के यी मान्छे होइनन् ? एकादेशको हैन, हाम्रै देशको कथा Saptarangi Ojhelka Khabar
Вставка
- Опубліковано 12 бер 2022
- तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
❀❀❀❀❀❀❀❀❀❀❀❀
Guest : के यी मान्छे होइनन् ? एकादेशको हैन, हाम्रै देशको कथा Saptarangi Ojhelka Khabar
Host : Resham Bohora
Camera : Bishnu Gurung
Editing : Resham Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...
♥ Facebook Page : / saptarangi.m...
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora
Background Music : Dharma Gandarba | Jhalak Sangitam - Розваги
सच्चा समाजसेवी भाइ रेशम बोहोरामा हार्दिक धन्यबाद ।
रेसम भाई लाई मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️🙏❤️❤️🙏
रेसम भाइ तपाईंलाई सलाम छ राम्रो ठाउँमा लगेर राखी दिनुस्।
पत्रकार महोदय हजुर ले एक्दमै जल्दो बल्दो वास्तविक समाज को समस्या उठाउनु भयको छ एक्दमै खुसी लाग्यो। यसरी नै येस्तो बेतिथी को चिर्फार गर्दै अगाडि बढ्नु होला । धन्यबाद
दुखी गरिब लाई सहयोग गर्नु प्रमेश्वरलाइ सापटी दिनु हो,तपाईं को सहयोगी काम को लागि हार्दिक नमन ❣️❣️❣️
रेसम सर दुखी पिडित हरुको भगवान हुनु हुन्छ धेरै धेरै धन्यवाद छ 🙏🙏🙏
रेशम भाईलाई धेरै धन्यवाद !
रेसम सर को काम कति राम्रो छ यो बच्चा हरु कतै राम्रो ठाउमा लगेर राख्दिनु सर 🙏
रेशम भाई सच्चा सामाजिक पत्रकार भनेको हजुर बाटा सिक्नु पर्छ।धेरै राम्रो काम गर्नु भएको छ ।सलाम छ
सबै मिली हातेमालो गर्दै यी बाबू नानी लाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध 🙏🙏
रेशम जि बिशेष गरी त हजुरलाई धेरै धन्यवाद र अन्य सहयोगी मनहरु प्रति पनि नमन गर्न चाहान्छु
X
भन्ने शब्द नै छैन के भनौ र ? केबल रेसम सरलाई सलाम !
सच्चा पत्रकार भनेको त एस्तो हुनुपर्छ रेसम दाइ हजुरलाई धेरै धेरै धन्याबाद छ सहयोगि हरुलाई पनि धन्याबाद🙏❤
धेरै धेरै धन्यवाद रेशम बोहरा सर
बिचरा बच्चाहरु😭😭😭😭अनि बूढो बुवालाइ राम्रोसँग सम्झाउने हो भने सुध्रिनु हुन्छ कि??धन्यवाद सप्तरङ्गी tv र हजुर लाई ।।।
धेरै राम्रो।छ हजुर 🙏🙏
T,s. Good sar
बिचार यो नानी बाबुहरू सबैले सहयोग गर्दिनु होला
रेशम भाईलाई सधैं नमन 🙏सधैं यस्तै गरिब दु: खीहरुकाे लागि लागीपर्नु हाेला🙏धेरैको उद्दार गर्नुभएको छ म सधैं तपाईंले बनाएको भिडियो हेर्ने गर्छु अाँशु त कति झर्छ😭😭😭😭💔💔💔हेर्ने गाह्रो भयो 😭😭😭
Shantii jiu royar wa aashu matrai jharer hunna hoii hjr hamileni k hi garnu parxa ni uha harulaii
Great job bhai n God bless you all
नेपाल को गाउँ घर मा सबै भन्दा नराम्रो बेथिती भनेकै घर को मुल मान्छे आमा बाबा नै रक्सी खायर हिड्ने घर को काम र ब्याबहार अनि छोरा छोरी को बेवास्ता गर्ने मुल समस्या हो। अनि छोरा छोरी कै अगाडि झगडा गरेर मारामार गर्ने । यो पीडा बच्पन मा म आफैले खुद भोगेको छु 😭
धेरै धेरै धन्यवाद सर हजुरलाई सलाम छ सर
तर aaja First time dekheko यो दाजु को video nepla ma esato पत्रकार poni rahenxa त्यो bolani saile कति मीठो 😍😍Good job brother 😍
धेरै धन्यवाद रेशम दादा हजुर लाई 😪😪
हुन्छ र सकिन्छ भनी सबैलाई प्रक्रिया मिलाएर राम्रो ठाउमा लैजानु होस सर...
Eat from by
Bichara ghar ko guardian nai bigrey pochi astai hunxo bhai tapai lai dharai dharai dhanyabad mu sikkim bata
Dharoe ramro Kam garnu vako xa Dada. Vole ko din MA pani aajoe dharoe ramro Kam gardoe ganu Hola
Ammm kosto bichuk babare Tapai le ekdam dharma garnu bayoreko xa, always God blesses with you ♥️♥️♥️💯💯💯
धन्यवाद सर
रेशम सर गूड जब
रेशम सर नमश्ते हजुर ले गरिब र दुखि काे रक्षा गरूनु भयाे काे मा हामी दरूसक सारै खुशि पनि छै र मन पनि धेरै रुनु मन लाkछ ।
अत्यन्तै दुख लाग्यो रेशम सर यो भिडियो हेरेर त्यो नानीहरूको फुपुलाई पनि नानीहरू सगै काठमाडौं नै लगेर जानुहोला सर ती नानीहरू सगै ती उस्को फुपुको पनि भबिष्य बनाईदिनुहोला ।
बिचार यो पनि त मानव जीवन हो नि।येहा दोष कस्को ?जन्म दिने आमा बुवा ,अभिभावक या भगवान को नै कस्को?
रेसम सर धेरै धेरै धन्यवाद आशु थामियन
ramro kam sir
सलाम छ रेसम सर हजुरको कामलाई
🙏🙏🙏🙏🙏🙏
Amen and God bless these children
रेसम भाई हजूर लाई सिलोट छ ? हजूर ले धेरै राम्रो काम गर॔नु भएको छ ? हजूर को जय होस 🙏🙏
Resham sir lai tq.
हे प्रभु यो कस्तो संसार बिचरा यो नानी बाबु लाई सक्दो सहयोग गरनु होला धन्यबाद
रेशम सर काे पहलमा सफलता मिलाेस्🙏🌷
Milxa laxmii tar hjr hamileni sath sport garnuparxa nii
यो फुपुलाइ पनि पढाउन लगिदिए राम्रो हुन्थ्यो
Sahayog garidinuhola
रेशम सर सोलुट छ हजुर लाई
Good job
😢😢💔💔 साह्रै मन छुन्छ हौ ।
यस्तो सानो सानो नानीहरूले दु:ख
पाएको देख्दा ।।
रेसम जि को vdo आजसम्म जतिपनी हेरियो दुर्दराज र कुनाकाप्चामा दुख्पाएका जो हामिले हेर्दा मात्रै पनि आंखारसाउछ्😭मन्थाम्न सकिँदैन।।।
thanks for sharing vai hajur 🙏
Sabai nani babu haru lai lanu hoss 🙏🙏🙏
Great 👍 Job Bhai
❤❤❤
Thank you resam bro god bless you and your sapta rangi tv
रेसम जि हजुर लाई धन्यवाद 🙏🙏🙏🙏
Good job sir🙏🙏🙏🙏
तपाईंको भिडियो लाई समय मिल्दा सधैं अाँखा बाट अाँशु नै कति खेर जर्छ थाहै हुदैन सलाम छ रेशम सरलाई
Runche dhurba
Good job Bhai tapaiko kam ATI ramroxa tapailai parbhule asish diyekahaun . Amen 🙏♥️
Ehh Bhagwan Kati garo ho bichara 😭
मेरो देश यस्तै छ जहाँ गरिबि अभाव दमन थिचोमिचो अनि रोग भोगले सोझा सिधा मरिरहदा देशका शासकहरुलाई मतलब छैन सबै आफ्नै दुनो सोझौन ब्यास्त छन थुक्का नेपाली हुदा धिकार लाग्छ ।
नमस्कार🙏
म सिक्किम देखि❤❤🙏
के भन्ने जड्याहा र रक्सी पिउने मान्छेलाई जति भने पनि केही लाग्दैन।आफुले जाँडरक्सी खानु पाए अरू केही खेज्दैनन् त्यस्ताहरूलाई के गर्नु
रेसम बोरा भाइलाइ मेरो मन मुट देखि नै नमन छ
Resam sir hjrlae dharai dhanybad sahayog garnubhakoma
Tq so much sir
Resam Vai Ko Yo Udharania Kam Lai Salam Xa
Good job sir
Y best sirial ❤️❤️❤️🙏🙏👌👌👌
My favourite serial❤❤🎉😊😊😊 very nice episode 😊😊😊😊❤❤❤❤❤
Hello media friends..plz help tham..plz..coz ur media are no 1 media in the nepal okay god bless u all
Garip dukhi ko lagi bhagawon ho hjr hjr 🙏🏿🙏🏿🙏🏿💕💕💕
Kasto x bedambana😢😢
Hame pani xu hai..
Bichara nani babu
🙏🙏🙏🙏रेसम सर इनि नानिहरुलाइ कुनै ठाउ मा पढ्ने बाताबरण मिलाइ दिनुस न सर plzzz.
Bichara Babu nani😭
🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤ sampuna tim lai safalta ko suvb kamna
akdam ramro kam garnu vayo sir hami sabi melera dhari thori sahayog garnu parx
Resam vai lai dhanyabad
Resam sir hajur ko yo karya mahan karya ko lagi salam x
सलुट छ ।रेसम सर
Rames sir lai dherai dherai dhane 🏓
भिडियो हेरेर आँखा रसाउछन् लेख्ने शब्द केही पनि छैन
यति भन्न चाहे राम्रो काम गर्नु भएको छ यस्तै राम्रो काम गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏
Good episode 🎉❤️
God bless you
हे भगवान के सारो दुख दिनु भएको दिन पनि बरु सबै लाइ एकै चोटी सबै लाइ मारी दिनु नी होईन भने कुनै बाटो देखाई दाउ
god bless them ....amen
Good job resam vai. Nepal ko 1mattra midiya resam bohora apil tripathi.
Good job Resham sir
Omg
kanchha thanks timilai
सर हजुर को सबै सब्द् म़ार्ममीक़छ सर् 😘😘😘
Great job
dai hjr ko yatabe chaneal mailai man parxa tera aajako katha lai mailai sarai man chayo mero pani jeevan ma dhukha ra khastha vayako thiyayo tera vai bahani ko kuro sundaha ta sarai man chayo dai ta good job
“ Liquor is the chloroform which enables the poor man to endure the painful operation of life. “
English saying.
Poverty , illiteracy, unemployment, Alcohal addiction is really causing trouble in human life.
Nepalese government talks about child rights. There are so many social activist they are advocating child rights. But situations of child is so terrible in Nepal.
Good Job Saptarangi Ojhelka Kura.
Stay safe and healthy. Health IS A REAL WEALTH.
Good
U are very good Mr resham sir
हजुरबुबा पनि त्यति काम गर्न नसक्ने त छैन रहेछन् दिनभरि हलो जाेतेर आफ्नो ताना-नातिनीहरूलाई राम्रो सँग पाल्नु खुवाउनु सक्ने रहेछन् तर के बिहानै रक्सी पिएर टुन्न भएर बस्ने ले कहाँ गर्छन्
K garnu sansar bichitra x sabaile shayog garxau
Omg resham sir kina yesto hola hajur baa bhanaudo.. Raksi khayera natini harulai pane naherne bichara bachcha haruko bijog.... So sad..
Nice job🙏🙏 sir
❣️❣️❣️
🙏🙏🙏
अभिभावकलाई आफ्नो बच्चाको माया दया र दायित्व के हो त भन्ने ज्ञात नभए पछि कसको के लाग्छ 😰😰😰