TYAAG || त्याग || Episode 154 || Nepali Social Serial || Swanika, Avishek || 01 July 2024
Вставка
- Опубліковано 30 чер 2024
- TYAAG || त्याग || Episode 154 || Nepali Social Serial || Swanika, Avishek || 01 July 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 154
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको आमा बाबाको धेरै लामो आयु होस भनी काभ्रे को पलान्चोकी माइ भगवती संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
Hajur❤❤
❤😂🎉😢😮😅😊 4:04 4:07
त्याग सीरियल को मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 154 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र डा साहब समीर जी र स्वनिका बास्टोला श्रुति मेडम जिउ को जोड़ी एक भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त सिर्या आफ्नो घमन्डको कारण नै सानु छोरी नानु ले दुख पाईन बिचरा नानु डा साहब समीर जी को सिग्रस्वास्थ्यलाबको कामना गर्दछु अब यति दुख पाय पछि अब बुद्दी आउछ की सीर्याको परिबार र श्रुति मेडम जी सग मिलेर बस्नु पर्छ भन्ने कुरा चेत आउनुपर्छ अब सीर्याको
❤ ❤😊 🙏
Mani xu
maxu
😊😊
J jasto vayani jhundina chai na jhundeko vaya hunthyo. But varai xaina feri samjeko po hoki
❤❤❤❤
श्रुति र समीरको यस्तै माया देख्न पाओस् भन्ने यता हाजिर हुनु है ❤❤
श्रुति र समिर को नि बच्चा हुनुपर्छ है😊
श्रीया ले दुःख पाको त ठिक भको छ तर छोरी को मायाँ लाग्यो समिर सुर्ती छुट्नु हुँदैन
श्रुती र डाक्टर साब मात्रै मिलेर बस्नु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤❤
Ma xu
Teita baru Shreya lai arko keta milos
Ma xu
Mh pni xu
𝑴𝒂 𝒙𝒖𝒖❤❤
अरुकुरा जे जस्तो भयनि श्रेया र छोरि मर्नु चै भयन सपना होस है😥अनि समीर र श्रुति को साथ कहिले नछुटोस्🙏😑
यो त्याग सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🙏
Suppport ppz
Ma❤❤
Ma😊
जस्ले यो कमेन्ट हेर्दै हुनुहुन्छ उहाँहरूको परिवार लाई भगवान ले सधै रक्षा गरुन 🙏🙏
सानुबुने को शब्द ले साच्चै भावुक बनायो❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
My favourite serial ❤🎉🎉❤
सबै कलाकार टिम हरुल।इ मेरो नमन छ❤❤❤❤❤😢😢😢😢❤❤❤
त्याग सिरिएल हरेक हप्ता नछुटाइ हेर्ने कोको हुनुहुन्छ like गर्नुस त
Mero best ❤❤
Ma Pani chhu
my favorite sirell
❤❤❤❤❤
❤❤
धेरै राम्रो छ सबैलाई बधाई छ🎉🎉🎉🎉
Dheraii ramro lagxa malaii tyag sirial❤❤
दुबै देखि हेर्दै छु कति जना हुनुहुन्छ हजुर हरु दुबै बाट हेर्ने 🙏🙏😍😍
मलेसिया देखि हेर्दै छु
♥️♥️👍👍
Aaja ko yakdam ramro lageyo
❤❤❤❤❤❤❤❤❤❤
श्रीया र छोरी झुन्दियको चै सपना होस्
भन्ने जति यता आउनुस है
Moile t aja hernu Banda Agadi nai comende gare dherai ramro lagxa tyag sireal Tara jati kherai ruwauxa yrr ❤😢🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
त्याग सिरेल नछुटाइ हेर्ने म पनि छु तर हरेक पीडा मैले पनि धेरै भाेगेकाे छु तर ये त सिरेल हाे वास्तविक हाेइना तैपनि म सारेै अाखा बाट अासु खस्छ वाेसिरेल ह्र्दा
My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
सिरेया खपगरि दिदिलाइ दङगाउदेइ खायजु्ताे मानेरा घरछाेरेरा गाकिथि बलठिक्पराे सुतिकाे पापलागेकाे गुन्डेनिलाइ ठिक्पाराे भगवानले गरिखाने बाटाेदेखायन्न भगवानले पापकाे फलदिनु भयाे भगवानले
सबै जना एक आपसमा मिलेर अगाडि बढम है मित्र हो 🙏❤️🇳🇵🇳🇵🇳🇵
Back me😢
Nice
Ma pani na xutai herxu tyaag❤❤❤
🙏❤️❤️❤️❤️
My favorite serial ❤❤❤
Nice sirial india dekhi ho 🙏❤❤❤❤🎉🎉🎉🎉
म पनि हो हजुर नछुताइ हेर्ने
Waiting ❤❤
श्र्या मर्नु हुदैन यो सपना होस दुख केहो भनेर बुजेर सुदृनु पर्ने हो
My best serial ❤❤
I love my serial ❤❤❤
म त त्याग सिरियल किलर हेरछु
Dherai raamro chha 🎉❤❤
favourite Hiro hironi
witing
Balla maja aayo sreya😂😂😂😂sag aayo vndai hinna kati dukha raux vner tha vyo hola😂😂
❤❤❤❤❤❤🎉🎉🎉🎉
म हाल भारत को महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤
My favorite serial tayge ❤❤❤❤from butwal
Feri srya vana thalyo samir le tysto hudaina aba ta ma herdina kati ramro thiyo man parena yo vag🙏🙏🙏
Dhare ramro lageyo
अब श्रुति को सुख को दिन आउने भयो
श्रिया र छोरि झुन्डिएको हुनु हुदैन लास्टमा यो दृश्य देख्दा सारै मन छोयो जस्तो परिस्थिति आए पनि लडेर खान सिक्नु पर्छ मर्नु मात्र बिकल्प होइन यो चै गलत सन्देश बुजे मेरो बिचार मा😢
सिरिया को दृश्यले मन भावुक बनायो अब के सिरिया जोडिदैन आउने कथामा 😢😢😢लास्टमा नमजा लग्यो
Tyga nari cha❤😂
त्याग सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है
Naya naya le ekle arko lai support garau
धेरै राम्रो छ त्यग सिरेल ❤❤❤❤
काम गरेर खानी खाल्को भएपो एकै ठाउमा टिक्नु समिरको कान्छि स्वास्नी
My fravouite serial❤❤ आजकाे भाग यकदमै राम्रो छ समीर श्रुति काे यस्तै मीलन हाेस श्रीयाले पनि अ।मा भयर बच्चालाई माया ममता दिने ठाउमा अ।ज अ।यर यस्तो माेड लिएको चहि ठिक ल।गेन अ।ब अ।उने भागमा चहि समीर रश्रुती काे अ।फनै बच्च। हाेस हजुरहरुकाे याे माया मा अरु कसैकाे नजर नलागाेस श्रुति र समीर काे याेमाया काे डाेरी सीरीयल मा मत्रा हैन रीयलमा पनि जुनि जुनि अजम्बरी र हाेस
My favorite series tayag ❤❤❤lots of love
Shreyale ajhai dherai dukha paunu parxa
यहि रमिर घमण्ड भएर यो सब भएको छ समीर कम घमण्डि हुनु🙄😳
राम्रो छ
धेरै राम्रो छ ❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
राम्रो छ ❤
❤❤❤❤❤❤
Daktar samir ra surti xuttnu hudaina surti ra daktar samir mattarai milera basnu parxa ani aba bachcha paunu parxa aba❤❤❤❤❤❤
👌👌👌👌👌👌👌
❤ dhariramr 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😊😊😊😊😊😊😊
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
त्याग धेरै म्न परनी सिरियल हो मेरो अबो मलाई हजुर हरु2 जनाको बिहे भको हेर्नी मन छ
यो भाग चै भएन है😭😭😭हरेक भागबाट साहसको लागि उत्प्रेणा दिने सिरियल😢😢😢कथा कता मोडिदैछ हो???त्याग सिरियल समूह!!!विशेष स्वानिका दिदि😢😢😢
Na chhutai hernus la aani bujhin6❤
@@swanikabastola841 त्यो त मैले नछुटाइ नै हेरिराछु।नहेरेको भए त म बाट कुनै प्रतिक्रिया नै आउने थिएन नि!कथा नकारात्मक अर्थ दिने खालको लेखिन थालियो कि के हो???भन्न खोजेको🙏🙏🙏
त्याग सिरीयल मलाई थेरै मन पर्छ
Verry nice👍👌❤❤❤
बोली भन्दा पनि धुन को भोलम अलि ठुलो भयनर
त्याग सीरेल राम्रो छ सम्पूर्ण टिम लाई बधाई छ ❤️❤️
Malae ni Sarai man parx nxutai herni garxu❤❤❤❤
aaha🎉
😍😍😍
मैले पनि यो सिरियल भाग 1 देखि नछुटाइ हेरिरहेकि छु मत यो त्याग सिरियलकि बिग फेन हु
❤❤❤❤
Tyaag serial yekdam ramro vayeko xa 🙏
मरेको हुनुहुदैन है यस्ले राम्रो सन्देश दिदैन बरु बेसरी दुख पाएर पछि छोरीले सुख दिएको बनाउनुपर्छ
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤
बैंक बाट आएको सेतो सर्ट लाउनेवला बस्दा त पादेको आवाज आयो त केहो😂😂
😂😂😂
😂😂😂😂😂
हामी सधै त्याग हेर्छु हामी जस्ता साना साना हरु लाइ पनि फलो गरि दिनुस है 😢
Aja ko episode ati nai ramro xa mo pani sadhai na xuttai hernay garxu ati nai ramro lagxa ra aja ko episode ta zhannai heart touching thyeo aba next episode pani xitttai hernay asha ma xu.
Mo chai meghalaya bata herdai xu
डक्टर समिर र श्रुतिको साँच्चिकै जोडी बन्ने कहिले होला??? सिरियलमा पनि कसैको आँखा लाग्नु भएन है! श्रेया घरमा बसेर श्रुतिलाई दुःख दिँदा रिस उठ्ने दुःख पाको देख्दा मन दुख्ने यो मन पनि के भा हो???❤❤
❤
❤❤❤
❤❤❤❤❤tyaag episode very Nice 👍👍🙂🙂
Ekdam ramro
एक अर्कालाई मिलेर support गरौं ❤❤
Back me😢
Nice💗💗💚💚❣️❣️❣️🎈🎈🎈🎈🙏🙏🙏🙏🙏
❤❤🎉🎉🎉🎉
Aba samir Jira surtiko bacha paunu paryo
❤❤❤❤❤❤❤😢😢😢😢