हिन्दी भाषा नेपालमा स्वीकार्य हुन सक्तैन भविष्यमा मधेसलाई इन्डियामा मिलाउने ठूलो षड्यन्त्र हुँदै छ यहाँ, हाम्रो आफ्नै मैथली,भोजपुरी,थारु, नेपाली भाषा काे अपमान गरेको छ मधेसको सरकारले।यो सरकार इंडिया बाट परिचालित छ।
आदरणीय न्यायप्रिय जनसमुदायहरु हार्दिक नमन्। जो कसैले पनि कुनै पनि मुलाहिज़ामा नपरी र विवेकहीन नभै आफ्नो सार्वभौम र प्राकृतिक न्यायको सिद्धांत बमोजिम आफ्नो आत्मालाई साक्षी राखेर यि वकीलको नाममा केवल वकील भनिएका व्यक्तिको बारेमा भन्ने हो भने हाम्रो समाजको सार्वजनिक सामाजिक जीवनमा नितांत विवादित यि व्यक्ति सधैं असल मानिस प्रति गाली-गलौजमा उत्रिएर उद्दण्ड हुँदै र हुंकार गर्दै सधैं नै क्रोधित देखिन्छन् र अरुहरुलाई अनाहकमा उथल-पुथल हुने गरी र समाजमा गम्भीर विकृति आउने गरी वातावरणलाई धमिलो पर्दा बाँट तुषारापात गर्दछन्। सच्चाईमा माननीय कर्म र धर्म प्रति ईमान नछाडी संवेदनशील, विवेकशील, तटस्थ र स्वतंत्र भएर सहि मानेमा भन्ने हो भने सहकारी पीड़ितका पक्षमा यिनले अशल नियत बाट कानूनी बहस नगरेर सहकारी पिडीतलाई जिल्ल पार्ने पूर्व नियोजित तैयारी सहित षड्यंत्र गरी केबल व्यक्तिगत रुपमा बदलाव र दोयष सांध्नका लागि दुश्मनी गरेर रबी लामिछानेका पछाडी लागेका हुन भन्ने कुरा नाम मात्रका तथाकथित झोला छाप कुपात्र बाहेक करिब तिन करोड़ नेपाली जनता र मानवाधिकार संग आबद्ध विश्व पर्यवेक्षकहरुलाई निर्विवाद रुपमा र खुलस्त रुपमा अवगत भएको बिषय र सन्दर्भ हो भनेर भन्दा दुईमत हुँदैन भन्ने तथ्य जुन घाम जत्तिकै स्पष्ट छ। सम्मानित न्यायालय र न्याय मूर्ति भनेको न्याय प्रेमी जनताका लागि देवस्थल र देवता हुन भनेर सबैले बिस्वास गर्न जरुरी भएको हुँदा प्राकृतिक न्यायको सिद्धांतलाई न्याय दिन हामी सबै हार्दिकता सहित सहिष्णु, सहनशीलता र कोमलता पूर्वक जनप्रिय बनौं भन्ने प्रार्थना गर्दछु।
नेपाल मा धेरै मतृभासी हरु छन। तेसैले हामी 4 जात ३६ वर्ण को फुलवारि। अब यहा, जातै पिछे भाषाको प्रयोग त्यो पनि सरकारि काम। पटक्कै हुदैन। येसो गर्नै हुदैन नेपाल भरी सबैले बुझ्ने र जान्ने भासा नेपाली भाषा हो। यो बहेक आरु कुनै भसा सरकारि काम काज मा सिदै बहिस्कार ।।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय जनता 🙏🙏🙏
🔔🔔रवि लामिछाने बाघ हो यार। न सारा मिडिया लागेर सक्छ न त कालो कांग्रेस र गिरिबन्धु एमाले लाएर सक्छ। anyway रविको देशभर प्रचार गर्देकोमा धन्यवाद गगने बाख्रा 😂😂
नेपाल मा हिन्दी भाषा कोही बोल्दैनन् आफ्नो आवधिक भाषा छ्, पुरै भारत मा पनि हिन्दी भाषा बोल्दैनन् भाषा मा राजनिति, हिन्दी भाषा भन्ने टाउके हरु आफै बोल्दैनन् लाद्न खोजिएको कुनै दुई मत छैन,जय हो मातृभूमि नेपाल 🇳🇵
ओकिल को काम एबिडेन्स को आधार मा पक्षे बिपक्षे भएर लड्ने हो हामी एबिडेन्स को आधार मा लड्छौ बाकी सम्मानित अदालत को हात मा हुन्छ भन्ने हो न्यायाधीश भन्दा ठूलो भएर ठग भन्दै भुक्दै हिड्ने होइन त्रिपाटी दलाल लाई आज जनता ले जे गरे ठिक गरे !!!! गुड लक रबि दाइ
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️देस र जनताहरु बचाउन को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जनताहरु एक होै देस राजा लाई जिम्मा लगाउ🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
हिन्दिभाषाको प्रस्ताप राख्नेलाई अरूभाषा हरू चाहिने चारतिहाईछन तर त्यो हिन्दी भाषा लाई आफ्नै पुर्ख्यौली भाषा सम्झिनेलाई ईन्डियातिर नलखटेर के हेरेर बसेका छन? हिन्दिभाषालाई तेतिमाया गर्नेहरू ईन्डियाकै दलालहुन तेसैले तेस्तालाई सबैनेपाली मिलेर लखेट्दियहुनेछहै"¡¡
जात जातिय भाषा दिदै जाने हो भने तामाङ ,थारु, नेव,थारु चेपाङ धिमाल,मगर,राई,लम्बु,मगर,गुरुङ चेपाङ जिरेल अादि सबै जात जातिको भषा लागू गर्नुपर्नेछ है अब सबैले अा अाफ्नै भाषा माग गरेमा सरकारवाला हरुले के गर्नेछन् ??? 🙏🙏
नेपाल मा हिंदी भाषा लागू गर्यो भने याद गर्नु त्यो दिन जोजो माथी कुर्सिमा बसेको जतीपनी भ्रष्टाचार हरू छन तिनी हरू को छाला काडेर मुटु कालेजो पोलेर जाड संग खाइएन भने हामी लाई भन्नू ।
ए सर, हामी मधेसीलाई थाहा छ उर्दु भाषा काेही पनि बाेल्दैनन् यहाँ । यो नक्कली तथ्यांक कहाँबाट आयो ? यो मिथ्यांककाे पछाडि ठूलो षड्यन्त्रकाे गन्ध आयो । यसलाई सच्याउन अनुरोध छ ।
हामी सबैको कर्तव्य हो कि यस्ता साहसी सांसद महिलाहरूलाई समर्थन गरौं, उनीहरूको योगदानलाई सम्मान गरौं, र उनीहरूको लागि न्याय सुनिश्चित गरौं। महिला भनेको केवल संवेदनशीलता होइन, उनीहरूमा सत्य र शक्तिको अद्भुत संयोजन पनि छ। आइए, सबै मिलेर यस्ता आवाजलाई बुलन्द बनाऔं।
मलेसियामा यस्ता साना कम्पनीहरूले अवैध कामदारहरू राखेर गर्ने गतिविधिहरूले धेरै समस्याहरू निम्त्याउन सक्छन्। यस विषयमा तपाईंको धारणा र सुझाब सही छ। यस्ता परिस्थितिमा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू यस्ता छन्:
म अहिलेसम्म कुनै पार्टीको सदस्य छैन तर बालेन ,हर्क,गोपी र रवि लामिछाने एक भएर यो देशको नेतृत्व गर्नुपर्छ यी पुराना दल र नेताहरूलाई भगाउनु पर्छ।
Hajurle vaneko vanae sahi ho tara eniharu milni re hahahha sakdenan ho milera kam garna eniharuko para pani aele ko budo haru jastae hunxa feri
रविले डुबाउछ ठगले
@@thapaamrit2202 ठग अदालतबाट प्रमाणित भएको छैन
I’m
कसरी ठग ???😡😡@@thapaamrit2202
बिनिता कठायत १००% गुड।
बिनिता कठायतले सहि कुरा उठाएकी छिन सलाम छ
Tyo khaatey kt lai thik xa vanxas
@@jollyjolly123अनि के तँ कुकुर चै ठिक्?
yes 100%✊💪
@@jollyjolly123धेरै झोला नबोक 😂😂 अझै थाकेनस जान्ठ्ठा😡😡
हिन्दी भाषा नेपालमा स्वीकार्य हुन सक्तैन भविष्यमा मधेसलाई इन्डियामा मिलाउने ठूलो षड्यन्त्र हुँदै छ यहाँ, हाम्रो आफ्नै मैथली,भोजपुरी,थारु, नेपाली भाषा काे अपमान गरेको छ मधेसको सरकारले।यो सरकार इंडिया बाट परिचालित छ।
हो सहि भन्नु भयो महोदय मेरो विचार नि यहि हो किन कि म पनि मधेस प्रदेश बाट नै हो र म यो कुरा ले अब चिन्तित छु😢
100%सही कूरो यो सब मधेस प्रदेश लाई भारत मा गाब्ने योजना बनाउदै छ
euta best deal dekhxu ya ma...Sikkim lai nepal ma gasum ra madesh lai India lai deum?
ma ni madesh kai manxey ho..ra pahad ma jiwan biteko xa.
100%
voting time
रवि लामिछाने 🐅...Like
गगन थापा उरफ बाख्रा 🐐 Comment
🐅
एक देश एक भाषा जय नेपाल
सातौं प्रदेश मा नेपाली भासा नै हुनुपर्छ ! किनभने नेपाल मा नेपाली भासा नै हुनुपर्छ !जातीय भासा देश बिखण्ड तिर लैजाने एक प्रकारको द्वन्द हो !😢
🤔🤔
यी सामान्ती दलका नेताहरुको पत्तासाप गर्नुपर्छ अब
आदरणीय न्यायप्रिय जनसमुदायहरु हार्दिक नमन्।
जो कसैले पनि कुनै पनि मुलाहिज़ामा नपरी र विवेकहीन नभै आफ्नो सार्वभौम र प्राकृतिक न्यायको सिद्धांत बमोजिम आफ्नो आत्मालाई साक्षी राखेर यि वकीलको नाममा केवल वकील भनिएका व्यक्तिको बारेमा भन्ने हो भने हाम्रो समाजको सार्वजनिक सामाजिक जीवनमा नितांत विवादित यि व्यक्ति सधैं असल मानिस प्रति गाली-गलौजमा उत्रिएर उद्दण्ड हुँदै र हुंकार गर्दै सधैं नै क्रोधित देखिन्छन् र अरुहरुलाई अनाहकमा उथल-पुथल हुने गरी र समाजमा गम्भीर विकृति आउने गरी वातावरणलाई धमिलो पर्दा बाँट तुषारापात गर्दछन्। सच्चाईमा माननीय कर्म र धर्म प्रति ईमान नछाडी संवेदनशील, विवेकशील, तटस्थ र स्वतंत्र भएर सहि मानेमा भन्ने हो भने सहकारी पीड़ितका पक्षमा यिनले अशल नियत बाट कानूनी बहस नगरेर सहकारी पिडीतलाई जिल्ल पार्ने पूर्व नियोजित तैयारी सहित षड्यंत्र गरी केबल व्यक्तिगत रुपमा बदलाव र दोयष सांध्नका लागि दुश्मनी गरेर रबी लामिछानेका पछाडी लागेका हुन भन्ने कुरा नाम मात्रका तथाकथित झोला छाप कुपात्र बाहेक करिब तिन करोड़ नेपाली जनता र मानवाधिकार संग आबद्ध विश्व पर्यवेक्षकहरुलाई निर्विवाद रुपमा र खुलस्त रुपमा अवगत भएको बिषय र सन्दर्भ हो भनेर भन्दा दुईमत हुँदैन भन्ने तथ्य जुन घाम जत्तिकै स्पष्ट छ।
सम्मानित न्यायालय र न्याय मूर्ति भनेको न्याय प्रेमी जनताका लागि देवस्थल र देवता हुन भनेर सबैले बिस्वास गर्न जरुरी भएको हुँदा प्राकृतिक न्यायको सिद्धांतलाई न्याय दिन हामी सबै हार्दिकता सहित सहिष्णु, सहनशीलता र कोमलता पूर्वक जनप्रिय बनौं भन्ने प्रार्थना गर्दछु।
जस्ले जे जे भने पनि रवि भनेको बाघ नै हो अब छिटै उन्मुक्ति पाउँछन् रवि ले जय श्री स्वस्थानी माता सबैको रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏
रुपन्देही जिल्ला का न्याय दिस लाई धेरै धेरै धन्यबाद छ हजुर 🙏🏻
देश सिध्याउने भयो गणतन्त्रको मतियारहरुले। नेपाल र नेपालीको गौरवमय इतिहास सिध्याउने खेलमा देखिन्छन् गणतन्त्रका छोटे राजाहरु।
देश अब रा.स.पा मय भैसक्यो ।।
Tyo aste bharkhar kai chunab le dekai sakyo ne 😂😂
@@Game214Rधेरै झोला नबोक अझै थाकेनस जान्ठ्ठा 😡😡
बुझेर कमेन्ट गरौ ।
अब देखिदै छ प्रान्त बनाएको असर यसरी नै हो देश टुक्रिएर जाने कारण
रक्सी खाएर राज्यको रकम दोहोन गर्ने पेसा नेपाली कांग्रेस लगाएत अरुदलका नेताका मान्छे हुन ,
नेपाल मा धेरै मतृभासी हरु छन। तेसैले हामी 4 जात ३६ वर्ण को फुलवारि।
अब यहा, जातै पिछे भाषाको प्रयोग त्यो पनि सरकारि काम। पटक्कै हुदैन। येसो गर्नै हुदैन
नेपाल भरी सबैले बुझ्ने र जान्ने भासा नेपाली भाषा हो। यो बहेक आरु कुनै भसा सरकारि काम काज मा सिदै बहिस्कार ।।।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय जनता 🙏🙏🙏
🔔🔔रवि लामिछाने बाघ हो यार। न सारा मिडिया लागेर सक्छ न त कालो कांग्रेस र गिरिबन्धु एमाले लाएर सक्छ। anyway रविको देशभर प्रचार गर्देकोमा धन्यवाद गगने बाख्रा 😂😂
यिनका दिन गन्ती सुरु हुदैछ रा स्वपा जिन्दावाद !🙏💪🔔🇳🇵
कदापि राख्नु हुदैन हिन्दि भाषा लाइ
❤थारु भाषा लाई राख्नु पर्छ
निति नियम बनाउन गएका जनप्रतिनिधि हरु जाड खाएर होटलमा अनेकन बिबादास्पद कुरा गर्ने डाकाहरुलाई अर्कोपटक देखाउनु पर्छ ।
हर्क सम्पाङ जिलाई गाली दिने भनेका मुर्खहरु हरु हुन जय रबि जि ❤️❤️🔔🇳🇵
Binita kathayet good job🎉❤😮😊
फेरिपनि भन्न चाहान्छु news 24 ले जिबि राई काहा लुकेर बसेकाे फलाे गर्नुहुनेछ भन्ने अाभारि छु🙏🙏
यो सभापति भनौँदी आइमाई सिधै झुट बोलिरहेकी छे बोल्न पनि सकेकी छैन
छानमिन त यो कुशुमदेविलाई गर्नुपर्ने देखिन्छ है
As a Muslim
I am full support our hero Rabi sir
Jay Ghanti 🔔
Sir, before saying that I support as a Muslim, first say that I support as a true Nepali.
@@hiteshrajgiri706 absolutely all true Nepali support Rabi dai and Balen shah because they are fighting for our country
हिन्दी भाषा नेपालमा स्विकार्य हुनु भनेको,भारतमा बिस्तारै बिलय हुने सँकेत हो ।
Hindi India ma ta rastiya vasa hoen....ke ko ghanta hunx Nepal ma ..English bana ho khate haru kam lagx bides jada😂😂
म हृदय देखि भन्छु श्री स्वस्थानी माताले भ्रष्ट हरु सबैलाइ भस्म गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अब कुसुमदेबि थापाले पनि जगटा सम्हालेर हिड्ने दिन आयो । जे गर्छन अब जनताले गर्छन ।
यो आइमाईले कुरा चपाएर बोलेको छ बदमाश😡😡😡 कठायतले सत्य कुरा गरेकी छिन
रबि बिरुध्द बाेल्ने सबै वकिल हरु कैलाश सिराैईया बाट परिचालित हुन सक्छ
Ho ho
यिनीहरुको दादागिरी एकदिन तह लगाउछ जनताले🎉
भ्रष्टाचार को फाइल लुकाउने यो सरकार ढले देश जनता को लागि राम्रो हुनेछ
बिनिता कठायत ठिक हुनुहुन्छ
राज्य को सम्पती मा रक्सी खाएर जे पायो त्यै माननीय रे सभापति बोली लरबरिएको प्रस्ट छ
यस्तै एजेण्डा नल्याएसम्म विदेशीको कलोखान पाउदिनन सत्य कुरो यही हो जैलु सर
त्रिपाठी पीडितको पक्षमा होइन काँग्रेस को पक्षमा बोल्छ
जय रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि रबि ! रबि रबि रबि रबि रबि रबि रबि जय
Jaya Newes24
दारु खाने अरु को बेजत गर्ने मैले गरेन भन्ने कहा सम्म को दमन हो अति हुन लाग्यो अहिले को समयमा
जय रबि दाइ🔔🔔🔔
Good go Jr s
यी दल भन्ने कुनै पनि राख्न हुदैन राजा साझा नै बेस्ट अती भो लथालिङ्ग
राज्य को ढुकुटिमा रजाइ गर्दै मोज गर्या छन डकैत हरु ।
भाषा नेपाली मात्र मान्य हुनु पर्छ ❤
यो आईमाईलाई सोधेर केहिफाईदाछैन केहि। सोददापनी थाहाछैनभनछेबसेको होटलको सिशी टिभी फोटज चेकगरदा बासतबिकता आगाडीआउछ
सोधेको कुरा को राम्रोसँग जवाफ दिन नसकनक्ने लाई कुन भेडाहरूले सामसद बनाको होला जय रबी जय घन्टी
Jay Ghanti 🔔
Bill
नेपाल मा हिन्दी भाषा कोही बोल्दैनन् आफ्नो आवधिक भाषा छ्, पुरै भारत मा पनि हिन्दी भाषा बोल्दैनन् भाषा मा राजनिति, हिन्दी भाषा भन्ने टाउके हरु आफै बोल्दैनन् लाद्न खोजिएको कुनै दुई मत छैन,जय हो मातृभूमि नेपाल 🇳🇵
हामिले गलत बोलेका छैनउ भन्ने प्रमाण के छत सभापति ज्यू
कुसुमदेवी हैन माननीय ज्यु त साेमरस देवी ज्यु पाे हुनुहुँदाेरहेछ बधाई छ।😂😂😂😂
यो भने को देश लाई भारत को बनाउन खोजियको कदापी हुनुहुदैन बरु आफ्नो भासा नेपाली मात्र बनाउनु पर्छ
Nepali ra hindima k farak xa ra? Photo copy ta ho ni sabai
@@prakashtamang4448 fark x ni ..darjiling silkmma kin bolx nepali..Bolney saili fark x lipi ni fark x ...
ओकिल को काम एबिडेन्स को आधार मा पक्षे बिपक्षे भएर लड्ने हो हामी एबिडेन्स को आधार मा लड्छौ बाकी सम्मानित अदालत को हात मा हुन्छ भन्ने हो न्यायाधीश भन्दा ठूलो भएर ठग भन्दै भुक्दै हिड्ने होइन त्रिपाटी दलाल लाई आज जनता ले जे गरे ठिक गरे !!!! गुड लक रबि दाइ
जय रवि
जय रास्वापा
नया आको भनेर हेप्न खोजेको जस्तो देखिन्छ राजनीतिक जतालाई फसाउने दुख दिने अनि उनिहरु रमाउने मात्र भाको देखिन्छ
यो सरकार ढल्नै पर्छ, र जसरी हुन्छ ढलाउनै पर्छ।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️देस र जनताहरु बचाउन को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जनताहरु एक होै देस राजा लाई जिम्मा लगाउ🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
विरेन्द्र सर जो ढलेपनि जलेपनी यि लुटेराहरु एकैमालीका बेस्याहुन
एउटी महिला काे पीडा अर्को महिला ले ,, न बुझ्ने //
याे कस्तो डिब्ना हाे ???
छि छि छि छि
You are 1000000% right Binita ji
Good luck kathayat sis
बिनिता कठायत सहि कुरा गर्नु भयको छ इनिहरुको बैठक भनेको रा शो पा को नेतालाइ गाली गर्ने भन्दा के हुन्छ र
Jaya.rabi.rabi.jinfabad❤❤❤
७. सुरक्षित र दीर्घकालीन सोच
हिन्दिभाषाको प्रस्ताप राख्नेलाई अरूभाषा हरू चाहिने चारतिहाईछन तर त्यो हिन्दी भाषा लाई आफ्नै पुर्ख्यौली भाषा सम्झिनेलाई ईन्डियातिर नलखटेर के हेरेर बसेका छन? हिन्दिभाषालाई तेतिमाया गर्नेहरू ईन्डियाकै दलालहुन तेसैले तेस्तालाई सबैनेपाली मिलेर लखेट्दियहुनेछहै"¡¡
जस्ले जे भने पनि रबि बाग हो काङ्ग्रेस यमाले पत्ता साफ गर्न रबि ले मात्र सक्ने छन नसके आफै सिद्धिन्छ्न सबै ले रबि लाई साथ दिनुपर्ने हुन्छ
@Samkalin24 नयाँ लाई साथ दिनु अन्धभक्त होइन हजुर
30/35 बर्स सम्म देस लुटेरा को साथ दिने हजुर हरु हो अन्धभक्त
Live मा प्रत्क्छ देखियको छर्लङ छ .. तर यो सभापति भनाउदी आइमाइले होइन भन्दै छे.. यो सब नेपाली जन्ताले पताइदिनु पर्ने।
सभापति नै भट्टी साउनि जस्तै छिन 😂😂😂
होटलको सीसी टी भी मगाउनु न थाहा भइहाल्छ नि
जय रबि दाइ 🙏🙏🙏🙏🙏🙏जय घन्टी 🔔🔔🔔🔔🔔
स्रबप्रथम त सिदाकुरा जनतासङ्ग का हाेल टिमलाई धन्नेबाद छ
अब ई चाेर भ्रस्टचारि पियकड जरियाँ साम्सदभनाैँदा कुपुत्त्र हरुलाई हाे ईनिहरुनै हुन कामगर्ने छाेरिचेलि राख्ने अनि चरम यातनादिने सके बलतकार गर्ने कतिपयलेत गरिपनि नसकेपछि चरम यातना दिने ईनिहरुकै सङ्गठनका हुन डिबाेस दियर फेरि ती ईस्त्रि शीत सुत्ने ईनिहरुनै हुन भ्रस्टचाेर गुन्डा बललकारि हत्त्यारा पापि कुकर्मि ईनिहरुलाईत सायद नर्गमापनि ठाउँ छैनहाेला यस्ताले अरुकाे बेक्तिगत जीवन हाे कसैकाे टीका टिप्पनि नगरेर केगरुन आफ्नाे ओकात देखायकाहुन ई चाेर हरुले छानबिन गर्याेभने यकमात्त्र बैभाईहिकमा बसेका छैन्नहाेला दुई दिन बिहेगरेकैहाेलान य चाेर हरुहाे नताले रानिति गर्न पठायकाहुन राजनितिगर काेले कतिओटा बिहेगर्याे कतिओटा गल र वाय छन भनेर हेर्न पठायकाहाेईन्न जरिँयाँहरुहाे खायर थुतनाे मुतनाे समाल हाेईनभने निबस्र भै राेडमा हिड तिमिहरुकाे ईजेतनै केरहेकाेछर
जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
अस्थायी फाइदाभन्दा दीर्घकालीन सुरक्षित रोजगारीको खोजी गर्नुपर्छ। यसले व्यक्तिको जीवन मात्र होइन, परिवारको भविष्यलाई पनि सुरक्षीत बनाउँछ।
कुनै कम्पनीमा काम गर्नुअघि त्यो कम्पनी वैधानिक छ कि छैन भनेर जाँच गर्न महत्त्वपूर्ण छ।
Very good media And Good information Hjr🙏👍💙😍💚
यो कुशुम देवि भन्ने खत्म रैछ😡😡
कदापि यो हुन सक्दैन नेपाली भासा नै हुनुपर्छ ।। होइन भने अनिस्ठ हुन्छ नेपाल मा।।
एमाले काङ्ग्रेस सबै सहि बाकी हामी नेपालि समाज अराजक 😂
जात जातिय भाषा दिदै जाने हो भने तामाङ ,थारु, नेव,थारु चेपाङ धिमाल,मगर,राई,लम्बु,मगर,गुरुङ चेपाङ जिरेल अादि सबै जात जातिको भषा लागू गर्नुपर्नेछ है अब सबैले अा अाफ्नै भाषा माग गरेमा सरकारवाला हरुले के गर्नेछन् ??? 🙏🙏
जो कोहि भाषा काममा ल्याए पनि,,हिन्दी भाषा हुँदैन्//यो हिन्दी भाषा बिदेशि(ईण्डियन)भाषा हो!
नेपाल मा हिंदी भाषा लागू गर्यो भने याद गर्नु त्यो दिन जोजो माथी कुर्सिमा बसेको जतीपनी भ्रष्टाचार हरू छन तिनी हरू को छाला काडेर मुटु कालेजो पोलेर जाड संग खाइएन भने हामी लाई भन्नू ।
ए सर, हामी मधेसीलाई थाहा छ उर्दु भाषा काेही पनि बाेल्दैनन् यहाँ । यो नक्कली तथ्यांक कहाँबाट आयो ? यो मिथ्यांककाे पछाडि ठूलो षड्यन्त्रकाे गन्ध आयो । यसलाई सच्याउन अनुरोध छ ।
31:15 त्यो सभापति को कुरा सुन्दा ह्याराश्मेन्ट चै भको हो नै रैछ भन्ने बुझियो। सभापति को मुख बाट सुनियो।
निजी जीवनमा अरुको कुरो काट्न चैं पाईन्छ त सभापति ?
जसरी भए पनि रवीलाई फसाउने चल खेल फेरि pk ले गर्दै छन्
यस्तो कम्पनीमा काम गर्दा स्वास्थ्य, सुरक्षा, र तलबसम्बन्धी समस्या पनि उत्पन्न हुन सक्छ।
जय मिथिला जय माँ जानकी हमारा बस के अपने भाषा निक छैय ... हमरा सबकै मैथिली
नाइ चाही हिनदी भाषा
रक्सी खाएको बेलामा बोलेको पछि कहाँ सम्झेलान त सभासदहरुले,
योसङ्घियता तुरुन्त खारेजगर
भारतको प्रान्त बनाउने छ अब मदेश प्रदेशले
तुमलोगो को ऐसा क्यों लगता है😂😂
हमे लेना होता तो कब का ले लिए होते❤ हमे तुम्हार
दम तो भी होना चाहिय @@warrior_rana_108
Rada ban dhotiko matiyar chup lag
हामी सबैको कर्तव्य हो कि यस्ता साहसी सांसद महिलाहरूलाई समर्थन गरौं, उनीहरूको योगदानलाई सम्मान गरौं, र उनीहरूको लागि न्याय सुनिश्चित गरौं। महिला भनेको केवल संवेदनशीलता होइन, उनीहरूमा सत्य र शक्तिको अद्भुत संयोजन पनि छ। आइए, सबै मिलेर यस्ता आवाजलाई बुलन्द बनाऔं।
अवैध रूपमा काम गर्ने वा अवैध कम्पनीमा काम गर्नाले कानुनी समस्या निम्त्याउन सक्छ।
सबैको राष्ट्रिय भाषा ठेट नेपाली हुनुपर्छ ।
यो कुसुम देबिले कुरा चपायको स्पष्ट छ ।सभापति भएर जिम्मेवार छैन भन्नी??
सरकारी वकिललाई केन्दकाे कमान्डरले रविकाे मुद्धामा बढी नै तनाब दिएकाे देखिन्छ।यसमा वकिललाई प्रलाेभन र धम्की बढी देखिन्छ।
५. कानूनी परामर्शको सल्लाह दिनुहोस्:
उनीहरूले आफ्नो सीप र अनुभवलाई प्रयोग गरेर घरमै आयआर्जनका वैकल्पिक उपायहरू खोज्न सक्छन्।
Kushum devi !???
Society nai negative way ma lageko Cha re 🤔😏
Then kun chai politician positive way ma lageka chan???
मलेसियामा यस्ता साना कम्पनीहरूले अवैध कामदारहरू राखेर गर्ने गतिविधिहरूले धेरै समस्याहरू निम्त्याउन सक्छन्। यस विषयमा तपाईंको धारणा र सुझाब सही छ। यस्ता परिस्थितिमा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू यस्ता छन्:
साधारन तारिक मा रिहा हुनु पर्छ, हामी स्वतन्त्र जन्ता को भनाई