होसियार!! कमेन्ट, लाइक, ट्याग र शेयर गरेकै भरमा जेल जानुपर्ला । End of Democracy in Nepal! TechTanka

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • Nepal's new Social Media Act brings in a lot of controversies. Several provisions on that threatens citizen's right of speech, freedom of press and privacy. An analytical video that explains all about that act.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Sources and References:
    1. Parliament Telephone directory: hr.parliament....
    2. The Bidheyak: na.parliament....

КОМЕНТАРІ • 2,1 тис.

  • @ashishbhattarai1275
    @ashishbhattarai1275 7 днів тому +1646

    काङ्ग्रेस एमाले माओवादी मन नपर्ने जति यता हाजि

    • @SudinShrestha-pd7im
      @SudinShrestha-pd7im 7 днів тому +27

      We shoud ban this 3 politacal party

    • @yabinpun
      @yabinpun 7 днів тому +4

      @SudinShrestha-pd7im 🙋🙋🙋

    • @arjunnepali9278
      @arjunnepali9278 7 днів тому +35

      मलाई रास्वापा पनि मन पर्दैन

    • @ShankarDhamel
      @ShankarDhamel 7 днів тому +2

      Aaile samma rajniti ko nauma talab vatta pachaune sabai vate haru hun .000 bahek kunai Pani man pardaina

    • @tulendrabkjhuma9539
      @tulendrabkjhuma9539 7 днів тому

      तीन दलका टाउके इनीहरू कहिले मर्छन होला 🤔

  • @minkarki6719
    @minkarki6719 7 днів тому +640

    नेपालको लागि एउटै पत्रकार काफी !
    जिउदो पत्रकार टंक दहाल ! जयहोस 🙏

  • @freedomnepal.
    @freedomnepal. 7 днів тому +764

    नेपाल सरकारलाई टन्क दाहाल काफी छ।❤

    • @freedomnepal.
      @freedomnepal. 7 днів тому +11

      @Random-travellers909 त्यै भएर भ्रष्टाचारि लखेटेको होला टन्क दाहाल ले कम्तीमा भिडियो द्वारा सबैलाई सजग बनाएको छ।

    • @ramesh-gx9hr
      @ramesh-gx9hr 6 днів тому

      ​@@Random-travellers909 jhole haruko mukh ma oli shereko gu kochne din audaixa herdai janus.

    • @mohanbohara5092
      @mohanbohara5092 6 днів тому

      @@Random-travellers909 राम्रो कुरालाई सपोर्ट गरौं साथी

    • @ashesrajbanshi9553
      @ashesrajbanshi9553 6 днів тому +2

      ​@@Random-travellers909खै अहिले सम्म खराब कामको बिरोध गर्यौ ? कतिको सक्षम छौ ?

    • @narrai2222
      @narrai2222 6 днів тому +2

      @@Random-travellers909 Timi pani varastachariko khutta dhogney jasto lagyo

  • @naranathdhakal8920
    @naranathdhakal8920 6 днів тому +185

    धन्यवाद। नेपाली सपुत छोरा टङ्क दाहाललाई❤❤

  • @NgawangTVlogs
    @NgawangTVlogs 5 днів тому +44

    यो कानुन मन नपर्ने जति एता हाजिर गरम । अ

    • @anujsubedi7147
      @anujsubedi7147 3 дні тому +1

      Hajir comment section ma haina bharu afno afno thou ko samsad lai call gareyra jimbeybar banaoo

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 7 днів тому +455

    सबैले आफ्नो आफ्नो जिल्लाका सांसदलाई फोन गरेर सजग गरौँ। धन्यवाद टंकजी यति राम्रो प्रस्ट बुझाइदिनुभएकोमा

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou 7 днів тому +238

    निस्पक्ष,सत्य,तथ्य र जानकारीमुलक सुचना र समाचार लागि टंक सर लाई हृदय देखिनै मुरी मुरी धन्यवाद जय 🇳🇵🇳🇵🇳🇵

    • @Cheaptech363
      @Cheaptech363 7 днів тому +5

      यस्तो काम हेरे र त नेता हरु को राणा शासन भन्दा खतम छन्

  • @कौशिकीवैदिकगुरुकुलम्

    यहाको देशप्रेमको भावना प्रति उच्च सम्मान छ

  • @SPEntertainment212
    @SPEntertainment212 6 днів тому +72

    सही र सत्य बोल्नु भएको मा धन्यबाद

  • @change2change
    @change2change 6 днів тому +41

    शतप्रतिशत सही कुरो पस्कनुभो, टी.डी. जी ! वर्तमान नेपाल सरकार लोकतान्त्रीक गणतन्त्रवादको खोल ओढेर तमाम सार्वभौमिक जनताको मौलिक हकलाई सीधै तारो बनाउने शैलीमा अघि बढिरहेको प्रत्यक्षरुपमा देखिएको अवस्था छ । ढिलो नगरिकन अहिले नै सबैले यसमा सतर्क रही आवाज बुलन्द बनाउन जरुरी छ । शन्यवाद यहालाई यो जानकारीमूलक सामग्री ल्याउनुभएकोमा !

    • @satyendrasahani4814
      @satyendrasahani4814 3 дні тому

      @@change2change hami le jari birodh gareni mcc tw pass vaiyo, yo k baaki rahanxa

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 7 днів тому +41

    टंक दाहालले हरेक कुराहरू सत्य तथ्य र कानुन सम्बत ढंगले ल्याउनु हुन्छ तपाईंलाई बधाई छ ।

  • @milanbartaula9410
    @milanbartaula9410 7 днів тому +142

    सत्य तथ्य समाचार निकाल्नु भएको मा धन्यवाद

  • @arjundungmen
    @arjundungmen 7 днів тому +83

    अत्यन्तै मन छुने विश्लेषण टंक सर । प्रणाम छ ।❤🎉

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 День тому +1

    समचारहरु त म प्राय धेरै हेर्छु र सुन्छु तर वास्तविक बुझ्न तपाइकै भिडियो खोज्ने र हेर्ने गर्छु । सलाम तपाईलाई 🙏

  • @pawanchaulagain8123
    @pawanchaulagain8123 3 дні тому +5

    मन खराब छैन सही बोल्न डराउँदैन,
    कानुन पो लाग्छ कि आवाज उठाउँदै मा।
    - बलेन शाह

  • @KeshabSunam-yt4bi
    @KeshabSunam-yt4bi 7 днів тому +59

    सत्य तथ्य जानकारी दिनु भएकोमा टंकसरलाई धेरै धेरै धन्यवाद !

  • @rasamlamsal4144
    @rasamlamsal4144 7 днів тому +80

    100% सहि दाजु नमस्कार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BegamPun-r2k
    @BegamPun-r2k 7 днів тому +85

    यही भिडियोको प्रतिक्षामा थिए ❤❤❤ धन्यवाद टंक सर ❤❤❤

    • @kamalakoirala1843
      @kamalakoirala1843 7 днів тому +2

      धन्यवाद टङ्क सर भिडियोको प्रतिक्षामा थिएँ

  • @kishorchhetri8465
    @kishorchhetri8465 День тому +1

    हजुर को हरेक भिडियो धेरै खोजमुलक र तथ्यमा टेकेर बनाउनु हुन्छ। सलाम छ हजुरलाई 🙏🏻 Keep going

  • @pokhareli6145
    @pokhareli6145 6 днів тому +6

    जिउँदो पत्रकार ❤

  • @yesim741
    @yesim741 7 днів тому +51

    *नामर्द नेपाली जनतालाई च्यवनप्राश,यार्सागुम्बा अथवा अझ, steroids inject गरेपनी, देशका लागि जोंशिनेवाला छैन हो। टंक सर!*
    *तर तपाईंका तथ्यपुर्ण भिडियो एकदमै उत्कृष्ट छ।🎉*

    • @rajanshrestha4182
      @rajanshrestha4182 7 днів тому +3

      sabai jhole hun sir ...kohi bachhalaai bidesh pathauna haat jorne ,kohi nakkali documentko laagi khutta samaune, kohi crime bata bachna chtna jane...etc yo sabai jhole janata nai ho ...bheda harulaai estai saashan chaheka hun ...niyam ma jane sarkar bhaye utti nai khera dhali halca ni.😢😢😢

    • @Itsmecreativeworlds
      @Itsmecreativeworlds 6 днів тому +1

      Bro sabai party ka jhole xan birod garyo bhane jail halxan k garne taw😢

  • @dhanlo218
    @dhanlo218 7 днів тому +41

    निडर र सक्षम पैसामा नबिक्ने पत्रकार टंक दाहाल सरलाई ३१ तोपको सलाम ।

  • @shankargoodchalise392
    @shankargoodchalise392 7 днів тому +39

    सही बिष्लेषण गरेर नेपाली जनतालाई सुसूचित गर्नुभएको छ ,धेरै धेरै धन्यवाद 🙏🙏

  • @omprakashnepali6091
    @omprakashnepali6091 День тому +1

    सबैलाई बोल्ने अधिकार छ , टंक ज्यु हजुरलाई धन्यवाद छ अतिनै राम्रो भिडियो बनाएको मा l

  • @balrambhattarai2130
    @balrambhattarai2130 6 днів тому +13

    टंक दाहाल ज्यु लाई मेरो उच्च सम्मान छ सदा सदा ।

  • @Manishpariyar880
    @Manishpariyar880 7 днів тому +5

    टंक दहाल सर धन्यवाद राम्रो कुरा जानकारी दिनु भयो

  • @PrashantaDewan-v5k
    @PrashantaDewan-v5k 7 днів тому +10

    सर ले बुझ्नु भएनछ ❤❤❤
    यो सबौ निति नियम गरिब र सोझा जनता मा मात्र लागु हुन्छ ❤❤❤😢😢
    यो दलाल सरकार लाई होइन ❤😢

  • @nagendrashrestha4759
    @nagendrashrestha4759 5 днів тому +3

    धन्यवाद सर , यिनिहरुको भण्डाफोर गर्नु भएको,तर हजुर अलि डराएको जस्तो लाग्दैछ , नडराउनु सबै नेपाली तपाईंको साथ मा छन् 🙏🙏

  • @KhemGurung-s2h
    @KhemGurung-s2h 5 днів тому +4

    चोरहरुको नालिभेलि खोल्दिने असलि र निडर व्यक्ति टङ्क सर अनि अपिल त्रीपाठि सर लाइ सलाम छ

  • @subhasbhatta4543
    @subhasbhatta4543 6 днів тому +4

    सत्य तथ्य समाचार निकाल्नु भएको मा धन्यवाद !

  • @smyog1120
    @smyog1120 7 днів тому +38

    धन्यवाद टंकजी सत्य समाचार निकाल्नु भएकोमा

  • @chakradevbhatt34
    @chakradevbhatt34 7 днів тому +24

    सरकार विराेध गर्नेहरूबाट डराएको प्रमाण हाे याे विधेयक । सत्य विश्लेषण गर्नुभएकोमा धन्यवाद टङ्क सर।

  • @Padamrai41
    @Padamrai41 4 дні тому +7

    सबैलाई निष्पक्ष सत्य तथ्य जानकारी गराउनु भएको मा धन्यवाद छ ❤

    • @SaBeen-lo4xe
      @SaBeen-lo4xe 4 дні тому

      दाई अहिलेको हाम्राे सरकार नै त्यस्तो छ भने हामी आम नेपाली जनताको के हालत गर्लान्

  • @pratapthapa1993
    @pratapthapa1993 6 днів тому +5

    हजुरको महान बिचार अनी स्पष्टता लाई सदैब सलाम छ 🙏 टंक सर

  • @LokBahadur-z8r
    @LokBahadur-z8r 7 днів тому +3

    एकदमै गहिराइमा गयर तपाईं हरेक कुराको चिरफार गर्नु हुन्छ हार्दिक नमन टन्क सर❤❤

  • @nabarajgurung1333
    @nabarajgurung1333 7 днів тому +35

    सत्य र तथ्य जानकारीको लागि धन्यवाद टंक सर... 🇳🇵🇳🇵🙏🙏

  • @guruprasadparajuli8757
    @guruprasadparajuli8757 7 днів тому +21

    दलिय पत्रकारहरूका बिच तपाईं एक मात्र नेपालकाे पत्रकार मान्दा अन्यथा नहाेला,जय देश नेपाल !

  • @sandeepjoshi2353
    @sandeepjoshi2353 7 днів тому +20

    बधाई छ २०५२ देखि २०६३ सम्म जन आन्दोलन गर्नेहरूलाई।

  • @dharmabhandari6084
    @dharmabhandari6084 5 днів тому +10

    झुटो बोल्यो कि पोल्यो भनेर उहिले पढेका थियौ पढाएका थियौ तर अहिलेको सरकरले साँचो बोल्योकी पोल्यो भनेर पढाउनु पर्ने बनाएकोमा धन्यवाद छ यो सरकारलाई

  • @HarkaMagar-j3u
    @HarkaMagar-j3u 5 днів тому +2

    नेपाली जनताका पक्षमा बाेल्ने ❤,भराेसा❤ गर्न लायकका टंक दहाल जी लाई धेरै धेरै धन्यवाद !

  • @mr.Professor1004
    @mr.Professor1004 7 днів тому +47

    अब जुन नेताले मैले यो गर्छु त्यो गर्छु भनेर जनतालाई भ्रममा पर्यो भने तिनिहरुलाई पनि सजाय हुनु पर्छ । 1 करोड जरिवाना 10 वर्ष जेल कुनै पनि राजनीतिक पार्टीको कुनै पनि पदमा उम्मेदवार हुन नपाउने व्यवस्था ल्याउनु पर्यो ।

    • @loksundar6078
      @loksundar6078 7 днів тому

      अब १० वर्षमा नेपाललाई जापान बनाउँछु भन्ने नेतालाई पनि केही गर्ने कि 😂😂😂

    • @Itsmecreativeworlds
      @Itsmecreativeworlds 6 днів тому +2

      Bro yo Nepal ho yeha neta lai kei hudain😢

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 7 днів тому +21

    सर नमस्कार भ्रष्टाचारको जरै देखि खोज्ने तपाई र तपाईको टिम लाई नमन ।

  • @pravabdevkota1098
    @pravabdevkota1098 7 днів тому +10

    धन्यवाद टंक सर ,आउन लाग्दै गरेको बिधियकको बारेमा उजागर गरेर जनता सामु ल्याइदिनु भएकोमा।

  • @sunilmagar642
    @sunilmagar642 6 днів тому +6

    कति राम्रो ढंग ले बुजाउनु भयो यस को लागि हजुरलाई धेरै धेरै धन्यवाद

  • @lilamanGhatane
    @lilamanGhatane 6 днів тому +8

    धन्यवाद टंक दाहाल सर शिङ्गो नेपाल को नंया विधेक को जानकारी को निमित्त 🕉️❤️❤️❤️🇳🇵

  • @chitradc5458
    @chitradc5458 7 днів тому +25

    यो अद्यादेस मा सबभन्दा पहिला नेता मन्त्री प्रधानमन्त्री लाई कारबाही र जरिवाना होस
    टन्क बन्दु को जय होस❤🌹🇳🇵🙏

  • @grvpahari
    @grvpahari 3 дні тому +3

    I am going to like, share and subscribe every such cases where government uses this act to control citizens.

  • @KushalRokka
    @KushalRokka 5 днів тому +6

    धन्यवाद सर ❤️❤️🙏🙏 जय होस्

  • @dipakrijal1166
    @dipakrijal1166 6 днів тому +15

    सत्य तथ्य समाचार निकाल्नु भएको मा धन्यवाद

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 6 днів тому +3

    सतयकुरा लाई सबैकाे सामुल्याईदियकाे मा टंक भाईलाई धेरै धेरै धन्यवाद छ ।

  • @GokulReaction
    @GokulReaction 7 днів тому +46

    सिधा कुरा प्रष्ट विचार !🔥🙏

  • @dillirajkoli2951
    @dillirajkoli2951 7 днів тому +11

    सलाम छ निडर पत्रकार योद्धा लाई।

  • @norbulama-xh3zw
    @norbulama-xh3zw 5 днів тому +4

    धन्यबाद सर। सम्मान छ हजुरलाई।

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 5 днів тому +5

    यसै पनि नेपाल का जनता गरिबिमै छन बेरोजगार छन अब सबै लाई जेलहालेर राखेहुन्छ नेपाल सरकार ले जेलमा बस्दै सरकारी भात खादै ।जय होस

  • @shashikhatiwada5380
    @shashikhatiwada5380 4 дні тому +2

    ❤❤❤ खराब लाइ खराब भन्न नि नपाइने कानुन आउने भो ।।। जय होस 😢😢।।।।

  • @homgurung8885
    @homgurung8885 7 днів тому +21

    जब सम्म रास्वपाले देश चलाउदैन तब सम्म नेपाल सुध्रिएला जस्तो लाग्दैन हो टङ्क सर्😥

    • @Itsmecreativeworlds
      @Itsmecreativeworlds 6 днів тому +1

      Bhayo bro malai paila testai lagthio aile taw koi pani man pardain😣

    • @armaanshaikh8629
      @armaanshaikh8629 6 днів тому

      Yo kunaii mug party haru kaam xaina daii

    • @sumanthapa6808
      @sumanthapa6808 5 днів тому

      Kasei na kaseilai ta garnei parxa
      Natra yo buda lutera haru le desh bechisake

    • @ugyensampang4322
      @ugyensampang4322 3 дні тому

      रास्वपाले सुटु्कै भोट हाल्छ यो बिदायकमा किन कि उसलाई पनि र्याखर्याख पारेको छ समाजीक संजालको प्रश्नले...

  • @mnmjhhkkk
    @mnmjhhkkk 7 днів тому +36

    याे सरकार ढाल्न एकदम जरुरी छ।। जय घण्टी 🔔 जय नेपाल 🇳🇵

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 7 днів тому +1

      EKDUM TURANT DHALNA PAYE RAMRO HUNTHYO!!!

    • @Itsmecreativeworlds
      @Itsmecreativeworlds 6 днів тому +2

      Bro ghanti le pani kei ukhatla jasto xain 😂

    • @sanzzz24
      @sanzzz24 3 дні тому

      @Itsmecreativeworlds kei nautkhatla , atleast yesto tori tori bill ta aunna nu

  • @dhanbasnet9051
    @dhanbasnet9051 7 днів тому +18

    तथ्यपरक प्रस्तुति धेरै राम्रो छ।धन्यबाद दाहाल जी

  • @DayaramPant-i8t
    @DayaramPant-i8t 6 днів тому +2

    हजुरको जय होस् दाई ❤❤

  • @jhankarkunwar5268
    @jhankarkunwar5268 5 днів тому +3

    Dhannebad tanka ji

  • @baniyabro41
    @baniyabro41 7 днів тому +11

    धन्यवाद टंक सर । यो विधेयकमा जनताको आवाजलाई बन्द गर्ने उद्देश्यले ल्याउन खोजिएका कानुनहरु रोक्न सबैले आ-आफ्नो स्थानबाट यथासक्य प्रयास गर्नु पर्छ ।

  • @punraja
    @punraja 7 днів тому +8

    हाम्रो देश भ्रस्टाचार ले जलेको छ!!! यी भ्रष्टाचारी हरुले आफ्नो कालो कर्तुत लुकाउने प्रपन्च हो!!

  • @rajudhakal9405
    @rajudhakal9405 5 днів тому +4

    तथ्यपूर्ण ‌प्रस्तुति‌ धेरै ‌राम्रो छ। धन्यवाद टंक जी

  • @himalraskoti
    @himalraskoti День тому

    बिरोध गर्नु पर्छ। सबै मिलेर😊

  • @kirankumarbhattarai6264
    @kirankumarbhattarai6264 6 днів тому +5

    अत्यन्तै सहि विश्लेषण

  • @chiranchy4586
    @chiranchy4586 7 днів тому +65

    बधाई छ हामी नेपाली लाई अब छित्तै हाम्रो देश उत्तर कोरिया बन्दै गरेको मा 😢😢😢

    • @prakashshrestha9160
      @prakashshrestha9160 7 днів тому

      jhey bhaye Pani Utar Korea ma rastra prem ta xani ... Ya ta desh Lai khalto ma purauney matra xann

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 7 днів тому +1

      OLI NAYA KIM JOUNG UN HUNA KHOJEKO XA

    • @anjanaraut365
      @anjanaraut365 6 днів тому

      उत्तर कोरिया हुन त भारत र चीन ले के दिन्थ्यो तेतिको हिम्मत पनि हुन परो माननीय नेताजिहरुमा उहीँ लाटो देशको गाडो तन्नेरी हुन सबै 😢😢

  • @arjunalemagar-r4y
    @arjunalemagar-r4y 6 днів тому +10

    एकदमै राम्रो विश्लेषण 🙏🙏

  • @shivprasadbhandari4126
    @shivprasadbhandari4126 7 днів тому +23

    हो सहि भन्नु भो

  • @Dipu599
    @Dipu599 5 днів тому +2

    यकदम राम्रो 👍👏

  • @aashanyadav4065
    @aashanyadav4065 2 дні тому

    दाइ को कुरा एक दम सहि हो ।

  • @thirkumarpokharel7499
    @thirkumarpokharel7499 7 днів тому +13

    जे जे गर्यो सरकारले तेहि ठिक भन्ने सोझा जनता भको देशमा बस्ने हामी जनता।

  • @amartamangvlg
    @amartamangvlg 7 днів тому +9

    एक दमै राम्रो बिचार हजुर

  • @chakgurung3175
    @chakgurung3175 7 днів тому +6

    धन्यवाद टंक जि सही तथ्य सत्य विश्लेषण को लागि , जय होस❤❤❤

  • @anupapekshek6585
    @anupapekshek6585 6 днів тому +10

    सान्दर्भिक टंक सर👌🙏

  • @birochanparajuli4740
    @birochanparajuli4740 5 днів тому +3

    निस्पक्ष,सत्य,तथ्य र जानकारीमुलक सुचना र समाचार लागि टंक सर लाई धन्यवाद

  • @surendra3901
    @surendra3901 7 днів тому +12

    पन्चायत शैली लागू हुँदै छ

  • @sanjayakhanal774
    @sanjayakhanal774 7 днів тому +6

    शुभप्रभात दाई🙏तपाईकै भिडियोको पर्खाईमा थिए।

  • @shah04ram
    @shah04ram 6 днів тому +2

    धेरै राम्रो विश्लेषण, तपाईले समयमै भिडियो ल्याएर सबैको आँखा खोलिदिनु भयो, धन्यबाद टंक दाहाल जी।

  • @rajendrabhandari2666
    @rajendrabhandari2666 День тому

    हो सर अब नेपाल मा बाँच्न गरो छ

  • @ravimishra817
    @ravimishra817 6 днів тому +6

    एकदम सही कुरा हो हजुर को

  • @neeraadhikari8195
    @neeraadhikari8195 7 днів тому +12

    एकदम सहि हो सर जय युवा देस नेपाल माता

  • @resham81
    @resham81 7 днів тому +7

    यसमा र्‍यापिड रेस्पोन्स टिम भन्ने कुरा गजबको लाग्यो......... ए सरकार अस्ति भर्खर काठमाडौँमा बाडीमा परेका मान्छेलाई बचाउन नसक्दा तपाईँहरूलाई र्‍यापिड रेस्पोन्स टिम बनाउनुपर्छ भन्ने लागेन??????

  • @amsblogs
    @amsblogs 3 дні тому

    जे गर्छन नेपालीले नै गर्छन।
    Thank you, sir 🫡🫡

  • @amarkarki5864
    @amarkarki5864 6 днів тому +1

    आज बाट म नियमित दर्शक भए यो च्यानेलको 😊
    एक दमै राम्रो 🙏🙏🙏

  • @prembhujel9839
    @prembhujel9839 7 днів тому +9

    सोचेको थिएनौं 🙏❤️🙏 यस्तो पनी दिन आउँदो रहेछ 🙏❤️🙏🌹🇳🇵।

  • @shyamprasadsapkota9870
    @shyamprasadsapkota9870 7 днів тому +11

    एकएक को हिसाब छ जनतासित बास समय कुर्नुपर्ने छ

    • @Dpjoc
      @Dpjoc 7 днів тому +2

      के गर्ने सर फेरि 84 मा मासु भात मा बिकिहाल्छ्न जन्ता

    • @nepalivideos1234
      @nepalivideos1234 7 днів тому

      कुर्ने समय त सकिय जस्तो छ |

  • @bhimshrestha451
    @bhimshrestha451 6 днів тому +12

    सचेतना,विश्लेषन र खोजको लागि टंक सरलाई मुरी मुरी धन्यबाद 🙏

  • @RockyBhujel
    @RockyBhujel 3 дні тому

    सत्यतालाइ जनता माझ ल्याउनु भको मा धेरै धेरै धन्यबाद हजुर लाई। सत्य र सत्यताको बाटोमा यात्रा गर्ने जीवन मा कहिले असफल हुदैनन।।.....
    जय नेपाल।🇳🇵

  • @udaykumarbastola3686
    @udaykumarbastola3686 6 днів тому +1

    जय होस नेपाल को छोरो , नेपाली को आँखा लाई कल्याण होस

  • @rajushrestha3593
    @rajushrestha3593 7 днів тому +6

    Tanka dahal ji 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻❤

  • @postrajpokharel
    @postrajpokharel 7 днів тому +8

    Great! Its an eye opening to everyone. Government has to learn at least from Tanka.

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 7 днів тому +5

    Good kura❤❤❤❤❤❤❤

  • @krishnabudhathoki5552
    @krishnabudhathoki5552 2 дні тому

    कति राम्रो सरल र सहि प्रस्तुति हो हौ सर , सलुट छ हजुरलाइ 😍😍😍😍😍😍👍️👍️👍️👍️

  • @santoshpokharel3168
    @santoshpokharel3168 День тому

    सबै सांसद हरुलाई आ आफ्नो क्षेत्रका जनताले फोन गरौ र भनौ यस्ता बिधेयकमा सही वा समर्थन गरिस भने ठिक हुदैन , गाउं फर्किने बाटो बन्द हुन्छ !!

  • @durgasaru7967
    @durgasaru7967 7 днів тому +24

    विदेशमा रहने नेपालीहरू हामीले यसको लागि विरोध गर्नुपर्छ। हामी सबै जनताहरु एकजुट हौ है अनि यसको लागि विरोध गर्नुपर्छ सबैले आवाज उठाउनुपर्यो।

  • @surenraahmal8127
    @surenraahmal8127 7 днів тому +5

    सबेेले बिरोध गराै सत्य तथ्य जानकारी मुलुक कुरा सर👍️🙏

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 7 днів тому +16

    टंक जी कम्बोडियाको काण्ड पनि छिटो निकाल्नुपर्यो ❤❤

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 7 днів тому

      अस्ति नै निकालिसक्नु भकोछ त हेर्नुन🙏🙏🙏

  • @LokdarshanLukas-g7d
    @LokdarshanLukas-g7d 5 днів тому +1

    टंक सर तपाईले त्यहाँ बसेर गर्नुभएको कामले करोडौं नेपालीको लागी फाईदा पुगेको छ निरन्तर अगाडी बढ्नुहोस् । यहाँ बसेर गर्दा पार्टीका झोलेहरु सँगको खतरा छ त्यसैले कसैले आँट गर्दैन हृदयदेखि धन्यवाद छ। नेपालका पार्टीहरु निरंकुशता तर्फ अगाडी बढेको देखिन्छ ।

  • @RajeshThapa-z8f
    @RajeshThapa-z8f 2 дні тому +1

    Sai kuro ho sir ❤❤❤

  • @khabarpalpal8807
    @khabarpalpal8807 7 днів тому +12

    यो हिम्मत ७६ जना नेपाली सङ्ग हुनै पर्छ त्यो पनि हरेक जिल्ला मा!

    • @mithofood
      @mithofood 6 днів тому

      @@khabarpalpal8807 77 Jilla

    • @NogenSubba-s8l
      @NogenSubba-s8l 6 днів тому

      एउटा मात्र जिल्लालाई चाही किन यो अधिकार देखी बन्चित गरियो नेपालमा हाल ७७ जिल्ला रहेका छन 😅