रुसी सेनाबाट ज्यान जोगाएर भागेर नेपाल आइपुगे सिजन। हेर्नुहोस् सिजनले रसियामा भोगेको पिडा Sijan Singh
Вставка
- Опубліковано 6 лют 2025
- रुसी सेनाबाट ज्यान जोगाएर भागेर नेपाल आइपुगे सिजन। हेर्नुहोस् सिजनले रसियामा भोगेको पिडा Sijan Singh
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
बाबू रुसिसेना बाट फर्केर नेपाल आउनुभयो । धेरै खुशिलाग्यो । नेपालमानै केही गर्नुपर्छ। ❤❤❤❤🙏🙏🙏
Nepal ma kam garera 40/50 lakh rin tirna sakenxa ra hajur???
हजुरकाे कुरा सुन्दा मेराे मन सारै राेयाे सरकार उहाकाे रिन तिरेर नेपाली सेनामा भर्ति गरायाेस जय नेपाल जय युवा सक्ति
नेपालमा फर्किनुभयो त्यसै मा खुसी छौ हामी ❤❤❤ जय युवा शक्ति 💕🙏💕
❤❤❤
Ho ni nepal aipugnu thulo kura ho
बाँचेर आउनु नै ठुलो कुरा हो ऋण भनेको
बिस्तारै तिरिन्छ हिम्मत गर्नुस् केही गर्नुस् ✊😊
Sai vanuu vayo sabai Banda Thulo Aafno jyan ho
रसियामा हुदा एक पटक मर्नेथिएँ, याहा पटक पटक मरिराछु....भन्दा आँसु नै रोक्न सकिएन । पारिवारिक समस्या अनि देशको अवस्थाले हामी कति विवश छौ है ।
परापूर्खहरूको जायँजेथाहरू सबैं नाश पारेप६ि अन्त्यँमा नतिजा कस्तो आउँला त् ? कागले कान लग्यो भनी कानैं न६ाँमी दँगुर्नुको फल ?
You can’t fixed your present situation of your country by earning money, $ is not a problem, but a political Awareness “
बाबु नेपालमा फर्किनु भयो बाचेर त्यही ठूलो कुरा हो ऋण लागे पनी दिन नलागोस सबै नेपाली छोरा छोरीहरुमा।
भाइको भोगाइको कुरा सुन्दा आखा रसायो जे होस आफ्नो घर परिवार सम्झेर सकुशल फर्किनु भयो खुसी लग्यो
Ani jani jani aago ma ham falnu jane ho tw
सबैभन्दा ठूलो कुरा आफ्नो जीवन हाे बाबु ,ऋण भनेको त आफू स्वस्थ भए यत्तिकाे युवाले जसरी पनि तिर्न सक्छौ ,बुबा आमाले छाेराकाे मुख देख्न पाउनुभयो यहि ठूलो कुरा हाे
😢😢😢
देशमा कसरी रोजगारी छैन
मात्र महिनाको १/२ लाख हुदैन
भोजराज सरले पनि देशमा रोजगारी छैन भनेर भन्नू हुन्छ
ज्यान बचायर नेपाल आउनु भो खुसी लाग्यो रीनत बिस्तारै तिरीहालीन्छ❤
हामी नेपाली हरू ३१ जना छौ अहिले सम्म सबै जना शुरक्षित छौ हाम्रो कार्य क्षेत्र सलिदार ,क्युब 5,याकोब्लिका साइडमा छौ ।
१७००२ जनाको बलिदान ले ल्याएको व्यवस्था काे कमाल हो बिरोजगर जय नेपाल 😡😡
❤❤❤ रामो गरेऊ बाबू ।जे गरेयो रामो भयो ।
❤❤❤
हामी नेपाली बिश्व कै महामुर्ख हौ।आफ्नो देश काे सुरक्षा नगर्ने ।अरुकाे देश काे आफ्नो ज्यानै दिने। बि्रटिस
Greater nepal firta lyaunu yo po bahaduri ho ta kasaile socheko xa.ki maarne ya marne bahadurika sath ladne ho greater nepal banaune ho.
सत्यको विजय हूँछ सदै,तिमी धन्न भाग्यमाँनी रहेछऊ गलत को साँथ दिदा परिणाम नरामाँरो हूँनछ।रूसको यूक्रेन माँथीको आक्रमण गलत हो
Bhai lai saro maan paryo malai. Dont worry at all. U are still very young. No matter what, fortune alwayz favour the brave, and u have already proved how brave a person u r.
फर्केर आउनुभएको मा धेरै खुसी लाग्याे भाइ
एकै पटक ठूलो भाग खोज्नु हुदैन भाइ😊
Ho ni
सही !
थाहा हुदा हुँदै मर्न गाको धन्न बाचेर आएछ बधाई छ मित्र लाई
Lov Karen danda mile ehi ho.
बचेर आउनु भयो त्यै खुशी लागियो भाई
A भाई ऋण धन भन्दा ठुलो ज्यान हो ठुलो मन गरेर बस्नु बाचेर आउनु भयो त्यही हो ठुलो कुरा अब ढुक्क भएर घरमै बस्नु ऋण हरु बिस्तारै मिलाउदै गर्नु र अब उप्रान्त गए पनि अलि सेफ कन्ट्री तिर जाउ त्यस्तो लडाई हुदै गरेको देश मा नजाउ बल्ल बल्ल को जिन्दगी त्यत्तीकै ख्याल ख्याल जस्तो नसोच्नु जान्छौ भने सेफ देश मा जाउ Bro
नेपालिको ब्याज्जत गरेर आएछन पागल।
कि जानै हुन्न थिए।
YEs yineru Nepal ko jasto banduknyudhdha Thaanera gaye Tara Drone bata laden tarika najanera farkiyea
हामी पनि रुसको तर्फबाट अहिले युक्रेनमा छौ भाइ तिमी मेडियामा नभुक सक्छौभने तिम्रो रुसदेखी युक्रेनसम्मको भोगाइ हामी लाइफ बोलेर देखाउ सक्छस जाठो धेरै न भुक
Nepali नागरिकता फालेर अरुको देश को पासपोर्ट पाइन्छ भनेर लोभ ले हिड्ने त एकदम मूर्ख रहेछ भाई
बाबुले भनेअनुसार बुबा मावोवादी हो भन्छन् हिजो उनको मनकठोर बनाएर दुनियामा रुवाबास पारे अैल उन्लाइ कस्तो लागेको छ
तसर्थ; संसार गोलो नभई डो..लो..६, तेरो खप्पर जस्तैं ! अन्त्यँमा भेटँ हुने ठाउँ त्यही हो, जहाँबाट शुरूँ गर्याथिस् भनेर, बिगतँमा गुरूवाँ+गुरूमाँहरूले हँकार्दै दीक्षाँ दिनु हुन्थ्यो ? यस घटनामा पनि यस्तैं देखियो हजूर !
रिन एक दिन तिरिन्छ भाइ आफ्नो ज्यान जोगियो नेपाल आइपुग्यौ पिर नगर भाइ 🙏🙏👍️😥
जानु नै ठूलो गल्ति हो ॥ भगेर अयो एकदम राम्रो भयो भगेर अयो ॥
भाइ हिक्मत नहार्नु
सहकुसल यहाँ पुग्यौं याे नै ठुलो कुरा हाे
इनिहरु त बुझी बुझी गको हुन थाहा थियो त लडाई चलेकोछ भनेर पैसाको लोभले ज्यान जोखिममा आफै पारेको हो थोरै मा रमाउनुस खाडिमा आएर
एकदम सहि भन्नू भयो!
100 % सही कूरो रूसी सरकार लाई दोश छैन दोश त नेपाली यूवा हरू को बलीरहेको आगो मा खूट्टा जानी जानी कीन हाल्नू थोरै कमाये पनी गल्फ तीर आऊनुनी
मत कठै बिचरा भन्दिन किनकी महिनामा 3/4 लाख कमाई हुन्छ भनेर खुशी हुँदै गकोहरु हो जहाँ युद्ध चलिरहेकोछ भनेर थाहा हुदाहुदै जानेहरुहुन लोभले लाभ लाभले बिलाप भन्ने यहि हो
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
Bhojraj dai sahayog gardinu vai lai money pressures xa hai farkera aaunu vo npl. dhanyvaad
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
तिमी लाई को भनेको थियो लडनु जनु भनेर? अफ्नो खुशिले गाको होइन? अफ्नो खुशिले गको कसैको सहयोग मग्नु हुन्न,
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
म पनि अहिले लुहान्स मै छु लडाईमा ३ चोटि सहभागी भए अहिले सम्म १५ जना रूसि युक्रेनि दुबै पक्षको डेथबढि बोके ५/६ जना घाईलेलाई उद्दार गरे अहिलेपनि वारजोनमै छु।
हाम्रो नेपाल सरकार भनेको चोर हरु हो हामी पिडित लाई नाई चेप्चन हजुर के गर्नु र 😭😭😭😭
Yo pida, dukha, rin ani vab ra aabasyakata vitrako tyo imandarita, kartabya palak Jun tapaiko kahalilagdo vogai le manvari pida ani sahas pani xa, k garnu sabai janata ko akha khulera samanata nara hoina bebasthapan hunuparxa, Salam xa comred
खुसीलाग्यो ज्यान भन्दापनि पैसा ठुलो होइन पैसा कमाउन सकिन्छ बाबु
डाका हरु जाने बेलामा लोभ ले जान्छन् अनि लड्ने बेलामा भाग छन् यदि यसरी नै बेलायत, भारत बाट पुर्खा हरु भागेको भए आज दुनियामा “गोर्खा पल्टन” हुन्थ्यो र...????
नेपाली हो भन्दैमा सबै गोर्खाली हुदैनन नि हो 😂😂😂😂
बाहुन हरु गोर्खाली हुदैनन्😃😃
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
यहाँ आएर देख्छस गोर्खाली होस कि होस साला खुकुरीको लडाइँ होइन बाबु
Hahah gayera her modi Ji hamko bachawo nepal ne kuchnahi Kiya bhandai video halera bejjati garaune timiharukai xa gayera her Babu 😂😂😂@@dipenmgr8265
@@dipenmgr8265 khai Rai ra magar Pani vagera aako dekhya chu k bahun k chetrre na magar Rai gurung sab lai marna bata dar lagcha
good luck🎉
कति ठुलाे कुरा गरेकाे हाेला
यो भाईको म टिकटक मा सबै भिडियो हेरेछु
k x name
Ek dam khusi lageyo bhagban parmesor lai dhanybad xa
तिम्रो बुवाले पनि द्शको लागि हैन केही नेताको आदेश मा देश विरुद्ध लडेका थिए
कुनै यस्तो जमाना थियो जहाँ जो ब्यक्ति मृत्यु बाट डराउदैन भन्छ की त्यो झुट बोल्दैछ कि त्यो गोर्खा हो तर अहिले त्यो रहेन
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
Sijan sinh ko yo interview Pani sijanal laif ko bayaan ho.
के नेपाली बहादुरी हु भन्ने गोर्खाली को नाम कहाँ पुगो।रुसमा पुग्ने तर डरले कातार को रुप लिएर फर्कने अनि नेपालीको सान अहिले कहाँ रह्यो त.? के पैसा रुसमा मात्र छ त?
Shettri bahun harule bejyat gari sakyo Hami gorkhali ko
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
सिह हैन काएर भिजेको मुसा होस मुला नेपाल सरकार बाट मान्यता नहुदा पनि पैसा को लोभ मा आफू खसु छलेर जाने अनि नेपाल सरकार लाई दोस दिन त भयन नि यति सोच झन्न बाचेर नेपाल आइछस
Thank you so much 1k❤ subscribers family🎉keep supporting guys❤
अझै कति जना को मृत्यु भएको छ भन्ने सुनिँदै छ अझै पहिचान भको छैन् भन्दै छ कैले सम्म हो हामी नेपालीले अर्काको ठाउँमा खुब को खोला बगाउनु पर्ने 😢😢😢😢😢😢😢😢😢 भाई ऋण छ भनेर न आतिनु हजुर फर्केर आउँनु भयो त्यही ठुलो कुरा हो भाई ऋण भन्नेत ज्यान रहे तिरैलानी आमाको काख रित्तिएन जति जना ले ज्यान गुमाउनु भयो उहाँ हरुको आत्माले शान्ति पाओस् 😢😢😢😢
मुला नामर्द युद्ध गर्न गए पछि कि मरिन्छ कि मारिन्छ यस्ता नेपाल आयर बुडिलाइ कसरी ठेल्छ सक्दैनस भाइ 1 ठ्याक मै थाक्छ्स
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
बिर गोर्खालि भनेर फुर फुर गर्दै युद मा गएर कायर भएर फर्केको भाइ 😮😮😮😮
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
होइन जानेर नै गएको हो कि कसैले फसाको हो यो रुसि सेनामा जाने हरु।
बाउ ले माओवादी मा लुकेर पासो थापेर लडाइ लडेजस्तो लागो होला नि इनि लाउ बाउले नि तेहि जानेको तेहि सिकाय होलान।।। दुख पायछन बिचरा।।।
फक्लेण्ड र गल्फ मा गईयाे वीर गाेर्खालि भएरै काम गरियाे तर भगौडा बन्न त भ पनि साेंचेनौ र पाे वीर गाेर्खालि काे लाेगाे बस्याे यसरी भागेर हुन्छ र ?
Jai gorkhali. Gorkhali marna daraudaina 💪💪
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
यस्ता डलक्षेरूवा क्षेत्री बाहुन हरूले गर्दा गोर्खाली बदनाम हुन्छ । लडाई छ भन्ने हुदा हुँदै किन गईश मुला
हे नालायक सरकार आफ्नो जनता रोजगारीको लागि युद्द भा होभिदा पनि यत्ति दया लाग्दैन तिमि हरू लाई कमसेकम बन्द भएको ति कम्पनी खोलिदिएका भय पनि त केहि राहत हूनेथियो होला नि
काँतार परेछ , माछा देख्दा पनीमा हात , सर्प देख्दा पाखामा हात , वीर गाेर्खली हैना छ
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
भाइ के गर्नु ज्यान नै ठुलो हो र त तिमि फर्केर आयौं । आफ्नो देशको लागि भए ज्यान फालेर नि लड्नु पर्छ। तर.... अर्को को लागि किन लड्नु ठिक गरेउ । अबो नेपालमा त के कमाउनु अर्को देश जाउ उमेर छ कमाउ।
Himmat❤ vako batista mero vai sunda 😢😢 aasu aayo
Wow. Kya. Marmik. Sabda. Xa. Hai. Vai. Ko
सेना भनेको मरे कि मारे भन्ने हुन्छ का भागेर आको नामर्द
ती रुदै गन फायर गर्ने साथिहरु घर नै फर्किन पर्थ्यो बाचे रिन त फेरि पनि कमाएर तिरिन्थ्यो बाच्नु पर्यो नि पहिला उफ्फ
ज्यान जोगाउन गारो हुन्छ सबैलाई थाह छ
तर थाह पाई पाई किन जाने😅
ho vanyko nepali ko bejet garna
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
@@bravegurkha5406 सहि कुरो सर !!
❤❤❤❤❤❤you Babu
लडाइँ मा गए पछि भिडन्त हुन्छ भन्ने थाहा थिएन र कस्तो घाँस खाने दिमाग हो क्या so sad
खुसि लागो😢😢
मेरो दाइ पनि रसिया जानू भाको थियो ९ लाख तिरेर यता बाट जानी बेला केही था भएन त्या के हुन्छ कस्तो हुन्छ भनेर 😢 यता बाट मेरो दाइ सहित ३ जना गाउको दाइ हरु जानू भयो । त्या पुके पछि नेपाली दाइहरुको कसैको खुट्टा नभाको कसैको हात नभाको कसैले प्राण नै त्यागिसकेको😢 यो सबै कुराहरु दाइले त्यै पुकेपछी था ओआउनु भयो । त्यहा तालिम गर्न लगाउनी रैछ , एउटा दाङ को दाइ हुनुहुदो रहेछ उहाँ दाइको हात नै रहेनछ लडाइमा पर्दा हात गाको रे😢 उहाँ दाइले नेपाल जान बिन्ती गर्नु भएर तालिम गर्दा गर्दै मेरो सबै दाइहरु भागेर नेपाल आउनु भयो 😢 ऐले घर तिरै हुनुहुन्छ 😢
लाज मर्दो कि नजानु गय पछि कि मर्नु कि मार्नु मुला म्याउबादी जाठा के आलु खेलाउन गएको युद्दमा त बम बारुद सङ्ग खेल्नु पर्छ त 😂
भाइ आफ्नो बुद्धिले आफै दुख पाउनु भयो के यति धेरै पैसा खर्च गरेर जानीजानी देखि देखी युद्ध भुमिमा हाम फाल्न कुनै अरु विकल्प थिएन ...? खै हामीले खाडीमा बसेर पनि आफ्नो घर परिवार दुख सुख भए पनि धानेकै छौँ मान्छे भएर त्यति धेरै ठुलो सपना पनि देख्नु हुँदैन त्यो सपना कहिले पनि पुरा हुदैन र बरु जिन्दगीभर दुख पाइन्छ जे छ त्यसैमा खुशी हुनुपर्छ 50/60 हजार कमाउन यति धेरै पैसा खर्च गर्नु पर्दैन खाडी आए हुन्छ ❤❤
मृत्यु सङ्ग नडराउने गोर्खेहरु इतिहास मै छ्न अझै
बचेर आय खुसिलाग्याे तर पैलेत हिराेबन्दै हतियार बर्दि देखाउदै सान दिदैथेत राेज्गार राेजगार नभनके तेहि आर्मिबनेर खानुप्रछभन्ने छैन हरेक अरु अरु काम गरेरपनि खानसक्किन्छ देखि देखि तेस्तामा जानू गल्तिहाेईन साेक हाे त्याे मर्ने डरलाग्छभने किन जानू राेजगार नभयर अरे के नेपालिभरि सबै राेजगार नभयर रुसि नेनानैभयर खाकाछनर नेपालकाे बेजेतिनै गरेनि ईनिहरुलेग्रदा नेपालस्रकारकाे अनुमतिबिना मनमर्जिमा गयर बिस्साेमा बेजतिभयाे नेपाली पैसामा बिग्नेरैछभनेर
Jan bach jaye lakh upaye❤
जाठा बादर खेदाएको जस्तो ठानेर गएको होला रसिया ढाङढाङ डुङडुङ बोम गोलिले तर्सेर बत्तासिएर आई पुगेछ घर
Congratulations bhai🎉 bhai tapai kasari aaunu vo nepal plz vannu na😭😭😭
आतंकबादी बादि हरुको छोरा हरुको हालत येस्तै हुन्छ
बिचरा बाबू सबैको दसा एउटै छ कान्छू न आत्तेउ😢😢
कसले पठएको हो नेपाल सारकारले पठको होर भई जना जनि गको होनि
सेनामा जागिर खायर भाग्ने ताेरिलाई के भन्नू नामर्द बाहेक अरु भन्न सकिन्न
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
गोर्खाली हो भन्न कति सजिलो छ । बाउबाजेले कमायेको इजत फ्याक्यो " वार कै लागि जाने अनि मर्छु बाच्छु रे 😁😁
हिमत नहानु है बाबु
Hamro ximeki vaini rusi Shena Bata vagera aaunu vax
Sir Syangja jilla mohoriya vane thau ma 2 jana sana sana nani babu ko ekdam bichali xa 2/4 din vyo uni haru ko mome ko nidan vyako ek choti pugi dinun hai Syangja jilla putali bazar taksar dekhi kehi vitra gau ma xa mohoriya gau
Lucky man conchrulations
I would like to request our home minister Rabi Lamichanay to abolish all the human trafficking form the country.
Bichara kasto mutuma gatho pari pari boleko malai ta dherai dukha lagyo himmat nahara babu😢 bachera aaununai thulo kura ho
Bhai hope for the best timi badyatama faseko rahe6ou gyanirahe6ou.
Yo sathi lai herda lagcha hamro rin ta k rin raixa ra jasto lagyo sathi timi ali himmat wala nai chau sathi himmat chai nahara sathi rin tirnu parxa bistarai
Sikki ra sisno khane bru aafnai desma bsnsei ho aafnai gau frki ayeu khusi lagyo babu
Vai tapai KO pachas lakhko jyan hainani himmat nahars 🙏🙏🙏🙏🙏
एकले अरुलाइ सपोर्ट गरौ है
jane belama jane ani uhan gayepachhi dukh bhaye pachhi farkine ani deshlai nai dosh dine yo kunai ramri hoina, hunchha ni dukha ta aagoko bhumroma ham fale pachhi
गोर्खालिको बेईज्जत नै भयो । भागेर आएर ।
आफनै खुशीले जाने अनि सरकारलाई दोष दिने ?
Haina patrakar mahodaya .kura na buje ko maile yo bhai ladai bata vagera aako ladai jetra medal leyra aako haina .vagera aaye vanera interview leko ho. You tube haru lai kehe mildaina news banauna je vaye pani vayo.hamra purkha haru le ladai jetra aauthe aaileka ladai bata vagera aayera news ma hero vaka xan 😮😮😮salam xa 2 jana😮 lai
ओ माइ आज बाचे भोलि नौ लाख तारा देखिन्छ रे भाइ न आतिनु
Sir mero baba ni hunuhunxa😭😭k garera uha lai nikalni ekdam tanab xa
Pahilo kuro janu nail galat gaesi aafno jyanjogaera aako ramro
Dhari ma vari vayo tapai KO Kura lea😢😢😢😢
रिन त बाचे तिरिन्छ भाइ पिर नलिनु।
AFNO DESH KO SENA NABHAYERA ARU KO DESH KO SENA BHAYI RAH.... KHOJEKO PAKO
भगुवा मनस्थिति भको मान्छे चाहिवकिन पो गाको त रूस मा की भाँडाकुटी खेल्न हो
Jane bela janu ani bhagera aaunu😂😂😂😂😂😂😂😂