दोस्रो विवाह गर्दा भयो यस्तो हालत घेराबन्दीमा श्रीमान फैसला हुँदै Action nepal online tv new

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 549

  • @adhikary4733
    @adhikary4733 3 роки тому +51

    त्यो नाबालक लाइ न्याय दिनु हुने सम्पुर्ण न्याय प्रेमी दाजु भाइ लाइ हार्दिक धन्यवाद

  • @rahulpun2453
    @rahulpun2453 3 роки тому +24

    थुक्क पापी छोरा बिचरा बाउको कुरा सुन्दा सारै दुख लायो खाइ नखाइ दुख गरेर जोरेको रे त्यो जग्गा गतिलो छोरा नभएपछी एस्तो हुन्छ

  • @madhuregmi3865
    @madhuregmi3865 3 роки тому +59

    के गर्नु छोरा नालायक भएसि😥 बुवा हेर्दा र कुरा सुन्दा बुवा कै दया लाग्छ बुहारी र नाति देख्दा तेतै मन दुख्छ

    • @RudrakBista
      @RudrakBista 3 роки тому +2

    • @madhavneupane8934
      @madhavneupane8934 3 роки тому

      Hello jo koe ho kina dukha mannu vo kura man ko nasuni kina ktale khe jawaf nae diyako xaena k karad hola sochnu vayo kti ko side liyara bolna ta yo time ma joni bolxa kya sacho rojnus bujnu vo

  • @sushilabhandari3249
    @sushilabhandari3249 3 роки тому +2

    सहि बोल्नु भयको हजुर ले ओकिल sir hajur le boleko ekadm ramro x

  • @tulashipandey494
    @tulashipandey494 3 роки тому +52

    कति हासि राछ खाते यसका गाला फुटने गरि दिनु

    • @arjunmagar3781
      @arjunmagar3781 2 роки тому +1

      केहि नगरी यतिकै छोडेको हुदैन
      श्रीमानले सबै थाहा पाएर पनि भन्न सकिदैन किन की नारी भन्ने जातलाइ कानुन धेरै दिएकोछ तेही भयर पनि श्रीमानहरु टाढिनु बाध्याहुन्छन

    • @arjunthapa2410
      @arjunthapa2410 4 місяці тому

      मह भको भए त राम धुलाई दिन्थे कुकुर लाई

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +114

    झापड हान्नुन हौ मुजिको दात खुस्किने गरि 😏😏

  • @Durga_khawahang
    @Durga_khawahang 3 роки тому +2

    युवा मन नेपाल मिडियालाई लाई धन्यवाद!

  • @mekhrana8141
    @mekhrana8141 3 роки тому +5

    ठुल ठुला अभिभावक हरु सबैले एकदमै राम्रो कुरा गर्नु भएको छ । बरु यो केटाको चै नियात मलाई फिटीक्कै ठिक लागेन किन कि लाज छैन आनान्द्ले हास्दै बसेको छ । र केटि पनि यो बाबुनै हो मेरो भनेर बस्छ जस्तो चै मलाई लागेको छैन । भबिस्यमा बाबुको बिजोक होला जस्तो छ ।

    • @dhrubakhotangshrestha4650
      @dhrubakhotangshrestha4650 3 роки тому

      सहि कुरो आयो हाउ अङ्स पास गर्दा चाहि बच्चा को नाम्मा पास गर्नु पर्छ यो केटि येति जवानि छ येक महिना भान्दा बढि बस्दैन अनि डेड कठ्ठा ले बच्चा जिन्दगि जादैन है अलिक छतौउरि छ है केटि पनि

  • @homnathpoudel549
    @homnathpoudel549 3 роки тому +30

    यश बहुलालाइ बहुबिबाहको मुद्दा हालेर जिवनभर जेलमा सडाउनुपर्छ।र बच्चालाई लालनपालन गर्ने पढाइदिने अनि आधा अंश दिनुपर्छ।

  • @sujhavkumar7182
    @sujhavkumar7182 3 роки тому +21

    यो केटो निर्णय शक्तिमा कम्जोर अर्काले जे भन्यो त्यै हो मा पछि लाग्ने खाल्को रैछ । त अर्की पाउने बित्तिकै पत्नी त्याग्न सक्यो । यो नानीका माइतिले केटो चिन्नुमा गल्ती गरेछन ।

  • @mohanrijal8853
    @mohanrijal8853 3 роки тому +21

    यो बैनिलाई नियाए जसरि पनि दिनु होला !

    • @madhavneupane8934
      @madhavneupane8934 3 роки тому

      Ayo arko hero feri xorilae vanna na kko baenilae ho feri umer hereko xa aafno

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 3 роки тому +17

    यसलाई यतिकै छाेड्न हुदैन एउटा श्रीमती र छाेराे हुदा हुँदै पनि दाश्राे बिबाह गर्छ भने याे अपराधि हाे यसलाई यत्तिकै छाेड्न हुदैन र पछि अाउने त्याे नखरमाैलीलाई पनि बहु बिबाहमा कारबाहि गर्नु पर्छ ।

  • @dharmaonlinetv
    @dharmaonlinetv 3 роки тому +4

    निकै चतुरो थान्दो र छ
    नारी लाई सम्मान गर्न सिकौ 💕

  • @pradipraikumar6301
    @pradipraikumar6301 3 роки тому +2

    बहिनीले न्याय पाउनु भयो जे होस खुसी लाग्यो

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +35

    न्या दिनुहुने सबैलाई धन्यवाद हामी हेर्ने दर्सकको तर्फबाट 🙏🙏

  • @Dubai739
    @Dubai739 3 роки тому +5

    थोरै मा पनि दस लाख र जग्गा शिक्षा मा हेर्नुपर्ने ,मानो चामल भर्नु पर्छ 6 महिना जेल हाल्नु नि मुला कति लाजमर्दो गरि बसेको हास्दै साले खाते

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 роки тому +9

    बहुबिबाह कानूनले निषेध गरकाे कुरा हाे।।झगडाले विनाश निम्त्याउँछ ।मेेलमिलापले बिकाश ल्याउँछ ।।जे भए पनि भयाे सबै भन्दा राम्रो नियमानुसार अंश दिलाईदिनु र बच्चाकाे संपति शुरक्षित हुने व्यवस्था सबै पन्च बसेर मिलाइदिनु राम्रो हुनेछ जस्तो मलाई लाग्छ।।ॐ।।

  • @punbo1602
    @punbo1602 3 роки тому +2

    Nice job Media and sir Haru Ramro Newa Dinu Bhayo Buharilai. !!!!!!

  • @sombahadur2733
    @sombahadur2733 3 роки тому +1

    Malai dami lageyo tapai haruko sahla sujap tq somch

  • @ramsubedi3149
    @ramsubedi3149 3 роки тому +56

    यसलाई एक झापट हान्नु नि हौ यार कस्ताे सक सक लागिसकाे मलाई त।।

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 роки тому +2

    याे केटाे अक्कडाे लठेफ्राे हाे उस्तै केटीले भए बुझेर आफै छाेड्थ्याे याे लाटाे झाठ्ठाले आफै छाेडे छ। झन सजिलो भाे यस्तो लठेफ्राे लाई बडालेर फ्याक्नु पर्ने झाठ्ठा लाई हावाले नै उडाएर लग्याे👍️👍️👍️👍️👍️👍️👍️

  • @onclass5520
    @onclass5520 3 роки тому +24

    अरुपनि दुईतिनवटा स्वास्नी थप है जाठा।

  • @munaraut5084
    @munaraut5084 3 роки тому +2

    त्यो मुला लाइ फनन हुने गरि
    ताेरि काेफुल हुने गरि हान्नु पर्छ पुर्बेेेलि दिदीबहिनी हरु

  • @narayandhakal1269
    @narayandhakal1269 3 роки тому +4

    कानुमा जानि हाे भने भयकाे समपति बाउ अामालाई यक भग जेठि बुडिलाई यक भाग केटाेलाई यक भाग र छाेराे लाई यक भाग हुनु पर्छ

  • @Dipikapanday-lh6tc
    @Dipikapanday-lh6tc 3 місяці тому

    कस्तो राम्रो परिवार❤ कति राम्रो किचार❤

  • @anusalama9375
    @anusalama9375 2 роки тому

    Good job Sir 👍👍👍

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 3 роки тому +15

    नबोलेर नै जित्न खोज्दो रहेछ भातमारा । उमेर नै नपुगी बिवाह गरेर अामा र बच्चाको बिचल्ली बनाउनेलाई जिन्दगीभरी जेलमा सडाउनुपर्छ ।

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 роки тому +44

    गाेरु पिटाई गर्नुपर्ने अपराधीलाई दुख के हाे जिन्दगी के हाे केही थाहा रैनछ ।अरुको जिन्दगी मा खेलवाड गर्न कसैले पनि हुदैन ।

    • @smesmekk8197
      @smesmekk8197 3 роки тому

      Baini yaslai bahu mudda halda hunxa yaslai

    • @madhavneupane8934
      @madhavneupane8934 3 роки тому +2

      Kasle ktaleki ktile malaeta ktilae chadkauna parne dekhe

    • @madhavneupane8934
      @madhavneupane8934 3 роки тому

      @@smesmekk8197 hora ya temro ni yastae vako xa ho

  • @kabitakapri7095
    @kabitakapri7095 3 роки тому +1

    बैनीले न्याय पाउन पर्छ।

  • @atprai2247
    @atprai2247 3 роки тому +2

    midia karme haru sabai jana loi dhanyba dina chanxu 🙏🙏🙏

  • @pawanbiyogisilwal7385
    @pawanbiyogisilwal7385 3 роки тому +5

    आदर्निय समाज सेवी ज्यु हरु नमस्कार मैले बुज्न नसके को कुरा भोलि को दिन मा इ बैनी र त्यो भाइ फेरि सङ्गै बस्न पाउँछन् कि पाउदैन्न र बैनीले पक्कै पनि दोस्रो बिवाह त गर्नै पर्छ जिन्दगी त लामो छ यक्लै कट्दैन यदी बिवाह गरे र गैन भनी बाबू को सङ्ग बस्छ्न कृपया स्पर्ट पार्दिनु होला

    • @tikagautam8565
      @tikagautam8565 3 роки тому

      Yo sala bahula dimag nvayeko jasto hasdo rahix khate

  • @mohanghatani9047
    @mohanghatani9047 3 роки тому +7

    हुत्तिहारा बेकुफ रहेछ।बोल्न नसक्ने केही गर्न नसक्ने यस्ताले के को लागि बिहे गर्नु?2/4 चड्कन गजबले हानेपछी बल्ल बोल्छ।

  • @AnitaBhandari-sd2th
    @AnitaBhandari-sd2th 2 місяці тому

    Good Kura sir hjr KO

  • @limbudirdharat8259
    @limbudirdharat8259 3 роки тому +3

    patrakar ji lai grand salute ,you did grate job.keep it up.

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 роки тому +8

    यस्तोगरेर मिलाभ गरौ ने होईन पुलिस ो हाबाले गरे िारा अधिकार पउनु पर्छ यो नानीले

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 5 місяців тому

    दाई को कुरा एकदमै सहि कुरा गर्नु भयो तियो खाते नाबालकलाई साबालक नहुन्जेलसम्म मानो भर्नु पर्छ नाबालक बाबु साबालक नहुन्जेल दबाई गर्ने खर्च पनि दिलाउनु पर्छ

  • @kabirrai6731
    @kabirrai6731 3 роки тому +8

    अब फेरि 2वटा जति थप ट्यापे बाउलाइ खरानी धसेर हिड्ने बना ।।।

  • @anjanakhatri2046
    @anjanakhatri2046 3 роки тому +2

    यो गोरुलाइ मुद्धा हालेर सधैको लागि जेल हाल्नु पर्छ र तेस्को नाममा भयेको सबै धनसम्पती केटी र छोरा को नाम गरिदिनुपर्छ

  • @urmilashrestha6282
    @urmilashrestha6282 3 роки тому

    Good bu

  • @laxmigurung9139
    @laxmigurung9139 3 роки тому +7

    झायाम झायम हानुनु नी बाउ ले हासँर बसेछ हल्ली दै लठ्ठ र

  • @dinatamang3757
    @dinatamang3757 3 роки тому +2

    Sakdo jagga ramro ramro leu timro hak xa sis kanxi budilae kamayera dinxa

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 роки тому +2

    अब त एक्सन नेपाल ले पनि केही पाउन सकिन रैछ हैना नेपाल मा अाईमाई हरु अधिकार चाहिँ बराबार भन्ने अनि हातखुट्टा हुदा हुदै पनि पनि अंश चाईने कमाइ चाइने अनि अाईमाई ले सयाै युबा हरु छाेडेर जादा सम्पति सक्दिदा चाहिँ केही नपाउने महिला मात्रै पिडित हुन्छ पुरुष हुदैन यदि महिला काे पनि बानि ब्याबाहार बाेलि चालि राम्रो छैना भने पुरुष काे चाहिँ जिन्दगी बर्बाद पार्न मिल्छ ? ठगि खानु पल्केकाे नेपाली हरु

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 2 місяці тому

    kati ramro bichar sahi bichar ketiko adma basne sirko

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому +10

    बिचरा
    बच्चा
    मामुलाई
    कति माया गरेको

  • @Sm-yl4tj
    @Sm-yl4tj 3 роки тому +6

    लाज हराको खाते दारा देखाउ छ अझ दारा झार्नु पर्ने

  • @arjunchatry7287
    @arjunchatry7287 3 роки тому

    Good

  • @sushmabasnet189
    @sushmabasnet189 3 роки тому

    Hjr ko kura akdam sahi ho

  • @Deksengrai
    @Deksengrai 3 роки тому +1

    nepal mai hoki assam ma ho ?

    • @rampkrl8260
      @rampkrl8260 4 місяці тому

      Nepal mai Gamcha xai Assam ko raixa Gogoi ko

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 3 роки тому +1

    पाहाड को जग्गा काम छैन तराइको दिनु पर्छ अर्का को जिन्दगि तेतिकै खेलवाड गर्न पाइन्छ

  • @bishurayamajhi6273
    @bishurayamajhi6273 2 місяці тому

    सबै जग्गा कस्ले दिन्छ बाऊ आमाको भाग चाईऐन

  • @chetnathbhandari2276
    @chetnathbhandari2276 3 місяці тому

    यो बाबू को सबै खर्च हेनु पर्छ तो बिहे गरेर लगेको बुडि हो लाखु लाग्ने वारि होला हुदैन जिन्दगीभारी भर्नु पुग्ने केस दिनु पर्छ 😮😮

  • @mohanrijal8853
    @mohanrijal8853 3 роки тому +4

    ल ठिक गर्नु भएछ ! बैनिले नियाए पाईछन

  • @soniyabk4160
    @soniyabk4160 3 роки тому

    Sir haru ko kura ramro ho yo bahini ko galti xaina bachcha ko vabisya herdinus hjr

  • @rajsharma-ok8wt
    @rajsharma-ok8wt 3 роки тому +1

    येस्ता मुजी ट्यापे नै मन पर्छ केटिहरुलाई के गर्ने जाँदा बिबाह गर्दा सोच विचार नगरेर येस्तै हालत हुन्छ

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 роки тому

    तीमरो नालायक छोरा लाई समझाउन त हामी नाता छुटाउन चाहादैनौ भनेर हुनछ?यस्तो नामरद छोरा जनमाको नै गल्ती हो ।

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 6 місяців тому

    कति राम्री बुडि किन छोडेको 😭😭😭😭😭😭😭😭😭😭

  • @soniyray1727
    @soniyray1727 3 роки тому +1

    💕💕💕💕💕👍👍

  • @munaraut5084
    @munaraut5084 3 роки тому

    लप्पन छप्पन नगरी कन बहुमुध्दा गरे
    हुन्छ मुला लाइ त्यो मुलाले जे गरेपनि हुने
    तेस्लाइ काेर्रा लाउनु पर्छ है

  • @sumansaha5519
    @sumansaha5519 3 роки тому

    हैन जब यो केटि लाई था छ कि उस्को श्रीमती छ भने किन बिहे गर्नु पर्यो आर्का को घर बिगारन लाई अनि केटा मान्छे लाई दोस्त दिने हेर्दा त केटा मान्छे गुन्ड फाहटाहा जस्तो देखि राखेको छ र केटा को श्रीमती हुदा हुदा किन बिहे गरेको मात्र केटा मान्छे लाई दोस्त दिएर हुदैन

  • @kewalban2720
    @kewalban2720 3 роки тому

    कस्तो नय्लय्क rhixa अति राम्रो सिरिमती छोरा हुँदा हुदै

  • @ramkumarkarki2101
    @ramkumarkarki2101 3 роки тому +1

    अंश दियपछि बुहारि ले बिहेगरेर जान पउदैन हाेलानि नि हैन त हजुर

  • @pratimajoshi5501
    @pratimajoshi5501 3 роки тому +2

    हाकिम जस्तो कुर्सी हलार मात्रै बस्नी रैछ

  • @karnabahadur1633
    @karnabahadur1633 3 роки тому +6

    साैता मा अाऊने लाई कार बा

    • @sharadagiri5814
      @sharadagiri5814 3 роки тому

      अाेइ माहारनि महिलाकाे नाममा त यउटि कलङक हाेस तलाइ तमाथि अर्को नारिले दमन गरेमा त सहनसकछेस भालु नारि काे शत्रु नारिनै रैछेस तजसतैले नारिकाे इजतामादगलाइस त

  • @resungacreation4326
    @resungacreation4326 3 роки тому +1

    यति सिरियस कुरामा हासेर बसेको छत दुलाहा त।😂😂😂😂😂

  • @arjunthapa2410
    @arjunthapa2410 4 місяці тому

    लाज पचेको मुर्दार हाँसेको छ✊

  • @ganeshmarasini2053
    @ganeshmarasini2053 3 роки тому +1

    बाबू कान नसुन्ने अनि छोरा नबोल्ने 😰

  • @deepakraut9919
    @deepakraut9919 5 місяців тому

    Kati maham hun6an hi aama

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 3 роки тому +1

    अलि मानसिक सन्तुलन ठिक छैन कि क्याहाे याे केटाे काे हाँस्दै बसेकाे छ त

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +4

    जीवन दाइ पड्काउनुन हौ यो दारे केटोलाइ 😏😏

  • @abiralsamundra7876
    @abiralsamundra7876 3 роки тому

    पोइला दुई झापड हानेर कुरकनी सुरु गरून् है ।

  • @dhrubakhotangshrestha4650
    @dhrubakhotangshrestha4650 3 роки тому

    सहि कुरो आयो हाउ अङ्स पास गर्दा चाहि बच्चा को नाम्मा पास गर्नु पर्छ यो केटि येति जवानि छ येक महिना भान्दा बढि बस्दैन अनि डेड कठ्ठा ले बच्चा जिन्दगि जादैन है अलिक छतौउरि छ है केटि पनि

  • @dilipwaiba5472
    @dilipwaiba5472 3 роки тому

    भाउन्नेको जग्गा पाउनुनै ठुलो न्याए मान्नुस् बैनी : बिचरा बैनी आफुले मनैदेखी मन पराएर बिहे गरेको मान्छेले धोका दिन्छ भनेर सपनामानी सोचेकी थिइन होला ,

  • @nepalitv1848
    @nepalitv1848 3 роки тому +1

    🙏🙏🙏नमस्कार साथिहरू
    जतिपनि कमेन्त गर्नु हुने मेरा
    भगवान साथिहरू हुनुहुन्छ मेरो युतुब च्यानल पनि subscribe गरिदिनुस न ल plz🙏🙏🙏🙏🙏🙏🙏

  • @sagarmathaonlinetv5342
    @sagarmathaonlinetv5342 3 роки тому

    बोल्ने नबोल्ने उस्को अधिकार हो कानुनी प्रकृयामा जा न मुजिहरु त मुजि को हो चिक्ने एक दुई झापड नखाइकन नबोल्ने भन्ने खाते साला।

  • @bishalsunar5879
    @bishalsunar5879 3 роки тому

    Han na

  • @ritabasnet931
    @ritabasnet931 9 місяців тому +1

    Dimakha khuskeko rahex tyo keta.

  • @madhavaryal4753
    @madhavaryal4753 3 роки тому +4

    Vai keep both of them !!! Good luck

  • @nayanbhandari1466
    @nayanbhandari1466 3 роки тому +3

    Kasto ghas rahix??

  • @kamalabaniya2931
    @kamalabaniya2931 3 роки тому +3

    SARAM NAME KO CHIJ YO MANCHE SANGA RAINCHA

  • @Twinsbabyofficial7080
    @Twinsbabyofficial7080 4 місяці тому

    मलाई त लाग्छ केटो साइको उसले धेरै पलान गर्या छ

  • @rupakkatel8197
    @rupakkatel8197 3 роки тому +1

    याे केटालाई झाप्पु हान्नुन plz म दुवामा याद गर्छु, मैले सकिन सहन!

  • @usinghsaudchalsa9680
    @usinghsaudchalsa9680 3 роки тому +1

    यस्तो मान्छे जिन्दगीमा मा देखिएन

  • @sabitramagar308
    @sabitramagar308 5 місяців тому

    केटो लाई कुनै चिन्ता छैन पूरा खुसी छत

  • @हेनन्दकुमारसुनुवार

    ओइ जिबने, तेरो आफ्नो ह्याउ छैन? तँ आफैं केही गर्न सक्दैनस? किन भाग्य न्यौपानेलाई विज्ञापन गराएको? रमेश बिनाको एक्सन नेपाल टिभी नचलेकै हो त? लौ मैले पनि अनसस्क्राइब डिसलाइक ब्लक निश्चित गरें।
    मलाई अब एक्सन नेपाल टिभी चाहिएन।
    धन्यवाद

  • @Crush224
    @Crush224 3 роки тому

    उसको दिमाग नै छैन अब के बोल्नु।बुद्दी भाको भए आर्को बुढी नै ल्यैदैनथ्यो।उसले दुइटा श्रीमती मिलाउछु भने नि बुढी कहाँ मान्नु ।तेस्ता सङ्ग बस्नु भन्दा त छोडेकै ठिक 👍️

  • @youbarajmalla
    @youbarajmalla 3 роки тому

    Buwa ko sarai ramro soch.

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 роки тому +1

    गधाहा जस्तै टाउको मात्र हिलाउछ त के हो आर्को बिवाह गर्न जानेको तर किन बोल्दैन

  • @youbrajthebe8971
    @youbrajthebe8971 3 роки тому +2

    केटी को दिदि चहि कडा रैछ हजुर

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 роки тому

    यो मरद होइन अो यो हिजडा हो ।यस्तो नामरद सगँ नबस बैनी तेसैमा खुसी हुनछेउ

  • @sarmilasyangbo5807
    @sarmilasyangbo5807 3 місяці тому

    झापट दिने मान्छे भएन यार
    कस्ता मान्छे जन्मेकाे हाै।।।

  • @TulsikhatriTulsi
    @TulsikhatriTulsi 6 місяців тому

    होइन हौ टाउको किन डकडक बनाउदै हल्लाएको लाज लाग्दैन यो नरपशु लाई रात्तै लात्ताले हान्नुपर्छ यो बहीनी को ठाउँमा आफुलाई राखेर हेर्नु पर्यो अनी थाह हुन्छ यसलाई पनि त्यो कान्छी ले छाडेपछि बल्ल थाहा पाउँछ खातेले

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 роки тому

    यो केटो त के ताल को हो ? गल्ती गर्छ अनि किच्च किच्च हासेर बसेको छ । यस को कान्छि बुडि सग्ं गुच्चा खेल्न दिनु पर्यो ।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 6 місяців тому

    समाज पनि जाबो गल्ति गर्ने लाई अलि कडाइ तरिका ले गर्नु नि

  • @sabinauprety9439
    @sabinauprety9439 3 місяці тому

    Kati dherai video hereyo harek video ma ghar parewar ley buhari Lai nai Galat aarop lagaka hunxa. Tar yesto prewar Pani vetyo ..jaha Maya Mamta ..aamaju ko sath ..k garnu gatelo logni navyase

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 3 роки тому

    अर्काकाे जिन्दकिमा खेल बार ग्रने मुन्जि लाई एक दुई वटा करङ्ग मारमत गरेर झेल हाल्नु पर्ने गाेरु लाई एति साेझि श्रमति लाई साैता लगाउने मुन्जि त्याे पनि अर्काकाे श्रमति ल्याउने थुक्का ।

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 6 місяців тому

    5 बर्ष जेल हुने रैछ त्यस्ले त सोचे होला जेल गए पनि 20,30 हजार तिरेर निस्किन्छु भन्ने सोँचे होला

  • @mangalbesra1151
    @mangalbesra1151 3 роки тому

    Omg

  • @bimalaregmi5594
    @bimalaregmi5594 3 роки тому +3

    Kati ghamandii ho ke nalayak...

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 3 роки тому

    अझ हासेर बस्छ । लाज नभएकाे रहेछ यसकाे दाँत भाच्ने गरि हान्नु पर्छ।

  • @minamagar1631
    @minamagar1631 4 місяці тому

    👍️👍️👍️👍️👍️👍️👍️