हरि ढकाल,सोबिता गौतम,सुमना श्रेष्ठ र ज्ञानेन्द्र शाहीले गरे हंगामा ओलि हेरेको हेरै भए
Вставка
- Опубліковано 13 січ 2025
- Contact For Business : 8848Newsnepal@gmail.com
#haridhakal #sobitagautam #gyanendrashahi #sumanashrestha #8848news
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar #tajatajanews #balennews
युवा नेता चाहिन्छ चाहिन्छ। भ्रष्टाचारी सबैलाई कार्वाही हुनैपर्छ। जय देश भक्ती नेता जय देश जय जननी 🇳🇵🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️
साहसी युवा नेता हरु लाई धन्यवाद❤🎉
वा ज्ञानेन्द्र शाही नेता भनेको तपाईं जस्तो हुनु पर्छ जसले गलत नेता र भ्रष्टाचारि बिरुद्ध यसरी खुला चुनौती को साथ मा चोर नेताहरुलाइ थर्काउने वा ज्ञा नेन्द्र शाहि
😅😅😅😅😅😅
Hota tara janata bhedo cha. Bujdaina basu bhat ma bikne khale yeti ramro janata ko aawaj bolne neta bhanda pani aru chusna paune neta ramro bhancha tei lai jitauxa
सहि भन्नू भो
Jai ghanti jye Rabi sir 👏🤞
साहासी युवाहरु जय जोस ❤❤❤❤
सोभिता गौतम तपाइको ईंग्लिश केपि ओलि र अरु माननीय मन्त्री हरुले बुझ्न् परोनि
केही छैन हामी घण्टी माइ पट्टी हरुले यसारी नै चिच्याउँदै जाउ भोलि गाएर हाम्रो फुल सिट पाओस् 🎉🎉🎉🎉 जाय घण्टी जाय घण्टी 🎉🎉🎉
सुनसरी बाट रेगुलर❤जयरबि
एमाले र कांग्रेस फटीहा हुन।
२ लिटर तेल एक छाक भात दिने र लिनेले नै हो यो देश को हालात डम्मा डोल पारेको छ अभ सुधार ने पालाे युवा काे जय युवा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎆🎇🎇🎆🎆❤️🔔💐💐🇳🇵🇳🇵🙏🙏👷👷
माननीय ज्यूहरू कार्यान्वयन गर्नुपर्यो जनताहरू तपाईंको साथमा छ।
नीति नियम छ भने सबै लाई समान होस पक्ष पात नहोस नत्र जनता सचेत भई सकेका छन् चेतना भया!!!!
क्या गजब जबाफ दिनुभयो जयहोस जनता र देशको सेबक नबन्ने नेताको मर्म चारीको कामछैनअब जनताले लखेटनेछन अब सबै सजग भयेर मिलेर भ्रस्ट हरुको नास गरौ अब जनता एकहौ छिटो जनता टोलायेकाहुनकी नेता टोलायेकाहुन देश को माया र जनता प्रति माया नगर्ने जोकोही नेता मर्मचारी को कामछैन छिटै ठाउछोडनुस अब
इ भस्टचारि लाइ कारबाही हुनुपर्छ सबिता गौतम जि को कुरा लागु हुनुपर्छ जय नेपाल जय घन्टी 🔔🔔🔔🔔
ज्ञानेन्द्र शाहि ज्यु तपाईले देसकाे निम्ति उठायकाे आवाजलाई सम्मान छ अबपछिहट्ने हाेईन भरष्टचारिहरुलाई कार्बाहिनगर्दा सम्म छाेड्नेहाेईन
जे हो स युवा नेता नेता िन हुन जय हो स सलाम छ
यिनका काम जनता रूवाउने लुट्ने धन्दा हो रेछ प्रभु
गज्जब , नडराई एक से सबै भन्नभयो । 👏👏
सहि हो चोर हरु लाइ👍️👍️
अर्को शाही शासन आउँदै छ
सही कुरा हो !❤❤❤
सही कुरा आयो।
Sahi vannu vayo ❤❤❤❤❤❤
लाज पचेका छन् पुराना नेताहरु
यिनिहरुलाइ जति जे भने पनि केहि परिवर्तन हुने वाला छैन जीवनमा लागेको बानी कदापी छुट्टाउनु सक्दैन।
हो हाम्रो देशमा यस्तै शिक्षित र शाहसी नेताहरु चाहिन्छ।जय घण्टी 🛎️🙏
ठिक छ कुरा
देशको यस्तो गम्भीर विषयमा बहस भइरहेको वेला कसरी सत्ता पक्ष हाँसी रहेको?
Goods❤❤❤❤❤❤❤❤
Exactly 10000%
सहि युवा नेता हरु👍️👍️👍️
100% right matter.need to youth leader for nation.
Sai ho sai ho sai
सुनिरहेका छौं, जनता त सरकारले हँसाएकै छ नि, नेपालीले देखेका छैनन् र ?
जनता बिदेशी ने बाद्यता बन्द गराउनु पर्छ ।यक घर यक रोजगार नीति ल्याउनु पर्छ ।अनि देश बन्छ ।
गुड युवा नेताले बुडाखाडा नेतालाई दनक दरो दिए वा युवा नेता वा
बुडा पाका को काम छइन नेपाल मा युवा हरुले चलाउनु पर्छ देश जय रबि लामिछाने 🙏🙏🙏🙏🙏
जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵
Just wooow ra so pa ra Gyanendra g salutess cha hajur haruko sattey aawajlai 🎉❤🎉
सत्ताधारी लाई सरम नहुदो रहेछ !
Right..100%. Sir. .👍🙏🙏
वावा
सुमना
🔔🔔🔔
ज्ञानेन्दर साही को सहास लाई सलाम🎉🎉
Jay.Rabilamichhane
Sacha shobhita Gautam and sumana shreshth Ani Gyanendra Sahib Ji ko pura ekadam Sahi tha
अबको आशा जय घण्टी 👍️👍️👍️👍️
ज्ञानेन्द्र साही ले जे कुरा गर्नु भयाे एकदमै राम्राे 10000% true
जिउँदो सांसद मात्र ज्ञानेन्द्र शाही 🙏
जय ज्ञानेन्द्र साही चाेर हरु लाई ठिक भनाइ छ
ॐ युवा नेता हरु लाई मेरो सालाम छ।
जीउँदै आगो लाउनु पर्ने इ तीन हजुरबा लाइ😮😮
Good job 👏
सहि कुरा
युवा जागरण- जिन्दाबाद , बाहेक कांग्रेस र माले एमाले ।
जति कुरा गरेनी ज्ञानेन्द्रले शाजिले दक दिन्छन ।
आहा दमदार आयो है जोसिला युवाहरु अब के पी र शेरेको साटो गइसकेको छ
साहसी युवा नेताहरूको भासण सुन्नु आनन्द मंजा लाग्छ देशलाई चाहिएको युवा नेता हो
सहि हो सर 🙏🇳🇵
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठगदले हरूलाई केही गरेर नि दिमाख बदलिदैन🎉🎉ठग ठगै हुन।दले नेता रे🎉🎉🎉
सहि कुरा हो । जय रबि लामिछानेले 🎉🎉
गुड
Very Good 🎉❤
Good luck jaya ghanti 🔔🔔🔔🔔🔔🔔
wow perfect said sumana🙏
Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔
जय रबि ❤️🙏जय घण्टी 🔔❤️🙏जय रा स्व पा 🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏🔔❤️🙏
युवाहरू भनेको युवा हो❤ युवाहरूले बुढाहरूको जिना हराम गरेको छ
Jay ghanti jay rabi
गजब❤❤
नयाँ लाई सलाम छ मेरो
Good sobita sister
सुमन श्रेष्ठ कुराे ठिक छ
किरिसि मा काम गर्न छोडे जनता । मन्त्री काहा छन ।बोलिदिनु होला
Good news. Keep it up!!
God bless youdhakal sir jaya ghanti jaya youbaaa jaya rabi sir💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kasto powerful boli. Agadi badnush zyanendra ji janata le sath dinexn sadhai
Thank you Man jyu harulai
Sumana is the best leader for neapal future of nepal
Good.
गगन थापा खोइ। कहा हराए॥
बाख्रा चराउन गएकोछन रे 😊
Wow right kura🙏🙏🔔🔔🔔🔔🔔♥️♥️♥️♥️♥️❤️❤️❤️🌹🌹🌹💐
good ❤🎉❤🎉❤🎉❤🎉
Sahi vannu hunxa sobita gautam❤
Jya ghanti
सैहि कुरा हो
jay ghanti❤❤❤❤
Goods❤❤❤❤❤❤❤❤
Good job you all
देश जनताको रगत बेचेर खाने सरकार बहिष्कार गराै सबैले👈️
Sobita baini you are great
ग्यानेन्द्र शाही जस्तो नेता अहिले सम्म देखेन ❤अभुज जनताले बुज्दैन राम्रो मान्छे लाइ चोर नेता चुन्छ किनकी चोर नेताकी मुत खान पयको हुन्छ
जय घन्टी
Jasley je pakayo tei khane ho. Yi buda neta harule je pakayo tei paskadai hunuhunxa sammanniya samshad jyu harule.salute yuba netaji harulae❤❤❤
Right ✅️ 😊
कस्ता कस्ता किसिमका नेता हरु हुन लाज लाग्दैन ओली यस्तो बैजत हुद्वता हट्नु नी
Good bro
सभामुख एमालेकै पक्षधर देखिन्छ्न् बीच बीचमा ।
Good 💯
जय रा स पा जय घन्टि