ससुरालीले घेरेपछि माफी माग्दै फरार ज्वाई,प्रेमीका र श्रीमतीको चर्काचर्की । जिन्दगी नै वर्वाद भयो ।

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024

КОМЕНТАРІ • 865

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +25

    किसोर सर हजुर लाई धन्यबाद एक पटक त्यो केटि लाई नि मिडिया मा लेउनु र क्लियर गराउनु अझै सन्कास्पद छ त्यो केटि सङ सफाइ माग्नु पर्छ बिचरा यो बैनी समज्दार छिन

  • @nirbahadurshrestha9018
    @nirbahadurshrestha9018 2 роки тому +83

    ए भगवान,यत्ति राम्रो छोरी,र श्रीमती हुदा हुँदै पनि के खोजेको होला, काहाँ गयो बुद्दि,

  • @rajuthapa7029
    @rajuthapa7029 2 роки тому +20

    एस्ती श्रीमती पाउन त
    7 जुनी तपस्या गर्नु पर्छ
    भाई😢

  • @parbatadhikari2498
    @parbatadhikari2498 2 роки тому +6

    श्रीमती र छोरा छोरी लाई यसरि बिचल्ली बनाउनेलाई त चोकमा उभाएर भाटा हान्नु पर्ने । salute to kishor bro for helping her to get justice.

  • @arjunkarki4626
    @arjunkarki4626 2 роки тому +6

    किशाेर सर जस्ले जे भने पनि यस्ताे घटना लाई गम्भीर लिनु पर्छ यस्ता फटाहा लाई प्रशासन ले कार्बाहि गर्नुपर्छ

  • @Jeewanthapa100
    @Jeewanthapa100 2 роки тому +6

    बिदेशमा केटी सङ लाग्ने केटोले चही पोइसो बचाउन सक्दैन है । जे होस किशोर जी यो काम राम्रै गर्नु भयो सलाम छ ।

  • @pabinabhujel5185
    @pabinabhujel5185 2 роки тому +44

    अर्काको पोइ शीत लाग्नु भन्दा पहिले 10 चोटि सोचेर लाग्ने गर है पागल्नी केटि हरु😜😜

    • @mohonsunuwar2350
      @mohonsunuwar2350 2 роки тому

      ए मुजि पागल पहिला राम्रो सङ भिडियो हेर अनि कमेन्ट गर

    • @ryuga6648
      @ryuga6648 2 роки тому +5

      @@mohonsunuwar2350 kasto boleko hos ta her pahila video sale.life partner vanera bahiniko save garxa manxe le.mula afu herdaina ramro sanga aru lai gali garxa.

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v 5 місяців тому +2

    सलामछ किसोर सर हजुरको काम गरे कोमा मऔखलडुगा चपादेबि दुई बाट हेरिरयकोछु किसोर सरलाइे बदाइेछ बैनिले नयाँ पाउनुपर्छ पर्छ ❤❤❤❤❤

  • @santoshsumiraofficial1232
    @santoshsumiraofficial1232 2 роки тому +46

    किशोर सर हजुरको काम लाई सलाम छ मलाई मन पर्ने पत्रकार तपाईं हो

  • @khimthapa1926
    @khimthapa1926 2 роки тому +124

    किशोर दाई हजुरको कामलाई सलाम सहित नमन गर्छु 👏

  • @wangellama4720
    @wangellama4720 2 роки тому +49

    बिचरा बहिनी जस्तो श्रीमती पाउन त तिम्रो भाग्य हो भाइ आफ्नो परिवार समालेर बस्नु

    • @JPN162
      @JPN162 2 роки тому +2

      Katy ramro thyo poila yniharu ko सम्बन्ध 🥺कति धेरै राम्रो परिवार थ्यो विदेश गए पछि विघ्रिएछ यो मान्छे 😡😡

    • @sakinaxetree314
      @sakinaxetree314 2 роки тому

      Ustai vaye 2/4 thappad mari sakthyo jhanna sojhi wife raxin

  • @bungdebaitado
    @bungdebaitado 2 роки тому +20

    नेपालमा अर्काको घर बिगार्ने बेस्याहरुको कमि छैन

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 роки тому +33

    मैले यही बुझे "यती सम्म उच्च सोच भएकी श्रीमती सब्बैको खप्परमा हुदैन " लास्टै चालू रछौ भाइ/ श्रीमतीको आँसु लाग्न सक्छ ??

  • @goletamang
    @goletamang 2 роки тому +1

    नमस्कार किशोर दाजु तपाईंको काम प्रती हामी सबै नेपाली धेरै खुशी छौं र धेरै धेरै धन्यवाद दिने छौ साथै हामी तपाई लगायत सबै टिम लाई हृदय देखी साथ सपोर्ट पनि गर्नेछौं .

  • @tilaksonar9905
    @tilaksonar9905 2 роки тому +23

    गल्ती मन्छे बट नै हुन्छ अजै पनि केही बिगरिये को छैन उमेर छ भाई बहिनि को राम्रोसँग घर गरेर खानु होला घर मा छोराछोरी बुढि हुदा हुँदै तरुनि सन्ग लठ्ठारियर न हिन्नु हिम्मत को साथ गरि खानु भाई

  • @paraskoirala2567
    @paraskoirala2567 2 роки тому +6

    महिला दिदी बहिनी आत्मनिर्भर हुनु जरुरी देखियो।यस्तो कलौटे को भर हुदैन। बिवाह गर्नु अगाडी धेरै बिचार पुराउनु पर्यो।

  • @riteshgurung2493
    @riteshgurung2493 2 роки тому +15

    Good job kishor daju. I'm waiting for next video ...

  • @narenrai346
    @narenrai346 2 роки тому +3

    सलुट छ किसाेर सर हजुरकाे काम प्रति। 🙏🙏🙏🙏

  • @copycat1061
    @copycat1061 2 роки тому

    सर्बप्रथम त किशोर श्रेष्ठलाई जि लाई धन्यवाद छ / अनि यो छोरा मान्छेले आफ्नो बुडि छोरो छोरी बिर्सिनेलाई एस्तै गर्नु पर्छ किर्या हरुलाई

  • @sanjivjoshi6347
    @sanjivjoshi6347 2 роки тому +35

    कठै बरी हुन त आफ्नो जीन्दगी नै धिक्कार लाग्छ तर बुढी राम्रो पाको रहेछ छोरीलाई दुख भयो भने माइति ले गाली गर्नु स्वभाविक हो।

  • @krishnalama4492
    @krishnalama4492 2 роки тому +1

    पत्रकारिता मा अब्बल किसोर श्रेष्ठ

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +1

    यो दिदी ले एकदम शहि कुरा गर्यो हो यस्लाई छोड्नु हुदैन है बधाइछ किसोर सर🙏😍

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 роки тому +10

    दु:ख भनेको कि त छोरालाई कि त गोरु लाई हुन्छ तिमी त classic बोका रहेछौ बाहिर बाहिर अाईमाई केटि घुमाउदै हिडने श्रीमतीको माया नभए पनि यो सानी नानिलाई त माया गर्नुपर्छ नि किशोर भाईको कामलाई सलाम छ

  • @anjumayacreation3213
    @anjumayacreation3213 2 роки тому +14

    थाइकि सके म यस्तो जिन्दगी देखेर जता हेछु उतै उतै धिदारै लाग्छ😢😢

  • @aasharai6951
    @aasharai6951 2 роки тому +3

    Vai bahini haru nani ko lagi vayapani milera basnu kishor sir lai dherai dherai dhannebat

  • @Bedkmagar
    @Bedkmagar 2 роки тому +7

    हैत यति गर्दा पनि यो बहिनिको माया देखेर थाहै नपाई आँखा रसायो ! कति माया गर्दी रहेछिन श्रीमानलाई यो भाईले यो बहिनिको माया बुझ्न सकेन भने जिन्दगीभर पछुतो हुनेछ !

  • @RRrai-sh5ng
    @RRrai-sh5ng 2 роки тому +18

    बाल बच्चाको बिजोक😒
    बाउ अामाको यस्तो मुद्दा मामिला देखे पछि
    भोलिका दिनमा अब अाउने बच्चाहरुले यस्तै सिक्लान की?

  • @devikapradhan9286
    @devikapradhan9286 2 роки тому +25

    Great job kishor sir🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️😘

  • @ritumukhiya9381
    @ritumukhiya9381 2 роки тому +7

    यसतो दिनत कहिले नआवोस प्रभु बिचरा कलिला बच्चाको आखामा नि आँसु आउदात हेर्न सकिन😢😢😢

  • @AlphaBoy-0
    @AlphaBoy-0 2 роки тому +45

    यस्तालाइ धोक्रो ठ्याक लागेर लखट्नुपर्ने
    कस्तो खाल्को मान्छे हो life patnar भनेर अरु केटि को नम्बर कसरी सेब हुन्छ यतिका समय दुख गरेर अरु केटिलाइ खुलाएर नाङै भएर घर थुक्क नलायक

  • @debikarai4404
    @debikarai4404 2 роки тому +23

    साले केटा हरु आफ्नो दुख सम्झेर बिदेस हिन्छ लास्ट्मा दुनिया केटिलाइ पैसा खुवायो अनि कमै भएन अरे

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 роки тому +3

      अनि बीदेस मा 55 डिग्री को घाम मा दुख गरेर बुडो ले कमाय को पैसा नाठो को लागि खर्च गर्ने आइ माइ लाई के छ तपाई को भनाइ

    • @lamjungekta8104
      @lamjungekta8104 2 роки тому +2

      साले केटा हरु कस्लाई भनेको के हामी ले पनि साले केटी हरु भन्ने ।। सबै उस्तै हुदैन ।।बोल्न सिक्नुस

    • @mrjeebangamingty3786
      @mrjeebangamingty3786 2 роки тому +3

      Yo Keti lai bolna aaudain jasto xah tero dai vai le garexa hola sali

    • @sunnyshrestha8755
      @sunnyshrestha8755 2 роки тому +1

      @@harikandelkandel1461 hahaha 🤣 🤣

    • @tikapoudel8450
      @tikapoudel8450 2 роки тому +1

      👍️👍️

  • @kalyanbista9712
    @kalyanbista9712 2 роки тому +3

    किशोर भाइ समाज मा भयका बिकृती लाई बाहिर ल्याइ जनचेतना दिनु भयको मा तपाई लाई धन्यवाद

  • @Resham00
    @Resham00 2 роки тому +90

    केटा होस केटी होस,बिना divorce अर्का को बुढी भगाउने अर्काको बुढा संग जाने लाई चाई १० बर्ष जेल र ५ लाख जरिमान हुने गरि कानुन नबने सम्म पारा यहि हो।लाखौ बाल बच्चा बिचल्ली,घर ब्याबहार लथालिङग उफ्😭

  • @gurungman4717
    @gurungman4717 2 роки тому +21

    दिदी कडा रहेछ ठिक गर्यो

  • @pembatamang7978
    @pembatamang7978 2 роки тому +3

    Bichara sano nani lai agadi narakhda ramro hunthyo...aama buba ko kura le nani ko dimagma asar parna sakxa. ..God bless you nani!

  • @tikapoudel8450
    @tikapoudel8450 2 роки тому +1

    कडा दिदि

  • @nisharai8624
    @nisharai8624 2 роки тому +71

    बिचरा नानी रुदा मेरो पनि आँसु आयो😥😥
    तर मेरो गाउको बैनी रैछिन म पनि नेपाल डाडाको हु

    • @chandratamang5737
      @chandratamang5737 2 роки тому +1

      म चै ट्याम्के डाडाको होनि !#

    • @diktalbajar4505
      @diktalbajar4505 2 роки тому +1

      Sem meroni aasu aayo 😢😢😢

  • @sabinasyangtan5130
    @sabinasyangtan5130 2 роки тому +26

    बिचरी नानी बिहे गर्ने बेला चाहिँ भाको छैन है ताईन तुईको खाली बिहे गर्ने बेला भयो रे मान्छे हो गल्ती भैईहाल्छ तर यो भाईले रिन नतिरे सम्म संगै नबस्नु बिहे दर्ता र नानिको जन्म दर्ता अनि खर्च पानी सबै उसैलाई बेहोर्न लगाउनु।

    • @k_a_rai2685
      @k_a_rai2685 2 роки тому

      Agreed. Yo aimai pani jinmindei Bihe bhako bhayera hola nikei manner chaina raicha 👀🤣

  • @alishachhetri673
    @alishachhetri673 2 роки тому +21

    Great job Kishore Sir 👍

  • @bishaldhami5110
    @bishaldhami5110 2 роки тому +2

    kishor dai salute for your all good work.so much love you from अछाम ।

  • @simrangmagar6303
    @simrangmagar6303 2 роки тому +35

    xori manxe ko jindgi poni kasto hai 😢😢😢😢😢

  • @financeslf625
    @financeslf625 6 місяців тому +1

    जे भएपनि छोरीको विवाह गर्ने बेला भएको छैन है ।

  • @homale8713
    @homale8713 2 роки тому

    Yesto mero didi bahini lai pareko vaya Ma janeko thiyo mero ni didi bahini chha malai yesto vidoes le last runa man lagchha love you bahini from USA

  • @khagindratigela4807
    @khagindratigela4807 2 роки тому +1

    यो भाइ लाई कारबाही गर्नुपर्छ

  • @kastubnepal626
    @kastubnepal626 2 роки тому +2

    Great job Kishor sir!

  • @rajuthapa7029
    @rajuthapa7029 2 роки тому

    किशोर sir सलाम छ हजुरलाई🌹🌹🌹🌹🌹💐💐💐💐❤️❤️❤️❤️❤️

  • @sanuale460
    @sanuale460 2 роки тому +9

    बीचरा सानो नानी कती रोको छ, नानी लाई घरै पीर नदीनु बुडा बुडी मीलेर बस्नु , अब यो केटा लाई १ चान्स दीनु अर्को चोटी गलत गर्यो भनी यस्को हात काटेर रोडमा फाली दीनु 🙏🙏

  • @tararai98
    @tararai98 2 роки тому +3

    भाइ बैनी मान्छे बाट गल्ती हुन्छ गल्ती सुधार्ने मौकानी दिनु पर्छ गल्ती स्वीकारि सक्यो भाइले अब मिलेर बस्नु यो भाइले त्यो केटि छोड्नु त्यो पनि अर्काको स्वास्नी रछ ।

  • @magarkanchan6366
    @magarkanchan6366 2 роки тому

    हजुर किशोर श्रेष्ठ ज्यु लाई धेरै धेरै धन्यवाद ... छ र कुरा सुन्दा बुझ्दा पहिले विवाह गर्ने समयमा केटी विना केटा नचाच्ने र केटा विना पनि केटी नवाच्ने भए र दुबैको मन लिम्यो विवाह गर्यो ठिकै छ । त र 3/4 वर्ष कतारमा वस्नु भएको भन्छन् रर्को केटी संग , या त जाड , रक्सी , या त रण्डी बाजि गरे रै पैसा सकाएको हुनुपर्छ .....! किन कि केटाले झुठो बोल्दै छ जस्तो लाग्यो र कालो कुर्ता पहेलो सुरुवाल लगाउने दिदी त झोँक्कि हुनु हुँदो रहे छ बा ..... बा ........ जे गरे पनि ठिकै गर्नु भयो दिदिले ...........! अर्कि विवाह पनि गरेको छैन भन्छन् अनि छोरी र श्रीमतिको माया लाक्दो रहे छ । त जे जस्तो भए पनि छोरी र श्रीमति सम्झेर आउँनु गएको लागेको ऋण तिर्नु ...... एउटा इज्जत , इमानदारी विस्वास हुन्छन् ....... त्यो केटा भनौंदो लाई पुरै गाउँ - गाउँमा चोक - चोकमा जुत्ताको माला र कालो मसो दलि सबै छोरी चेलिहरुको लुङगी सारी लगाएर घुमाउनु पर्छ साले खाते लाई ........!!

  • @chandrasundas9637
    @chandrasundas9637 Рік тому +1

    यसलाई छोडनु हुदैन।

  • @nabarajpantha5929
    @nabarajpantha5929 2 роки тому

    Santosh deuja vanda Kishor good xa

  • @lamatamang294
    @lamatamang294 2 роки тому

    किसोर सरको हरेक कामलाई सेलुट छ

  • @ramyonjan3206
    @ramyonjan3206 2 роки тому

    यो केटा एकदम भित्ति टयापे हाे यसको छाला फुटने गरि हान्नु पर्छ। यति सानो नानि र सोजि श्रीमती लाई हेपेर अर्काको छोरीको जिन्दगी माथि खेलबाड गर्ने फटाह लाई कडा भन्दा कडा कार्बाहि गर्नु पर्छ। र यो नानि र बैनि ले न्याय पाउनु पर्छ। यो राम्रो कामको लागि किशोर जि लाई धेरै धन्यवाद ।

  • @anupbk5441
    @anupbk5441 2 роки тому

    किशोर सर लाई सलामछ यो गोरुलाई निकालनु सफलहुनु भयो

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 роки тому

    हामी पनि बिदेश मै छउ भाइ तो भाईको गल्ती छ कम्मपनि सप्लाई भए पछि कन्तेक बिहिन हुन्छ त अझ घरपरिबार सन्ग कन्तेक रहनु प्रर्छ यो भाईको अर्कै पारा रहेछ किसोर सर बधाई छ हजुरको तिमलाइ ।

  • @subakd842
    @subakd842 2 роки тому

    Tyo nani kati cute bunu love u from japan 😘😘😘😘 kati maya lagyo nani ko

  • @prabinnepali8471
    @prabinnepali8471 2 роки тому

    Kishor dai is herooo always do it keep it up

  • @RK-eu5pw
    @RK-eu5pw 2 роки тому +7

    छोरी मान्छेको जिन्दगी जुवाको खाल जस्तै लाग्न थाल्यो। जहिले यस्तै मात्र सुनिन्छ। बिचरा बच्चाको के दोष😥

  • @krishnanepal4875
    @krishnanepal4875 2 роки тому +3

    वैदेशिक रोजगारीले केही आर्थिक उन्नति त भएको तर मानिसलाई स्वार्थी बनाएको छ

  • @meganathanl2752
    @meganathanl2752 2 роки тому +13

    Respect family and care wife and daughter.

  • @meropyaronepalvlog5646
    @meropyaronepalvlog5646 2 роки тому +2

    श्रिमान पिढित र श्रीमती पिढित एता हाजिर हुमत ,
    म चाहिँ श्रीमती पिढित

  • @birendrathapa4086
    @birendrathapa4086 2 роки тому +1

    Great wrking kisor sir

  • @arjunpariyar1198
    @arjunpariyar1198 2 роки тому +2

    मेरो ज्वाइ भएको भए चै.... गेडा फुटाई दिन्थे... हा हा😁😁😁

  • @nismarai280
    @nismarai280 2 роки тому +2

    Hoit bichara bhanera kaslai bhannu hola aba sabaiko maya lagyo

  • @cutegirl3154
    @cutegirl3154 2 роки тому

    Bichara nani kati innocent maya lagdo

  • @deepagurung5657
    @deepagurung5657 2 роки тому +10

    great job kishor sir 👌🙏

  • @rambhatta4784
    @rambhatta4784 2 роки тому +7

    यति राम्रो बुझ्ने बहिनी रहेछन् केटो पात नै रहेछ नी

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +1

    कसैको बुधी राम्रो बुधो घाँस कसैको बुधो राम्रो बुधी घाँस यो सबै बेरोज गारी को कारन हो नेपाली सबै प्रदेश मा छन अनि यो अबस्था अयको हो पहिले राम्रो हुन्छ सङै बस्दा ताधा ताधा भयसी केता को नि मन बिगृन्छ केति को नि मन बिगृन्छ

  • @KumarKumar-by7zc
    @KumarKumar-by7zc 2 роки тому

    Gread job kishor dai allways help to public .

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +5

    बिदेश बसिन्जेल हराए हराए कम्तिमा नेपाल आए पछि त बुढी भेट्छ नि यो भाईको पक्कै पनि केही न केहि कारण छ त्यो पनि क्लियर होस्।

  • @rudrahari4208
    @rudrahari4208 2 роки тому +11

    यो महिला कति धेरै बोलेको हो 4 बर्सकी बच्चिलाइ खाली बिहेगर्ने भै मात्र भन्छिन यार

    • @santakumartajpuriya2005
      @santakumartajpuriya2005 2 роки тому +2

      Vhada lai sapot gareko ho

    • @deepagurung9014
      @deepagurung9014 2 роки тому +3

      सौताको रिस सौताको भदा माथी पो पोखाछ त यो दिदिले🤣🤣🤣🤣

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 роки тому +13

    यो केटाले पैसा त्योही रखैल लाई खर्च गरेको छ यस्ले पैसा कतै कसैलाई दिएको छ ।
    बिदेश गएर घर बिर्सेको फटाहा ।।

  • @haksbjm688
    @haksbjm688 2 роки тому

    Thanks kishor dai for showing a divorcy docunmentry

  • @surajsen8546
    @surajsen8546 2 роки тому

    kisor sir यो बहिनी को राम्रो ठिकाना लगाइदिनु है plz यो केताको भर लागेन plz

  • @suryatamang9483
    @suryatamang9483 2 роки тому

    Kishor Dai hajurko Kam lài thanksgiving

  • @kalutamattaklusighkalu6516
    @kalutamattaklusighkalu6516 Рік тому

    Keshor sir hajur ko kaam lai salam gardha xu sir

  • @kanchibaraily
    @kanchibaraily 2 роки тому +4

    Great work, you did 👍 good, I salute your work kishor sir

  • @melvinaniroula7554
    @melvinaniroula7554 2 роки тому +1

    Bichara kati maya lagdo xori ani budi

  • @Pradhhan
    @Pradhhan 2 роки тому +4

    patrakar kam pani kati kasta huda raixa hai, bichara kishor dai kahile kata kahile kata🙏🙏

  • @durgabahadur2633
    @durgabahadur2633 2 роки тому

    कीसोर जी मेरो मनपरने पत्र कार हुनु्हुन्छ सीम्पल हुनुहु्न्छ 🙏

  • @Comedy-club-k5t
    @Comedy-club-k5t 2 роки тому

    कस्तो राम्रो सग बोल्नु हुन्छ के किसोर सर

  • @kuberpoudel6736
    @kuberpoudel6736 2 роки тому

    अझैपनि केहि बिग्रेको छैन उमेर छ सम्पत्ति भन्नेकुरा भोली पनि कमाउन सक्छन् भाइले आफ्नो नराम्रो बानि सुधार्नु पर्यो हेर यतिको बुझकी बुडि र यति मायलाग्दो छोरी रछ आफ्नो घर समाल भाई भयो अब तरुनिको पछिलागेर आफ्नो इजतको बद्नाम नगर

  • @premtamang2476
    @premtamang2476 2 роки тому +1

    यो बैनीको ठाउँमा म छोरी भएर उसको श्रीमती भएको भए यस्तो लाई त तातो पानी उमालेर टाउकोमा हालेर कुखुरा खुइलाको जस्तै गरी खुइलाई दिन्थे की न भने
    सबै दुःखमा साथ दिँदै आएर यस्तो गर्छ भने

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 2 роки тому +2

    part 3,4,5 pani chahiyo pls. Rochak lagyo?

  • @taranepal311
    @taranepal311 2 роки тому +1

    Good job

  • @rameshthapa6571
    @rameshthapa6571 2 роки тому +5

    यो चै अलि भयो है पत्रकार जि 😏😏😏
    पर्देश मा पैसा फल्दैन जो टिपेर लेयाछ केटो को कुरा पनि राम्रो सित बुझ्नु न पिलिज 🙏🙏हामी पनि दशहजार को जागिर छोडेर भारत मा !दंश हजार को जागीर गरेर अरब मा १० बर्ष अरब बसेर आएको मान्छे हो
    सबै को राम्रो सोचें जस्तो हुदैन नि 🙏🙏

    • @rajutamang1844
      @rajutamang1844 2 роки тому +1

      Sahi ho hajur pardeshi ko Pisa pardeshi le bujx

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 роки тому +2

    Saro ramro rahexa shreemati....

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 роки тому +10

    गर्नत सबै गर्छु भन्छ तर यस्ले केइगर्दैन बरु एउटा काम गर्नसक्छ अर्काे बच्चा बनाइदेला सचेत भयनानी , फेरि घाँराे थपेला बेलैमा हाेस गरे

  • @santadumi
    @santadumi 2 роки тому

    महान चेली रहेछ

  • @durgabahadur2633
    @durgabahadur2633 2 роки тому +10

    कीसोर सर कती सेम्पल हुनुहु्नछके घमन्ड कतीपनी छैन

  • @sureshagri9575
    @sureshagri9575 8 місяців тому

    कति राम्रो बुझ्ने रहेछ श्री मति बिचरी

  • @Rirendra.Official
    @Rirendra.Official 2 роки тому +4

    14:49 पत्रकार दाइ ले हसाउनु भयो है के पठाको भन्नू है 3 वर्ष मा 20 हजार पठाको रैछ 😀

  • @aakritymagar9767
    @aakritymagar9767 2 роки тому +1

    Baini yo kta sanga timro jindagi chaldaina sake samma timile sochekai ramro hunx

  • @thapamagar9958
    @thapamagar9958 2 роки тому +1

    कठै बच्चा कति राम्रो ,केटि पनि राम्रै छ। अल्लारे बुद्धि रैछ केटा को के भाको सुदरीन पर्यो।

  • @user-dh1es3hz3x
    @user-dh1es3hz3x 2 роки тому +1

    यस्तो पुरुष ले गर्दा धेरै चेली हरुको जिन्दगी बर्बाद भाको छ

  • @mr.pakhrin2002
    @mr.pakhrin2002 2 роки тому

    Dd etti dherei ramro hunu hunxa yrr😰usko buro le testo grda pni, tetti ijjat aru gaali n kei pni grena buro laai💁‍♂️God bless you dd 😰

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 роки тому

    याे केटा धेरै फटाहा छ है हाेसियार गर्नु बहिनी।

  • @kisansom4522
    @kisansom4522 2 роки тому

    Phupu KADA hoi6ni.... salute kisor Sir....

  • @nimarai5175
    @nimarai5175 2 роки тому

    Yo baini ko soch kati ramro

  • @anjunabin3141
    @anjunabin3141 8 місяців тому +1

    हैन इ दिदी ले के भनेको हौ 5/6 बर्स को नानी को बिहे गर्ने बेला भयो भन्नू हुन्छ जति बेला नि।जे पायो त्यही नबोल्नु नि।बिचरा त्यो बैनी लाई चाइ किन धकेल्नु