मेरो बुढोको पनि यस्तै भएर पिताको ठेगान नभएको भन्ने नागरिकता भएको कारणले जागिर नपाई कम तलबमा सामान्य काम गरिरहेको छ। अहिले ४७ वर्ष भयो छोराको पनि बाजेको नाम नभएकोले अप्ठ्यारो भएको छ।
बाउको यो बाबुको रगत परीक्षण गरे पत्ता लागिहाल्छ नी डी एन ए परीक्षण गराइदिन अन्याय मा परेको जस्तो लाग्यो बाल शोषण भएछ कति मानसिक समस्या ले जीवन स्तर राम्रो हुँदैन मामा हरुले राम्रो शिक्षा र हेरचाह गर्नु होला पछी त्यो बाउ छोराको प्पाउमा झुक्ने बनाउनुस् मैले धेरै देखेको छु हेला गरेको छोरा बुहारीको हात बाट प्राण त्यागेको मन नपरेको मान्छे पनि अन्तिममा काम लाग्दो रैछ
अब यति कुरा बाहिर ल्याईसकेपछी झन समस्या होला यो बाबू लाई, यतिकै न छोड्नु होला रेशम सर जि, अनि घर परिवार सबै बुझ्ने गर्नु होला वडा कार्यलय को अध्यक्ष सचीव सङ्ग पनि बाबुको बारेमा बुझ्नु होला
सुन्न नै नसकिने हृदय विदारक यो कथाको सबैभन्दा घिनलाग्लो पात्र यो वावुको जन्म दिने बाउ नै हो आमाले त बाध्यताले दोश्रो बिबाह गरेर गको देखिन्छ यति साह्रो पीडा पनि किन दिन्छन् होला कुमान्छे हरुले ।
महोदय पत्रकार ज्यु,जसरी हुन्छ यी बाबुको बस्ने खाने र पढ्ने ब्यबस्था गराई दिन अनुरोध छ। बिचरा बाबुलाई धेरै दुख कष्ट रहेछ कानुनी उपचार पनि होस। साथै नेपाल भित्र र नेपाल बाहिर रहनु भएको मनकारी मनहरुले यी बाबुलाई जति सकिन्छ आफुले गर्न सक्ने सहयोग गरीदिन पनि हार्दिक आग्रह गरिन्छ।
❤❤❤बिचरा बाबु धेरै धेरै माया बाबु हिम्मत नहार ❤❤मेरो छोरालाई पनि उसको बाउ भनौदा कुकुरले मेरो छोरा नै होइन भनेको थियो तेरो होइन भने मेरो मात्रै हो भनेर मैले एक्लै पढाएको बढाएको हो नि बच्चाको के दोष यस्ता भगवानरूपी बच्चालाई त्यस्तो यातना दिनेहरू कसैको कहिले भलो नहोस् 😱😱😱
यो भाइ लाई न्याए दिलानु परियो जसरी भए पनि सक्ली प्रमान जुताइ दिनु परियो सबै आम गाउले बासी हरुले धेरै दया लागेर आयो यो भाइ देखेर धेरै मेनती पनि रहेछ्न 😢😢बाउ आमालाइ नै न्यालेर खोजी तलाश गर्नु परियो
❤❤बाबु अबको बाकी तिम्रो जिन्दगी सुन्दर सन्सार बनोस❤पहिलाको दिन लाई भुलेर,,मामा माइजू बजुको साहारामा अगाडी बड्नु,,आशिर्वाद तिमिलाइ!लामो आयु रहोस, भगवान दाहिने रहुन तिम्रो दुख झेलेको कथा सुनेर म धेरै रुए,❤भगवान्ले सदा रक्षा गरून्,,अन्त मा मिडिया कर्मी भाइले सक्कली जन्म दर्ता गराइदिनु विनम्र अनुरोध गरे!!😊
एस्तो यातना भोग्नेलाइ थाहा हुन्छ सेम मेरै कहानी रहिछ भाइको😢😢कुनै दिन सानो मा मेरो आमा पनि बाबाको मिर्तु पछी अरु कोइ मान्छे सग पोइला हिन्दिनु भयो अनैकौ दुख पार गरे मैले पनि😥😥अहिले त ठिक छु आफ्नै खुट्टामा उभिएको भएर❤❤न आत्तिनु भाइ तिम्रो पनि दिन आउछ एकदिन अबस्य god bless you❣️❣️❣️🙏
आमा कुकुर्नी भएसी यो बच्चाले दुखपाको रैछ सबै गल्ती तेइ आमा भनाउदो को देखिन्छ अनि त्यो बाउ भन्नेको पनि गल्तिछ आफ्नो छोरा आफ्नो खुन चिन्न नसक्ने त्यो पापी बाउ रैछ
ए भगवान मेरो भाइ त कति अभागी रहेछस भाई😢😢😢 आफ्नै बाउ बाट यति धेरै पिडा पाईस मेरो भाइ सङ्घर्स गर्दै जाउ मेरो भाइ तलाई सधै यो तिम्रो दिदी को साथ सपोट छ 😢😢
बाबाको कुरा सहि हुन सक्छ।आमा चाहिँ राणी अझै पोइला गैछे।बिचरा जन्म दिने आमा नै राक्षस भएपछी यस्तो नरकिय जीवन हुन्छ।पापीलाई के थाह हुन्छ र त्यो दुनियाको घृणा,बेदना, दुख पीडा।भगवानले तेस्ता राक्षसनिलाई सजाय दिउन।यो बाबुको उचित ब्यवस्थापन गरियोस्।मानवअधिकारकर्मी कहाँ छन।स्थानीय सरकार कहाँ छ? बालधिकार कहाँ हरायो? बिचरा हाम्रो नेपाली समाज।स्थानीय निकायले बालअधिकार त सुनिस्चित गर्न सक्दैन भने सुशासन कहाँ छ भ्रष्टाचारी सरकार??
यदि आमाले गल्ति गरेको हैन रैछ भनि र यो बाबू तेहि बाउको बच्चा नै हो भनि आमा ले बाबू को बाउ लाई झिकायर डि एन य परिक्षण गरेर बाबुको लागि हक अधिकार दिलाइदियर मामा को घर मै राखेनि हुने बिचरा बाबू कस्तो मन नै छिया छिया भयो 😢
भिडियो बनाएर पैसा मात्र नकमाउनु होस् सर न्याय पनि दिनु पर्यो बाबु लाइ अनि त्यो पापी बाउ लाइ कारबाही गर्नुपर्छ एक पटक भेट्नु होस् र सोध्नु होस् त्यो बाउ सग ।
this line .....parents can do everything for their kids.. is just a line ..no one can really care and love you...even they are your mom and dad... everyone sees ekjor kapada lagako dui xak khako.. it's better reality in my life ... every time
यो बाबुलाई कोहि सहयोगी मन ले कतै राखेर राम्रो शिक्क्षा दिएर पछि तेहि बाउ अामा दाजु अाफन्त हरूले देखुन कि हामीबाट गल्तीभयो भनेर पत्रकार भाई लेसहयोग गर्दिनु पर्यो
यो भाइलाई सक्कली जन्म दर्ता बनाइदिनु पर्यो सबैले मिलाइयोस्🇳🇵🇳🇵🙏
मेरो बुढोको पनि यस्तै भएर पिताको ठेगान नभएको भन्ने नागरिकता भएको कारणले जागिर नपाई कम तलबमा सामान्य काम गरिरहेको छ। अहिले ४७ वर्ष भयो छोराको पनि बाजेको नाम नभएकोले अप्ठ्यारो भएको छ।
बाउको यो बाबुको रगत परीक्षण गरे पत्ता लागिहाल्छ नी डी एन ए परीक्षण गराइदिन अन्याय मा परेको जस्तो लाग्यो बाल शोषण भएछ कति मानसिक समस्या ले जीवन स्तर राम्रो हुँदैन मामा हरुले राम्रो शिक्षा र हेरचाह गर्नु होला पछी त्यो बाउ छोराको प्पाउमा झुक्ने बनाउनुस् मैले धेरै देखेको छु हेला गरेको छोरा बुहारीको हात बाट प्राण त्यागेको मन नपरेको मान्छे पनि अन्तिममा काम लाग्दो रैछ
Ho ni but kasle garidine bichara 😢
यक दम सहि कुराे सर ,,,,हातेमालाेलगरू याे भाइ लाई,,,,,,,,म पनि साथ मा सर,,,
त्यो पापि बाउलाई त सात जुनि सम्म राम्रो नहोस् हे भगवान अनि बाबुलाई सक्कलि जन्म दर्ता बनाईदिनुस गाउँका मान्यजन हरुसबै मिलेर 🙏❤
यो भाईको जिम्मा पत्रकार जु हजुरले लिनु पर्छ
धरै पछि भाइ काे विडीओ हेरे यो बाबु काे बाउलाई चाई कडा कारबाही हुनुपर्छ कठै बार
यो बाबुलाई न्याया चाईयो
सहयोगी हातहरु र पत्रकार जि लाई धन्यबाद
अब यति कुरा बाहिर ल्याईसकेपछी झन समस्या होला यो बाबू लाई, यतिकै न छोड्नु होला रेशम सर जि, अनि घर परिवार सबै बुझ्ने गर्नु होला वडा कार्यलय को अध्यक्ष सचीव सङ्ग पनि बाबुको बारेमा बुझ्नु होला
याे बाबुलाई दु:ख दिने ती सबै पापिहरू लाई कानुनि दायरा लेयायर सजाय दिलाउनु परेयाे । याे बाबुले न्याय पापस्।
कठै कति दुख लागने जिन्दगी को भोगाइ हरू यो भाइको मिडिया सर जसरी भए पनि यो भाइलाई नियाँ दिलाई दिनु होला
बाबु पछि तिमी ठुलो मान्छे बन्ने छौ ❤❤❤❤
सुन्न नै नसकिने हृदय विदारक यो कथाको सबैभन्दा घिनलाग्लो पात्र यो वावुको जन्म दिने बाउ नै हो आमाले त बाध्यताले दोश्रो बिबाह गरेर गको देखिन्छ यति साह्रो पीडा पनि किन दिन्छन् होला कुमान्छे हरुले ।
महोदय पत्रकार ज्यु,जसरी हुन्छ यी बाबुको बस्ने खाने र पढ्ने ब्यबस्था गराई दिन अनुरोध छ। बिचरा बाबुलाई धेरै दुख कष्ट रहेछ कानुनी उपचार पनि होस। साथै नेपाल भित्र र नेपाल बाहिर रहनु भएको मनकारी मनहरुले यी बाबुलाई जति सकिन्छ आफुले गर्न सक्ने सहयोग गरीदिन पनि हार्दिक आग्रह गरिन्छ।
यो बाबुलाई कतै बालआश्रम लगेर राख्दिनुस पिलिज जन्म दर्ता बनाई दिएर🙏🙏
अाफ्नाे छाेरा पाल्नु नस्कने बाउ अामा बाउले नहेरे पनि अामा लेत हेर्नू पर्ने 😭
अामाले नै जे जस्तो भयनि हेरिराकाे थियोे उसलाई उसको पुफुले खाेसेर लगेर यस्तो भाकाे हाे अाज भाेलि अामाले हाे सबै हेर्ने
धन्यवाद रेसम सर लाई हाम्रो बराहताल १० मा गएर पनि दुखी गरिब लाई सहयोग गरेको मा
बाबू को कुराले निसब्द भय्😭😭😭😭😭😭😭😭😭😭😭😭बाबु तिनि सैतान हरुको मुखनेर यक असल ईमानदार मान्छे बन्नुपर्छ ल❤❤❤❤❤❤❤❤
बाउ आमा यस्ता पनि हुन्छ्न जन्म दिन जनावर ले पनि दिन्छ्न यो त जनावर भन्दा पनि निच बाउ आमा हाम्रो समाजमा आझै जिउदो छ्न ।
रेसम भाई यो बाबु को भबिष्य वनाई दिने रेसम भाई को जिम्मेवार भो भाई लाई धेरै धेरै धेरै धर्म हुने छ
कस्तो आंसु आयो यो भिडियो हेरेर त 😭😭😭😭😭😭😭
Malai pane sis 😢😢
😢😢😢😢
😭😭😭😭😭
❤❤❤बिचरा बाबु धेरै धेरै माया बाबु हिम्मत नहार ❤❤मेरो छोरालाई पनि उसको बाउ भनौदा कुकुरले मेरो छोरा नै होइन भनेको थियो तेरो होइन भने मेरो मात्रै हो भनेर मैले एक्लै पढाएको बढाएको हो नि बच्चाको के दोष यस्ता भगवानरूपी बच्चालाई त्यस्तो यातना दिनेहरू कसैको कहिले भलो नहोस् 😱😱😱
So sad .......
You are strong and brave women keep it up
@@saritathapa-y5v 🙏👍️❤️Thank you so much❤️💖
यति सानो उमेरमा यस्तो हन्डर खानुपर्ने कस्तो नियती हो ,यस्तो ब्यक्तिलाई सजाय दिनुपर्छ
सत्य तथ्य राम्रो संग गाउँ घरमा बुझेर
न्याय मिलाइ दिन पहल गर्नु पऱ्यो
कसम रून मन लाग्यो ल रेसम जि केहि गर्न पर्यो पढने बेबस्ता मिलाउन पर्यो
बाबू काे कुरा सुनेर मेराे मुटु नै छिया छिया भयाे आँखा बाट आँसु राेकिएन 😭😭😭😭😭😭
हाम्रो सन्तान किन यसरी बिग्रेको होलान बाउ यकातिर आमा यका तिर😢😢
यो भाइ लाई न्याए दिलानु परियो जसरी भए पनि सक्ली प्रमान जुताइ दिनु परियो सबै आम गाउले बासी हरुले धेरै दया लागेर आयो यो भाइ देखेर धेरै मेनती पनि रहेछ्न 😢😢बाउ आमालाइ नै न्यालेर खोजी तलाश गर्नु परियो
एका बिहानै तिम्रो यो भिडियो आयो यो सब कुरा हेर्ने आट कसरि गरु भाई😥😥😥
कति हद नागेको पापिनी आमा साथीहरू सहयोगी मन हुनेहरूले यो बाबुलाई सबैले सहयोग गरौं त्यो पापिनी आमा र पापी बाबुले गरेको यातना भुल्ने गरेर🙏❤❤😢😢
मलाई दिनुन म पाल्छु जन्म दर्ता नागरिक्ता म यहिबाट दिन्छु अाउछ बाबू भनि😢😢
❤❤❤
Hjur lai bhagwan le rakshya garun babu ama vayara pni tuhuro vayako babu KO lagi ATI vannu vayo@@BhimaMagar-jf2ql
❤❤बाबु अबको बाकी तिम्रो जिन्दगी सुन्दर सन्सार बनोस❤पहिलाको दिन लाई भुलेर,,मामा माइजू बजुको साहारामा अगाडी बड्नु,,आशिर्वाद तिमिलाइ!लामो आयु रहोस,
भगवान दाहिने रहुन तिम्रो दुख झेलेको कथा सुनेर म धेरै रुए,❤भगवान्ले सदा रक्षा गरून्,,अन्त मा मिडिया कर्मी भाइले सक्कली जन्म दर्ता गराइदिनु विनम्र अनुरोध गरे!!😊
एस्तो यातना भोग्नेलाइ थाहा हुन्छ सेम मेरै कहानी रहिछ भाइको😢😢कुनै दिन सानो मा मेरो आमा पनि बाबाको मिर्तु पछी अरु कोइ मान्छे सग पोइला हिन्दिनु भयो अनैकौ दुख पार गरे मैले पनि😥😥अहिले त ठिक छु आफ्नै खुट्टामा उभिएको भएर❤❤न आत्तिनु भाइ तिम्रो पनि दिन आउछ एकदिन अबस्य god bless you❣️❣️❣️🙏
हिजो बुटवल देखेकि थिए दाई हजुरलाई बोलाउन सकिन😢❤
भाइ को अधिकार दिलाई दिनु सर आँसु नै झिरेयो आँखा बाट 😢😢😢😢😢😢😢
आमा लाई थाहा होलानि बाउ कोहो भनेर दुई जापड हानेर बन्न लाउनू नि बाउ कोहो भनेर।
आमा कुकुर्नी भएसी यो बच्चाले दुखपाको रैछ सबै गल्ती तेइ आमा भनाउदो को देखिन्छ अनि त्यो बाउ भन्नेको पनि गल्तिछ आफ्नो छोरा आफ्नो खुन चिन्न नसक्ने त्यो पापी बाउ रैछ
ए भगवान मेरो भाइ त कति अभागी रहेछस भाई😢😢😢 आफ्नै बाउ बाट यति धेरै पिडा पाईस मेरो भाइ सङ्घर्स गर्दै जाउ मेरो भाइ तलाई सधै यो तिम्रो दिदी को साथ सपोट छ 😢😢
बाबाको कुरा सहि हुन सक्छ।आमा चाहिँ राणी अझै पोइला गैछे।बिचरा जन्म दिने आमा नै राक्षस भएपछी यस्तो नरकिय जीवन हुन्छ।पापीलाई के थाह हुन्छ र त्यो दुनियाको घृणा,बेदना, दुख पीडा।भगवानले तेस्ता राक्षसनिलाई सजाय दिउन।यो बाबुको उचित ब्यवस्थापन गरियोस्।मानवअधिकारकर्मी कहाँ छन।स्थानीय सरकार कहाँ छ? बालधिकार कहाँ हरायो? बिचरा हाम्रो नेपाली समाज।स्थानीय निकायले बालअधिकार त सुनिस्चित गर्न सक्दैन भने सुशासन कहाँ छ भ्रष्टाचारी सरकार??
Bichara kati maya lagdyo😢😢😢😢😢
बिचरा मेरो चाहिँ दाइ भाइ नभएको बेला मैले पाउनुनी येस्तो मान्छे chaahi..जिन्दगी भरी भाइ बनाएर राख्थे
सुनेर आँसु आयाे
यस्ता पीडित असाय बालबालिका लाई नेपाल को स्थानीय सरकार ले हेरचाह र पालन पोसन ,शिक्षादिक्षाको जिम्मा लिनु जरुरी देखिन्छ ।
नेपालमा पनि सरकार छ र यहा त पाति नेताहरु र झोले हरु को लागि मात्र सरकार हो
तीन करोड जनता ले सहयोग गरेर प्रकाश तामाङ लाई जस्तै घर गज्जा उपलब्ध गराइनु परो सर
ma sanga paisa navaye pani huni harule sahayog garnuhola man khayo
सब भन्दा प्क्हिले त्यो बाउ खोजेर जन्म दर्ता गर्ने पहल गरि दिनु पर्यो अजि मात्रै पढ्न पाउछ।
दुखद घटना, होइन कहाँ छन हमरो समाज ? यस्तो बरबरता घटना हुदा पानि बिचारा येति सानो उमेरको मा यस्तो बेहोरनु परने ! बाबु लाई न्याय मिलोस ।
यसरी छोरा हो हैन भन्नू भन्दा पनि मानवीय बिचार नभएको पसु को रैछ यो बाबुलाई न्याय र अधिकार दिनु होला सर
याे घटनामा जाे जति व्यक्तिहरुकाे संलग्नता छ उनिहरु सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।त्यहाँको जनप्रतिनिधिहरुले यस्तो पीडा भएको किन देखेनन्?
सारै मन रोयो बाबु को कथा बेथा सुन्दा म पनि थोरै सहयोग गर्न चहान्छु
अत्यन्तै दुखद् समाचार आयो सबैले माया गरौ यो भाइलाइ सबैले केही गरिदिनुपर्यो
कृपा गरेर
यो गाउका बिद्दिजिबी ,भद्रभलादमीहरुले
यो भाइको सक्क्ली जन्मदर्ता बनाइ यो भाइलाइ न्याय दिनुहोला
यदि आमाले गल्ति गरेको हैन रैछ भनि र यो बाबू तेहि बाउको बच्चा नै हो भनि आमा ले बाबू को बाउ लाई झिकायर डि एन य परिक्षण गरेर बाबुको लागि हक अधिकार दिलाइदियर मामा को घर मै राखेनि हुने बिचरा बाबू कस्तो मन नै छिया छिया भयो 😢
voli gayra thulo manxe bannu aafu sahi bato ma hiddai janu....lots of love bhai
अझै पनि रहेछ मानव नभएको पषु मान्छे हरु बिचरा बाबू कुरो सुन्दा त कति मन दुख्यो
बाल अधिकार कर्मीहरु कता के हेरेर बसेको छन् यही भिडियोलाई सबुतको आधारमानेर यो बाबुलाई न्याय दिलाउने पर्यो।
सारै पिडादायक कुरा कस्तो दुख भोग्दै रहेछ आँसु नै आयो 😢😢😢😢
भिडियो बनाएर पैसा मात्र नकमाउनु होस् सर न्याय पनि दिनु पर्यो बाबु लाइ अनि त्यो पापी बाउ लाइ कारबाही गर्नुपर्छ एक पटक भेट्नु होस् र सोध्नु होस् त्यो बाउ सग ।
this line .....parents can do everything for their kids.. is just a line ..no one can really care and love you...even they are your mom and dad... everyone sees ekjor kapada lagako dui xak khako.. it's better reality in my life ... every time
साह्रै अन्याय भएछ यो भाईलाई ,सबैले सहयोग गरेर सहज हुने बाताबरण मिलाइदिनु पर्यो
यो बाबु लाई न्याय पाउन पर्छ पत्रकार ज्यू मानब अधिकार कर्मी हरु कहाँ छन्
सबैले सहयाेग गराै ।
AMA keraa khodne bau muzi khodne bhayepaxi bachale dukha pauxa (god bless you bhai).
य रेसम बोहरा जी अब त्यो बाबुको डी यन य परीक्षण गरिदिनु उसको बाबु पत्ता लगाइदिनु अनि कानुन अनुसार मुद्दा दर्ता गर्दिनु
जनम दिने आमाको त माया नपाए पछि अरु तेस्तै हो अरु कसैको माया पउन भन्ने सपना मा पनि नदेखे हुन्छ 😢😢😢😢
कठै यो बाबुको उद्दार होस
यो बाबू लाई छिटो भन्दा छिटो जन्म दर्ता मिलाइदिनु होला
यो भाइ को बाउ लाई सोधपुछ गर्नु पर्छ किन कि जन्म दर्ता र नागरिटा पाउन लाई हक र अधिकार छ
यो बाबुलाई न्याय दिनु पर्यो 😭😭😭😭
यो बाबू लाई न्याय पाउनु पर्यो अनि सक्कली जन्मदर्ता बनाइदिनु पर्यो बिचरा बाबू उस्को बाउ लाई कहिलै पनि राम्रो हुदैन मेरो छोरा होइन भनिलाइ।
यो बाबुलाई कोहि सहयोगी मन ले कतै राखेर राम्रो शिक्क्षा दिएर पछि तेहि बाउ अामा दाजु अाफन्त हरूले देखुन कि हामीबाट गल्तीभयो भनेर पत्रकार भाई लेसहयोग गर्दिनु पर्यो
Brother respect him j garnu parxa tapaiko hat ma xa please ❤
यस्तै दुख पीडा मैले नि भोगेको छु मलाई मेरो बितेकापल याद आयो😢😢
टीका दि दि को jya होस
कति माया लाग्दो भाइ हो
पापी बाबू आमा सन्तान को मुख हेर्न नपाउन तिनी बाउ आमा ले बिचरा बाबू 😢
🥹😭यो भईलाई न्याया चाईयो ♥️
बिचरा कस्तो दुख सहेर बसेको नि बाबू बाबू लाई सहयोग गरि पड्नी बाताबरण मिलाउँ 😥🙏
मेरो बाबाले पनि त मेरो छोरी होइन भन्नुहुन्छ आज सम्म बाबाको माया कस्तो हुन्छ अनुभव गर्न पाको छैन😢😢😢😢😢😢😢
Bichara babu❤❤❤❤god bless 🙏❤️
आमा भनेको आमा बाउ भनेको बाउ भन्ने हरुले हेर यो भिडियो ।
पापि आमा वाउ बाबू लाई सबैले सहयाेग गरउ
Kati sahayog garnu vako dd le khulayara deko vaya hunthe sahayog chai sabai khulera vannu parxa hai sir
आमा अर्को सङ त गयो गयो त्यो बाउ ले आफ्नो छोरो लाई आमा को माया नि बाउ को माया नि दिन पर्छ नि ।आफ्नो सन्तान लाई माया दिन नसक्नेनी के बाउ आमा हुनु हो
कति पापिहरु येस्तो माया लाग्दो मान्छेलाई याताना दिने
D N A परीक्षण गरेर कार्बाही गर्न जरुरी छ बुबालाइ
Bichara babulai help grnu paryo sir❤
रेशम भाई यो बाबुलाई अधिकार दिलाई दिनु सानो उमेरमा नै धेरै पिडा भोगेको 😢
याे भाइईले मैले भनदा धेरै याताना पाये छन ।
Ati ramro xoro vaasi poila kena janu enai xoro palera basna sakentheyo 😭😭
बिचरा भाई साह्रै गारो रैछ सक्कली नागारिता बनाइदिनु पर्यो
Kati maya lagdo bujakar babu ho.🙏♥️😊
बिचार सहयोग गरिदिनु होला यो भाइ लाइ 😢😢❤❤❤❤
बाबुलाई उहाँको हक अधिकार दिलाई दिनुहोस भाई🙏💔😭
बिचरा कत्ती निर्दयी हुन्छन् मान्छेहरु😢😢सहयोग गरेर उहाँको उद्दार गर्दिनुस दाजु धर्म लाग्छ😢🙏
धेरै दुख लाग्याे😥😥😥
Bichara Bhai ramro sanga padhnu hola tholo manxe banus❤❤
बिचार यो बाबुको बुवा भनौदालाई समातेर डि यने चेक गरि कार्बहिको दायरोमा ल्याउनुपर्छ
Yo babu ko momilai vetera ramro sanga sodhanu ramro sanga xanbin garnu hai yo babu lai Naya dilai dinu hai vai
Sarai man royo yo vdo le astai2 vdo liyara aunu hola sr
यो बाबुको आमा र बुवा को अनुहार देखिने भिडियो ल्याउनु बाउको सक्कली छोरा हो कि होइन म बताउँछु!!!
ओहो कस्तो ब्यथा मेरो जस्तैरहेछ
दुखत खबर😢