सन्धिखर्क_आक्रमण || जब प्रहरीले राति ९ बजेको घन्टी बजायो , तब माओवादीले भिषण हमला शुरु गरिहाले ||
Вставка
- Опубліковано 8 лют 2025
- Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
रिपोर्ट साभार : पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात +अन्य स्रोत
video: Arghakhanchi. com
#Sandhikharka_aakraman
हजुरको voice को म फ्यान भएँ सर,क्या clear छ हजुरको voice, कुनै पनि घटनालाई सजिलै सङ बुझ्ने तरिकाले वाचन गर्नुहुन्छ।हजुर पनि पक्कै आर्मी नै हुनुहुन्छ,जस्तो लाग्छ,जुरको नाम थाहा पाउन इच्छा छ सर मलाइ।
¹¹❤❤
आज इतिहास जस्तै लाग्छ त्यो दिन सम्झिदा रमाइलो लाग्यो सुन्दा
जस्ले जिते पनि आखिर मा नेपाली दाजु भाइ नै त मरे खोइ कस्ले के पायो थुलो बनोउदा हरु थाउ मा पुग्यो नपाउने हरु अस्तो गरुम उस्तो गरुम भन्दै बस
ठुल दाइ *शेर बहादुर khadka *हजुरको रगत सिचियको ठाउ सुन्दा मन भक्कानियो! हजुर हरु जस्तो को रगत ले आयको गनतन्त्र मा हजारौ राजा जन्मियका छ्न ! तपाइको त्याग र बलिदान कता कता बेर्थ लाक्छ, ! स्र्दासुमन ठुल दा! !
तपाईंको मिसन प्रष्ट भयो, प्रगतिको कामना ।
चिथर्ने आतंककारी हरुको नाम सुन्दा अझै पनि रगत उम्लिन्छ मेरो त
लडेर के पाइयो नेपाली नेपालीको लडाईँले आपसमा क्षति भयो हयारौँ विस हजार मानिसहरू नेपालमा मरे तिनको कसैले क्षतिपूर्ति गर्न सक्यो पार्टीको नाममा प्रचण्डले पनि कष्टाचार गर्दैछ ती पुराना व्याकरणलाई त्यसले सम्झेको छ कति गरिबका छोराहरूले रगत बगाएका थिए कति निर्दोष मरेका थिए जो मरो गयो के यो लडाईँ स्वार्थकोलाई लडिएको थियो त नकि माओवादीमा तमाम घाइतेहरूको मलमपट्टि लाउन असफल भएका छन् आज पनि मारिएका सहिदहरूप्रति कसले मलमपट्टी लगाउने कोही अझै घाइते पनि होलान् कसैको हात खुट्न नभएका पनि होलान् तर के गर्ने हामी नेपाली आपसमा लडेर आपसमा लडायो आपसमा मरो आयो एउटा नेपालको राजा गर्दा थियो अर्कोतिर माओवादीका नेताहरू गद्दार थि दुवैले गर्दा गरिब जनताहरूको अनाथमा ज्यान गयो त्यो कालो दिन सम्झाँदा m*** peria हुन्छ म सलाम व्यक्त गर्न चाहन्छु चाइ माओवादीका हुन् नेपाली सेना हुन् हाम्रा सहिदहरू हु नेपालका सहिदहरू सलाम छ उहाँहरूलाई
मुजि माउबादी चोर नै हो म नि सेना नै हो अहैले के गरेको छन हामी रिटाट भएर बसे छम तिमी माउदी जनसेना ले के केरा खीलाएर बसे छ
लडेर के पायो जनताको अबस्था पहीलेका भन्दा दयनीयछ बीदेशबाट बाकसमा लास आऊछन भारतबाट एम्बुलेंस मा पहाड खाली हुदैछ जमीन बांझैछन जींदगी जीऊन गाह्रो भैराछ अर्काको देश नचाहरी भा छैन भ्रष्टाचार महंगाई ले आकास छोईसको
JAI NEPAL.❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
माचिक्नी माओवादी मुर्दावाद
अहिले पायौं होला प्रचण्ड को केरा
माओवादीको हमला होइन आतंकवादीको हमला भनेर सब टाइटल राख्दा राम्रो हुन्थ्यो होला।
Yes sahi kuro terrorist attack vanera title dida hunxa e sab terrorist nai hun k garey desh ma inle desh tahas nahas parey barbad parey jana yuddhha haina simit manxe ko faida ko lagi gariyako saeyandtrakaari hamla thiyo Jun ma nepali le nai hyam gumauna pugey faida 2/3jana simit manxe lai vayo
देशपरिबर्तन गर्ने पाटि भनेर टाईटल राख्नु पर्छ
Timi machikne harulai yesri jpayo tehi boln paune banaidiyo randiko ban ma maovadi pani hoin army randi ko banharule Kasari mareki thiyo mero gauma ta muji randiko ban teti bela janmeko ni thinshola sahrma baser gaf dinxan khetee muji jaslai pareko hunxa teslai thahunxa
कसैले नदेखाएको बहादुर देखायो अहिले पायोनी केरै केरा
सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाउन सफल माअाेवादि
❤❤❤
yasari 17 हजार मारिएर आएको गणतन्त्र हो खाली आतङ्कर्री भयो हामीले सोतन्त्र पाउन को लागि लडेगो महान युद्व 😢😢😢 आतङ्करी भयम
ती बहादुर योद्धा जनमुक्ति सेनाहरु लाई सलाम छ ❤😂
I will watch all your videos. I am waiting for the new update. There are still many places to update.
Thanks & Keep Watching Bharat ji , as I'm not working it for money and fame , off course the journey will be long.....
Bharat sunuwar
You are right i am waiting 😌 to
अर्घाखाँची खनमा भको भिडियो पनि बनाउनु न सर
71 जना मृत्यु भएको हो । मैले गनेको माओवादी का लास। मेरो घर भन्दा 4 किलोमीटर टाढा पर्छ
Omg tyo sanay samjita poni aang siring hunx😔
सर नाम त थाहा छैन होला नि सर तपाइलाइ तेस्मा मेरो बुवा पनि पर्नु भयको थियो
सन्धिखर्क युद्धमा सहिद भएका जनमुक्ति सेनाकाे नाम लिस्ट हाल्नुस न।
Sahid hoina kutta ko mout ho khate haru le k paye aile
त आतंकबादी होस के का जनमुक्ति सेना। खाते आतंककारी
Jay Nepal Army
यो लडाइँमा मेरो बाबा नि हुनुहुन्थ्यो
Jay Nepal
Jay nepal 🇳🇵 army
😮😮
Arghakhanchi ma teo bela ko maobadi neta ho TOP BAHADUR RAYAMAJHI teo bela bank lutera lageko paisa ra sun chadi sabai tesaile nai rakheko xa aaile butwal ma 3/4 ota ghar xan muji ko
सन्दी खर्क लडाइमा म पनि थिय
तर यो भिडियो माओवादी विरुद्ध बनायको छ जम्मा माओवादी सेना 19 जना मोरेको हुन
मर्ने ब्यक्ति हरुको नाम हजुरलाइ थाहा छ भने जानकारी पाउ है हजुर तेसमा मेरो बुवाले पनि दुर्गती पाउनु भयको थियो
चन्द्र बहादुर रोका क.कृष्ण
K janakari chahiyo vannuhos na
जवान को लापर बाहि होइन कमान्डर को धेरै लापर्बाहि भएको थियो रे
दुबै पछेका सबै मरेको भय बेस हुन्थ्यो।
माओबादि आतङ्ककारी मुर्दाबाद
आखिर के पायो त आतंककारी हरु ले।
👍
Namaskar hajur ma sabai prakriya sakera jodieko chhu hajur pani aaunu la
ua-cam.com/video/hCsEMo1DdnE/v-deo.html रोल्पा को लिस्ने भिडन्त
कुरो २०६३ चैत्र तिरको,भेरी पुल नजिक खोल्सामा 5-6 जनाको अस्थीपन्चर थियो ।रुखको जरामा बसेर हग्न लागेको का उठ्नु त नि सरि भन्दै खप्परमै हग्दे मैले त😁
४ नं को नेतृ को???
प्रतीक्षा भन्ने बुढो त होइन 😂😂😂
La sir ma drishtibihin ho sathi banaunu la
Shandhikharka ko purai video banaunun sir
L
Sir prem singh basnet twa bhairabnath ko ho taha paxi jani vako thiyo ki k ho sir
भिडियो 30/35 मिनेट को बनाउनुस है सर
धादिङको कृष्णभिरको नि बनाउनु होला
Ok sir Thanks hai
@@thenepalesecivilwar108 wlc sir❤️❤️❤️😘😘
Good video
Thanks
Ajhai panie teo ladai yad aunxa moh jaba 8 barsa ko thyea teo dar lakdo kalo rat ajhai yad aunxa 😢
je gare thik gare maobadi le
bhai timi Lahann ko akraman bare ma video banao ni
Fufu 😊
मेरो गाउँ को दाइ पनि मरेको हो जनसेना बनाएका थिए ब्रेनवास गरेर
Kun Ghatanama Sabin ji ?
@@thenepalesecivilwar108 सन्धिखर्क आक्रमण मा परेर
Uhako Name ?
@@thenepalesecivilwar108 चन्डाल थियो पार्टीको म सानो भएको भएर त्यति थाहा छैन सर
@@thenepalesecivilwar108 म नाम थाहा पाएर भन्छु नि ल
हाकिम मिलेको कारणले हारेको हो
Sir ilam ko pani halnu paro hau
Deshko lagi kehi garchu vanera laparpahi garda kati surkchyakarmile ghat paunu paro yasto sunda pida hune garcha.
माओवादी र शाही नेपाली सेनाबिच रोल्पाको लिस्ने मा भएको भिडन्त ua-cam.com/video/hCsEMo1DdnE/v-deo.html हेर्नुस्
🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭😭😭💋💋💋✊🏻✊🏻✊🏻💪🏻💪🏻💪🏻💪🏻
खुप ठुलाे काम गरपस जाठाहरु
Hamro gauko chhimeki dai army pani yahi bhiranta ma mareka thie
Badla linuparxa
Arun feri janma liya ko xa aba feri hunxa bidroha
यो युद्दमा जन्मुक्ती सेनाले तत्कालीन शाहि सेनालाई जितेको हो यस्मा दुईमत छैन यस युद्दमा माओबादीको सेना भन्दा तत्कालीन शाहि सेनालाई ठुलो क्षती भएको सबैलाई थाहा भएकै कुरा हो
afu le jiteko thau ma yesari vaneko jastai hareko thau mani yesari nai hareko hau vane garam hoina ramro 10 12 jana Marya ho hami retreat vako ho tai ni jitya ho na vanum
Yo yudda mobadi ko jit vitra ko har ho maobsdi dherai mareko thyo
आतंककारी हरुले कहिले पनि लड्न सक्दैन रास्ट्रीय सेना सङग ।
माऊबादी कमांडरले नै स्वीकार गरीसकेकाछन यो जीत भीत्रको हार हो भनेर ब्यारेक कब्जा गरेनी माऊबादीसेना धेरै मरेका थीयरे
ke language ho kham bhaneko
Muji aba yo aatankari haru lai karera sena ko badla linxu ma
Yesta muji war ghamma sukaide katina desko lagi lade jasto yar...afnai daju vhailaai marera....yesta mula harulai jel kochnuparx tetibelako sab mahobadilai...
Sala duniyalai marer papi katagkabadi lasta ma khayo aalu janta le satha nadiya ko vaya nepal sena le sabai sakhab partyo tar last ma janta le pani khayo aalu
Ma chikne Tati Kara napal army lai sat Dina janta ta pagal nai ho Tati Kara ta napal army chor ho
@@parvinkarkiparvinparvin905machikne tero ghati xinalxu veteis vane maobadi
Rip maoist civil war.kalo ganatantra loktantra murdabad.
माअाेबादि कति जना सहिद भए छन
Maobadi KO sahid kasari vaye ?
Thulo kaam garis aba prachandeko kera khayera bas...
lamo kha
❤
Nice video
❤
❤
❤
❤