यात्रा हुम्लाको || यस्तो छ हुम्लाको अवस्था || NEPAL TELEVISION

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #humladistrict #Allabouthumla
    Humla is considered one of the most remote and isolated regions in Nepal, reachable only by foot or small aircrafts which are irregularly landing in the district head quarter, Simikot. It is situated high in the Himalaya, in the Karnali Zone.
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस: / @nepaltelevision
    Visit our Website: ntv.org.np/
    Facebook: https: // neptv2041/
    Twitter: https: // TelevisonNepal
    Instagram: / nepaltelevision_2041

КОМЕНТАРІ • 590

  • @sushantrimal1122
    @sushantrimal1122 5 років тому +57

    यस्तो राम्रो ठाउँ नेपालमा जन्म दिनुभएकोमा भगवान प्रती आभारी छु। रहर छैन मलाई अमेरिका र लन्डन घुम्नलाई रहर छैन मलाई त्यहाँको पिज्जा खानलाई । रहर छ त मलाई यिनै नेपालका हिमाल हेर्दै फापरको रोटि खानलाई। धेरै धेरै धन्यवाद नेपाल टेलिभिजन परिवार प्रती यस्ता नेपाली भुमी र सम्पदालाई हामी माझ देखाइदिनुभयकोमा।

    • @rambasnet6888
      @rambasnet6888 4 роки тому +4

      शुसान्त जि सहि भन्नू भयाे जीवन तेहा सफल हुन्छ जहाँ सान्ति मिल्छ स्वर्ग जस्ताे नेपाल देश लाई घुसखाेरि पिपासु नेताले कहिलेहि माथि उठ्न दिनेभयनन् वाह मेराे देश सुन्धर सान्त विशाल छाति भरि गर्भ काे महुसुस ले फुलेर अाउछ जय नेपाल जय पशुपति नाथ जय गाैतम बुद्ध जय मात्रि भुमि जय हाेस हुम्ला बासि जनताकाे धन्यव🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @manale7742
      @manale7742 3 роки тому

      By NC

    • @raiamita8268
      @raiamita8268 4 місяці тому

      Eh hapta basnus hajur tha paunuhunxa

  • @somritienarashresta2255
    @somritienarashresta2255 3 роки тому +61

    Beautiful. I really love Nepal from Sikkim

  • @kirat102
    @kirat102 5 років тому +108

    कति सुन्दर रमाइलो छ हाम्रो देश भिडियोको लागि नेपाल टेलिभिजन प्रति नमन अझै यसैलाई इङलिस मा ट्रास्लेट गर्दा अति उत्तम हुन्थ्यो ताकी साराले बुझ्न सकुन् र घुम्न आउन्

  • @user-wh4ju4nw8j
    @user-wh4ju4nw8j 4 роки тому +17

    आहा कति सुन्दर शान्ता गाँउ ।👌👌👌 मलाई त एकदिनको यात्रा गर्नु परे नि थकान लाग्दैन थियो होला यति राम्रो गाँउमा ।यात्रा पनि मिठो, भोक पनि मिठो, भोजन पनि मिठो ,अनि रातको निन्द्रा पनि मिठो।😍

  • @premalama188
    @premalama188 4 роки тому +2

    अति प्राकृतिक सुन्दर देश नेपाल एक चोटी गुम्न जान मन लाग्यो।

  • @premale3215
    @premale3215 5 років тому +36

    अति नै सुन्दर मेरो नेपाल
    रोग लागेको यो ठाउँ मा गए पछि निको होला जस्तो प्राकृतिक सुन्दरताले भरिएको मेरो नेपाल

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 роки тому +2

    आहा कति सुन्दर मेरो देश नेपाल😍😍त्यस्माथी हुम्लाको मनोरमता वावो❣️❣️❣️

  • @sureshshishir7218
    @sureshshishir7218 4 роки тому +1

    आहा.. कति राम्रो हरियाली मनमहोक डाडा पाखा छ्हरा हरु खोला नाला सुन्दर गाउघर गोरेटो अनि तेइ सुन्दर झरना को पानी जस्तै सफा मन भयको गाउले हरु सबै दृश्य देख्द मन नै प्रफुल्ल भयो एक्दम राम्रो भिडियो

  • @sroffical3720
    @sroffical3720 3 роки тому +9

    Heaven in myth
    nepal is real😍
    really proud to be a nepali 🇳🇵

  • @bestnepal5835
    @bestnepal5835 4 роки тому +2

    म मेरो देशको नागरिक हुनुमा ठूलो गर्व लाग्छ,छाती ठुलो भएर आउँछ,जुन स्वर्ग जस्तै।तर हाम्रो राजनीति अवस्था देख्दा मेरो देशको भविस्य बिग्रीने देख्छु र मुटु भक्कानिएर आउँछ। i love so much nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
    धन्यवाद NTV Team laai

  • @sunitaphuyalchaulagai6655
    @sunitaphuyalchaulagai6655 3 роки тому +2

    नेपालका अन्य यस्तै प्राकृतिक क्षेत्र , धार्मिक ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रका बारेमा पनि वृत्तचित्र भैदिए आभारी हुने थियौं ।

  • @lukehebrew_official777
    @lukehebrew_official777 7 місяців тому

    धन्यवाद! नेपाल टेलिभिजन|‌ तपाईंको यस किसिमको यात्रा संस्मरणको निम्ति|🇳🇵❤️❤️❤️🇳🇵

  • @Hari-te5gf
    @Hari-te5gf 4 роки тому

    धन्यवाद पत्रकार मित्रलाई अोझेलमा परेको ठाउलाई कठोर यात्राका बाबजुत क्यामारामा कैद गरि सबैलाई देखाउनु भऐकोमा।

  • @travellermebiren
    @travellermebiren 4 роки тому

    सबैलाई मन मोहक बनाउने हुम्ला केबल प्रचारप्रसार को कमिले मात्र पछि परेको हो....... तेसैले हामी सबै मेलेर यस्को लागि लागिपर्नु आवश्यक छ...... thank you Nepal television team

  • @sridanisdanis1824
    @sridanisdanis1824 3 роки тому +5

    My love country nepal..my from indonesia...neval beautiful

    • @hemrajghimire1571
      @hemrajghimire1571 3 роки тому

      You are must welcome to Nepal

    • @hemrajghimire1571
      @hemrajghimire1571 3 роки тому

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому +35

    कति सुन्दर छ हाम्रो देश नेपाल यस्ताे सुन्दर्ता सायद अरु देशमा छैन तर दुख्ख लागेर अाउँछ यस्ताे स्वर्ग जस्ताे हाम्रो देशमा Mcc पास गरेर देशलाई धरापमा पार्ने कुरा गर्दैछन हाम्रो देशका नेता भनाउदा हरुले

  • @binodstha9684
    @binodstha9684 3 роки тому

    धन्यवाद तपाईं हरुलाइ नेपालको यो सुन्दर दिर्स देख्नपायेकोमा। अरुपनी रमणीय ठाउको भिडियो बनाउनुहोला हाम्रो देशको सुन्दरताको प्सन्सा सबैले गर्नेछ ✋✋✋✋

  • @deepenkhattri6256
    @deepenkhattri6256 2 роки тому

    कति रमाइलो होला यो ठाउँ घुम्न पाए जीवन सार्थक हुने थियो 😘😘😘😍😍😍🥰🥰🥰

  • @naturelover364
    @naturelover364 4 роки тому +6

    Beautiful.love from uttrakhand india

  • @yadhavdhital6822
    @yadhavdhital6822 3 роки тому +2

    हामी नेपाली को स्वर्ग जस्तो देश

    • @durgafaben2352
      @durgafaben2352 3 роки тому

      वाव मेरो देश नेपाल कति सम्भावना बोकेको छ यो ठाउँले ।

  • @prakashrokaya2651
    @prakashrokaya2651 4 роки тому +3

    लुकेर बसेको हुम्लालाई बाहिर चिनाउनु भएको मा धन्यवाद हजुर हरुलाई 👍👍

  • @nirmalapantadahal4927
    @nirmalapantadahal4927 4 роки тому +4

    कति सुन्दर छ मेरो देश ।

  • @rajlimbu9049
    @rajlimbu9049 4 роки тому

    आहा! साच्चिकै मनमोहक लाग्यो। राज्यले यस्तो ठाउँहरूमा लगानी गरिदिए कति राम्रो हुने थियो ।यस्ता पर्यटनका सम्भाना भएका कयौ पर्यटकीय स्थलहरू ओझेलमा परेका छन तर यता तिर राज्यको खासै चासो देखिँदैन।हाम्रो देश स्वर्ग भन्दा कम छैन्। त्येसैले त म नेपाली हुँ भनेर गर्ब गर्ने गर्छौँ।

  • @laxmiparajuli5809
    @laxmiparajuli5809 2 роки тому

    धन्यवाद नेपाल टेलीभिजन 🙏🙏हुम्ला घुमाई दिनु भयको मा🙏

  • @tukbahadurpuri122
    @tukbahadurpuri122 4 роки тому +1

    यति सुन्दर ठाउ परमेश्वरले बनाएको ठाउमा परमेश्वरको सुसमचार पुराउन सके कति आशिषित हुन्थ्यो होला त्यो ठाउ

  • @kishworkafle2325
    @kishworkafle2325 4 роки тому

    यति सुन्दर मेरो देस मैले सोचेको थिय अरु देस घुम्न जान्छु भनेर तर अब जादिन आफ्नै देस यति स्वोर्ग छ किन जाने अरु देस धन्यवाद सिस्टर यति राम्रो भिडियो बनाउनु भयो

  • @BiswasdipTIGELA
    @BiswasdipTIGELA 4 роки тому +8

    Very beautiful scenery. I really enjoyed with this documentary. Thanks entirely team

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 роки тому

    प्रक्रितिको अनुपम छटाले भरियको स्वर्ग भन्दा प्यारो मेरो जन्मभुमिको द्रिस्यले क्षणभरकै लागि भएपनि प्यास मेटाएको छ धन्यबाद भिडियो तयार गर्ने मिडियालाई ।

  • @user-bl6om6so1x
    @user-bl6om6so1x 4 роки тому +1

    अति रमाइलो ठाउँ नेपाल एक राम्रो ठाउँ छ म

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому +28

    मिडिया बाट नेपाल सरकार पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गरियोस् हाम्रो नेपाली भूगोलको धार्मिक क्षेत्रमा सडकको यातायातको हाेटलकाे सँच्चार क्षेत्रमै परिवर्तन बिकाश अतिरिक्त छ हाम्रो नेपालीको भूगोलको महत्त्वपूर्ण शिक्षा ज्ञान र स्थानीय तहको परिवर्तनको खाँचो केन्द्रीय सरकारले जिम्मेवारी अतिरिक्त लिनुपर्छ।हाम्रो देश नेपाल बिश्वब्यापी अत्यन्तै शुन्दर प्राकृतिक छन् लाखौंलाख पर्यटनको क्षेत्र नेपाल सरकारले सुबिधाजन्य सेवा दिनु नसकेको कारणबाट अहिलेसम्म अाेझेलमा नै बिलाउनु बाध्यता भएको छन् पुर्वी नेपाल देखि पश्चिमी नेपाल सम्मै दुरदसा एउटामात्र हो नेपाल सरकारले शहर केन्द्रीकृत बिकाश योजना गम्भीर गल्तीको कारणबाट लाखौंलाख सम्भावनालाई चरम दुर्गममा सास्ती दिएको छन् गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ

  • @shivaadhikari9458
    @shivaadhikari9458 2 роки тому

    धेरै राम्रो लाग्यो धन्यवाद दृश्यको लागि

  • @dipinvlog7091
    @dipinvlog7091 4 роки тому +14

    Thank u uploading video Nepal televeition .♥️♥️♥️

  • @pramodbhiyal19
    @pramodbhiyal19 4 роки тому +7

    Wawa kati swarga vanda kam,xaina mero janmavumi humla tq so much nepal tv lai

  • @gsp8642
    @gsp8642 4 роки тому +1

    कति सुन्दर मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @milansapkota_youtube
    @milansapkota_youtube 4 роки тому +2

    Promote Nepal to the world💓💓💓💓✌️✌️✌️✌️This generation will develop Nepal

  • @user-ez7og7ud3f
    @user-ez7og7ud3f 4 роки тому +1

    मेरो देश मेरो गौरब
    जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵♥️❤️

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 роки тому

    आहा मेरो देश, भगवान को उपहार।।। भगवान ले सधै रक्षा गरुन।।

  • @bijayrai9449
    @bijayrai9449 4 роки тому +13

    Nepal has plenty of beautiful and interesting places which needs to be promoted for the benefit of local people, communities and tourists. NTV should produce more video like this and upload on UA-cam. Well presented and produced. I thoroughly enjoyed it. Thank you.

  • @dearex5279
    @dearex5279 4 роки тому

    मनै देखि धन्नेवाद नेपाल टेलिभिजन 🙏🌹

  • @MinaSingh-sb8zm
    @MinaSingh-sb8zm 2 місяці тому

    आहा कति सुन्दर नेपाल जय नेपाल

  • @mynameismkg21
    @mynameismkg21 3 роки тому

    यति सुन्दरछ मरो देश गर्भ लाग्छ मलाई ।
    नेपाल नेपाल नेपाल भन्न मन लाग्छ मलाई !
    हे आमा नेपाल तिमीलाई संसारकै रानी बनाऊला भन्नै पर्दैन
    आफैमा सुन्दर छिन् मेरी आमा नेपाल ।
    बिगारे त केबल लेन्डुप दोर्जे जस्तै देश् द्रोही ले !

  • @tiktokshort2059
    @tiktokshort2059 3 роки тому +1

    I love my birthplace Humla💖💖
    Proud to be humli💖💖💕💕

  • @shantilimbu7593
    @shantilimbu7593 3 роки тому +1

    Xo beautiful nepal ❤️👍👍❤️ from India

  • @vijaybalasara1577
    @vijaybalasara1577 3 роки тому +1

    i love nepal, really i saw god gives very much beauty holly Place and heart of world's
    i salute nepal & their culture

  • @momomagar5360
    @momomagar5360 3 роки тому

    राम्रो हुम्ला सुन्दर हुम्ला जय नेपाल । नमस्कार झोर्ले ।।

  • @TechnicalAngat9667
    @TechnicalAngat9667 4 роки тому +9

    Humla is a amazing place in the nepal i love humla

  • @benkumarrai2769
    @benkumarrai2769 2 роки тому

    मनै लोभ्याउने सुन्दर भिडियो एकदमै मन पर्यो👍️

  • @renukamagar3537
    @renukamagar3537 4 роки тому +4

    कति सुन्दर ठाउँ

  • @suryakhadka6758
    @suryakhadka6758 4 роки тому +6

    Amazing wawawa but ful place i love nepal

  • @hemlimbu4083
    @hemlimbu4083 4 роки тому

    अति सुन्दर दृष्य साथमा हजुर को बिउटिफुल एक्सप्लेन मिठो आवाज सारै नै आनन्द लाग्ने जति सुन्यो सुनि रहु हेरि रहु लग्ने तपाइ को अरु य्स्ता राम्रो राम्रो भिडिओ फेरि नि ल्याउनु होला धन्याबाद नमस्ते 🙏🙏

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 роки тому +1

    Wow beautiful xa hai kati ramro thau hamro Nepal🇳🇵🙏

  • @rajbahadurrokaya1178
    @rajbahadurrokaya1178 3 роки тому

    मेरो जन्म ठाउँ प्यारो गाउँ हुम्ला सिमिकोट

  • @MrNarak
    @MrNarak 3 роки тому +1

    Beautiful our country Nepal and we Nepalese. I feel proud and blessed.

  • @itk4391
    @itk4391 4 роки тому +2

    Sachii naii atii sunder lagyoo sayad yo yatra ma mah pani sangaii yatra garnii aabasar pako vya dheraii lucky feel garthiya but vdo herera vyara ni tii sunder thau haru aafaii pugeko mahasus gare

  • @bhaktashahi6224
    @bhaktashahi6224 5 років тому +3

    dhanybad nepal television time lai tapai haru la dhari dhuka garyra vaya pani humla jasto valig ko video banaomu vo

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +140

    दुई चार दिन कहिलेकाही घुम्न जानेलाई हो स्वर्ग लाग्ने। एक महिना मात्रै बिताएर हेरौं त यो बयान गर्नेले नै अब म कहिल्यै आउदिन भन्नेछ।

    • @milanpoetrycentre7092
      @milanpoetrycentre7092 4 роки тому +9

      Malie kahi lagdiina basako 15 basa vo😎😎😎😎😎

    • @Zhu266
      @Zhu266 4 роки тому +2

      😁

    • @buddhigurung5297
      @buddhigurung5297 4 роки тому +8

      My dear friend visit and living means different meaning . I know living their life is difficult

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 роки тому +7

      @@buddhigurung5297 myself i am living in remote rural area of Nepal because i love nature. honestly I hate city life because of polution, crowd, crimes and their thug life. But if you study deeply those people who come from city to remote area for few days they love and appreciate definitely but if they spend long time they cannot adjust there because of lack of modern facilities as well as geographical difficulties. what i said in my first comment, i have witnessed this types of voices from many people who visited remote areas .

    • @prempun528
      @prempun528 4 роки тому +2

      सहि भन्नु भयो मान्छेको जुनी हैन सोच्नु पर्छ न शिक्षा न पौष्टिक खाना बिजोग छ त्यो जस्तै ठाउमा म पनि हुर्केको एक महिना बिताएर हेर्नू बल्ल स्वर्गको टुक्रा हुन्छ

  • @Creced
    @Creced 4 роки тому +4

    Wish I could understand the language, but the video is fascinating even though I can't understand the commentaries. Thank you.

  • @AAbhayez
    @AAbhayez 4 роки тому +6

    Humla is a gate way to heaven. "Visit Humla 2020".

  • @santoshbc2560
    @santoshbc2560 4 роки тому +1

    Waa manai Ananda vayo yo dristy dekhna pauda thanks all team

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 4 роки тому

    सारै सुन्दर रैछ मनमोहित हुने ठाउ

  • @sultanansari2568
    @sultanansari2568 4 роки тому +1

    Ati sundar hamro Nepal I love nepal

  • @sarojsinghrajput679
    @sarojsinghrajput679 3 роки тому +4

    Excellent...it has been elaborated everything except travelling cost .

  • @deepakpoudel2253
    @deepakpoudel2253 4 роки тому

    सुन्दर मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jg5qy1wv4h
    @user-jg5qy1wv4h 4 роки тому +4

    ल अरु पनि यस्तै रमणीय स्थान को भिडियो हाल्नु होला ।

  • @user-fp3tt7or9d
    @user-fp3tt7or9d 4 роки тому

    वावा अति सुन्दर अत्ति रमणीय ठाँउ

  • @birju4333
    @birju4333 4 роки тому +1

    Video herda majja ayo. Jai Nepal 🇳🇵.

  • @acharyaji7005
    @acharyaji7005 3 роки тому

    मेरो प्यारो राष्ट्र। जय चन्द्र सूर्य।।

  • @wasimnoori6308
    @wasimnoori6308 4 роки тому +3

    Amazing and real clip, requesting you to add English subtitle in it, it will be great for world wide tourism.

  • @pysrai
    @pysrai 4 роки тому +1

    I think it is my fortunate to watch this video. Very enchanting natural beauty of Nepal. The narration of your programme is very informative. Lots of thank for uploading this video.

  • @user-cy2ne9pn5e
    @user-cy2ne9pn5e 4 роки тому

    असाध्यै राम्रो लाग्यो।युरोपेली मुलुक पोर्चुगल बाट कोरोना लकडाउन बिसं २०७७/०१/१४ गते।इसं 2020/04/26 मा।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Рік тому

    सबै ठाउँमा गाडी पुर्याउन हुँदैन किन कि हिड्दै जानुको मज्जा बेग्लै छ भ्रमण मा तर स्थानीय को लागि यातायात आबस्यक चै छ ।।।हाम्रो नेपाल प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली हुनुमा सधैं गर्व छ।।।राजा आउ देश बचाउ

  • @Cazry3
    @Cazry3 3 роки тому

    सुन्दर मेरो देश नेपाल ।।👦👩‍⚕️

  • @dineshphadera5504
    @dineshphadera5504 3 роки тому +1

    Thanks for exploring my district Humla..!!!❤❤

  • @MohanBChand-dj3st
    @MohanBChand-dj3st 4 роки тому

    यति राम्रो भिडियोको लागि नेपाल टेलिभिजन, अन्जना जी लगाएत सम्पूर्ण टिमलाई धन्यवाद । अनि मलाई चै नाम्खा गाउँपालिका को अध्यक्ष ले भन्नु भएको कुरा जस्तै बारम्बार फुटीरहने हिमताल को बारेमा अलि जान्न मन लाग्यो, तेस्को रोकथाम को लागि कै गर्न सकिन्छ कि !

  • @HillyNepalcom
    @HillyNepalcom 4 роки тому +1

    धेरै सुन्दर ठाउँ रहेछ!

  • @rajurawat5255
    @rajurawat5255 4 роки тому +2

    Paheelo pali nepal ko yo drisya haru rah xu,sapai kura milai ra nikai ramro khoola pahaadi aru taya ko manxe dhani na bhayere pai khusa xa🌺🌻🌼🌺🌻🌼

  • @jayabohora
    @jayabohora 4 роки тому

    यति सुन्दर नेपाल छ खोई बिकाश नेताको बोली मात्र र भ्रष्ट्रचार मात्र

  • @motipariyar6209
    @motipariyar6209 3 роки тому

    धेरै धेरै धेरै राम्रो

  • @sunilshrestha1163
    @sunilshrestha1163 5 років тому +11

    Thank you Nepal Television for uploading travel video.

  • @upendramahatara7081
    @upendramahatara7081 3 роки тому

    धेरै राम्रो हुम्ला जिल्ला

  • @19founting
    @19founting 4 роки тому +5

    the presentation still looks and feels like 80s..grow up NTV, all the best...

  • @rajesgiri2839
    @rajesgiri2839 4 роки тому

    रोड खुले नेपाल कै सबै भन्दा सुन्दर ठाउँ घुम्ने लायक डोल्पा र हुम्ला रैछ

  • @prempun528
    @prempun528 4 роки тому

    जानकारी विडियोको लागि धेरै धेरै धन्यवाद म्याडम् हजुरहरु जस्ता सेवा सम्पन्न ठाउँ मात्र देखेकोलाई होला स्वर्गको टुक्रा यो स समय सम्म रोड देख्न नपाउने ठाउँ जाडो जुका बालीबोट जाडोले नफल्ने के हालत होला सोच्नौ जुरो हो किनभने म पनि दुर्गम लेखमा जीवन बिताएको मान्छे हुँ। हिउँले निमोनिया पिनास र अनेक थरी रोग लागेर न मर्नु नबाच्नु भैएको छ।

  • @princebista7874
    @princebista7874 3 роки тому

    Wo Wow So beautiful please i love nepal👌👌🇳🇵🇳🇵🇳🇵❤️❤️😱😱😱

  • @Nepalicottage
    @Nepalicottage 4 роки тому

    कति सुन्दर यो ठाउँ हुमला

  • @sharathisharma4071
    @sharathisharma4071 4 роки тому +1

    Very Very nice beautiful Nepal.welcome visit.

  • @sanukavya7519
    @sanukavya7519 4 роки тому +1

    Nepal television KO travel documentary ramro xa santa no unnecessary loud back ground good
    explaination Pani simple ramro 👏👏👏

  • @anilrai7041
    @anilrai7041 3 роки тому

    Wow riyal sworga ho humla sarai ramdya sundar isthan jai Nepal 😍🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤💌👬👬👬👬👬

  • @kumarrana543
    @kumarrana543 3 роки тому

    आहा कति राम्रो ठाउ मनै थाम्नु सकिन

  • @chhantyaldipak1649
    @chhantyaldipak1649 4 роки тому +11

    आहा साच्चिकै कति सुन्दर छ हाम्रो नेपाल

  • @nabarajgiri8298
    @nabarajgiri8298 4 роки тому +1

    Wow very nice my country nepal...

  • @goodnews2565
    @goodnews2565 4 роки тому +3

    Wow very nice village of Nepal 🇳🇵🇳🇵🇳🇵🌺🌺🙏🙏

  • @sameerac1289
    @sameerac1289 4 роки тому +1

    Thank you sis humla ko tyasto kathin yatra garera manoranjan dinu vayako ma

  • @rabintharu350
    @rabintharu350 2 роки тому

    Bayan garna pani nisabda banaune kati sundar cha hamro humla l love humla

  • @KamalKumar-uv8ni
    @KamalKumar-uv8ni 4 роки тому +1

    I Love Neppal

  • @takobhjung8100
    @takobhjung8100 4 роки тому +3

    I badly miss my homeland... amazing place

  • @gsmtelecom7339
    @gsmtelecom7339 3 роки тому

    धेरै राम्रो

  • @herochetri008drn9
    @herochetri008drn9 3 роки тому +2

    प्राकृति रुपमा कति सुन्दर हाम्रो नेपाल #चोर नेताहरुको कारण ले गर्दा आज मेरो देश
    हर छेत्र बाट पछी परेको छ 🇳🇵🇳🇵🇳🇵
    ##हाम्रो नेपाल राम्रो नेपाल ##like here👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

  • @LT_88
    @LT_88 4 роки тому +4

    Nepal is 8th wonder in the world !!! I think Nepal govt and Related Organisation are Aware and focused in Development and Connectivity or Many other Facilities for theses types of Valuable tourist attractive designation .

  • @rairuth1014
    @rairuth1014 2 роки тому

    Wow so sunder hamro des 🇳🇵 Nepal👌