Halka Ramailo | हल्का रमाईलो | Episode 221 || 10 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
Вставка
- Опубліковано 9 бер 2024
- Halka Ramailo | हल्का रमाईलो | Episode 221 || 10 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
Production Advisor: Som Dhital
Direction : Marichman Shrestha
Chief Editor : Rabin Bhatta
Editor : Ashok Chaudhary, Sarita Gautam
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Production : Ujjwol Khadka, Raju Karki
Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
Artists:
Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
#HALKARAMAILO#BALCHHIDhurbe
#halkaramailoepisode221
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
हल्का रमाइलो हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला
Me ❤
I am best fan ❤❤❤❤❤❤ Halka ramilo ko 🎉
हप्ता मा छोटो समयमै सम्पन्न गरेर हाल्नु है ❤❤❤❤
Ok
Yo mastore kati kick kick gareko ma herthe bhane Pani herdino..😢
म Room मिलाउछु,कुरा गरम 😁
कुरा गर्न Room मिलाउनु पर्छ😂😂ठ्याक्कै नाम पनि कृष्ण ,कस्तो मिलेको
😂
😂😂Ho tw ni😂😂
Room milauxu सर्मिला श्रेष्ठ को video मा आधारित 😂😂😊
righteous
अङ्ग्रेजी सिक्न चाहने जति येता
याे सिरियलमा राजु मास्टरकाे कमि छ जस्ताे लाग्छ है मलाई कि कसाे😂😂 अहिले अाएर याे मान्छे मलाई ठिक लाग्न छाडाे है😂😂
❤❤❤❤❤❤
सर्मिला श्रेष्ठ को बारे मा आधारित कथा लाई समेटेर बनाएको हल्का रमाईलो 😜😜😜😜🤣🤣🤣🤣😂😂😂
Sai ho sai ho😂😂😂😂
❤❤🎉🎉सहिसिरियल बनाकाे हाे बलछि सरले❤❤❤❤❤🎉🎉🎉🎉🎉
ekdin basauna la kura garera ma room milauxa ..khatraii viral vyo t yo line😂😂😂😂
😅😅
@@NikitaGautam-jf2ob हो नि हो 🤣🤣🤣😜🙊🙊🙈🙈
राजु मास्टर को फ्यान यता हाजिर गरम त को को हुनुहुन्छ मेरो comment ma like garna😢😢❤ ❤🎉
काम छैन राजुको परिवार को यहा
wow ❤❤❤❤❤
बल्छी र पुकुको यो जोडी एकदमै राम्रो छ यो जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ🙋💏🥀❤️🧡💕😍😘👉️🙏🙏🙏.........✍️
🎉🎉 5:32
🎉🎉❤
Iii
Rv
Ahile samman Kai funny and intesting part 2 samman banaunu vako vye best hunthyo so good xa with puku r balxi ko combination absolutely excellent xa . Thank you so much yesto funny video lyaunu vako ma ❤❤❤❤❤❤😂😂😂😂😂😂
राजु पौडेल यानिकी राजु मास्टर न भयर नै मज्जा आयको छ नि हैन???
युटुबर साथि सबै यता हाजिर हौ ।। एकले अर्कोलाई सपोर्ट गरुम है।💕💕
very nice❤❤❤❤
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
❤❤❤😂
❤❤❤❤❤❤
हल्का रमाइलो हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ? हाम्रो सिरियल लाई पनि माया गरिदिनु होला
📢📢📢📢
हल्का रमाइलो सीरियल को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर यो सीरियिल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता हजूर ❤😊❤❤❤🙏
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
💐💐
हमिलाई समयले फरक बाटोमा हिंडाय पनि माया उतिकै छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🤣🤣🤣🤣बिचरि सर्मिला चाेथाले मजा आयाे मलाइत🤣🤣🤣🤣
उता इन्देणीमा किष्ण लाइ फसाएका छन यता पुकुको😂😂❤बाऊ कुष्ण लाइ फसाए
🎉🎉🎉🎉🎉❤❤❤❤❤
साच्चिकै भन्नु पर्दा आजको एपिसोड त पवन खतिवडा म्याकुरि लाई फसाउने षड्यन्त्र गर्ने सर्मिला श्रेष्ठ 😮😅सर्मिला वाइबा अनि रितु बस्नेत को बारेमा पो बनेको छ कि कसो साथिहरु हो
बुझ्ने लाई हिउँचुलि
नबुझ्ने लाई कुखुराको सुलि 😮😮😮😊😊😊😊😊😊😊😊
*भाग १ देखि २२१ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤❤*
Me ❤
@@YTBbuddha 121भागसम्म हेरियो समयले केगर्छ आजसम्महेरियो
Ma xu❤
❤❤❤❤❤❤
आज पेट फुटने गरि हास्ने म मात्र होकि अरु हुनु हुन्छ ।जेहोस सर्मिला श्रेष्ठ ले हसायो😊😊😂😂😅
Me😅😅😅😅
प्युठानका युट्युबर साथीहरू यता हाजिर हो अमेरिकालाई सपोर्ट गरम
Hahahaha last ma ta krisa kadel ko kanda aayaxa ta😂😂😂😂😂😂same
😂😂😂😂
name pani same k 😅😅😅😂😂
😅😅😅❤😅❤😅❤😅❤😅❤😅❤
मैले हरेक हप्ता नछुटाई हेर्छु यो सिरियल मेरो मन मा बसेको छ यो सिरियल म दुबई बाट हेर्दै छु यो सिरियल नहेरिकन सुत्न सक्दिनँ म ❤
सर्मिला श्रेष्ठ को जीवन मा आधारीत चलचित्र हाअअअअआआअअअहाआआअअ हल्का रमाईलो जे छ यकदम ठिक छ राईट छ
मन्माया साउनी अभियन्ता को एक्टिङ चाइ मान्नुपर्छ ठ्याक्कै शर्मिला श्रेठ जस्तो हैत
यकदम राम्रो छ यो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐
Me
Ma xuh 😩
Mapani xau hai❤️❤️❤️❤️❤️
🍉🍉🍉🍉🍉🍉🍉
हल्का रमाइलो भाग १देखि २२१सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु हैं ❤❤❤❤❤
😍😍😍😍😍😍😍😍😍
अहिले डुटी सकेर हल्का रमाइलो हेर्ने कोको हुनु हुन्छ
🔊🔊🔊🔊
बल्छी र पुकुको खत्रा एक्सन
हल्का रमाइलोको पर्खाइमा बस्नुभएका सबै यता हाजिर गर्नुहोस् सल्ला गर्नु छ😂❤❤❤
😊😊😊😊😊😊
बल्छी र पुकुकाे जाेडि धेरै नै राम्रो छ। 😅😅😅😅😅😅😅😅😅😅
कति हासनु के सरमिलाकाे घटान लाई समेटेरा बनाउनु भकाे रहिछा का पराे ❤❤😂😂
🎉🎉🎉🎉🎉🎉
ठियाकैे।किसन।करेल।र।तेउ।येउता।अाईमाई।भाइ।रल।भाकाे।थियाे।तेहि।कथा।बनाउनु।भएको रहेछ।कति।हासनु।ईदेरनि।काे।पनि।ईजाेतै।गयाे।बा।याे।सिरियलमा तेहि।कथा।बनाउनु।भएको छ।खुसि।लागेउ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ab chahi balxile kehi grla jsto xa😊
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
🏊️
बल्छी र पुकुको जोडि छुट्यो भने म यो serial नै हेर्न छोड्छु ल जा😊
आउदा दिनहरु मा कुनै कुनै भाग मा राजु मास्टर पनि आउन पर्छ भन्ने जति हाजिर हउम त😂
सिरियल फरक भय पनि माया उतिकै छ मेरो भाइ
Timro kam xaena buda 😂
Hjur Pani aaunu paro
🎉🎉🎉🎉❤❤❤❤
हा हा हा शर्मिला श्रेष्ठ को कान्ड सङ्ग मिल्यो है हल्का रमाईलो सम्मान छ सम्पुर्ण कालाकार टिमलाई ❤❤❤
Hahaha
❤❤❤❤❤❤
हल्लका रमाइलो अलिक कमिडी कम भयो हैइ ।हास्य टेलि सिरियल हो बिचार गरुम है ते तानि
बल्छी र पुकुको जोड एकदमै राम्रो छ बल्छी र पुकुको बिहे हुनुपर्छ बल्सेर पोकोष जोडी एकदमै राम्रो छ र हल्का रमाइलो सिजल मलाई एकदमै मनपर्छ। हल्का रमाइलो सेरियलका सम्पूर्ण टिमहरुलाई हार्दिक शुभकामना मंगली मंगलमय शुभकामना छ
🎉🎉🎉🎉🎉🎉🎉
हैट सर्मिला श्रेष्ठ को कन्टयन गजब छ हौ😂😂😂
उता कडेल कृष्ण यता पुकुको बाउ कृष्ण 😂😂
Jata ni Krishna Krishna huntw😅😅😅
😂😂😂😂😂
😂😂😂😂
Tai ta😂😂
Um kk name same x kati mileko😂😂😂
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
Love❤ from Assam 🇮🇳🇮🇳India yo Episode
Ramro xa ekdamai somajma Ramro barta Dinu bhayeko xa 🙏🙏🙏
हल्का रमाइलो एक भाग देखि नछुटाइ हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤❤❤
I am
Ma
Im 😮
Me
Ma
Yo twa purano ramailo vayo pailea kai content vayo yrr maja aayana😮😊
🎉❤🎉❤🎉❤🎉❤🎉
दिन खोजेको शन्देश राम्रो लाग्यो समय सान्दर्भिक छ। धेरै धेरै धन्यवाद सबै हलका रमाइलो स परिवारलाई ।
राजु मास्टरको परिवार भएको भए अझै राम्रो हुने थियो कि ❤😂😂😂😂😢😢🎉🎉
कडा आज को भाग😂😂😂😂
एक दिन बसौँ न ल कुरा गरेर
म Room मिलाउछु ! 😌
😂
Hus ma aauxu la saman lera😅😂
😂😂
कृष्ण कण्डेल को केश र यो केश एउटै हो, जय होस् यो कार्यक्रम को, म कतार बाट हेरेको छु
सक्किगोनी, हल्का रमाइलो , गारो छ हो , साने सिरियल मन पराउने जति एता कमेन्ट गरिसियो plz🙏🙏🙏👈️👈️
UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।
Okey ❤
Lu mero ma pni hoi 😅
Garam garam Malai garema Mani back garxu
La malai pani la
Mo pani sathi vaye hai
यो सिरियल लाई सबै जनाले माया गरदिनु होला
सर्मिला श्रेष्ठ ले फेरि बाल्छि लाई र यो हल्का रमाइलो टिम लाई मुद्दा हलेको सुन्न नपरोस् है 😅😅😅😅😅😅
👳👳♂️👳♀️
बल्छिले हिम्मत गरेछन् कृष्ण कंडेल र शर्मिला श्रेष्ठको कान्डालाई पत्याउने नपत्याउने दर्शकको हातमा छोडी दिउ…??
श्री माइ ब्रमायणि भगवती🙏🙏🙏ले सम्पुर्ण नेपाली हरुको कल्याण गरुन्🙏🙏🙏
dubai Sarmila ddko hurhuri yad aayo vanxu kyare....😂
गायिका शर्मिला श्रेष्ठ लाई खिल्ली उडायको महसुस गरे राम्रो लागेन
यसरि अरु को पिडालाइ कन्टेन बनाएर मजाक गरेको मा पिडित शर्मिला र युवराज सफल ले मुद्दा हाल्न जादै छन।
My favorite serial
❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤❤
👨⚕️👩⚕️
युट्युब मा 1k भन्दा कम भएकाले एक अर्कालाई सपोर्ट गरेर अघि बढ्ने ❤❤
🎄🎄🎄🎄🎄
कस्ताे सम्याेग मिल्न गए छ,है,।
ईन्द्रेणी का कुष्ण सर र हल्का रमाइलो काे कृष्ण रुम मिलाउने😂😅
😎😎😎😎😎😎😎
finally waiting is over my favourite serial😊
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
हल्का रमाइलो कहिले आउला भनेर म जस्तै कुरी बस्ने साथीहरू यता हाजिर हुनुहोला ❤❤
कुरा गर्नलाई रूम मिलाउनु पर्छ र 🤣लास्ट पार्ट 😅
कुरा गर्न रुम मिलाउन पर्छ ...??? 😭😭
यो सिरियल को पर्खाइमा बस्ने जाति यता हाजिर हुम त ❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
यकदम राम्रो छ यो सिरेल नछुटाई हेर्ने काेकाे हुनुहुन्छ 💐
हल्का रमाइलो भाग १ देखि २२१ सम्म नछुटाई हेर्न र छुटाई हेर्ने जति हाजिर हुम त ❤🎉🎊🎊🥞🍮🎂
हाहाहा कति हास्नु सर्मिला बाइबा र सर्मिला श्रेठ कान्ड ।
हका रमाइलाे हरेक हता क-करले हेर्नू हुछ like गनु हाेला
यति सम्म चाहीं नभनेको हुन्थयो विचारा (UA-cam) हरू लाई 😂😂😂
समीला कुस्ण कडेल 😅कान्ड
कुरा गर्न रूम मिलाउनु पर्छ😂😂
समय सान्दर्भिक बनेको रहिछ यो episode राम्रो लाग्यो । वास्तवमै अहिले युटुबे हरुले यस्तै गलत समाचार अनि मान्छेलाई उचाल्ने काम गरेको छन ।
❤एक टिन्चै मान्नु पॅछ आमा को
7:11 babal 😂😂
2 Sarmila ko barema banako serial best lagyo aja ko bhag
शर्मिला लाई व्याङ्गे हानेको 😂😂😂😂 लास्ट मा त
सेम सर्मिलाको जस्तो शब्द अरु भएको भए झन राम्रो हुन्थ्यो ❤❤❤😂😂
कसैको जीवन माथी मजाग उडाउने कुनै अधिकार छैन बल्छी रुम मिलाउछु एकछिन कुरा गरौ के हो यो
Balchi dhurve pukku Jodi Number van ekadam superhit bawal ekadam Maja ayo ❤️❤️❤️👋👍👍👌👌👌👌
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
सर्मिला सेरेष्ट ले यो भिडियो हेर्यो होला किनाई 😂😂😂
युटुबे बुङ्गाहरु लाई भित्तामै पुरायछन बल्छि पुकुले 🤣🤣
राजू सर लाई मिस गरने ज्योती एटा हाजिर हम तो ❤❤
Har Sunday harnayko utbma aaja voli aaudain kin😢
उता कृष्ण कडेल र सर्मिला वाइबाई यता पुकुको बाउ कृष्ण र साहुनी ई दुईटै कृष्ण त बोका पो रहेछन् भन्छु क्यारे म😅
suru vak dekhi herani haru yata tir aam to ❤❤ sathi haru 🎉❤ sabai le sapot garum la sathi haru ❤❤❤
My favourite serial❤❤❤
पुकुको बाउले पनि सर्मिला श्रेष्ठ लाई एस मेष गरे छ्न 😂😂
Halka ramailo team lai derai subhakamana....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको दिल्ली देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤
हल्का रमाइलो नछुटाइ हेर्नेजतिले ❤❤❤🎉🎉लाइक❤❤##Subscrip garnu hola hoit
नेपाली सिरियल मन पराउने जति यता हाजिर हुम है।
बलछी सर राजु मास्टर हुनोपरे पईला जसतो भईनो राजु मास्टर हुनोपरे