New Nepali Song | Aama By Jiten Bantawa Ft.Hema Rai Umesh Rai (official Music Video ) 2019

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 2,3 тис.

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 років тому +3

    यो गितले धेरै भावुक भए आफ्नो आमा साथ मा नहुदा कति आँसु आउँछ भोग्नेलाइ थाहा हुन्छ हाम्रो साथ छोडेर ममि पराइ भएको दिन धेरै सम्झे। झन प्रदेश को ठाउँ मा हुदा त धेरै रोए सम्पुर्ण टिमलाई बधाइ छ।।।😢😢😢😢😢😢😢

  • @rajunlovely5016
    @rajunlovely5016 6 років тому +6

    धेरै राम्रो छ गित जितेन बान्तवा जि सारै नै मन छोयो र मलाई लाग्छ सायद यो गितको मर्म भाव आफ्नो आमा भएको ले भन्दा म जस्तै आमा गुमाएका ले धेरै नै बोध गर्छन् होला त्यसैले सम्पूर्ण मा मेरो अनुरोध छ साथीहरू आमा गुमाइ सके पछि भावविह्वल हुन भन्दा आमा यो संसार मा हजुर को साथमा रहुन्जेल धेरै माया दिनुहोस् वहाँ को आत्मा खुशी हुनु नै हामी सबै को जीवन सार्थक र सफल हुनु हो love you and missing you so much mom 💖💖💖

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Raju n lovely thank you so much

  • @RoomRentnepal
    @RoomRentnepal 6 років тому +113

    यो गीत लाई मन पराउने हाजिर हुनु ✋✋✋🙋‍♀️🙋‍♂️

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +3

      A To Z Nepal मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      A To Z Nepal thank you

    • @merunabantawa726
      @merunabantawa726 6 років тому +4

      WOW😱 VERY VERY NICE VIDEO SONG JITEN BANTAWA DADA😘😍👏👏👍👍

    • @khusbulecharbo6933
      @khusbulecharbo6933 6 років тому +3

      M pni xu hai sir

    • @lingdenindra2651
      @lingdenindra2651 6 років тому +3

      I am also

  • @rajpun5924
    @rajpun5924 6 років тому +2

    फुलन्तेको आमा लाई पनि देख्न पाईयो खुशी लाग्यो जितेन सर हिमा बैनि यी फेमश मान्छेहरुलाई
    देख्न पाउदा धेरै खुशी लागीरह्को छ ।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Raj Pun हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Raj Pun thank you

  • @bijayarai634
    @bijayarai634 6 років тому +3

    साच्चै कमलो मन हुने मान्छेलाई सारो पार्ने रहेछ।
    मन छोयो।
    सब टिमलाई बधाई साथै अझ येस्तो राम्रो काम गर्दिनुहुन अनुरोध ।

  • @prakashtamang8138
    @prakashtamang8138 6 років тому +3

    सारै मीठो पनि लागो मन छोर्यो खुशी लाग्यो हामी आमाको खाख गुमाएका हरुलाइ सारै पीडा पनि हुदो रैछ रोइन्जेल भए मत 🙏🙏🙏

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +2

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +2

      Prakash Tamang thank u so much

  • @shantarai6363
    @shantarai6363 6 років тому +3

    फुलन्देको आमा अथवा उमेश भाइ सधै हसाउने मान्छे आज extra म्युजिक भिडियोमा अभिनय गरेको देख्दा खुसी लाग्यो अनि राम्रो छ। शुभकामना सम्पुर्ण टिमहरुलाइ💕💕

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      shanta rai मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      shanta rai thank you so much

  • @anishbk2639
    @anishbk2639 6 років тому +3

    धेरै को जिन्दगी सङ मेल खाने गीत बनेको छ सौतेनी आमा को माया र आफ्नो आमा को माया के महत्तो हुदो रैछ भन्ने यो गीत ले भन्न खोजेको छ जितेन सर को आवाज निकै राम्रो लायो

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Ganesh Bishwokarma thank you so mucha

    • @anishbk2639
      @anishbk2639 6 років тому +1

      @@pratimagurungvlogsparisnep7240 wlc pratima g aru yestai mitha mitha geet lera aaunu hola parkhaI maa xau

  • @anshuma..6738
    @anshuma..6738 6 років тому +2

    मुटु फुट्ला जस्तो भो आमाको सम्झना आउदा ।अत्यान्त मार्मिक गित जितेन बान्त्वा राइ जि अभिनय तारिफ योग्य उमेश जि को ।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Jalpa telivision JTV youtub channel . Thank you

  • @rajeshrai2908
    @rajeshrai2908 6 років тому +2

    जितेन दा उमेश दा अनि हेमा सिसलाई धन्यवाद र बधाई दिन चाहन्छु यस्तो राम्रो गित अनि भिडियोको लागी।

  • @bisnulimbu7457
    @bisnulimbu7457 6 років тому +3

    जस्ले आमा गुमाउनु भएको छ ।उहाहरुले यो गाना र अभिनय को मर्म बुझ्नु हुन्छ। मन मुटु छोयो।😭😭😭

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Bisnu Limbu thank you

  • @mayathapa7795
    @mayathapa7795 6 років тому +3

    रामरो छ गित आमा प्रति समरपित रहेछ भाई सारै मनछोयो तेहि माथि फुलनदेकि आमा मेन पात्र रहेछन धेरै मनपरेयो भाई।👌👌👌👌

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Maya Thapa हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Maya Thapa thank u so much

  • @somthapamagar4745
    @somthapamagar4745 6 років тому +1

    सब्द छैन धेरै राम्रो छ साथमा फुलेन्देकी आमाको एक्तिङ एदम मन छुने रहेछ यसरी नै पर्गती होस् यही हाम्रो कामना छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गाहाकान्छा मगर मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

  • @rkrai8469
    @rkrai8469 6 років тому +2

    आमाको सम्झनाम आतिनै मन छुने मर्मिक गित 💞जितेन भाइ सबैजना लाई बधाई छ ।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏 Ramesh Rai

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Ramesh Rai thank you so much

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 6 років тому +4

    आमा प्रती माया दर्शाईएको मार्मिक शब्दहरू 😘😘🙏

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      प्रदेशी छोरो धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      प्रदेशी छोरो thank u

  • @saranrai521
    @saranrai521 6 років тому +3

    Wow super song jiten da.da beauti full song really wow +sweet vocals🌹🌹

  • @kuberadhikari357
    @kuberadhikari357 6 років тому +14

    मैले जिउनि आधार धेरै खोजे होला आम .......
    wow....सारै मन छुनी गित र Video पनि धेरै राम्रो छ

    • @kuberadhikari357
      @kuberadhikari357 6 років тому +3

      Thanks Shere gardinu hola social media bata...

    • @kuberadhikari357
      @kuberadhikari357 6 років тому +2

      आम तिमीले छाडी गएपछि...

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @kuberadhikari357
      @kuberadhikari357 6 років тому +2

      येति राम्रो गित लै सेर नगरनि त कुरै छैननी जितेन सर ...............

    • @badirajrai5499
      @badirajrai5499 6 років тому +1

      wow ekdam yad ayo aamako

  • @herorai3269
    @herorai3269 5 років тому +1

    आमा शब्द नै प्यारो त्यस्माथी जितेन भाइ को यति मीठो भाबुक गित आमा प्रती ।

  • @JamkaBhet
    @JamkaBhet 6 років тому +2

    ठिकै चलेछ

  • @robinsinghcreation6949
    @robinsinghcreation6949 6 років тому +3

    Sachaikai Ama parti ko maya!!! Souteni Ama ko Barema dekhyeko xa sachaikai real jastai lagyo!!! All the best all team

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      ROBIN OFFICIAL ONLINE thank you 🙏

  • @साङ्विनचोमोलुङ्मा

    साचिनै मन गहिरो तरिकाले छुने गीत
    एक्दम राम्रो सोर सङ्गीत सब्दाहरु तेस्तै
    राम्रो छ। उमेश राई को कला त बबाल
    मानै पर्छ अनि सनु बैनिको actong le
    jhan मन छोयो हेमा को त खोइ त रोल्नै
    देखिएन त

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      साङ्विन चोमोलुङ्मा धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @साङ्विनचोमोलुङ्मा
      @साङ्विनचोमोलुङ्मा 6 років тому +1

      हुन्छ

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      साङ्विन चोमोलुङ्मा thank you so much

  • @imemedianepal
    @imemedianepal 6 років тому +3

    Waw

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      IME Media Nepal धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      IME Media Nepal thank u

  • @skysunilaangla6496
    @skysunilaangla6496 6 років тому +2

    धेरै राम्रो छ। बधाइ छ सम्पुर्ण टिम अनि जितेन सर लाई Thank you//

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      sky Sunil Aangla हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      sky Sunil Aangla thank you

    • @skysunilaangla6496
      @skysunilaangla6496 6 років тому +1

      @@pratimagurungvlogsparisnep7240 we'll come

  • @pubgraigamingkhotang6396
    @pubgraigamingkhotang6396 6 років тому +2

    कसम यो गित ले मन छुयो ।।।दामी छ जेतेन दाइ।।।।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      prabindumee Rai thank u

  • @sunaulo.
    @sunaulo. 6 років тому +3

    साचिकै निकै मार्मिक सबैको मन छुने गित सबैले सुन्नै पर्ने गित

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Sunaulo. Com thank you

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

  • @रुपामगर
    @रुपामगर 6 років тому +4

    फुलेन्देको आमा👌👌👌

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      रुपा मगर मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 5 років тому +1

      रुपा मगर thank u

  • @jagirmanirai3565
    @jagirmanirai3565 6 років тому +3

    sewanne yawa haru ho best up luck.

  • @RanjitaTHami
    @RanjitaTHami 6 років тому +2

    धेरै राम्रो गित 🎤🎶🎶🎶🎧️🎵🎸🎸

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Ranjita Thami thank you

  • @sanjitarai8990
    @sanjitarai8990 6 років тому +2

    दाजु बधाई छ सारै राम्रो लाग्यो यस्तै प्रगती गर्दै जानु ल दाजु उहीँ तपाईको चेली बिसन मिस यु आमा😢😭😭😭

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Birsana Rai हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Birsana Rai thank u

  • @ashiklimbu9128
    @ashiklimbu9128 6 років тому +4

    Nice All Dami

  • @dipendralimbuofficialchann9964
    @dipendralimbuofficialchann9964 6 років тому +4

    अति नै मार्मिक गित रहिछ राम्रो लाग्यो । अनि हेमा बुनुलाइ पनि म्युजिक भिडियोमा देख्न पाइयो खुसी लाग्यो साथै उत्तर उत्तर प्रगतिको कामना है।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Dipendra Limbu Official Channel thank u so much

  • @officialyoutube7208
    @officialyoutube7208 6 років тому +3

    आमाको माया नपाउने हरुले अबसे हेर्नू होला यो गीत मेरो त आँसु नै थाम्न सकेन I love u mom💘💘💘💘💘💘💘💘 nice song an video

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      अनुका लामा सन्शिला लामा मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @officialyoutube7208
      @officialyoutube7208 6 років тому

      @@Jitenbantawarai हस सर धेरै मन छुने गीत

  • @existing64
    @existing64 6 років тому +2

    साह्रै मन छोयो हृदय स्पर्सी छ सफलताको शुभकामना

  • @basantaregmi619
    @basantaregmi619 6 років тому +2

    निकै मार्मिक मन छोयो
    😭😭

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Basanta Regmi हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Basanta Regmi thank u

  • @rjkabitarai9099
    @rjkabitarai9099 6 років тому +3

    Ekdam ramro git jiten bantawa daju

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Kabita chamling Rai thank you

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

  • @mayamaa591
    @mayamaa591 6 років тому +4

    आहा सारै मन छुने गित

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Maya Maa thank u

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 років тому +4

    अति मिठो शब्दले भरीपुर्न गीत आवाज उस्तै अनि उमेश फुलन्दे कि आमाको acting heart touching ❤️❤️❤️❤️❤️❤️❤️

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Prem Geetika thank you

    • @shubarushrestha3586
      @shubarushrestha3586 6 років тому +1

      @@pratimagurungvlogsparisnep7240 wlcme di

  • @Smirti_rai
    @Smirti_rai 6 років тому +2

    हुहु मनै रोयो मेरो त 😥फुलन्डेको ममिको रुहाई कति मुटु चुटिने गरि रुएको 😥😥अग्रिम सुभ कामना सम्पुर्ण मा

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      smirti rai हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      smirti rai thank you so much

  • @nishmachamling7730
    @nishmachamling7730 6 років тому +2

    मेरो त मनै रोयो यो भिडियो हेरेर सारै मन छुने सब्द😥😥😥😥👏🏻👏🏻👏🏻

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Sonukh Cham thank you

    • @nishmachamling7730
      @nishmachamling7730 6 років тому +1

      Jiten Bantawa Official हस धन्यवाद🙏

    • @nishmachamling7730
      @nishmachamling7730 6 років тому +1

      Pratima Gurung welcome sis 🙏

  • @mayarai4292
    @mayarai4292 6 років тому +3

    Fulandeko ammma jati nai samat xa Umesh daiko act badhai xa all team

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Maya Rai हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

  • @nishanrai9166
    @nishanrai9166 6 років тому +3

    Damii👌👌

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Nishan Rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Nishan Rai thank u

  • @selimasdiary
    @selimasdiary 6 років тому +4

    गीत सारै राम्रो बनेको रहेछ सम्पुर्ण मा बधाई हेर्दा हेर्दै आशु नी थमीयन काही कतै जीबन मा अली अली मेल खायो miss you so much my आमा ❤️❤️❤️😍😍😍😍😍😍😍

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @selimasdiary
      @selimasdiary 6 років тому +2

      Jiten Bantawa Official धन्यबाद brother पक्कै सेयर गर्नेछु 🙏🙏🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +2

      selima's diary thank you

  • @jeenachamlingrai3024
    @jeenachamlingrai3024 6 років тому +2

    Wow so nice music & video both ...😭😭😭😭 missing my Mom ....thank you for making awesome music & video ...💓💓💓

  • @raidebibahadur2193
    @raidebibahadur2193 6 років тому +2

    एकदमै राम्रो धेरै धैरै शुभ कामना सबोईलाई

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      Rai Debi Bahadur धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Rai Debi Bahadur thank you

  • @menukarai8346
    @menukarai8346 6 років тому +3

    मेरोपनि मम्मि यो सन्सारमा हुनुहुन्न so यो गितले मेरो मम्मिको याद धेरै आयो😥😥😥 राम्रो छ गित

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Manuka Rai thank u so much

  • @Sandhya2534
    @Sandhya2534 6 років тому +3

    Sarai mitho geet❣❣

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Sona Rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Sona Rai thank u

  • @manitaraee986
    @manitaraee986 6 років тому +3

    Wau dherai ramro lagyo man xune song ra video pani uti nai ramro

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Manita Raee धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @manitaraee986
      @manitaraee986 6 років тому +1

      @@Jitenbantawarai hass hunx

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Manita Raee thank u

  • @JamkaBhet
    @JamkaBhet 6 років тому +2

    गित मार्मिक रैछ शब्द सङित मिलेको छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @JamkaBhet
      @JamkaBhet 6 років тому +1

      Maile hijai sher gareko thiye video naheri aaj chahi here maile ekdam raamro xa

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Jamka Bhet thank you

  • @ambikaambika2811
    @ambikaambika2811 5 років тому +1

    अति न‌ै मन छुने गित 😂😂😂😂

  • @bibekgurungchannel6895
    @bibekgurungchannel6895 6 років тому +3

    Wa very sweet voice n sabda pani I like jiten bro

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Bibek gurung channel thank you

  • @sandeepyawa3639
    @sandeepyawa3639 6 років тому +4

    सायद जिवनमा यति धेरै मेरो आखाँमा आशु आएको थिएन होला, त्यस माथि मेरो पनि आमाको याद आयो, ल बधाई सम्पूर्ण टिमलाई 😍😍

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      sandeep yawa मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      sandeep yawa thank u

    • @sandeepyawa3639
      @sandeepyawa3639 6 років тому +1

      हुन्छ हजुर, जति हेरे पनि हेरौ , हेरौ लाग्छ ।मैले त 7,8 पल्ट हेरी सके,🎸🎸🎼🎼🎸🎸

  • @gngn3664
    @gngn3664 6 років тому +3

    Dami song jiten sir

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Gn Gn धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

  • @suraksharai7523
    @suraksharai7523 6 років тому +1

    wow.........dherai dherai man chhuyoo jiten Sirko voice + umesh sir ko actingg.....

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Suraksha Rai मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Suraksha Rai thank u

  • @safaltakokamnavaimagar1913
    @safaltakokamnavaimagar1913 6 років тому +2

    wow verry nice song and voice Jiten brother 😍😍😍😍

  • @mitrarai8803
    @mitrarai8803 6 років тому +3

    wow dami

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      mitra rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @mitrarai8803
      @mitrarai8803 5 років тому

      Okay sir

  • @bijaydurga
    @bijaydurga 6 років тому +4

    Congratulations and all the best Pratima dd and jiten bantawa for this lovely and heart touching song..

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      bijay !shyaula thank you so much my handsome brother 😎

  • @PushkarSunuwar
    @PushkarSunuwar 6 років тому +17

    Ekdamai aama pratiko marm sprshi shabdharu sachhai mitho lagyo geet Jiten sir lagayat sabai team lai badhaichha

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Pushkar Sunuwar धेरै धेरै धन्यवाद हजुर
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला

    • @RahmanRahman-zr7qk
      @RahmanRahman-zr7qk 6 років тому +2

      Dami Xa
      hema chidal Rai

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Pushkar Sunuwar thank you

    • @hira_thapa_official0495
      @hira_thapa_official0495 6 років тому +2

      सम्पुर्ण आमा प्रति समर्पित यो मर्म स्पर्षी गित एक दमै राम्रो लाग्यो👌🏾👌🏾👍🏼👍🏼
      Entire team लाई सफलताको कामना

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Hira Thapa thank u so much

  • @BhagyaTamang
    @BhagyaTamang 6 років тому +2

    Aama bhnne sabda nai anmol cha. Sachai jiten g tpy ko yo video hernu sarai excited the. Hajur ko voice pni sarai mitho match garecha. Mero ta akha bhata ashu khasyo😥

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Bhagya Tamang thank you so much 😊

  • @प्रकाशचाम्लिङ

    हर्ट टचिङ्ग गित जितेन दा ।

  • @raaii7935
    @raaii7935 6 років тому +5

    Jiten bro very good sang ati dherai raamro x maile 10 palta herda pani chitta bujheko xaina dherai2 raamro lago

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      khadga Nepali salsa rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @raaii7935
      @raaii7935 6 років тому +1

      @@Jitenbantawarai has jiten sir yastai aru pani gaana banaunu hola man sarai xune vako x salut x mero..👍👍👍👍🙏🙏🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      khadga Nepali salsa rai thank u

  • @gangarai8547
    @gangarai8547 6 років тому +5

    git dherei dherei ramro x sir tapaile 🆕 gitma mero Aphno manche Asari lyauda meroni 9 muri dhanyabab I am very very supporting sir

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Ganga Rai thank you

  • @durgashahi2426
    @durgashahi2426 6 років тому +4

    auta samaj sebi jasto manxe le ni yasto mitho hart touching song gauna janeko wow special thanks for jiten vai, God bless all of you

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      durga shahi thank u so much

  • @buddhirai1611
    @buddhirai1611 5 років тому +2

    अती राम्रो छ जितेन भाई शब्द तथा स्वार

  • @xopanatimro7468
    @xopanatimro7468 6 років тому +2

    मेरोत आखामा आसुको भेल रोकिए ।😅😅अति नै मर्सिक छ गित अनि अभिनए।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @xopanatimro7468
      @xopanatimro7468 6 років тому +1

      आमा शब्दमा बनिएको गित तपाईंको आवाज अनि अभिनए लाई सलाम हजुर्🙏🙏🙏 अरु पनि यस्तै यस्तै राम्रो गित हरु हेर्न पाउ हजुर। धन्यवाद हजुर को chanel लाई सस्काईब पनि गरिदिए।

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 5 років тому

      xopana timro thank you so much

  • @harkaharksrajrai8025
    @harkaharksrajrai8025 6 років тому +3

    जितेन जि गित सब्द स्वर राम्रो छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Harka Harks Raj Rai thank u

  • @RoomRentnepal
    @RoomRentnepal 6 років тому +42

    Jiten sir लाई मन पराउने हाजिर 🙋‍♂️🙋‍♂️🙋‍♂️✋✋

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +3

      A To Z Nepal मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @hamronepalhamromedia158
      @hamronepalhamromedia158 6 років тому +2

      Wow nice ummmmaaa आमा !!

    • @merunabantawa726
      @merunabantawa726 6 років тому +4

      SO SWEET VOICE NICE SONG NICE VIDEO 😍😍👍👍

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +2

      A To Z Nepal thanks

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +2

      Bishnu maya Nepali thank u

  • @mandeephamro5948
    @mandeephamro5948 6 років тому +5

    एक्दम,एक्दम राम्रो video बनेछ
    गीतको मार्मिक भाब सब्दा सङ्गीतले
    मन एक्दम ररुवाउछ।(फुलान्देको
    आमा उमेश राई को) यो real acting
    लाई त सलम छ 🌹🌹🌹

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      मन्दीप सोताङ राई हाम्रो धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      मन्दीप सोताङ राई हाम्रो thank you so much

  • @ramkajiramkaji7333
    @ramkajiramkaji7333 5 років тому +2

    एकदमै राम्रो छ सबै पक्ष

  • @dawangalama8073
    @dawangalama8073 5 років тому +1

    W0W Very Amazing Songa and video also👍️👍️👌👌✌️✌️

  • @Sabin70
    @Sabin70 6 років тому +5

    निक्कै मार्मिक शब्दहरुको प्रयोग💞💞💞💞

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Sabeen Kalakheti. मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Sabeen Kalakheti. Thank you

  • @cecilegurung848
    @cecilegurung848 6 років тому +3

    Very nice and heart touching song. Jati sune ni maan na bujne. Suni rahu lagne. From Paris, France. 👍

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Cecile Gurung thank you my dear 😘

  • @tarabubu626
    @tarabubu626 6 років тому +3

    Oky dai hajurko songs ramro x sathai Nice voice pani 🌹❤👌

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Tara Bubu हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Tara Bubu thank u

  • @nausathmohammed2190
    @nausathmohammed2190 6 років тому +2

    😢😭😢😢😓😥😥😥hajur ko song le sachinaee man chuyo

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 5 років тому +1

    आमा कहिँ पाउदैन 💕💕💕💕😍😍 भाइ आफ्नो लाइफ को बारेमा हो?? राम्रो xa

  • @anjulimbu8912
    @anjulimbu8912 6 років тому +3

    I MISS MY MOM 😍😍😭😭😭👈️

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Anju Limbu हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

  • @samjhanapunmgr4201
    @samjhanapunmgr4201 6 років тому +3

    Aasu naii rokiyan mero bst off luck jiten bro 💕💕

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

  • @jayantmagar4993
    @jayantmagar4993 6 років тому +3

    Very herat touching song 😭😭❤❤💕❤💕❤

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Jayant Magar धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

  • @denylim8035
    @denylim8035 6 років тому +1

    सेवारो: साच्चिकै मार्मिक मन छुने शब्द रचना गर्नुभएको छ प्रतिमा दिदिहजुरलाई सम्मान नमन कतिमिठो शब्द "अामा" अनि मीठो स्वर जितेन वान्तावा भाईको " फु:लेन्दे कुम्मा 🌹उमेश भाइ सदैव माया अनि सम्मन्💐💐 साथै बहादुर कुशल छोरी प्यारि बहिनी हेमा यसरिनै सफलताको शिखरहरु चुमिरहनु साथ सदैव रहने छ्
    अत: सम्पुर्ण टिमलाई मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना नमन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      Deny Lim Deny Lim मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому +1

      Deny Lim Deny Lim thank you so much

  • @Uttamlama1234
    @Uttamlama1234 6 років тому +1

    Wow मेरो मनै छोयो है यो गीत को शाब्द ले अनि video पनि सरै राम्रो छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Lama Uttam मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Lama Uttam thank you so much

  • @mangalsinghlimbu9206
    @mangalsinghlimbu9206 6 років тому +3

    Love u mom ko yad aayo😥😥👩‍❤️‍👩😥tq jiten bro

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Mangal singh Limbu thank you

  • @khushirai3184
    @khushirai3184 6 років тому +3

    wow nice song aama meri aama 😘😘😘😘😘😘

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Khushi Rai मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Khushi Rai thank u

  • @r.kmedianepal8074
    @r.kmedianepal8074 6 років тому +4

    Vidiyo le man xoyo

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      R.K Media Nepal धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 5 років тому

      R.K Media Nepal thank you

  • @alishathapa1822
    @alishathapa1822 6 років тому +2

    कति मीठो गित सङ्गीत गित को शब्द हरु 😢😢😢😢😢😢 Love you miss you mom ❤️

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई पनि subscribe गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Alisha Thapa thank you

  • @star-pn5bi
    @star-pn5bi 6 років тому +1

    उवाउ गाना एकदमै राम्रो छ जितेन भाइ र फुलदेक आमा भाइ धेरै धेरै बधाई छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      जेनिशा star मैले जिउने आधार धेरै खोजे होला 😢❤️आमा ❤️😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

  • @coolmax778
    @coolmax778 6 років тому +3

    Daami xa

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Cool Max मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

  • @diparai9310
    @diparai9310 6 років тому +3

    Aamma sabda kati mithix

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      dipa rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      dipa rai thank u

  • @milanlimbumilanlimbu5441
    @milanlimbumilanlimbu5441 6 років тому +4

    🤭🤭🤭🤭 jiten bantawa singrpni 🇳🇵🇳🇵🇳🇵💗💗💓

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Milan limbu Milan limbu मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

  • @BhagyaTamang
    @BhagyaTamang 6 років тому +2

    Aama lai puraaaaaa miss gare😥😥😥

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Bhagya Tamang thank u

  • @mohansapkota657
    @mohansapkota657 6 років тому +2

    गित राम्रो लाग्यो सब्द आमा मै काफी मेरो त मनै छोयो । धन्यवाद सम्पुर्ण इउनित कलाकार तिम हरु लाई।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Mohan Sapkota bandipur tanahu . Thank you so much

    • @mohansapkota657
      @mohansapkota657 6 років тому +1

      @@pratimagurungvlogsparisnep7240 स्वागत हजुर लाई ।

  • @navin25
    @navin25 6 років тому +4

    ramro xa

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Navin Bumi मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @navin25
      @navin25 6 років тому +1

      +Jiten Bantawa Official मैले पहिलो चोटि हजुरको गित हेरे सार्है राम्रो लाग्यो ।

  • @mohan123limbumohan9
    @mohan123limbumohan9 6 років тому +5

    धेरै भन्दा धेरै नै मिठो गित आमा भन्ने सोङ मेरो मन थाम्न सकिना धन्यवाद जितेन सर तपाईं लाई

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Thank you so much

  • @sjajjauuaus9380
    @sjajjauuaus9380 6 років тому +5

    जितेन G नमस्कार उमेस G नमस्कार फुलण्डेको आमा हेमा ग सम्पुर्ण हाम्रो कलाकार मित्र ज्यु सेवा सेमुना सेवा ढोग अति दामी छ तपाइहरुको कला म यहा मलेसिया बाट हेर्दैछु येस्तै तपाइहरुको कला गला अगाडि बढ्डै जाओस् यहि छ मेरो कामना

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर गरेर आमा प्रेमी दर्शक श्रोताहरु
      सम्म पुर्याउन मलाई मद्दत गर्नु हुनेछ भन्ने पुर्ण आशा राखेको छु साथै मेरो UA-cam channel लाई subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Sjajj Auuaus thank u so much

  • @sagarchamling6007
    @sagarchamling6007 5 років тому +1

    धेरै राम्रो गायकी अनि उस्तै शब्द बधाई छ सर

  • @nssp_pratichyarai973
    @nssp_pratichyarai973 5 років тому +1

    Wooww ekdamai bhabuk song xa

  • @ladinaladina4399
    @ladinaladina4399 6 років тому +3

    Dherai ramro cha jiten dada so nice song and dherai ramro xa all timiko pani

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Ladina Ladina मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Ladina Ladina thank you

  • @sanamrai4179
    @sanamrai4179 6 років тому +3

    Yo songala man xuyo darai ramro xa maro mamu hunu huna taipani miss garerakhaxu mamulai jitan brother umsha brother sat samunra pare bata vaaa pani harerako xu

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      Sanam Rai धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @sanamrai4179
      @sanamrai4179 6 років тому +1

      Must well come jitan brother okay aarulai pani vanxu

  • @sungava431
    @sungava431 6 років тому +6

    गीत सारै राम्रो लायो शब्द र स्वर अति मिठो... अझै राम्रो गर्दै जानु होला धेरै धेरै शुभकामना छ जितेन जी

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Rohit Thapa thank you so much

  • @satakshichannel5544
    @satakshichannel5544 6 років тому +2

    Ramro sabda sangeet ra video baneko raixa..thank you jiten sir...nice voice...

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      The Mt. Everest मैले जिउने आधार धेरै खोजे होला आमा 😢
      धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏
      साथै च्यानल Subscribe पनि गर्दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      The Mt. Everest thank u

  • @Rajkirant
    @Rajkirant 6 років тому +1

    वाह ! अति राम्रो जितेन सर बधाई छ

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому +1

      raj kirant धेरै धेरै धन्यवाद हजुरलाई
      अरुलाई पनि हेर्दिनु भन्नु होला साथै सेयर
      गर्दिनु होला है 🙏

    • @Rajkirant
      @Rajkirant 6 років тому

      @@Jitenbantawarai अवस्य सर इन्बक्समा फर्वार्ड गर्दै छु

  • @krishnabhai6064
    @krishnabhai6064 6 років тому +4

    जितेन सर गित को सब्द संगित अती राम्रो लाग्यो र मेरो मन छोयो सम्पूर्ण युनिट टिम लाई सफलताको शुभकामना छ।

    • @Jitenbantawarai
      @Jitenbantawarai  6 років тому

      गित ❤️आमा ❤️
      हजुरलाई कुन शब्दले धन्यवाद दिउँ म संग कुनै शब्द नै रहेन र छैन बस धेरै धेरै आभारी रहेँ हजुर प्रती साथै यो भिडियोलाई सेयर र UA-cam channel subscribe पनि गरेर मलाई साथ दिनु होला है 🙏

    • @pratimagurungvlogsparisnep7240
      @pratimagurungvlogsparisnep7240 6 років тому

      Krishna Bhai thank u