लोकप्रिय गायिका शान्ति श्री परियारको अफिसियल तीज गीत "लौन नि भैया", मेरो लय, थेगो तथा परिकल्पना, बिक्रमबाबु विश्वकर्माको शब्द, सुनिल बि.क.को निर्देशन, पल शाह र अन्जली अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।
जल्नेहरु जलिरहन्छन तर किङ्ग शाह चलिरहन्छन।चलचित्र raawayan मा पल शाह को काम गीतमा dance ले अहिले market तताएको छ।नेपालमा अहिलेसम्म नदेखिएको दृश्यहरु र बजारमा चलचित्रको चर्चा व्यापक छ।अबको all time blockbuster movie हुने छ।best of luck king paul shah.राम्रो लाई राम्रो नभन्ने हरु थोरैमात्रामा देखिए पनि ती पल शाहका बिरोधि रिस गर्ने हुन जस्ले जे भने नि RAWAYAN को जति चर्चा अहिले कुनै चलचित्रको छैन❤🎉
Wawawa अबको मार्केत कब्जा गर्ने भनेकै दयालु मयालु रिएल हिरो ले हो फिलिम उतिकै music vdo उतिकै प्रोग्राम उतिकै देस बिदेस उतिकै जता ततै चर्चा परिचर्चा सदै मस्त अनि ब्यस्त रहनु❤❤❤❤
शान्ति श्री परियार जी को अरेली कडाइले पछिको उत्कृष्ट गीतको अडियो भिडीयो निर्माण भएछ,हार्दिक बधाई तथा शुभकामना यस गीतका गीतकार आदरणीय दाजु, विक्रम बाबु विश्वकर्मा,संगीतकार ,@अर्जुन सापकाेटा दाजु ,लगायत सबैमा 🎉
मैले बर्षमा १/२ ओटा आफ्नै अफिसियल म्युजिक भिडियोहरु सार्वजनिक गर्ने गरेकी छु, काम गर्दा सके सम्म गीतको भाव अनुसार गीतले न्याय पाउने गरी काम गर्ने प्रयास चाहि मेरो जारी रहेको हुन्छ। सुरुवात देखि नै बिना कुनै अपेक्षा काम राम्रो गर्ने कोशिसमा लागेर अडियो, भिडियो दुबै टिमसङ्ग राम्रो समन्वय गरेर एउटा काम सार्वजनिक गरेकी छु। यहाँहरुले विगतमा दिनु भएको मायाले मलाई अझै धेरै हौसला र उर्जा थपिएको महसुस गरेकी छु। हो जिवन हो कहिले घाम कहिले पानी यो त छदै छ। धेरै मेहनत पछि यो क्षेत्रमा मैले धेरै खुशि हरु पनि पाएकि छु। तर म मात्तिएकि छैन। थोरै उतार चढावहरु पनि आउलान आत्तिने पनि छैन। सकारात्मक सोच र बिचारका साथमा अगाडि बढन सकूँ यहि अपेक्षा छ। बस कसैको केहि न बिगारी आफ्नो सत्कर्ममा लाग्न सकुँ यहि चाहाना छ। जय गीत जय सङ्गीत जय पशुपति नाथ🙏🙏
रियल हिरो पल शाहले जति सामाजिक कार्य आज सम्म कुनै नायक ले गरेका छैनन्। आफ्नो ज्यान जेखिमा राखेर कोरोना समयमा अक्सिजन सिलन्डर घर घर पुर्याउने एक मात्र नायक पल शाह हुन। वाढि पिडित लाई राहत दिन हिडेर आफै फिल्ड मा पुग्न्ने नायक पल शाह हुन। प्रत्यक जन्नदिनमा देशै भर आस्रम हरुमा सहयोग गर्ने पल शाह नै हुन्। अब राजेस हमाल पछि युवा पुस्ताको देस्रो महानायक पल शाह हुनुपर्छ भन्ने जति यती हाजिर हैों।
येस्तो हो नि त तिज को गित सान्ती दिदी ले अहिले चै दामी गाउनु भो है यो कमेन्ट पडेर लाइक गर्नेको घरपरिवार सबैलाइ भगवान ले शक्ति दिनु होस है बल बुद्दी सब दिनुहोस है❤❤❤
ल बधाई सम्पूर्ण टिमलाई आगामी दिनको शुभकामना। शान्ति श्री दि को एकजनाले मात्र होइन कि अहिले लाखौँले मनपराउँछन्। यो गीतलाई पनि सबैले गर्नुहुनेछ गि नेपाली गीतसँगलाई अगाडि बढाउने हजुर हात ठूलो छ अझै प्रगति गर्दै जानुहोस्। नयाँ गीतको अर्को पर्खाइमा हुने हुनेछौँ बधाई सम्पूर्ण टिमलाई एकदिनमै मिलन भिउज गएको सदेख्न पाउ😢🎉🎉❤
मलाई चाई पोहोर परार साल जस्तै खेम सेन्चुरी संग को सहकार्य एकदमै मन् परेको थियो अहिले पनि सोही टीम संगको सहकार्य होला भन्ने ठूलो आशा राखेको थिए कै छैन गीत मिठो लाग्यो❤❤
लोकप्रिय गायिका शान्ति श्री परियारको अफिसियल तीज गीत "लौन नि भैया", मेरो लय, थेगो तथा परिकल्पना, बिक्रमबाबु विश्वकर्माको शब्द, सुनिल बि.क.को निर्देशन, पल शाह र अन्जली अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हजुरहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।
www.youtube.com/@lalitdhami11
Yespali santile xada geet dherai lyayo
Wawa❤❤❤❤
बिस्तरा ले पोल्यो
Hajur ko avinaya ma herna Pako vaye jhan maaja aauthyo ki khasai majjaa aayena alli
अब ट्रेन्डिङ्ग मा राज गर्ने तिज गित यहि हो।
आहा नी ! Congratulations दिदि and all team
पल शाह लाई मन पराउने हरु यता हाजिर हौ त ?
Waiting गर भन्छ्न त किङ पल शाह अनि नेपाल कै तप गायिका सान्ति श्री लाई सम्मान छ ,सफलता को सुभकामना ❤🎉🎉!
Paul Shah र Anjali Adhikari को यो गीत निकै उत्कृष्ट लाग्यो! झनै शान्ति श्री परियारको स्वर को त निकै ठूलो प्रशंसक हुँ! सबैलाई सफलताको शुभकामना!❤❤❤❤
पल शाह र अन्जली अधिकारी को जोडि मन पराउने जति अता आउनु त हजुर हरु❤❤
जल्नेहरु जलिरहन्छन तर किङ्ग शाह चलिरहन्छन।चलचित्र raawayan मा पल शाह को काम गीतमा dance ले अहिले market तताएको छ।नेपालमा अहिलेसम्म नदेखिएको दृश्यहरु र बजारमा चलचित्रको चर्चा व्यापक छ।अबको all time blockbuster movie हुने छ।best of luck king paul shah.राम्रो लाई राम्रो नभन्ने हरु थोरैमात्रामा देखिए पनि ती पल शाहका बिरोधि रिस गर्ने हुन जस्ले जे भने नि RAWAYAN को जति चर्चा अहिले कुनै चलचित्रको छैन❤🎉
शान्ति दिदि गीत मिठो लेयाउनु भाको रैछ अब हामी नाच्छौ है उफ्रि उफ्रि😘 कि कसो साथीहरू😘🙏
😂😂😂😂😂
एउटा गुलेली राजेश दाई ले अर्को पल ब्रो ले गुलेली सुपर hit हुनी नै भयो नि 💪🏻💪🏻💪🏻
Wawawa अबको मार्केत कब्जा गर्ने भनेकै दयालु मयालु रिएल हिरो ले हो फिलिम उतिकै music vdo उतिकै प्रोग्राम उतिकै देस बिदेस उतिकै जता ततै चर्चा परिचर्चा सदै मस्त अनि ब्यस्त रहनु❤❤❤❤
असाध्यै राम्रो छ , गीत अनि विडियो ❤ पल साह र शान्ती श्री परियारको फ्यान जति यता हाजिर हुम त ।
नायक पल शाहा ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।
Rusma kawar 😢😢😢😢😢😢
जल्ले हरु जलिरहन्छन हाम्रो हिरो चलिरहन्छ ❤️king paul dai music and film indistry ko ❤️that sounds good
यो गीतले नेपाल हल्लाउछ मलाई पुर्णरुपमा बिश्वास छ जय पल शाह दाई 🙏
K lad•o hallaux jpt hamro Sanskriti teejko kasto geet ho yo bakwass
@@uniquegirijiten3008 Arukō sanskr̥ti bigrēkō chaina tērai bigō sanskr̥ti.jatha
आहा कति मीठो आवाज best of luck दिदी ❤❤❤❤
शान्ति परियार ज्यु काे स्वर र पल शाह ज्यु एक्टिङ मनपर्ने फ्यान मध्य म पनि हाे। बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤🎉
पल+अञ्जली को बबाल अभिनय अनि मीठो गित बबाल कोरियोग्राफर्👌👌👌
शान्ति श्री परियार जी को अरेली कडाइले पछिको उत्कृष्ट गीतको अडियो भिडीयो निर्माण भएछ,हार्दिक बधाई तथा शुभकामना यस गीतका गीतकार आदरणीय दाजु, विक्रम बाबु विश्वकर्मा,संगीतकार ,@अर्जुन सापकाेटा दाजु ,लगायत सबैमा 🎉
म चाइ सान्ती दिदी को tik tok live बाट आको है ❤❤लौनानी भया हन्देउ गुलेलि❤️❤️
जल्ने हरु जलीरहन्छन😮
King शाह चलिरहन्छ👑🤞
Best wishes whole team 🙏
ho
right
Right ❤
Sai hoooi
Right
धेरै राम्राे प्रस्तुति छ मन पराउने छन सबैले र पराउने छन्।❤❤❤❤
याे teem lai best of luck ❤❤
पल शाहको सच्चा फ्यान जति हाजिर हुम त❤🎉🎉🎉🎉all the best all team ❤
वुम we
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
यो तिजमा पल शाहको उत्कृष्ट भिडियो यहीँ नै बन्नेछ ।।पक्का हो 🎉🌹
Congratulations🎉🎉king paul shah and entire team for trending no1❤❤
रियल हिरो दोस्रो माहानायेक समाजसेवी पल शाहा र अञ्जली बैनिलाइ धेरै धेरै माया ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्वाल स्वाहा 😂
@@DineshKumarKumar-o5w त खाते लाई किन टाउको दुख्यो
@@kamalpoudel4230 sugurko anuhar boli bebahar dog ko k khandani yastai ho
पल शाह ❤❤❤real हिरो❤❤❤
Real hero paul shah😍😍
सबै साथीहरु मिलेर trading 1 मा पुर्याउनुपर्छ है साथीहरु❤❤
Paul Shah दाइ धेरै माया अनि छिट्टै करोड क्लब प्रबेश गरोस यश गीतले भन्ने कामना ❤❤❤
Nobody can beat Anjali Adhikari dance and beautiful expression on any dance song. Hats off to her. Pual make this song icing on the cake. 🎉
पल शाह fan यता हाजिर हुम त❤❤
पल शाहको फ्यान जति कमेन्ट् मा आउनु होला ।
हाम्रो दंगाली हिरो पल शाह ❤❤❤❤ congratulations ❤
धमाकेदार गीत। ❤❤❤❤धमाका मच्चाओस् यो गीतले।
🎉वा वा उत्कृष्ट लोक तथा दोहोरी गीत लिएर आउन सफल हुनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।❤🎉🎉🎉🎉
गीत धेरै धेरै राम्रो छ त्यहीमाथि पल साहको र अञ्जलीको अभिनय मा रहेको गीत सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको सुभ कामना ❤❤❤❤❤
Music video को king भनेको पल शाह हो । पल शाहको नाम देखेर आएको है म त❤❤
लय चाहि हो के !
लौन नी भैया हान्देउ गुलेलीले ❤
Biggest fan of arjun sapkota
पल शाह मन पराउने हरु यता हाजिर हौं। है साथीहरू ❤️🙏
तीजको गीत राम्रो छ पल्दा र अञ्चली अधिकारीको र टिका दिदीको❤❤❤
यो गीत सारै राम्रो छ है ।पल शाह र अञ्जली अधिकारीको अभिनय उत्कृष्ट छ ।❤❤❤❤
Thtsyyx*hu!swr😢😢😢😢😢🎉🎉🎉😂😂🎉😢😢😮😅
लोकप्रिय गायिका शान्तिश्री परियारको गायन स्वर सुरिलो भावनात्मक मुस्कान दर्शकलाई खुशी ले नचाउने लाग्छ। कोइली कण्ठे मीठो स्वरकी धनी ! वाह !
Pohor ko jasto yo saal pni nepal halaune vyo geet le
Sunda pni nacham nacham lagne geet❤❤❤❤❤
Best of luck ❤
लोकप्रिय गायिका शान्ति परियार को मिठो स्वर तेसइ माथि पल शाह र अन्जुली अधिकारी को अबिनय बबा गरेको छ गित मिठो छ
मैले बर्षमा १/२ ओटा आफ्नै अफिसियल म्युजिक भिडियोहरु सार्वजनिक गर्ने गरेकी छु, काम गर्दा सके सम्म गीतको भाव अनुसार गीतले न्याय पाउने गरी काम गर्ने प्रयास चाहि मेरो जारी रहेको हुन्छ।
सुरुवात देखि नै बिना कुनै अपेक्षा काम राम्रो गर्ने कोशिसमा लागेर अडियो, भिडियो दुबै टिमसङ्ग राम्रो समन्वय गरेर एउटा काम सार्वजनिक गरेकी छु। यहाँहरुले विगतमा दिनु भएको मायाले मलाई अझै धेरै हौसला र उर्जा थपिएको महसुस गरेकी छु।
हो जिवन हो कहिले घाम कहिले पानी यो त छदै छ।
धेरै मेहनत पछि यो क्षेत्रमा मैले धेरै खुशि हरु पनि पाएकि छु।
तर म मात्तिएकि छैन। थोरै उतार चढावहरु पनि आउलान आत्तिने पनि छैन। सकारात्मक सोच र बिचारका साथमा अगाडि बढन सकूँ यहि अपेक्षा छ। बस कसैको केहि न बिगारी आफ्नो सत्कर्ममा लाग्न सकुँ यहि चाहाना छ। जय गीत जय सङ्गीत
जय पशुपति नाथ🙏🙏
👏💕
हस सिस बधाई छ ❤🎉🎉
Very nice 👍 song
❤❤❤❤ wow song❤
आफ्नो क्षमता देखाउनी हो 💪👍👍
❤🌻🎶
My favorite hero Paul shah ❤
Geet yakdamai ramro lagyao ❤
Congratulations whole team ❤❤
आह येस्तो हो नि तीज गित हजुर सबैलाई सुभकामन छ चादै नै 1000000 क्लबम प्रबेश गरोस् 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Real हाम्रो हिरो जता नी फिट आहा कति सुन्दर अनि रमणिय प्रस्तुति congratulation whole team ❤🎉
चादै नै यो संगित Trend 1 मा देख्न पाईयोस ।💝
गित असाध्यै राम्रो छ दिदि ❤❤ बयान गर्न न सकिने 🎉❤सफलताको शुभकामना छ❤
Anjali Adhikari ko expression and dance ekdam manparyo malai....and its on trending! congratulations to the entire team
धेरै धेरै धन्यवाद राम्रो प्रस्तुती को लागि दुइ जोडि द्वोय कलाकार पल शाह अन्जली अधिकारी ज्युलाई❤❤❤🎉🎉🎉
Bbl xa hai best song of the year ❤❤❤ Paul is king 👑👑❤❤
King Paul shah ❤❤ best of luck 🤞🤟
Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰❤❤
सान्ता दिदि को स्यर मन पराईने जति यता हाजीर हुम त❤
Paul shah ❤🎉
Goosebumps 🌎🫀📳💓
पल शाह साच्चिकै रियल हिरो नेपाल कै न 1 हिरो दिन ढुकी का सारथी कोरणा बेला गरको योगदान को फल हामीले गीत को सपोर्ट मार्फत दिनु पर्छ है
No1chahi hoin ki
💯 हो bro
No 1 hero ho ❤
Ta host no 1
Sabaijan milar ak aralai Pani subscribe garera sappord garnu haola hai
नेपालको नम्बर १ लोक गायिका शान्तिश्री परियार हुनुहुन्छ।
पल शाह को फ्यान जति हाजिर होम है❤❤
शान्ति श्री परियार जी को अरेली कडाइले पछिको उत्कृष्ट गीतको अडियो भिडीयो निर्माण भएछ,हार्दिक बधाई
Paul shah sir ko fans jati hunuhunchha ata hajir sampurna ❤❤❤❤
अहिलेको तिज गित मध्य उत्कृष्ट गित यहि होला ❤❤
आहा मीठो गीत ❤
लौननी भैया यो गित निककै रामरो लागयो तेसैमा भिडियो , पल जीको रहेछ झन रामरो लागयो
Music video king Paul shah ❤😮😮
अर्जुन दाइ अनि सबै टिमलाइ धेरै धेरै मेरो तर्फ बाट धन्याबाद छ
आहा सुरिलो आवाज अतिनै उत्स्किस्ट अभिनय paul Shah अनि anjali adhikari को हार्दिक शुभकामना सपुण् टीम लाई🎉
शान्ति श्री परिवार दिदीको स्वर पल शाह र अन्जलीको यति राम्रो अभिनय सबैजनाले माया गरिदिनुहोला।❤🙏
Love from Paul Sha fans 💕
Khtara xa bor
लौ न नि भैया यता हाम्रो तिर नि आम है त big fan pual shah❤❤
ल होई मेरो प्यारो दिजु यो गीत ले चाई नेपाल खायो ❤❤
पल दादाको सच्चा फ्यान जति यता हाजिर हुम्त🙏😊🧡
🙏🙏💕
Paul shah ❤
Psul is king
@@anitabhusal7057 yes i also❤️
Me❤
यो पटक पनि देश खानु पर्छ है दिदिको गीत ले🎉🎉🎉❤❤❤
पल शाहका सच्चा Fan जति हाजिर हुम त ❤😊
wow,how much sweet music,Arjun Sapkota❤
पहल शाहको फ्यान जति यता हजुर हुन् त❤❤
गालि गर्नु पागल हरु ले राम्रो गीत गाए छ भन्न सक्दैनन नि यो बर्षको उत्कृष्ट गीत बनोस शुभकामना टिमलाई❤❤❤
रियल हिरो पल शाहले जति सामाजिक कार्य आज सम्म कुनै नायक ले गरेका छैनन्। आफ्नो ज्यान जेखिमा राखेर कोरोना समयमा अक्सिजन सिलन्डर घर घर पुर्याउने एक मात्र नायक पल शाह हुन। वाढि पिडित लाई राहत दिन हिडेर आफै फिल्ड मा पुग्न्ने नायक पल शाह हुन। प्रत्यक जन्नदिनमा देशै भर आस्रम हरुमा सहयोग गर्ने पल शाह नै हुन्। अब राजेस हमाल पछि युवा पुस्ताको देस्रो महानायक पल शाह हुनुपर्छ भन्ने जति यती हाजिर हैों।
❤❤❤❤
बलत्कारी हाई हाई 🤣🤣
@@DineshKumarKumar-o5w तिम्लाई पनि बनाउलान बलात्कारी । कुरा मिल्दा सम्म केही हुन्न अनि कुरा नमिले बलात्कार हुन्छ यो देशमा
Tero bau balatkari@@DineshKumarKumar-o5w
@@DineshKumarKumar-o5w🤬🤬
Because of paul shah im watching this video❤
REAL HERO PAUL SHAH❤
बधाई छ सफलतको शुभकामना व्यक्त गर्दछु हरितालिका तीजको अवसरमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई हरितालिका तिजको शुभकामना 🎉❤❤❤ छ है ❤❤❤
येस्तो हो नि त तिज को गित सान्ती दिदी
ले अहिले चै दामी गाउनु भो है यो कमेन्ट पडेर लाइक गर्नेको घरपरिवार सबैलाइ भगवान ले शक्ति दिनु होस है बल बुद्दी सब दिनुहोस है❤❤❤
ल बधाई सम्पूर्ण टिमलाई आगामी दिनको शुभकामना। शान्ति श्री दि को एकजनाले मात्र होइन कि अहिले लाखौँले मनपराउँछन्। यो गीतलाई पनि सबैले गर्नुहुनेछ गि नेपाली गीतसँगलाई अगाडि बढाउने हजुर हात ठूलो छ अझै प्रगति गर्दै जानुहोस्। नयाँ गीतको अर्को पर्खाइमा हुने हुनेछौँ बधाई सम्पूर्ण टिमलाई एकदिनमै मिलन भिउज गएको सदेख्न पाउ😢🎉🎉❤
साह्रै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा ❤❤ क्या मिठो गीत "लैना नी भैया" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
जहाँ पल त्यहाँ फेमश हुन्छ राम्रो छ गित 🎉🎉🎉
Arjun sapkota ko fan jatti le like garum hai❤😚😁
पल दादा लाई माया गर्ने सबै याता हाजिर हुम त❤❤❤❤❤❤❤❤
Best wishes mero potato Paul and Arjun dada and santi sheeri didi🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤
आहा फेरि तहल्का पिट्ने भए यो गित ले❤❤❤
मलाई चाई पोहोर परार साल जस्तै खेम सेन्चुरी संग को सहकार्य एकदमै मन् परेको थियो अहिले पनि सोही टीम संगको सहकार्य होला भन्ने ठूलो आशा राखेको थिए कै छैन गीत मिठो लाग्यो❤❤
doti bhaiya kaslai vanya vanne haru lai yo geet .....and support me guys
Best wishes 💖 entire team and our real hero paul shah❤
Real hero Paul dada 🌹🌹🌹🌹
हाम्रो युटुबलाई नि पलो गर्दिनु न❤❤❤❤❤
गित सुन्दै नाच्दै छु म त पोहोर अरेली जस्तै यो गितले पनि बजार खायो ढिलो आयो कडा आयो 🙏💕 बधाई छ सबै जनालाई 💕
Nikkai ramro love this song❤❤❤
यो गित पनि चल्छ भन्ने जतिले हाजिर गर्नुस् त😊😊❤
chali sakyo bro loke bututu aai raxa
सफलताको शुभकामना ❤️🙏
No 4 ơn trending 😊
Trending #1 aaya paxi herne jati yata hajir hum ta ❣️