सम्पूर्णमा नमस्कार🙏 म यस गीतको गायक अनि सर्जक, यति मिठो मौलिक भाकामा मेरो आफ्नैं शब्द अनि स्वर भर्न पाउदा असाध्यै खुशी लागेको छ, हजुरहरुको मायाकै कारण ट्रेन्डिङमा पर्न सफल भएका छौं, यसैगरी सदैव हजुरहरुको माया पाइराखुँ | कमेन्ट, सेयर र सब्स्क्राइवको अपेक्षा सहित धन्यवाद 🙏😍❤
हाम्रो नेपालमा राम्रो गीत अएना अएना भन्छ। यस्तो राम्रो गीत मिलियन भिउज जनु पर्ने बिस्तराले पोल्यो जस्तो गीत म जन्छ अनि कलाकार हरुलाई पनि कहाँ बटा राम्रो गीत बनौन मन लग्छ?? यस्तो राम्रो गीतलाई सबैले माया गरम❤❤🎉🎉
परदेशमा बसेर सुन्दा यो गीतले गाउँघर र मनको अमिलोपनले भन्दा पनि जीबनको बाध्यताहरुले गर्दा छुटेका साथीहरुको याद दिलायो । यो गीतको सबै टिमलाई धन्यवाद अनि बधाई । 🙏❤️🙏
यति राम्रो गीत नहेरेर नै होला असली मन छूने गीत न आउने मेरो लागी 10मिलियन भिउज गयका गीत भन्दा यही गीत प्यारो लाग्यो अब कती दिन मेरो प्ले लिस्ट मा प्ले हुने हो एकदम गाउ घर को साथी भाई को बहुत समझना आयो 🌹🥰 यो गीतकार सर्जक सबै लाई म परदेसी को नमन 🙏🏿🙏🏿 कर्म गर्दै जानोस हजुरलाई शुबकामनाए❤❤
Ramro geet ramro sabda ko kaha kadar chh ra hajur 😢 miss you my all friends dherai samjhana chh ❤️ Ani yeti ramro geet nikaleko ma pyaro dai lai badhai chh ❤❤
आहा!!! क्या मिठो गित ,पुस माघ मा चिसो हुदा जिउ तताउनु पर्छ भन्दै तीन पाने खादै तास खेलेको बर्खा याम्मा झरी लाग्यो भनेर रौसी पिउदै झरी तारेको निकै याद दिलायो यो गित ले छित्तै सफलता मिलोस शुभकामना ।।।
सारै राम्रो लागेको गीत मलाई एकदम मनपर्यो। tiktok देखि खोज्दै खोज्दै आएको भेटियो। मनको धोको पुरा भयो जस्तो लाग्यो। गीत एकदम मन पर्यो मलाई। सबैलाई thank you so much आगामी दिनहरू मा पनि यस्तै मिठो आनन्द सुनिरहुँ लाग्ने गीत ल्याउनु होला ❤❤❤।
अत्यन्त राम्रो अनि मौलिक सब्द साथै काल्पनिक र बिगतमा बिताइयेका जिन्दगीको अप्रिय पलहरुलाई गीतसंगीत द्वारा दर्साउन गर्नु भएको हजुरको मेहनत र कोसिस ल़ाई हिर्दय देखि नै प्यारो अभिबादन अनि धन्यबाद दिन चाहन्छु.
नमस्कार सबै भन्दा पहिले निकै मिठो गाना मलाई त सारै गाँउ घर को याद आयो गाउँ घर मा साथी भई रमाइलो गर्दै हिनेको याद आयो miss you मेरो साथी भई हरु लाई र हजुर हरु लाई पनि मन बाटै नमन् गर्न चाय 🙏✍️✍️ जय नेपाल 🇳🇵
सम्पूर्णमा नमस्कार🙏
म यस गीतको गायक अनि सर्जक, यति मिठो मौलिक भाकामा मेरो आफ्नैं शब्द अनि स्वर भर्न पाउदा असाध्यै खुशी लागेको छ, हजुरहरुको मायाकै कारण ट्रेन्डिङमा पर्न सफल भएका छौं, यसैगरी सदैव हजुरहरुको माया पाइराखुँ |
कमेन्ट, सेयर र सब्स्क्राइवको अपेक्षा सहित धन्यवाद 🙏😍❤
Dherai ramro geet gaunu vyexa ❤❤❤❤❤❤❤❤❤❤❤ thank you brother
हरेक टुक्काको टिकटक बनाउनु मैले लेडिजको बारेमा पनि गाउन पाउकि पाउदिन हजुरको लयमा 🙏
टुक्का कम भयो गित एकदम राम्रो छ ❤❤
Sarai Mann choyo pahila ko din yaad aayo
धेरै राम्रो छ
हाम्रो नेपालमा राम्रो गीत अएना अएना भन्छ। यस्तो राम्रो गीत मिलियन भिउज जनु पर्ने बिस्तराले पोल्यो जस्तो गीत म जन्छ अनि कलाकार हरुलाई पनि कहाँ बटा राम्रो गीत बनौन मन लग्छ?? यस्तो राम्रो गीतलाई सबैले माया गरम❤❤🎉🎉
Ramro geet tw Ka manparxa Nepali lai yo geet rw ganga gothale geet tw world KO best geet ho
Sahi vannu vayo sir akdom ❤❤❤
Thik tok ma ni vannu parxa yo you tube channel ma xa vanera. Dharai khojera Bala vetako yo song😢
100% sahi Kura grnu vyo
Aaha kya चित्त बुझदो कुरा गर्नु भयो❤
यो गित किन किन अहिल्य सम्मको सबैभन्दा उत्कृष्ट लागियो जति सुन्दा नि धित नै मोरेन यति सुन्दर शब्द कोर्ने सर्जक र कलाकारलाइ हार्दिक सम्मान
परदेशमा बसेर सुन्दा यो गीतले गाउँघर र मनको अमिलोपनले भन्दा पनि जीबनको बाध्यताहरुले गर्दा छुटेका साथीहरुको याद दिलायो । यो गीतको सबै टिमलाई धन्यवाद अनि बधाई ।
🙏❤️🙏
टिकटक बाट खोज्दै आए गित एकदमै मन पर्यो।
❤❤same
Me
यति राम्रो गित को views नआको किन होला तर मलाई त 1000 पटक होइन 10000 लाख पटक हेर्न मन् लाग्ने खालको गित रहेछ all team को लागि congratulation
टिकटमा सुनेर आउनी यता हाजिर ❤
❤
Ma pani
Ma pni
🎉im
Lovely 🥰 song missing my ….
tiktok बाट आउनु भएको सबै हाजिर हुनु त साथी तर bbl लाग्यो है मलाई त गाउँ को सम्झना साथी संग क्याम्प गएको बेला जङ्गल मा
Masterpiece song..kati mitho. Nabin rana dai- congrats
आहा... यस्तो मौलिक टिपिकल गित सुन्दा मन नै आनद आउँछ्। एकदमै राम्रो छ सफलता को शुभकामना किस्मत सर लगायत टिमलाई... ❤❤❤🎉🎉🎉
यो गित परदेश बसेर सुन्दा कता काता त्यो गाउँ घर अनि ती साथिभाई सम्म पुर्याइदिएको छ😢 मीठो गित
रुनी बनायो यो गीत ले
Sarai mito geet xa ❤
यति राम्रो गीत नहेरेर नै होला असली मन छूने गीत न आउने मेरो लागी 10मिलियन भिउज गयका गीत भन्दा यही गीत प्यारो लाग्यो अब कती दिन मेरो प्ले लिस्ट मा प्ले हुने हो एकदम गाउ घर को साथी भाई को बहुत समझना आयो 🌹🥰 यो गीतकार सर्जक सबै लाई म परदेसी को नमन 🙏🏿🙏🏿 कर्म गर्दै जानोस हजुरलाई शुबकामनाए❤❤
आहा आहा दाजु भकानो छुटेर आयो हौ ! सायद प्रदेश मा भयर हो कि ती पुराना यादले त पोल्नु पोलेयो ! nic songs ❤
कस्तो पुरानो दिन को झल्को आएछ दाजु भाई हरु लाई ❤❤❤ राम्रो लाग्यो ❤❤❤
Ramro geet ramro sabda ko kaha kadar chh ra hajur 😢 miss you my all friends dherai samjhana chh ❤️
Ani yeti ramro geet nikaleko ma pyaro dai lai badhai chh ❤❤
धेरै राम्रो छ दाई
trending nbr 1 ma aako dekhna पाईयोस ❣️❣️
आहा सारै राम्रो गीत सुन्दै आनन्द लाग्ने । आफ्नो गाउँ अनि साथीहरुको याद आइदिरा भन्या,.....❤❤❤ धन्यवाद नवीन दाजु
😂
दिन को ४ पटक नसुने सम्म दिन नै बित्दैन ❤❤🎉
आहा!!! क्या मिठो गित ,पुस माघ मा चिसो हुदा जिउ तताउनु पर्छ भन्दै तीन पाने खादै तास खेलेको बर्खा याम्मा झरी लाग्यो भनेर रौसी पिउदै झरी तारेको निकै याद दिलायो यो गित ले छित्तै सफलता मिलोस शुभकामना ।।।
साह्रै मन छोयो यो गितले।
कहाँ होलान ति साथीहरु जो सँग सजिलै पिडा बिसाउन सकिन्थ्यो। सबै साथीहरु टाढा टाढा भए। चौतारीको पीपल पनी उराठ मानेर बसेको छ।
म यतै छु है
धेरै धेरै धन्यवाद ❤❤यात्ति राम्रो गित 🎉🎉❤❤❤सुन्न पाइयाे
यति मिठो गितको भिउज किन कम होला 🤔👌👌👌धेरै राम्रो ❤❤❤
आहा कति राम्रो संगीत
को साथमा हजुरहरु को
राम्रो अभिनयलाई मेरो हृदय देखी नै
सम्मान र सफलता को धेरै धेरै शुभकामना छ।सम्पुर्ण टिमलाई🙏💐❤️
कति आनन्द आउने गित जति सुनेनि नअगाउने गीत 🎉❤तर यति राम्रो गीतमा भ्युज किन थोरै सबै टिकटकको आएर हेर्नु ल जति हेरेनि नथाक्ने ❤उहीँ बालपनको याद आउने😢
शब्द ,लय,संगित गज्जव🎉🎉missing those days 🎉🎉❤❤
सारै राम्रो लागेको गीत मलाई एकदम मनपर्यो। tiktok देखि खोज्दै खोज्दै आएको भेटियो। मनको धोको पुरा भयो जस्तो लाग्यो। गीत एकदम मन पर्यो मलाई। सबैलाई thank you so much आगामी दिनहरू मा पनि यस्तै मिठो आनन्द सुनिरहुँ लाग्ने गीत ल्याउनु होला ❤❤❤।
Sem 🎉🎉🎉
M ni tiktok देखि खोज्दै अाकि
Sem ma pani❤❤
Oho kati ramro geet safaltako agreem shuvakamana 🎉🎉❤❤❤❤
यो गित सुन्दा पुरानो साथिहरु को याद आयो anyway nice song!!!
अतिनै स्वरको धनी HBN kismat सर धेरै राम्रो छ गित सङ्गीत सारै राम्रो लाग्छ ❤❤❤❤❤पर्कतिको कामना छ सम्पुर्ण तिम्लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
अहा कति मीठो अनि पुराना साथी भाइ सँगको सम्झनालाई ताजा गराउने गीत 💞💞💞 नवीन राना ज्यु को खायेछकी कलेजो सालैजो भन्ने गीत अझै पनि सुन्ने गर्छु है म त।
जति सुने पनि धित नै मर्दैन त 100 पटक भन्दा बढी सुनी सके पुरानो दिन कति याद आयो 🙏🙏👌
यति राम्रो गितको भ्युज किन यति कम हो छक्क परे , टिकटक बाट आउने जति हाजिर गरौ त यता
हेर्छन् बिस्तारै
प्रगतिको कामना
म टिकटक बाट
Jadya sabaile herna parxa
Hami jasto manxe nabhayerw hola
मैले निस्केको ६ दिन पछि सुने तर ६० पटक सुने
कति राम्रो गीत शानदार संगीत स्वर बाजा wow...!
Wow ❤यो गित सुनेर बितेका दिनहरूको याद आयो 🙏💕 धेरै मिठो गित
😢sad
एति मिठो गित जिबनमा पैलो पटक सुनेजस्तो महसुस आहा सारै राम्रो मन नै बहकियो पुरानो दिन झल्काइदियो ❤
अत्यन्त राम्रो अनि मौलिक सब्द साथै काल्पनिक र बिगतमा बिताइयेका जिन्दगीको अप्रिय पलहरुलाई गीतसंगीत द्वारा दर्साउन गर्नु भएको हजुरको मेहनत र कोसिस ल़ाई हिर्दय देखि नै प्यारो अभिबादन अनि धन्यबाद दिन चाहन्छु.
एकदम मार्मिक अनि समय सान्दर्भिक छ ।साच्चै नै बुबाले आफ्नो सन्तान प्रति कति आफ्नो हरेक इच्छा हरु त्याग गरेका हुन्छ्न।शब्दमा बयान गर्न सकिँदैन।🙏🙏❤️❤️
टिकटक बाट खोज्दै आए म पनि एकदमै राम्रो छ ❤❤❤❤❤❤
आहा कति राम्रो शब्द सन्गित सोर एस्तो पो गित साचिकै सथीहरु को याद आयो त्यो पुरानो दिन ❤❤❤❤❤❤best wishes sabilai ❣️🙏🙏🙏
यति खोजे यो गित युटुब मा बल्ल आज भेटे भयभर को टिकटक को कमेज्ट मा खोजेर उफफ जयहोस
Waw kassto damnmi organic geet 21 top ko salam xa hai Mero tarf bat 🎉🎉🎉🎉
धेरै पट याे गित सुने अनि हेरे कति मिठास र यथार्थ छन बास्तबमै यसरी केही समय अतीत ,हुन्छ नै सबैको , ❤❤❤
Yestaii yestaii geet Sunna paunu paryo paxi paxi Pani ❣️❣️🔥
tiktokma sunera khojdai khojdai aako wowwoo sir..❤❤❤❤❤❤
Aaha kati mitho geet dherai dheri dhanyabaad yo geet gaune daju haru lai🙏🙏🙏
आहा !! नेपाली समाज र संस्कृति सङ्ग मेल खाने गरि, हरेकका मन मुटुमा घोच्ने शब्दहरु । ❤❤
mitho swor aile ta jhan mitho sabda haru le variyeko geet sunna pauda dherai khushi ani aafnai pann aako xa,,,, dherai dhanyabaad
म त टिकटकमा सुनेर यता हाजिरी लगाउन आएको है ।क्या मज्जा आयो ।सर्जकहरुलाई सम्मान छ।❤
असाध्यै राम्रो कला बाबुहरुको।शुभकामना
☺️☺️☺️☺️☺️☺️☺️मन बुजो हजुर कति राम्रो गित ❤❤दामि दामि
तै पुरानो दिनको याद आयो हजुर❤❤
ohho yesto khalko geet sunne manxey ta haina ma tei pani yesle chai vibes diyo hai babal babal❤
Dherai ramro Cha dai agrim subhakamana sampurna team Lai 🙏Safalta ko lagi .Aba part 2 Pani halnu hai 🥺sarai ramro Lago 🌸.
School college padda sathi haruko yad diĺayo yo geetle 😢❤ ekdam rMro keep going ❤
कस्स्म यार आयो याद आयो पुरानो झल्को आयो अब यो दिन कहिले आउला भन्दै सोच्दै थिए सकिएछ गित नै ❤❤❤❤❤❤
Sathy haru ko yad aauxa eo geet sunda 😢 miss my all frd ❤💗💗
Ramro geet nikalnu vya xa 💗💗🌸dharii mya 🌸🌸
आहा साह्रै मीठो अनि मार्मिक गित नवीन दाइ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई संगै सफलताको कामना छ है🎉🎉🎉🎉
आहा कति मिठो गित साथी भाईको याद दिलाउने आउँदा दिनहरुमा एस्तै राम्रो गितहरु सुन्न पाइयोस् शुभकामना🎉
नमस्कार सबै भन्दा पहिले निकै मिठो गाना मलाई त सारै गाँउ घर को याद आयो गाउँ घर मा साथी भई रमाइलो गर्दै हिनेको याद आयो miss you मेरो साथी भई हरु लाई र हजुर हरु लाई पनि मन बाटै नमन् गर्न चाय 🙏✍️✍️ जय नेपाल 🇳🇵
Shoor Kati mitho xa k jati suna pone man Jo varinna yo song tw molai bbl laghxa haii big fan of this song ❤❤
TikTok dhaki ko ko aunu Bhako Xa Yata hajir hmm hoi sathi Haru ❤ Nikai Ramro SabDa sangit raixa 😢 futno yad aayo ❤
Dherai Ramro xa ❤
dherai ramro chha bhai ,, saphaltako shubhakamnaa
कलेजका दिनहरुको सम्झना गरायो यो गीतले | निकै नै मार्मिक, उत्कृष्ट सृजना |
वास्तब मै गाउँ जादा रित्तो गाउँ देख्दा मन बिरक्त हुन्छ यो गित ले बिगत सम्झना दिलायो धेरै नै उत्कृष्ट गित
हैत! झन दशै तिहार आउन लाको बेला मा मनै धरक्क भयो❤❤❤
क्या मन पर्यो ❤❤❤तर views कति कम यति मिठो गितको😢
बल्ल मन छुने गीत पायर दामी दामी 😙😙😙
गीत त यस्थो हुन पर्छ आहा लय शब्द सुर ताल माैलिक झल्काउने गीत
आहा, यो गित ले मेरो सबै साथीहरू लाई सम्झिएको छु।❤❤❤
कति राम्रो गित सुने पनि सुनी रहु जस्तै ❤❤
हो हो हजुर एक दम सही कुरा हो यो गीत ले बचपना को याद दिलाउँछ❤❤
TikTok बात आको है अनि तपाईहरु नि ?❤ लु बबाल छ है
आहा कति मौलिक,शुभकामना सफलताको लागि।
कति राम्रो छ जति सुने पोनि सुनी रहु जस्तै😊
टिकटकबाट सुनेर यता हेर्न आको जति सुन्यो उति आनन्द लाग्ने गीत रैछ। सबैको जिबनसङ्ग मेल खाने गीत, यसका सर्जक, गायकलाई सम्मान साथै नमन।
Wow mali sari man parako geet aja bala suna ❤❤❤❤khojera ❤❤❤
आहा निकै राम्रो लाग्यो geet ❤️
Tyo din haru dherai miss gariraheko xu ani tyo sathy haru kash tyo din jasari ahile akkoi thau hunu payeko vaye😢miss you mlo jigri dost haru ❤
Nabin ji ATI ramro geet gaunu vako Xa dharai ramro❤❤
Kati dami 🕺song best of luck🤞❤❤❤❤❤❤ma hal malesiya🇱🇷 dekhi kati sarai yad aayo gaughar terako
ल है त मैले हेर्दा २ लाख भ्यूज थियो अहिले ७ लाख भ्युज कटेछ खुसी लाग्यो तिक टोक मा सुनेर आको फूल song sune राम्रो रहिछ keep loving all team 🎉🥰🥰🥰❣️❤️
Tiktok bata UA-cam samma Aaye geet ramro xa tara views kina Kam 5/10 M pogeko dekhna paiyos xitai🎉❤
Wawo damii babal nice song bro saari ramro xa geet yastai yastai new song banaudai janu hoi all the best bro n all entries team hai❤️🥰👏
tiktok बाट खोज्दै आको मत ।
Majja aayo Geet sunera 😢❤❤
Nabin daju Kya get chha yrr ❤🎉🎉🎉
purano din haru saraii yaad aayo ❤
Saraii ramro song 😊
गित भनेकाे त यस्तो हुनु पर्छ सय चाेटि सुने पनि मन न अघाउने❤❤❤❤
यति राम्रो गित आउदा नि लोकगितलाइ माया गर्छम भन्ने हरु मरे खोइ भ्युज गएको?
सगै बसेर खाको याद आयो दाजु हजुको गिट सुणेर ❤
लास्टै नै मन छोयो यो गितले मेरो त आफ्ना साथिहरु सबै टाढा टाढा भए दुरिले😢😢
धेरै राम्रो सबै team लाई धन्यबाद
I miss you my all sathi vhai haru 😢
Dherai Dhanyabad keep it up always dherai mitho lagyo 50 times now
कति राम्रो गित नवीन दाइ love you❤❤🎉🎉🎉🎉
आहा मन छुने गीत❤❤❤ धन्यवाद सर्जक लाइ
tiktok मा सुनेर साथीलाई सम्झिदै यता सम्म आई पुगियो है त ❤
Sabai best.xaa ..tara rausi khanthyeu ma vandai taa vandai mausam la new koja ko xa vandai ...wawa rely heart tuch ..rely .missing that's days
याे गित सुनेर मेरा ती पुराना साथ सम्झेर आँसु आयको थाहै पाएन त्याे समय ती मेरा साथ हे बरै सम्झदा पनि रुन मन लाग्छ😢
Yo git le biteka pal haru yad dilaayo Very nice sang ❤❤❤
गित राम्रो छ।❤
तर पैसा कमाओ केटाहो साथिभाइ सम्झेर अघि बढिन्न।