बूबा विदेशमा हराए आमा प्रेमीसँग भागिन्, ३ जना छोरीहरुको अवस्था दयनिय । घरमा खानेकूरा केही छैन् ।

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 1,5 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +112

    आमाको दोस्रो रुप जेठी छोरी हुन् अरे भन्ने
    सुनेको मात्र थिएँ आज आँखैले देख्न पाएँ ❤
    त्यो आमाको नाममा कलंक निर्दयी पापीनीलाई
    कहिल्यै भलो नहोस् भगवान ☹️ किशोर सर
    नानीहरुलाई उचित गाँस बास कपासको व्यवस्था
    गरिदिनु होला तपाईलाई ठुलो धर्म हुनेछ 😌😢🙏

    • @moshabardewa5734
      @moshabardewa5734 Рік тому +1

      भलो नहोस हैन,हुदैन पनि यस्ता आइमाइ जिबनभर शान्ति पाउदैन।

    • @chunumayagurung2129
      @chunumayagurung2129 Рік тому +2

      कति पापि आमा केदेखनु परेको हाम्रो देसमा यो देखेर मननै भकानियेर आसु आयो😭😭😭😭बिचरा यि नानि हरुको के दोस थियोेर यो नानि हरुको आसु ले पोल्छ यि बाबा र आमा लाइ।😭😭😭😭

    • @hikmatthapa7952
      @hikmatthapa7952 Рік тому +1

      नि: शब्द
      😭😭😭😭😭😭😭

  • @nirutagurung3976
    @nirutagurung3976 Рік тому +27

    किशोर बाबू म त यो भिडियो हेर्न सकिन उद्दार गरिदिनुस हजुरलाई सबैको आशिर्वाद लाग्ने छ

  • @rajandhakal3481
    @rajandhakal3481 Рік тому +40

    साह्रै मन रुवायो नानीहरू कति महान छौ नानू तिमी भगवान दाहिना हुन सधै भरी आशिर्वाद नानीहरु

  • @pawanchand3941
    @pawanchand3941 Рік тому +37

    साच्चै तुल्सा दिदिलेत तेतिकै भन्नु भको रहेन्छ सन्तान को लागि शरीर बेचने आमालाई म रेस्पेक्ट गर्छु तर सन्तान छोडेर पोईल जाने आमालाई
    म कदापी रेस्पेक्ट गर्दिन 😢😢😢❤

  • @chemzongsanu
    @chemzongsanu Рік тому +311

    आमा शब्द नै काफी छ आमा एउटा जिउँदो भगवान हो तर 1/2 जना आमाहरु राक्षस भन्दा पनि कम हुदैनन् तेहि आमाको कारण यी नानी बाबुको आँखामा आँसु झर्यो यो आँसुले ती आमालाई पोल्ने छ।

    • @revsid8159
      @revsid8159 Рік тому +7

      Tiktok banayera baseko cha tyeslai laaj nai chaina

    • @chemzongsanu
      @chemzongsanu Рік тому +1

      ​@@revsid8159तेस्ले लाज सरम घिन पचि सकेको रहेछ

    • @durgadahal3686
      @durgadahal3686 Рік тому +2

      Polos Testo lie tes to lie 7 Junee Sama santan ko muk herna na paus

    • @gajghale1265
      @gajghale1265 Рік тому +3

      एकदमै सहि बात❤❤❤

    • @SabitaShrestha-jc7up
      @SabitaShrestha-jc7up Рік тому +1

      Yo Keatini Nero gaumax

  • @bantawadhumla6127
    @bantawadhumla6127 Рік тому +93

    युवामनको किशोर श्रेष्ठ लगायतका टिमले यिनी नानिहरुको लागि सक्दो सहयोगको ब्यवस्था गरिदिनुहोला ।

  • @himalbk3146
    @himalbk3146 Рік тому +11

    😢😢😢😢 सबैले सहयोग गरमना है बिचारा नानीहरुलाई ,हेभगबान एस्तो आमाको कोखबाट कोईपनि निर्दोश संतानले जन्मलिना नापरोस

  • @sabinarana4767
    @sabinarana4767 Рік тому +22

    आमाको नाममा तेस्ता कल्ङ्क भगवान ले पनि कहिलेइ सुख नदियोस😊

  • @nurajkhatri9219
    @nurajkhatri9219 Рік тому +52

    जति पनि यो भिडियो हेर्दै छौ हामी सबै जेतेर यिनी नानी बाबू लाई सहयोग गरौ

  • @mohansunar1490
    @mohansunar1490 Рік тому +20

    भिडियो हेर्दाहेर्दै कति खेर आसु आयो थाहानै भयन यस्तो आमाको नाममा कल्ङग हो हे भगवान यिनि नानीहरूको रक्षा गर्नु होला

  • @shantarai6363
    @shantarai6363 Рік тому +11

    कति निर्दयी आमा बाबा 😢
    बिचरा कस्तो माया लाग्दो 😢❤

  • @geetanjalilama6168
    @geetanjalilama6168 Рік тому +2

    यती सानो बच्चाहरु छोडेर पोईला जाने आईमाई भन्दा त जिउ बेचेर छोरा छोरी पाल्ने आमा महान हो है...सम्मान छ उहाँ जीवन दादालाई🙏🙏🙏🙏🙏🙏

  • @sanchalimaya3870
    @sanchalimaya3870 Рік тому +27

    छोरि तिमी लाई सलाम छ तिमि धेरै नरुनु ल ती अामा को नमा राक्षस रहेछ भोलि को दिनमा छोराछोरीलाई शम्झेर रुने पकाइ अाउने छ यो छोराछोरी को अासुले तिनले कहिले पनि सुख पाउने छइन छोरी तिमि महान छौँ ❤️❤️❤️❤️😭😭😭😭😭

  • @ankitachhetry7635
    @ankitachhetry7635 Рік тому +45

    कस्तो निर्दय आमा हो हैत म त आँखा बाट आँसु नै आयो यो भिडयो हेरेर किशोर सर प्लीज यो नानी हरु लाई कुनै सस्था मा राखी दिनु होला ❤❤🙏😭🙏

  • @chandratamang9271
    @chandratamang9271 Рік тому +11

    कति पापी आमा हो के साच्चिकै आँसु रोकिईन किशोर भाइ लाई धेरै धेरै धन्यवाद ❤ नानीहरू को भगवान भाइ ❤

  • @rachanatamang4018
    @rachanatamang4018 Рік тому +2

    आमा भन्ने शब्द यस्तो पवित्र शब्द हो जुन म व्यक्त गर्नै सकिँदैन तर यस्ता निर्दयी आमा जुन यस्तो निर्दोष नानी बाबुलाई छोडेर गाको आमा लाई जिन्दगी भर दुःख नै दुःख होस् कैले त्यसको भलो नहोस् ।🙏😭❤️

  • @sitasunar7069
    @sitasunar7069 Рік тому +84

    कति पापिनी रहिछ यति आमा भनाउदि 😢😢 तेस्ले त कहिले सुख नपाउस😢😢

    • @MayapariyarMayapariyar
      @MayapariyarMayapariyar Рік тому

      Sukha tw kasari pauxa papini le😢😢😢

    • @Neeshani-n8v
      @Neeshani-n8v Рік тому

      आमा लाई मात्र दोस नदिउ बाबू को नि उतिकै दोस छ पापी पापिनी हरु

    • @chandramarai6816
      @chandramarai6816 Рік тому

      hait 😢😢😢😢

    • @linamrai3308
      @linamrai3308 Рік тому

      Tyo aama babalai kahile sukha nahosh😂😂😂

  • @saritasubba9888
    @saritasubba9888 Рік тому +23

    किशाेर सरलाई सम्मान छ छाेरि हरूलाई खतरा देख्दै छु व्यवस्था गरि दिनु पर्छ ।

  • @MankumariPun-xd6og
    @MankumariPun-xd6og Рік тому +2

    किशोर श्रेष्ठ सर हजुरलाई नमन छ यी बिचरी नानीहरूलाई सक्दो सहयोग गरि दिनुहोला

  • @December1991
    @December1991 Рік тому +2

    कस्तो हौ आमा ले छोडे पनि बाउले त हेर्नु पर्ने होनि हौ कस्तो कठोर मन बाउ को पनि छ्या धिकार छ बाउ आमा दुबै लाई नै ! 😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +136

    जन्म दिएर यो अवस्थामा छोडेर जाने आमा भन्दा
    सानी २ जना कलिला बाहिनीलाई सम्हालेर बस्ने
    ११ वर्षे दिदी महान छिन्❤ मेरो आँसु रोकिएन😢🙏

  • @nirutagurung3976
    @nirutagurung3976 Рік тому +36

    किशोर बाबू तेस्ता आमाले गर्दा सबै आमा बदनाम हुन्छन् यस्तालाई बच्चा को आसुले बाटो पाउछ होला किशोर बाबुलाई धेरै धन्यवाद

  • @arjunchhantyal1296
    @arjunchhantyal1296 Рік тому +4

    पापिनि 😢नानिबाबुको बिजोक बनाउने पापि पापिनि😢बिचरा किसोर सर नानि बाबुलाई सहयोग जसरि मिलाई दिनुहोस् 🙏🙏❤❤

  • @chandratamang9271
    @chandratamang9271 Рік тому +3

    यो नानी बोलेको सुन्दा 😢😢😢😢😢 साच्चिकै जे जस्तो बाध्यता परेपनि नानीहरू लाई छोडेर चै जानू सकिँदैन हउ हजुर को एक छिन को खुशी ले नानीहरू को आँसु कति बगिको छ यो नानीहरू को पाप लागछ 😢😢

  • @dirupraii8949
    @dirupraii8949 Рік тому +103

    विदेश गएर आफ्नो परिवार बुल्ने बावु र अर्को बुढा खोजरा पोइला जाने आमा लाई भगवान कडा सजाई देओस्😢😢😢

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Рік тому +27

    पापीनि आमा तेसलाई नानिको पाप लाग्छ बिचरि नानी आँसु आयो ♥️♥️

  • @Rirendra.Official
    @Rirendra.Official Рік тому +4

    respect thuli nani साच्ची आँसु आयो मेरो ।

  • @suryadiyali4908
    @suryadiyali4908 Рік тому +3

    यो नानी हरुको बाबू को खोजी गर्न पहल गरिदिनु किशोर सर 🙏
    नानीहरूको लागि सहयोगको लागि केही उपाह बनाउनु पर्यो हजुर हरुको टिम ले 🙏

  • @devlama4715
    @devlama4715 Рік тому +51

    धिक्कार छ ति पापीनी लाई यी नानीहरू को आशु ले बाटो नदियोस😢

    • @PetamSunar
      @PetamSunar Рік тому

      yesko aafantama janu kishor sr😂😂😂

  • @mainamoktan1692
    @mainamoktan1692 Рік тому +28

    हे भगवान यस्तो आमालाई कहिले भलो नहोस सधैं आसुले पोलोस बिचरा नानी बाबु

  • @dambar_kami1123
    @dambar_kami1123 Рік тому +3

    कति राम्रा छाेरिहरु😢😢😭कतै संघसँस्थाहरु सँग कुरा गरिदिनु किशाेर सर❤😢 😢

  • @santoshhakku9711
    @santoshhakku9711 Рік тому +1

    सारै मन छोयो बहिनी हरुको मन छोयो कस्तो आमा हो त्यस्तो।बिचार।

  • @LasBahadurAle-kz5ij
    @LasBahadurAle-kz5ij Рік тому +10

    किशोर सर हजरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 याे नानी हरु आँसुले सरापे किरा परेर मरे हुन्छ

  • @premgtm1174
    @premgtm1174 Рік тому +42

    मर्ने बेलामा पनि किरा परेर मर्छ पापिनी बिचरा नानी हरु 😭😭😭😭😭😭😭😭😭

  • @ayushdahit8924
    @ayushdahit8924 Рік тому +1

    Yo video herera akhai rasyo 😢Yati ramro ramro kam garne kisor sir lai dherai dherai dhnyabat bhagwan le sadhai yestai Kam grne urja deus

  • @dilmasrangi9291
    @dilmasrangi9291 Рік тому +19

    Hello everyone, let's all help the little Girls. I have full faith that a big ocean will surely be formed drop by drop!💪

  • @BideshDong
    @BideshDong Рік тому +20

    कस्तो बाउ आमा हो यार हामी त हाम्रो बच्चाको लागि मुटु कलेजो किट्नी सबै त्याग्न तयार हुन्छंम हो अचम्म लाग्छ यार मान्छेहरू देखेर😢

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Рік тому +7

    स्कुलको टिचरहरुले पनि जान्नु पर्ने हो यिनिहरुको अवस्था हेरि खाजा खानु दिनु पर्थ्यो नि । त्यो स्कुलको टिचर सग कुरो गर्नु पर्छ है किशोर ।

    • @jamunasharma6398
      @jamunasharma6398 Рік тому

      Ahile sarkarle deko xa khaja kharcha padhne batawaran banaidinus kishor jee yo naniharulai bichara hait kura sunda pani kati naramro lagyo😭😭

  • @R.Rai67
    @R.Rai67 Рік тому +4

    सम्पन्न परिवारमा वा गरिब परिवारमा होस अामा नभएको परिवारमा शुन्य नै हुन्छ तर जिउदै एक्लो बनाउने अामालाइ खुट्टा काट्ने नियम ल्याउ सरकार🙏😢

  • @dhonimagar3
    @dhonimagar3 Рік тому

    किशोर श्रेष्ठ सर लाई मन देखि सम्मान छ 🙏🙏र आमा शब्द नै जिउदो भगवान हो ।तर किन यस्तो बाटो रोज्नु पर्यो होला ढुङ्गाको मुटुकनै रहेछ थुक्क आईमाई 3 छोराछोरी माया नभएको लाचपचेको नकचरी🙉🙉🙉🙉

  • @mkamrita5397
    @mkamrita5397 Рік тому +20

    किसोर सर केही सहयोग गर्नु होला नानी बाबुहरु लाई भगवान ले सधै कल्याण गरून्।

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Рік тому +18

    कस्तो घिनलाग्दो बुद्धि गरेको आमा रहेछ 😢 जहाँ भएपनि खोजेर भाटै भाटाले हानमत किसोर सर।।

  • @manojkumarshrestha6015
    @manojkumarshrestha6015 Рік тому

    नानीहरूलाई छोडि जाने अामालाई कडा भन्दा कडा कारबाही होस किन भने नानीहरूको हालको बुबालाई डिभोस नगरि अर्को केटासँग गएकोमा कारबाहि होस ।

  • @shantilimbu7796
    @shantilimbu7796 Рік тому +3

    यो नानिहरुको भवान होस 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +14

    यो नानी को आँसु लाग्ने छ बाउ आमा लाइ😢😢😢

  • @gunaramgurung9924
    @gunaramgurung9924 Рік тому +11

    oh my goad कति समस्या रैछ नि सहयोग को एकदमै खाचो रैछ आँसु आयो❤❤❤❤❤

    • @shekharbasnet401
      @shekharbasnet401 Рік тому

      Don't worry bro, अली कती सहयोग मेरो हातमा आएको छ। तर कसरी ती नानीहरू कै हातमा पार्ने थाहा भएन। सायद आफै जान्छु होला।

  • @saraswatithapa2725
    @saraswatithapa2725 Рік тому

    तेस्ति अामा बाँच्नु भन्दा त बरु सप्त काेसि मा गयर हाम्फाले र मरेकाे भय हुन्थ्याे नि तेस्ति पापि नि बाँचेर के काम याे धर्ति लाई बाेज किष्वर सिरेस्ट जियु हजुर लाई धेरै धेरै धन्यबाद अहिले पत्रकार जियु हरु ले धेरै काे उद्दार गर्नु भयकाे छ यस्ताे बिचल्लि परेका बच्चा हर्काे अासु पुछि दिनु भयकाे छ हजुर कुनै व्रत तिर्थ गर्नु पर्दैन याे भन्दा ठुलाे धर्म के हुन सक्छर सलाम सर हजुर लाई 🙏🙏😭😭😭

  • @deependrabkdeependrabk6250
    @deependrabkdeependrabk6250 Рік тому +3

    आमा त तेसै हो बरु आमा को रुप दिदि हुन भन्ने सब्द कहिले भुलेको छैन

  • @xopanatimro7468
    @xopanatimro7468 Рік тому +15

    बिचरा कति माया लाग्दो नानी हरु😢😢😢कस्तो पापिनी आमा

  • @jineyajb1304
    @jineyajb1304 Рік тому +69

    Don't worry little children now you are in the hand of God, Kishore sir is not less than god for the needy and weak people ❤❤❤ Respect sir Kishore 🙏🙏🙏

  • @tutusama77
    @tutusama77 Рік тому +1

    Weldone and thank you kishor and jivan dada.
    Mile kehi sahayog ta garaula tara aile naaniharuko yo dhartima kohi xan vane kishor ra jivan dadanai ho, kehi abasse garnu hola, hajurharulai vaguwanle hernu hune xa.
    Naaniharuko baba kati sapana bunera bidesh jaanu vae hola ra aile wahalai pradeshma pakkai pani kehi samasya pareko huna sakxa ani dekhinxa, tesko nimti pani hajurharu lagnu vaeko xa saed kehi hola!!
    Naaniko "mummy malai dherai gaharo paryo aaunush na" vanne sabdale malai dherai ruayo ra ruai rakhne xa.
    Mero pani vagge estai xa, milyo vane kishorji marfat kunaidin naaniharulai vetna aaune xu.
    Thank you.
    Love you naaniharu.

  • @rajeshsinghgokul7013
    @rajeshsinghgokul7013 Рік тому +6

    Kishore is great 👍 men really

  • @nepalianita6821
    @nepalianita6821 Рік тому +22

    हेर्नै सकिन मत आसु आयो।मेरो छोरा जत्रै रैछन यो नानिहरु😢जिउदै मरेका जनावरहरुले पाप कति सम्म बोक्न सकेका होलान्😢

  • @TulasaPoudel-nk4vf
    @TulasaPoudel-nk4vf Рік тому +15

    😢😢😢कति निर्दहि आमा हो भगवान ले पनि कस्ता लाई सन्तान दिदारहेछन यहि नानि हरु लाई यस्तो समय मा कति दुख छ हेर

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 Рік тому +4

    हैत बिचरा नानी रुदा आखा बाट आँसु झरेको थाहै भयन हे भगवान यस्तो पापी आमाहरुलाइ किन जन्म दिन्छ। भगवान को कृपा यो नानीहरुलाइ नजिकै को छिमेकी हरुले सहयोग गर्दिनु होला । सबैले घर बनाउन सहयोग गर्दिनुहोला

  • @rabisararokaxettri
    @rabisararokaxettri 10 місяців тому

    याे नानीहरू काे आसुसराप ले कहिले राम्रो हुने छैन याे आईमाई लाई कस्ताे निस्ठुरि मन हाेला

  • @baadalmallachannel9655
    @baadalmallachannel9655 Рік тому +6

    मा हजुरको प्रतेक भिडियो हेर्ने गर्छु तर आजको भिडियोले धेरै रुवायो पिलिज
    किशोर दाई ई नानी हरुलाई कही कतै राम्रो मान्छेको जिम्मा लगाई दिनु साथै नानी हरुको बुवालाई नी खोजी दिनु
    हजुरले त राम्रो काम गर्नु हुन्छ नानी हरुलाई धेरै दुःख भोगेका छन्

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +23

    अामा पापी कुकुर नी लाई त बाल बच्चाहरुको माया लागेन छोडेर गयो तर त्यो बिदेशमा हुने बुबाले छोराछोरीलाई पैसा पठाएर खानु लाउनु दिनु पर्दैन दुबै जान बुबा र अामा पापी हुन्😢

  • @girmagar6458
    @girmagar6458 Рік тому +1

    नानीहरुलाइ सबैले सहयोग गरिदिनु सह्योगी मन्हरुलाइ धेरैधेरै धन्नेबाद

  • @gyanendragurung3859
    @gyanendragurung3859 6 місяців тому

    बिचार हरुलाई सयोग गरनु पर्छ सबै ले

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Рік тому +15

    छोरी हरु लाई रुहाएर काहा सुख मिल्छ नानी हरु लाई रुहाएर नाडो सङ खुब खुसिभएर बस्न लाज छैन😢😢😢😢😢😢

  • @asmitapariyar516
    @asmitapariyar516 Рік тому +15

    यसरी छाेडेर जानू नै थियाे भने किन जन्म दिएकाे हाेला हे भगवान् 😭😭😭😭😭 नानीहरू काे कुराले भक्कानाे छुटाे

  • @dhanlo218
    @dhanlo218 Рік тому

    कस्ती भालु आइमाई रहेछ यति राम्री नानीहरुलाइ छोडेर पोइल जाने भालुनीलाइ तिनटुक्रा पारे पनि रिस मर्दैन ! नाङ्गोझार पारेर जीउँदै आगोमा हाल्नु पर्ने खालको रहेछ । सबैजना मिलेर नानीहरुको उद्दार गरौँ । नानीहरु लाई धेरै शुभकामना ।

  • @anjusinghshrestha4948
    @anjusinghshrestha4948 Рік тому +1

    Kishor brother good 👍👏job

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 Рік тому +7

    किन यस्तो हुदै छ्नी हाम्रो नेपाल मा यति सानू नानीहरुलाइ रुवाहेर हिंड्न् कति राम्रो सोच है यो कहिले न होस ममि ह्जुर्😭😭😭😭

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +12

    कस्तो कस्तो घटनाहरु हेर्दै रुनु पर्ने दिन आयो हौ।।।नानीहरू को लागि किशोर सर ले केही गरिदिनु हुन्छ भन्ने विस्वास छ।।।किनभने किशोर सर अतिनै महान हुनुहुन्छ ।।😭😭😭😭😭😭😭

  • @tilbahadurbohora8698
    @tilbahadurbohora8698 Рік тому

    बुबा कम्पनिमा सहि सलामत छन काम गर्दै छन

  • @yatrikarai4216
    @yatrikarai4216 Рік тому +2

    आँसु आयो हे भगवान !यी नानुहरुको कल्याण होस् ।

  • @tarathapa2397
    @tarathapa2397 Рік тому +7

    यस्तो आइमाई को कोख किन भरिदिन्छौं भगवान्?😡😡😡दिन रात एउटा बच्चा को लागि तड्पिने दम्पतीको जीवन हराबरा गरिदेउ न भगवान्।आँशु आयो ठुली छोरी को बोली ले 😭😭😭😭के आमा हो त्यो?त्यो आमा होइन पापीनी हो।किशोर दाजु बरु बाल आश्रम मा राम्रो हेरचाह हुन्छ।यसरी बच्चा हरु एक्लै छोड्नु हुन्न झन् छोरी हरु केही पहल गरिदिनु होला।🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +12

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई नानि हरुको बिचल्ली भको देखेर अतिनै मन छोयो सबै सहयोगि मन भकोहरुले सहयोग गरौ🙏

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Рік тому +1

    कति निर्दयी आमा। आमाकै कारण बुवा सम्पर्क बिन भाको हुन सक्छ।

  • @Kilechhiri
    @Kilechhiri Рік тому +2

    Brother Kishore! You a very good man 😊 I salute you and proud your team🙏 I watch everything.. Still I'm watching your videos.😮So, everyone I think you for your helping kids😮

  • @krishanathapa7428
    @krishanathapa7428 Рік тому +20

    त्याे अामालाई कठालाेमा समातेर लेरअाउनु पर्याे सर र बुवाकाे खबर बुझ्नु ल ❤

    • @shantibasnet654
      @shantibasnet654 10 місяців тому

      To valu aamoi khojyra teslai hanu parxa

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Рік тому +5

    छ्या कस्तो हेर्दा हेर्दै मन भक्कानियो सबै ले भिडियो लाई सेयर गरेर त्यो आमा सम्म पुगोस्!!🥱🥱😭😭

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 Рік тому

    कति माया है आफ्नो बैनीहरु भाइहरु लाई पकाएर खुवाउने

  • @rameshnepal9403
    @rameshnepal9403 Рік тому +2

    Ball Aasaram ma lgidinu kishor sir❤

  • @user-gg9ve2gw5g
    @user-gg9ve2gw5g Рік тому +16

    भगवान यो नानी हरूको रक्छ्या गर्नु 🙏

  • @minaxetriminaxetri1268
    @minaxetriminaxetri1268 Рік тому +8

    हे भगवान केभए को होके हाम्रो नेपाल दिदी बहिजि हरुलाई केदेख्न परेको पर्भु केहुन्छ अब नानू हरुको जिन्दगी 😭😭😭मत धेरै रोय

  • @copycat1061
    @copycat1061 Рік тому

    यो बच्चा लाई भाग्य नेउपाने भाइसम्म पुगोस केही छिटो उद्दार हुन्छ किशोर भाइको त पोइला गकोहरु मात्र उद्दार हुन्छ यो बच्चाहरु छिटो उद्दार हुने भनेको भाग्य नेउपाने भाइ सम्म पुगे हुने

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 Рік тому

    आमा भगवान् हुन् भन्ने भनाई पनि यो भिडियो हेरेर
    दुःख लाग्यो
    भगवान् लाई पनि घृणा गर्ने अवस्था देखे
    यस्तो निर्दयी आमा पनि हुँदा रहेछन्
    यस्तो आमा यो धर्तीमा जिउनु धिकार छ

  • @user-hu9in1cf1m
    @user-hu9in1cf1m Рік тому +9

    ए भगवान आसु नै आयो😢😢😢😊

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 Рік тому +3

    कसरी छोड्न सकिन्छ आफ्नै छोरी हरुलाई यस्तो धोका दिने आमालाई निर्दयी भन्छु तर किशोर भाई यो नानीहरूलाई एउटा सुरक्षित ठाउँमा राख्नु होला त्यो पापिनी आमालाई यो सानो छोरीहरूको आँसुले पिरोल्छ त्यसलाई Got bless you naniharu

  • @cnvlog111
    @cnvlog111 Рік тому

    Media ko 100% use thanks a lot yuwa man nepal

  • @gorkhayonghanglimbu
    @gorkhayonghanglimbu Рік тому +1

    एस्तो पनि आमा धर्ती को भार निर्दिय आमा कहिले भलो नहोस अनि जस्ले लग्यो तेस्लाइ पनि कहिले भलो नहोस येहि कामना 😭

  • @crstson631
    @crstson631 Рік тому +16

    यस्तो अबोध नानीहरु छोडेर जाने बाउ भनाउदो कुकुर अनि आमा भन्ने कुकुरनी लाई सन्सारको जुन सुकै कुनामा गए पनि कहिले सान्ती नमिलोस कुहिएर मरुन सालाहरु

  • @parishrestha9762
    @parishrestha9762 Рік тому +7

    ए पापि पापिनी हरु यस्तो सन्तान जन मायर छोडेर जानि तिमारुलाई मोरनि बेलामा किरा परेर मोरनु परोस नानि हरु देखेर मेरो आखा बाट आशु खस्यो तिमारको मन पोलेन जमना खर्ब छ कसैको बिस्वास छैन ए भगवान् हजुरको को भरोसा त्यो आईमै र बाऊ काछा घिसारेर लेऊनु परयो सर ‌🙏🙏🙏

  • @taradevibasel9960
    @taradevibasel9960 Рік тому

    Givan sir lai ne Dhari dhanyawad 👍👍👍👍👍🙏🙏🙏

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Рік тому

    Maile ta 10 choti samm here hola yo video.. bichara Nani haru...!!❤❤🎉🎉🌹🌹🙏🙏

  • @KopilaranabhatKopilarana-xb3ih

    कस्तो मन भयकी आमा होलिछि

  • @susilasilwal7962
    @susilasilwal7962 Рік тому +6

    किशोर सर ! यो भिडियो हेर्दा रुँदा रुदै सकिएछ 😪😪
    नानिहरुलाइ सधै ईश्वरको साथ रहिरहोस

  • @jayantibasnet3142
    @jayantibasnet3142 Рік тому

    किसाेर भाइ त्याे आमा भन्ने पापिनी कुकुरनिलाई खाेजेर कडाभन्दा कडा सजाय दिलाउनुस्।

  • @Yonjanfamily89
    @Yonjanfamily89 Рік тому

    बुबालाई र आमालाई दुबै लाइ खोजेर कारबाहि गनु पर्छ दाजु😢😢😂😂

  • @sijanmalla3841
    @sijanmalla3841 Рік тому +6

    यो आमालाई पक्कै पनि ई बालक हरुको पाप लाग्ने छ

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +4

    किशोर सर भिडीओ मात्राै बनाउने काम नगर्नु होला यदि दया माया लाग्छ भने २,४ बोरा चामल लियर राख्दीनु होला सर धन्यावाद🙏😥😥😘

  • @AafreenBanu-lz3gw
    @AafreenBanu-lz3gw Рік тому

    यो छोरी हरु को आँसु ले कहिले पनि खुशी नमिलोस् पापीनी लाई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sarurai8634
    @sarurai8634 Рік тому +1

    यस्तो पनि हुने रहेछ यो संसारमा😢😢

  • @QueeanGurung-pg2be
    @QueeanGurung-pg2be Рік тому +16

    बच्चाको आँसु पकै पनि लागछ😢😢😢😢😢😢😢यो आमाईलाई साला बरु अनाथ आसरमा छोडिडिएको भए विजोत हुदैन थियो😢😢😢

  • @The_kiran_Boss
    @The_kiran_Boss Рік тому +3

    बिदेशमा जेजति कमाएको भएपनी आफ्नो परिवारलाई भुल्ने बुबालाई र अर्काको बुढासँग लठारिएर पोईला हिड्ने आमालाई संसारमा नै नभएको सजाय देउ भगवान🙏

    • @puspabhattrai6025
      @puspabhattrai6025 Рік тому +1

      Nepalma yesto kanun banos ki arko bihe garne lai tesko jandagi nai sakhap hos ani bal garn xodaxn arko bihe

  • @sunithalimbu9836
    @sunithalimbu9836 Рік тому

    कस्तो निर्दयी आमा कसम कसम यो नानी हरु को आँसु ले जीवन भरी सुख नपाओस महा पापिनी आईमाई रहेछ

  • @manrai6075
    @manrai6075 19 днів тому

    Salute cha ,Kisor sir