नमस्कार म बैँस जोबन उम्रो गीतको सर्जक तथा मोडेल डि.आर सुजन, आधुनिकता सङै अहिलेको परिबेशले मागेको सृजनामा मौलिकता मिश्रित गरि यो तीज गीत निर्माण गरेका छौ , यो तीजमा धेरै भन्दा धेरै यो गीतमा नाचेर TikTok , Reels बनाउनुहोला भनी हार्दिक निवेदन गर्दछु 😍🙏 Love you all my Music Lovers😍❤️
होइन आजभोलि को तिज मा बैँस जोवन आउनी / सिरानिले घोच्नी / मायाको पोको , तीन महिनी सुई ! यस्ता मात्रै आउन लाग्यत! हैन खसमा तिजको मर्म मै मरि सक्यो ! तीज भनेको माईती चेलिको पीडा बेदना का विषयमा भलाकुसारी पो हुनु पर्ने होइनर! तिजको नामा जस्तो पनि गित सिर्जना हुन थाल्य! कल्ले ध्यान दिनेहोलान ! अब नेपाली नारिहरुको महान पर्व हरितालिका तिज को !
कस्तो राम्रो कुरो😂😂तिज भनेको चेली र माइतिको पीडा र वेदनाको भलाकुसारी हैन र रे,,,,,,,,।।।अरे त्यसो भए अविवाहित छोरी चेलिको अनि खुसी सुखी माइती चेलिको तिज हैन???पीडा र वेदनाको मात्रै चाहिने भए त्यस्ता गित छन तिनै सुन्नु नि,,
धेरै जना को कोमेन्ट पड्छु अनि अचम्म पर्छु पहिलाको गित अहिलेको भन्छन न बुजेर पहिला निनेस्तै शब्द हुथे कता कति सबै हैन तर सबैले सकरात्मक सोचेर सुन्थेय र तेस्तै लग्थेयो गित अहिल्व कुन गित नि गलत तरिकाले सुन्ने बानी छ तेसैले सबै गित छाडालागय हो पहिरन राम्रो छ शब्द नि ठिकैछ ❤❤❤अनि 15.18.1.20 मा बैँस जोबन बडछ क्यारे कसैले फकाय्सी फक्किने उमेर होका बुझुम ❤❤❤❤
हैन तिजको गित भनेको चेली र माइतिको पीडा र वेदनाका हुन भने तिमिहरुका लागि पनि त्यस्तै गित छन तिनै गित सुना,,बिबाह नभएका र खुसी सुखी चेली माइतिको तिज हैन र??कस्तो खाले मान्छे हुन यार बिरोध मात्रै गर्न हिन्नी .....***.. हरु,,,,,गित राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाइ❤❤
अबो एक दुई वर्ष पछि यी मोडल हरु नांगै नाच्न बेर छैन तीज मा त यस्तो गीत यस्तो ड्रिस् सप भाको देखेको थिएन अब यो सामाज कता तिर जादै छ यस्तै यस्तै ले गर्दा चेली बेटी बलात्कृत हुन्छन् हे भगवान कता जादै छ यो दुनिया
Model le lagayako kapadale hoina timiharuko sochale hune ho comment garnu xa vane ramro sang garna k dekhiyako xa ra modal aaja voli ka tiktok vidio ma herna model vanda kasta kapada lagayer banauxan ani pura sarira dekhayar kapada lagayar hidaxan tesaile baltakirit hune hun aaja volika kiti haru geet le hoina modale tw acting garda matra lagauxan hamra cheli beti harule tw saraham bajar ma lagayar hidaxan tai pani yo geet ma tw testo naramro dress xaina normal nai xa yahi geet ki modal sarswoti khatri ka tiktok video hernu hosh face book page ma gayar hernu ani realko bato nunako vari jasta geet ma hernu kati simpal xan comment garnu xa vane ramro sochale k man paren tehi kura garnu na
D.r sujan timile jun interview deka xau ni laliguras ma gayerw shanti shree lai dosh laka xau ni aru lai naramro vanna vanda pahile afule ramro sirjana gara ani chalxa yesto pani tij git hunxarw
Sujan sir tapaiko interview laliguras tv ma herera aayeko ho Teej geet dherai ramro rahexa .tapai aafno Didi bahini ra aama saga sagai basera hernu Ani aaru Lai bhannu .Testo Pani hunxa Teej geet .tapai le ek Jana le shantishree Lai geet gauna nadiyera uha paxadi parnu hudaina

धेरै धेरै शुभ-कामना सम्पुर्ण टिमलाई
साछ्यात श्री सरस्वती को सोरूप शान्ति श्री परिवार आवाज मा सुन्न पाउदा धेरै धेरै खुशी लाग्यो
एकदम ठीक छ 33% ले जितेको हो अझ कट्टुमा देख्न पाए क्या बबाल हुन्थियो होला भिडियो तीज को नाम मा अर्धनग्न मा देख्न पाईयो
लामो जस्तो गीत भुत्रो खान बनाको मुला तोरी😡
यस्ता कानमा earphone nalagai nasunne जस्ता गीत निकालेर अझ मौलिक रे
गतिलो रछ गित
आहा! राम्रो गित । बधाई छ दाइ डि आर सुजन सहित सिंगो टिमलाई ❤
राम्रो छ ❤ सफलता को शुभकामना भान्जी नानु❤❤
Congratulations DR Sujan sir & Team
Dr सुजन को कला लाई धन्यवाद बैस उम्रो खाली ढुङ्ग्रो कपाल घुम्रो हे भगवान हजुरको शब्द लाई ३२ तोपको सलाम छ तिज गित 🎉🎉🎉🎉
केही गीतहरु त्यस्तै रमाइलो खालको हुनैपर्यो नि नत्र तिज आको जस्तै हुंदैन यति मिठो स्वर शब्द लय संगित नाच अभिनय झकास राम्रो रमाइलो लाग्यो।
होइन आजभोलि को तिज मा बैँस जोवन आउनी / सिरानिले घोच्नी / मायाको पोको , तीन महिनी सुई ! यस्ता मात्रै आउन लाग्यत! हैन खसमा तिजको मर्म मै मरि सक्यो ! तीज भनेको माईती चेलिको पीडा बेदना का विषयमा भलाकुसारी पो हुनु पर्ने होइनर! तिजको नामा जस्तो पनि गित सिर्जना हुन थाल्य! कल्ले ध्यान दिनेहोलान ! अब नेपाली नारिहरुको महान पर्व हरितालिका तिज को !
Santi lai jelly kochnu prx abo
कस्तो राम्रो कुरो😂😂तिज भनेको चेली र माइतिको पीडा र वेदनाको भलाकुसारी हैन र रे,,,,,,,,।।।अरे त्यसो भए अविवाहित छोरी चेलिको अनि खुसी सुखी माइती चेलिको तिज हैन???पीडा र वेदनाको मात्रै चाहिने भए त्यस्ता गित छन तिनै सुन्नु नि,,
अरु जाने पो गाउदान जो पायो त्यहीले गित निकाल्छन
Ho nii hjr le Sahi vannu vyo family baser sunn layka xainn aaj voli Ka geet tw
Teme boko vaidea rista dhane mane ko xore chalebite abebahet k te santa basxan😅😅😅@@SudipPariyar-01
हावा तिज गति छाडा गीत
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉❤
धेरै जना को कोमेन्ट पड्छु अनि अचम्म पर्छु पहिलाको गित अहिलेको भन्छन न बुजेर पहिला निनेस्तै शब्द हुथे कता कति सबै हैन तर सबैले सकरात्मक सोचेर सुन्थेय र तेस्तै लग्थेयो गित अहिल्व कुन गित नि गलत तरिकाले सुन्ने बानी छ तेसैले सबै गित छाडालागय हो पहिरन राम्रो छ शब्द नि ठिकैछ ❤❤❤अनि 15.18.1.20 मा बैँस जोबन बडछ क्यारे कसैले फकाय्सी फक्किने उमेर होका बुझुम ❤❤❤❤
म जस्तै कमेन्ट पढ्न को को आको हो लाइक गरौ त 😢😂😂😂
एक दुईवटा गीत हिट भयो भन्दैमा यो शान्ति श्रीको उत्ताउलोपन लाई ब्यान्डेज लगाउनु पर्छ।
अन्तबर्ता हेरेर आको दामि रहेछ भिडियो
Good luck sathi❤❤
गीत त राम्रै रैछ तर पोसाक राम्रो भईन है यो गीत तीज को नाम मात्र भयो बाँकी पैसा कमाउन बाटो मात्र
Congratulations mama D.R sujan❤❤
बाबाले यस्तो गीत श्रीजना गरेको सुहाएन है🎼🎶🙏💜
बबाल छ ❤❤❤🎉🎉🎉🎉
Nice dear❤❤❤
हैन तिजको गित भनेको चेली र माइतिको पीडा र वेदनाका हुन भने तिमिहरुका लागि पनि त्यस्तै गित छन तिनै गित सुना,,बिबाह नभएका र खुसी सुखी चेली माइतिको तिज हैन र??कस्तो खाले मान्छे हुन यार बिरोध मात्रै गर्न हिन्नी .....***.. हरु,,,,,गित राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाइ❤❤
गीत राम्रो छ तर भिडियो के ब्लु फिल्म बनाउने होर तीज मा
यो बर्षको उत्कृष्ट तिज गित
सफलताको शुभकामना ।
kasto kasto teej geet aauna thalyo yr achamma lagxa😢😢
बधाई छ
राम्रो छ गित धन्यवाद सान्तिश्री दिदि❤❤❤❤
Yai ho teej geet drees hey vagwan
आलु जस्तो गित तिज को गित पनि यस्तो हुन्छ
Congratulations❤❤❤
होइन आज भोलि तिज को गित नि केके आउन थाल्यो 😱
So nice ❤❤🎉happy teej all
Santi shree lai ni darsak ko maya badi vyo 🙏🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
Daha gari basnu❤❤
अच्छा अच्छा मान्छे को पनी दिमाग खुस्किन्छ
@@Padamofficial23 सई हो
अबो एक दुई वर्ष पछि यी मोडल हरु नांगै नाच्न बेर छैन तीज मा त यस्तो गीत यस्तो ड्रिस् सप भाको देखेको थिएन अब यो सामाज कता तिर जादै छ यस्तै यस्तै ले गर्दा चेली बेटी बलात्कृत हुन्छन् हे भगवान कता जादै छ यो दुनिया
right
Model le lagayako kapadale hoina timiharuko sochale hune ho comment garnu xa vane ramro sang garna k dekhiyako xa ra modal aaja voli ka tiktok vidio ma herna model vanda kasta kapada lagayer banauxan ani pura sarira dekhayar kapada lagayar hidaxan tesaile baltakirit hune hun aaja volika kiti haru geet le hoina modale tw acting garda matra lagauxan hamra cheli beti harule tw saraham bajar ma lagayar hidaxan tai pani yo geet ma tw testo naramro dress xaina normal nai xa yahi geet ki modal sarswoti khatri ka tiktok video hernu hosh face book page ma gayar hernu ani realko bato nunako vari jasta geet ma hernu kati simpal xan comment garnu xa vane ramro sochale k man paren tehi kura garnu na
आहा सुपर हिट ❤️
कुन सर्जकले बनाकाे हाेला याे गितकाे थेगाे कति राम्रमाेहाे भेसभुसा नि तेस्तै राम्राे थुक्का कलाकार भनाउदा हरु
Areli kadaile malai chwasaai chwasaai sunne ma matra hoki ko ko hunuhunxa like garau hai
yo sal ma man parne geet
तिज गित भन्न पनि लाज पो लाग्न लाग्यो
Daami 😍🥰👌 Anjali all time best 🥰😍💞
Best of luck all team 🤞🤞🤞
Best Wishes Dai and team
Wow dami song 👌👌👌❤️❤️❤️🌹🌹🌹
तुलनात्मक हिसाबले ठिकै छ गित समग्रमा
यो शान्ती आजकल के भइ कस्तो उताउला गित गाउन लागि
K hunu ra teslai chaiyako hola ni ghoda ko jatro 😂😂
तीजमा भन्दा यो गीत रत्यौलीमा बनाउन पाका भए धेरै राम्रो हुने थियो
Wow नेपाली भेषभुषामा , नेपाली मौलिक गित हेर्न पाइयो धेरै धेरै धन्यवाद 😢😢😢
Best of luck and best wishes🎤♥️🌹
लाेग गीत तथा तीजगीतमा चर्चा कमाएकी शन्तीश्रीले यस्ताे गीत गाएकाे ठीक भएन
Wow wow I love this video ❤❤❤
❤❤❤❤❤❤Congratulations
Wow nice songs 👍👍💃💃
यस्तो नि तिज गित हुन्छ
Dammiii song
लालीगुराँसबाट आए है गित सुन्न ❤❤
पहिले का तीज का गीत मा काम को दुख पोखिन्थो अहिले त ज्यान ले पो दुख दिएछ बरै
Very nice
नेपालको कानुन अनुसार 33% को कमाल अर्को साल तीजमा कट्टुको आउँछ
D.r sujan timile jun interview deka xau ni laliguras ma gayerw shanti shree lai dosh laka xau ni aru lai naramro vanna vanda pahile afule ramro sirjana gara ani chalxa yesto pani tij git hunxarw
♥️♥️♥️♥️
यो गित पनि बेन्ड हुने पक्का छि एस्तो पनि तिज गित हुन्छ
❤🎉❤🎉❤🎉
best wishes🙏 🎉🎉
यो बर्षकै उत्कृष्ट तिज गित शुभकामना डि आर सुजन लगायत सम्पुर्ण आवद्ध टिमपरिवालाई करोडौं क्लबको हार्दिक शुभकामना ❤🎉🎉🎉
यस्तो गीत डान्सलाई हेर्नु भन्दा ब्य्लु डान्स हेरे भै गो त । परिवार संगै वसेर हेर्न नसकिने डान्स ।
Wow❤
👌👌👌👌👌👌
छिछि
यसपालिको तीज गीतहरु त घरमा एक्लै झ्याल ढोका लाएर हेर्नी जस्तो छन निलो फ्लिम हेरे झै😂
❤❤❤❤❤❤
Very nice 👍 song
यस्ता उत्तौला तीजका गीत ले नेपाली समाजलाई कता लग्दै छ ?
Wow ❤❤❤❤😊
नाम शान्ति काम देख्दा अशान्ति देखिन्छ ta
Xexe
Good song
you teej geet hoine
बैँस जोबन उमर्यो एस्तो गित बनाउनेका चाकमा घुस्यो ढुङरो
Laaj hoit
Nam Matrai Santi as anti phalune
बैस जोवन उम्रो भनेको के होला ? @shanti shree pariyar ji????
🔥❤️❤️❤️❤️
Ramailo teej geet saraiiii dancing number ayo teej ma congratulations sabaiii lai❤❤❤❤❤happy teej
गीत राम्रो छ
तर तीज को गीत चाहिँ हैन जस्तो लाग्छ
तर गीत अनि अभिनय धेरै राम्रो छ
तर तीज गीत चाहिँ हैन यो
तीजको गीत सुन्नलाई नि ,
Earphon नकिनी भएन 🎧🤦♀️😢
❤dancing teej song ❤
आहा ❤❤ क्या मिठो तीज गीत "बैँस जोबन उम्रो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Uf 🫣🫣😂😂
,Ramro chha
अहिलेका तीज गीतले सबैलाई लोप्पा खुवाने भो गतिलो गीतै छैन
nice song❤
Xixi k k aayo teej KO geet
छि छि छि
Daha Vayo ❤❤
अब ललिपप लागेलुकाे झल्को दीने।कति उताउलाे।
सान्ती श्रि लाई के भको आजभोली तीज गित भन्ने खाली नराम्रो मात्र गित गाउने खालि
Nice song dd ko
dami song
🎉❤❤❤❤❤❤
Woow
hoina morne bela k saro shanti shree lai baisa joban aako hou sathi hru😉😉😀😀😛😜😜😂😂
Sabai ramro xa Tara last ma ke yo mareko po vanxa
Good luck ❤❤❤❤❤
सबै परिवार संग बसेर हिड्ने गीत हारायो
यो शान्ति भन्ने पनि अब धेर उल्की , यसको गीत कसैले नसुनोस ।