NRN नागरिकता भित्रको राजनीति | All you need to know about NRN Citizenship | Tanka Dahal

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025

КОМЕНТАРІ • 536

  • @chudamanisapkota19
    @chudamanisapkota19 День тому +83

    हरेक बिषयमा गहन विश्लेषण गर्नु हुने टन्क सरको यो महान कार्यलाई सलाम छ्🇳🇵

  • @ysibakoti8089
    @ysibakoti8089 День тому +34

    एकपटककाे नेपाली सधैंको नेपाली , दाेहाेराे नागरिकता राख्न पाउने ब्यबस्था हुनु पर्दछ।🇳🇵

  • @Mahesh_babu7
    @Mahesh_babu7 22 години тому +24

    पत्रकारिता भनेको यस्तो हुनुपर्छ । निष्पक्ष भएर समाजमा राम्रो काम गर्नु भएको छ।

  • @DiddidShrestha
    @DiddidShrestha День тому +136

    हजुर ले शहि समाचार भन्नू हुन्छ सलाम छ हजुरलाई 🙏🙏🙏

    • @aitathakali2457
      @aitathakali2457 День тому

      Bheda bhaat ko maanasik bhayakaa netaa,kaanuni byawasaaya r budhijiwi haruko kaaran le ho nrn Lai kehi raamraa kurai gardaina.malai nrn ko sadasy pani line ixaa xaina.

  • @HimalShuvaprabhaRai
    @HimalShuvaprabhaRai День тому +52

    भिडियो हेर्नु सुरु गरे म त साथि हरु एक दम राम्रो लाग्छ मलाई उहाको दाजु को भनाई हरु

  • @AshokMagar00
    @AshokMagar00 День тому +21

    100%सही कूरा पत्रकार टङ्क दाहाल सर लाई सलाम छ ♥️♥️🙏

  • @Autumn-vibe
    @Autumn-vibe 20 годин тому +8

    तपाई को बिस्लेशन सही छ । नेपाली नेता हरू को चेतना परिवर्तन होला भन्ने आसा राखौ । तपाई को क्वालिटी रिपोर्ट को लागी मूरी मूरी धन्यवाद । अनी तपाई को काम सारा नेपाली माझ पुगोस । ❤

  • @-Rr1990
    @-Rr1990 15 годин тому +5

    नयॅा र युवा नेतालाई सदनमा उठाउनु पर्ने कुरा गरिदिनु भएकोमा धेरै धन्यवाद र तपाईको खोज पत्रकारीताप्रति हाम्रो उच्च सम्मान छ।

  • @555NPL
    @555NPL День тому +30

    नेपालको राजनीति नेता कार्यकर्ता ब्यापारी भ्रस्टाचार गुन्डागर्दी अनि दरिद्र नेपालीहरुको मानसिकताले गर्दा तमाम बिदेसिएका नेपालीहरुको मन साच्चिकै अमिलो भाको छ दाजु

  • @RamShresthaShrestha
    @RamShresthaShrestha День тому +82

    ट्न्क दाईको भिडियो नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ❤❤❤❤

  • @krishnashrestha598
    @krishnashrestha598 23 години тому +11

    उत्तम कार्य। टंक दाहाललाई मुरी -२ धन्यबाद। 👌👌🇳🇵🇳🇵❤️

  • @ashishbhattarai1275
    @ashishbhattarai1275 День тому +39

    एमाले काङ्ग्रेस माओवादी का वकिलहरूले गर्न नसकेको काम अदालतको वकिलले गर्न नसकेको काम टंक दाहालले गर्दिनुहुन्छ !
    बधाई छ टंक दाहाल दाई❤️🫂🫡

  • @PrîñçêLêøSh-êr
    @PrîñçêLêøSh-êr День тому +12

    हजुरको विश्लेषणमा १००% सत्यता छ। धन्यबाद जानकारीको लागि टंक सर।

  • @hemantasijapati6573
    @hemantasijapati6573 День тому +8

    भिडियो राम्रो लाग्यो तर नागरिकता दिनुपर्छ । अङगिकृत र गैरआवासीय नेपाली लाई राजनीतिक अधिकार बाहेक सबै अधिकार दिनुपर्छ

  • @SubhaKhadka-rl4pg
    @SubhaKhadka-rl4pg День тому +16

    नेपाल का नेता ले यो समाचार हेर्न नभुल्नु होला, सम्मान छ तन्क सर्🙏🙏👌👌👌💪💪💪💪❤️❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 День тому +89

    टंक सर तपाईंको हरेक भिडियोले मन छुन्छ 🙂🙏

    • @KhojiNimti
      @KhojiNimti День тому +6

      हजुरको जुनसुकै video मा गरेको comment ले नि मन छुन्छ।😂😂

    • @sijansadashankhar
      @sijansadashankhar День тому +2

      ​@@KhojiNimtiHo😅😅

    • @maheshdhimal-s6f
      @maheshdhimal-s6f День тому +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🇳🇵👍

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 День тому +1

      Tmro cmnts jah ni pugxa t hou..kamai video Herne mtr ho Kya ho

    • @roshantamang2500
      @roshantamang2500 День тому +1

      Last ma 1 mistake garyo vanne Gali garne ni timi haru jastai ho🤣🤣

  • @themixmatchfamily2773
    @themixmatchfamily2773 День тому +14

    उद्दू भाईको blank and white video हेरेर हासेर पेट दुखाएर टंक दाजुको video हेर्न आको रॉस्ट र रास्टीयताको कुराले मन भारी भयो🧐

  • @PadamPoudel-y8h
    @PadamPoudel-y8h День тому +4

    सम्मान छ टंक सर सहि समचार संप्रेसण जनता माझ ल्याउनुहुन्छ ।

  • @DaulathThapa
    @DaulathThapa День тому +12

    अब देश बनाउने हो 165 युवा सभासद देश संसारकै धनी बनाउने सिध्दान्त यै हो जय देश जय मातृभूमि

  • @hemantadumirai2087
    @hemantadumirai2087 День тому +2

    तपाईको समचार संप्रेशण गर्ने तरिका सारै मन पर्छ।रबि पछिको देश र जनताको लागि केहि गर्छु भन्ने भावना भएको ब्याक्ति तपाई पनि हो।❤❤❤❤

  • @LetmeU
    @LetmeU День тому +4

    जसो vana जे भन
    मन त मेराे नेपाली हो ❤❤❤

  • @Krish20388
    @Krish20388 День тому +5

    टंक सर तपाईंको हरेक भिडियोले मन छुन्छ मेरो बिचारमा एक पटक नेपाली नागरिक संधै नेपाली नागरिक हुन|

  • @bharatmishra
    @bharatmishra День тому +11

    एकदमै सान्दर्भिक प्रस्तुत ❤🎉❤

  • @mingaha4772
    @mingaha4772 День тому +9

    संविधान कानुनको बुदां बुदां एक एक केलाएर प्रष्ट सबैले बुझ्ने गरि भिडियो बनाउनु हुन्छ त्यसैले सबैको मन जित्नु भएको छ र सबै जना टंक सरको भिडियोको पर्खाइमा बस्नु हुन्छ जस्तो लाग्छ मलाई जस्तै🙏

  • @phaligurung8292
    @phaligurung8292 День тому +4

    एक्दमै सहि र सत्य कुरो होनि ब्रो ! तर नेपाली नेता हरु खाली कुर्ची खोसाखोस मा मात्रै सिमित हुनुको मत्लब भिकारी र भोको मन भयका हरुले गर्दा यो भैरहेको स्युर हो !

  • @subodhshahofficial
    @subodhshahofficial День тому +3

    म नेपाल मै छु तर यो भिडियो मलाई धेरै मन पर्यो धन्यवाद छ तपाईं 🎉 तर नेपाली नेताहरुले चोरी, भष्ट्रचारी हो, यि नेताहरुलाइ न देश प्रेमि हुन न त जनता ।🎉🎉 यहा नेताहरुले जनतालाई मन पराउदैन तर जनताले नेता मन पराउँछन् भोट दिएर जिताउन छ🎉🎉

  • @suryatamanghome
    @suryatamanghome День тому +8

    Ekdam sahi kura dai. Fully agree with you.

  • @Tmglok
    @Tmglok День тому +3

    आउनुस् टंक सर मातृभूमि नेपालमै केहि गर्नु पर्छ सर 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 День тому +9

    बंशजको नागरिकताको निरन्तरता हुनुपर्छ भनेर माग गर्दागर्दै हतारहतार नीति नियमनै नबनाई गैरआवासीय नागरिकताको खोस्टो दिए जस्तो गरेर NRNA लाई झुक्यायो अनि अहिले फेरि यो गैरआवासीय नागरिकता लिनेहरुलाई पनि 10 बर्षे फ्रि भिसाको कानुन बनाउन खोज्दैछ नेपाल सरकारले। अनि नागरिकता पनि दिने रे फेरि भिसाक‍ो कुरा पनि गर्छ। दोहोरो चरित्र भएको नेताहरुको चाकडी गर्नु छोड NRNA

  • @export_dp
    @export_dp День тому +3

    100% right news tank sir 1000 topko salute

  • @change2change
    @change2change День тому +2

    एकदम आनकारीमूलक सामग्री,सर। धन्यवाद !

  • @keshavacharya-m8x
    @keshavacharya-m8x День тому +4

    दिग्दर्श र चेतावनि पूर्ण प्रस्तूति ले समाजको ध्यान अबका दिन यस्तै पथ निर्देसक यूवा राजनिति मा आउन पर्छ

  • @manbahadurrai4739
    @manbahadurrai4739 14 годин тому

    Tanka jyu , sudda manab. Samaj sewi ra janmo vumi ra Nepali prati asthawan, sewak. You are so dicated gentleman for the motherland and mankind.You are Patriot God bless you and are family.

  • @dibakarpant3390
    @dibakarpant3390 День тому +3

    Seems fully based on legal,humanity,natural right of an individual and beneficial to Nepal and Nepali.Thanks for your thoughtfulness as well as dedication to motherland,appreciate you for what you have been doing.Jay Pashupatinatha !

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 День тому +2

    धन्यवाद सर तपाईको सच्चा विचार लाई । चेतना भया

  • @Sgroffical
    @Sgroffical День тому +4

    टंक दाहालको समाचार मन पराउने साथीहरु यहाँ उपस्थित हौं ❤❤

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 День тому +1

    100% agreed
    Hope this video wii help us to open the eyes of those who had tunnel vision towards NRN

  • @balarambhuju3215
    @balarambhuju3215 День тому +1

    एकदमै सहि कुरा उठाउनु भएको छ।
    दलका भरौटे झोले भरिया लम्पसार वादि दास कार्यकर्ताहरु ले मात्र बिरोध गर्लान्।

  • @roshangaireghare5252
    @roshangaireghare5252 День тому +1

    सहि बिस्लेशन । एन आर एन लाई सरकारले झुक्याएर गलत गर्‍यो ।

  • @VizanGurung
    @VizanGurung День тому +5

    🎉Naman Tanka g hjr ko jasto gyanbardak chetanamulak samachar dinpratidin herna sunna paun

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 День тому +1

    यो प्रथा विश्वनै भूमण्डलियकरण भएकोले असाध्य राम्रो कुरा हो।विश्वका धेरै देश र नागरिक,नेताहरूले दुई देशको नागरिकता लिएको प्रमाण छन।त्यसैले नेपालले पनि रोजगार ,शिक्षा ,अन्य कार्यका लागि गएकालाइ यो अधिकार अनिवार्य लागु गर्दा मातृदेशलाई नै फाइदा पुग्छ कि।

  • @sujanshrestha6151
    @sujanshrestha6151 День тому +3

    Salut cha Bhai! Ati ramro Kura, 100% Sahi cha.

  • @furbatamang5894
    @furbatamang5894 День тому +1

    Thank you Tanka ji , you raised the voice of NRN..

  • @ramshwarathyadav944
    @ramshwarathyadav944 День тому +2

    सही कुरा गर्नुभयो टंक सर

  • @sajannepali199
    @sajannepali199 День тому +3

    हजूर को जय होस टंक सर

  • @bhattaraiprakash1
    @bhattaraiprakash1 День тому +3

    100%Right🙏🙏🙏

  • @sudersanthapa2391
    @sudersanthapa2391 День тому +3

    ekdam sandarvik kura bhannu bho

  • @khimbahadur7682
    @khimbahadur7682 День тому +3

    सहि कुरा

  • @ishanchhatkuli1806
    @ishanchhatkuli1806 День тому +3

    That's true , the government should be ashamed of.

  • @sanyagurung-x4w
    @sanyagurung-x4w День тому +4

    WE LOVE YOU TANKA DAI MA BALLA BUJDAI CHU TAPAI YO DESH LAI CHAHINE MANCHE HO TARA KE GARNU TAPAI JASTO MANCHE LAI YO DESH MA BASNA UCHIT CHAINA DAI.

  • @ramacharya5842
    @ramacharya5842 День тому +2

    एकदम राम्रो प्रस्तुती टंकजी!

  • @pregrg
    @pregrg 14 годин тому

    100% सही टंक जी निरन्तर भिडीयो बनाइ रहनु होला।❤

  • @shawnsth4454
    @shawnsth4454 15 годин тому

    Nepal vabisya ramro banaune ho vane tanka dahal kura 💯 sahi xa

  • @SunuwarNetra
    @SunuwarNetra День тому +2

    Hajur ko patrakarita prati samman chh!!!!!!!❤❤❤❤❤

  • @sangambhusal3977
    @sangambhusal3977 День тому +2

    EK DUM RIGHT KURO

  • @camilalll7894
    @camilalll7894 День тому +2

    Ek dam sahi bhanu bhayo tank jiu

  • @sujanpandit2417
    @sujanpandit2417 День тому +2

    सान्दर्भिक सामग्री। धेरै पचक लेखेरै सरकारलाई भनियो, सरकार नजिककालाई सुनाईयो। तर कानमा तेल हालेर बसे। भारतीयहरु जत्तिको समेत अधिकार नभएको गैर आवासीय नेपाली नागरिकता किन दिनु पऱ्यो। संविधान र कानुनमा उल्लेखित भन्दा फरक व्याख्या गर्ने र कार्यान्वयनमा असहजता सृजना गर्ने मन्त्रीहरु भन्दा कर्मचारी हुन्। सरकारमा भएकाले खुल्ला दिलले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र लगानीका लागि आव्हान गर्नु पर्नेमा बिनाकामको १० वर्षे फ्रि भिसाको व्यवस्था गर्नेगरी अध्यादेश ल्याउनु पटक्कै मिल्ने कुरा होइन।

  • @Naagarjun4
    @Naagarjun4 День тому +2

    Uttam tarkakaa lagi thank you 👌🇳🇵

  • @shambugahatraj
    @shambugahatraj День тому +4

    100% saइ छ जहाको भये पनि निपालि लाई नागरिक ता दिदा हुन्छ

  • @nepalhimalaya
    @nepalhimalaya День тому +3

    संक्षेपमा भन्नु पर्दा सतीले सरापेको देश हो टंक सर

  • @rewati33
    @rewati33 День тому +2

    Great!!!!! Tanka Ji continue

  • @MrSuresh1952
    @MrSuresh1952 17 годин тому

    चित्त बुझ्ने विश्लेषण टंक भाइ धन्यवाद आभार🙏

  • @mohanthapa1079
    @mohanthapa1079 День тому +1

    Well done tanka ji thank you 🙏

  • @shantapokharel66
    @shantapokharel66 День тому +2

    Honi.ekdam sahi lagchha.

  • @Surname-v7u
    @Surname-v7u День тому +3

    Hajur ko jai hos❤❤❤❤❤

  • @devhanglimbu8522
    @devhanglimbu8522 День тому +1

    १००% सहि कुरा।

  • @raavanchhetri8054
    @raavanchhetri8054 День тому +1

    True journalism vhaneko yo ho...♥️❤️
    Salute xa daaju...🫡🫡

  • @DurgaSunar-c1s
    @DurgaSunar-c1s День тому +1

    सहि समाचार र सत्य

  • @amritachand2428
    @amritachand2428 10 годин тому

    म भावुक भए सर २०.००पछिको भिडीयो हेरेर
    नेपाली सधैभरिको नेपाली ….🙏

  • @BijayaChown
    @BijayaChown 14 годин тому

    यो कुरा सांसद भवन उठ्नु पर्छ।।

  • @rupmanrai2675
    @rupmanrai2675 День тому +1

    100% right hajur, yo sarkar ko aakha kholdinu parchha, kholda kholna manena vane futaidinu parchha,

  • @chandragurung4246
    @chandragurung4246 День тому +2

    Thank you so much Tanka ji very good information
    At movement I am in Uk & I am your follower .

  • @kshitijmarasini4714
    @kshitijmarasini4714 День тому +2

    Sir hajur vana ko yoo kalo badal maa 1 jana matra hoo jasto lage ❣️🙏🙏🙏 you are really great sir ❣️

  • @SagarSharma-c9x
    @SagarSharma-c9x День тому +3

    100/sahi kura tanka jeu

  • @suryashrestha960
    @suryashrestha960 День тому +3

    Very best ...

  • @prakashrajpandeya1042
    @prakashrajpandeya1042 День тому +1

    तपाईले बनाउने investigative भिडियोहरु बढि मन पर्छन। त्यस्ता भिडियो बनाउने नेपाली थोरै छन॥😊🙏

  • @durajGurung5069
    @durajGurung5069 День тому +2

    सहि कुरा हो यो

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh День тому +1

    salute tanka sir

  • @magarshyam9260
    @magarshyam9260 День тому +2

    Good news sir

  • @ShurajKoirala
    @ShurajKoirala 22 години тому +2

    Great job sir

  • @rnkalinchock1805
    @rnkalinchock1805 День тому +2

    Harle Sahi shi vannuhunxa ❤🙏🙏

  • @AnnapurnaTrekking575
    @AnnapurnaTrekking575 День тому +2

    लामो प्रतिक्षा पछि हजुरको भिडियो आयो ❤❤🎉🎉🙏

  • @Birendra.bahadur.shahi5540
    @Birendra.bahadur.shahi5540 День тому +1

    तपाई को कुरा सहि हो

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz День тому +2

    ,अति राम्रो

  • @ruppun9055
    @ruppun9055 День тому +1

    Very good bislesan thanks Dahal ji

  • @YubakkumarShrestha
    @YubakkumarShrestha День тому +2

    Good news

  • @gunakharkandel7109
    @gunakharkandel7109 День тому +2

    Dherai ramro kura

  • @yatharthanewss
    @yatharthanewss День тому

    Hamro desh ma Tanka dahal jasto manchhe avasyak cha🎉

  • @SunilKhatri-h8y
    @SunilKhatri-h8y День тому +3

    Hjr ko content sarai man parchha sir keep it up 👍

  • @DaVid-rw5pi
    @DaVid-rw5pi День тому +2

    I’m always waiting for tanka sir videos. It’s a very knowledgeable and true you always investigate first than express heads of to you 🫡🫡🫡👍🙏🇳🇵

  • @sushmasen4266
    @sushmasen4266 День тому

    Very good news.tank dhal jindbad❤❤❤🎉🎉🎉

  • @ranthapa9595
    @ranthapa9595 День тому +1

    Ati tamro bislesan 🙏🙏

  • @ramupreti7753
    @ramupreti7753 20 годин тому

    Good analysis 🙏🙏 once Nepali, always Nepali.......

  • @samirdahal7814
    @samirdahal7814 День тому +2

    Good ❤ Job ❤दाजु

  • @ysentertainment1536
    @ysentertainment1536 19 годин тому

    Sahi kuraa tanka ji

  • @jitendra6592
    @jitendra6592 День тому +2

    दाइ भिडियो सधै ल्याउने गर्नु 🇳🇵🇳🇵🇳🇵

  • @kiranrpaudel
    @kiranrpaudel День тому +1

    बङ्ग्लादेश जस्तो देशको नागरिकता त चाहिएन 😂। भिडिओ को कन्टेन्ट एक्दम सहि छ ।

  • @lochanrchhetri45
    @lochanrchhetri45 День тому +1

    टंक सर, तपाईंले गर्नुभएको कामको लागि धेरै सम्मान। मेरो तपाईलाई विशेष अनुरोध छ, नेपालमा हस्ताक्षर भएको MCC को भिडियो बनाउनुहोस्, किनकि हामी सबै नेपालमा विवादास्पद हस्ताक्षर भएको र विवादास्पद नियम र सर्तहरू भएको MCC हस्ताक्षरको बारेमा शंकामा छौं। सब्सिडी मात्रै हो कि अरु केहि हो भन्ने शंकामा हामी सबै नेपाली छौं । तपाईं संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ र नेपालमा MCC हस्ताक्षरको सम्बन्धमा आवाज उठाउन नसक्नुको यही कारण हो?

  • @Rajibalama
    @Rajibalama День тому +2

    very logical update ❤❤

  • @narayansigdel8399
    @narayansigdel8399 День тому +1

    गहन विश्लेषण गरि बनाउनु भएकाे भिडियाेमा शंका गर्ने ठाउँ छैन टंक सर,तपाईं ले हरेक भिडियो मा जनताकाे आँखा खाेलि दिनुभएकाे छ धन्यवाद ।