dherai ramro video haru jhari badal gham pani vok tirkha navani kan banaunu vayako x yasto video haru gharmai basi basi herna paunu vaneko souvaggiya ho dherai pargati garnu vayako x sir lakhau lakh suva asirbad x ghar solukhumbu jubu 4 khaniya kharka siran ❤❤❤❤❤❤❤
परिक्रमाले संधै झै यसपालीको श्रृङ्खलामा सिंदुली गढीबारे सम्पुर्ण जानकारी साथै अवलोकन गराइदिनु भएकोमा फेरि पनि लायक र कमेन्ट गरी हजुरको मनमा सियो प्रहार गरिदिएकोमा सलाम चाहान्छु😂❤
सवै राम्रो छ, तर सुरुको शव्द खरानी बनाएको चाहि परिवरतन गरदा ठिक होला, गोरखाको एकिकरण गोरखाका राजाले आफ्ना पुर्खाले गरेको १०,०००साल अगि राजा जनकको नेपाल, ५००० साल पुर्व राजा यल्मवरको पालाको नेपाल, ६सतावदिमा असुवरमा,१० सतावदिको नागरादकै पाइला पछ्याएको हो। दुई सेना लड्दा दुवैको सेना, केहि कमाणडर मारीए किन एकिकरण भन्न डराएको , जीहादि, इसाईले जसरी पाकिस्तान, बंगलादेश, अफगानीस्तान, भीयतनामको पाला,इन्डोनेसिया, इरान अमेरीका, अस्ट्रेलियामा जस्तो देशनै, महादेशनै नरसंहार, धर्म परिवरतन त गरेको छैन नी, आदिवासि, जनजातीनै गायव त बनाएको छैन? बमीयान , न्यन देवि, तक्षसिला लगायत गुम्बा मन्दिर भत्काएर खण्डरै त बनाएको छैन्न नि गोर्खाले? जीहादि, इसाईको नरसंहार, धर्म परिवरतन सक्काउन, त्यो राक्षसी धर्महरु रोक्न, अंग्रेजले व्यपार, मानवताको नाममा इसाईकरण, लुट र नरसंहार रोक्न विरुद्धको गोर्खाको एकिकरण नैहो । गोरखालीले त एकिकरण विरुद्ध जाने, राजकिय, दरवारीय संग मात्र शक्त्ति संचयका विरुद्ध संग काट मार गरे तर माओवादिले जस्त्तो नीहत्या बालबालीका, महिला, मन्दिरका पुजारी, सरादमा बसेकोलाई समेत मारेन्न होलान।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊 गोर्खाली सेनालाई ज्वालामुखी भनेपछी त्यो सङ्ग सुहाउदो शब्द खरानी भनिएको हो | यनिकी अघिल्लो पालिको अस्तित्व मेटाईदिने
धेरै राम्रो लागो सर मलाई यस्तै ऐतीहासिक कुरा हरु मन पर्छ
सधैनै रहनेछ कोशिस
लक्ष्मीजीको अहिलेसम्मकै उत्कृस्ठ भल्ग ।नेपालका सबै बिध्यालयका ईतिहास कक्ष्यामा यो video देखाईयोस ।
धन्यबाद लक्ष्मन जी
आजकाल तपाईको भिडियोले मन खिचिरहेको छ सर।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Thank you hajur
लक्ष्मी सरको बोली चैं दामी लाग्यो हौ मलाई जिन्दगीमा
धन्यबाद ङोलो जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Hamro Sindhuli Ramro Sindhuli 🇳🇵♥️
लक्ष्मी सर नमस्कार, परिक्रमा को प्रस्तुति सारै उत्कृष्ट लाग्यो धन्यवाद ।
धन्यबाद राजेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
very good
हाम्रो अनि राम्रो सिन्धुली भ्रमण गरी video मार्फत प्रचार गरिदिनु भएकोमा हजुरहरू को team लाई धेरै धेरै धन्यवाद र धेरै माया❤😊
धन्यबाद मगर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Finally Hamro Sindhuli ko pani aayo hai परिक्रमा 🙏
हजुर
प्रस्तुती एकदम राम्रो छ । अगाडी बड्दै जानुस ❤
अवस्य बिष्णु जी 🙏
परिक्रमा 💔💔💔
Nice video ma sindhuali bata ho❤❤
धन्यबाद उज्वल जी, सेयर गर्नुहोला है
dherai ramro
Dhanyabad khim ji
❤❤❤wow nice
रुपनदेही जिल्लाको बुटवल तिर कता पनि हाम्रो पुर्खाहरुले युद्ध लडेको एउटा गडि छ तेत्ता पनि जानू पर्यो परिक्रमा
अवस्य राजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤❤❤
सेवारो सर!फेरि पनि दर्शनको लागि उपस्थिति भैयो है!❤
Sewaro hai lunga
Hamro sindhuli ❤❤
हजुर
@parikrama1 dudhauli arunthakur jure tir pani Janus oda no 13
❤❤❤🎉
धनयाबाद् नयाँ र उपयाेगि भिडियाेकाे लागि।
स्वागत छ मीन जी
dherai ramro video haru jhari badal gham pani vok tirkha navani kan banaunu vayako x yasto video haru gharmai basi basi herna paunu vaneko souvaggiya ho dherai pargati garnu vayako x sir lakhau lakh suva asirbad x ghar solukhumbu jubu 4 khaniya kharka siran ❤❤❤❤❤❤❤
धन्यबाद दिपराज जि 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Nice 👍👍
Thanks 👍
❤❤❤❤
लछमी शर नमशकार छ
नमस्ते भिम जी 🙏
परिक्रमाले संधै झै यसपालीको श्रृङ्खलामा सिंदुली गढीबारे सम्पुर्ण जानकारी साथै अवलोकन गराइदिनु भएकोमा फेरि पनि लायक र कमेन्ट गरी हजुरको मनमा सियो प्रहार गरिदिएकोमा सलाम चाहान्छु😂❤
२१ तोपको सलामी हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🙏🙏🙏🙏
Nice video ❤
Thanks 🤗
गढि दरवार को पुननिर्माण कहिले हुन्छ
hudaicha
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
स्वागात छ परदेशी जी
@parikrama1 🙏🙏🙏🙏
एक अर्कालाई सपोर्ट गरौ है साथी हरु ❤🎉🎉
👍👍👍👍👍🙏🙏
Hait
जुनार को राजधानी गोलन्जोर गाउँपालिका सिन्धुलिको जुनार बगैंचा क्षेत्र को पनि भिडियो बनाउनु परो ❤🎉
धन्यबाद पुस्प जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sachin Neupane सर र Laxmi Dhungel सरलाई आजकल किन एउटै भल्भमा देखिन्न ?
धन्यबाद पृथिभि् जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अब यतै परिक्रमा को चौतारिमा भलाकुसारी गरौ है
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Fb bata herara aako itihasko ajoi aruni banaunu hola im intrested jay bir purkha
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सवै राम्रो छ, तर सुरुको शव्द खरानी बनाएको चाहि परिवरतन गरदा ठिक होला, गोरखाको एकिकरण गोरखाका राजाले आफ्ना पुर्खाले गरेको १०,०००साल अगि राजा जनकको नेपाल, ५००० साल पुर्व राजा यल्मवरको पालाको नेपाल, ६सतावदिमा असुवरमा,१० सतावदिको नागरादकै पाइला पछ्याएको हो। दुई सेना लड्दा दुवैको सेना, केहि कमाणडर मारीए किन एकिकरण भन्न डराएको , जीहादि, इसाईले जसरी पाकिस्तान, बंगलादेश, अफगानीस्तान, भीयतनामको पाला,इन्डोनेसिया, इरान अमेरीका, अस्ट्रेलियामा जस्तो देशनै, महादेशनै नरसंहार, धर्म परिवरतन त गरेको छैन नी, आदिवासि, जनजातीनै गायव त बनाएको छैन? बमीयान , न्यन देवि, तक्षसिला लगायत गुम्बा मन्दिर भत्काएर खण्डरै त बनाएको छैन्न नि गोर्खाले? जीहादि, इसाईको नरसंहार, धर्म परिवरतन सक्काउन, त्यो राक्षसी धर्महरु रोक्न, अंग्रेजले व्यपार, मानवताको नाममा इसाईकरण, लुट र नरसंहार रोक्न विरुद्धको गोर्खाको एकिकरण नैहो ।
गोरखालीले त एकिकरण विरुद्ध जाने, राजकिय, दरवारीय संग मात्र शक्त्ति संचयका विरुद्ध संग काट मार गरे तर माओवादिले जस्त्तो नीहत्या बालबालीका, महिला, मन्दिरका पुजारी, सरादमा बसेकोलाई समेत मारेन्न होलान।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊 गोर्खाली सेनालाई ज्वालामुखी भनेपछी त्यो सङ्ग सुहाउदो शब्द खरानी भनिएको हो | यनिकी अघिल्लो पालिको अस्तित्व मेटाईदिने
Ma 12 barsa aghi gako thiye
गजब छ