Even he is Good Artist then other where we can see his performance 🤟 Good Luck Brother And kepp in front and show your talent, every body loves your work.🤟
मैले त कति चाेटि हेरे हेरे गनेर साध्यै छैन । तर पनि जति हेरे पनि अघाएन जति हेरेयाे उति हासाे लाग्ने । नेपाली टिचरलाई बधाई छ । है सर । फेरि फेरि पढाउन अाउदै गर्नु होला ।
रवि सरलाई सबैले साथ सपाेट गर्नु पर्छ । राम्राे काम गर्ने काे त खुट्टा तानि हाल्ने तेसाे भय गाैतम वुद्धको मन्दिर त इन्डियामा पनि छ त के गाैतम वुद्ध लाई इन्डिया मा जन्मेकाे हाे भन्ने ।।।।
५० पटक भन्दा बढी हेरियो जति हेर्दा पनि धित नमर्ने प्रस्तुति लाग्यो उज्वल भविस्यको कामना सन्तोष भाइलाई।
कमेडि भनेकाे त यस्ताे पाे हुनुपर्छ बधाई छ भाइ तपाईलाई । अनि रिमा जिकाे हाँसाे मान्नुपर्छ है सारै राम्रो लाग्याे मलाई पनि रिमा जिकाे हाँसाे ❤️❤️❤️💔💔
सन्तोष भाइकाे कमेडिले मेराे त मुखै आ भयो । कमेडि भनेको यस्तो पाे हुनुपर्छ त ।😅😅
अहिले सम्म कै उत्कृस्ट पार्ट हो यो, मज्जा आयो
Yes
धेरै राम्रो उत्कृष्ट प्रस्तुती सन्तोष थापाको ॥ आगामी भागमा पनि देख्न पाए राम्रो हुन्थ्यो।
81 सालमा नि हेर्दैछु जति हेरो तेति नै हेर्नू मन पर्ने । ❤❤
81 Maa herne lea subscribe garumata❤😂
😢😂😂😂@@dnps_gachhiya
म छु
५०/६० खेप हेरिसके मन् नै परेन 😂कमेडी क्षेत्रको उत्कृष्ट प्रस्तुती अझ् राम्राे राम्रो प्रस्तुति हेर्न पाइयोस्..
धेरै पटक हेरियो ।कति पटक हेर्नु र हास्नु यार।सलाम भाइ
बबाल अागाे अागाे दामि दामि 👌👌👌👍️👍️👍️😂😂😂😂😂😂😂😂😂😂
नेपाली टिचेर ले सहि दियो । 😂😅 | बधाई तथा शुभकामना सन्तोष थापालाइ अझै राम्रो गर्दै जानु । 😊
One. Of the best funniest Nepali teacher 😂😂😂😂
मलाइ सबैभन्दा मनपर्ने कमेडियन नेपाली टिचेर !
कति हेर्नू के जति हेरेनी धित नमर्ने 😁😁😁
दिनको ५ पटक हेर्दा पनि चित्त बुझ्दैन।।क्या।दामी प्रस्तुति।।
अहिलेसम्म 50 चोटिभन्दा बढी हेरिसक्यो तर पनि उतिकै मज्जा लाग्ने, हाँस्दा हाँस्दै मर्ने भो मास्टर सब्🤣🤣🤣🤣🤣
जति पटक हेरे पनि सधैं ताजा , Great humarous
पछाडि केही छुटयो कि भनेर बेला बेलामा फर्किन मन लाग्ने, अनि अगाडि
के के नै छ भनेर भेट्न आतुर लाग्ने यात्राको नाम नै जिन्दगी रहेछ।❤️🌸
underrated actor... superb performance 👌👌
हास्दा हास्दै आँसु र पाद निकाल्यो यार मजा आयो भेरी गुड सन्तोष सर नेपालि टिचर😍😍
🤣🤣🤣🤣🤣🤣
सन्तोस जि जस्तो दमादार कमेडी आज सम्म सिनियको थियन 20 पटक हेरि सक्य
सन्तोष थापा सरको यो कमेडी मैले पाँच पटकसम्म हेरिसके तर पनि उत्तिकै हाँसो लागिराछ। Love you ❤️😘😘😘❤️❤️❤️
यो सो मा सबैभन्दा मन नपर्ने दिपा श्रीको खायो खायो र आगो भनेको नै हो ल
Thyakkai archana puran singh ko copy ta ho
यो क्लिप्स त जति हेरे पनि कहिल्यै पुग्दैन ।great
His comedy is one of the finest creativity...his addition to the comedy club wud be power pack addition to the show..god bless him
वाह मिठ्ठो
गरेकोले थठनउ्ष🤗😙😙
Santosh Thapa is really very talent. We all support u, ekdamai dami lagyo yo video, best wishes to u
Nepali sir ko kala saro ramro 6 jati herda pani pugdiina ❤️💕
यो पो हो त जोक ❤❤❤🙏
अहिले सम्मकै च्याम्पियन club ko हासो लाग्ने प्रस्तुति
Mahan adhabhut hasya manabh atinai babal dami sabda nabhayeko awastha grand salut xa brother keep going ahead❤️✌️👏👏👏👏👏🇳🇵
सन्तोस दामी छ प्रस्तुति !😁😁😁
We want santosh thapa back again 😍😍
Hami sabai hasera murcha parisakem tara santosh ek xote nahasi act gardai xaan no.1 actor
Best of the Comedy club with champion. Laughed out loud. Luv it. Wanna watch more of him.
This type of comedy is needed in nepali comedy show.
Santosh thapa Lai comedy club ma leraya super hit hunchha la
This type of comedy need to Nepalese in this 21st century. Level up day by day
Wow supper Dami vary in ce so cute hajur haru 👌👌👌👌👌💕💞💞💞💞🥀🥀🥀🥀🌿🌿🌿🌿🍂🍂🍂💛💛💛💛👍👍👍🔔🔔🔔🔔🔔💚💚💚💚🥀🥀🥀🌿🌿🌿🤎🤎🌹🌹🌹👌👌👌🇳🇵🇳🇵🇳🇵💜💯💯💯🌺💕💕
Bikki is great thank you bikki sir yesto ramro comedy show dinu vayo. Bujhne le bujhxan natra Ghar ma xirxan???
aafu nahasne ani aru lai hasaune talent santosh thapa ko, keep it up santosh jee
त्यो दिनको पफमेन्स चाहिँ अति नै बबाल हो miss you all
Video ko lagi thunku hajur haru lali 🙏🙏🙏🙏❤️♥️🌹🌹🌹💕🎉🎉💐💐👍👍😄😄😄😄🇳🇵🇳🇵 !!
मान्छेले एउटै दुःख सम्झेर पटक पटक रुन्छन् तर यस्तो कमेडी हेरेसी जति पटक पनि हाँस्न सकिन्छ।
खोई मुसा present sir...... सही सही
Yo performance Lai jitne kunai performance ako xaina aile samma Comedy club ma😉
One of the best episodes! 😂😂😂
Wow nice comedy Santosh thapa 😮😮
My fevrate comedy boy
Lost of love
santosh thapa is best👌👌
Ticher sir, daami chha hajur ko... Comedy 🤣
Best ever performance by Santosh Bro
जति पटक हेरे पनि हाँस्न मन लाग्छ
दस पटक हेरे पनि उत्तिकै मज्जा आउने दम्दार प्रस्तुति ❤
Sahi ho babal dami✌️
Sabi ho dami dami
मलाइ मन पर्छ ।
wow🎉
Same here
हाम्रो नेपाली टिचर २० पटक भन्दा धेरै हेरि सक्यो जति हरेनि पुग्दैन।बबाल छ।
Genious comidian Santosh...Best wishes🇳🇵
Best organic comedy ever ❤😮
Jati heryo teti herna man lagne yo episode...
कति एपिसोड हेरी सके आज चाहि लास्टै हासियो😂😂😂😂😂😂😂❤️🙏🙏🙏🙏
jati here pani ajhai herna man lagx ahile samma 20/30 choti herisake hola babal
Hasda hasdai pet xati gala sab dukhyo...kati ramro prastuti
Dami xa bro 🥰🥰🥰🥰
Continue yo santosh laii Rakhnu perye yo show ma 🎉
Wonderful Comedy santosh best wishes
kati hasnuo yrrr bro lovely
This is the third time I am watching his performance and still his jokes are beling able to make me laugh .
He literally killed the show .
is it?😂😂
@@foodmeyou23 hahahhaha . My goodness ❤️.
You found me in comments, . Awesome.
Actually I was unknown about the likes I gained here.
पिसाब चुयाे😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Hoit babal sontos g 😅😅😊😊
अहिले सम्मकै ग्रेट प्रस्तुति उत्कृस्ट Love It
I love you ❤🎉
हामी सन्तोसलाई comedy club मा सधै हेर्न चाहान्छौ।प्लिज ल्याउनु पर्यो
Acdamai ramro Santosh gi...
I watched this clip many times , so hilarious 😂
Launa yestai ramro ramailo arko part pani herna paryo
Even he is Good Artist then other where we can see his performance 🤟 Good Luck Brother And kepp in front and show your talent, every body loves your work.🤟
अहिले समन कै उल्का उत्कृष्ट कमेडि नेपालि टेचेर 😊😂😂
सन्तोस सर लाई कमेडि च्याम्पियन मा पनि यति हासेको देखेको थियन कदा नेपालि तिचर
❤😂😂😂मेरो साला बाबू धेरै राम्रो अबिनय😂😂😂😂❤
कडा छ जति हेरेपनी नपुग्ने❤❤
एकदम दमदार अभिनयका साथ त्यो प्रस्तुति
good performence santos ...keep it up 😍😍
मित्रलाल 😂😂 एक पांच नेपालगंज
Kada 😂😂😂😂🤗🤗
साँच्चै बेजोड छ प्रस्तुति ❤💙💜👌🙏
कति हास्नु हो हाँस्दा हाँस्दै आँसु पो आयो ५पटक हेरि सके त,nice comedy सन्तोष ji
मैले त कति चाेटि हेरे हेरे गनेर साध्यै छैन । तर पनि जति हेरे पनि अघाएन जति हेरेयाे उति हासाे लाग्ने । नेपाली टिचरलाई बधाई छ । है सर । फेरि फेरि पढाउन अाउदै गर्नु होला ।
कति हास्नु नेपाली सरको याद आयो
पाहुनालाई पाहुनाले रोस्ट हाने हसाउने त ह।
रिमा मिसको नम्बर अनि तपाइको भबिस्य तपाइकै हातमा
मा हासेको हासेइ छु यार
Love this guy. Absolute genius. Proud to see Nepalese comedy ko progress. We need more of this. Welldone entire team.
Sarai dammi ho ............
sarai ramro kala hajurko
I saw many times this comedy show but still don't have tired. Outstanding performance his jokes make everyone crazy.
Jati choti herdani dhit namarne santosh thapa g ko comedy...babaal...
comedy club को best performance 🤣😂
जतिपटक हेरेपनी, सन्तोष भाईको यो व्यंग्यात्मक कमेडी हेरौहेरौ लाग्ने; उत्कृष्ट छ❤️
Mindblowing wow😆😆😆
रवि सरलाई सबैले साथ सपाेट गर्नु पर्छ ।
राम्राे काम गर्ने काे त खुट्टा तानि हाल्ने
तेसाे भय गाैतम वुद्धको मन्दिर त इन्डियामा
पनि छ त के गाैतम वुद्ध
लाई इन्डिया मा जन्मेकाे हाे भन्ने ।।।।
Ahiley samma KO best of best
करोड करोड करोड 👍️👍️👍️👍️👍️👍️
Epic ever❣️
We need this kind of comedy .
first time i sow nice comedy . love you bro keep it up
शन्ताेष थापाले लक्ष्मन बिसाललाइ ढुटाे माटाे बनाय😂😂😂😂😂😂😂👌
Kada palungtar ko master theto
Ek punch nepalgunj😂
wow 😘majja aayo❤️