Sai bhanu vo khusi le bhe garesi hunxa manxe le 15 barsa ma ta bhe garxa baki k hoina yo jat na milera bahana gareko ho uni haru le tara maya ma jat hoina maya ho kate rakat ratoi auxa kina na bujeko yo nepali boli jyan jane karan naj asarai ho ❤❤😢😢😢😢miss you vai vaini😢😢😢❤❤❤sadai khusi hos milos bunu❤❤❤❤
जे हुन्छ नेपाल मा हुन्छ, यो जातिय विभेद किन बनाएको होला, बहिनिको भनाइ सहि लाग्यो घर परिवार र समाज ले बुझ्दिनु पर्यो यति धेरै माया रहेछ एक भएर जिन्दगी बितोस शुभकामना छ भाइ बहिनीलाई, जातीय हिसाब घर परिवारमा दुख लाग्छ तर अहिलेको समयमा छोराछोरी को खुसी हेर्दिनु पर्छ,बहिनी ले भने अनुसार ठिकै हो 13-17 बर्ष को उमेरमा बिहे गरेका धेरै छन, कानुनी हिसाबले बिहे 100 मा 90% भएको छैन आफ्नो इच्छा अनुसार गरेकै छ्न खुशी छन, अब यो जोडी लाई छुटाई दिने हो भने ज्यान फाल्न सक्छन।त्यसैले समाज प्रशासन र घर परिवार यिनिहरुको माया लाई स्वीकार गरि जिबन बिताउन दिनु अनुरोध गर्छु, किनकि बिहे गरिसके सङ्ग्सी बसिसके भने बाकी के रहयो र जात कै कारण ले यो सबै भएको हो, प्रष्ट छ, न छुताई दिनु होला❤
@@khummagar1161 प्रेम सफल होस कहिलै रून नपरोस यहि चाहाना मेरो हो छ तर जात हेरेको होइन आफुपनि अन्तर जातिय बिबाह गरेको ले भोगाइ भनेको हो बाकि जीवन सफल बनोस भगवान सग प्रथाना छ
@@Comedyshorts2955bau aamale bihe garera diko xori cheli le dukha payeka xainan?Love marriage garne haru khusi dherai xan.Holan bau aamale khojeko keta ghar pariwar ma kaam ko sukha hola tara man ko khusi kamai hunxa.Keta keti ek arka lai maya garxan bihe garna chahanxan bihe garxan vane naramro ke xara.Bau aamale kati xora xori ko life damage gardiyeka xan jabarjasti aru sanga bihe gardiyera.Gharelu hinsa ko sikar hunxan ejjat samaj falano dhiskano vanera .
तिम्लाइ भन्न सजिलो हो हेर तेइ जन्म दिने बाउ आमाको ट्रचर ले गर्दा भागेर बिवाहा गर्न बाध्य बनायो थाहा पाइनौ सबै बाउआमा छोराछोरी उस्तै हुदैनन् कतिपय ठाउमा आफ्नै ले आफ्नैलाई हत्या हिंसा गरे को पनि छ बाउआमा ले छोराछोरी को खुसी पनि हेर्न सक्नपर्छ ना कि आफ्नो स्वार्थ मात्र भन्दा
ल ठिक छ सबैको बिचार धारणा हेरे कतिपय राम्रो पनि भनिएको छ र कतिपय मानव रुपि पसुहरु न्यायाधीश पनि बनेको छन पहिलो कुरा जतिपनी नराम्रो भन्ने हरु छौ नि तिमीहरू अझै पनि ढुङे युग्मै छौ के चाहे यो 21 सौ सताब्दी आधुनिक युग भनेता पनि एदि तेइ ठाउँमा यी नानिले आफ्नो जात मिल्ने संघ बिबाह गरेकी भए उमेरको कुरा केही आउने थिएन मजाले बिहे हुन्थेयो कुरा खतम यो सब नाटक जातकोइ कारण भको हो मैले प्रष्ट बुजेको छु छुट्टयाउन लाई अरु उपाय ले काम नगरेपछी उमेर पगेन भन्ने जाल बुनेका हुन उनिहरु एक अर्कामा खुसी हुन्छन् भने दुनियाँलाई टाउको दुखाइ किन दुनियाँ काहा देखि काहा पुगि सके तिमिहरु यो जात त्यो जात भन्दै बस एस्तो सोच त छ तिमिहरु गैर दलित भनिएका हरुको सबै उस्तै छैनन् सबैलाई भन्न खोजेको पनि होईन तर जतिपनी नबुझ्ने मान्छे छन तिनीहरु लाई मात्र भनेको तर देसबिदेस देखेको घुमेको मान्छेमा भेदभाव अलिक कम हुन्छ जति कहिले गाउँ नछाडे को मान्छेले भन्दा
तिमिहरु को कुरा सुन्दै गर्दा एकार्का लाई धेरै माया गर्दो रैछ. यस्तै माया एकार्का लाई सधै गर्नु . दुवै जना मिलेर यस्तै अगाडी बढ्नु .आमा बुवालाई अब देखि केहि नभन. ८, १० बर्ष पछि बुवा आमा ले नि माया गर्नु हुन्छ . तिमि दुवै जना लाई धेरै शुभकामना छ 💐💐🎉🎉💝💝
उमेर पुगेको भए म भाग भन्थिय तर सन्नो उमेर मा यस्तो ठूलो फैसला नगरको राम्रो सानो उमेर मा बुद्धि हुँदैन पछि पछुतो होला... तेहिनी तिमीहरू को जिवन तिमीहरू को फैसला.... जे गर्छौ सधैं प्रगति भावस्
उ बिना म ,म बिना उ बाँच्न सक्दैनम भनेर विवाहा गरेर पनि पछि छुटेको डिभोर्स गरेको कति छन छन ।यस्ता कुरा त नगर्दै राम्रो पछि गएर जे पनि हुन सक्छ। अगिको भाग मात्र हेर्ने होइन, पुतली माया पछिको भाग पनि हेर्नु पर्ने हुन्छ। तर यति भइसके पछि छुटाउनु नहुने।बरु एउटा अन्डा फुट्यो भनेर आसै मार्ने चित्त बुझाएर बस्नु राम्रो।
अहिलेको जमानामा जात हेर्ने ?? त्यसो हैन जात हाम्रो मात्र स्त्री र पुरुष मात्र हो | एक अर्का बिना बाच्न सकिन्न भन्छन यी नानीको आमा बाबा त्यसो नगरी दिनु होला अब छोरीले रोजेको मान्छे बरु धेरै आशिर्बाद दिनु होला बिन्ति गर्दछु
यो केटिले पछि कुकुरले नपाएको दुख पाउछ बुवा आमालाई यति धेरै रुवायको छ थुतुनो धेरै चल्दो रैछ त्यो भाईको घरमा मिलेर गरि खान गारो छ जे भए पनि दाम्पत्य जिबनको शुभकामना ❤
Basanti g tapaiko cmnt tapai anpadh ho k tapai jitisi ho ra kukur le napako dukha paux vanni adhikar kole diyo tapailai. Gahiro prem jat thulo hoina maya ho safal ta ko suvakamana bahini ❤
Paya ni except garxu vanaya xa kti lay Hjr lai k ko tension huh … karama lay Hjr lai ni parla ni fari jpt comment garnu vanda hafno gar tera k xa kasto xa hernu ni
यो जात भनेको सृष्टि गर्दाखेरि उत्पति भएको होइन। सृष्टि देखि केवल स्वास्नी मान्छे र लोग्ने मान्छे मात्र हो। यो जात पातले मान्छे कहिले पनि ठूलो हुँदैन proges गर्न सक्दैन । हाम्रो नेपालीमा यही छ कमजोरी।
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
जात हेरेनौ उसैलाई माया गर्यौ ठिक छ , उमेर पुकेको छैन भने कुर्न पनि त सक्छौ ।हेर चेली तिम्रो अल्लि बुद्दी छिपिएको छैन जब अल्लि बुझ्नी हुन्छौ अनि तिमी पछुताउछौ आज माया गर्निले भोलि माया नगर्ला भन्न सकिँदैन।भोलि तिम्लाइ चाइनी तिम्रो माइत हो बाउ आमा हो । बाउ आमालाइ रुवाउनेको भलो कहिल्यै हुँदैन ।तिमी ओअनि एकदिन आमा बन्छौ।अनि आमा बाउ सङ्ग कहिल्यै अरुलाइ तुलना नगर।बाउ आमाले गर्दा नै यो ठाउँमा छौ एकचोटि सोच।
हाम्रो समाज मा रुढ़िवाद यक दम हावी छ बाउआमालाई पनि सारो छ बहिनी आई आफन्ता छरछिमेकी प्रसाशन हरु कसैले पनि जे भयो भयो जान देऊ छोडदेउ कसैले पनि भन्दैनन सबैले कुरो कातछन समाज लाई चुनौती दिने आंत सबै बाउआमामा पनि हुदैन यस मामला मा म भाग्य मानीनै भन्दा हुन्छ होला मैले पनि बाहुनकै छोरी लिए को छु तर खुशी खुशी मा दिनु भयो मेरो ससुराली हरुले समाज लाई चुनौती दिएकै हो मैले भगाएको पनि होइन अब बहिनी सबै कुरो तपाई कै हातमा छ है भनाई छ मियां विवी राजी तो क्या करेगा पाजी
नानि तिम्रो घमण्ड धेरै रैछ,तिम्रो बुडाले दिनु पर्ने जवाफ सबै आफै दिईराखेकि छाै।पछि बुडा कोरिया गय पछि कहाँ बस्ने बिचार छ एक्लै भाडा कोठामा बस्न खतरा छ , घर सासू,ससुरासँग बस्न पनि यति धेरै मुख चलाउने तिम्रो बानि मन पर्दैन होला , अझ क्षेत्रिको छोरी त हो ,आफ्नो जात भयपो परिवारको इज्जत गर्नेथिइ। बुडा पाकाले भन्ने गर्छन् जुन काठको बोक्रा उहि काठमा मिल्छ भन्ने सत्य कुरा हो। (ए बाबू,ए दुलाहा राजा ३ बर्ष यिनी नानिलाई नछोड सँगै बस् यिनिलाई शान्त र थोरै बोल्न सिकाउ,) अनि बल्ल यिनिमा पाकोपना आउछ अनि एक्लै बस्न सक्ने हिम्मत आउँछ। एउटा अन्तरज😅तकि 😅केटिको कारण आमा बाबासँग टाढा नहुनु। नानि त आफ्ना बाबा आमासँग शत्रुमा परिणत भईसकेकिछन्। के भनु म त दाम्पत्यजिवन शुखमय बितोस्।
दाम पथिय जीवन काे शुभ कामन छ भाइ बैनि लाई जाेडि यक दमै राम्राे छ जात भने काे हामी सबै मानव हाे ठुलाे सानाे काहीँ पनि छैन याे सङसार मै मानव ठुफाे दिल ले हुन्छ जात ले हुदैन जीवन मा सधै खुसि रहनु भाइ बैनि
यो बैनी भाइ लाई मैले छपियामा भेटेको थिए आज आएर विवाह गरेछन् ल बधाई छ🎉❤❤ भाइ बैनी बैबाहिक जीवन सरल र खुशी मय होस् बाकी जात भनेको कुरा त मात्रै समाजमा 2 ओटा हुन्छन् जस मध्य पुरुष र महिला अरु सब ढोन्ङी हुन्
ए सरकार 18 बर्ष नपुग्दै पर्देशी भुमी मा तातो घाम मा काम गर्न जानलाई योग्य भयो तर बिबाह गर्न योग्य किन भएन यो कानुन कुन आधारमा बनाइएको हो यदि प्रेम गर्नु गल्ती हो.? यदि होइन भने एक अर्को बिना बस्न नस्क्ने अबस्थामा बिबाह गर्छन् भने तेस्लाई मान्यता दिनु पर्छकी पर्दैन .? र केही गरि प्रेम जोडी छुटाएमा दुबै जानाले देह त्याग गरेभने एस्को जिम्मेवार सरकार ले लिनु पर्छ होइन भने
कठै हाम्रो नेपालीको सोच । अहिले सम्म जातमा अझिरहेछ । जात भन्दा ठूसो साथ हो । मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन । लक्ष्मी प्रसाद देवकोटा अम्वर रहोस । बधाई छ भाइ बहिनीलाई
कुरो जता लायो उतै लाग्छ जातीय विभेद कानुनी रुपमै दण्डनिय छ सधैं खुसी रहनु दुइजना शुभकामना शुभेच्छा😍 आमाबाबुको मन छोराछोरी मा छोराछोरी को मन ढुङ्गा पहरा मा भनेको यही हो🤗
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
सब पथम साहासि बहिनिलाइ सलुट छ एउटा नारि भयर पनि साहास बडाउनु भयकाेमा भाइ याे बहिनिकाे मायाकाे सदा कदर गनु दुबै जना मिलेर भाेलि केही गरेर देखाउनु समाज र अाफन्त भाेलि परि बतन हुनेदिन अाउने छ अाज जात हेर्ने समाजले अाफै हात फैलाउने छ

बैनी सबैभन्दा मुख्य कुरा तिम्रो बाबा आमाको हो। कानुनत: उमेर हद हुन्छ। यो कुरामा कानुनी केश गर्नुहुन्थेन र आपसीमा ब्यबहारिक समझदारी गर्नुपर्थ्यो। कमजोरी यसैमा छ,बैनीको घरले जातको कुरामा प्रहरीमा जानू। यसमा धेरै कानुनी झन्झट आइलागेछ। सकेसम्म ब्यबहारिक रुपमा मिलाएर उमेर पुग्न दिए सबै क्लियर हुन्थ्यो। कानुनतः आफू बलियो भएपछि कसैको केही लाग्दैन।
Tey t sis yo naramro cmt grne jati sab sano cast accept ngrne khslko ho mukh le .matra vnne bebahar ma testo nagarne haru ho ♥️ duijana khusi x aaru le chai paxi dukha paux re k re k saro manxeko soch
म जात को कुरा केही गरिन तर यसरी बाउआमाको बेइजेत ग्र्ने रुहाउने छोराछोरी हुनुभन्दा त नभएकै जाती 2 बर्श को मयाले आज 20 बर्श हुर्काएको आमाबाबु को मायाले लत्याको छै आँसु लाउछ यसरी मिडियाबाजी गर्नुभन्दा त अल्लि टाढा गएर हासिखुसी सन्सार बसाउनु न
दिनु भाको भएँर दुःख पाको भए नि त्यो समाजले हेर्न होइन हेर्नु आफैले पर्थ्यो त्यसैले अरूको कुरा नसुन्न आग्रह गर्न चाहन्छु अब छोरी जुवाईकोनै खुसी हेर्नुहोस र आशीर्वाद दिनुहुन्छ भन्ने चाहन्छु म पनि
बेद पुराण उपनिसदले जातभात बिभेद गर्दैन। यो जात मान्छेले बनाएको हो।यदि हिन्दूधर्म मान्नेहरुले जातभात बिभेद गर्छन् भने यिनिहरु बेद र पुराणलाई अपमान तथा बेद पुराण बिरुद्द गएको बुझ्नुपर्दछ। सबै कुरा अशिक्षित बाट समस्या पैदा हुन्छ
लु यो नानी बाबुलाई नछुटाउनुस् छुट्याउँदा फेरि ज्यान गुमाउन पनि सक्छन् ज्यान गुमाएर पिर गर्नु भन्दा छोडिदिनुस् उनीहरूको मायालाई मान्छेले राखेको जात हो यो जात नहेर्नुस् छोरीलाई गरेको माया हेर्नुहोस अब प्रार्थना गर्नुहोस् ईश्वर संग छोरी जुवाई को उन्नति पर्गति को लागि अब राम्रो होस भनेर आशीर्वाद दिनुहोस् समाजले के भन्छ भन्ने नसोच्नुस् छोरी जुवाईको खुसी हेर्नुहोस छोरीलाई आफ्नै जातिलाई
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
पत्र कार ज्यु इनि कुरा चाहिँ गहेरदलितले बिवाह गरेकाे भय बाल बिवाहकाे कुरा हुनेनहि थियन तर दलित भयकाे कारणले उमेरकाे कुरा अायकाे हाे जब सम्म जातकाकुरा अनेत हुदेहिन याे देशमा खगेन्द्र सुनार ले ठिक गरे काेलाग्छ
म धेरै केही भन्दिन भन्दा गलत हुन पनि सक्छ बैनी तिमि दुबै जना ९ महिना गाएब भएर बस एउटा छाेरा या छाेरि जे हुन्छ लिएर जाउ नाति नातिना हेरे पछि मन पग्लिन्छ सबैको ।
यस्ता छोराछोरी हुनु भन्दा काख रितो होस भगवान जन्म दिन हुर्काउन कति गारुभो होला कुरा नबुझ्ने छोरी भय पछि कस्को केलागछ भुली आमा बनेछौ दुख पाउने छौ बल थाहा पाउछै आमा बाबाको महोत कैलेपनी आमा बाबा ले राम्रो होस चाहनछन नानी जिन्दगी लामो छ सोचहै😢
जन्म दिने आमाबाबुले सकेसम्म कहिल्यै पनि छोराछोरीको कुभलो चिताएको हुँदैनन् र यो कुरा सकभर छोराछोरीले पनि बुझ्न सक्नुपर्ने हुन्छ । इच्छा नहुँदा दलित मात्रै होइन जो कोही जातका समुदायलाई पनि स्वीकार्य हुँदैनन्। त्यसैले केही गर्नु भन्दा पहिला धेरै पटक सोच्नुपर्ने हुन्छ । एकले-अर्कोलाई पाउने बित्तिकै आमाबाबु कोही होइनन् भन्ने जस्तो अभिव्यक्ति दिने छोराछोरी खासै काम छैनन् । जुन छोराछोरीको लागि आमाबाबुले दिनरात मेहनत गरिरहेका हुन्छन् सायद यही दिन देख्नलाई होला।
बाउ आमाको नजर देखि हेर्दा अथाह कष्ट सहेर जन्म दिने आमा अनि आफ्नो रगत पसिना बगाएर परिवारको लागि राम्रो आवास अनि खानाको साथै छोरा छोरिको खुशीका लागि आफ्नो उमेर जिन्दगी त्याग्ने बाबू अनि आफ्नो गाँस काटेर छोरा छोरी लाई खुवाइ दुख गरि बल्ल तल्ल हुर्काएका छोरा छोरीले नराम्रो गरोस अनि त्यही छोरा छोरीले गलत बाटो रोजोस भन्ने त कहाँ हुन्छ र जस्ले गर्दा आमा बाबूलाइ समाजमा सधै सिर निहुराएर हिड्नु परोस त्यति दुख सहेर आफ्नो छोरा छोरी को बारेमा राम्रो सपना देख्नु आमा बाबुको अधिकार बन्दैन र?
नानि तिमि बाबा ममि भनेको भगवान हो तिमी लाई जन्म दिने आमाबाबु लाई घिडा गरेर बेईजत गरेउ तिमीलाई ममि बाबा ले खाई नखाई पडाएको बडाएको कति सपना चकनाचुर बनायेउ त र जति सुकै जे भन पछि पछु ताउने छौ अहिले त बैसले अनमतथ भकि छौ तेसैले एकोहोरो भयेउ तिमिले पछि एकदमै पछुताउने छौ हे र भोग्ने लाई थाहा छ नानि कति मान्छे पछुतायेर रुँदै मिडियामा देखेका छौ तिमिले अजैपनि राम्रो सँग सोचेर अगि बड है हामिले त तिमिलाई छोरी समजेर समजाको बाकि आफै जान ल
भगवान कस्तो हुन्छ ? आमा बाउ नै भगवान हुन बाउ आमाको पनी इच्छा आकाङ्क्षा हुन्छ । सानो र ठुलो जात कस्ले बनायो? यो बुझ्न जरुरी छ मात्र भेदभाव हुनुहुदैन। सानो र ठुलो जात बनाउने नै बाहुन क्षेत्री नै हो ।
जसले जस्तो भने पनि आफ्नो जात आफुलाई प्यारो लाग्छ तर चाहे कामि ठकुरी सार्की दमाई नेवार मगर गुरुङ्ग समुदायको होस् कसैको आमा बाबुले अर्को जात सँग जावोस् भने सोच हुदैन जो कै को वावु आमा को सोच हुनु सम्झाउने प्रयास जो कै ले गर्छ सिसि अहिले केहि थाहा छैन् तिमी लाई पछि थाहा हुन्छ तिमि पनि बिचार गर्नु पर्न हो उ संग जाँदा आमा बाबु खुशी हुन्छन हुदैन भन्ने कुरा त्यसैले भन्छु यस्तो सन्तान नजन्मेको राम्रो यस्तो छोरी लाई नछुटाएको राम्रो आफ्नो आमा बाबु को बेइज्जत गर्ने छोरी ले भोलि को दिन मा केटा लाई पनि रेप केस मा हाल्दिन् सक्छे यस्ले केटी JPT बोल्न सक्ने रैछ
बहिनी तपाईँको विचार हो तपाईँले मन पराएको मान्छेलाई पाउनुपर्छ। तपाईँहरूको जिन्दगी अगाडि बढोस्। शुभकामना। सफल रहोस् तिमीहरूको जिन्दगी।
F 🤫🤫
Sai bhanu vo khusi le bhe garesi hunxa manxe le 15 barsa ma ta bhe garxa baki k hoina yo jat na milera bahana gareko ho uni haru le tara maya ma jat hoina maya ho kate rakat ratoi auxa kina na bujeko yo nepali boli jyan jane karan naj asarai ho ❤❤😢😢😢😢miss you vai vaini😢😢😢❤❤❤sadai khusi hos milos bunu❤❤❤❤
Qq❤❤ no❤
@@pujansunar1105
M😅😅@@pujansunar1105
नानी बुवा आमा जस्तो ठुलो भगवान कोही हुदैन तर बुवा रुवाउनु पनि राम्रो होईन
❤❤❤❤❤❤ नानुको सहासहिम्मत र सोचलाइ सलामछ ❤❤❤❤❤
छोरा छोरिलाई राम्रो होस भने सबै बाबा आमामै हुछ
माया सफल पर्न मिडिया हैन नानि रोजेको मान्छे असल हुनु पर्छ तिमि तर सधै सुखिहुनु
जे हुन्छ नेपाल मा हुन्छ, यो जातिय विभेद किन बनाएको होला, बहिनिको भनाइ सहि लाग्यो घर परिवार र समाज ले बुझ्दिनु पर्यो यति धेरै माया रहेछ एक भएर जिन्दगी बितोस शुभकामना छ भाइ बहिनीलाई, जातीय हिसाब घर परिवारमा दुख लाग्छ तर अहिलेको समयमा छोराछोरी को खुसी हेर्दिनु पर्छ,बहिनी ले भने अनुसार ठिकै हो 13-17 बर्ष को उमेरमा बिहे गरेका धेरै छन, कानुनी हिसाबले बिहे 100 मा 90% भएको छैन आफ्नो इच्छा अनुसार गरेकै छ्न खुशी छन, अब यो जोडी लाई छुटाई दिने हो भने ज्यान फाल्न सक्छन।त्यसैले समाज प्रशासन र घर परिवार यिनिहरुको माया लाई स्वीकार गरि जिबन बिताउन दिनु अनुरोध गर्छु, किनकि बिहे गरिसके सङ्ग्सी बसिसके भने बाकी के रहयो र जात कै कारण ले यो सबै भएको हो, प्रष्ट छ, न छुताई दिनु होला❤
थोरै सोच बदलौ समाज बदल्ने हामीले नै हो ।
नराम्रो कमेन्त गर्ने हरु सबै जात जाती हेर्ने गर्छन दुबै जना को प्रेम सफल रहोस्🙂❤
Perem saphal hos voli rudai hinna naparos bau aamale janmayka Hainan aakas bat khaseki nani
@@khummagar1161 प्रेम सफल होस कहिलै रून नपरोस यहि चाहाना मेरो हो छ तर जात हेरेको होइन आफुपनि अन्तर जातिय बिबाह गरेको ले भोगाइ भनेको हो बाकि जीवन सफल बनोस भगवान सग प्रथाना छ
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏
@@Comedyshorts2955bau aamale bihe garera diko xori cheli le dukha payeka xainan?Love marriage garne haru khusi dherai xan.Holan bau aamale khojeko keta ghar pariwar ma kaam ko sukha hola tara man ko khusi kamai hunxa.Keta keti ek arka lai maya garxan bihe garna chahanxan bihe garxan vane naramro ke xara.Bau aamale kati xora xori ko life damage gardiyeka xan jabarjasti aru sanga bihe gardiyera.Gharelu hinsa ko sikar hunxan ejjat samaj falano dhiskano vanera .
Prem re 😅😅😅😅Nepal ko gati kun bato lagdei xa.jasle afno ama bauko khyal narakkhne chori dhikkar xa
सत्य तितो लाग्छ तर बुवा आमालाइ रूवायर कहिलै खु सि हुन सकिँदैन मेरो भोगाइ हो बैनि बुवा आमाले कहिलै सन्तानको कुभलो सोचनु हुदैन 😢😢😢😢
Bahini dherai nakarau voli ko din yada aaula timi lai chup laga mero pani yestai ho ahile paxutako xu
तिम्लाइ भन्न सजिलो हो हेर तेइ जन्म दिने बाउ आमाको ट्रचर ले गर्दा भागेर बिवाहा गर्न बाध्य बनायो थाहा पाइनौ सबै बाउआमा छोराछोरी उस्तै हुदैनन् कतिपय ठाउमा आफ्नै ले आफ्नैलाई हत्या हिंसा गरे को पनि छ बाउआमा ले छोराछोरी को खुसी पनि हेर्न सक्नपर्छ ना कि आफ्नो स्वार्थ मात्र भन्दा
Xora xori रुवनिलाई नी भलो हुदैन
धर्तिको बोझ हरु झुन्डेर मर
Good luck 🙏
कोरिया पास होस्स भाइ अनि यता पैसा कमाउनु अनि जुवाइ सुइकार्छन इ जात नै एस्तै हो धनी हुनु पर्छ जात को कुरा आउदैन ?
right aele main kura poesa poesa vyec accpet garnu hunaxa mero xori ramro x vnu hunx ani
agree 👍️
भाईबहिनिको कुरा सुन्दा पवित्र सम्बन्ध देखिन्छ । कसैले पनि छुटाउने कोसिस नगररौ । सुखद दाम्पत्य जिवनको सुभकामना ।
ल ठिक छ सबैको बिचार धारणा हेरे कतिपय राम्रो पनि भनिएको छ र कतिपय मानव रुपि पसुहरु न्यायाधीश पनि बनेको छन पहिलो कुरा जतिपनी नराम्रो भन्ने हरु छौ नि तिमीहरू अझै पनि ढुङे युग्मै छौ के चाहे यो 21 सौ सताब्दी आधुनिक युग भनेता पनि एदि तेइ ठाउँमा यी नानिले आफ्नो जात मिल्ने संघ बिबाह गरेकी भए उमेरको कुरा केही आउने थिएन मजाले बिहे हुन्थेयो कुरा खतम यो सब नाटक जातकोइ कारण भको हो मैले प्रष्ट बुजेको छु छुट्टयाउन लाई अरु उपाय ले काम नगरेपछी उमेर पगेन भन्ने जाल बुनेका हुन उनिहरु एक अर्कामा खुसी हुन्छन् भने दुनियाँलाई टाउको दुखाइ किन दुनियाँ काहा देखि काहा पुगि सके तिमिहरु यो जात त्यो जात भन्दै बस एस्तो सोच त छ तिमिहरु गैर दलित भनिएका हरुको सबै उस्तै छैनन् सबैलाई भन्न खोजेको पनि होईन तर जतिपनी नबुझ्ने मान्छे छन तिनीहरु लाई मात्र भनेको तर देसबिदेस देखेको घुमेको मान्छेमा भेदभाव अलिक कम हुन्छ जति कहिले गाउँ नछाडे को मान्छेले भन्दा
❤❤❤
तिमिहरु को कुरा सुन्दै गर्दा एकार्का लाई धेरै माया गर्दो रैछ. यस्तै माया एकार्का लाई सधै गर्नु . दुवै जना मिलेर यस्तै अगाडी बढ्नु .आमा बुवालाई अब देखि केहि नभन. ८, १० बर्ष पछि बुवा आमा ले नि माया गर्नु हुन्छ . तिमि दुवै जना लाई धेरै शुभकामना छ 💐💐🎉🎉💝💝
Naphle canal lai kerpey now janrasan ko jaman ma jate haru
Nagaranu hola kanui tar la karbai hunuparch
Durgarai odesa indea bhath
उमेर पुगेको भए म भाग भन्थिय तर सन्नो उमेर मा यस्तो ठूलो फैसला नगरको राम्रो सानो उमेर मा बुद्धि हुँदैन पछि पछुतो होला... तेहिनी तिमीहरू को जिवन तिमीहरू को फैसला.... जे गर्छौ सधैं प्रगति भावस्
अन्तर जातिय बिबाह सबै लाई मन पर्छ तर आफ्नो घर मा हैन छिमेकी को घर मा
😂
😅
हो नि आइले अर्कालाई पर्दा बधाई छ बधाई छ भन्दै हिँड्छन् भोलि आफूलाई पर्दा अनि बल्ल। देख्छन्
क्षेत्री, बाहुन, कामी दमै ,सार्की भनेको अन्तर जाती हैन एउटाई हो । बिबाह गर्नु हुन्छ ।
Ta sarki hos
Afno thar ta aayana Rai
उ बिना म ,म बिना उ बाँच्न सक्दैनम भनेर विवाहा गरेर पनि पछि छुटेको डिभोर्स गरेको कति छन छन ।यस्ता कुरा त नगर्दै राम्रो पछि गएर जे पनि हुन सक्छ। अगिको भाग मात्र हेर्ने होइन, पुतली माया पछिको भाग पनि हेर्नु पर्ने हुन्छ। तर यति भइसके पछि छुटाउनु नहुने।बरु एउटा अन्डा फुट्यो भनेर आसै मार्ने चित्त बुझाएर बस्नु राम्रो।
नानू तिमी दुई काे जाेरि सफल हाे❤❤❤
बहिनी तपाई जस्तो हिम्मत र तपाइको विवेक लाई मान्नुपर्छ। यो संसारमा जात र धर्म ले लडाइ गराएको छ। तपाइको बिचार लाई संमान ।
अहिलेको जमानामा जात हेर्ने ?? त्यसो हैन जात हाम्रो मात्र स्त्री र पुरुष मात्र हो | एक अर्का बिना बाच्न सकिन्न भन्छन यी नानीको आमा बाबा त्यसो नगरी दिनु होला अब छोरीले रोजेको मान्छे बरु धेरै आशिर्बाद दिनु होला बिन्ति गर्दछु
.ahile pni jat ko kura garnu ramaro hoina hola jasto lagxa. 2 jana ma maya hunu paro.
यो केटिले पछि कुकुरले नपाएको दुख पाउछ बुवा आमालाई यति धेरै रुवायको छ थुतुनो धेरै चल्दो रैछ त्यो भाईको घरमा मिलेर गरि खान गारो छ जे भए पनि दाम्पत्य जिबनको शुभकामना ❤
Basanti g tapaiko cmnt tapai anpadh ho k tapai jitisi ho ra kukur le napako dukha paux vanni adhikar kole diyo tapailai. Gahiro prem jat thulo hoina maya ho safal ta ko suvakamana bahini ❤
Bhabise.janni.nabn.timile.dukha.paula.eniharule.paudainan
Paya ni except garxu vanaya xa kti lay Hjr lai k ko tension huh … karama lay Hjr lai ni parla ni fari jpt comment garnu vanda hafno gar tera k xa kasto xa hernu ni
"True love never die" Best off luck together ahead ❤❤❤❤🎉🎉
यो जात भनेको सृष्टि गर्दाखेरि उत्पति भएको होइन। सृष्टि देखि केवल स्वास्नी मान्छे र लोग्ने मान्छे मात्र हो। यो जात पातले मान्छे कहिले पनि ठूलो हुँदैन proges गर्न सक्दैन । हाम्रो नेपालीमा यही छ कमजोरी।
बा आमा को कुरा पनि सुन्नु पर्छ हो यतिका उमेर सम्म बा आमा जन्म दिय यतिसम्म बनाय यतिका साल अनि यक दुइ दिन को माया ले सबै भुल्लु पनि गलत हो
मपनि तेहि भन्छु
@@AminaDhakal-f3dba aamale poni American gore kale sangw bihe vako man parxn ni.dharma namilne vasa namilne sangw poni kinw hola?
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
@@AminaDhakal-f3d
तिमी जस्ता तुच्छ बाहुनहरुलाई गाई गाेरुकाे मासु खुवाई दिएपछि तिमीहरु हिन्दु धर्म बाट पनि च्युट हुन्छाै जातबाट पनि
सै हो आमाबालाई रुवाउने लाइ कैले खुसि हुन
जात हेरेनौ उसैलाई माया गर्यौ ठिक छ , उमेर पुकेको छैन भने कुर्न पनि त सक्छौ ।हेर चेली तिम्रो अल्लि बुद्दी छिपिएको छैन जब अल्लि बुझ्नी हुन्छौ अनि तिमी पछुताउछौ आज माया गर्निले भोलि माया नगर्ला भन्न सकिँदैन।भोलि तिम्लाइ चाइनी तिम्रो माइत हो बाउ आमा हो । बाउ आमालाइ रुवाउनेको भलो कहिल्यै हुँदैन ।तिमी ओअनि एकदिन आमा बन्छौ।अनि आमा बाउ सङ्ग कहिल्यै अरुलाइ तुलना नगर।बाउ आमाले गर्दा नै यो ठाउँमा छौ एकचोटि सोच।
Ekdam sahi kura tapaiko❤
बहिनि य समाजलाइे य सरिनौ देखानौ प छ सलाम❤❤❤❤❤❤
हाम्रो समाज मा रुढ़िवाद यक दम हावी छ बाउआमालाई पनि सारो छ बहिनी आई आफन्ता छरछिमेकी प्रसाशन हरु कसैले पनि जे भयो भयो जान देऊ छोडदेउ कसैले पनि भन्दैनन सबैले कुरो कातछन समाज लाई चुनौती दिने आंत सबै बाउआमामा पनि हुदैन यस मामला मा म भाग्य मानीनै भन्दा हुन्छ होला मैले पनि बाहुनकै छोरी लिए को छु तर खुशी खुशी मा दिनु भयो मेरो ससुराली हरुले समाज लाई चुनौती दिएकै हो मैले भगाएको पनि होइन अब बहिनी सबै कुरो तपाई कै हातमा छ है भनाई छ मियां विवी राजी तो क्या करेगा पाजी
उमेर पर्खे पनि छुटाउन हुँदैन। फेरि अर्को दुर्घटना निम्तिन सक्छ। साथी साथी झै सँगै बसे भयो। उमेर पुगेपछि कानुनी रूपमा बिहे दर्ता भईहाल्छ
जबकि जन्मदिने आमा बाबा यो संसार देखाउनेलाई पनि छोडेर एक दुई वर्षको माया चाहिँ ठूलो भए रहेछ।
जात हुँदैन हजुर मान्छेको सोच अहिले इनी विदेशी सग गाको वय एस्तो गर्थे k jat Kako kasto भन्छन्
धनी भएको भए जात हुदैन थीयो गरीब भएपछी जात धर्म सबै गरीबमा हुन्छ नेपालीको सोच
कुरा जातिवादको छ , तिमिहरुको नास नभएसम्म समाज सारै दुख पाउनेवाला छ । बाहुनवाद 🖕🖕 बाहुनवाद एक मानसिक रोग हो , यसलाई बहिष्कार गरौ ।
जन्मदिनेबाउआमालाइ छोडेर अर्किलाइल्यायोरे बाउआमालाइ छोडेर अर्कोसङगैरे सबैलेएस्तैसोचेकोभएत नहजुरले यो दुनियादेख्नुहुन्थ्यो नमैले नहजुरले यो समाचार सुन्नुहुन्थ्यो नमैले कसो
माया ठुलो नभय तिमी के हातले कोट्याएर बसेको छेउ?तिम्लाइ भन्नत धेरै मन थियो तर भैगो......
यो सबन्ध जिबनभर निरन्तर रहोस तर पछि गएर नराम्रो कहिल्यै नहोस सुभाकामना।
Good 👍 things 😊
नानि तिम्रो घमण्ड धेरै रैछ,तिम्रो बुडाले दिनु पर्ने जवाफ सबै आफै दिईराखेकि छाै।पछि बुडा कोरिया गय पछि कहाँ बस्ने बिचार छ एक्लै भाडा कोठामा बस्न खतरा छ , घर सासू,ससुरासँग बस्न पनि यति धेरै मुख चलाउने तिम्रो बानि मन पर्दैन होला , अझ क्षेत्रिको छोरी त हो ,आफ्नो जात भयपो परिवारको इज्जत गर्नेथिइ। बुडा पाकाले भन्ने गर्छन् जुन काठको बोक्रा उहि काठमा मिल्छ भन्ने सत्य कुरा हो। (ए बाबू,ए दुलाहा राजा ३ बर्ष यिनी नानिलाई नछोड सँगै बस् यिनिलाई शान्त र थोरै बोल्न सिकाउ,) अनि बल्ल यिनिमा पाकोपना आउछ अनि एक्लै बस्न सक्ने हिम्मत आउँछ। एउटा अन्तरज😅तकि 😅केटिको कारण आमा बाबासँग टाढा नहुनु। नानि त आफ्ना बाबा आमासँग शत्रुमा परिणत भईसकेकिछन्। के भनु म त दाम्पत्यजिवन शुखमय बितोस्।
नानी तपाईंको माया को समन गर्छु ❤
दाम पथिय जीवन काे शुभ कामन छ भाइ बैनि लाई जाेडि यक दमै राम्राे छ जात भने काे हामी सबै मानव हाे ठुलाे सानाे काहीँ पनि छैन याे सङसार मै मानव ठुफाे दिल ले हुन्छ जात ले हुदैन जीवन मा सधै खुसि रहनु भाइ बैनि
प्रहरीले गरेको बिभेद को कानूनी कारवाही के छ। सक्त कारवाही होस।यस्ता भाइरस प्रहरीले देशको सेवा के गर्छन्।
दुबै जनाको भावना लाई बुझेर छिट्टै मिलन गराउनु नै उत्तम छ!
❤बैनि तिमराे जीवन सफल हाेस
यो माया भन्ने कुरो पनि लास्टै अन्धो हुने😢😢मायाले गर्दा कतिको जिन्दगी बर्बाद गरेको छ
यो पत्रकारको अन्तवार्ता लिने तरिका भएन
यो बैनी भाइ लाई मैले छपियामा भेटेको थिए
आज आएर विवाह गरेछन्
ल बधाई छ🎉❤❤
भाइ बैनी बैबाहिक जीवन सरल र खुशी मय होस्
बाकी जात भनेको कुरा त मात्रै समाजमा 2 ओटा हुन्छन्
जस मध्य पुरुष र महिला
अरु सब ढोन्ङी हुन्
सगै बस्नु भाइ बैनी यस्तो प्रेम छ कसैको कुरा नसुनु
प्रेमा मा जात हुदैन जात त केवल अन्धभक्त हरुमा हुन्छ
ए सरकार 18 बर्ष नपुग्दै पर्देशी भुमी मा तातो घाम मा काम गर्न जानलाई योग्य भयो तर बिबाह गर्न योग्य किन भएन यो कानुन कुन आधारमा बनाइएको हो यदि प्रेम गर्नु गल्ती हो.? यदि होइन भने एक अर्को बिना बस्न नस्क्ने अबस्थामा बिबाह गर्छन् भने तेस्लाई मान्यता दिनु पर्छकी पर्दैन .? र केही गरि प्रेम जोडी छुटाएमा दुबै जानाले देह त्याग गरेभने एस्को जिम्मेवार सरकार ले लिनु पर्छ होइन भने
बाच्नु पर्छ मर्नु हुदैन याे दुई दिनको जिन्दगी म गरि खानु पर्छ याे नानी काे कुरा सुन्दा😢😢😢😢
Good luck kati ramro sochai ❤❤❤❤
कठै हाम्रो नेपालीको सोच । अहिले सम्म जातमा अझिरहेछ ।
जात भन्दा ठूसो साथ हो । मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन । लक्ष्मी प्रसाद देवकोटा अम्वर रहोस ।
बधाई छ भाइ बहिनीलाई
कुरो जता लायो उतै लाग्छ जातीय विभेद कानुनी रुपमै दण्डनिय छ सधैं खुसी रहनु दुइजना शुभकामना शुभेच्छा😍
आमाबाबुको मन छोराछोरी मा छोराछोरी को मन ढुङ्गा पहरा मा भनेको यही हो🤗
अन्तर जाती प्रेम ले धेरै लाई रुएको छ सफल हुने कमै छन यहाहरुक जिन्दगी अघाडी बदोस शुभकामना छ पुलिस प्रसान ले पनि अलि कुरा बुझिदिनु होला
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
सब पथम साहासि बहिनिलाइ सलुट छ एउटा नारि भयर पनि साहास बडाउनु भयकाेमा भाइ याे बहिनिकाे मायाकाे सदा कदर गनु दुबै जना मिलेर भाेलि केही गरेर देखाउनु समाज र अाफन्त भाेलि परि बतन हुनेदिन अाउने छ अाज जात हेर्ने समाजले अाफै हात फैलाउने छ
खुसी भएर बाँच्न दिनुनि हो कस्तो अपराधी समाज हो हाम्रो छि
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
रेशम जी अदालतमा पठाई दिनुस
अदालतले बिवाहा को कागज बनाईदिन्छ टन्टै खलास हुन्छ
अहिले को दुनियाँमा मन पराईसकेपछी
कसैका बाउको केही लाग्दैन
उमेरको मापदण्ड पूरा भए पो बिबाहको प्रमाणपत्र बनाइदिन्छ त। बिचराहरुको कानुन अनुसार उमेर त पुगेको छैन रहेछ।
अदालत जाँदा वडा को विवाहा दर्ता चाहिन्छ
छाेरा छाेरिकाे खुसि भनेको वाउ अामा काे पनि खुसि हुन सिकनु पछ कसैको पनि मायामा हमला कसैले पनि नगराै ❤❤❤❤
बहिनी अब अलगअलग भएर होइन सँगै हातमा हात मिलाएर अगाडि बढ्नु सफलताको शुभकामना छ।❤❤
बाबा आमाले सधै सन्तानको लागि सोचेको हुन्च 😢
बैनी सबैभन्दा मुख्य कुरा तिम्रो बाबा आमाको हो। कानुनत: उमेर हद हुन्छ। यो कुरामा कानुनी केश गर्नुहुन्थेन र आपसीमा ब्यबहारिक समझदारी गर्नुपर्थ्यो। कमजोरी यसैमा छ,बैनीको घरले जातको कुरामा प्रहरीमा जानू। यसमा धेरै कानुनी झन्झट आइलागेछ। सकेसम्म ब्यबहारिक रुपमा मिलाएर उमेर पुग्न दिए सबै क्लियर हुन्थ्यो। कानुनतः आफू बलियो भएपछि कसैको केही लाग्दैन।
मान्छे हरू पनि कति घिनलाग्दो सोच भको हरु हो दुई जाना खुशी छत भैगोनि
Tey t sis yo naramro cmt grne jati sab sano cast accept ngrne khslko ho mukh le .matra vnne bebahar ma testo nagarne haru ho ♥️ duijana khusi x aaru le chai paxi dukha paux re k re k saro manxeko soch
म जात को कुरा केही गरिन तर यसरी बाउआमाको बेइजेत ग्र्ने रुहाउने छोराछोरी हुनुभन्दा त नभएकै जाती
2 बर्श को मयाले आज 20 बर्श हुर्काएको आमाबाबु को मायाले लत्याको छै आँसु लाउछ
यसरी मिडियाबाजी गर्नुभन्दा त अल्लि टाढा गएर हासिखुसी सन्सार बसाउनु न
दिनु भाको भएँर दुःख पाको भए नि त्यो समाजले हेर्न होइन हेर्नु आफैले पर्थ्यो त्यसैले अरूको कुरा नसुन्न आग्रह गर्न चाहन्छु अब छोरी जुवाईकोनै खुसी हेर्नुहोस र आशीर्वाद दिनुहुन्छ भन्ने चाहन्छु म पनि
बाबा आमाले छोरिको राम्रोको लागी भनेको खै कुरा बुझेको ।
एक अर्का लाई माया गर्न पाउनु पर्छ जातीय विभेद गरेर छुटाउन खोज्ने लाई तुरुन्त पक्राउ गरि कडा कारबाही हुनुपर्छ ❤️❤️❤️
चाेखाे मायाकाे जित हाे शुभकामना
❤अजै पनि जात पातको कुरा यस्ता लाइत जेल कोच्नु पर्छ
बेद पुराण उपनिसदले जातभात बिभेद गर्दैन। यो जात मान्छेले बनाएको हो।यदि हिन्दूधर्म मान्नेहरुले जातभात बिभेद गर्छन् भने यिनिहरु बेद र पुराणलाई अपमान तथा बेद पुराण बिरुद्द गएको बुझ्नुपर्दछ। सबै कुरा अशिक्षित बाट समस्या पैदा हुन्छ
Good luck Kati ramro schai❤❤❤❤
बिबा दर्ता अहिलेनगर्न शगैबश शुभकामना छ
जात्मा भेद भाब गर्नेहरुलाई दराे सजाया हुनु पर्छु
Khatra maya po raicha plz don't try to separate them its their life let them to live happy married life🎉🎉
जे जस्तो भएपनी बुबाआमाको कुरा मान्नुपर्छ तर जातकै कारण कसैलाई हेप्न पाईदैन यस्तो कसैले नगरौ।
लु यो नानी बाबुलाई नछुटाउनुस् छुट्याउँदा फेरि ज्यान गुमाउन पनि सक्छन् ज्यान गुमाएर पिर गर्नु भन्दा छोडिदिनुस् उनीहरूको मायालाई मान्छेले राखेको जात हो यो जात नहेर्नुस् छोरीलाई गरेको माया हेर्नुहोस अब प्रार्थना गर्नुहोस् ईश्वर संग छोरी जुवाई को उन्नति पर्गति को लागि अब राम्रो होस भनेर आशीर्वाद दिनुहोस् समाजले के भन्छ भन्ने नसोच्नुस् छोरी जुवाईको खुसी हेर्नुहोस छोरीलाई आफ्नै जातिलाई
Mero pani same yestei vako thiyo 2 patak ko pali success vayo now we are happy 😊😊
होर
Sab kuro aafno thauma xa tara jodi chai ekdam prefect xa❤️👌Never be separated this beautiful couple❤️🙏
Yo Jodi ko Maya safal hunu parxa❤❤❤
Good luck nanu babu be strong god bless both ❤❤
अब एउटा बच्चा जन्माउनु अनि अनुभव हून्छ आफ्नो बच्चाहरु भने को नमान्दा के बित्छ
नानि तिमि आफ्नो बाबा ममि सँग जाउ केही बितेको छैन तेसरि जिन्दगी नर्क मा नडुबाउ पछि नराम्रो सँग ठुलो धोका पाउने छौ अहिले भनेको मानेनउ भने 😊😊😊
मलाई पनि यहि लाग्छ।
😅😅😅😅😅😅
Right
aayush ra alizeh lai suikarne hamro samaj le lu hera ta aafnei nepali vasa dharma eutei vako lai jat ko karan le suikar nagareko ani nepali lai veda navanera kaslai vanne
जन्म दिने बाबा आमा लाई रुवाएर जिन्दगी मा सुख पाउदिनौ तिमिले,यो चाई 100% हो
भोलिका दिनमा पक्कै आमा बुवा लाई नै सम्झिने छौ नानी तेती बेलामा चाहिँ तिम्रो साथमा कोहि हुने छैन
दुवै जनाले घर छाेड्नुपर्छ हाेला अन्तिम उपाय भनेकाे
बाउ आमा र छोरा छोरी को दुबै तर्फ सहमति हुनु जरुरी छ यो केटाले जन्माको होइन होला तिमी लाई यो केटा त तिमिले पछि १९ बर्ष भए पछि भेटेकी हौ
खबर सुन्दा दुख लाग्यो🎉🎉❤❤
❤❤ ल बधाई छ
बाउ आमा भन्दा ठुलो माया भन्नी केटी केटा को पछि देखिन्छ
Already you are husband and wife.My best wishes to you.Always stay blessed
And, give due respect to your parents also.
पत्र कार ज्यु इनि कुरा चाहिँ गहेरदलितले बिवाह गरेकाे भय बाल बिवाहकाे कुरा हुनेनहि थियन तर दलित भयकाे कारणले उमेरकाे कुरा अायकाे हाे जब सम्म जातकाकुरा अनेत हुदेहिन याे देशमा खगेन्द्र सुनार ले ठिक गरे काेलाग्छ
म धेरै केही भन्दिन भन्दा गलत हुन पनि सक्छ बैनी तिमि दुबै जना ९ महिना गाएब भएर बस एउटा छाेरा या छाेरि जे हुन्छ लिएर जाउ नाति नातिना हेरे पछि मन पग्लिन्छ सबैको ।
यस्ता छोराछोरी हुनु भन्दा काख रितो होस भगवान जन्म दिन हुर्काउन कति गारुभो होला कुरा नबुझ्ने छोरी भय पछि कस्को केलागछ भुली आमा बनेछौ दुख पाउने छौ बल थाहा पाउछै आमा बाबाको महोत कैलेपनी आमा बाबा ले राम्रो होस चाहनछन नानी जिन्दगी लामो छ सोचहै😢
Xori ko bihe nagari sadei aama bau sangei raknu paryo ni jindagi vari hoenw r.
😅😅😅😅😅😂😂😂😂
जन्म दिने आमाबाबुले सकेसम्म कहिल्यै पनि छोराछोरीको कुभलो चिताएको हुँदैनन् र यो कुरा सकभर छोराछोरीले पनि बुझ्न सक्नुपर्ने हुन्छ । इच्छा नहुँदा दलित मात्रै होइन जो कोही जातका समुदायलाई पनि स्वीकार्य हुँदैनन्। त्यसैले केही गर्नु भन्दा पहिला धेरै पटक सोच्नुपर्ने हुन्छ । एकले-अर्कोलाई पाउने बित्तिकै आमाबाबु कोही होइनन् भन्ने जस्तो अभिव्यक्ति दिने छोराछोरी खासै काम छैनन् । जुन छोराछोरीको लागि आमाबाबुले दिनरात मेहनत गरिरहेका हुन्छन् सायद यही दिन देख्नलाई होला।
Sahi vannuvo
मायाले सन्सार चल्दैन है नानी बोले जस्तो सजिलो हुन्न माइती मामली सब चाहिन्छ
बाउ आमाको नजर देखि हेर्दा अथाह कष्ट सहेर जन्म दिने आमा अनि आफ्नो रगत पसिना बगाएर परिवारको लागि राम्रो आवास अनि खानाको साथै छोरा छोरिको खुशीका लागि आफ्नो उमेर जिन्दगी त्याग्ने बाबू अनि आफ्नो गाँस काटेर छोरा छोरी लाई खुवाइ दुख गरि बल्ल तल्ल हुर्काएका छोरा छोरीले नराम्रो गरोस अनि त्यही छोरा छोरीले गलत बाटो रोजोस भन्ने त कहाँ हुन्छ र जस्ले गर्दा आमा बाबूलाइ समाजमा सधै सिर निहुराएर हिड्नु परोस त्यति दुख सहेर आफ्नो छोरा छोरी को बारेमा राम्रो सपना देख्नु आमा बाबुको अधिकार बन्दैन र?
आमा बाबा भने को भगवान हुन्. कुनै दिन
तिमी लाइ पछुतो लाग्ने छ नानू
Khusi rahanu Bhai ,Baini Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤.......
Very good nanu❤❤❤❤❤ congratulations
नानि तिमि बाबा ममि भनेको भगवान हो तिमी लाई जन्म दिने आमाबाबु लाई घिडा गरेर बेईजत गरेउ तिमीलाई ममि बाबा ले खाई नखाई पडाएको बडाएको कति सपना चकनाचुर बनायेउ त र जति सुकै जे भन पछि पछु ताउने छौ अहिले त बैसले अनमतथ भकि छौ तेसैले एकोहोरो भयेउ तिमिले पछि एकदमै पछुताउने छौ हे र भोग्ने लाई थाहा छ नानि कति मान्छे पछुतायेर रुँदै मिडियामा देखेका छौ तिमिले अजैपनि राम्रो सँग सोचेर अगि बड है हामिले त तिमिलाई छोरी समजेर समजाको बाकि आफै जान ल
सानाे जातमा पाेईल गएपछि के काे ठुलाे जातका आमा बुवा
एलिजारे
भैगोनी मिल्दो रहेछ
चिनी हिन्दी भाइ भाइ
शुभकामना
यसो हेरदा कहिलेकाहि यो ािडियाले पनि समाज बिगार्न मद्दत गरेको छ जस्तो लागछ के अदालत हो र मिडिया न्याय दिन तो पनि अपरि पक्क लाई😅😅😅😅😅
2/4 बष पछि थाहा पाउछेस माईतिको आमा बुबाको महत्त्व तलाई घास।
Honi
Sai ho
रमाइलो हुदा सम्म त रमाइलो कोहि चहिन्न तर नानि तेस्तो केहि भयो भने पछि अफ्नै को अव्श्य्क हुन्छ्।
Lot of love from USA 🇺🇸
जातले केहिहुदैन तिम्राे जन्म दिने बाबा अामाकाे सारै दिल दुखायछेउ तिम्राे जिन्दगिमा यति दुखपाउछेउ अहिलेत ठुलाे माहान काम गरेकाे जस्ताे लाग्याे हाेला बैबाहिक जिबनकाे शुभकामना