होईन गुरु कहांको पात्रो क्यालेन्डर हेर्नु भयको छ प्रतिपदा तिथि अक्टूबर ३ तारीख आश्विन १७गते परेका छन कहां तपांई भन्नुहुन्छ 4 अक्टूबर भन्नु भयो सुधार गर्नु होला ।
गुरु दर्शन 🙏 हरेक वर्ष घटस्थापना मा जमरा थप्ने गरेको छौ, यो बर्ष दसैं अन्त्य छ, फूलपाती को दिन जानछौ, घरमा कोहि हुदैन, जमरा के गर्ने ? जमरा न थाप्दा हुन्छ ?
❤❤❤नारायण नारायण नारायण हरिहर:ॐॐॐ❤❤❤❤❤❤❤❤❤❤❤
Narayan narayan❤❤❤❤
Dhanyabad xa hajurlai samaye bataidinu vayekoma
होईन गुरु कहांको पात्रो क्यालेन्डर हेर्नु भयको छ प्रतिपदा तिथि अक्टूबर ३ तारीख आश्विन १७गते परेका छन कहां तपांई भन्नुहुन्छ 4 अक्टूबर भन्नु भयो सुधार गर्नु होला ।
@Krishna-vt2xu हस
जय गुरुदेब 🙏
Thanks Guru Jie
Guru २३gate ful pati manaunu huncha ke huden
Jay ho
काल रात्री दुर्गाको स्थापना कुनदिन गर्नु होला
राधे राधे गुरूदेव! 🙏
जय गुरूदेब
🙏🙏💐🌻
अस्टमि सराद्द चै कुन दिन पर्छ गुरु
गुरुदेव साइतको समय त पञ्चाङ्ग निर्णायक समितिले भन्ने छ भन्न किन भिडियो बनाउने ? यसरी झुक्याउने काम राम्रो हो र ?
कता फर्केर लाउने र लाइदिने भन्नू भएन गुरु🙏
कालरात्रि कहिले मनाईन्छ त?
दक्षिणको चन्द्रमालाई दाहिने पारेर पूर्व फर्किनुपर्छ ।
गुरु जि प्रणाम 🙏
🎉🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नवदुर्गा भित्र गरिने पाठ का लागि कुन किताब हो ??
Baali pradan garne din kati gate ho
❤❤🎉🎉🙏🙏🙏🙏🙏Om
असोज २ गते चन्द्र ग्रहणको दिनमा श्राद्ध गर्न हुने कि नहुन
चन्द्र ग्रहण छैन हजुर
Jigyasa
Yo barsha astami ra nawami ekai dinma pareko suniyo. Hamro parampara anusar astami ko din ratri Kilpatrick pooja garnu parchha. Astmi ra nawami pooja sakepachhi kalratri pooja garna milchha.
Namaskar.
7 9 भीत्र लगाय ठीक समय हुन्छ अली छीटो उठेर काम सकन पप्यो
गुरु जि टाडा जाने लाइ ढिलो हुन्छ के गर्ने
११:३६ लगाइसो पन्चाङ समितिको निर्णय आयो
नमस्कार गुरु देब
❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कस्तो वाएत रहेछ २७ बजे अरे २८ बजे अरे तात्तोन छारो अनि गते छैन तारिख अरे
Astami nawami ekai din pareko xa
गरुदेव हामी स परिवर जर्मनिमा मनाउने हुदा जर्मनिमा टीका जर्मनि समय अनुसार कतिबजे कुन दिशा तर्फ फर्केर लगाउदा उपयुक्त हुन्छ। जानकारी पाउन सकिन्छ।
पुर्व तिर फर्केर १०:३२ बिहानको समयमा लगाइसो
Haamo newarharule ta astamiko dn khuchii voyee khanuparxa voj khayeko voli palta matrai hamile nawomo mannuparne ho
सबै english मा भने हुन्न किन तारिक मात्र?
गुरु दर्शन 🙏 हरेक वर्ष घटस्थापना मा जमरा थप्ने गरेको छौ, यो बर्ष दसैं अन्त्य छ, फूलपाती को दिन जानछौ, घरमा कोहि हुदैन, जमरा के गर्ने ? जमरा न थाप्दा हुन्छ ?
जमरा नराख्ने
@@bishwodarshan धन्यवाद गुरुजी 🙏
Behanai 8 9 baje Tira tika lagaunu huncha ki hudaina USA ma ?
हुन्छ
🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
28 त बज्दैन हजुर
के हावा गफ देको त??
Khana khayera tika lagaunu parla ab
Comment❤❤🎉🎉
मेराे घरमा दसैको टीका लाउनु हुदैन धर्म परिबर्तन गरेको छ।
यस्तो गर्नु हुन्न नि
Good
धर्म छाडा हरुले जसो गर्दा पनि हुन्छ आफ्ना आमा बाबू लाई पनि बा आमा भन्न छोडदेउ
Jamma hindi tarik matra vaneko yrr😊
Yo jotise thik xaina bolna lai pane ali thik songa boll
जय गुरुदेब 🙏🙏🙏