Ncell काण्ड : के छ भित्रि चलखेल? Tax scandal or more than that?

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #ncell
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/

КОМЕНТАРІ • 627

  • @TechTanka
    @TechTanka  9 місяців тому +263

    नमस्कार साथीहरु 🙏🏻❤️
    १. "मेरो मोबाइल" को ठाउमा "हाम्रो मोबाइल" बोलेको मा क्षमाप्रार्थी छु. Video मा लेखेर चाही सच्याएको छु, कतिले देख्नु भो कुन्नि
    २. आजकाल video editing गराउन दिने गरेको छु तर यो time sensitive content भएकोले अलिक हतारमा आफैले गर्दा video editing quality अलिक खराब भएको छ। त्यो सुधार गर्दै जानेछु
    ३. बिगत २-३ वटा vdo मा lighting बढि भएर color पनि अलिक खराब देखिएको छ, त्यो सुधार्ने छु .
    ४. Ncell को "आय" भन्नु पर्ने ठाउमा "नाफा" भनिएको मा पनि माफी चाहन्छु।
    यति हुदा हुदै पनि मनपराई सहयोग गरिदिनु भएकोमा मुरी मुरी धन्यबाद 🙏🏻❤️

    • @beyourself4901
      @beyourself4901 9 місяців тому +2

      Namaskar sir ,Nepal ma bideshik roj gari ko huni garerko thagi dhanda bare euta video banununa hunna aagarha garda chu ,manpower le fake demand nagaldo raicha ani interview liye jasto pani garcha tapaiko police report ma Indian lagera chaap Hunu parcha vanera ak patak ma ak jana barabar 25000 lido raicha ani barsau samma tapaiko kam hudaicha vanera jhulauni tapaiko purano police report ko date sakiyo vanera feri naya bauna lagauni yo kura government lai pani ramro sanga thaha cha kati chapa hanera banda gareko manpower Aile maja le chairako cha hamro samsya sundine kasle desh ma Kehe garna sakina bidesh jau vani pani duniya thagi ma parincha sarkar lai pani thaha cha tara uslai matlab nai chaina

    • @lamarajkumar143
      @lamarajkumar143 9 місяців тому

      Hamro mobile hoina mero mobile ho .. Ali detail bhayena tapaiko

    • @raikeera69
      @raikeera69 9 місяців тому

      "Mero Mobile" !!

    • @kapilnagarkoti9549
      @kapilnagarkoti9549 9 місяців тому

      Detail ma video bhayena sir. Dosi ko ho bhanne kura clear bhayena. Amresh kumar sir le mafia ko pani jikir gareka chan ko hun ko kaha bata parichalit chan. CG group ko nirvana chaudhary le pani CG telecom auna nadina yehi mafia ko hat cha bhaneka chan.
      Video aile samma kai vague bhayo. Kei bujhiyena sir.

    • @basudevthapa9086
      @basudevthapa9086 9 місяців тому

      मैले नोटिश गरेको थिए

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp 9 місяців тому +83

    नाम::टङ्क
    पेसा::पत्रकार
    बसाई::अमेरिका
    पुर्ख्यौली देश:: नेपाल
    माया:: नेपाल प्रति
    ब्यक्तित्व : : कसै सँग न डराउने
    स्वार्थ : : केही पनि छैन
    आसा : : आफूले जस्तै सबै बिदेश मा रहेको ले नेपाली लाई निःस्वार्थ सहि सूचना दिनुपर्ने

  • @Misti_K_Tamang
    @Misti_K_Tamang 9 місяців тому +102

    देशलाई लुटेर खाएको पैसाले उनीहरूको सात पुस्तालाई रोग लागेर छोटो उमेर मा ज्यान जाओस् । जो फेरि यस्तै गर्छन् उनीहरुलाई ईश्वर ले नै नष्ट गरून्।

  • @bishnujoshi1938
    @bishnujoshi1938 9 місяців тому +62

    नेपालका प्रत्येक सचेत (झोले बाहेक) नागरिक सम्म यो भिडियो पुग्नुपर्छ।

  • @-Rr1990
    @-Rr1990 9 місяців тому +38

    टंक दहाल सरको कामप्रती हाम्रो सम्मान 🙏🏽🙏🏽

  • @Aamo2022
    @Aamo2022 9 місяців тому +13

    एकदम राम्रो अनलिसिस❤❤❤
    घूमीफ़ीरी प्रचंडे नै नाइके देखीन्छ 😏😏😡😡
    के गर्ने देश लुटुवा प्रचण्डेलाई????

  • @kabirajregmi845
    @kabirajregmi845 9 місяців тому +25

    दाजु छिटै दिन अाउदै छ , नेता र तिनका परिवारलाई जनताले पेट्राेल खन्यायर दिउदै जलायकाे।

  • @sakulnepal202
    @sakulnepal202 9 місяців тому +9

    सिधा र प्रस्ट भाषामा भन्नुपर्दा हाम्रो देशका नेता अत्यन्तै भ्रस्टचारको चङुलमा परेका देखिन्छन , कानुनलाइ कुल्चने नेताहरु द्वारा देश डुबिसक्यो , हामी नेपाली सार्है अभागी 😢

  • @maheshdangol3507
    @maheshdangol3507 Місяць тому

    तपाइँ जस्तो बहादुर र देशभक्त सन्तान जन्माउने बा आमा र कुललाई सलाम।

  • @Btmguy2356
    @Btmguy2356 9 місяців тому +46

    The way you investigate the facts and speak without fear..We are proud to have such courageous spokeperson 🙏
    May your all videos goes virally to the hand of all person🙏🙏
    Keep Going Sir🙏

  • @deepakkhadka4720
    @deepakkhadka4720 9 місяців тому +4

    अमेरिका बसेर यस्तो अनुसन्धानात्मक भिडियो बनाउन कति समय मिलेको के 😂 सर लाई सलाम 🙏

  • @paasaa3040
    @paasaa3040 9 місяців тому +2

    नेपाल बाट जो जो उम्केर गए, उनिहरुले मुक्ती पाए । बाकी नेपालीहरु यो नर्कमा जिउन बाध्य छ! झोलेतन्त्रले डुबायो!

  • @user-uj1vn4mk3c
    @user-uj1vn4mk3c 9 місяців тому +7

    ncll कान्डकाे बारेमा सबै जानकारि गरिदियकाेमा धन्यवाद,यस्तै गरि प्रचण्डलाई नेपालबाट देश निकाला गर्ने उपायकाे भिडयाे आउनु पर्याे मेरेा माग,अब त अति भाे।

  • @sujanrai5896
    @sujanrai5896 9 місяців тому +11

    तपाईंको भिडियो हेरेर माकुराको जालो झै फैलिएको नेता,कर्मचारी ,व्यापारी र माफियाहरुको कर्तुत पर्दाफास गर्न सक्ने भएको छु ।धन्यवाद टंक सर तपाईको खोजमूलक र प्रामाणिक विश्लषणले अझ हामी जस्ता युवाको मगजमा चेतनाको बीउ छर्ने छ 🙏♥️

  • @adhikarilaxman64
    @adhikarilaxman64 9 місяців тому +3

    जे भएपनि ncell ले पैसा कमाएछ अझ पैसा कमाएछ मात्र होइन धेरै पैसा कमाएछ तर कमाए अनुसार त नेपाल सरकारलाई ठेंगा मात्र देखाइदिएछ त्यो पनि सरकार भित्रकै महत्वपूर्ण पद बोकेर बसेकाहरुलाई समेत मिलाएर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने लोभ को कारणले यो सबै भ्रष्टाचार भएको देखियो बुझियो टंक सरको यो भिडियो हेरेपछि।कुनैपनि विषय को सत्य तथ्य चिरफार गर्न त टंक सरको हातमा पर्नुपर्ने रहेछ।धन्यवाद सर महत्वपूर्ण जानकारीको लागि।

  • @bintinamaste6767
    @bintinamaste6767 9 місяців тому +13

    तपाईंको खोज र अनुसन्धानलाई नमन्🙏

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 9 місяців тому +1

    काण्डै काण्डले देश त स्वाहा गरी सके यि नेता कर्मचारी सबै मिलेर अव आगो लगाउनु पर्छ सबै लाई ।

  • @myonggrg6291
    @myonggrg6291 8 місяців тому +2

    दुःख लाग्छ धेरै नेपालीहरुलाई यो च्यानलको बारेमा कति पनि थाहा छैन। Tech tanka, in-depth story, the nepali comment जस्ता च्यानलका बारेमा धेरै नेपाली अनभिज्ञ छन्। नेता र कर्मचारी त भ्रष्ट भए जनता झन् भेडा हुँदा आज देशको हाल यस्तो भाको छ। नेपाली लाई हुँदो न खाँडो को बकम्फुसे भिडियो र फेसबुक अनि अरेली काँडैले च्वास्स हेर्न र सुन्न मै खुसी छन्,
    अनि युवा भनाउदा हरु गत न पतको राजकुमार मगर की के जाती अनि गजडी भिटेन् लाई फ्यान बनाउनै बेस्त छन्।

  • @greengrass6845
    @greengrass6845 9 місяців тому +13

    अब त अति नै भयो। कति हात बाँधेर बस्ने । फ्रान्समा मेजाइ सामन्ति परिवारको दब्दबा र अत्याचर खप्न नसकेर तिनको टाउको काटेर हातमा झुन्डआएका थिए जनताले । अब नेपाल मा त्यो गर्नु जरुरी द्व्खियो।

  • @thesonofnepal
    @thesonofnepal 9 місяців тому +7

    *हजुरको भिडियो हेरेपछी भन्न मन लाग्छ यो देशमा राजतन्त्र नै ठिक छ। गणतन्त्रले देश हरिकङ्गाल बनाउने,नेपाललाई बिदेशीलाई सुम्पिने मात्र काम गर्दैछ।*

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 9 місяців тому +3

    Ncell बदमासी को पर्दाफास गर्नु भएको मा धेरै धेरै धन्यवाद छ टंक जी !

  • @umeshbaral10
    @umeshbaral10 9 місяців тому +20

    Deep analysis of Dirty Facts😢
    Thank you Tanka sir❤

  • @sushil7567
    @sushil7567 9 місяців тому +52

    ❤❤जय नेपाल आमालाई र सहीसमाचार पस्कनुभयकोमा धन्येबाद छ❤❤गणतन्त्र चाहीदैन ❤❤जय युबालाइ ल प्रचन्ड प्रकोपी होरहेछन

    • @d-karma2590
      @d-karma2590 9 місяців тому

      Gadatantra hoina bahun tantra chahidaina bhan.raja badhi murdabadh. Hindu aatankabadhi murdabadh.

    • @user-vj1zd6li7g
      @user-vj1zd6li7g 9 місяців тому

      Gara tantra chahanchha bharsta chhri chaedaena

    • @menuka945
      @menuka945 9 місяців тому +1

      नागरिकता विधयेक छिटो छिटो पास गर्नु को कारण पनि यही हो nrn लाई नेपाली नागरिकता दिनु रैछ।

    • @menuka945
      @menuka945 9 місяців тому +1

      यो nrn लाई पनि देश को र जनता को माया छैन्न रछ पाए देश बेचन पनि तयारी हुँदा रैछन।

  • @govindabudhathoki8268
    @govindabudhathoki8268 9 місяців тому +1

    टंक सर को दिमाग लाई मान्नु पर्छ। बिदेश मुलुक मा बसेर आफ्नो देश मा भए को अनियमितता भ्रष्टाचार र बेथितिलाई भित्र भित्र बाट केलाई सबैलाई सुचित गर्नु भएको छ।

  • @Unik_Bantawa_Rai
    @Unik_Bantawa_Rai 9 місяців тому +1

    खाने भो खाने भो सबै नेपाल लै खाने भो नेपाल सकियो कसैले सुधारन सक्दौन

  • @yubrajpandey3948
    @yubrajpandey3948 9 місяців тому +1

    अझै जनताहरु यस्ता नेता प्रति साहानुभुती दर्शाउछ्न अनि भोट हाली उहीँ ठाउँमा उभ्याईदिन्छ्न हामीले बुझ्ने कहिले होला।।

  • @anantalamichhane9689
    @anantalamichhane9689 9 місяців тому +1

    हामि जो सच्चाइ सुन्न चाहान्छाै कुनै तोड मरोड बिना तपाइको यस भिडियो हरु मार्फत नेपाल र नेपालिको ठुलो उध्दार भएको छ। सायद कुनै दिन तपाइको यस देश भक्त युक्त कार्य राम्रो सरकार आएपछि मुल्यांकन हुने छ। तेति बेला सम्म तपाइ यसरि नै आम मानिसलाइ सु सुचित गराइ रहनु होला। हामि सबै को बिनम्र अनुरोध।।।

  • @monnasubba5259
    @monnasubba5259 8 місяців тому +1

    हजुरको मेहेनतलाड सलाम छ

  • @user-mi4et6hz6s
    @user-mi4et6hz6s 9 місяців тому +2

    पत्रकार जि हजुरहामि बाेलेर केहि हुदैन टाउकाे काट्नेर काटिमाग्ने यकैठाउमाछन

  • @dipakpathak2365
    @dipakpathak2365 9 місяців тому +1

    सहि उजागर गर्नु हुन्छ यस्तो मानिसको लागि नेपालमा ठाउँ छैन।

  • @anilpant1584
    @anilpant1584 9 місяців тому +3

    गणतन्त्रवादी जनवादी भनिनेहरु, सफल व्यवसायी भनिनेहरुको मुकुण्डो उतारिदिनुभएकोमा धन्यवाद ।

  • @mitragurung1872
    @mitragurung1872 8 місяців тому +1

    रक्षक नै भक्षक भइदिए पछि यस्तै हुन्छ ।सावधान जनताहरु😊

  • @hdhhhs3950
    @hdhhhs3950 19 днів тому

    यो सबै आतंककारी प्रचण्डेको उदय सङ्गै कुनैपनी भ्रष्टाचार मा कार्बाही हुनै सकेको छैन

  • @user-gr8un4zc2z
    @user-gr8un4zc2z 9 місяців тому +1

    Lovely Information Thank's!

  • @samirkc1592
    @samirkc1592 9 місяців тому +1

    उत्कृष्ट खाेज पत्रकारीता नम्बर 1 !

  • @user-wc8eh3ow6p
    @user-wc8eh3ow6p 8 місяців тому

    प्रष्ट दर्शकले बुझ्ने शैलीमा बुदागत र ब्याख्या । अति नै मन पर्यो।

  • @Travel_Lover3
    @Travel_Lover3 6 місяців тому

    प्रत्यक विडियो रोचक र सन्सनिपुर्ण हुन्छ। कस्तो देशमा बसियेछ। यो देस त सकेकै रैछन नेता कर्मचारी र व्यापारी भयेर।😢😢😢

  • @sudinneupanebisfot9228
    @sudinneupanebisfot9228 9 місяців тому +14

    सहि विश्लेषण सर।

  • @IshworPokhrelSinger
    @IshworPokhrelSinger 8 місяців тому +2

    Thank You so much for this clear picture of Ncell 👏

  • @Ad_Bin
    @Ad_Bin 9 місяців тому +1

    नेपाली युवाहरुले अबको दिनमा लिनुपर्ने बाटोको बारेमा पनि सुझाब हरु दिनुभएको भए अझ राम्रो हुन्थ्यो...

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 9 місяців тому +19

    धेरै धेरै धन्यवाद भिडियो बनाउनु भएको मा❤❤🙏 आशा गर्दछु कि नेपालको सत्य तथ्य घटना लाई समेटेर भिडियो बनाउदै गर्नु होला 🙏🙏❤️❤️💎💎💎

  • @uttamdhakal1938
    @uttamdhakal1938 9 місяців тому +10

    सहि बिश्लेषण सर तर हाम्रो मोबाइल हैन कि मेरो मोबाइल हो

  • @netrabaun93
    @netrabaun93 8 місяців тому +3

    तपाईंको खोज र अनुसन्धानलाई 🙏🙏

  • @kiranshrestha1078
    @kiranshrestha1078 9 місяців тому +2

    सही समाचार प्रसारण गर्नु भै जनता समक्ष पुर्याउनु भएको योगदानको कदर स्वरूप धेरै धेरै धन्यवाद छ सर लाई। नेपालको जय होस 🇳🇵🇳🇵🇳🇵

  • @norbulamajumli1768
    @norbulamajumli1768 9 місяців тому +1

    भष्टचारी नेताहरूलाइ जेल हाल्नु पर्छ

  • @dearzindagi555
    @dearzindagi555 9 місяців тому

    नेपालको सरकारी कर्मचारी को गद्दारि हो कडा कारबाहि होस तलनाथि नहोस भनेरै कर्मचारि राख्ने हो उसैले फुकुवा गर्दिने भयपछि सक्कि गो नि

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w 9 місяців тому +7

    Never seen such a thorough research and truth revealed by any Nepali media ever, hats off to Tanka ji

  • @YamuChetry
    @YamuChetry 9 місяців тому

    धेरै सार गर्भित गहकिला आवाज उठाउने भिडियो सके सम्म सबै नेपाली सित पुगोस। दोषी लाइ कार्रवाई होस निर्दोष नफसोस देश ले पाउनु पर्ने कर दिइयोस नागरिक लाइ सहुलियत होस। शुभकामना छ। सोमवार 11-12-2023.
    @वैदिक नेपाल.

  • @magarlapha
    @magarlapha 8 місяців тому +3

    Salute your hard work and dedication.

  • @BeeSal_Man29
    @BeeSal_Man29 9 місяців тому +5

    जहाँ हो घोटाला, भष्ट्राचार , चलखेल अति भयो यो त

  • @roshangaireghare5252
    @roshangaireghare5252 9 місяців тому +15

    Brilliant explanation Tanka sir .Thank you

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 9 місяців тому +1

    सर्बहारा श्रम जिबी जनता को राज्य सत्ता ल्याउने भनेर दलित , जन जाती , लाई प्रयोगमा गरेर १७००० हजार मान्छे हरु को रगत को आहल मा खाओबादी सत्ता मा मोज गरी रहेछ्न !

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 9 місяців тому +3

    कम्से कम यति थाहा पाईसके पछि NCell को सिम किन चलाउनु?फालिदियर हामीले पनि दवाव शृजना गरौं🙏

    • @birkumarthapa4400
      @birkumarthapa4400 9 місяців тому +1

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @prakashmanbk4047
    @prakashmanbk4047 9 місяців тому

    तपाईको यी भ्रस्तचार चिरफार भिदियोहरु हेर्दा यस्तो लाग्छ नेपाल अब सकिदै छ,कहिल्यै बिकसित हुन सक्दैन जस्तो 😢😢लाग्छ

  • @worldpeace3753
    @worldpeace3753 9 місяців тому

    पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है दुर्गा सर ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 9 місяців тому +13

    ❤❤❤❤❤
    Long live Tanka Dahal Ji with your noble service.
    ❤❤❤❤❤

  • @bblimbusanba8773
    @bblimbusanba8773 9 місяців тому

    सबै चोर नै चोर छन् हजुर घाटा मा हामी जनता मात्र हो जानकारी को लागि धेरै धेरै धन्यवाद हजुर लाइ

  • @jangoo100
    @jangoo100 9 місяців тому

    सरल सबैले बुझ्ने गरी व्याख्या गर्नु भयो धन्यबाद टंक सर। अनि सरकार ले उही टंकमणि शर्मा को संयोजकत्वमा फेरी छानबिन समिती गठन गर्नुमा शंका हैन ठोकुवा गरेर भनेपनि हुन्छ की यस्मा उच्च तहका सरकारी व्याक्ती हरु पनि संमलग्न छन भनेर ।

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f 9 місяців тому

    पर्दाफास भैसक्यो त अब कारबाही अघि गर्नु पर्यो।त्यो चै खाली बोलिरहने।

  • @Hemantrajshakya55
    @Hemantrajshakya55 9 місяців тому +3

    धन्यवाद छ sir तपाईलाई एस्तै जानकारी मुलक भिडीयोहरू बनाउदै गर्नु होला सलाम

  • @sarojacharya8722
    @sarojacharya8722 7 місяців тому

    तपाई एऊटा राम्रो नजीरको ब्रान्ड बन्दै हुनुहुन्छ नेपालको ! जे गर्नु भएकोछ त्यो काम नछोड्नुस् यदी सबै कुरा ले तपाईलाई पुगेको छ भने ! तपाईको आवाजले अवको नेपालको राजनीतिज्ञ हल्लाऊने र पुरै कारवाही गर्ने ल्याकत तपाईमा आऊदैछ सर !

  • @rohitkhanal8325
    @rohitkhanal8325 9 місяців тому +2

    Huge respect and love the way of your investigation❤❤🙏🙏

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 3 місяці тому

    कति रामराे वुझने परिभाषा ,टंक भाइ excellent

  • @RajSharma_9779
    @RajSharma_9779 9 місяців тому +1

    जताततै भ्रष्टाचार छ।। धेरै जसाे नेताहरु र कर्मचारीहरु नाफामुलक कम्पनीहरुमा अाँखा गाढेरै भ्रष्टाचार गर्नमा लिप्त छन् ।। यिनिहरुले देशमा ठुलाे कर छली गरेरे राज्यलाई अर्बौं घाटा पुर्याएका छन् ।। यसकाे सम्पूर्ण असुल उपर हुन जरुरी छ ।।

  • @user-ei1nn1hd9m
    @user-ei1nn1hd9m 9 місяців тому

    अब नेता हरुलाई चटाचट काट्नु पर्छ जे पर्ला पर्ला।

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 9 місяців тому

    नेताहरु सबै सामुहिक भ्रष्टाचारमा उत्कृष्ट सफलता हासिल गरेको कुरा प्रस्ट हुन्छ।

  • @gopidahal2209
    @gopidahal2209 8 місяців тому +1

    Very good Tanka sir you doing great job I salute you,watching from NC USA!

  • @krishnaneupane8917
    @krishnaneupane8917 9 місяців тому +5

    Enough is enough. Abaa desh ma yo vanda badi lutna baki k xa ra. Thank you tanka G for thus facts 🙏🏻

  • @jayramtitung5130
    @jayramtitung5130 9 місяців тому

    हजुरलाई कोटि कोटि प्रणम हजुरको खोज र अनुसन्धानको लागि

  • @kulkarki4029
    @kulkarki4029 9 місяців тому +14

    I like the way you make videos with details. Keep it up brother.

  • @rajendrakumarchhetri8288
    @rajendrakumarchhetri8288 9 місяців тому +8

    Thank you Tanka Sir. Your hard works based on truth with forensic evidence are very well appreciated. Those who love Nepal as their motherland are really more than grateful to you. However we all know that sooner or later Nepal and Nepalese will be nowhere unless there will be any drastic magical change takes place in the country and this is quite
    Impossible until the whole set of present Nepalese leaders survive.😌🙏

    • @foodlover2061
      @foodlover2061 9 місяців тому

      Ke paara ho dalal haru Daraaune ki kaam garne ??

  • @homgurung6254
    @homgurung6254 9 місяців тому +1

    यो चोरहरूले जसरी महाकाली बेचेर भागबण्डा गरी खायो त्यसरीनै यो NCell मा पनी घिचेको छ यस्मा शँक नै छैन ।

  • @dj010
    @dj010 8 місяців тому

    यो कुराको उठान गरेर सत्य तथ्य भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद सर❤❤❤

  • @siddharthashakya7122
    @siddharthashakya7122 8 місяців тому

    टंकमणि शर्मालाइ समितिबाट आउट गर्नुपर्छ किनभने उ एनसेलको कारिन्दा रहेछन

  • @npbonsaii
    @npbonsaii 9 місяців тому +2

    पहिलो कुरा त सबै नेपालीले Ncell चलाउन छोडौ। तेसपछि यो माफिया लाई नेता मानेर (गु) खान छोडौ। कोही गतिलो छैन तलाईको नजिको दाजु भाई काका ठुलोबा सानोबा मामा जो जो भय पनि सामाजिक बैस्कार गरै ठुलो सानो सब नेता बराबरको ठगहरु हो देशद्रोहि हो।

    • @birkumarthapa4400
      @birkumarthapa4400 9 місяців тому

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @nepaliexplorer8221
    @nepaliexplorer8221 9 місяців тому +7

    Great job Tanka ji 👏👏👍👍

  • @kritagyasubba9478
    @kritagyasubba9478 8 місяців тому

    Grand Salute to you Tanka g
    for reality show about Ncell Ghotala

  • @jaynepal3221
    @jaynepal3221 9 місяців тому

    एकदमै असल पत्रकार्🙏

  • @bishuofficial2954
    @bishuofficial2954 9 місяців тому +1

    sir ko solo research plus edited video laai salute xa .love from Jhapa.

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 місяці тому

    NCELL लाई सबैले बहिष्कार गरौं।

  • @BirazTLimbu
    @BirazTLimbu 9 місяців тому

    गज्जब जानकारी मुलक भिडियो ।

  • @deltanocommentary
    @deltanocommentary 9 місяців тому

    जति जनाले यो भिडियो हेर्दै हुनुहुन्छ अब देखि NCell को सिम आजै बाट बहिष्कार गरौं। जाग नेपाली युवा अब नेताहरुको घर भित्रै गएर खुकुरीले काट्नु पर्छ यति गरेन भने नेपाल देश रहँदैन। 🙏❤️🇳🇵

    • @birkumarthapa4400
      @birkumarthapa4400 9 місяців тому

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 9 місяців тому

    नेपाल त्यसै खाेक्राे बनेको हाेइन, माफीयाहरु हरेक तरहले जरा गाडेर बसेका छन्।

  • @nepalitube8750
    @nepalitube8750 9 місяців тому +1

    नेताहरूको हर्कत हेर्दा नेताहरूलाई टुँडिखेलमा लाईनमा मिलाएर राखेर प्रत्येक जनताले एक एक चप्पल हिर्काउँदै संसारबाट बिदा गराउनु पर्ने देखिन्छ

  • @ghum-gham-nepal1609
    @ghum-gham-nepal1609 9 місяців тому +1

    तपाईको खोज अझ सशक्त रहोस शुभकामना छ। अनि धेरै धन्यवाद।❤

  • @peacefulman157
    @peacefulman157 9 місяців тому +7

    Undoubtably your analysis always inspire us hats off tanka sir❤

  • @ghandruk-kw1ly
    @ghandruk-kw1ly 9 місяців тому +3

    excellent analysis. It is clearly presented to us (as an ordinary citizen). Thank you for your kind information to the general public.
    Well done sir...

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 8 місяців тому

    धेरै धेरै धन्यवाद छ टन्क जी लाई !

  • @sureshdarshankc
    @sureshdarshankc 9 місяців тому +2

    सत्य तथ्य र सटिक जानकारीका लागि धन्यवाद सर।छर्लङ्ग भो।

    • @samjayabhujel9090
      @samjayabhujel9090 9 місяців тому

      Samsad bhavan ma bomb na khasali aam Nepali ko bhavisya dekhdin ho. Khate chor ...des drohi haru sabailai sakhap parnai parx....sabai nikaya bhrast...

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu 2 місяці тому

    धेरै धेरै धन्ने बादछ सर

  • @rameshshrestha1473
    @rameshshrestha1473 9 місяців тому

    भ्रस्टाचारी नेताहरूकाे कुण्डली नै धाेती खाेलेझैँ खाेलीदिनु भाे टंकसरले ।तर बिडम्वना जनताहरूले यहि भाते चाेर नेताहरूलाई भाेट दिएर कुर्सीमा देश बेच्न पठाउछन् । दिक्क लाग्छ मलाई ।

  • @sthakhem
    @sthakhem 9 місяців тому +1

    सर एउटा कुरा नबुजेको कृपया सव्य भाषा मा बुझाइ दिनुहोल्
    १) कम मुल्य तोकेर (कम थैलि)मा करोबर भयछ रे बाकी भुक्तनी कसरी गर्न सक्छ न ?
    २)लाटो हिसाब मा पनि अर्ब को कारोबर छ बिदेश मा कुनै कम्पनी बाट यत्रो रकम को Transaction हुँदा balance sheet मा कसरी मिलाउछ मिल्च?
    ३) नेपाली नेता वा पार्टी लाई चन्दा दिन पनि कमिसन मात्र पनि अरब मा देखिन्छ कुन च्यानल बाट नेपाल नेताका खाता मा पैसा आउछ कि सुनै बाट हो ? कुन च्यानल बाट पैसा नेपाल आउछ एस्को भिडियो बनौनुस न ??अलि convencing है !!!

  • @pushkarsharma4191
    @pushkarsharma4191 9 місяців тому

    धेरै राम्रो जानकारीमुलक राष्ट्र प्रती समर्पित यो भिढियो छ।

  • @rajtamang4663
    @rajtamang4663 9 місяців тому +2

    Huge respect for mostly disclosing nepali's mafia on your videos!!! wish you all the best sir! keep moving!

  • @binodmagar2181
    @binodmagar2181 9 місяців тому

    सुपदेब खत्री लाइ हेर पेलेको अबपनी ८४ मा यिनिहरु लाइ बाहिर निकालेन भने नेपाल कहिले बन्दैन।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 8 місяців тому

    सरकारको प्रबक्ता रहनु भएको माननीय मन्त्रीज्यूको भनाईबाटै प्रष्ट नै भएन र? "पूर्व हाम्रो महालेखा नियन्त्रक"।यसबाट नै प्रष्ट छ प्रकृया मात्र पुरा हुनेछ,छानबीनको नाटक मन्चन मात्र हुनेछ।यो सरकारले लिङ्गरिङ गरेर मुद्दालाई सामसुम पार्नेछ।

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c 3 місяці тому

    Hajurlai dherai dherai dhnyewad🙏

  • @rameshacharya1155
    @rameshacharya1155 9 місяців тому +1

    🙏 You are real journalists.

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 9 місяців тому +1

    Wow! Great hajur❤❤🇳🇵🇳🇵

  • @user-wl1hm6oh9u
    @user-wl1hm6oh9u 9 місяців тому +2

    Thank you for providing us with informative videos and honest research.