रवि दलदलमा फस्दै, थप १ करोड, सम्पत्ति पनि रोक्का । पाथिभरा केबुलकार-माफिया र योगेश कनेक्सन।
Вставка
- Опубліковано 4 лют 2025
- रवि दलदलमा फस्दै, थप १ करोड, सम्पत्ति पनि रोक्का । पाथिभरा केबुलकार-माफिया र योगेश कनेक्सन। SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
श्री स्वस्थानी माताले सम्पुर्ण भ्रष्ट हरुलाइ भस्म गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ड
जाई माता🙏🙏🙏🌻🍁🌹
T
माता की जय जय भ्रष्ट दलाल राष्ट्रघाती समुह नर्क तिर गए गए 🙏🙏❤️
Yes sachi vagwan xn vaney yo line lai priority diyera ra sunun
ए राडिका छोरा ब्लतकारी ,भ्रष्टाचारिहरु रबि दोषी हो भने प्रमाण पुराएर जेल हाल नत्र यसरी दुख नदे।
योगेस भट्टराई, राम कुमारी झाक्री, महेस मुकुन्डे र गगन थापा नराम्रो संग दलदल मा फसियो ।
भित्र हाल्न बलियो प्रमाण छैन, बाहिर निकालौ "सिध्याउँछ" भन्ने डर । अन्तिम अस्त्र भनेकै आर्थिक भार थोपरेर घुँडा टेकाउने प्रयास हो, तर याद गर तिमिहरुका सपनाहरु तुहिनेछन्।✍️🇳🇵🔔🙏❤️मिसन84 🔔🔔🔔
100% Sahi bhanai
यक सचा इमानदार पत्रकार बिरेन्द्र जैरु सर हृदय देखि नमन गरे 🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
यो चोर गठबन्धन सरकारले देश ध्वस्त पारिसक्यो।
यि भ्रष्टाचारि को काम छैन
आज रवि लामिछानेलाई धरौटी १ करोड गर्ने न्यायाधीश लाई उच्च सम्मानका साथ मूमूजि भन्न चाहन्छु। 🙏🔔
रवि लामिछाने दलदलमा फस्दै हैन दलदलमा सिधै फसाए को हो।👈
Rajjya ra nyayalayale annyaya dekhayo
ए न्यायाधीश नाम गरेका जन्तु हो ऋषिकेश नाम गरेका जन्तुकि श्रीमतीको पनि मुद्दामा बहस गर न।
Right 👍👍
हाहाहा कांग्रेस को लोग्ने र एमाले स्वास्नी लाइ साधारण सोधपुछ गरेर दस लाख धरौटी मा एक दिन मा छुट्छन् अनि यसलाई जति सक्दो धरौटी माग गरेर सहकारी ठग रबि हो भन्ने जनतालाई गुमराहमा पारेर सहकारी पिडित लाइ बेवकुफ बनाइ राछ
सहि कुरा
सहकारी ठग्ने कांग्रेस र एमाले अनि जेल रबि जानुपर्ने। सहकारी ठग्ने कांग्रेस र एमाले अनि धराेट रबिले बुझाउनु पर्ने। याे रबि लाई फसाउने खेल हाे
सहकारी सरकार मा भय को ले ठगीे गर्यो रबि लाई दोष अनि फेरि bank ठगीे हुँदैछ किन् कि रवि लाई जेल हाल्छ चोर सरकारले bank धितो कसले दिन्छ चोर सरकार
सत्य तथ्य छानवीन गरि त्यहाँका स्थानीय सरकार प्रमुख, प्रदेश प्रतिनिधि र सिडिओलाई अविलम्ब कार्बाही गरिओस ।
जनता नै खुसी छैनन् भने किना बनाउनु बनाएर पनि बाहिरी देश ले नै हो सञ्चालन गर्ने फाइदा लाने कम्पनी नै हो
सुनसरी बाट रेगुलर❤जयरबि
सत्य र तथ्य धन्यवाद जैरुसर्🙏
रबि लाई योजना बद्ध हिसाबले फसाए।अब भ्रष्टहरुको टाउको काट्न पर्ने बेला भयो।
कार्यपालिका , ब्यवशापिका र न्यायपालिका फगत बेश्यालय हुन् !
100%Right
देश खत्तम भयो ,गलत दिशा तिर लाग्यो भन्ने कुरो स्वतन्त्र विदेशमा दुःख गर्ने युवाले महसुस गर्छन्।
नाफा कमाउने ब्यापारी, घुस खाने नेता अनि घाइते हुने र मारिने सोझा जनता र विचरा गरिव प्रहरी 🤔
प्रसङ्ग: केवलकार
होइन धार्मिक तिर्थाटनलाई पर्यटन भन्नु नै भुल हो ; पाथिभारा उक्लिदा नै वन जङल बाटो भरि फुल पाति धागो ले अभिशेक गर्दै उक्लिनु पर्छ ।केबल कार ले सबै परम्परा बिलुप्त हुने छ । बिकास गर्ने नै हो भने पथिभारा को फेद सम्म पुग्न सक्ने बाटो मा सुधार गर्नु पर्यो ।
पैशा को लागि जे पनि गर्ने योगेश सक्कियो पथिभरा माता ले कल्याण गरून् सब लाइ
पाथीभरा केबुल कार माथिल्लो फेदिभन्दा माथि जानु हुँदैन किनभने माथिल्लो फेदिबाट पाथीभरा माताको दर्शनार्थ जानेहरुले त्यहाँ रहेको देवदेउताहरुको दर्शन गरेर त्यहाँबाट धागो टाँग्दै त्यहाँको रुखहरु, ढुँगाहरु, भिर पहराहरुमा ईस्वरको मन्त्र जप्दै पाथीभरा माताको दर्शनार्थ पवित्र धार्मिक स्थल पाथीभरा माताकोको खुल्ला मन्दिरमा पुगेर दर्शन गरि फर्किने परम्परा भएको हुँदा माथिल्लो फेदिभन्दा माथि केवल कार लानु हुन्न यस बिषयमा सबै सम्बद्ध पक्षहरु बसेर यस पवित्र धार्मिक, सांस्कृतिक र परम्परागत महत्वको आस्थाको धरोहरको उच्च सम्मान गर्दै विकासको गतिलाई पनि कायम राख्दै अघि बढौं अझै सम्भव हुन्छभने काफ्ले पाटीभन्दा तलबाट केवल कार बनाऔं।
हामी सबैको जय होस् ।
ऋषिकेशकि श्रीमती सहकारीको चालक हुन 22 करोड हिनामिना गरेको आरोप छ तर उनलाई १० लाख धरौटी तर सहकारीको सदस्य पनि नभएको मान्छेलाई एक करोड तेरि माचिक्ने सरकार र न्यायाधीश जाँठा
सहि कुरा
😢😢😢😢😢
जयरबि।भगानवानले।रछयगरोन
पाथीभरा मुक्कुम्लुङ को दर्शन गर्न जादा, पुजा गर्न जादा माथिल्लो फेदीमा रहेको माता देवताहरु लाई पुजा नगरी नाघेर गयो भने पाथीभरा माता लाई दर्शन गरेको पुजा गरेको भाकल पुरा हुँदैन ।
100% सहि बोल्नु भएको छ । श्रीप्रसाद लिम्बुले , धेरै धेरै धन्यवाद छ । 👍️👍️👍️👍️👍️🙏
धेरै धन्यवाद छ हजुरलाई बिरेन्द्र सर मुरी मुरी सलाम छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
श्रीप्रसाद लिम्बुज्यूलाई मेरो हार्दिक समर्थन र आन्दोलन को सफलताको लागि शुभकामना ।
समाचार होस् त यस्तो।🇳🇵👏👏
भ्रष्ट , राष्ट्रघाति संसदीय ब्यावस्था असफल ब्राह्मणबादि शाषकहरु का बिरुद्ध तपाईंको सुरुको प्रस्तुति 200% शहि विश्लेषण , देशभक्त , स्वतन्त्र , कुसल पत्रकार बिरेन्द्र जैरु सर🙏🙏🙏🙏
राम्रै कमिसन आउँछ भन्न योगेश भट्टराई ?
बैगुन केटि लाई Rai limbu हरू ले 84ko chunab ma finish गर्नुपर्छ ताप्लेजुङ बाट
ऐतिहासिक तथा प्राकृतिक स्रोत सम्पदा धर्म संस्कृति को दोहन गरेर हुने जस्तोसुकै विकास क्षणिक हुन्छ 🇳🇵यस्ता कार्यलाई प्राथमिकता र प्रसय दिने नालायक भ्रष्ट शासकहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झैता र कानुन को खुलेआम ध्वज्जी उडाएको स्प्रस्ट देखिन्छ । नागरिक का मौलिक हक अधिकार बिरुद्ध जाने विकासले केवल विनासलाई निम्तो दिने गर्दछ चेतनाभया 🇳🇵🇳🇵🇳🇵🙏
सहि कुरा
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ।
Aba amale ra congress le party ekata garnu parxa
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
नेपाली हरु को मूटु को ढुकढुकी जैरु सर 👍👍🙏🙏
बिहान उठेर चोर भ्रष्ट नेता मन्त्रीहरु लाइ रिस को झोकमा नेपाली छाडा गाली अर्पण गर्दै आफ्नो मन लाई शान्त बनाउछु,धन्यबाद
मुर्दा भै सकेको छ नेपाल सरकार के आशा गर्नु
पाँचथर मुकुलुङ्ग बासीहरु हो चन्द्र ढकाल र योगेश भट्टराईको टाउको खुकुरीले प्रत्यक्ष काटेको हेर्ने मन लागेको छ । त्यो दिन पर्खाइमा छु ।
सहकारीको 22 कराेड खाने पाेख्रेल चै उजुरी परेकै दिन 10 लाखमा छुट पाउने। तर १ रुपैया पनि अपचलन नगर्ने रविलाई चै ३ महिना जति दु: ख दिएर 2 करोड 25 लाख धरौटी बुझाउनुपर्ने ? यही हाे समान अधिकार ?? अब जनताले •••••
न्यायलय पुरै खरिद गरिसक्यो सरकारले अब रबि लाई एक करोड होइन फेरि अर्को दुई करोड माग्छन र पनि ०८४ भन्दा यता रबि लाई यस्तै गरि राख्छन सत्य कुरा यहि हो बरु यी वृद्ध हजुर बुवा हरु लाई ती कुर्सी बाट हटाउनु पर्छ अनि बल्ल देस बन्ने सम्भावना छ नत्र यहि वृद्ध बुवा हरुले देस सकेरै छोड्छन
चोरेर खाने ठगेर खाने हरुको लागि मात्र हो मुलुक सहि दिशा तिर जाने
Pativara mata cable cars 🚠 bannu parxa
हो हामी युवाले भबिष्य खाडी तथा युरोप अमेरिका नै हो देशमा बसेर कहाबाट पैसा आउँछ हो😢
सहि कुरा हो
रबिलाइ फसाउने पापी हरुको सत्यनास अबस्य हुन्छ । भगवान ले र भगवान रुपी नेपाली जनताले हेरी रहेका छन ।
श्रीप्रसाद लिम्बु ज्युको कुरा १००% प्रतिसत् सहिछाप।
कुनैपनि हालत मा केबलकार बन्दैन बनाउन हुदैन।धार्मिक स्थल लाई गलत बाटोमा लान मिल्दैन
हामी तपाई को साथ मा छौ
एक दम सही कुरा गर्नु भो बिरन्द्र जैरू सार
बैगुन केटालाई त्यहाको लिम्बु राई हरुले जिताएको फल हो यो
पाथीभरा माता मन्दिर मा केवल कार को आवसेक्ता छैन 🙏🙏
भ्रष्ट सरकार को सेखी झार्न रबि समर्थक जति ले एक ब्याक्ती १०० रुपैयाँ डोनेसन गर्ने वातावरण मिलाईयोस। के गर्छ जनता ले होइन के गर्दैनन् नेपाली जनता ले अब देश को हित चाहने जति एक जुट हुन जरुरी देखिन्छ।
Donesandina tayarxu nirdosko jit hos
जबर्जस्ती सिलन्यस गरेको थियो । मुकुलुङमा
विकास निर्माणको नाममा सरकारले धार्मिक आस्थालाई खलल पुर्याउने काम गर्नु हुँदैन भन्छु म
रवि लाई ठग भन्ने जनता मारा हुन
रवि माथि प्रतिशोध उत्कर्षमा ... अन्याय ले सीमा नाघ्यो ... सञ्चालक संग 5 10 लाख धरौटी माग तर सदस्य नै नरहेका रवि संग 1 करोड ... अचम्म को न्याय भन्ने जस्ता सकारात्मक thumbnail राख्न सक्ला
पाथीभरा मन्दिर मा केबुल कार राख्नु धर्म माथी कुठाराघात हो ।
चन्द्र ढकाल अनि त्याको साम्सद हरुलाइ ताप्लेजुङ घुस्न दिनु हुन्न, जनताको आस्था र प्रकृतिको दोहोन गर्ने यिनिहरुलाइ कहिलेइ त्या आउन नदिउ
योगेश त जताततै माफिया संग मात्र जोडिएको सुनिन्छ। भोलि ठाउँमा पुग्यो भने त भ्याउँछ यसले।
एकदम सहि बुरा , पर्यटन स्थल र धार्मिक स्थलमा फरक छ र यो फरक हुनुपनि पर्छ नत्र भने धार्मिक स्थल केही बर्षमा पर्यटकिय स्थलमा मात्र सिमित रहनेछ ।
रबि दाईलाई जोगि नै बनाउने हिसाबले यो खेल खेलेको हो झोलेहरुले । अब त नेपाल को नाम सुन्न्नु पनि उल्टि आउने लाग्यो 😢
रबि लामिछानेलाई पनि दशैमा बलि दिन बोको पर्सिए जस्तो सुरुमा गृहमन्त्री बनाइदिए अहिले गर्धनमा हतियार राखेको छ तर सत्य ढिलो चाडो बाहिर आएर छोड्नेछ
नेपालको कानुन लुटेरा कांग्रेस र कम्युनिस्टको समर्क्षक।
100%Right
रवि जी त सरैनै लोक प्रिय देखियोनी ! 😅
नेपालका कमुनिष्ट बाहुनले देवी देउता र तिनका स्थान पनि बेचेर खाने भए ।
सब कुरा ठिक छ तर पाथिभरामा केबुलकार लैजानु भनेको पाथिभरा माताको महत्व घटाउनु हो तथा एकजना एमाले को चम्चा लाई धनिबनाउनु मात्र हो । बाटोमा रहेका सयौ पसल हरू उठिबास हुन्छन् ।
त्यहाँको भूगोलमा साह्रै राम्रो तर पनि ठाउँ ठाउँमा धारो र ठाउँ ठाउँमा ट्वाइलेट भएको भए धेरै राम्रो हुन्थ्यो। यो नै भूगोल सौन्दर्य सही छ।
पाथिभरासम्म पुग्न रोडबाट गार्हो छ । फेरी भएको एउटा एअरपोर्ट पनि चल्दैन । ताप्लेजुङबाट काफ्ले पाटी फेदिसम्म पुग्न सिन्डिकेट । काठमाडौंबाट ईलाम हुँदै जम्मा एउटा बस जान्छ । ताप्लेजुङबाट जम्मा एउटा बस छ काठ्माण्डौ सम्म पुग्ने । झापा सम्म पुग्ने टाटा सुमोको पनि सिन्डिकेट छ । भन्नाले ईलाम कटेर पाथिभरा पुग्दा जे मा पनि सिन्डिकेट छ । सबैभन्दा पिडा त्यहिँ छ । धरान तर्फको बाटोपनी सञ्चालन गराउने । र सिन्डिकेट हटाउने सुबिधा दिने तर्फ पनि ध्यान दिनु जरुरी छ । केबलकार त पट्टक्कै आवाश्यक छैन । यो व्यापार हो आवश्यकता हैन ।😎😎
सरकारले फसाउदैछ रबि लामिछानेलाई स्पष्ट छ त😅
❤ रबि पछि गगाण थापाकाे पालो जय नेपाल
हे दैव हाम्रो देश को भ्रष्टाचारीहरुलाई पाथिभरा माताले बिनास गरुन जय गोरखकाली माता जय रक्त कालि माता
एमाले र कांग्रेस त जुत्ताकाे माला लगाउन मात्रै लाएक छन । एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
केवलकार बनाउदा एक लाइ मात्र फाइदा हुनेहो नबने धेरै बेवसाए गर्नेलाइ फाइदा हुनेहो।
महेश बस्नेत ले कानुन बनाएर news24 nepal लाई तह लगाउछु भनेको छ कि तेसले बोलेको कुरा नियालेर सुन्नु भएन।
ओलि प्रचण्ड देउवा जस्तै 100 जाना नेता कर्मचारी लाई जेल हालेर रविलाइ जसरी घुमाएर धरौटी माग गर्ने हो भने देसको सबै रिण तिर्ने रकमजम्मा हुने छ सबैमा चेतना भया?
सर्वेक्षणमा सबैको चासो हुदैन, परिणाम त्यस्तै हो ।
सरकारकाे नियत रबि बिरुद्ध गलत छ।हाेचुवाकाे भरमा अदालतले धराैती मागेकाे छ।
यो देश बिश बषॅ अगाडी देखीनै नब्बे % खराब अवस्थामा रहदै आएको हो
Jaya ghanti jaya youbaa jaya rabi sir jaya birendra sir jaya youbaa jaya rabi sir💖💖💖🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
धार्मिक स्थललाइ आर्थिक आम्दानीको स्रोत भन्ने धर्मका ठेकेदारहरु प्रती गहिरो खेद छ।
Dhanewad News24 lai
पवर्तामा पनी माछापुच्छे सहकारी गायव छ् राज्य ले नीकासा गरी न्याय होस
सिधै फसाएको छ यो पुरै राज्य लागेर😢😢
रवि दलदलमा फस्दै, थप १ करोड, सम्पत्ति पनि रोक्का । पाथिभरा केबुलकार-माफिया र योगेश कनेक्सन !!! Tapan
Jay Rabi sir 👏👏👏
केबलकार बन्दा दर्शक लाई सहज हुन्छ सहमति मा आएर केबलकार बन्दैमा भगती रिसाउनु हुन्न
Thanks birendara ji
पाथिभरामा केवल कार भएको राम्रो हो! केवल कार भए बुडा पाका हामि जस्ता सबैले दर्शन गर्न सकिने थियो ! मेरो मघचाहि केवल कार बनोस! केवल कार बनोस भन्ने जतिले कमेन्ट मा माग गरुम
यो सिधाकुरा जनतामाझ समाचार कार्यक्रम नै साम्प्रदायिक हो अनि मुकुमलुङ्गकाे हकमा यस्ले कुनै महत्त्व राख्दैन ।
यो सरकार बाटनै सडेन्त भयो रबि फसाउछु भन्ने ले आफुपनि फसिन्छ भन्ने हेकारहोस
Good job bro thanks 4 news n video.
पर्यटक स्थलमा जो पनि पुग्न सक्छ। तर धार्मिक स्थलमा धर्मसँग सम्बन्धित आस्था भएको मान्छे पुग्छ एउटै भकारीमा राख्न हुँदैन। धान र तोरी एउटै भकारीमा राखिँदैन तर तरकाली पकाएर मिसाएर खान्छ।
Great journalism ❤❤❤🎉🎉🎉
पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन।
चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्।
मनकामना केवल कार बाट केही सिक्नु पर्यो।
यो सरासर धार्मिक अदिक्रमन्!
निर्दोष वाई बैनी छोरा छोरी हरुलाई यो बलत्कारी ब्रहृम को चोरी सरस्वती को पूजा गर्न सिकाउँछ र लाउँछ । अनि कसरी वैज्ञानिक विज्ञान बिग्गे हरु हुनु यो नेपाल देश मा। यो एकल नस्ल भादी यो बिदेसी बिगारी भतुवा हरुको राजनीति र हिन्दु संस्कार चाईदैन हाम्लाई। यो बुद्ध भूमि हो जय नेपाल 👍
गगन को किर्ते कागज को भर मा न्यायाधीश को फैसला गलत है
सलाम छ जैरु सर काे टिम लाई 🇳🇵🙏 नेपाल मा सबै झाेले नेता भ्रष्टाचार गराे धलौटिमा छुटाे सबै गठ छि छि छि
जसरी भयपनि रबि लाई फसाउनकाे लागि सम्पुर्ण शक्ती परिचालित भयकाे पुस्टी कारण १ कराेड धराैटी माग्नु नै जनताले बुज्नेमाैका पाय
विश्वमा सबै भन्दा धेरै नेपालमा भष्ट्रचारी छन्
धरौटी भनेको के हो ? धरौटी को पैसा कस्लाई जान्छ बरु धरौटी को पैसा थोरै थोरै पैसा फसेको हरु लाई दिय हुने बरु चोर नेता हरु😢😢
Sachhi dharauti vaneko k ho tha xainna ra laxmii dharauti vaneko jwani paisha Bank ma sachiko lagi rakheko ho taki tyo aaropi tarik bokna adalat le bolako bela aai rakhosh vaner ani jaba muddako xinofano hunxa galti vaya kanun anusar jell janxan galti na thahariya chokhiyar bahir aauxan rakheko dharauti firta hunxa
Good real strong presentations Birendra sir