ओलीमाथि गगन र विश्वप्रकाशकै हमला ! केयुमा फेरि बबाल। कोशीमा तीन दलको ब्रम्हलुट!
Вставка
- Опубліковано 6 лют 2025
- ओलीमाथि गगन र विश्वप्रकाशकै हमला! केयुमा फेरि बबाल। कोशीमा तीन दलको ब्रम्हलुट ! - SIDHA KURA JANATA SANGA
EPISODE : 1272
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
43:31 पहिलो प्राथमिकता जनताको अनि दोस्रो नेता र पार्टीको हुनुपर्छ
कांग्रेस एमाले माओवादीले जबसम्म यो देशको बागडोर समालिरहन्छन तबसम्म यो देशले निकास र जनताले कहिले हाम्रो सरकार छ भन्ने अनुभुती गर्न पाउने छैनन।त्येही भयर सबैभन्दा पहिला जनता सुध्रिन जरुरी छ ।
सत्य तथ्य समचार लागि धन्यबाद
युगले जन्माएको योद्धा हुन रवी 💪 ✊❤️🙏🔔🔔
ज्यान जाला साथ छोडिन्न जब सम्म रबिले गलत गर्दैनन्✊✊
यो युगले जन्माएको हो नै भने अमेरिका जस्तो देशलाइ कस्ले सक्थ्यो ठग्न जाबो नेपाल त पुरानो नेताहरुले नै ठगेको थियो अमेरिका मात्र होइन नेपाल आएर नि ठग्यो
👏👏👏😂@@Resamthapa-ib6ul
7:39
Jholey guithe@@Resamthapa-ib6ul
तिम्रो आँखा फुटेकै रहेछ तिम्रो एमाले कांग्रेस माओबादी ले देश जनता ठगे को नदेख्ने तिमी जस्तो झोले भएरै हो जनता ले दुख पाएको@@Resamthapa-ib6ul
मन्त्री ज्यु ले लोकतन्त्रमा जनता भन्दा पार्टी बलियो हुनु पर्छ भन्नु भयो । मन्त्री ज्यु लाई प्रश्न छ, जनता बिना पार्टी सम्भब छ ????
Asto ghas mantri le j vukeni vaigoni sir
Mantri jule ekdam sahi bolnu bhayo, desh ra janata bhanda lokatantra thulo ho ra lokatantra bhanda party ra partyka neta , tesaile deshko sampurna thukuti matra netaka lagi kharchahunuparxa...
You are one of the best news anchor ❤
जब सम्म नेपालि काङ्ग्रेस र एमाले पाटि सकिदैन तब सम्म हामि नेपालि जनताले दुख पाइरन्छौ
😢😢
माओवादी को नाम आएन नि 😢😢
यो कमेन्ट वाला आतङककारि मावोबादि को झोले रहेछ सबैभन्दा ठुलो घोटाला र सार्वजनिक सम्पत्ति बिगार्ने पार्टी हो
@Kamalbhujel18माओवादीको झिले होला 😅😅😅😅
याे देशबाट युवा विदेशीन पारने पहिलाे पाटि माओबादी हाे बाकि पाटि क्रमस ....दाेषि छन
हल्ला नगर गेडेहरु voter तिमीहरू नै होइन ....
नेपाली नेताहरू लाई क ख पढाई दिने news 24 , धन्यवाद !
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
परिवर्तन गर्यो भन्दैमा मनपरि गर्ने।जनताको करको पैसा जनतामै खर्च गर्नु पर्छ।
हामी जनता कति निहरित छौ घुसिया नेता हरु ले यति लुटेको था हुदा पनि केही गर्न सकियको छैनौ 😢😢😢
niriha bhanda pani VEDA bhayau kya EK EK VOTE le nai BAHUMAT ani SARKAAR banne ho bhanne nabujhera ho
मुखले त ठिकठाक पारिहाल्छ नि कामले चाहिँ आफूले कताबाट लुट्न पाइन्छ कहाँबाट भ्रष्टाचार गर्न पाइन्छ नेताहरूको कामै यही हो।
लुटेर खानी बनी परेका इ भरौटेहरु मुखले ठिक पर्छ इनिहरुलाई पत्तासाप न परि देस बन्दैन र बन्न पनि दिदैनन । यो 100%
Namaste 🙏 🙏 birendra sir
जय होस बिरेन्द्र सर हजुरको 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
श्री स्वस्थानी माताले भ्रष्टचारी हरु सबैको भस्म गरून् जय श्री स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जिन्दगी भरि ब्यबस्था परिवर्तन को ब्याज खाइ राख । जनता भाडमा जाउन ।देसलाइ यो अवस्थामा पुर्यायौ भन्दै गर्व गर रिन लिएर पार्टीका भवन बनाउ । भ्युटावर बनाउ ।
भारत ,चिनका गुलाम नेता,भ्रष्ट नेता र भ्रष्टचारी बचाउने सरकार मरिसकेपछी मात्र नेपाल देशले मुक्ती पाउन सक्ला ! अहिको जस्तो सरकार,अनि सरकारमा जान मरिहत्ते गर्ने नयाँ खुलेका पार्टिका नेतालाई पनि सहकारिले चिनाइसकेको हुँदा हाल सम्मका पार्टिमा घुमी घुमी नयाँ भर्ती हुँदै गएकाहरु सबै खाइदेउ रहेछन!!!
जजसले जे गरेनी हामीसबै मिलेर घण्टी बजाउन जौ साथिहरु जय घण्टी 🔔🔔🔔🔔🔔🔔
You are right sir
धनी मान्छे र नेता 😢 गरीब किसान चेयापे र राख छ
भ्युटावर र पार्टिकार्यलय का आलिसन भवन बनाउन बजेट खर्च गर्नु भन्दा घरबार बिहिनलाइ घर बनाउने र भ्युटावरमा गरिएको र गरिने खर्च दुरदराजमा अस्पताल बनाएको भए त्यहाका जनताले सुबिधा प्रप्ता गर्ने थिए।तर लोकतन्त्रको आवरणमा कमिसनयुक्त भ्रष्टाचार तन्त्रमा नेपाल सरकार लिप्त भएको छ।दलनामका कम्युनिस्ट ,काङ्ग्रेस र अन्य दलहरु स्वर्थको लागि दल खोलेको पाइयो।दलका दलेहरुलाइ जनताले अब लखेट्ने छन।
पहिलो प्राथमिकता जनता अनि ....
पछि राजनितिक दलका पार्टीका भवन बनाउ
अब प्रदेश खारेज गर्नु पर्छ जनताले प्रदेशलाइ भोट दिनु हुदैन
पार्टीको कार्यालय निर्माण गर्नु भन्दा जनताको स्वास्थ्य ,शिक्षा ,सडक ,रोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ।पार्टीको कार्यालय भाडामा राख्नुपर्नेमा उल्टै जनतासङ्ग निचोरेर कर उठाउनु जायज देखिएन।अब कतिवटा पार्टी कार्यालय निर्माण गर्ने।रकम जुटाउन परे नेताकार्यकर्ता सङ्ग असुल्नु जायज हुन्छ कि।
फटाह। लोकतन्त्रमा पार्टी बलियो हुन पर्ने रे??? जनता सधैं जीउँदै मरेको मरै हुनुपर्ने ???
खै त गगन र विश्व प्रकासको हाइलाइटमा आएजस्तै
यक सचा इमानदार पत्रकार बिरेन्द्र जैरु हृदय देखि नमन गरे साथै श्री स्वस्थानी माताले सबैको रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤नमस्कार
देशको ढुकुटी लूटेर खाने मात्र काम भएको प्रदेश खारेज गर्नुपर्छ ।
ल ठिक छ
Jairu sirlai salam👏🇳🇵👍
34 , 34 बर्ष सम्म जँग बहादुर शैली अपनाएर उपकुल पति लिसो जस्तै टाँसिएर राज गर्छ तेहाँ एमाले कँग्रेस र मावोबाद ले राज गरेका छन , । अनि देशको शिक्षा नीति यति बिगारे यति बिगारे यस्को हिसाब किताब गर्न दुई पुस्ता बित्छ यस्ता रक्षस राज जब सम्म रहन्छ यस्ताले बारोैँ तरोै शताब्दि मा शिक्षा नीति धकेलि सके अब भनी साध्य छैन । अनि भन्छन, । लाजै पचाएर लोक तन्तर बचाउनु पर्छ ।बुज्न नसके को कुरा......!!
ब्याक राउण्ड पछाडि बोल्ने पहिलाको कता जानु भयो❤❤
एमाले र कांग्रेस देशमा रहेसम्म जनताले कहिल्यै सुख पाउदैनन् लेखेर राख्नुस्
याे काेशि प्रदेशका् भाैतिक मन्त्रिकाे कुरा सुन्दा यिनिहरुजनताकाे लागि हैन नेताकाे लागि मात्र राजनिति गरेकाे देखियाे।चाेरका सरदार रहेछन चाेर नेताहरु।
निस्वार्थ बिद्धवान ईमानदार नैतिकतावान ब्यक्ति हुनुपर्छ ।नाताबाद ,कृपाबाद ,आशीर्वाद जस्ता बादले बिश्वबिधालय आज बिरामी भएको थला परेको तथ्य सबै सामु अवगत छदैँछ ।त्यहाँ भएको फोहरलाई सफा गर्नु ठुलो आवश्यक छ ।
गजबका मन्त्री रहेछन्, देस र जनताकाे लागि काम गर्ने ।
आरजु राणा ले केही गरेकी छैनन,यो त जनता ठग्ने मेसो मात्र हो
संसद सचिवालयका प्रवक्ता ले भात नखाने भएको हुनाले यस्तो अवस्था सिर्जना भएको हो किनकी जनता नेपाली हुन् र पार्टी का झोले हुँदा यो स्थिति नभय केहुने पत्रकार जी ❤❤❤❤❤❤
मुसहर बस्तिमा घरहरु बनाएर बि पि मदन स्मृती बस्ती बनाए नि हुन्छ नि किन पार्टी कार्यालय बनाउन खर्च गर्ने।।सोच बदले देस बन्छ नागरिकको घर नि बन्छ।।नेताको सोच सधै जनता गरिब बनाउने नै हो।।
जबसम्म रास्वपाले बहुमत ल्याएर सरकार चलाउदैन तबसम्म भ्रस्टहरु यसरी नै खुलेआम हिड्नेछ्न,.. देश र जनता लुटेर्😤
जनताको बुद्धि नसप्रदासम्म पुराना र ठुला दलको नियत बदलिने वाला छैन।
गरीबं दुखी को घर 🏠 बनाउनु भन्दा पाटी को भवन बनाउनु ज़रूरत छ मन्त्री ज्यूँ ?
❤❤❤ newest sir
राजनिती को नाम मा सबै डाकाहरु छ्न, जब सम्म नेपाली जनता सचेत इमानदारी बन्दैनन, यी दलाल हरुले यसरी नै देश लुटिरहने छन।
Justice for aasika ❤❤
❤❤❤❤❤ ❤❤ सदै न छुटाई हेर्ने हरू कोको हुनुहुन्छ 🎉🎉🎉🎉
🎉dik
अब बालेन शाह ले पार्टी खोल्नु पर्छ । तब मात्र देश बिकास द्रुत गतिमा ।
ठूला दलका नेताहरुले जस्तो नियम बनाए पनि रवि लामिछानेजीलाई छोडेर गलत मान्छेहरूको साथ दिँदैन🔔🇳🇵🙏
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यिनी का यी भबनमा अब यिनै मुसहर बस्ती का जनता बस्न पाउनु पर्दछ
सिधा कुरा जनतासंग को फलप रिपोर्ट को शैली परिवर्तन भाको कत्ती राम्रो छैन
एकात्मक सोच भएको बाहुनवादी पत्रुकार कसरी सर केको आधारमा सर भनेर सम्बोधन गरेको उहाँ जुनसुकै पार्टीको होस तर उहाँ सर हैन मन्त्री हो माननीय हो अन्त्यमा सुधारेकोमा धन्यवाद
जय घन्टि जय रबि दाइ जय नेपाल
ओलि तन्त्र र लूट तन्त्र yeutai हो,८४ मा गर्छु भन्छन ओलि,८४ सम्म सास रन्छकिनाइ भन्छु मत,
जन्ताको मन जित्नुहोस है मिसन ८४ सफल नहोलानी
तिमी जस्तै पत्रकार लाई हाम्रो तिर चिया पिउन रकम पुग्दैन तिम्रो कमाई बैधानिक र अबैध कतिछ पत्रकार जी
साक्षरै विज्ञ हुनुदो रहेछ भौतिक तथा कि जाति मन्त्री उहाँको शब्दमा त पार्टी र नेता मात्रै सक्षम सक्षम बन्नुपर्छ के देश र जनता होइन निकायमा रहनेहरू कति बुद्धिमान
निलम श्रेष्ठ भन्ने महिला 👩💼 एकदम ख़तरा को खेलाडी नम्बर १ रहेछ सबै जना साबधानं यस्तो सग …..
41:40 “पार्टी बलियो हुनु पर्छ रे, नागरिक होइन… यस्ता राजनीतिज्ञहरू कसरी निर्वाचित हुन्छन्? नाम लोकतन्त्र रे, अनि पार्टी बलियो हुनुपर्यो रे, स्थापित हुनुपर्यो रे… “के सुन्दै छौं हामी? “के यो साँचो हो? “नागरिकको प्राथमिकता होइन र?
अरु देशको नेताहरुले आफ्नो देशको लागि काम गर्छ तर हाम्रो देशका नेताले अरुको लागि काम गर्छ आफ्नो देश सकाउँछ
देशमा यि पुरानो दल र अहिलेको नयाँ सरकारी दल जबसम्म रहन्छ तब सम्म केहि परिबर्तन हुदैन अबको आसा बालेन मात्रै हो
डाका ले गरिब लाई जताततै लुटे को लुटै छ्न अब गरिब ले कहिले सुख ले खान पौउदैनन दुख मात्रै दिने काम भाको छ
यसरी आफ्नो देश र जन्ता को लागि सोच्छन र पो ledar popularity जान्छन तर हाम्रो देश का नेताको हरिबिजोग!! हरे रामराम!!
जनता ले ल्यायेको होइनरैछ यो ब्यवस्था इनी केही नेता हरु ले मात्र ल्यायेको ब्यवस्था रैछ लुट लुट
BIRENDRA JAIRU JI KO AAWAJ DAMDAR CHA🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
हामी नेपाालीले भाेट दीने वेला भाेज नदीने नेता राेजेर नमुना पेश गर्न अागंह गरदछु । भाेली भाेट दीने दीन छ भने अाज वेलुकी काे कस्ले के भाेज गर्छ हाेला भनेर अाासमा दाैडेर ५ वर्षाकाे लागी अपः्नाे भाग्य वन्धक वनाउने काम त्यागाै है नेपाली दाजुभाइरहरु । हामी भाेज र खाजाकाे लाेभमा परेर गलत मानीस छान्छाै अनी ५ वर्षसङ्म्म तेही नेतालाइ गाली गर्छाै । याे मेराे तीताेबाडी भएपनी मतदाता शीक्षाा मानी सवै नेपालीले अगामीट ०८४ मा साेच्न अनुराेध गर्दछु ।
पहिले गरिबी जनता की प्रतिष्ठान मुशर बस्ती बनाउन सुरु गर्दा राम्रो हुन्थ्योकि
33/34 साल भनेको यहाँ को कुरो होईन यो समय भनेको आत्मनिर्भर बनाउने पर्ने समय थियो , दुरदर्शिता भिजन ,दीर्घकालीन सम्म सोच नभएको हरुको हातमा देस छ , लुटतन्त्र मचाएर देस नै बर्बाद गरे,
बामाले र काङ्ग्रेस का सुशासन समृद्धि कठै आर्थिक अबस्था
जनताको घरको छानो छाउन नसक्ने नेताको ठूलो कुरा
यो प्रदेश सरकार खारेज गर्न को आऊला भगवान। यी तिनटा पार्टी को नाम सुनो की रिगटा छुटेर आउछ यार
काङ्ग्रेस , एमाले , माओबादी यो देश्का कलङ्क हुन । यो चाहिँ पाखण्ढी मन्त्री 41:28 हो कि जनतालाइ बाटोमा राखेर आफु महलमा बस्ने ।
बर दुबईमा यसै नेपालीको ब्यापार चल्छ एरपोर्टमा हामी घर जानु पर्छ सुन मोबाइल नेपाल पठाउने मानिसहरु धेरै हुन्छन्
पहिलाे, कुरा केही नसकिने बाहेक देशमा उत्पादन गर्न सकिने सबै बस्तु देशमै उत्पादन गर्नुपर्छ।देशकाे पैसा देशमै राेक्ने उपाय अगाडि बढाउनुपर्छ।त्यसपछि थाेरै भएपनि सुधार हुन्छ।
A b pant right version and right discussion
राज्यले अनुउत्पादन ठाउँमा लगानी गर्ने त्यहीं लगानीमा फेरि भ्रष्टाचार गर्ने राज्यले निति अवलम्बन गर्याे त्यहीं कारणले गर्दा नेता माेटा हुदै गए जनता गरिब हुँदै गए भवन बनाउन भन्दा त पहिला जनताको अबश्यक्ता हेर्ने हाेला नी?
मुखले मात्रै सरकार कोकाम हो भन्ने गर्नै पर्ने पहिलो प्राथमिकता काम नगर्ने, उल्टै जुन चोर उसैको ठूलो शोर गर्ने निकाम्बहरू लाई बहिस्कार गरौ!!!😁😁😁
रेल मा सबैभन्दा बढी आतंककारी प्रचण्डेले भारतमानै गयर भारतिय मिडिया सङ्ग अन्तरबार्ता दियको थियो
विपक्ष लाई तह लाउने कानुन के पी ले ल्यायको द्ये
प्रतिश्ठान को नाम मा पार्टी कार्यालय खोल्ने अनि प्राथमिकता हो तर गरिब को लागि छैन
कोशी प्रदेशका पुर्वाधार मन्त्रि को कुरा सुन्दै तरकारी काट्दै थिए चपिङवोड नै टुक्रा, टुक्रा परेछ किन होला??
यो राम्रो देस पठाउछु भनेर ठग्ने धेरै नै छन
देश लुट्ने नै यहि राजनिति दलनै हाे ।
Jay rabi jay desh Jay ghanti
हामीले नै ब्यवस्था ल्यायौ र हामीले नै पहिला पकाको खाजा नास्ता पाउनु पर्छ अनि मात्रै उब्रेको अरुलाई भन्ने कपटी धाराना मानस पटलमा रहुञ्जेल सम्म देशले बिकासमा कायापलट गर्छ भन्नु हास्यस्पद मात्रै हुनेछ...!!!
Appreciate
यो एमाले काङ्ग्रेस भन्ने पार्टी जात नसकिए सम्म देध बिकाश सम्भावना छैन! जताततै बर्मा लुट छ यि लुटेरा नेता रहेसम्म यो देश कदापि बन्दैन
देस बनाउन राशोपानै चाहिन्छ जय घन्टि
Regular ❤
कांग्रेस कमरेड सन्जेल देश बन्दैन
जनताको अवस्था जेसुकै होस् आफ्नो पार्टीको कार्यालय बनाउनु पर्ने कुराले देखाई सकियो मन्त्री ज्यू मोज मस्ति मा हराउने सरकारले जनतालाई केही गर्ने वाला छाट देखिँदैन सिवाय आश्वासन जनताले राम्ररी बुझे हुन्छ सत्य कुरा तीतो हुन्छ 🤔🤭🤗🤗
Very good
दुबई मा सोझा मान्छे लाई ठग्नी मान्छे त गल्ली गल्ली मा पाइन्छ ,,बिडम्बना सबैले प्रामाण राख्न सक्दैनन,चतुर्याइँ गरेर बेइमान हरुले दि दिनै सोझा साझा लाई ठगिरहेका छन!
बेश्यातन्त्रको गतिलो उदाहरण नेपाल हो ! यस्तो कुरा लेख्नु हुदैन ! मैले लेखिन , तपाइँले पढ्नु भएन !
८४ सम्म मा यी प्रदेशहरू सबै खारे गरौ। नेपालमा प्रदेश आबस्यक छैना। नेताहरूलाई नकरी दिएको मात्र हो।
कलौटे जस्तो=बाउ
धमला जस्तो=पत्रकार
केपि जस्तो=प्रधानमन्त्री
दुर्गेस जस्तो = गायक
विजय शाही जस्तो=वैज्ञानिक कुनै पनि देशमा नहोस् भगवान
यी हरुले के चै परिवर्तन गरे र साला प्रदेश खारेज गरम सबै सरकारी भवन बनाम ।
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
-केपी शर्मा ओली 😀😀
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵