माओवादी दशवर्षे जनयुद्धको एक चर्चित युद्ध ,बर्दियाको "गणेशपुर भिडन्त" || THE BATTLE OF GANESHPUR ||

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 371

  • @nabalshah8971
    @nabalshah8971 3 роки тому +115

    Thank you all

    • @rupakbasnet8998
      @rupakbasnet8998 3 роки тому +4

      Big fan sir , 🙏

    • @SOVIT_KHADKA
      @SOVIT_KHADKA 3 роки тому +3

      Big fan always have great respect and salute for the Nepal Army ,

    • @sanatkc630
      @sanatkc630 3 роки тому +6

      सलाम हजुर . तत्कालिन माओबादी बिद्रोहीहरु फलानो ठाउमा यो गरेम त्यो गरेम सेनालाई भुस बनार तिनको कुरा सुनायो भनि यो सेना कामनै न लाग्ने जस्तो देख्या छन् येही सेनाले लडैमा ठोकेर शान्ति सम्जौतामा आको बिर्सेचन .जहाँ पनि जिते भनि घमण्डी बिद्रोही हरुलाई हानेको यो झापट आइले समनि बिर्सेका छैनन् होला . फेरी पनि सलाम हजुर नेपाल तारा .

    • @2m368
      @2m368 3 роки тому +2

      Big fan sir

    • @santoshkarki9750
      @santoshkarki9750 3 роки тому +5

      Sir you make everyone realise what professional millitary personal you are, a true brave and humble son of Mother NEPAL. Big salute to you .

  • @s.bkarki7386
    @s.bkarki7386 3 роки тому +72

    नवल शाहलाई अवकाश पछि पनि विषेश जिम्मेवारीमा नियुक्त गरिनुपर्थ्यो, यस्ता साहसिक र ट्यापेन्ट योद्धा बाट सेना र राज्यले फाइदा लिन जान्नुपर्छ । हालै आएको उहाँको एक अन्तर्वार्ता हेर्दा अझै उस्तै जोसिलो उस्तै कमर्ठ र जवान देखेँ, नेपाल ताराबाट उनको योगदानको कदर त भैसकेको छ र पनि उनिजस्ता दुर्लभ सैन्य लिडरको क्षमता र ज्ञानको सदुपयोग अझै गर्न सक्नुपर्छ राज्यले ।

    • @rajendrasubedi6017
      @rajendrasubedi6017 Місяць тому

      आफ्नै दाजुभाइ मारेर काहाको बहादुरी भयो यो हत्यारा

    • @Tekender-qo7yx
      @Tekender-qo7yx 21 день тому

      ​@@rajendrasubedi6017तेरो नेता ले कती तरक्की गरे त

  • @pramodbhandari1147
    @pramodbhandari1147 4 роки тому +68

    नेपाली सेना का नबल शाह जस्ता निडर कमान्डर काे नेतृत्व ले नेपाली सेना काे युद्ध काैसलता र दक्षता कमे ज्वलन्त उदाहरण हाे । कमान्डर नबल शाह र सम्पुर्ण नेपाली सेनालाई सलाम... अब याे साहस हाम्राे सिमामा देखाउने बेला अाएकाे छ ।

    • @नेपालीमाटो
      @नेपालीमाटो 4 роки тому +12

      गोर्खा ब्रिटिश मा भएको भए भिक्टोरिया क्रस पौने रहेछ्न , नेपाल मा यस्तो सैनिक लाईआर्मी चिप बनाउनु पर्ने गोरु नेता ले देश खाए , कमरेड जित पनि बहादुर थिए देशकोलागी ठुलो घाता भयो RIP

    • @imagine6695
      @imagine6695 3 роки тому +2

      nice joke

    • @nepalibabu359
      @nepalibabu359 3 роки тому +4

      नेपाल तारा नामकाे पदक पाउनु भाकाे छ कर साप नवल साहले। याे पदक युदकाे माेर्चामा साहसिक बिजेतालाई दिन्छ ।

  • @Urlaba
    @Urlaba 3 роки тому +36

    नबल शाह जस्ता नेपाली बहादुर छाेरा धेरै जन्मनु पर्छ

  • @jyotipunmagar4252
    @jyotipunmagar4252 3 роки тому +37

    यदि त्यो बेला शाहि नेपाली सेनाभित्र किचलो राजनिति नछिरेको भए अहिले माओबादिको नाम निसाना भेटिन्न थियो तर अफसोच अहिले सम्म पनि प्रचण्डलाई हामिले जिउदै राजनिति गरेको हेर्नू परेको छ

  • @binodhalede5565
    @binodhalede5565 3 роки тому +19

    नबल साह लाई सलाम जय नेपाल जय नेपाल आर्मि

  • @riksonghome3419
    @riksonghome3419 3 роки тому +18

    नवल शाहको रणनिती एकदमै सह्राहणिय छ कति वेला रूट बदल्ने कसरी आफ्नो फोर्स मोविलाइज गर्ने यदी माथीको आदेश अनुरूप हिडेको भए सायद यसरी सफल हुन दिनेथिएनन आर्मि भित्रकै कतिपय कमाण्डर कहलिएका उच्च तहका देशद्रोहीहरूले 🙏🙏

  • @bigyandeeprana112
    @bigyandeeprana112 3 роки тому +14

    वीर नेपाली सेनाका सच्चा सपूत अजयदल गुल्मका गुल्मपती नोबल शाहलाई सलाम

  • @kammarkc3868
    @kammarkc3868 3 роки тому +3

    यो Channel लाई heartly thanks अझैँ यस्तै vedious को अपेक्छा

  • @laxmipachhai9683
    @laxmipachhai9683 4 роки тому +18

    भिडियो को लागि धेरै धेरै धन्यवाद ,,,,धेरै समय पछि फुल फेज को भिडियो हेर्न पाईयो😍🙏भिडियो भनेको येस्तो पो हुनु पर्छ सबै details सहित😍🙏

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 роки тому +2

      Pili ko new video hernu bhayo ta Laxmi sir ?

    • @laxmipachhai9683
      @laxmipachhai9683 4 роки тому +1

      @@thenepalesecivilwar108 एक एक गरेर सबै भिडियो हेर्ने गरेको छु कुनै पनि छुटाएको छैन😘

    • @binodhalede5565
      @binodhalede5565 3 роки тому

      पिलि को कुन भिड यो हो link dinuna

  • @jagdishshah9338
    @jagdishshah9338 3 роки тому +5

    देशका निर्दोष र सिधा साधा जनता मार्यौ लेख पढ गर्ने ससाना बच्चा हरु स्कुलबाट जबरजस्ती ऊठाई लेखपढबाट बन्चित गराई ब्रेन वाश गरी आतङ्ककारी बनायौ कलम समाति दैशको भविष्य बनाउने भावि कर्णाधार हरुलाई देशको दुश्मन बनाई देशका सुरक्षा कर्मीहरुको हत्या गर्योौ सरकारले बनाएका संरचना सारै ध्वस्त गरायौं नयाँ नेपालको नाममा ‌पुरानो नेपाल नै खतम गरायौं देश आमुल परीवर्तन गराउने नाममा देशको यो हालत बनायौ । तिमिहरुलाई ईतिहासले कहिल्यै माफ गर्ने छैन हामी जस्ता सिधा नेपाली जनताले माफ गरे पनि भगवानले माफ गर्ने छैन

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  4 роки тому +9

    यो भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेका कुराहरु अवश्य लेख्नु होला !
    साथै सल्लाह सुझाबको लागि thenepalesecivilwar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ ।

    • @sanatkc630
      @sanatkc630 4 роки тому +3

      The Nepalese Civil War milxa vani ajay dal ko commander sanga interview linu

    • @siri9471
      @siri9471 4 роки тому +2

      Hoho sir ajaya dal ko army sag interview linu paro

    • @sanatkc630
      @sanatkc630 4 роки тому +2

      Sir aauta sodna manlagyo aauta gpmg le duiwata direction bata aako fire lai rokna milxa rwa

    • @sprakashe
      @sprakashe 4 роки тому +2

      Yo war ko yeti detail information kasari payeko??

  • @ingsohanglimbu4278
    @ingsohanglimbu4278 3 роки тому +23

    Nawal Shah ❤️🇳🇵 The great Colonel !
    Former Commander of Ajay dal 🇳🇵🇳🇵❤️

  • @riksonghome3419
    @riksonghome3419 4 роки тому +34

    yo ajaye dal ko commader ta commando force ko ni commander ho 10-15 maobaadi laai eklai vari parxa he is real hero❤️❤️

  • @khadkak.c.5430
    @khadkak.c.5430 3 роки тому +13

    सलाम छ अजय दल गन लाई र कमान्डर नवल शाह लाई।।।

  • @जीवनहमाल
    @जीवनहमाल 2 роки тому +11

    सन्सार मा एउटै मान्छे भेट्नेमन छ उहाँ हो नवल शाह

  • @ammygurung1411
    @ammygurung1411 2 роки тому +6

    सर तपाईंको नाम के होला हजुर?तपाईंको कर्यक्रम चलाउने शैली,प्रश्न गर्ने तरिका सारै मन पर्यो।अनि सर तपाईं नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ? तपाइँको voice पनि एकदम clear छ।

  • @arjunraut4052
    @arjunraut4052 4 роки тому +40

    यस्तो डिटेल मा जानकारी दिने च्यानल सायद यहि मात्रै हो।

  • @omtribe5693
    @omtribe5693 4 роки тому +36

    Shahi Nepali Sena Jinabaad, dalaal maobadi murdabaad.

  • @jagdishshah9338
    @jagdishshah9338 3 роки тому +32

    देशलाई नैं बर्बाद गरे यिनि आतङ्ककारी समूहहरुले

  • @onceacopalwaysacop9801
    @onceacopalwaysacop9801 4 роки тому +50

    Thts my nepal army.proud to be a soldier

  • @youngblood2849
    @youngblood2849 4 роки тому +50

    मैले सुने अनुसार यी कमान्डर लडाईं मा लास्टै खत्रा हुन् रे है उनि संगै कम गरेको हाम्रो गाउँको एक जना दाइले भनेको

    • @copyright7670
      @copyright7670 3 роки тому +4

      commender ko interview ni aako xa uhala vannu vako xa tya k vako thiyo vanara

    • @youngblood2849
      @youngblood2849 3 роки тому +2

      @@copyright7670 jogi ko kura jhuto rahechha yo chanal bata aayako

    • @ronin5929
      @ronin5929 3 роки тому +2

      @@youngblood2849 sabai kura vanera sadhya hudaina ni. Nawal shah le aafu le army ma jagir khaye dekhi niklida samma ko Kura Garda, Kati Kura chutne nai vayo.
      Feri interview ko video edit gareko huncha. K thaha tyo Kura edit garera katiyo ki

    • @ingsohanglimbu4278
      @ingsohanglimbu4278 3 роки тому +1

      The great Colonel Nawal Shah ❤️🇳🇵

  • @gangapun4037
    @gangapun4037 3 роки тому +10

    माओवादीले केही सुधार पनि गर्यो केही गलत पनि गर्यो चोर पुलीसलाई भने ठिक पारेकै हो गाउँ गाउँ मा पुलीस र मुखियाको निक्कै धाक धम्कि थियो नेपाली काँग्रेस त झन दादागिरी थियो

    • @manojkhadka6832
      @manojkhadka6832 3 роки тому +1

      Tehi hijo barg dusman bhanine congraess sang miler parchande teroriest le chori laie jitauchh lal gaddar parchande murda bad 😠

  • @nabinshrestha8781
    @nabinshrestha8781 4 роки тому +16

    Love...our brave hearts...Nepali Army

  • @bishnubohara9271
    @bishnubohara9271 3 роки тому +7

    भू. पु.कर्णेल नबल शाह त धेरै होनाहार कर्तब्यनिष्ठ सिपाही हुँनु हुँदोरहेछ।वीरगति प्राप्त आफ्ना सहयोद्धाहरु प्रति पनि कति संवेदनशील आफ्नै ज्यान धराप राखेर पनि अरु सब काम छोडेर उद्धार कार्यमा लाग्नु भएछ।पृथ्वीनारायण शाह द्वारा स्थापित सेनाले माओवादी द्वन्द्वको निराकरण गर्ने रहेछ।अन्तत:प्रचण्डको अवस्था गोन्जालो, प्रभाकरण वा लादेनको भन्दा खराब हुँने नै रहेछ। तर काङ्ग्रेस,एमालेका नेताहरुले नै उनीहरुलाई साथ दिएर देशलाई यो भड्खालोमा जानी जानी नै हालेकारहेछन्।

  • @rameshkhatri7405
    @rameshkhatri7405 3 місяці тому

    यो कथा बाच्न सईलि धेरै धेरै राम्रो छ

  • @manozzbasnyat8722
    @manozzbasnyat8722 4 роки тому +12

    Kasto crystal clear video ani presentation ekdam ramroo cha

  • @ashokghimire8866
    @ashokghimire8866 3 роки тому +4

    हजुरको च्यानल सारै ठिक लाग्छ सत्य तथ्ये सबै मिल्छ छिटो छिटो अरु भिडियो पनि राख्नु न । म धेरै पटक रिपिट हेरिराको छु। जे होस हजुर को प्रस्तुती perfect लाग्छ हेर्दा सुन्दा लाग्छ आफू पनि त्येही लडाइँ मैदानमा भाको realize हुन्छ।

  • @rameshchandrabhattarai2456
    @rameshchandrabhattarai2456 4 роки тому +5

    गुड नेपाली सेना राम्रो गर्नु भयो

  • @laxmipachhai9683
    @laxmipachhai9683 4 роки тому +8

    कति दिन भयो कुरेको,बल्ल आयो ,,,हेर्दै नहेरी कमेन्ट गरेको छु😍 फेरि हेरेर कमेन्ट गर्ने छु🙏

  • @ujitbhattarai1248
    @ujitbhattarai1248 3 роки тому +5

    Sena ko Jawan ko Mirtyu hoina saheed vannus...desh ka. Xora hun tiniharu. Nepal ama ko. Xora haru... Proud of my army

  • @khembist8815
    @khembist8815 Рік тому +3

    Nawal sir jasto brave commander nepal le jaile samjhirahanexa❤️

  • @dineshchhetri7681
    @dineshchhetri7681 3 роки тому +25

    अजय दल संग पो भिडेको रैछ अनि धुलो चाट्देन त जाठा आतंककारी हरुले 😂

    • @arjunlimbu8544
      @arjunlimbu8544 3 роки тому

      संजय दल के बाउ सग पनी लादछ आतंकवादी को हो रा नेपाली आर्मी भायो जो मान लागे तेही गने हो राजा तो हते

    • @diwashpoudel1789
      @diwashpoudel1789 3 роки тому +1

      @@arjunlimbu8544 k vaneko bey muji ali bujni gari lekhna jatha

    • @rabinthakury4925
      @rabinthakury4925 3 роки тому +1

      @@arjunlimbu8544 j man lagyo tei ta tero sasura paapi prachande le gareko xa!! Manxe maryo ;lutnu lutyo ; des jhan garib banayo! Nepal ko beijet garayo

    • @प्रकाशसुवेदी-ल2ष
      @प्रकाशसुवेदी-ल2ष Рік тому +1

      @@rabinthakury4925 एकदम सही।

    • @प्रकाशसुवेदी-ल2ष
      @प्रकाशसुवेदी-ल2ष Рік тому +1

      @@arjunlimbu8544 प्रचंडे को केरा खा जांठा।

  • @healinghour4110
    @healinghour4110 4 роки тому +5

    Very well explained video..Jai Nepal Jai Nepali sena 🇳🇵

  • @durgamagar5558
    @durgamagar5558 2 роки тому +1

    congratulation sahi nepali sena lai 👌👌👌👌👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏solut xa sahi nepali sena lai 👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🙏

  • @sharmarojin9249
    @sharmarojin9249 4 роки тому +12

    सुर्खेतको भेरी पुलमा पनि 8/9जनाले ज्यान गुमाएका छन्।भिडियो बनाउनु पर्यो। सर

    • @ashoklingden6970
      @ashoklingden6970 3 роки тому +1

      झन्डै खुस्केको मेरो कान्छो अन्कल त्यो लडाईमा। मगलगडी ब्यारेक सुरखेत बाट झरेको सानो टुकडी लाई 3 तिर देखि घेरेर झन्डै सिध्याएछन तोईट।......

  • @DronemanfromNepal
    @DronemanfromNepal 3 роки тому +7

    Salam Sir ! Nabal Shah a real warrior and tactician! thank you for your service

  • @dambarmagar2493
    @dambarmagar2493 4 роки тому +3

    Ramro vedio

  • @manozzbasnyat8722
    @manozzbasnyat8722 4 роки тому +8

    Wow.....the great nepal army....the best army of the world

  • @sumanbudhathoki1476
    @sumanbudhathoki1476 4 роки тому +8

    finally i get it...i was waiting long time..thanks bro

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 роки тому +3

      Kasto lagx vannu la Suman ji

    • @sumanbudhathoki1476
      @sumanbudhathoki1476 4 роки тому +3

      Hajurko harek vedio herne gareko xu...sarai man parxa tesaile ta pratek vedio nachutai herne garxu sir

    • @abishekpathak2818
      @abishekpathak2818 4 роки тому +1

      @@thenepalesecivilwar108 ramro lagyo sir..haldai garnu hola aru pani

    • @yugrai2104
      @yugrai2104 4 роки тому +1

      Ramro cha vidoe ma tapaiko harek vidoe herne garxu

  • @tekendrabikram9831
    @tekendrabikram9831 2 роки тому +5

    Outstanding deed Nawbal daju.

  • @kumargharti1371
    @kumargharti1371 3 роки тому +5

    हामी नेपाली ले बुझनु पर्ने के भयो भने हामी नेपाली जो जत्तिकै ठुलो भलादमी भए पछि भारतीय रह को पैसाको लागि हामी नेपाली बाइक छौ अब के सचेत हुदा राम्रो होला त नेपाली जनता जि

    • @baburamkc7189
      @baburamkc7189 3 роки тому

      How sweet I m agreed with you Kumar sir

  • @gopalbasnet-pb3yy
    @gopalbasnet-pb3yy Рік тому +1

    माओवादी लाई अलि सम्मान गर्नुपर्छ कि

  • @Anurag_krishna2310
    @Anurag_krishna2310 2 роки тому +6

    Naval shah is a great and brave commander.

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 роки тому +1

    धेरै राम्रो गरेको रैछन नेपाली सेना हरुले

  • @manishlama5221
    @manishlama5221 3 роки тому +19

    The nepalese civil war च्यानल लाई बिश्वास गरेको थिए आज पुन एक पटक प्रमाणित भयो। अजय दलको गुल्मपती नबल शाह को अन्तरबार्ता र यहाँ दिएको विवरण सहि मिल्यो। माओवादी र नेपाली सेना जस्को समचार बाहिर ल्याउदा पनि निश्पक्ष र आधार बनाएर समाचार सम्प्रेषण गर्दोरहेछ।

    • @sanatkc630
      @sanatkc630 3 роки тому +2

      thik kura garnu vayo detail ma kura sab milyo yesko lagi Nepalese Civil War lai derai derai dhanayabad.

    • @youngblood2849
      @youngblood2849 3 роки тому +1

      @@sanatkc630 yo chanel ma vaneko jogi ko kura chahi jhuto rahechha interview herda thaha vayo

    • @sanatkc630
      @sanatkc630 3 роки тому +1

      @@youngblood2849 vana chuteko ni huna sakxa ni bro

    • @isworiacharya1800
      @isworiacharya1800 3 роки тому +1

      Iìlo00ò9ò

    • @isworiacharya1800
      @isworiacharya1800 3 роки тому +1

      Iiipp

  • @goodnews2565
    @goodnews2565 3 роки тому +5

    जय नेपाल आर्मी

  • @healinghour4110
    @healinghour4110 4 роки тому +4

    Nawalparasi jilla ko sunwal ramwapur ma vaye ko vidanta ko pni video banauna paryo bro..i like ur videos and i watch on regular basis.

  • @govindalohani4522
    @govindalohani4522 4 роки тому +21

    Maobadilai marera nai sakauthyo sena le ...1/2 barsha samma Ma

  • @dhagendraido3185
    @dhagendraido3185 3 роки тому +3

    Nabal sir, well done

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 роки тому +2

    Ramro presentation !

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 роки тому +10

    He is describing his victory with pain because in his vision those who were killed those were innocent and mainly those were Nepalese brothers and sisters

  • @rupeshrai4570
    @rupeshrai4570 3 роки тому +3

    it's 100% reality information

  • @khemmagar5567
    @khemmagar5567 3 роки тому +2

    good 👌

  • @shikhardawadi2100
    @shikhardawadi2100 4 роки тому +3

    good content. i always wanted to hear nepal civil war stories.

  • @sirnare3408
    @sirnare3408 4 роки тому +21

    कमन्डर मान्छे पनि हिरो रहेछन , अजय दल पो अगाडी परेर लडेको रहेछ ÷ राजदरबारको सुर्क्षे गर्न नसक्ने नया गोरख को काम छैना हरुवा टोलि हो यो त

    • @rolpaaawaj4238
      @rolpaaawaj4238 4 роки тому +3

      नया गाेरख +अजय दल

    • @rolpaaawaj4238
      @rolpaaawaj4238 4 роки тому +4

      राजदरबारकाे सुरक्षा नया गाेरख हैन ब्राे तपाई लाई थाहा छैन कि केहाे नया गाेरख त्यति बेला सुर्यबिनायक भक्तपुरमा थियाे

    • @sanjayabsl5836
      @sanjayabsl5836 4 роки тому +5

      सर लाई थाहा नरहेछ दरबार सुरक्षा कालिका गण लिएको थियो साथि

  • @surajpoudel100
    @surajpoudel100 3 роки тому +3

    Dai Cornell Raju Devkota ko barema video banaununa !

  • @dp1985able
    @dp1985able 4 роки тому +21

    लिम्पियाधुरा पथाउन पर्यो यी बाहादुर कमान्डर लाई , के हेर्दै छ केपी ओली सरकार ?

    • @surajkhatiwada5032
      @surajkhatiwada5032 3 роки тому +1

      Retired already

    • @kiranrana5108
      @kiranrana5108 3 роки тому

      Chul chul mutera
      Kursi bachauna
      Khoj dae cha ahile

    • @diwashpoudel1789
      @diwashpoudel1789 3 роки тому

      Dewua sarkar vai sakyo muji😁

    • @dp1985able
      @dp1985able 3 роки тому

      @@diwashpoudel1789 comments 1 year pahile ho mula sag haha

    • @diwashpoudel1789
      @diwashpoudel1789 3 роки тому

      @@dp1985able ah thaxa malai but yo nepal ho yeha kei varosa xaina kati bela sarkar ferinxa mula

  • @gauravtripathi8693
    @gauravtripathi8693 4 роки тому +4

    That was my house where they eat food .I live in ranipur bardiya ..my father was in maubadi ..but that time
    he was in saalyan....

  • @narendrashrestha1360
    @narendrashrestha1360 3 роки тому +2

    Good ajaya dal

  • @NepalKohalpur-m6f
    @NepalKohalpur-m6f 7 місяців тому

    Good

  • @samratbabu3687
    @samratbabu3687 16 днів тому

    गुरूले नाबि बाहिरबहिर

  • @wranglergurkha4458
    @wranglergurkha4458 4 роки тому +3

    Great vdo with facts...expecting for more...why nt once hanning vabang war of army wich was turning point accepted by mousits

  • @krishnabtr5204
    @krishnabtr5204 Рік тому +1

    Jay Nepal ❤🎉

  • @anilpandey6568
    @anilpandey6568 4 роки тому +2

    Finally..most awaited

  • @laxmanlamichhane9787
    @laxmanlamichhane9787 2 роки тому +3

    Nabal saha sar dekhda ahile pani man prafulla hunxa

  • @वीरगोर्खालि-ण6ण

    म आफै बर्दिया को हु जब यी माओबादी हरु करिब 400जना जति बेलवा गाबिस मा दुई दिन बिताएर गुलेरिया सदरमुकाम हान्न गका थिए तर सेना लाई पहिले नै जानकारी पाएर शाही सेना ले नेपालगन्ज अनि गुलेरिया दुबै तर्फ बाट घेरिए अनि दिउसै सबै माओबादी लाई समय मै ढेर गरेका थिए शाही सेना ले।जे भएनी नेपाली सन्तान नै मारिए सबै मृत्यु आत्मा लाई हार्दिक श्रद्धाञ्जली

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 роки тому +1

      Thanks

    • @RamSingh-tf1eg
      @RamSingh-tf1eg 4 роки тому +1

      @@thenepalesecivilwar108 Please make video of Belbhar Bardiya where 3 PLA died and many more injured in 2061BS by Siddhi box gan of Guleriya.

  • @taramimadhav5422
    @taramimadhav5422 4 роки тому +2

    Good job ... 👍👍👍👍

  • @sunilkunwar6978
    @sunilkunwar6978 3 місяці тому

    ❤❤

  • @khagarajbhandari31
    @khagarajbhandari31 4 роки тому +3

    Good nepali sahi nepali sena

  • @premkarki2656
    @premkarki2656 3 роки тому +3

    नबल शाह 🙏🙏

  • @manghangg6289
    @manghangg6289 4 роки тому +3

    biswoko 1 pahilo nambarma xa hamro nepali army jay gorkha sena

  • @vimalbahadur6302
    @vimalbahadur6302 3 роки тому

    Thank u for the information

  • @baburamkc7924
    @baburamkc7924 4 роки тому +2

    i miss you too shree Agaya dal gulma Sgt Baburam kc now Singapore shift guard

  • @yugrai2104
    @yugrai2104 4 роки тому +1

    Nice vidoe

  • @manojranamagar1767
    @manojranamagar1767 4 роки тому +5

    There is some high level of curiosity inside me... From where did you get all this detailed information 😳😳

    • @bishnumagar1544
      @bishnumagar1544 3 роки тому +4

      Bro nabal sha KO interview heraa ane tha hunxaaa

    • @ashutosh4306
      @ashutosh4306 3 роки тому +2

      Case study haru pauxa library haru ma.

  • @punsagar3934
    @punsagar3934 3 роки тому +5

    आतङ्करी हरु अहिले रुन्छन्

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 Рік тому

    जो मरेपनि नेपाल अामाका सपूत मरे ।माओबादी पनि तिनै गरिब हुन अार्मि पनि तिनै गरिबकै छोरा हुन ।पुजिपति धनाड्यहरुलाई सेबा गर्छन अार्मिले ।

  • @tilakdarlami4921
    @tilakdarlami4921 Рік тому +1

    जनजाति का छोरा छोरी मारे मरे उच्च पद मा क्षेत्रीबाहुन ले राज गरे ।

  • @manbahadurchhetri3622
    @manbahadurchhetri3622 6 місяців тому

    सहासि भाइ वीरताकाे उदारण दिन चाहानछु

  • @gopalacharya5393
    @gopalacharya5393 4 роки тому +7

    Ajaydal Jay Nepal , 🇳🇵🇳🇵🇳🇵

  • @coolkidroblox8980
    @coolkidroblox8980 4 роки тому +8

    Baburam prachanda rip

  • @DARKKING99144
    @DARKKING99144 4 роки тому +6

    नेपालमा आएर नेपाली जानतालाई भारतलाई गालि गर्न लगाउछन आफु चाहि तेहि भारतमा गएर भारतकाे दलालि गरछन

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 роки тому +3

    Nabal Shah name of bavery. I wanted to join Royal Nepal Army but that was my unfortunate at my time Royal Army was change to Nepal army. I don’t have any interest in Nepal army .

  • @bibekgadal4356
    @bibekgadal4356 3 роки тому +7

    The army commander was major nabal shah....his daughter is miss nepal contestant niti shah

  • @yugrai2104
    @yugrai2104 4 роки тому +3

    Ab jumla ko ladaiko vidoe banaounu paryo sar

  • @govindalohani4522
    @govindalohani4522 4 роки тому +11

    पछी सम्म सर्च गर्दा ४९ होइन ७४ जना माओबादीको लास भेटीएको हो उनीहरुले गाड्न र लुकाउन नभ्याएका।

    • @dineshchand4833
      @dineshchand4833 4 роки тому +3

      Maobadi ko Thap force Aauna dhilo Bhayara yaha har Bhayako ho

    • @dineshchhetri7681
      @dineshchhetri7681 3 роки тому +7

      अजय दल को फेला परेर हो सोत्तर भएको केही हैन अरु 🤣

    • @indiankuttachanel5565
      @indiankuttachanel5565 3 роки тому +1

      @@dineshchand4833 mini yo ni Chor maobadi rahex support gardai X ta

    • @dineshchand4833
      @dineshchand4833 3 роки тому +1

      @@indiankuttachanel5565 Chikne jatha Talai k thaha Ladai kasto huncha Bhanera

    • @riksonghome3419
      @riksonghome3419 3 роки тому +1

      DINESH CHAND यत्रो भनेको सुनेनौ भन्या भुट्टिने कन्फर्म भएर त कालिबहादुर खाम नजिक भएर पनि नगाको यदी नवल साह र अजय दल बाहेक अरू कोही हुन्थ्यो भने जे पनि हुन सक्थ्यो नवल साहको कमाण्डिङ् तरिका नै दुश्मन लाई चक्मा दिने खालको भएर यस्तो भएको हो

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 4 роки тому +3

    Big salute Nepal army love you all killed all terror.

  • @NepalKohalpur-m6f
    @NepalKohalpur-m6f 6 місяців тому

    नवल दअदा ❤❤❤❤

  • @taramimadhav5422
    @taramimadhav5422 4 роки тому +3

    Aasu aayo😭😭😭😭💪💪💪💪💪

  • @suraj2150thapa
    @suraj2150thapa Рік тому

    good job ajay dal special pahal shah a brave army officer

  • @bhojrajthapa9525
    @bhojrajthapa9525 3 роки тому +2

    nepal army jindabad

  • @rsofficialchannel5945
    @rsofficialchannel5945 3 роки тому +3

    nabal sir namasker Hajur aaila kun thauma hunuhunxa mero dai kalikote ko vedanta ma parnu bako ho उम halder hunuhuntho pele ko
    barama GEET vanayako xu hajurharula sayauge garnu hunto ki hajur ko number paya huntho

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 роки тому

      Kun Geet banaunu va xa , link please.

    • @rsofficialchannel5945
      @rsofficialchannel5945 3 роки тому +2

      maila गितको शब्द lekhi sakyo.record gareko xaina

    • @rsofficialchannel5945
      @rsofficialchannel5945 3 роки тому +1

      kalikot पिली घटना बारेमा बनाएको छु। आर्मी को बारेमा हो।आर्मी सहिद हरूको लागी हो।

    • @rsofficialchannel5945
      @rsofficialchannel5945 3 роки тому +2

      incharge karnel raju devkota आर्मी को ठुलो मान्छे ko bare ma pani दुई वटा बनाएको छु। र अरू आर्मी सहिदहरूको बारेमा पनि हो।

    • @govindoli2633
      @govindoli2633 3 роки тому +1

      @@rsofficialchannel5945 recording ko lagi samjhinu hai murchungA recording studio 9851240136

  • @kirantamu1521
    @kirantamu1521 3 роки тому +1

    Colonel Raju Nepali ko interview pani liyera aaunu paryo launa hau hajur

  • @amritghimire7961
    @amritghimire7961 4 роки тому +6

    गणेशपुर भिडन्त पहिले को भिडियो किन हटाएको?

  • @prakashshrestha2335
    @prakashshrestha2335 3 роки тому +6

    बाबुराम पहिले देखि नै चम्चा रहेछ साला चोर

  • @davidrai8749
    @davidrai8749 4 роки тому +2

    Sir arghakganchi ko khana daha ra arghakhanchi ko sadarmukam sandhikharka ko ladai ko pani video banaunu na

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 роки тому +1

    Good presentation ! Janyudhdha le ke lyayo ? Sirf uhi bharastachaari ra atyachari ko lagi khane khudo matrai ! Tetro manchhe ko jyan liyo ajhai pugena bhanchhan ! Nepali sena ko Ajay Dal Gulma ra sahabhagi Gulmapati Nawal Shaha sahit ko bahadur toli bata yo tathakathit janyudhdha lai shanti prakriya ma landing garaune kaam ma thulo bhumika nibhayeko dekhinchha. Wahan haru sabai badhai ka patra hunu hunchha ! Itihaas ra bastabikta chharlanga chha. Yo kotha bhitra basera kagaj ma korereko bharma bhayeko hoina field mai pressurise gare pachhi matra huna gayeko / niskeko parinaam ho. Nepali sena ma tatkalin Gulmati Nawal Shaha ra Ajaya Dal gulma jasta 10 - 12 wata jati bhaye Nepal ma bhrasta ankha bhayeka harule munto thado paarna sakne sthiti pani aune thiyena hola. Jay Nepali Sena !

  • @manghangg6289
    @manghangg6289 4 роки тому +5

    jay gorkha army good aatanbadi harulai thik garu vayxa

    • @salaikira2239
      @salaikira2239 4 роки тому +1

      Tera beja thik Sala ta kohos yeha comment garne khulla khulli dekha Tera thutana mugi

  • @sarojpaudel676
    @sarojpaudel676 3 роки тому +1

    NEPAL ARMY YOU HAVE UP FOR THE NATION.......