डल्ले खुर्सानीको फलको किरा व्यवस्थापन

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • डल्ले खुर्सानीको बगैंचामा फ्रुट फ्लाईको क्षति प्रकोपको दिनानु दिन बड्दो क्रममा छ।
    व्यवस्थापन पक्षमा विशेष अध्ययन गर्न नेपाल सरकार केन्द्रित हुन जरूर छ।
    केही अध्ययन अनुसार
    • डल्ले खोर्सानीको फललाई ब्याक्ट्रोसेरा लाटिफोन्स (Bactrocera latifrons) नामक झिंगाको औसाले नोक्सान गरेको देखिएको छ।
    • यस प्रजातिको झिंगालाई कुनै पनि पारा फेरोमन (मोहनी पासो) जस्तै क्युलियर (Cue lure) अथवा मिथाईल युजिनोल (Methyl eugenol) मा आकर्षक गर्न सकिदैन।
    gd.eppo.int/ta...
    www.cabidigita...
  • Наука та технологія

КОМЕНТАРІ •