu ho nirdayi ho Afnu bau Ama nani ko khun khanu ni Agati haru
पापी हरु
Manab hainan danab rahe xan
Kachee khun khane chalan manpren
Darjeeling k gurung
सरि बट सन्तान धर्म मा कोसैई। ले पनि यो गरदैईन मान्छे लाई अलि कता चोट लाग्दा कति दुःख छ भने पशृ पनछि लाई काट्दा या 😢 बलि दिदा हामी पनि पाप नै गरछौ अनि धर्म कर्म भन्दै नारा लगाउँछै के फाईदा यो पूजा पाठ को 😢
हामी पनि रक्तदान गर्छौ जिउमा केही असर गर्दैना त्यस्तै गरि चौरिको पनि तेति रगत निकाल्दा केही असर हुदैना।
Yo
Rajat khan manche.rakhasi.rul ho
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Arulae dukx no papi manche ho
Papiharu mancheharu ko jat rachush nai ho .
Jun yo Herdai Drlaagdo Shaitaanik Paramparaa Tyo Aba The End Garna Jaruri Chha Khun Piudaa Maanchhe Jasto Haina khai K Jasto Darlaagdo Dekhiyo.😛😛😛😭😭😭🤬🤬🤬☠☠☠
Xya kati nirdayi manxe ...
Omg yesto dhukha lagne kasto param para hola.?yesta pani parmpara hora!.yo ta pashu lai tadpaera pida dine prchalan vanda frak naprla! yesto jibit praniko haruko blood ta janawar ra jibhantu le matra kha ko suninthyo.churi lai yatana didai parm parako ko name ma pashu lai yatana dine pratha lai tyhahako samjle banda garda better hunthyo.🫣🫣😇😇🤐🤐
Wow ❤❤❤❤❤❤❤❤❤❤
kasari nikalxan ragat dekhiyena😢😢
Jerry movie ma dekheko sachai raix 😢😢
Danabharu , sharb nas hos ragat piune haru ko.
yo paramparagat manyata bhaepani teti ramro jasto lagena yasko baikalpik upaya apanaunu ramro hoki
Papi haru, rakches. Man, made rules.
Ragat
Tapai mustang Bata farkida kusma Dekhi mahashila aaunuhos daju sansar ko thulo dhunga xa yeaha asaiko nam Bata gaupalika ko namakaran gariyeko xa
ok
Yo Ragat khayera rachhes haru nacheko
Purba janma ma juka the holan
All are cruel persons who drink blood.
Kasto papiharu hai xixixi Rakhashharu Yo thau maile discovery channel bata hereko ragat khane niyam pani hereko thiaye aba Yo video chai herna nasakney bhaye mo chai Sorry hai Dai.
ok
😮❤🎉😮😮😅😅😮😢🎉🎉❤
Chauriko ya yakko ragat piunuko satta ghanss khaye hunchha
Pusuko rgt khanu Vanda afuni nai ragat khanu ni
Jungali bhanda farak pardaina laajai lagera aayo mlai ta yo dekhera
यो चलन, राम्रो होइन यस, चलनलाई छिट्टै हटाउनु बुद्धिमानी हुनेछ यो काम गरेर नरकमा जाने, बाटो बनाउनु भन्दा अरु कुनैबिल्प छैन
Glucose pani piye bho ni baru amanabiya kriyakalap garnu bhanda ta
Tota normal ho sir
कति सम्म गिरेको ! मान्छे हैन रैछ राक्षयस हरु रैछ 😣😣😣