जति सुने पनि सुनिरहु लागिरहने 👌👍️🌹❤️🙏लेकमा बस्नेहरूले भोग्नुपरेका एक्लोपन को यथार्थमा बनेको सारै मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिमहरुलाई 🙏🌹🌹🙏❤️🙏🙏🌹
अब हाम्रो अर्घाखाँची जिल्लाको पालो है साथीहरु। सानी नानी लाई कन्जुस्याइँ नगरी साथ र सपोर्ट दिनु पर्छ। सुमधुर स्वर को कदर गरि देश , दुनिया पुराएर चर्चित बनाउने पत्रकार भोजराज जीको योगदान को जति प्रशंशा गरे पनि कमै हुन्छ।
आहा अति धेरै मिठो गित लय शब्द पनि धेरै राम्रो सुमधुर स्वर की खानि अन्जु बैनि को स्वर मा इस्वर को बास छ दुवै बैनिलाई साङ्गीतिक यात्रा उज्ज्वल भविष्य को सफलता को शुभकामना
मैले छोटो कमेन्ट्स गरेको छु ! आहा कति मौलिकता भरिएको लोक भाकाको गित सुनु सुनु लाग्ने ! सबै जना कलाकारहरु लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
आहा पुरानो मौलिक लोक भाका धेरै राम्रो लाग्यो।सफलताको कामना HBN sir.
जती सुनौ उतीनै सुन्ने मन लागछ ❤❤❤ सफलता को शुभ कामना
आहा एकदमै मीठो गीत, बधाई छ द्वय नव गायिका/गायक लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🕺💃🕺💃👌👌👌👌👍️👍️👍️👍️👏👏
P hii😅b re ffffff. Ab ttttttt hai RR d y o 😊😮😮😊fc
म लेखबेसि लेखालिको तर्फ बाट सबै जनालाई धेरै धेरै शुभकामना छ अनि मिठ्ठो सम्झना पनि यसरिनै सरस्वती माता को बास होस हजुरको लोक संगीत मा
यस्तै गीतहरु सुन्न पाइन्छ र त मोबाइलमा पैसा खर्च गरेको पनि पछुतो लाग्दैन
👏👏👏दामी लाग्यो
साच्चिकै कति मीठो सोर शब्द ❤❤❤
Ati.ramrox
अतिराम्रो लागो अभिन्याँ करतालाई धेरै धेरै शुभकामना अझै अगाडि दिन शुभरहोस धन्यवाद ❤❤❤
जति सुन्यो उति सुन मन लाग्ने आहा कति मिठो स्वर शब्द अनि भाका धेरै धेरै सफलता मिलोस धन्यवाद।
❤❤धेरै राम्रो गित मैले ता चार चोटि सुने अजै राम्रो हो स हजुर हरु सबैलाई थप शुभकामना छ ❤❤❤
आहा कति राम्रो लोक भाका जति सुनुम उतम उमङ्ग उत्त्म लाकछ्नी यति मिठो स्वोर मा सम्पुर्ण कलाकार हरुमा हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵👌👌
जति सुने पनि सुनिरहु लागिरहने 👌👍️🌹❤️🙏लेकमा बस्नेहरूले भोग्नुपरेका एक्लोपन को यथार्थमा बनेको सारै मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिमहरुलाई 🙏🌹🌹🙏❤️🙏🙏🌹
2081 मा सुने जति एटा हाजिर हिनुहोस् ❤️
Superb....pls continue with more lyrics...and slow traditional..dance luv u guy's
आहा धेरै राम्रो बनेको छ गीत सफलताको शुभकामना सबै टीमलाई
आहा कति राम्रो मैलिकपना बोकेको संगित 👍
अब हाम्रो अर्घाखाँची जिल्लाको पालो है साथीहरु। सानी नानी लाई कन्जुस्याइँ नगरी साथ र सपोर्ट दिनु पर्छ। सुमधुर स्वर को कदर गरि देश , दुनिया पुराएर चर्चित बनाउने पत्रकार भोजराज जीको योगदान को जति प्रशंशा गरे पनि कमै हुन्छ।
Badhai laxmi ani anju Lai ani dherai dherai Dhanbad sayogi man haru ma 🙏 voice ta 2 dherai ramro safalta ko suvkamana 🫶🫶🫶🫶❤️
कति मिठो गित शुभकामना ❤️👌 नानिहरु
जती सुनेपनी उतीनै सुन्ने मन लागछ ❤❤ सफलता को शुभ कामना
❤अतिनै राम्रो छ
यो मौलिक भाकाको उत्कृष्ट भिडियो पनि छिट्टै आवस ।
जति सुनेपनि न पुग्ने कति मिठाे लय र शब्दले भरिएको गित हाे❤❤❤धन्यवाद सम्पूर्ण टिम लाई
अती राम्रो गीट याेगीत सुनी रहेम भनी सायद उमेर गाकोपनि थाहा हुन्नहोला 💘💘💘🙏🙏🙏
आहा दुबै जना बहिनी हरु लाई अझै सफलता सुभ कामना ❤❤❤❤❤🎉🎉🎉🎉
सारै राम्रो टिपिकल भाका सारै मन पर्यो सफलताको सुभकामना ❤❤❤
बवल छ मित्रहरूले शहयोग गरिदानुस🎉❤❤❤❤❤❤❤😢
यो गीत को भिडियो बन्न पर्छ है नवीन भाइ गाउ मा बनाको🎉🎉❤❤
आहा लक्ष्मी बैनी को स्वोर कति मिठो हो देश खाने स्वोर छ।
सफलता को अग्रिम शुभकामना बैनी लक्ष्मी।🎉🎉🎉🎉
ओहो क्या मिठो स्वर लक्ष्मी जी अंजु❤❤❤❤❤❤❤❤
Wow कति मिठो सोर शब्द... 🙏🙏
Beautiful melody song ❤️
Sabai Singer le raamro gaaunu vaacha but Laxmi nepali ko aawaj Ra gaaune kala ta jhanai raamro racha❤
यो
आहा कति मिठास छ गितका शब्दहरुमा
सफलताको शुभकामना
❤wah dubae cheliparti sammanx pars g ❤hjrlae dheraidhanneyabadx
Geet chalyo aba ❤
आहा कति राम्रो गीत होई जाती सुने पनि त्यति सुन्न मन लाग्ने❤❤हामी परदेशीले सुने र बस्ने जस्तो❤ साथमा आगामी दिनको शुभकामना
Nice voice song best of luck all trem
अति राम्रो लाग्यो
आहा कति मार्मिक गित म मात्रै होकि फेसबुक र टिक टक बाट खाेजि खाेजि हेर्न आउनी अरु पनि हुनुहुन्छ हजुर कमेन्ट गरम
नमस्कार सम्पूर्णमा,प्रतिक्रिया दिनुहोला, अनि म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
❤❤❤❤❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाइ मनै देखि समान ❤❤ सफलताको शुभकामना 🙏🙏❣️❣️❣️
धेरै राम्रो लायो बदाई छ सम्पुर्ण तिम लाई
Wowo
Wow
साह्रै मुटुमै बस्यो❤❤❤ बधाई अनि सफलता को कामना🌻🌻🌼🌼🌹🌹
ekdam ramro manai chunyaa one of the best song
आहा अति धेरै मिठो गित लय शब्द पनि धेरै राम्रो सुमधुर स्वर की खानि अन्जु बैनि को स्वर मा इस्वर को बास छ दुवै बैनिलाई साङ्गीतिक यात्रा उज्ज्वल भविष्य को सफलता को शुभकामना
Wow damii sarai man paryo safaltako suvakamana
आहा कति मिठो सुमधुर स्वर good voice❤❤
म ईनडिया बाट दिनमा दुई पटक सुन्छु बधाई छ सबै टिमलाई
धेरै राम्रो गित 100 चोती सुन्द नि मन अघायेन❤❤
Super hit ❤❤❤❤❤❤❤❤ asyadhai mitho geet
अती नै मन छूने गित ❤❤ हो
Yo geet chai malai dherai mn paryo x 🎉🎉🎉
लेकमा गाइ चराउँदै सुनेर दिन बिताउने जस्तो । स्वर पनि अति मधुर र रचना पनि उस्तै मार्मिक❤️🌹🙏🙏
So sweet n melodious song.Wish u all the best for 3 singers
आहा! कति मीठो स्वर अनि शब्द🙏
Wow so kati ramro supar nice 🙏
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
Wow very nice ❤❤❤
Derai ramro xa song 🤪
Ati nai mitho lok vakaa raheko geet Best of luck whole team samdhur sworko dhani anju baini
सबै भन्छन भैछुरे बेग्लै म कोई देख्दैनन् रोएको एक्लै म अाहा कति मिठो शब्द बधाई छ ❤❤
wow क्या मीठो सब्दहरु चयन गर्नु भारहिछ ।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
गित धेरै मीठो बनेको छ सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना ❤️❤❤🙏
आउँदा दिनहरु मा पनि एस्तै मिठा गितहरु सुन्न पाइयोस् टिमलाई शुभकामना🎉
अत्ति उत्तम संगित ❤
सारै मिठो गित 😮😮😮
Aaha kti mithyo sor ❤️❤️💐💐👌👌👌🥀
धेरै रामाे गित
Ahaa kati ramro geet ho💗💗
Excellent . Best of luck to both of you.
गित भनेको त यस्तो हुनु पर्छ नबिन जी राम्रो छ मादल बजाउने लाई सलाम छ
पइला भाेझ राजियु लाई धेरै धेरै हिरदाये बाटा सुभा अासिरिर बातछ
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤❤❤❤❤n sweet voice 👌♥️
Sarai mitho geet
Aaha super nice song sampurna team lai dhanyawad geet dherai dami xa safalta ko suvakamana 🙏🙏🙏
Wow sharai dami xa🎉🎉🎉
Wow sarai man paryo
आहा कति मिठो गित बधाई छ ❤️❤️❤️❤️🌹🌹💃💃💃💃💃💃
Sarai man chhoyo sampurna ma Hardik naman
सम्मान को साथ दुई अन्जु लाई र अर्को मोटि जि लाई धेरै धेरै बदैई छ
मैले छोटो कमेन्ट्स गरेको छु ! आहा कति मौलिकता भरिएको लोक भाकाको गित सुनु सुनु लाग्ने ! सबै जना कलाकारहरु लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
Aaha kati mitho geet ❤️🎉best wishes all tem laai 🙏
Sarai mitho song❤❤❤badhai xa sampurna team lai
Babal
Congratulation entire team👌👌👌
नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
Good❤❤❤
अाहा कति मिठो गित अाए छ नि❤❤❤
Sarai ramro 🎉🎉❤
Aaha kya dami geet ❤❤❤
Lovely song
Wow kati ramro 🔊
अर्गानीक गित god bless
प्रर्गति को अग्ररीम सुभ कामना।।❤ लक्ष्मी र अन्जु❤❤
सबै कलाकार तिम लाई बाग्लुङ काली मा Phle तर्फ बाट हार्दिक बधाई छ 🎊🎊🎉🎉
आहा बधाई छ सबै टीम लाई
Wow kati ramro❤❤❤🎉🎉🎉
सफलताको शुभकामना ❤❤❤
गित स्वर सारै राम्रो लाग्यो ❤❤❤❤
आहा कति मीठो आवाज शुभकामना छ ❤❤❤❤
❤😂
अति सुन्दर स्वर , शुभकामना
Aaha ni badhai chha hai❤❤
Derai raamro geet ❤❤ sabaile herera maya garidinu hola.
nice video ❤❤❤❤