बालेनले प्रचण्डको पार्टी कार्यालयमा फोहोर बोकेका गाडी ते र्सा ए, यसरी नि यन्त्रण मा परे ड्राईभर

Поділитися
Вставка
  • Опубліковано 19 тра 2024
  • #balen #balenshah #balenshahnews #prachanda #balenprachanda #bancharedada #teku
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 933

  • @Nikshan225
    @Nikshan225 24 дні тому +405

    एकदम सही काम गर्यो बालेन शाहले अब
    बालेनलाई २०८४ मा प्रधान मन्त्री बनाउनु नै पर्छ।

  • @pradipmagrati9712
    @pradipmagrati9712 24 дні тому +198

    बालेन शाह मेयर साबलाई सबै युवाको साथ छ।।

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 24 дні тому +3

      फाेहर्र तेता है सम्स्दभब अगाडि लैजान पर्र छ

    • @luxuryspot1261
      @luxuryspot1261 24 дні тому +3

      कुन युवा। आधी युवा विदेशमा आधी युवा पाटीको झोले।

    • @NirmayaDhimal-zl3dh
      @NirmayaDhimal-zl3dh День тому

      ​@@luxuryspot1261lip

  • @kamalaghimire5491
    @kamalaghimire5491 24 дні тому +109

    wow यो देसले खोजेको नै बालेन जस्तो नेता हो सलाम छ मेयर साब बालेन सर जनता को आसा र भरोसा हजुर 🙏🙏🙏

  • @pralladadhikari2721
    @pralladadhikari2721 25 днів тому +121

    आटीलो रैछ केटो, फोहोर मा राजनीति नगरौ बरु महानगर लाइ सहयोग गरौं।

    • @turkish_drama4K
      @turkish_drama4K 24 дні тому

      को केटो हो आटिलो

    • @SujanRai-uo9fn
      @SujanRai-uo9fn 21 день тому

      ​@@turkish_drama4K tero prachande chai ho? Aatilo sala jhole bich maa aruko bichar maa kina ghusxaas bich maa kuttaa

  • @nishashrestha7509
    @nishashrestha7509 24 дні тому +108

    ए माओवादी हो तिमीहरू माओवादी होईन खाऊबादी हो 😡😡😡

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 25 днів тому +112

    भ्रष्टाचार लाई कारवाई हुनु पर्ने तर फोहर लाई कारवाई गर्न् सक्ने सरकार लाई कती धन्यवाद दिउ? काम राम्रो गराउनुभयो बालेन भाई। जय आमा नेपाल।

  • @sakunupreti5563
    @sakunupreti5563 24 дні тому +107

    बालेन एक चोटि प्रधानमन्त्री हुदा के हुन्छ होला सोच्दैछु म कसम अनि चै नेपाल भनेर गर्व गर्ने ठाउँ हुन्छ

    • @ChintanThapa-ht6ec
      @ChintanThapa-ht6ec 21 день тому +1

      Meyor vayara dekhaune le pradhan mantri vayo vane ta ksm koi nachamke hunxa..jya balen ❤

  • @tandonkazi827
    @tandonkazi827 24 дні тому +44

    यी चोर दलाल भ्रष्टहरुको सेखी झार्ने एकमात्र सच्चा सपूत बालेन शाहको जय होस् 🙏🙏🙏

  • @hiramanisharma2830
    @hiramanisharma2830 24 дні тому +62

    देउबा केपि प्रचन्ड निबास अगाडि फाल्नु पर्छ जे गरे ठिक गरे

  • @kumargurung336
    @kumargurung336 24 дні тому +58

    मेहर बालेन शाह ले 100% ठिक गरियो अझ सम्सद भवन मा लगेर खन्याउनु पर्छ।

  • @ambikrasaili6010
    @ambikrasaili6010 24 дні тому +54

    जे गर्यो सहि गर्यो बालेन शाहा जिन्दावाद जिन्दावाद। यिनारुलाई तह लगाउने एउटा बालेन छ अरुत सबै नेताको झोले मात्रै हो। कानुन अदालत पनि। तेसैले त जे मन लाग्यो तेहि गर्छन ।

  • @slate2368
    @slate2368 24 дні тому +42

    सपै नेताको पाटि कारेलयमा भाग लगायर तेरसाउनु परनि कम भोनि सलाम छ बालेन साब लाई❤

    • @roshanpakhrin303
      @roshanpakhrin303 22 дні тому

      Tersaunu vanda nih tei lagerw office ko room mai haldiyee hunxha

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 24 дні тому +45

    बालेन साह जस्तै मेयर उपमेयर हरेक जिल्ला मा हुनुपर्छ👍️👍️🙏🙏❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дні тому +80

    आतंककारी प्रधानमन्त्री प्रचण्डे स्याल हो 😅
    मेयर बालेन शाह भनेको सिंह हो सिंह 🦁🤞😊

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz 24 дні тому

      तिम्रो मुखमा लादो ले चिक्नु पर्ने।

    • @lasttime1774
      @lasttime1774 24 дні тому

      ​@@BasantaShahi-pu9hzतेरो मुख मा प्रचण्ड... डो 😄😄😄

  • @user-id4on6ky2g
    @user-id4on6ky2g 24 дні тому +25

    घर घर बाट बस्ती बस्ती बाट उठाउ देश का नेता लाई भारत पठाउ बालेन लाई देश जिम्मा लाउ देश लूटने नेता मुर्दा वाद बालेन जिन्दाबाद जय बालेन

  • @prasadmin8969
    @prasadmin8969 25 днів тому +69

    भेरि गुड बालेन

  • @MANOJTHAPA-pz1mr
    @MANOJTHAPA-pz1mr 24 дні тому +73

    सत्तामा मात्र केन्दृतहुने काम नगर्ने नेतालाई बलेनले गरेको सहि समयको सहि निर्णय हो।
    ठिक छ। हामिकाठमाण्डाै बासि बालेकाे साथमा छाै।👍️

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 25 днів тому +41

    देरै राम्रो काम गर्नु भो ईनिहर लाई गर्ने यही हो ❤❤❤

  • @hiratamang946
    @hiratamang946 24 дні тому +19

    सहि गर्नु भयो नेता हरु यो फोहोर भन्दा बढी गनाउनी भएर यसो गर्नु बाध्य भको हो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shrestharajesh6372
    @shrestharajesh6372 24 дні тому +15

    सहि गर्यो मेयर बालेन्द्र शाह ज्यु ले ! अब बाकी फोर सांसद भवन भित्र राख्नु पर्छ

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 24 дні тому +9

    एकदम सही काम गर्यो बालेन शाहले, बालेन साह जस्तै मेयर उपमेयर हरेक जिल्ला मा हुनुपर्छ

  • @muktiregmi4508
    @muktiregmi4508 25 днів тому +40

    एमाले र नेपाली कांग्रेस को पाटि कार्यलय अगाडि पनि राखिदिनु पर्छ की ?

    • @yugdunggurung4977
      @yugdunggurung4977 24 дні тому +1

      Sabai party ko office ma rakni parxa raprapa , ani lamichane ko office ma ni rakni parxa Sabai chor haru lai Cornish huna JAY BALEN n KMC team 🙏🙏🙏🙏🙏

  • @baburamparajuli6914
    @baburamparajuli6914 24 дні тому +9

    बालेन सर सलाम छ। वनचरे डाँडाको जनताको समस्या प्रधानमन्त्रीको ढोका अगाडि राख्नुभएको बालेन शाहले त्यो समस्या सरकारले गर्ने हो समस्याको समाधान गर्नुपर्यो भनेर देखाउनुभएको सलाम छ सर सलाम छ।

  • @kailashkarki4424
    @kailashkarki4424 24 дні тому +9

    Salud Balen G … Go ahead & Keep it up Balen ….. सबै राजनीतिक पार्टीको कार्यालयमा भित्रै पुराएर थुपार्नुपर्छ 🙏🇳🇵🙏

  • @narendrabhusal5090
    @narendrabhusal5090 24 дні тому +28

    वाह बालेन तिमि नै आशाको दियो नया आएको जोगिले खरानि घसेको छ

  • @sandeepkasaudhan7753
    @sandeepkasaudhan7753 24 дні тому +8

    बालेन प्रधानमन्त्री हुदा हरेक घर घरमा दिप प्रज्वलन गरियोस ।

  • @gangasubedi5612
    @gangasubedi5612 23 дні тому +2

    जय बालेन्द्र शाह नगर प्रमुख भनेको यस्तै हुनु हुर्छ काम त धेरै नै राम्रो छ सधै भरी यसरि नै गर्दै जानुहोला बालेन्द्र शाह प्रमुख ज्यि सलाम छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sandipshahi2989
    @sandipshahi2989 24 дні тому +3

    यो देश लाई माया गर्ने येक सपूत बालेन्द्र शाह..यो देश को प्रधानमन्त्री हुनु पर्छ।।।❤

  • @manjusapkota7719
    @manjusapkota7719 24 дні тому +7

    हामी सबै जनताको साथ छ मेयर साब लाई शुभकामना छ

  • @khukurinationx648
    @khukurinationx648 24 дні тому +5

    एकदम सहि गरे महानगरले।। याे फाेहरकाे जिम्मा नेताहरूले लिनु पर्छ।। अज नेताकाे घर भित्रै फाल्नु पर्ने।।

  • @triloksingh6889
    @triloksingh6889 24 дні тому +11

    साच्चिकै सही काम गर्ने हो भने बालुवाटार प्रधानमन्त्रीको कार्यालय अगाडि राख्नु पर्ने हो फोहोर को गाडी कुनै पार्टी विशेषलाई दोष दिएर त्यस्तो अनैतिक कार्य गर्नु हुँदैन

  • @sujitdhakal5571
    @sujitdhakal5571 24 дні тому +6

    जे गर्याे बालेनले ठिक गरेकाे छ सबै युवाले साथ दिनुपर्छ
    जय बालेनकाे सम्पुर्ण टिमलाई❤

  • @nishashrestha7509
    @nishashrestha7509 24 дні тому +17

    लाजमर्दो भए अझै लाज लाग्दैन छि छि माओवादी देखी 😥😥😥😥🇳🇵

  • @harisharma7329
    @harisharma7329 24 дні тому +14

    फोहर चाहिँ कहाँ फाल्ने त! बन्चरे डाडा को समस्य महानगर को क्षेत्र मा पर्दैन! जे गर्यो सहि गर्यो।👍️👍️👍️👍️👍️👏👏👏👏👏👏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 15 днів тому +1

    बालेन सर जस्तरी महानगरपालिकामा आँटिलो काम गर्नुभएको छ नि। त्यसरी नै चौरासीको चुनावमा आँटिलो भएर प्रधानमन्त्रीमा उठ्नु पर्‍यो तीन करोड साढे तिन करोड जनताको साथ छ हजुरलाई जसरी पनि उठिदिनुपर्यो। मेयर बालेन्स सर। अबको प्रधानमन्त्री देख्न सबै नेपालीले

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 24 дні тому +13

    जन युध्द देखाओटी हो खास गरेको धनयुध्द हो, त्यसैले त यी चप्पलहरु आज सुकिला मुकिला धनाध्यमा गनिन पुग्यो ।

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 24 дні тому +5

    बालेन बालेन नै हो अहिले सिस्डोल जाने बाटो कति बर्ष देखि भर्खरै सम्म कस्तो थियोे अहिले कस्तो छ ! त्यो राम्रो कामको प्रसम्सा गर्न नसक्ने हरु मुर्दाबाद! बालेन साह जिन्दावाद !

  • @minyba4134
    @minyba4134 24 дні тому +15

    सिंहदरबार गेड अगाडि थुप।रनु पर्छ फ़ोहोर

  • @danbahadurjoshi6412
    @danbahadurjoshi6412 8 днів тому +1

    बन्चरेडाडामा फोहोर थुपार्न नदिन केपी बाको राजनितिको जवाफ बालेनले दिय

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 14 днів тому +1

    आतङ्ककारी लाई बालेनसहाले ठीक गर्नु भयो आतङ्ककारी ले बाघ लाई हेप्ने जय होस् मेयर साव

  • @govindaadhikari2357
    @govindaadhikari2357 24 дні тому +5

    जिउँदो मेयर स्याबास बालेन ज्यू

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 24 дні тому +3

    देश को खुशी र उन्नति प्रती निरन्तर लागि पर्ने व्यक्ति बालेन सर जय बालेन 🙏🙏🙏🙏

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 3 дні тому

    धन्यबाद बालेसर ठिकै र राम्रो मात्रै गर्छन् बालेन सर ।

  • @basantrawat8936
    @basantrawat8936 24 дні тому +8

    एकदम सहि र साहासिक काम मेहर बालेन शाह ज्यु ।खुट्टा नकमाउनु । २०८४ को प्रधानमन्त्री भयको देख्न चाहन्छु। विभिन्न पार्टी अनि झोले कार्यकर्ता बोल्दै हिंड्न सजिलो छ।काम गर्ने मान्छेलाई यो भष्टचारिको डङ्गोल मुछ्न नखोज्नु होला।भष्टचारी पार्टीका चोर कार्यकर्तालाई के थाहा ?

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l 24 дні тому +10

    सहि गर्याे सहि धन्यवाद बालेन सर

  • @Akdv_hunt
    @Akdv_hunt 24 дні тому +9

    भ्रष्टाचारी चोर हरूलाई यसरि सबक सिकाउनु पर्छ।

  • @birb.shrestha8230
    @birb.shrestha8230 6 днів тому +1

    बालेन भनेको एउटा देसको बिकास हो माउबादि भनेको ज्यान मारा मात्र हो

  • @pabitranepali7680
    @pabitranepali7680 22 дні тому +1

    जे गर्नुहुन्छ मेयर बालेनले गर्नुहुन्छ, बाकी त सबै फोहोरका रास हुन।

  • @thamangiri4364
    @thamangiri4364 24 дні тому +9

    यो डाका रहेछ के को युबा नेता नेपाली ले चाहेर गणतन्र आकै हैना बिदेसीको बलमा आको हो

  • @santoshthapa6344
    @santoshthapa6344 24 дні тому +10

    यस्ता चोरलाई के प्रश्न सोधेको होला जस्को चाहिँ प्रधानमन्त्री छ माओबादिको सरकार चाहियो रे😂😂 जनता लुट्न अझै पुगेको छैन भनेर होला😢मेयर जनताको प्रतिनिधि प्रचण्डे चाहिँ को हो??

  • @MonishRt
    @MonishRt 5 днів тому

    यो देश लाई बालेन शाहको आवश्यकता छ

  • @BirendraShah-te3bq
    @BirendraShah-te3bq 23 дні тому +1

    हिरो हो हाम्रो बालेन

  • @dipakdhakal01
    @dipakdhakal01 24 дні тому +5

    धन्नेवाद मेयर बालेन ज्यु

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 24 дні тому +7

    गुड् बालेन ❤

  • @user-fq3ey2ls2r
    @user-fq3ey2ls2r 22 дні тому +1

    तिमीहरु फटाहाहरुको गफले मात्रै देश बन्दैन । चेतना भया

  • @kamalaphuyal4696
    @kamalaphuyal4696 2 дні тому

    बालेनले शहि गर्नु भयो जय बालेन❤❤❤

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 25 днів тому +13

    Balen daju Kada..

  • @user-ok4oi3en4g
    @user-ok4oi3en4g 24 дні тому +10

    तेरो पाटीको मान्छे मन्त्री भाको के काम हो त तेरो पाति को पनि बहुमत को सरकार थियो के नाप्यो त खै

  • @kaliyuganp
    @kaliyuganp 21 день тому +2

    Good work ..जय बालेन

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 23 дні тому +1

    अब धेरै दिन छैन अधर्म को राज्य भग्वान लाई ईश्वर को हात छ।

  • @bhimakumarimana410
    @bhimakumarimana410 24 дні тому +4

    पालै पालो सरकारको नेतृत्व गरिरहेका पाटीले केहि गर्न नचाहे पछि तिनै को घर घर मा नै फाल्दीय हुन्छ फोहोर ।🎉 व्यवस्थापन को लागि बल्ल हल निस्कन्छन् की

  • @trekguidechetan8184
    @trekguidechetan8184 25 днів тому +12

    प्रचण्डको चेला त हो ।

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 22 дні тому +1

    Balen sir काम राम्रो छ सबै नेता हरू दलाल हरू जलेका छन् कसरी हुन्छ असफल बनाउन कोसिस गरिरहेका छन्

  • @anilboharaVloge
    @anilboharaVloge 22 дні тому +1

    84 मा बालेन प्रधानमन्त्री बन्नु पर्छ

  • @chiranjeevithapaliya5540
    @chiranjeevithapaliya5540 24 дні тому +3

    याे चाेर दलालनेताहरु र भुसिया कार्यकर्ता काे अांद्राभुंडी बाटाेमा नछरी युवाले देशमै बस्ने वातावरण बन्दैन

  • @razzpahadi4682
    @razzpahadi4682 24 дні тому +3

    भ्रष्टचारी तथा ठगहरुले चलाउने देशमा आफ्नो सानो संसार बचाउनको लागी इमानदारीताको कमाई गर्ने सामान्य व्यक्तिहरूको कहिल्यै पनि मूल्यांकन र इज्जत हुँदैन!! बालेन ज्यूले बहुत ठिक गर्नुभयो,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @user-ln2it9sg2i
    @user-ln2it9sg2i 8 днів тому

    धन्यवाद बालेन शाह

  • @user-dx5pw5gi3m
    @user-dx5pw5gi3m 7 днів тому

    जय जय बालेन शाह यिभेडाहरूलाई यस्तै गनुनै राम्रो

  • @Chitragomden9442
    @Chitragomden9442 24 дні тому +13

    तेरिमा भुस तोरी मावबादीको झोले।तेरो बुध्दि कहिले आउछ।त्यो युवा पनि तोरी रछ।

  • @user-jg8fw5tx9l
    @user-jg8fw5tx9l 24 дні тому +3

    गूड् वोर्क बालेन जि

  • @purushotamkoirala9789
    @purushotamkoirala9789 24 дні тому +2

    एकदमै सहि हो यो माओवादीको एमाले घन्टा पटि एउटै डाँङ को मुला हुन्।बालेन साहा जिन्दावाद 🇳🇵🇳🇵

  • @Cave-ri5ud
    @Cave-ri5ud 24 дні тому +1

    ठिक गरेछ बालेन साहले

  • @trekguidechetan8184
    @trekguidechetan8184 25 днів тому +9

    हैन राज्य राज्य मात्र भन्छ राज्य हाक्ने चै को हो थाहा छैन कि के हो यो लडाकुलाई??

    • @puspathapa3064
      @puspathapa3064 24 дні тому

      Yo ando partybhakti bayeko le ho ra yini haruko schooling nai yestai bhayera pani ho aba janta sachet xan.

  • @prem4058
    @prem4058 25 днів тому +6

    Good job balen sir❤

  • @motilalrai7332
    @motilalrai7332 2 дні тому

    यो सबै पार्टीको कार्यालयमा राख्दिनु पर्छ। फोहोरी राजनीति गर्ने हरु लाई। जे बालेन ले गर्नु भएकोछ जनताको लागि गर्नुभएको छ।

  • @user-hh4lv8nv8q
    @user-hh4lv8nv8q 4 дні тому

    goodबालेन सरकारले फोरको बेबस्थापन गर्न नसके सम्बनधित निकायमा त आउअनेनै भयो👌🌹❤️🇳🇵✊

  • @gopalachhami773
    @gopalachhami773 24 дні тому +2

    Wow Good Job Balen Sir❤

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 24 дні тому +3

    Great Balen daju

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 15 днів тому

    जय होस् बालेनशर नटेरेपछि के गर्ने जस्तालाई त्यस्तै प्रचण्डको सातो पुतलो खानुभएकोमा धन्यवाद ज्यानमारा प्रचण्डलाई त बहिष्कार नै गर्नुपर्छ

  • @bimlagurung1057
    @bimlagurung1057 2 дні тому

    एकदमै राम्रो आइडिया👍👍👍

  • @nishashrestha7509
    @nishashrestha7509 24 дні тому +7

    काङ्ग्रेस एमाले माओवादी सबै बिदेशी गोती 😡😡😡🇳🇵

  • @Mrstocaa
    @Mrstocaa 24 дні тому +2

    जे गर्छ बालेन्द्र सरले गर्छ

  • @sabinarai4339
    @sabinarai4339 24 дні тому +1

    यत्तिको आट साहस हुनुपर्छ जय बालेन्द्र साह्🙏🙏🙏🙏🙏

  • @Grgdanu
    @Grgdanu 25 днів тому +2

    Balen sir nayek ho on the sport action appreciate

  • @npgaming9282
    @npgaming9282 25 днів тому +3

    Balen DAI
    Yakdam Ramro kam
    Hami tpi ko Sath ma

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 24 дні тому +1

    हो यस्तो कडा जनप्रतिनिधि चाहिएको छ ,जय बालेन ! अरु जनप्रतिनिधिहरुले पनि सिक्न जरुरी छ !

  • @govindapdshrestha
    @govindapdshrestha 24 дні тому +1

    देश को समस्या समाधान गर्ने हैनन नेताहरु खाली कुर्सी,सत्ताको खेलमा लाग्ने ,बालेन् सर सही छन्।

  • @tulbahadurkuwar9265
    @tulbahadurkuwar9265 25 днів тому +3

    Sahi kam

  • @unique1shrestha280
    @unique1shrestha280 25 днів тому +4

    👏👏👏👏👍👍👍👍

  • @navarajgmagar3851
    @navarajgmagar3851 24 дні тому +1

    अब युवाले देश लिनै पर्छ जिम्मामा ❤️🇳🇵🙏🎉🎉🎉

  • @birkhathami7929
    @birkhathami7929 24 дні тому +2

    जय बालेन

  • @MoneyMaker-pu1rj
    @MoneyMaker-pu1rj 25 днів тому +3

    sahi ho.muzi bhate haru lai yestai garna parxa

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x 3 дні тому

    सरकार काे माम हाे फाेर पार्ने सरकारले समस्या नलेवाेस सरकारले दिर्घकालिन सम्स्या समाधान गराेस ।

  • @manikalarai8151
    @manikalarai8151 24 дні тому +1

    देश को प्रधानको कार्यालय को अगाडि घर अगाडि लगेर राख्नु धेरै राम्रो । बालेन को तरिका बैज्ञानिक हो 💪💪नेपाली नेता लाई तह लगाउने नेपाली तरिका 😁💪💪💪 दिमाग र हिम्मत 👍️👍️💪💪🙏

  • @trekguidechetan8184
    @trekguidechetan8184 25 днів тому +7

    राज्यको ढुकुटी सिध्याउने काम चै राम्ररी नै भयो।

  • @prakashpokhrel1164
    @prakashpokhrel1164 25 днів тому +3

    एक चिया चम्चा फोहोर खुवाउनु

  • @ashishkashi5730
    @ashishkashi5730 24 дні тому +1

    मेरो पनि पुरै समर्थन छ मिसन-८४ मा बालेन शाहलाई

  • @minakhatri89
    @minakhatri89 24 дні тому +1

    सबै भ्रष्ट नेताको घर घर मा लगेर फोहोर थुपारी दिए हुन्छ । बालेन् शाहा लाई धन्न्यबाद

  • @soniyachamlingrai8403
    @soniyachamlingrai8403 25 днів тому +3

    🙏🙏🙏🙏

  • @user-ei8ol4un6d
    @user-ei8ol4un6d 24 дні тому +3

    बालेन सर ले अब 2/4 ट्रक सीहदरबार अगाडी पनि राख्न पर्छ