भुन्टी भाग- २२१ [ Bhunti Epi-221] II Asha Gautam II Sukumaya II July 02/2024

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

КОМЕНТАРІ • 3,1 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  3 місяці тому +3219

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.9M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Balen2079
    @Balen2079 3 місяці тому +900

    भुन्टी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤❤🎉

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 3 місяці тому +432

    लास्टमा भुन्टिलाई ससुराको साथमा देख्दा खुसी हुने कोको हुनु हुन्छ यता आउनु है❤️❤️🙏

    • @monishachhetri9821
      @monishachhetri9821 3 місяці тому +3

      Yakdam khusi lagyo❤

    • @PamfaSaru-xh8qt
      @PamfaSaru-xh8qt 3 місяці тому +3

      Malai pni dherai khusi lageyo sacchai ma tw bhunti kaha gaye hola sochdai thiy

    • @NickTv901
      @NickTv901 3 місяці тому

      एकदम खुसी लाग्यो ❤❤🙏🙏

    • @ishworisapkota1428
      @ishworisapkota1428 3 місяці тому

      म छु

    • @gynauadhikari4485
      @gynauadhikari4485 3 місяці тому

      Eakdam khusi lagyo last ma

  • @NepalViralNews
    @NepalViralNews 3 місяці тому +287

    अब भुपेन्द सर ले भुन्टि दिदि लाई पहिलेको जस्तै माया र भरोसा गर्नु पर्छ अनि आफ्नो आमा र बहिनीलाई सजाय दिलाउनु पर्छ भन्ने जति यता हाजिर हुन होला

  • @deelipsahakari8730
    @deelipsahakari8730 3 місяці тому +377

    bhunti दिदी बिना यो सिरियल खल्लो मान्ने को को हुनुहुन्छ यता हाजिर हुम्त हजुर

  • @usernabinaryal
    @usernabinaryal 3 місяці тому +119

    अब भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै भन्दा धेरै माया गर्नुपर्छा भन्ने जति को को हुनुन्छ

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 місяці тому +434

    भुटी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ..🎉❤🎉

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @SoniyaGurung-t5n
      @SoniyaGurung-t5n 3 місяці тому +1

      😘😘😘😘😘😘😘

    • @ParuLimbu-q4e
      @ParuLimbu-q4e 3 місяці тому +1

      My favorite vhunti ❤❤❤❤❤

    • @barshathapa4269
      @barshathapa4269 3 місяці тому +1

      Maaa😮😮😮

  • @NepalViralNews
    @NepalViralNews 3 місяці тому +142

    भुन्टी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +102

    भुन्टी र भुपेन्द्र फेरि एक भएको देख्न चाहाने साथी हरु 🙏😭 को को हुनुहुन्छ 🙏

  • @NepalViralNews
    @NepalViralNews 3 місяці тому +37

    भुन्टिको सासु र नन्दलाई भुपेन्द्रले थर्कायर मात्र पुगेन अब भुन्टिले आफै सासु र नन्दसङग बदला लियको कसकसलाई हेर्न मन छ ?

  • @dilmayagharti1687
    @dilmayagharti1687 3 місяці тому +23

    अब भुपेन्द्र र भुन्ति सङ्गै मिलेको देख्न पाउ अर्को भाग मा🎉🎉❤❤❤

  • @minukc7319
    @minukc7319 3 місяці тому +388

    भुपेद्रलाई आफ्नो गल्तीको महसुस भाको देखेर खुशी हुने जति यता हाजिर हुनु🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +4

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @AnmolThakuri-v6s
      @AnmolThakuri-v6s 3 місяці тому +3

      ❤❤❤❤

    • @SoniyaGurung-t5n
      @SoniyaGurung-t5n 3 місяці тому +2

      😍😍😍😍😍😍😊😊😊😊❤❤

    • @sitatamangwaiba6202
      @sitatamangwaiba6202 3 місяці тому +1

      Mo poni xu 😂😂😂

  • @bharatbohara4830
    @bharatbohara4830 3 місяці тому +597

    भुन्टि सिरियल भाग 1 देखि भाग 221 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 3 місяці тому +26

    हुदा वास्ता नभएको कुरा नहुदा धेरै पछुतो हुन्छ ।याद गर मेरो अभाब त नहोला तिमीलाई तर मैले गर्ने ब्यबहार र मेरो नरम शब्दको एकदिन पकै याद आउनेछ 😢😢भने जस्तै केही सिकनु होला यो सिरियलबाट के भनौ र तरकिदै हिडनेलाई हातको हिरा खसेसि चिनेलाई भने जस्तै हिरालाई कोहिला समझेर पछि पछुताऊनु सिबाय केही हुदैन ।😢😢आजको भागले हलका खुशि हलका आशु अनि दुखि पनि बनायो अन्तिम चरणमा बुवा संग भुनटि दिदिलाई देखदा अती खुशि लागो 🎉🎉🎉🎉miss you all time 🎉❤

  • @LaxmiRana-yb7sr
    @LaxmiRana-yb7sr 3 місяці тому +618

    अब भूपेन्द्र ले भुन्टी लाई पहिला को जस्तै माया र आफ्नो बहिनी र आमा लाई सजाए दिनु पर्छ भन्ने जत्ति एता हाजिर हुनुहोला ❤🙏

    • @ManishDulal-j4h
      @ManishDulal-j4h 3 місяці тому +13

      म त भुन्टि र कान्छि काे नियमित दशक हाे नि ।

    • @BinitaSkr-b4j
      @BinitaSkr-b4j 3 місяці тому +9

      Mani xu he ysma t❤❤😊

    • @NavarajPokharel
      @NavarajPokharel 3 місяці тому +5

      🎉🎉🎉🎉🎉🎉🎉🎉😅😅😅😅

    • @NavarajPokharel
      @NavarajPokharel 3 місяці тому +2

      44th March is OK with you 53 I

    • @asminshrestha8904
      @asminshrestha8904 3 місяці тому

      😢😢😢😂😂😂😂

  • @bharatbohara4830
    @bharatbohara4830 3 місяці тому +172

    अब भुपेन्द्र अनि भुन्टि को मिलन हुनुपर्छ अनि भुपेन्द्र कि आमा अनी बैनि ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 3 місяці тому +25

    आहा आजको भाग सारै राम्रो भुन्टि त आफ्नै घरमा पो रैछिन❤❤❤

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 3 місяці тому +74

    भुन्टी निको भएको हेर्न चाहनेहरू को सङ्ख्या 🤔
    👇
    👇

  • @shantipun6515
    @shantipun6515 3 місяці тому +169

    भुन्टि भेतेपछि कोको खुशी हुनुभयो😍❤🎉

    • @HimaShahi-hv9dq
      @HimaShahi-hv9dq 3 місяці тому +1

      अब भुन्टि र भुपेन्द पहिला जस्तै मिले काे हेर्न मन अब

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @KamalKhadayat-jk1dt
      @KamalKhadayat-jk1dt 3 місяці тому +3

      Think you for 6 subscribers

    • @Crazypabi
      @Crazypabi 3 місяці тому

      @@KamalKhadayat-jk1dtback pilzzz😊😊

  • @namratarai8943
    @namratarai8943 3 місяці тому +32

    आहाहा कस्तो दामी story हौ आशा बैनि हो अब बल्ल भुपेन्द्र ले आफ्फ्नो गल्तिको रिलाइज र भुन्ती जैले सहि भयको प्रमानित भयको छ ❤यो teem work लाई र story लाई करोडौं सम्मान 🙏🙏🙋🙋🙋❤️🎉❤️🎉❤️

  • @sitamoktan1153
    @sitamoktan1153 3 місяці тому +82

    wow भुन्टी आफ्नै घरमा देखेर धेरै खुशी लाग्यो टोकोले दाइले ठिक गर्नु भएछ मेरो मनले जे चाहेको तेइ भयो आहा❤❤

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 3 місяці тому +241

    भुन्टी र भुपेन्द सङै बसे र खुशी भएको हेर्न को को हुनुहुन्छ यता हाजिर हुनुहै

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @usernabinaryal
    @usernabinaryal 3 місяці тому +31

    अब भुन्टी दिदि भुपेन्द् सर सन्गै जानुपर्छ भन्ने जति यता हाजीर हुनु होला

  • @Kajalofficial7
    @Kajalofficial7 3 місяці тому +212

    भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @dipakSenchury-kw1gb
      @dipakSenchury-kw1gb 3 місяці тому

      Ma theya ❤❤❤❤❤

  • @anixyaxettri3227
    @anixyaxettri3227 3 місяці тому +143

    भुन्टि र भुपेन्द्र एक हुन भन्ने को को हुनुहुन्छ 🫶❤️🥹🫀

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 3 місяці тому +3

    भेरि गुड बुवा ससुरा ❤❤❤❤♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 місяці тому +55

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबै को बाबा आमाको धेरै आयु लामो होस भनी काभ्रे पलान्चोकी माइ भगवती संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +12

    यो पूर्णिमाको कान्छी आमालाई देख्दा को को लाई रिस उठेर आउँछ😮😡😡😡

  • @milandahaldahalmilan3295
    @milandahaldahalmilan3295 3 місяці тому +4

    म छु भुनटी बैनि लाई माया गरछु सारै दुको रोल खेलछिन

  • @BichitraSansar2081
    @BichitraSansar2081 3 місяці тому +20

    भुन्टी सिरियल मन पर्ने जति यता हाजिर हुम है
    अनि एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @UmaGaha-rb8hu
    @UmaGaha-rb8hu 3 місяці тому +52

    यो भागमा भुन्टि आउँदा कोको खुशी हुनुहुन्छ❤️😘

  • @amrikaraii7622
    @amrikaraii7622 3 місяці тому +8

    म यो भिडियो नछुटाई हेर्ने गर्छु मलाई सारै राम्रो लाग्छ💗💗💗🙏 भुपेन्द्रले आफ्नो गल्ती स्वीकारेको मा म त धेरै खुशी छु अनि हजुरहरू कोको खुशी हुनुभयो त

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +133

    यो भुन्टी सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤

    • @Nimarai-b8s
      @Nimarai-b8s 3 місяці тому +1

      Ma xu🖐️🖐️🖐️

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chemzongsanu
    @chemzongsanu 3 місяці тому +151

    जस्ले यो कमेन्ट पढेर लाईक गर्नु हुन्छ उहाँ को परिवारमा सधै सुख शान्ति मिलोस्❤

    • @villagevlog7167
      @villagevlog7167 3 місяці тому

      येस्तो त नभनु 😔😔😔

    • @aayush357
      @aayush357 3 місяці тому

      same wish🙏❣️

    • @chemzongsanu
      @chemzongsanu 3 місяці тому

      @@aayush357 🙏🙏

  • @milandahaldahalmilan3295
    @milandahaldahalmilan3295 3 місяці тому +11

    भुपेनद सर ले बोलेको कुरा ले मेरो आखा बाट आसु झरो गल्ती को महसुस भएछ सर लाई सारै राम्रोसँग भनुभयो हजुरले बोलेका सबै कुरा ले मेरो आखा बाट अबिरल आसु झरो अभ सधै एसै गरि माया गरनुस है सर म हजुर लाई सलुट गरछु

  • @SPEntertainment-12
    @SPEntertainment-12 3 місяці тому +232

    भुन्टी सिरियल मन पर्ने जति यता हाजिर हुम है
    अनि एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @laribarientertainment
    @laribarientertainment 3 місяці тому +62

    भुन्टि सेरिअल हेर्न पाउदा खुशी हुने कोको हुनुहुन्छ ।❤❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 3 місяці тому +3

    यो सिरियलमा यत्रो धेरै views जान्छ तर पनि किन trending मा पर्दैन 🤔

  • @sarmilatamang4273
    @sarmilatamang4273 3 місяці тому +45

    भुन्टी दिदिको फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏🙏🙏🇳🇵

  • @narayangaire3478
    @narayangaire3478 3 місяці тому +32

    अाेखलेकाे गाईफर्म हेर्न पाए हुन्थ्यो भन्ने जति हाजिर हुम त ।।

  • @Santosh_vlogs5billu
    @Santosh_vlogs5billu 3 місяці тому +17

    भुन्टी नहेरी बस्न सक्ने यता हाजिर गरम है❤❤

  • @AnuSunar-p8y
    @AnuSunar-p8y 3 місяці тому +38

    ❤❤❤❤waw भुन्ति तोकले दाइ अनि भुन्ति को ससुरा बा सङगै देख्दा खुसि लागेयो भुपेन्द्र येसरि तत्पियेको देख्दा खुसि पनि लागेयो माया पनि लागेयो ❤️❤️👍️👍️👍️🙏🙏🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 місяці тому +63

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏

  • @sagar8602
    @sagar8602 3 місяці тому +3

    आईमाई मान्छे लाई कति हतार कति सजिलो हुन्छ है आफ्नो थर बदल्न ।निमार्ण लेखन निर्देशन आशा गाैतम रे ।तपाईं हरुको जोडि युगाै युग नटुटोस भन्छु ।

  • @MinBahadur-hw2ef
    @MinBahadur-hw2ef 3 місяці тому +59

    Sukumaya देख्दा खुसी हुनुहुन्छ भने यता हाजिर हुनुहुन्छ त

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 3 місяці тому +54

    भुन्टी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +33

    भूपेन्द्र ले भुन्टी संग माफ मागेर पहिला को जस्तै मिलेर बस्नु पर्छ 😊

  • @RupaBaniya-t3b
    @RupaBaniya-t3b 3 місяці тому +3

    अब भुन्टिलाई पनि देखाउनु पछ।

  • @bhuwanayer3773
    @bhuwanayer3773 3 місяці тому +46

    भुपेन्द्रले अहिले दुख पाउदा को को खुसी हुनुहुन्छ 🙏🙏..

    • @BabitaChand-o6i
      @BabitaChand-o6i 3 місяці тому +1

      Ma😂😂😂😂

    • @mlbbking4573
      @mlbbking4573 3 місяці тому

      Me

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @bhuwanayer3773
      @bhuwanayer3773 3 місяці тому

      @@prajitawagle394 ❣️🥰🙏

  • @rajarammahat8899
    @rajarammahat8899 3 місяці тому +67

    आहा कति राम्रो सुपर हिट भुन्टी कान्छि नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @ramsaud9479
    @ramsaud9479 3 місяці тому +8

    भुनटी भाग हपतामा दुईचोटी आऊनु परयो🎉🎉❤❤❤

  • @mountain4896
    @mountain4896 3 місяці тому +53

    भुन्टी सिरियलको डाइहार्ट फेन जति यता हाजिर हुम त❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +42

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏🙏♥️💕❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SusmaPun-l5f
    @SusmaPun-l5f 3 місяці тому +5

    भुन्ती र टोकले भुपेन्द्र को गाउँ को घर मा बुवा सङ्ग भाको जस्तो लागेयो अर्को हप्ता भुन्ती र भुपेन्द्र भेत्त भाको हेर्न मन छ ❤❤❤

  • @Kanxibholan
    @Kanxibholan 3 місяці тому +72

    भुन्टी सिरियल आउॅंदा खुशी हुनेहरु जति यति हाजिर हौ है ❤🎉❤🎉❤🎉

  • @Entertainment-10204
    @Entertainment-10204 3 місяці тому +67

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

  • @faridasinghembya2365
    @faridasinghembya2365 3 місяці тому +4

    I love you sirial actres asha khadka sukhamaya jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 3 місяці тому +32

    भुन्टि र भुपेन्द्र को मिलन हुनुपर्छ 😊😊😊😊

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 3 місяці тому +20

    *कान्छी र टोकले लाई भेटाएर भूपेन्द्रले दुवै जना सँग माफी मागेर भुन्टीलाई पहिला जस्तै माया र साथ दिएको हेर्न चाहने कोको हुनुहुन्छ😮😊❤*

  • @ExTa-e2t
    @ExTa-e2t 3 місяці тому +5

    अब भुपेन्द्रले भुन्टीलाई पहिला जस्तै धेरै माया गरेको हेर्न मन हेर्ने मन छ

  • @shivaramsharma8768
    @shivaramsharma8768 3 місяці тому +25

    Wow wow aja ko bhunti serial dharai ramro lagyo my favorite serial bhunti & khanchi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 3 місяці тому +41

    सारै खुशी लाग्यो अब भुन्टिले सुख पाउछे भुमिकाका आमा फ्ह्होरिलाइ सजाय दिनै पर्छ

  • @Chetan_960
    @Chetan_960 3 місяці тому +8

    भुन्टी सिरियल छोटो भको हो की मलाई तेस्तो लागेको जे हो तर दामि छ❤❤❤❤❤

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 3 місяці тому +26

    *सागरको बुवालाई मनपराउने जति यता हजुर हम त😊😊❤*

  • @chetansunar4478
    @chetansunar4478 3 місяці тому +26

    आहा! भुपेन्द्रले सबै कुरा थाह पाएर माफी माग्नु भयो भुन्टी पनि भेटिनुभयो खुसी लाग्यो।
    सबै कलाकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दछु ❤
    २०८१-०३-१८

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o 3 місяці тому +6

    साच्चै नै भुन्टी र कान्छी सिरियल बाट, कति राम्रो पार्ट हरु सिक्नु पाउँछौं। Thank you आशा g ❤❤ हामी दार्जीलिङ बाट हो।

  • @MandiraBasnet_2
    @MandiraBasnet_2 3 місяці тому +20

    बल्ल ठीक भयो भूपेन्द्र पछुदौडा 😂भन्ने जति को को हुनुहँदोरहेछ नमस्कार🙏😊

  • @minapandit4815
    @minapandit4815 3 місяці тому +59

    भूपेन्द्र दाइ पहिलोको झैँ सुध्रीएर भुन्टीलाइ माया र साथ दिनुपर्छ भन्नी म जस्तै भुन्टी सिरियल हरेक हप्ता हेरेर माया गर्दिनुहुने दर्शक स्रोताहरु यता हाँजिर हुम है ।❤❤❤❤❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 3 місяці тому +6

    भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 3 місяці тому +38

    भुन्टी हप्ता को 2 दिन आउनु पर्यो भन्ने जति हाजिर हुनुस त

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 3 місяці тому +11

    धेरै राम्रो अनि धेरै पुरानो,,भुन्टी,अनि कान्छी,,मेरो,,हेर्न पाईन भने,,पागल हुन्छु होला❤❤❤❤

  • @SitaSiwa-k1w
    @SitaSiwa-k1w 3 місяці тому +3

    म कुवेत बाट हेर्दै छु कहिले मंगलबार आउ भनदै थिएँ बल आज हेन पाइयो

  • @pritiachhami
    @pritiachhami 3 місяці тому +15

    भुपेन्द्र को बल्ल आँखा खुल्यो आब भुन्टी र भुपेन्द्रको मिलन हुनु पर्छ🙏🙏💞💞💞

  • @SaradaThami-k8t
    @SaradaThami-k8t 3 місяці тому +50

    अब भुपेन्द्र सर ले भुन्टी दिदीलाई पहिलेको जस्तै माया र भरोसा गनु पछ अनि आफ्नो आमा र बहिनीलाई सजाय दिलाउनु पछ भन्ने जति हाजिर हुन होल ❤❤❤❤❤🎉🎉

    • @DakBahadurtamang-c9t
      @DakBahadurtamang-c9t 3 місяці тому

      Ho ho bhupendra ji Aama ra bahini lai kanuni rupma jel halnu parxa bhunti lai kati ruwaye hjr haruko sambandhalai tash nash parne ama ra bhahinilai sajaye hunu parxa

    • @KamalKhadayat-jk1dt
      @KamalKhadayat-jk1dt 3 місяці тому +1

      Think you for 6 subscribers

  • @EvaEvan2
    @EvaEvan2 3 місяці тому +4

    भुपेन्द्र ॲकलले जस्तै अन्य धेरै पुरुष र महिलाले पनि आफ्नो गल्ति महसुस गर्नुपर्छ र सुध्रिनु पर्छ🙏🏽❤️

  • @laribarientertainment
    @laribarientertainment 3 місяці тому +21

    भुन्ती र सुकमाया लाई मनै देखी माया गर्नु कोको हुनुहुन्छ ।❤❤❤

  • @Shantikc555
    @Shantikc555 3 місяці тому +33

    भुन्टिले भूपेन्द्र लाई माफ दिएर भुन्टि र भूपेन्द्र मिलेर बसेको हेर्न चाहने जति यता हाजिर हुम है त साथिहरु...😊🎉❤
    अनि एकले अर्कोलाई support गरम..❤️🙏🏻

  • @InnocentBeachCoast-fm3zz
    @InnocentBeachCoast-fm3zz 3 місяці тому +2

    नेपाल ❤❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 3 місяці тому +35

    भुन्टी सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 місяці тому +9

    भुन्ती पहिलाकै अवस्थामा फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ 🙏🥰💗💗

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 3 місяці тому +8

    अब भुन्टी भुपेनदर सर को मिलन हुनुपर्छ ❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +48

    भुपेन्द्रको आमा र बहिनिलाई कारबाहि गर्नु पर्छ किनकि एउटा नन्द त्यसमाथि त्यत्रो पढेकि शिक्षित महिलाको त्यस्तो हर्कत राम्रो भएन ।महाकि चमकौलि रैछे नन्दा भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @nepalking470
    @nepalking470 3 місяці тому +12

    भिउज देखेर हेर्न आको बबाल मीठो प्रस्त्तुती हुदो रैछ आज बाट बिग फ्यान भुन्टिको❤❤

  • @chunughale5066
    @chunughale5066 3 місяці тому +3

    Yes sasuro buba sangga po rahexa Sarai khusi lagyo plz milnu parxa hai vunntu👍❤

  • @bhumika_paudel944
    @bhumika_paudel944 3 місяці тому +41

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुन्टी ले सुख पाएको हुनपछ

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 3 місяці тому +17

    जसले यो कमेन्ट मा लाईक र रिप्लाई दिन्छन तेसलाई हलेसी महादेव रक्छ्या गर्नुहुन्छ।❤❤❤

    • @MagarKhima
      @MagarKhima 3 місяці тому +1

      ❤❤❤

    • @Milan_Khadka_Official
      @Milan_Khadka_Official 3 місяці тому +1

      @@MagarKhima हर हर महादेव रक्छ्या गर्नुहै मलाई जस्तै

  • @LaxmiPokharel-qq7oo
    @LaxmiPokharel-qq7oo 3 місяці тому +3

    म लाइ भुन्टि दिदि मन पछ❤

  • @ajyking7565
    @ajyking7565 3 місяці тому +25

    जहा हुनुहुन्छ जस्तो हुनुहुन्छ सबैलाई धेरै माया र अनिगिन्ती सुभकामना छ है❤

  • @parbatadahalguragain-xo5hw
    @parbatadahalguragain-xo5hw 3 місяці тому +26

    भुपेन्दले भुन्टिलाई माया र साथ दिनु पर्छ र अामा र बहिनीलाई सजाय दिनुपर्छ❤❤❤❤❤❤

  • @arjunb.c7752
    @arjunb.c7752 3 місяці тому +2

    धेरै नैं राम्रो छ

  • @Newcreation795
    @Newcreation795 3 місяці тому +8

    भुपेन्द्रलाई सबख सिकाउन ससुरा बुवाले लेराएर राख्नु पो भारैछ कति माया गर्नु हुन्छ है ससुराले😢

  • @KamalaAdhikari-r2w
    @KamalaAdhikari-r2w 3 місяці тому +21

    भुन्ती लाइ माया गने जति यता हाजिर हुनुहाेला हस्

  • @bharatstha4026
    @bharatstha4026 3 місяці тому +1

    धेरै आसु आयो चोखो माया गर्नी मान्छे कहिले पनि छुट्नु हुदैन भगवान

  • @AkendraTV-i9i
    @AkendraTV-i9i 3 місяці тому +23

    भुन्टी ले न्याय पाउनु पर्छ भने यता हाजीर हुम

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 3 місяці тому +18

    भुनटि भाग छाेटाे भयो भनने काे काे हुनुहुन्छ लायक गरम ताे ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 3 місяці тому +3

    अब भुपेन्द्र धेरै भन्दा धेरै सुदर्नि पर्छ फेरि पहिले जस्तैः एक हुनु पर्छ भुन्टि र भुपेन्द्र

  • @samikshyakandel1838
    @samikshyakandel1838 3 місяці тому +14

    Yo serial naheri nindrai lagdaina malai ta ..koko lai yesto hunxa yeta hjir hum ta😊

  • @Alishasunar1010
    @Alishasunar1010 3 місяці тому +26

    अब भुन्टी र भुपेन्द्र को पहिलाको जस्तो मिलन हुनु पर्छ भुन्टी लाई धेरै माया दिनु पर्छ भन्ने जति यता हाजिर हुम है साथीहरु ❤

  • @ushasubedi-oz6uz
    @ushasubedi-oz6uz 3 місяці тому +3

    पहिला जस्तो होस भुपन्द र भुनत्ती को माया❤❤❤❤❤

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 3 місяці тому +14

    *भुन्टी सिरियलको कुनै पनि भाग नछुटाई हेर्ने को को हुनुहुन्छ 🤔?*