Satai Juni | Maya Ajambari • Govinda Paudel New Song 2024•Sunita Budha•Puja Ft_Garima Sharma•Aayusha
Вставка
- Опубліковано 10 січ 2024
- Presenting New Nepali song Satai Juni by Govinda Paudel, Sunita Budha Chhetri & Puja Devkota penned & composed by Govinda Paudel featuring Govinda Paudel, Garima Sharma, Aayusha Gautam & Kumar Pardeshi only on Suhana Music Entertainment's official UA-cam channel.
Suhana Music Entertainment Presents:- New Nepali Song 2080
|| Satai Juni सातै जुनी ||
#Sataijuni #सातैजुनी
#govindapaudel
#sunitabudhachhetri
#pujadevkota
#garimasharma
#ayushagautam
#ramjilamichhane
#newnepalisong
#newnealisong2024
#newnepalisong2080
#Timilainaidiulamayaajambari
#munamadan
#Paudinakirojekodekheko
#Munadan
#Ajunamama_Aamapathaideu
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Govinda Paudel
Sunita Budha Chhetri @sunitabudhazabiya4825
Puja Devkota @pujadevkota1225
♬ Lyrics | Music:-
Govinda Paudel
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Recording Studio:-
Malashree
♬ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
♬ Audio | Video:-
Suhana Music Entertainment
Whatsapp:- +918512062939
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Kumar Pardeshi
🎬 Choreographer | Director:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Deep CK
Rekisha Khatri
🎬 Cast:-
Govinda Paudel
Garima Sharma
Aayusha Gautam
Kumar Pardeshi
🎬 DOP:-
Man Krishna Maharjan
🎬 Edit:-
Bande Prasad
🎬 Asst. Edit:-
Umesh Thapa Magar
🎬 Colorist:-
Rajendra Moktan
🎬 MUA:-
Ronisha Adhikari
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Movie Polnt
🎬 Art:-
Manik Pakhrin
🎬 Production Desinger:-
Sudip Dhakal
🎬 Asst. Cinematographer:-
Subas Maharjan
🎬 Light Department:-
Subin Godar
Shankar
Santosh
🎬 Wardrobe:-
Kusum Creation
🎬 Poster Desinger:-
Subash Design House
🎬 Supporting Artist:-
Mank Pakhrin
Sudip Dhakal
🎬 Special Thanks:-
Babita Pardeshi
Kamal Sargam
Ramesh Bahadur Magar
Bhim Shrestha
Man GC
TikTok Hit Lines:-
Timi ek hau hajarau lakhauma
Sajayera mutu ko chheu malai
Nasha nasha ragat bhai bahanchhu
Yeti Pyari chhau meri maanko
Kaal le lina aaune dina tokdaina
Paudina ki rojeko dekheko
Timilai nai deula maya ajambari
Ganga Jal jhai Pabitra man timro
kal le Lina Aaune din tokdaina
Daiba lagyo vayo din adherai
Birami theu meri aama sancho vaina ra
Rudai sodhe baba lai
A juna mama aama pathaideu
© & ℗ Govinda Paudel, 2024
All Rights Reserved
-------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/GovindaPaudelYT
Facebook:- tinyurl.com/GovindaPaudelFB
Whatsapp:- +918512062939
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Govinda Paudel. Embedding to a website is allowed.
निकै मेहनत गरेको सिर्जना "सातै जुनी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं।
सफलताको धेरै धेरै शुभकामना यो गित को सम्पुर्ण टिम लाइ ❤❤❤
सफलताको सुभ कामना 🎉🎉🎉🎉🎉
सातै जुनी लोकदोहोरी गित धेरै राम्रो लाग्यो ।सफलताको शुभकामना🎉 संम्पुर्ण टिमलाई
सफलता को सुभकामना दाजु❤❤❤❤
हजुरको स्वर र मार्मिक शब्दले मुटु छिया छिया पार्यो💔
न बढौ है माया मा दूरी गीत सुनेर गोविन्द पौडेल
को फ्यान भएका साथी हरु यता हाजिर हुम त
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma purbako vayani gobinda paudelko big fan ho man mutuma basna safal gayak ahileko samayama uhanlai geetko subhakamana❤❤❤❤
@@purnimalimbbu4666😊😊😊😊😊😊😊😅
आफैले यो गीतमा अभिनय गरेर आयको थिय आज भिडियो पूरा हेर्न सकेको छैन हेर्दा हेर्दै कती आँसु झर्यो भनेर साध्य छैन यति राम्रो गीतमा छोरिको भुमिका दिने Govinda Paudel अंकल लाई धेरै धन्यवाद ❤😢❤😢😢❤
❤️🙏
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Safaltako suvakamana aayusha nanu very good acting ❤🎉
❤❤❤❤❤❤
you too beautiful acting bunu❤
भेलु बाजे जस्तालाई भाइरल बनाउने हाम्रो समाजले यस्तो सिर्जनाको किन कदर गर्दैनन्
सफलताको सुभ कामना ❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
निकै मार्मिक गित सफलताको सुभकामना छ सम्पुर्ण टीम लाई बधाई बिशेष गोबिन्द पौडेल ज्यू लाई धेरै सफलताको शुभकामाना 🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudelकति रोए यो गित हेरेर सुनेर एस्तै मिठा सिर्जना अझै गर्नुस् है
मेरो जिबनमा मेल खाएको गीत रहेछ
हेर्दा हेर्दै मेरी आमाको याद आयो
आँखामा आसु आएको थाहै पाइन😢
यति मिठो गित बनाउने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Badhai xa sir 🎉🎉
@@GovindaPaudel❤❤❤
😢😢😢❤❤ heart touching song 😢❤
जति सुन्यो झन सुन्न मन लाग्ने धित नमर्ने एकदमै मार्मिक स्वरमा उस्तै मिठास अझै शब्दको त के कुरा मनै छुने शब्दहरू बधाई छ गोविन्द पौडेल र सुनिता बुढा साथै यस गीतमा सहभागी स-परिवारलाई अझै मिठ मिठा गीतहरू ल्याउनुहोला भन्दै अग्रिम शुभकामना 🎉❤💐🙏🇳🇵
आहा , गोभिन्द जि फेरि मार्मिक गित पस्किनु भयो , कति मन छोयो हजुर को यसरी नै उन्नति प्रगती भैरहोस यो गित ले सफलता पाहोस , सुनिता बुढा क्षेत्री र हजुर को आवामा बबाल सुनियको छ
रुप रंग हेर्दा मलाई नै फसाउने!!!
कहि कतै हौ कि सानू दुनियाँ हसाउने!!!❤❤❤❤
तिमिलाई दिउला अजमबरी
कतै मैले धोका त पाउदिन!!
तिम्रो जति याद मलाई कसैको आउदिन!!!❤❤❤❤❤
सगै सगै जिउला हामी सातै जुनि❤❤❤❤❤❤
आहा मार्मिक गित मन छोयो😥😥उत्कृष्ट सिर्जना प्युठानि गोबिन्द पौडेल को🙏🙏🙏
साच्चिकै सान्दर्भिक अनि अति मन छुने शब्द लेख्ने कुनै शब्द छैन यस्तै यस्तै शब्द को गीत अरु पनि सुन्न पाइयोस् शुभकामना छ
आहा क्या मीठो बनेको छ यो गित ।
छिट्टै करोड क्लबमा पुगोस् शुभकामना Whole entire Team❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel Ok Govinda Ji subscribe ta maile 2 month pahile gareko hai...
Keep it up❤❤
राम्रो गित चै किन हिट हुदैन भनेको अचम्म छ एति राम्रो गित को लागि सम्पुर्ण टिम लाई धन्यवाद छ हजुर हरु लाई।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
मलाई मनपर्ने अत्यन्तै बहुमुखी प्रतिभाको धनि भाई गोविन्द पौडेलको यो गित करोड क्लवमा पुगोस् शुभकामना ।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
❤❤❤❤❤❤ साह्रै मन छुने गीत रहिछ नि आँखा बाट आसु बगि रह्यो कि
आहा❤हाम्रो प्युठान को सान प्यारो गोबिन्द दाजी लाई बधाई छ्
शब्द, गाएन ,संगीत अनि अभिनय सबै दमदार मेरो त जुन मामा आमा पठाइदेउ भन्दा त आँसु नै आयो सायद मेरो पनि आमा नभएको भएर आयो , धेरै सम्झना छ है मेरि आमा यो गित बाट भए पनि😢
आहा !अत्यन्तै उत्कृष्ट लोक गीत गोबिन्द पौडेल अनि सुनिता र पुजा देबकोटाको स्वर साह्रै मिठो लाग्यो !! सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
सुन्दर बाताबरण आकर्षक बगैचाको फुलबारीमा सुन्दरताले सजिएको लाखौ दर्शकको मन मुटुमा बस्न सम्भबना बोकेको हजुरको अनमोल प्रतिभालाई नियल्ने अबसर पाए आभारि छु🙏🙏👌👌❤️❤️🌹🌷🌹
हजुरको गित हरु एति धेरै मन छुने हुनछन कि जति सुने पनि सुनिरहु जस्तै लागने
सफलता को शुभकामन
आयुसा गौतममको अभिनयले सारै मन छोयो उनीलाइ मनपराउने सबैले सम्मान स्वरुप लाइक गरौ❤❤❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
यो गित सारै मन छोयो शब्द को के बयान गरौ र govinda दाजु लाई माया गर्ने जति यता हाजिर हुनु त ❤❤🙏🙏🥀🥀
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
निकै मार्मिक गीत सारै मन छोयो यो गितले ❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
मलाई एकदमै मन पर्छ हजुर को रहेक गित र अभिनय हरु झन तेती कै राम्रो छ यस्तै नयाँ नयाँ गित ल्यादै गर्नु ल धेरै सुन्छु हजुर को गित हरु ❤
निकै मार्मिक गित मेरो त आँखा बाट आशु रोकिएन😢 बिरामी थेऊ आमा भन्ने शब्दले....।
गीत धेरै राम्रो लाग्यो सबैलाई शुभकामना अनि विशेष शुभकामना चाई मलाई सारै मनपर्नी मिठो सोरकी धनी नानु पूजा लाई पूजाको सोर मै जादू xa 💜💙👍👍🌹🌹💜💙🌹🌹💜💙🌹🌹
कति मीठो सृजना! यो हो नेपालको मौलिक लोक दोहोरी भनेको।युट्युब बाट भ्युज बटुल्न गीत संगीतको pattern नै बदलेर लोक दोहोरी नाम दिनेहरुको लागि यो गतिलो जवाफ हो।
गीत निकै मार्मिक बनेको छ अझै यस्तै यस्तै मार्मिक गीत हरु हेर्न सुन्न पाइयोस र करोड क्लब पुगोस सुभकामना🎉
सुमधुर छ बधाई तथा सफलताको कामना गायक गायिका दुबैजनालाई ♥️😍🇳🇵
गोबिन्द पौडेल सर ज्यू हजुर र मेरो जीवन कथा भिगाई एउटै रहिछ गित सुनेर हेरेर म धेरै रोए सारै मन छुने गित अजै प्रगती गर्नु हजुरलाइ बधाई छ❤❤❤❤❤❤
एकदमै राम्रो अनि सुमधुर स्वर छ सर govinda पाैडेल आगामि दिनको शुभकामना ❤❤
धेरै राम्रो छ हजुर को गित मन मुटु भित्र छुने मलाई त धेरै मन परो पर्ग ति को धेरै धेरै सुभकामना 💐🎆💝
एकदमै मार्मिक यथार्थ परख गित superb❤❤. Sunita ji + govind ji👌👌❤❤❤❤❤❤.।
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
धेरै गुण छ यी सानू परिमा
राम्रो मोडल पियारी गरिमा
तिमिलाई नै दिउला माया अजम बरी❤❤❤❤❤
Sabai nepali sangeet premi haruko mutu maa basna safal Govinda ❤️❤️❤️❤️❤️
आयुषा बुनु को अति मन छुने अभिनय धेरै मन पर्यो आयुषा बुनु को अभिनय।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साह्रै राम्रो लाग्यो पुजाको मेहनत र यो गितको लागि चुनिएका स्वरहरु सर्वोउत्कृष्ट छन बधाई छ
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको गाली च्यानल Subscribe गरेर जोडिनु होला है।
सफलताको शुभकामना सम्पूर्ण टिमलाई धेरै मार्मिक छ गित ❤️❤️🎊🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
आहा सारै मन छोयो यो गित ले😢😢😢धेरै भन्दा धेरै सफल्ताको सुभकामान है भाइ बहिनी लाई❤❤❤
सफलता को हार्दिक शुभकामना छ चर्चीत गायक तथा सर्जक गोबिंद पौडेल प्यारो दाजु🎉🎉🎉❤❤❤
एकदमै मार्मिक गीत अनि अभिनय बधाई छ गोविन्द पौडेल अनि सम्पूर्ण टिम 🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
@@GovindaPaudel already subscribed brother 🥰
साह्रै मन छुने गित अनि शब्द संगीत
बधाइ छ गोभिन्द ज्यु
म त एक दिनमा २०&२५ चोति सुन्दा पनी धित मरेको छैन ❤❤❤ congratulations 👏👏
आह कति मिठो गित 😊 पछिल्लो समय एक दमै मन पर्ने गायक गोबिन्द भाइ सफलता को सुभकामना❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤
सर्जक काे सिर्जना ले रुवायो 😢😢😢😢😢😢😢 सब कुरा एक दम रियल जस्तो कतै पनि नाटक जस्तो लागेन अच्छा कलाकारिता सम्पुर्ण टिमलाई 💐💐🙏🙏🙏🙏🙏🙏👍
Hjr ko git ma kati herxu tar kahile dhikmordaina jati suneni mixidaina jati sunaeu uti Sunna man lagxa sarai ramro❤❤❤❤❤
करोडौं कलबमा पुगोस् शुभकामना प्युठानी गायक ❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
हस पहिले नै गरि सकेको छु
नमस्कार 🙏मेरो आत्मि मित्र चर्चित गायक / मोडल तथा सर्जक गोविन्द पौडेल को मार्मिक गित सातै जुनी सबैले माया गरिदिनु होला।।साथमा उहाको र मेरो सहकार्य मा सुनको थालमा गितको तयारीमा छौ है।।
भोक लाग्यो आमा खान देउ मलाई 😭😭😭😭 ए जुन मामा आमा पठाइदेउ यी सब्दले मन सम्हाल्न निकै गाह्रो भयो मलाई
सम्पुर्ण टिमलाइ उच्च सम्मान एति राम्रो अनि मेहनतको कदर गर्नैपर्छ
❤❤❤
मार्मिक । 😭😭😭😭 आमा हजूरको याद त सधैं नै आउँछ तर यो गितले .... 😭😭😭😭😭💔💔💔💔💔
धेरै राम्रो गीत👌🏻👌🏻सफलताको हार्दिक सुभकामना 🎉🎉🙏🏻🙏🏻
धेरै राम्रो गीत सफलताको हार्दिक सुभकामना 🎉🎉🎉 दिनको 10 चोटी सुन्छु
सफलताको शुभकामना दाइ❤❤
गित धेरै राम्रो बनेको छ❤❤❤❤
सफलताको शुभकामना छ दाइ ❤❤❤❤
Dherai ramro aviny sir hjurlai sflta ko subha kamna xa Sarai mn xuyo song sayt mero jibn ma vyko ghatna jastai hunal hola 🙏❤️❤😭😭
निकै मीठो सिर्जना ! उस्तै अभिनय पनि राम्रो
सफलताको शुभकामना
समाजको यथार्थता घटनाकर्म गित धन्यबाद भाइ सार्है भाबुक बनायो भाइ अझै सफल्ताको कामना
🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏💔💔💕
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
Nice song ❤❤❤❤
सन्सार को सबै खुशी मिल्ने भनेकै आमाको काख मा हुँदा मात्र हो
आमा भन्दा प्यारो कोइ हुँदैन यो दुनियाँ मा 😪😪
हेर्दा रमाईलाे लाग्याे तर अन्तिमा आँसु आयाे 😂😂😂😂😂
सारै मार्मिक गित बनाउनु भएकोमा धेरै धन्यवाद 🙏🙏🙏
आजसम्मकै राम्रो गित
आँखा बाट आँसु थाम्न सकिएन पूरा गित सुन्ने हिम्मतै भएन यार😢😢 धन्यवाद साथै बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤
सारै मन छुने गित । सुपर हिट होस शुभकामना
सिद्रस्वास्त लाभको कामना सर अाज कानको अप्रेसन भर बिहोस हुनुहुन्छरे चाडै निको हउस भगमन
धेरै राम्रो गीत छ गोबिन्द सर miss u all team
कति रुनु मेरो जिबन मा मेल खायो म पनि धेरै दिन बाच्दिन अहिले प्रेग्मेन्ट छु😢😢यो बचा लाइ जन्म दियेर मुख पनि हेर्न पाउदिन जस्तो छ्😭😭
गित धेरै राम्रो बनेको छ। गितले निकै मन छोयो।
आहा कति मिथो गित रहिछ मत बल्ल आज सुने वाहा क्या आनन्द आयो यो गित सुन्दा
Ek dam man xune song xa merai man KO song aaexa dherai dherai suvakamana hajurharulai🙏🙏🙏🙏🙏❤️
Dami X geet badhai x safaltako suvakamana xitai karod kalabma pugosh
आहा कति मिठो गित मेरो जिबनमा मेल खाएको गित रहेछ हेर्दा मेरि आमाको याद आयो आँखामा आसु आएको थाहेै पाइन यति मिठो गित बनाउने सम्पुर्ण टिमलाइ❤❤❤❤❤❤❤❤❤govind paudel dada आवाज कति मिठो
भावुक लोक गायक पुस्कल शर्मा पछिको ।। अति मिठास गित । सुन्दर गित । अझै यस्तै गित गाउँदै जानू । शुभकामना भाइ ❤❤❤❤
मन छुने प्रस्तुति सांगीतिक बजारमा ल्याउनु भएको छ ।धन्यवाद
Yakdam ramro xa 😢😢Sarai man xoyo 😢dherai man parxa hamrai surkhet Sunita sis
अति मार्मिक गित हेर्दाहेर्दै आसु खसेकाे पत्ताे पाइना हजुरहरुकाे गित करोडौ मा पुगाेस सफलताको शुभकामना
Govinda daiko sorjana naramro vanne ta kunai xainna tar yo git ko aantim tir ta man thamnai sakiyan hami jasto sangit peremi ko lagi atyantai vabuk banayo daii ❤❤❤ man royako xa xeti purti tirn paryo tpi le 😢😢
आहा अति मार्मिक गित सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना🌸🌸🌸
नमस्कार सम्पुर्ण मा 🙏 अनि सुभ कामना गोबिन्द सर मैले पनि बाबा गुमाए को अहिले जस्तै लाग्यो सहनै सकिन 😭😭😭😭😭🙏🙏
❤ गित एकदमै मार्मिक र मनै शिरङ्ग बनाउने बनेको छ अनि अभिनय पनि तेस्तै राम्रो छ सफलता को शिखर चुमोस सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना🎉🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
भाइ गोबिन्द को स्वर निकै मीठो छ ।
गोबिन्द सर्को आवाज जति सुन्यो उति सुनी रहु जस्तो लाक्छ nice song ❤❤
आहा कति राम्रो अनि मन छुने गीत ❤❤❤
एकदमै मार्मिक गीत सारै मन छोयो सफलताको शुभकामना सम्पुर्ण तिम लाई
सारै राम्रो गित सुनि राखौ जस्तो उति राम्रो स्वर❤❤❤❤❤❤
सधैं यस्तै सिर्जना हरू को प्रतीक्षा गर्ने छु ❤❤❤❤❤❤
अत्यन्तै मार्मिक शब्दमा सजिएको song छ् धेरै धेरै बधाई छ् गोबिन्द जि 💖💖🌷🌷🌹🌹😘😘🙏🙏
अत्याधिक मार्मिक गीत अनि भिडियो अझैं उच्च सफलताको शुभकामना सबैको मन मुटुमा बस्न सफल गायक गोबिन्द पौडेल लगायत सम्पूर्ण टीम लाई
Dhanyabad 🙏❤️
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
निकेेाे मार्मिक गित मेरो त अाशु आयो 😥😥 सफलताको शुभकामना ❤👍️
आहा अति मार्मिक गित गोबिन्द जि ❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बधाई छ मित्र 🌾🙏🤝🌺🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤आहा अती मिठो गीत सुनिरहु जस्तो समधुर आवाज ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गीत संग संगै आवाज पनि र अझै मन छुने शब्दले भरिएका, र दुवै जनालाई साङ्गीतिक क्षेत्रमा सफल होस्, र तपाईंको यो गीत ले राम्रो बजार पाओस्, र यसै गरी अझै प्रतिभा सुन्न पाइयोस्,❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
सफलता को सुभकामना सम्पूर्ण टिमलाई❤❤👏👏😘😘💓💓💓
धेरै रामरो गीत छ गोविन्द जी 😢😢😢😢
राम्रो सिर्जना पस्केकोमा धेरै धेरै धन्यवाद 🙏🙏
100पटक भन्दा बडि सुने मैले यो गित तर धित मरेको छैन अजै आहा । सफलताको कामना छ गोबिन्द दाइ लगयत अल टिम 🙏❤️❤️❤️❤️
Congratulations 🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
नमस्कार गाेबिन्द भाइ हजुर्काे सबै गित हेरेकाे छु हजुर्काे कुन्चै गित छ हाेलार दर्सक हरु लाई मन नपर्ने याे गित पनि उस्तै मन छुने छ सफल्ताकाे धेरै धेरै शुभकामना भाइ
Wow geet hos ta yesto jati sune pani sunirahu lagne अति सुन्दर प्रस्तुती सम्पुर्ण टिमलाई उन्नती प्रगतिको शुभकामना साथै आगामी दिनहरुमा अझ एतै प्रस्तिहरु सुन्न पाउ हेर्न पौउ
धेरै धेरै धन्यवाद है यो मिठो माया र प्रतिक्रियाको लागी🙏🏻❤️
फेरी यस्तै नयाँ गित हेर्न र सुन्नको लागी च्यानल Subscribe गरेर जोडिनु होला है।
सधै यसरी नै मिठा मिठा गित सुनी रहनु पाउ ❤👌
टिकटकबाट हेरेर यता सुनेको बरोको गित ।
सुन्दर गित ।
असल भावनात्मक मित्र को सम्बन्ध
सदाबहार बनिरहोस
हामि जति टाढा को भएपनि
नजिकै रहेको आभास होस हजुर 🙏 अती सुन्दर भिडियो 💞💞
Dhanyabad 🙏