सबैको प्रश्न, छोरी कसरी बित्यो? - Bipina & Krisha on Harka's Podcast - The Final Chapter -
Вставка
- Опубліковано 29 сер 2024
- Join us on Harka's Podcast as we delve into the inspiring love story of Bipana Shreshtha Pariyar and Krisha Pariyar, a couple hailing from a remote area of Nepal. Currently residing and working in the bustling city of Dubai, their journey is a testament to the power of love and resilience.
In this heartfelt episode, Bipina and Krisha share the beauty of their initial romance and the challenges they faced together. From the idyllic landscapes of Nepal to the skyscrapers of Dubai, their love has endured health issues and numerous trials. Tune in to discover how this extraordinary couple navigated through difficult times, overcame obstacles, and strengthened their bond amidst the complexities of life.
Prepare to be moved by a tale of love, determination, and the triumph of the human spirit. Join Harka as he explores the incredible journey of Bipina and Krisha, proving that love knows no boundaries and can thrive even in the face of adversity.
#harkaspodcast #nepalipodcast #harkalopchan #nepalipodcastdubai #dubaipodcast
// DOWNLOAD TAPTAP SEND//
taptapsend.one...
प्रोमो कोड "HARKA" प्रयोग गरी 25 AED बोनस पाउनुहोस ।
//BECOME A SUPPORTER OF THE SHOW//
www.buzzsprout...
// Bipana Shrestha & Krishna Pariyar //
/ krishna.pariyar.357284
/ bipanashresthapariyar1
/ @bipanashresthapariyar
//TIMESTAMPS//
00:00 What's Inside
//Listen to us on//
Spotify: open.spotify.c...
Apple Podcasts: podcasts.apple...
Google Podcasts: podcasts.googl...
Subscribe to our UA-cam channel: / harkalopchan
// ANUP - Managing Director & Co-host //
Facebook: / anurez
Instagram: / anup.tamang_
TikTok: / frozen.clicks
// HARKA - Host //
Website: harkalopchan.com
Facebook: / harkalopchan
Instagram: / harkalopchan
TikTok: / harkalopchan
//For Business Enquiries//
marketing@harkalopchan.com
+971 50 107 3867 (Anup)
© 2024 Harka's Podcast
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
//DISCLAIMER//
The views and opinions expressed in this podcast are those of the host and guests and do not necessarily reflect the official policy or position of the podcast or its affiliates. The information provided is for general informational purposes only and should not be taken as professional advice.
While we strive to ensure the accuracy and timeliness of the information presented, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, or suitability of the content. Any reliance you place on the information provided in this podcast is strictly at your own risk. We encourage you to seek professional advice or conduct additional research to verify the information before making any decisions.
By watching "Harka's Podcast", you acknowledge and agree that the podcast and its creators shall not be held responsible for any consequences arising from the use of or reliance on the information provided. If you disagree with any part of this disclaimer, we kindly ask you to refrain from listening to the podcast. Thank you for joining us, and we hope you enjoy the episodes!
सबैजनालाई नमस्कार तपाईहरुकै request मा हामिले आफुले आफुलाई समालेर सबैजनाको प्रश्नको उत्तर दिने पुरा कोशिस गरेकाछौ केहि गल्ति बोलेको भए छमा प्राप्ति पनि छौ तपाई हरुको साथ सपोटको लागि धेरै आभारि छौ हामिलाई आफ्नो कुरा राख्न मौका दिनु हुने हाम्रो @harka’s podcast दाईलाइ पनि धन्देवाद भन्न चाहन्छौ।
Dear all,
I extend my heartfelt gratitude to each one of you. For those who haven't had the chance to view Chapter 1 yet, I kindly encourage you to watch it by following this link: ua-cam.com/video/g6IbR9fnhkA/v-deo.html
Thank you once again for your time and support.
Best regards,
Harka
❤❤❤Hajur haru ko kura sunera kasto ashu khasyo... Always be happy both of you
Hjr haruko xoriko kasari mirtu vayko vanera Sunna man lagyako thiyo..Tara ahile sunda..akha bata aasu khaseko thha vyana dherai Roya ma..part 1 Pani purai here part 2 Herda man thamna sakina kati sagarsa kati dukha syara ..jindagi agi badanu vyako rhixa..❤❤
Auta sujab cha hajur haru lai... Pathivara taplejung Janus bacha ko kapada. Chadaunus magnus waha le dinu huncha hajur haru lai mero ni dinu vako cha 😊
Buda lai pani bolna dinu bhako dherai ramro hunthyo..
हे पाथिभरा आमा तिमि त हामि सबैकि आमा हौ तेसैले यो पिडा हामिले भन्दा तिमिले बढि भुझेकि छौ तेसैले यो बहिनिको कोख भरिने गरि शक्ति देउ आमा।❤❤यो छोरिको कोख भरिदेउ आमा
एउटा सन्तान गुमाउँदा कति गाह्रो हुन्छ आमा लाई मात्र थाहा हुन्छ कस्ताे आँसु आयो ❤❤❤
Mero vogai ho😭😭😭😭😭
मान्छेको सबैभन्दा ठूलो कमजोरी र तागत आफ्नो सन्तान रहेछ। सन्तानको माया कति हुँदो रहेछ मैले पनि बल्ल बुझेको छु। कुनै पनि बाउआमाले आफ्नो सन्तान गुमाउन नपरोस्।love u mero xori aakanshya❤❤❤
अब त्यो खुसी छिटो फर्कियोस भगवानले रक्षा गरुन❤
उहाँ हरुको कहानी सुन्ने थुलो रहर थियो सुन्न पाईयो खुशी लाग्यो र रोय पनि😭😭😭
नमस्कार यो जोडिलाई भगुवानले नया सन्तान दिलाउनुहोस। ❤❤❤
कुनै बा आमा ले आफ्नो सन्तान गुमाउन नपरोस्😥😥😥
उहाँहरूको गुमेको खुसी फेरि फिर्ता आवस प्रभु ❤❤❤
हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन 😢😢 हजुर हरु को गुमेको खुशी फेरि फिर्ता आओस् ❤❤
Manche kai dukha parcha aatenu hunn raicha
उहाहरुको गुमेको खुशी फेरि फिर्ता आओस❤
कति धेरै मन रोयो भगवान सङ प्रथना छ यो परिवार मा फेरि खुसी मिलोस
सारै मन छोयो सायद यो भिडियो हेरेर नरुने कोही छैन 😭😭😭
कसम यो भिडियो हेर्दा हेर्दै म त 4/5 चोटि रोय।सारै मन छोयो। हजुर हरुको गुमेको खुशी फेरि फिर्ता आयोस ।र सधै भरी यसरी नै हासी खुसी भयेको देख्न पाउ।भगवान सङ येहि प्राथाना छ।
भगवान को परिक्षा पास गर्न पनि कति पीडा सहनु पर्ने रैछ !!! भगवान सहने शक्ति दिनुस उहाहरुलाई🙏🙏🙏
प्रभु एकचोटी मान्छे भएर जन्मेर पनि कति पिडा देको के लेखम सब्द भेटिन टिक तोक म़ा हेरिराको जोडी हो तर यस्तो कथा थाहा थिएन प्रभु रक्च्या गर्नुस छिट्टै काख भरियोस 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
आमा भएर आमाको कर्तब्य निर्बाहा गर्नु भएको को मा धेरै धैरै धन्यबाद र आगामी दिन सधै खुसी रहनु
जिन्दगीमा सब होस तर आफ्नो सन्तानको लास हेर्नू कुनै पनि आमा बाबा लाई न परोस
Be strong हजुर हरु को खोसियको खुशी छिटो फिर्ता आओस् 😇🙌
i miss you mero bachhaa 😢😢
उहाहरु को काहानी सुनेर येति त थाह भयो कि जीवन मा जस्तो सुकै परिस्थिती मा पनि हार मान्नु हुन्न रहेछ सबै भन्दा ठुलो सम्ब्न्धमा बिश्वास हुनुपर्ने रहेछ ❤अझै धेरै उन्नति प्रगती होस यो जोदि लाइ🙏🙏🙏
😢😢😢 हामी सुन्ने लाई त यति गारो हुन्छ😢😢 भोग्ने लाई कस्तो भाको छ 😢 हे भगुवान दाइ दिदी लाई सहने शक्ति देउ 😢😢😢 😭😭
हराएको खुशी छिटो मिलोस हजुर हरुको माया सधै यस्तै रहिरहोस भगवानले आशीर्वाद दिनुहुन्छ।
😢😢😢नानीको कुराले कस्तो आँसु आयो😭😭😭😭😭नानिले अर्को जन्म पनि हजुरकै कोखबाट लिनेछिन्।😭😭😭😭😭
त्यो घुमेको खुशी फिर्ता दिनुहोस भगवान ❤️यी जोदि लाई❤️❤️
हेर्दा हेर्दै आँसु आयो बुनु हेर्ना सकिना मैले तर जे होस आफू मन बलियो बनाउनु बुनु अनि भाई
हेर्दा हेर्दै धेरै रोएर😢😢 यदि भगवान् छन् भने फेरि त्यही आमा बाबाको कोँख बाट त्यही छोरी को जन्म होस् 🙏🙏
सुनदा पनि मन थामना सकेकाे छैना बेहाेरदा कति गाराे यासताे भनेकाे रहिछता किना ता घर छाेडेना भने यासताे हुनछा भनेसि ता छाेडना परछा ता सइताना काे काम हाे बहिनी परमेशाेरमा जानू सब समासेकाे समदान हुना बचा पनि हुनछा बिमार पनि निकाे हुनछा सब सैतान ले खाकाे हाे बहिनिभाइ परमेशाेर ले बचा दिनु हुनछा सब राेग निकाे हुनछ ❤❤
यो सुन्दर जोडीलाई भगवानको दिव्य दृष्टि प्राप्त होस् सोचेको पुरा होस्।❤❤❤❤
त्यही भएर अरुको दुख जस्तै आफुले भोगेपछी दुख के हो भनेर बुझ्नको लागि दुख गर्नुपर्छ दुखपछि सुख भनेको यहि होला सायद 😢😮
हे भगवान छिटै सन्तान देउ यो जोडिलाई ❤❤
दुखिहरुको कहिले सुख न आउदो रहेछ्😭😭😭कति मुटु नै दुख्ने ब्यथा 😪भगवानले एक चोटि जसरिनी रक्षा गर्दिउन्🙏
यो interview हेरेर धेरै आनन्द लाग्यो अनि धेरै रोए 😢अझै सुनिरहन मन लाग्यो फेरि छिट्टै हेर्नु पाम । ❤
धन्यवाद पर्मात्मा 🙇🏻♀️ एक सेकेन्ड नछुटाई हेरे दुई जोडि भाई बहिनीको मनै छुने कथा सुनेर रुए पनि। प्रर्थना छ ई बाबु नानिको अबको दिनहरुमा सैतानको सतावट हटेर खुशि नै खुशि को जिन्दगि पर्मेस्वरले गराउनु भएकोहोस। गराईसक्नुभयो।🙇🏻♀️🙇🏻♀️💖💖
हेर्दा सुन्दा यस्तो गार्हो भयाे झन भाेग्ने लाई कस्ताे भयाे हाेला काहीँ दुस्मनकाे पनि काख निरतियाेस् भगवान😢😢😢😢😢
Maile teach gareko ho nani lai saraii ramri ani talent thinn..miss you nani..be strong both of you
K vayeko thiyo hola ni ki kehi chij khayeko thiyo ki nani le
Harkapodcast को अहिलेसम्मकै emotional & heart touching story 😢 Stay strong guys 😢❤
भिडियो रिलिज भएको 19 घन्टा हुँदा मैले दोस्रो भाग हेर्न सुरु गरेको थिए र 130k views थियो। मैले हेरि सक्दा 136k भएको छ। यो बहिनी जस्तो मेहेनती र understanding सबै नारिहरु भैदिएको भए। सोझो र मेहेनती लोग्ने मानिसहरुले दु:ख पाउने थिएन। जिन्दगिको भोगाइहरु सङ्ग लडाइँ गर्दै अहिले मेहेनतको फल पाउनु भएको छ। अबको दाम्पत्य जिबन सफल र सुखद रहोस भनी कामना गर्दछु। साथै हर्क सरलाई पनि धन्यबाद।
बिगतको कुरा भुलेर दुबैजना मिलेर बस्नु पर्छ 😭😭🙏🙏💕💕💐💐😘😘
यो इन्टर्भ्यु हेर्न धेरै जुक्ती गरे तर पायको थियन ,तर अहिले जब हेरे सबै कुरो सुने ,आँखा बाट आँसु झरेको थाहा नै भयन ,डियुटी मा थिय काम गर्दै सुने आँखा रसायो, साथी ले के भयो भन्दै थियो,, बोल्नै सकिन,,, 😢😢😢😢
When i see second part i can't control myself 😢😢😢😢it's too hard😔💔
रोदन सगै खुसि पनि लाग्यो ❤❤god bless you both❤️❤️🙏
सबै कुरा बाध्यता ले गुमाउनु पर्छ तर सन्सार कै गाह्राे कुरा गुमाउनु चै आफ्नु सन्तान लाई हो फेरि तपाईं हरुको गुमेको खुसी आहोस बेस्ट जोडी मिस यु❤❤❤❤❤💜💜🙏🙏
यो भिडियो हेर्दाहेर्दै मेरो अाखा बाट अासु झरेको पतई भएना भाइ बैनि भगुवान ले लुटेको तपाईं हरू को खुसि चाडै फर्ता अावस❤❤❤❤
संघर्ष नै जिन्दगी हो , बहिनि र भाइ कृष्ण ❤❤❤
तपाइहरुको खुसि छिट्टै फर्कियोस ❤❤😢😢🙏
Hasna ko lagi hajar etihas paltauna paxa tara runako lagi yautai pal le ni garigari aasu jaridinxa..😢😢😢hjrko mero yautai jindagi raixa 😢😢pal pal xoriko yadle satauxa...😢😢😢
सारै मन छोयो😢 कति बेला आशु खस्यो पत्तै भएन be strong didi ❤aafnu khayal garnu hola❤😢 sarai man xoyo hjur ko life story suner❤
कथा मिठो छ तर बेथा उस्तै छ सफलता को शिखर मा पुग्नुपर्छ धेरै धेरै शुभकामना 🙏🌹🇳🇵
जे भयो सम्झेर मनलाइ न दुखाउनु होला आफुलाई सकेसम्म सम्हाल्नु होस दुख सुख जिन्दगी यत्रा हो हजुरहरुको आउने दिनमा अझै राम्रो हुनेछ हिम्मत गरेर अगाडि बढ्नो होस् ।🥺 🙏🙏
आखिर जिन्दगी न हो दुख सुख, भगवानले हिम्मत दिउन् सदै तपाइहरुलाई ❤🙏
Life is beautiful...जीवन संघर्ष हो कहिले हार मान्नु हुँदैन भन्ने ज्वलन्त उदाहरण यहि जोड़ी को पीडा दुःख संघर्ष बाट पनि पाट सिक्न सकिन्छ। जै जोड़ी जाई जिन्दगानी ❤
त्यो गुमेको खुसि फेरि फिर्ता आहोस 😊 be storng sis 😢
Bhagawonle feri tyai xori ferta dinu hola ma bhagawonlai binti garxu 👏👏👏👏👏👏😢😢😢😢😢😢😢❣️❣️❣️
असफल नै सफलताको ज्वलन्त उदाहरण ! एक स्टेव नछुटाई हेरे कहीं रुवाउनु भयो,काहीं आफ्नै जिन्दगीको भाव सँग मेल खायो । धन्यवाद तथा अग्रिम शुभकामना 💖🙏👌👌
हजुर हरुको म नि एकदमै ठुलो फ्यान हो! tiktok को हजुरहरुको यात्रा जिन्दगीको शुन्य बाट सुरु गरि अहिले यहाँ सम्म आउनु नै हजुरहरुको मेहनत हो! आउने दिनहरू नि यसरी नै हाँसीखुसी बिताेस् यहीँ छ मेरो भगवान सग कामना ❤❤जय नेपाल
दाई समाज र परिवारको कुरा सुनेर अर्को बिहे चाहिँ कहिले पनि नगर्नुहोला। 🙏🙏🙏🙏
कसम यो भिडियो सुरुमा हेर्दै गर्दा आशुनै आयो हजुरहरुको जिबन शुखदमय रहोस धन्यवाद
Purai hernai sakiyena god bless you both 😢😢😢❤❤❤
बिपिना नानी 100% सत्य हो । किनभने नराम्रो शक्ति ले सर्बसक्तिमान ईश्वर सङ्ग जवाफ गर्न जान्छ । मैले बाइबल , कुरआन , पढेको छु।
केही लेख्नै सकिन भगवानले खोसेको खुशी फेरि फिर्ता दिउन यत्ती भन्न चाहे🙏
Eyy vagawan dukha pani kati dina sakeko ama ko khokh vari sakey paxi kunai pani ama ko kakha na khosi deu vagwan aama le harek dukha sahaanxa tra afno kokha khosiyako kasaila sahana sakdaina
😭😭💔Be strong sis aba dhrai ramro din auxa dukha paxi sukha auxa tesaila na aatinus afno care garnus afno manobal badaunus sis hajurko video herda herdaii ati man dukhayo ki k vanum kati ruye video herna sakina sis so be strong sis afu lai samalnus afno care garnus 😭😭😭😭💔💔💔😭😭😭
सबैलाई मेरो नमस्कार 🙏यो जोडी लाई चाडो भन्दा चाडो नयाँ सन्तानको आगमन होस यो जोडी ले कहिले पनि हरेस नखानु होला आफ्नु भाग्यमा जे लेखेको हुन्छ त्यो भोग्नु पर्छ हजुर हरु इस्टोङ हुनुपर्छ ❤❤यो जोडिलाइ भगुवानले रक्षा गरुन😮😮
फेरि पनि हजुर हरुको जिन्दगीमा खुशी फिर्ता दिनुस भगवान आफ्नो बच्चा हुदैन भन्नेर मन कम्जोर नगर्नुस कुनै अनाथ बच्चा पाल्नु सक्नु हुन्छ आमा हो मन त दुख छ हिम्मत नहार्नुस जुन भगवान ले खुशी खोस्नु भयो उहीँ भगवान ले खुशी दिनु हुन्छ 🙏🙏
Hami herne sunnelai ta yasto garo vyo vognelai kasto vax hola be strong vai n boini aasu roknai sakiyana
नानी कसरी बित्यो होला मन मा लागेको थियो ।आज सुनेर आँसु आयो😢 अब त्यो खुसी फ़ेरि आयोस❤❤
Ma pani
Yo bhai bahini Kati ramro jodi lagthyo. Tyo hansilo Muharram kati dherai pida rahecha.brave couple ❤god bless you♥️♥️♥️
Tapaiki khusi feri tapaiko kakhma farkera aaus 💐
सच्चा प्रेममा दैबको समेत आखा लाग्दो रैछ ! खुशि हुन नदिदा रैछ्न
Made me cry 😢May God bless both of them ❤😢
हाँसाे र अाँसुकाे मिश्रणकाे रहेछ जिन्दगी
God bless u 😢फेरि त्यो गुमेको छोरी हजुर्को कोख मा आउन😢
Yo story sundata aasu aayo😢😢😢😢😢😢😢😢
भगवान् सँग यहीँ कामना छ गुमेको खुसी फेरि फिर्ता आओस
Maile sabai sune dharai aananda aayo khusi layo
Heart touching line and you are great My sister in law ❤❤❤❤
Skipp na gare maile here 😢😢kati bela aakha rasayo🥺🥺 ta kati bela himmat badhayo❤❤ best couple in the world ❤❤god always bless you ❤❤
"हे भगवान सहन सक्ने शक्ति दिनुस है😢😢😢हेब्पाथिभारा आमा फेरि पनि उहीँ सानो बच्चिलाई पुनर्जन्म दिनुहोस है😢😢😢"
अबका दिन हरु सधै हासि खुसी बित्योस दिदि को येस्ति आमालाई नबुझ्ने छोराछोरी ले जिन्दगीभर दुख मिल्छ ....
रातको 1 बाजे तिर हेरे होला हजुर हारुको जोडिलाइ तर यति धेरै रोए नौ महिना सम्मा कोखमा बोकेर जन्म दियेको सन्ताननै आफुशीत हुदैन भोने कसरी बचनु होला भगवान फेरि पनि उहीँ छोरी कोखमा लेइदिनु भगवान 😢😢😢😢😢🙏🙏🙏
🎉🎉🎉⁰
Kassam kasto garo vayo hjr haruko kura sunera lastai Mon dukhera aayou 😢😢 vagwan hjr haruko wish chadai pugos
सार्है मर्मस्पर्शी सत्य जिबन्त कथा 😭😭 अहिले सम्मकै सबैभन्दा धेरै मन पर्यो 😍😍
आहा जति सुने पनि सुनिरहु जस्तो घरि घरि आखामा आँसु नि घरि मुखमा हाँसो नि यति लामो जीवन कहानि रामायण कथा जस्तो पनि हजुर हरुको जोडि जजि दुख भयनि मुना मदन जस्तै हुनु हुन्छ दुख पछि को सुख छ कहिलै न डग्मगाई कन सधै अगाडि बडि रहनु रसबै दुख भुलेर अगाडि बड्नु बैनि सँङ्गर्स भनेको कहि जाँदैन हजुरहरुको जीवन यात्राको शुभ कामना दुबैलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹
यदि भगवान छ भने यति सम्म पनि चोट नदे भगवान 😪😪
आफ्नो सन्तान गुमाउन कुनै पनि बुवा आमालाई नपरोस कसम आशु झरेको पत्तै भएन😪पुनरजन्म लिएर फेरी त्यही कोखमा बास लिनु 😢😢यो इच्छा चाडै पुरा होस😢
म पनि हजुर जस्तै हो बैनि भाइ मैले पनि दुइ वटा छोरा गुमाएको हो तपै हरु को यव भिडिव हेरेर यति राेय बैनि पिर नलिनु जेहुनु भैसको ❤❤❤❤😢😢😢😢
धेरै नै मन छोयो भाई बहिनी को साथ कहिले नै छोड्नु धेरै नै आज्ञाकारी लाग्यो
Waiting for part 2 amazing podcast i enjoy hearing struggle life in dubai and nepal. Bipana didi hajur lai salam cha 🙏🙏🇦🇪🇦🇪🙏😍❤️❤️🇳🇵🇳🇵😍🙏🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
सबभन्दा पहिला हारेस नखानु❤अनि दाजु उहाँ लाई नछाड्नु है अनि नराम्रो नसोच्नु बरु चर्च जानुन है येस्तो घटना हरु जस्तै हजुर्ले भन्नू भयो नि भगवानको शक्ति हुन्छ भने नराम्रो चिजको नि शक्ति हुन्छ हो तेसैल धेरै राम्रो भाकी छ चर्च जानुना है😢
Lvly testimony....... bravo blood.... fight more......new generation milestone of journey.....
brave girl .the highest respect to you Bunu.❤❤❤
दाइजो ......चाहिन्दैन होइन
पाइन्दैन ....वाह क्या गज्जब को भनाइ 🫡🙏👏👏👏
कस्तो दुखको कुरा 😭😭😭😭❤️ भगवान! कतै यो संसार मा हुनु हुन्छ भने , यो बैनी को रोग complete नीको होस्🙏साथमा हे भगवान! यो जोडी को अर्को बच्चा छीट्टै हेर्न पाउ 🙏🙏😭😭
छिटै आमा बन्ने खुशि माेलाेस भगवान❤❤❤
my favourite couple 😊
उहाहरुले गुमाएको खुशी छिटै मिलोस भगवन्🙏😥
Brave lady all the best and god bless you both ❤
Made me cry, God bless you both of you with joy and happiness...
धेरै धेरै माया दिदी फेरि आउने छ खुशिको दिन भाग्वान छ साथ मा र हेरि राको छ हुन्छ पनि सधै आस्थ गर्नु पक्कै सुन्ने छ❤❤
Waha haruko video 1st time hereko maily yo ani ru pani here herera 2 raat ma nidauna sakina ,,kati sahasi kt jo koi ly sakdaina yo sab sahana nani nahunuko pida ta xadai xa tes maathi pani yeti dherai rog haru sanga laddai pani yti sahas ra himmat 1st time dekhe maily🙏🙏🙏waha ma yo sahas yo himmat ani khusi aaunuko pachadi yeti dherai maya support care garny husband bhayera hola sayeddd god always bless you🙏
भगवान आगामि दिन राम्रो बनाई दिनु 🙏🙏🙏🙏
Hjur haru mahan hununx 😢aafno khusi bacha nai ghumauna parwko xa hjur ko mn lai manxu ma😢🙏🙏
एति रोयो कि थाहै भएन आज हजुर धेरै रुनु भयो नानी को बारे म एक छिन सास रोकियो जहिले साथ रहोस