sachhikai sambu dai tapaiko geet sunda yti mitho nindra lagxa man ma ananda xauchha yo birano thaumo veaa pni afnoi thauma xu jasto anuvab hunxa...really nice song ...
उषाकिरण दिदी छुट्नु भएछ दुख लाग्यो । तीन दशक अगाडि पुर्बेली लोकगीतमा शम्भु राई र उषाकिरण अधिकारी सांगीतीक आकासका नक्षत्रका रुपमा हुनुहुन्थ्यो ! ओल्ड इज गोल्डनै हुन्छ जे भनेपनि ❤️🎼🙏
आदर्णिय शम्भु राई दाई म बालपन देखी नै हजुरको पुर्वेली भाका सुन्दै आई रहेको छु। हजुर एक मात्र पुर्वी नेपालको मत्र नभई नेपाल लगायत विश्वको कुना कुनामा हजुरको गितहरु बजिरहेको विश्वा गर्दछु ।
🇳🇵 नेपाली साङ्गितिक आकासमा नेपाल को पुर्ब बाट धुर्ब तारा जस्तै उदाउनु भै यात्रा सुरु गर्नु भएको हो । सफल गायक को नाम लिनु पर्दा गायक तथा सङ्गीत कार सम्भु राई अजम्बरी पायका छन उहाँ का कृति ले। त्येसैले त उहाँ र उहाँ का सहयोगि साथ मा हात फैलाउने सम्पुर्ण कला र गलाका धनी हरु लाई 🇳🇵🇳🇵सलाम 🇳🇵🇳🇵गर्दछु । # गित सङ्गीत कहिलै पुरानो हुँदैन ।त्येसै ले हेर्नुहोस यस्ता कृतिले काहा सम्म गर्दा रैछन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म सानो छदा मेरो दाईहरूले सम्बु राई दाई सत्यकला राई दिज्यु पर्वती राई दिज्यु को गितहरू सुन्नुहुन्थ्यो साह्रै मिठो लाग्थ्यो आज आएर मैले खोजि खोजि सुन्द त झनै रमाइलो राम्रो लाग्यो यि स्वर का धनि दादा दिदिहरू लाई एक मुष्ट धन्नेबाद & Love you so much ❤️💗💗💗💗💗💗💗
धेरै राम्रो collection यी गितहरु सुन्दा आखाबाट आसुहरु रोकिएन २०५७/५८ सालमा तिहारमा नाचेको याद आयो त्यो भन्दा पनि दु:खको कुरा के भने यी गितहरुमा नाच्ने मेरो जोडीहरु २/३ जना स्वार्गबाँस भए..जब जब यी गितहरु सुन्छु आँसु आउँछ .....time is tide wait for non....
Aama deusi ma gaunuhunthyo hamro gauko manxeharule HAWAI JAHAJ GIRAN vanne git but maile first time real ma sunna pauda kati ramailo lagyo!!! All songs are awesome👍👌👍
आलुदमचना भन्ने गीत मैले आजभन्दा २०,२५ बर्ष अगाडि नै सुनेकाे हुँ याद छ। म १०,११ बर्ष जति उमेरकाे थिएँ हाेला मेराे गाउँमा बिहेमा प्राय यहीँ गीत अडियाे क्यासेटमा बजेकाे सुनेको हुँ। त्याे भन्दा पनि हाम्राे गाउतिर चण्डिपुर्णिमा र माघेसंक्रान्तिमा राति बजार मेला लाग्थ्याे त्याे बजार भर्न गाउकाे दाइ दिदीहरु सबै जना मिलेर ५०, ६० जनकाे समुह गीत गाउदै मेला भर्न गएको म पनि पछ्याएर गएको बेला सुनेकाे हुँ आजपनि याे गीत त्यतिकै चर्चित छ ।म बिदेस बाट घर छुट्टिमा जाँदा यहीँ गीत तिहारमा बिहेमा बनभाेज कार्यक्रममा यहीँ गीत बजीरहेकाे हुन्छ जति सन्याे झन झन सुनाै सुनाै लाग्ने आदर्णिय गायक शम्भुराई ज्युकाे स्वरमा याे गीत सुन्न एकदमै आनन्द लाग्छ जति सुने पनि धित नै मर्दैन ❤️❤️❤️
भनेर भनी सक्ने वयन गर्नै सकीन म त सम्भु दाईको गाना कीनकी उहाको गाना मेरो कानमा होईन मनमा आवज घुसीन्छ आज परदेसमा भयेनी गाउमा पूराउनू भो मलाई धन्यवाद दाई सम्भू
शम्भुराईका गितहरु सुन्दा अझै पनि मेरो गाँउको को याद आँउछ तर आजकालका गितहरु चाहि त्यति मन छुने हुनसकेको जस् े लाग्दैन । अझ पुराना गितहरुलाई रिमेक गरेर नयाँबनाएका गितहरुत मलाई सुन्न नै मन लागेन सवै गितहरु र्याप भएजस्तो पो लाग्छ । पुरानलाई संरक्षण गरौं नयाँ त नराम्रो भयो । किन हलो काटि मुंग्र बनाउने, अकवरी सुनलाई कसि लाउनु पदैन, रिमेक गदैमा राम्रो हुदैन ।
यो गित हरेक दिन अनि नसुनी निन्द्रा नेई लग्देइन सुत्ने बेलामा जैले सुनेर सुत्छु अनि मजाले निन्द्रा लाग्छ best is purbeli song भोइस king हौवा and सेवारो 🙏🙏🙏
आदरणीय साम्भु सर को गित आउने पुस्ताहरुले लाखौ बर्स सम्म पनि सदाबहार सुन्ने छ।आजकलको गित 1 महिना हिट भै लोप भयेर जान्छ।तर सम्भु सरको गित लाखौ बर्स सम्म पनि ताजा हुनेछ
जीवन जसरी नयाँ हुदां जवानमा रमार्इलाे हुन्छ त्यसरीनै सगींत पनि पहिलाकै रसिलाे छ । अाजकल त गीतकाे नाममा हल्ला मात्र हुन्छ । न गीतकाे भावना हुन्छ न सुन्ने चाहाना हुन्छ ।
भोक, तिर्खा,थकाइ,निद्रा सबै हटाइदिने शम्भु राइका गीतको बयान शब्दमा गर्न सकिन्न।मानवत के हो ,प्रेम के हो, दाम्पत्य जीवन कसरी चल्नुपर्छ भनेर गीतले अति ओजपूर्न तरिकाले दिलको भावमा सुखानुभूतिको आनन्द जस्तो सुकै दुख पर्दा पनि दिइरहेका हुन्छन।मैले त बाल्यकालदेखि सुन्दै आएको हु।मलाई कहिल्यै भो भएन।यस्तो सिर्जना युवा पुस्तामा हराउदै गएकोमा पिर लागेको छ।
2038।40 साल तिर होला मैले राति राती लुकी लुकी जनवादी गीत सुनेको स्वर जनताका गीत सुनाउने जनवादी गायक सम्भु राई सर रामेश मञ्जुल सर हरू संग सायद लोचन भट्टराई दी संग देखेको जस्तो लाग्छ
शम्भु राईको उत्कृस्ठ गित हरु सुन्न पाउँदा एक आननद महसुस भयो । तर शभु राई को अझ बाकी गितहरु सल्लेरी बन पर्यो , मखमली फुल जस्ता गित हरु अप्लोड गरिए एक्दम खुसी थियौ ।
@@ShambhuRai दाजुलाई सेवा अनि विशेष धन्यवाद हजुरलाई। मेरो गित सुन्ने चाहना अनुरुप को कमेन्ट पढिदिनु भएर गित अप्लोड अनि जानकारी दिनुभएको मा।🙏 अझ हजुरको स्वर मार्फत नया नया गित हरु सुन्न पाइयोस दाजु।
हुन त मलाई पुर्वेलि गित मन पर्ने मान्छे नै हो कहिलेकाहि सुन्थे।जब म बिदेशिय यो गित धेरै सुन्न थाले।हरेक दिन सुन्छु,धेरै घर परिवार र चाडपर्वको धेरै याद आउछ।😢जति सुन्दा नि नपुग्ने हाम्रो पुर्वेलि गित शब्द संगित कति राम्रो।😮
सम्भु राई ज्यु को यि सम्पुर्ण गितहरु मेरो बुवा को साह्रै मन पर्ने गितहरु हो चाहे घरमा होस या मेला पातमा जतै जादा पनि यो जुकेबक्स सुनिरहनुहुन्छ यो गित भयो भने काम गर्दा पनि जागर आउछ भन्नु हुन्छ। मलाई पनि एकदमै मनपर्ने गायक र यी गितहरु धन्यवाद यति मीठो गित शेयर गर्नु भएकोमा म्युजिक नेपाल 🙏🏼😊
🚭️🙏🇳🇵वाउ दामी दमदार मनैछुने कृति ।यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार प्रती 🙏नमन 🙏जिम्मेवार म्युजिक नेपाल प्रति 🇳🇵सलाम 🇳🇵उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🙏🚭️
हाल कोरीया मा भऐ नी यी गीतले गाउ घरमा भएको याद आयो झन तिहिरको बेला भर होला घर आगन मा देउसी भट्टयाउदै यीनै गीत हरु गाईन्थ्यो हउ साच्चै रमाईलो हुन्थ्यो यस्ता दिन फेरी नी आउलान र????
sachhikai sambu dai tapaiko geet sunda yti mitho nindra lagxa man ma ananda xauchha yo birano thaumo veaa pni afnoi thauma xu jasto anuvab hunxa...really nice song ...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dendup Lama samburai
Verizon
अति मीठो पुर्बेलि गित सम्भु दाइको
Dhari ramro xa purbeli geet sanohudako yad aaya yo geet sunera...
नेपाली लाेक भाका काे लिजेनट हाे ।शम्भु राई
।।२०५३/५४साल तिर अडियो कयासेटमा वुवा हरु ले सुन्नु भएको याद अायाे....✌✌✌✌✌✌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2024 मा कस्ले कस्ले सुनु हुदैछ सम्भु राई को पुर्बेली गीत ❤❤❤
ma chhu👋👋👋
ma ahile search gari gari sundai xu
Ma dherai sunchu.
उषाकिरण दिदी छुट्नु भएछ दुख लाग्यो । तीन दशक अगाडि पुर्बेली लोकगीतमा शम्भु राई र उषाकिरण अधिकारी सांगीतीक आकासका नक्षत्रका रुपमा हुनुहुन्थ्यो ! ओल्ड इज गोल्डनै हुन्छ जे भनेपनि ❤️🎼🙏
❤❤❤❤kati mtho voice
आदर्णिय शम्भु राई दाई म बालपन देखी नै हजुरको पुर्वेली भाका सुन्दै आई रहेको छु। हजुर एक मात्र पुर्वी नेपालको मत्र नभई नेपाल लगायत विश्वको कुना कुनामा हजुरको गितहरु बजिरहेको विश्वा गर्दछु ।
🇳🇵 नेपाली साङ्गितिक आकासमा नेपाल को पुर्ब बाट धुर्ब तारा जस्तै उदाउनु भै यात्रा सुरु गर्नु भएको हो । सफल गायक को नाम लिनु पर्दा गायक तथा सङ्गीत कार सम्भु राई अजम्बरी पायका छन उहाँ का कृति ले। त्येसैले त उहाँ र उहाँ का सहयोगि साथ मा हात फैलाउने सम्पुर्ण कला र गलाका धनी हरु लाई 🇳🇵🇳🇵सलाम 🇳🇵🇳🇵गर्दछु । # गित सङ्गीत कहिलै पुरानो हुँदैन ।त्येसै ले हेर्नुहोस यस्ता कृतिले काहा सम्म गर्दा रैछन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
really songs ourlife
साचि नै शमभु राईको गीतले हामरो जिवनको काहानी बोकेको छ जसतो अवसथामा सुनदा पनि उतिकै आननद दिनछ।
Wow so beautifull dada
Music Nepal cp,,dclZkcBx
Good
गाउघरको याद साह्रै आयो शम्भु अन्कलको गीत सुनेर, युटुब लाइ धेरै धेरै धन्यवाद ,America को ब्यस्त लाइफ भएपनि एस्तो गीतले पुरानो यादहरु ताजा बनायो !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मलाई त एकदमै मन पर्छ । यस्तै बिच बिच मा नया अाधुनिक देशभक्ति र राष्ट्रिय गित हरु पनि सुन्न पाउन हार्दिक अनुरोध।
😁😁😁😁♥️♥️♥️♥️♥️♥️
त्यो समय मा जान मन लाग्यो। हुन त पैला यी गीत हरु सुन्न पाईयन । अहिले सुन्दा तेही जूगमा पुगे जस्तो महसुस हुदै छ । गज्जब शम्भु राई !!
Good
म सानो छदा मेरो दाईहरूले सम्बु राई दाई सत्यकला राई दिज्यु पर्वती राई दिज्यु को गितहरू सुन्नुहुन्थ्यो साह्रै मिठो लाग्थ्यो आज आएर मैले खोजि खोजि सुन्द त झनै रमाइलो राम्रो लाग्यो यि स्वर का धनि दादा दिदिहरू लाई एक मुष्ट धन्नेबाद & Love you so much ❤️💗💗💗💗💗💗💗
♥️♥️♥️♥️♥️♥️♥️♥️
आदरणिय दाई सम्भु राईको गित! सानो हुँदा पापा ले क्यासेट बजानु हुन्थ्यो 😊! सम्भु राई दाई को गितमा छुट्टै आनन्द आउँछ ❤️
शम्भु राई सरका सबै गीतहरुले सम्पुर्ण स्रोताकाे मन रुवाउदै सबैका मन मन्दिरमा बस्न सफल हन्छु।उहालाई सबैले सम्मान गरिरहेनेछौ।
💃💃💃💃💃💃
Shambhi Rai hit Song
Shambhi Rai hit Song
Shabhu Rai
@@chandralama1731 अक
धेरै राम्रो collection यी गितहरु सुन्दा आखाबाट आसुहरु रोकिएन २०५७/५८ सालमा तिहारमा नाचेको याद आयो त्यो भन्दा पनि दु:खको कुरा के भने यी गितहरुमा नाच्ने मेरो जोडीहरु २/३ जना स्वार्गबाँस भए..जब जब यी गितहरु सुन्छु आँसु आउँछ .....time is tide wait for non....
manilawati mani pc
sachai ho
Dherai ramro song
Q
💏💏💏💏💏💏♥️♥️♥️
Aama deusi ma gaunuhunthyo hamro gauko manxeharule HAWAI JAHAJ GIRAN vanne git but maile first time real ma sunna pauda kati ramailo lagyo!!! All songs are awesome👍👌👍
हो नि । कति सुन्दर गाना
गायक लाई मात्र श्रेय दिएर गायिकालाई ओझेलमा पार्ने गल्ती नगरौ है। यति मिठो गीतहरू को श्रेय बराबरी गायक गायिका त्यस्तै रचनाकार संगितकर्तालाई पनी ।
शम्भु राई को गित सुन्दा मलाई बाल्यकालको याद आउँछ हुनत मपनी धनकुटा जिल्ला चुङवाङ को हो मलाई वहा को गित एकदमै मनपर्छ
Ho nee
सही कुरा गर्नु भयो सम्भु देवा र सत्यसका कला दि जिउ दुबैइ को राम्रो छ
Honi gaika ko ni yeti Mitho voice cha
गायिकालाई सम्मान गर्नु पर्छ तर मुखमा नाम फ्याट्टै नहुनाले हो ।।
म दुबईमा सुनिरहन्छु सम्भु दाईको गितहरु
बच्चा बेला सुन्ने गीत अहिले सुन्न पाउँदा खुसी लागेर आउँछ ❤️❤️
👌👌👌👌👌👌
Hoo nee
Evergreen songs.....
@@homchamlagain2056 to
Plz
म आज शम्भु राईको गित jukeboxबाट बजाएर आनन्द लिइ रहेको छु!
सम्भु राईकाे गित नसुन्ने काे हाेला
आलुदमचना भन्ने गीत मैले आजभन्दा २०,२५ बर्ष अगाडि नै सुनेकाे हुँ याद छ। म १०,११ बर्ष जति उमेरकाे थिएँ हाेला मेराे गाउँमा बिहेमा प्राय यहीँ गीत अडियाे क्यासेटमा बजेकाे सुनेको हुँ। त्याे भन्दा पनि हाम्राे गाउतिर चण्डिपुर्णिमा र माघेसंक्रान्तिमा राति बजार मेला लाग्थ्याे त्याे बजार भर्न गाउकाे दाइ दिदीहरु सबै जना मिलेर ५०, ६० जनकाे समुह गीत गाउदै मेला भर्न गएको म पनि पछ्याएर गएको बेला सुनेकाे हुँ आजपनि याे गीत त्यतिकै चर्चित छ ।म बिदेस बाट घर छुट्टिमा जाँदा यहीँ गीत तिहारमा बिहेमा बनभाेज कार्यक्रममा यहीँ गीत बजीरहेकाे हुन्छ जति सन्याे झन झन सुनाै सुनाै लाग्ने आदर्णिय गायक शम्भुराई ज्युकाे स्वरमा याे गीत सुन्न एकदमै आनन्द लाग्छ जति सुने पनि धित नै मर्दैन ❤️❤️❤️
सबैभन्दा भन्दा मनपर्ने गायक शभू राई
मेरो मन मस्तिष्कमा बस्नु भएको सर्व श्रेष्ठ गायक हुनुहुन्छ ।
Adharneya dai lai dhari dhari suvakamana.🎉
आब कॊ युगमा जितेन राई शम्भु राई जस्ता ख्याती प्राप्त गायकार कॊ उदय हुन्ना हॊला सायद
गाह्रो नै छ है लुङ्गा हजुर
@@तोर्बुछा ,
@@तोर्बुछा😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂@😮😮😢a
वाहाहरुको गित हरुलाई तपाईं हामीले सदावहार बनाउनु पर्छ नि सोल्टी ...।
पुर्बेली गित को मिठाश सुन्नु को छुट्टै मजाछ
मनपराई दिनु भएको मा धन्यबाद ।
" शम्भु दाजु हजुर को गीतहरु म जन्मिदै देखी सुन्दै आएको छु जति सुने पनि जजुर को गीत ले म कहिले गघाउन सकिन हजुर को गीतहरु को म प्यासी हो।"
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
यो गितहरू त म नौ दश वर्षाको हुदा सुनेको थिए आज ति बालापन्को याद आईरहेकोछ 😂😱😍🙌 ए हो सम्झेनी बिर्सेनि झल्को आईरने
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
भनेर भनी सक्ने वयन गर्नै सकीन म त सम्भु दाईको गाना कीनकी उहाको गाना मेरो कानमा होईन मनमा आवज घुसीन्छ आज परदेसमा भयेनी गाउमा पूराउनू भो मलाई धन्यवाद दाई सम्भू
🔥🔥🔥🔥🔥♥️♥️♥️♥️
मनपरेको गीतहरुको सँगालो भेट्न सकेकोमा खुशी लाग्यो, धन्यवाद प्रस्तोता म्युजिक नेपाललाई ।
Dami xa
P0
यो जुकबक्स सुन्दैजांदा बिगतको सम्झनाले भावुक त्यसै भइयो। तर त्यतिनै बेला कट्टु नलगाई धुलोमा खेलेको याद पनि भयो अलिकति भएपनि हांसो ल्यायो।
बरिष्ठ गायक शम्भु राई सर काे गित संगित सुनेर अाज बालापन काे याद दिलायाे ।
शम्भुराईका गितहरु सुन्दा अझै पनि मेरो गाँउको को याद आँउछ तर आजकालका गितहरु चाहि त्यति मन छुने हुनसकेको जस् े लाग्दैन । अझ पुराना गितहरुलाई रिमेक गरेर नयाँबनाएका गितहरुत मलाई सुन्न नै मन लागेन सवै गितहरु र्याप भएजस्तो पो लाग्छ । पुरानलाई संरक्षण गरौं नयाँ त नराम्रो भयो । किन हलो काटि मुंग्र बनाउने, अकवरी सुनलाई कसि लाउनु पदैन, रिमेक गदैमा राम्रो हुदैन ।
Prakash Rai onemsantab
एकदम सही कुरा हो नी प्रकाश सर।
Wowowowowo
Ho nice hajur puranu marmik geet haru sunum sunum lagxa
सोर राम्रो छ।शम्भु दाइ को
अति सुन्दर गीतहरु, गीतले भोक ,तीर्खा निन्द्रा सबै हटाउछ, मनमा आनन्द दिन्छ।
Aumar Sano vaye poni dharii noi Sune garxu SAMVU Dia ko songs❣❣
जब जब मन दुक्छ।।जब जब गाउघर्को याद आउँछ अनि जब जब त्यो बालपन को याद आउँछ यी गित हरु सुन्दा आनन्द आउँछ अनि अनयासै आख हरु टिल्प्पिल हुन्छ आँसु ले।।
Hoho
Me same
Sarai hai hjr..
Sem yar
Sahi ho😞😞😞
जे होस् हाम्रो पुर्वेली लोक संगित का धनी शम्भु दाजुलाई सधैं सम्झिरहने छौँ । सलाम छ ।
Nashik.rai
😅😅😅😅😅😅
अति मिठस छ सम्भु दाजु को पुरानो लोक गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
thanks for the uploaded.. sambu rai is heart touching songs
Thanks hjur
म सानो छदा मेरो आमा बाले जहिले रिलको चक्का हुन्थियो तोयोबेला हामी सग ठुला२ डेक हुदइना थियो डेक्को साटो सनो कयासेट हुनथियो अनि बा आमाले बेल्का बिहन हुदा ब्जौनु हुन्थियो आलु दम च्ना भन्ने गित आउदा हामी सुनदइ नाचने गरथियुम खमारमा खमार भनेको धान पिटनलाइ बनायेको खेतको बालि चिलो बनायेको हुनथियो कुनियुम छेुमा हामी नाचने गरथियुम तेहि याद आइ रहनछ
मलाई सारई मन परछ लोक गित❤
दाइ म अहिलले इडिया मा छु तपाइको गित सुनदा त घरमै भको जसतो लागछ
धारा पानिमा गित छैना सिङगल
दाइको गाना सुन्दा यति आनन्द आउछकी नमस्कार दाइ।
dharmendra dahal ssimmu
dharmendra dahal
santosh limbu
dharmendra dahaब्मूउइल
Nice gana
यो गित हरेक दिन अनि नसुनी निन्द्रा नेई लग्देइन सुत्ने बेलामा जैले सुनेर सुत्छु अनि मजाले निन्द्रा लाग्छ best is purbeli song भोइस king हौवा and सेवारो 🙏🙏🙏
आदरणीय साम्भु सर को गित आउने पुस्ताहरुले लाखौ बर्स सम्म पनि सदाबहार सुन्ने छ।आजकलको गित 1 महिना हिट भै लोप भयेर जान्छ।तर सम्भु सरको गित लाखौ बर्स सम्म पनि ताजा हुनेछ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sambhu Rai dajuko git sunda ramaelo lagx tyo balapanko yad aaux ❣️❣️
00:00 आलु दमचाना (Alu Dam Chana)
05:36 नौमती बाजा ढोल बज्यो (Naumati Baja Dhol Bajyo)
10:25 मोहनी भाकाले (Mohani Bhakale)
16:14 माया मिठो (Maya Mitho)
26:51 बाह्रहाते पटुकीले (Barahata Patukile)
36:50 ढुङ्ग्री बुलाकी (Dhungri Bulaki)
46:31 छकछके रेलको इन्जीन (Chhakchhake Railko Engine)
57:23 ए हो ए माइली (Ae Ho Ae Maili)
1:02:41 उँभोमा हेरुँ देउराली डाँडा (Ubhoma Hera Deurali Danda)
1:07:22 घिन घिन मादल (Ghin Ghin Madal)
1:13:04 रुमाल सुकाइदेउ (Rumal Suikai Deu)
1:23:07 धारा पानीमा (Dhara Panima)
1:32:13 हुन्छ भने हुन्न नभन (Hunchha Vane Hunna Navana)
1:40:52 बेनी मेलैमा (Beni Melaima)
1:48:44 घर त हिले हो (Ghar Ta Hile Ho)
2:00:03 झल्को आइरने (Jhalko Airane)
2:10:27 तिमी हामी उहिलेको दौतरी (Timi Hami Uhile Ko Dautari)
2:20:13 त्यही पारी वन (Tei Pari Ban)
2:29:32 यो मन तिमिलाई (Yo Maya Timilai)
2:39:45 वर पिपलको पात (Bar Pipal Ko Paat)
2:49:13 यो माया कहाँको (Yo Maya Kahako)
2:58:46 शिरैमा लायौं शिरफूल कान्छी (Siraima Layau Sira Phoola Kanchhi)
3:04:23 धन कमाई ल्याउँला नि (Dhan Kamai Lyaula Ni)
मो पुर्बेलि हु शम्भु राई दाइ:उसाकिरन अदिकारी दिदी र जितेन राई दाजुको पुर्बेली लोकगित हमेसा सुन्ने गर्छु
Good
जीवन जसरी नयाँ हुदां जवानमा रमार्इलाे हुन्छ त्यसरीनै सगींत पनि पहिलाकै रसिलाे छ । अाजकल त गीतकाे नाममा हल्ला मात्र हुन्छ । न गीतकाे भावना हुन्छ न सुन्ने चाहाना हुन्छ ।
Yes
M pani N B Giriko bhanaaimaa sahamati janaauchhu .ahileko geetharu saachchai hohallaa machchaaune kgaalako matra xhha sundai dikka laagne ahileko geet
Sahi Kura Kura vannu vo yo song haru bela Bela sunirakhnu man parxa
Hajur kai git sundai hurkiyo badhiyo sarai mitho lagxa hsjurko sabai git haru
मनपराई दिनु भएको मा धन्यबाद ।
चर्चित गायक शम्भु राई ज्यु आज हैन भविशय सम्म को सम्झ्ना रहने गीत सङीत बटुली गाउनु भएको छ ।
यो डिसलाईक गर्ने मान्छे छिट्टै मरोस म योइ सम्भु राई दाइ को गीत बजाएर मज्जा ले नाच्छु
Ta pagal
शम्भु राई जि गित सुने पछि एइना हेर्दै रिस उठछ किनकी गित सुन्दा म जवान छु जस्तो लाग्छ एइना हेर्यो बुढो अनुहार
Aaista Limbu ✌✌✌✌✌✌✌
Aaista Limbu गित त दामी रहेछ दाई
Aaista limbu..👍👍👍👍
Aaista Limbu wow Hora yastai ho jindagani karkala ko pani
Aaista Limbu malaai pani testei laagxa sathi yar pahile saano maa redio maa suneko yar
भोक, तिर्खा,थकाइ,निद्रा सबै हटाइदिने शम्भु राइका गीतको बयान शब्दमा गर्न सकिन्न।मानवत के हो ,प्रेम के हो, दाम्पत्य जीवन कसरी चल्नुपर्छ भनेर गीतले अति ओजपूर्न तरिकाले दिलको भावमा सुखानुभूतिको आनन्द जस्तो सुकै दुख पर्दा पनि दिइरहेका हुन्छन।मैले त बाल्यकालदेखि सुन्दै आएको हु।मलाई कहिल्यै भो भएन।यस्तो सिर्जना युवा पुस्तामा हराउदै गएकोमा पिर लागेको छ।
यो गित अहिले राती सुत्ने बेला मा सुनेर सुत्ने को को हुनुहुन्छ 2081 मा 🙏🙏🙏🙏🙏🙏🙏
Something different. I love it. Listening first time but i think those songs are relates to eastern peoples of nepal 🇳🇵
Love from india 🇮🇳
शम्भुराईका गितहरु सुन्दा अझै पनि मेरो गाँउको को याद आँउछ तर आजकालका गितहरु चाहि त्यति मन छुने हुनसकेको जस् े लाग्दैन ।
शम्भु राई नचिन्ने शम्भु राई को गित नसुन्ने प्यारा दर्शक श्रोताहरु यता आएर गित सुन्न आग्रह छ
शम्भु राइको गित नसुन्ने को होला ?? यि त समग्र रास्ट्रका तारा हुन !! यिनलाइ सधै शुभकामना !!
@@basantarajkarki5099 +
Ekdam hit songs ho Shambhu raiko very nice wow
♥️♥️♥️♥️♥️♥️
Wow very superhit songs thanks
हामी पूर्वेली !
हाम्रो पूर्वेली गीतहरू !!
Proud be purbeli ❤️❤️❤️ sano huda suneko geet kasari maya marna sakxu 💖💖💖💖
😊
😊0
😊
2038।40 साल तिर होला मैले राति राती लुकी लुकी जनवादी गीत सुनेको स्वर जनताका गीत सुनाउने जनवादी गायक सम्भु राई सर रामेश मञ्जुल सर हरू संग सायद लोचन भट्टराई दी संग देखेको जस्तो लाग्छ
बचपन ताका गोठालो मेलापात गाउँ घरको सानो तिनो कार्जेमा गुनागुनाइने सदाबहार गितहरु फेरि पनि याद दिलाउदै त्यो कहिल्यै नफर्किने अविस्मरणीय क्षण🤔👌🤙
Listening this masterpiece in 2022 from USA 🇺🇸 . Sambhu Rai is the living legend. Ghar ko yaad aayo.
Thanks for listening
Nice xa hajur,
सम्भु दाइको गितहरु मैले नसुनेको दिन नै छैन ...सारै मिठा अनि सुनुम सुनुम लाग्दो छन
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
अहिले म स्विजरल्याण्ड मा छु उनको गित सुनेर घरमै भाको अनुभव गर्दैछु । पुर्बबाट उदाएका गित सङितका तारानै हुन सम्भु !!
Basanta Raj Karki same ho malai ni
😅😅
nice
Amrika Rai
Amrika Rai
शम्भु राईको उत्कृस्ठ गित हरु सुन्न पाउँदा एक आननद महसुस भयो ।
तर शभु राई को अझ बाकी गितहरु सल्लेरी बन पर्यो , मखमली फुल जस्ता गित हरु अप्लोड गरिए एक्दम खुसी थियौ ।
Nepali
Sambhu rai Sir tapaeka geet sunda malae purano samjhana aauchha
namaskar hajur salleri banparyo ra makhamali phul rakheko xu
Hem Rodung ji salleri ban paryo you tube ma x please sharch garnu hola
@@ShambhuRai दाजुलाई सेवा अनि विशेष धन्यवाद हजुरलाई। मेरो गित सुन्ने चाहना अनुरुप को कमेन्ट पढिदिनु भएर गित अप्लोड अनि जानकारी दिनुभएको मा।🙏 अझ हजुरको स्वर मार्फत नया नया गित हरु सुन्न पाइयोस दाजु।
हुन त मलाई पुर्वेलि गित मन पर्ने मान्छे नै हो कहिलेकाहि सुन्थे।जब म बिदेशिय यो गित धेरै सुन्न थाले।हरेक दिन सुन्छु,धेरै घर परिवार र चाडपर्वको धेरै याद आउछ।😢जति सुन्दा नि नपुग्ने हाम्रो पुर्वेलि गित शब्द संगित कति राम्रो।😮
धन्यवाद ।
सम्भु राई ज्यु को यि सम्पुर्ण गितहरु मेरो बुवा को साह्रै मन पर्ने गितहरु हो चाहे घरमा होस या मेला पातमा जतै जादा पनि यो जुकेबक्स सुनिरहनुहुन्छ यो गित भयो भने काम गर्दा पनि जागर आउछ भन्नु हुन्छ। मलाई पनि एकदमै मनपर्ने गायक र यी गितहरु धन्यवाद यति मीठो गित शेयर गर्नु भएकोमा म्युजिक नेपाल 🙏🏼😊
💝💝💝💝gau gharma puja bihema nacheko yad aauxa dharapanima ....bolko geet sunda
Ak dumai Maan xuney geet gaunu vako xa daju le
आहा!पुर्बेली लोकभाका आफैमा कति भावुक छ।जति सुनौ सुनिरहु जस्तो लाग्छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Mutu chuney geet haru..gau ko samjhana ani balapan ko yaad haru
Man sarai dhukhaxa mitho song haruu le 🙏🙏
I’m really love this jukebox song and singers and all the person who make this songs
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd plzz download garnani milne banaidinus
राती निन्द्रा लागेन , गीत सुनेर बसियो है ।
Mo poll
Plop
Pppp
Pppppppppppppppppp
L
P
Pppppp
Lpo
शम्भु राईका उत्कृष्ट लोकगीतहरू नयाँ रूपमा सुन्न पाइयो । बास्तवमै उत्कृष्ट लोकगीत ।
shambukolokganadounlot
लाई क शो
Dharapinema
Ghirata hileho
💔
श्म्भु राई को लोक सन्सार्मा सबै भुलिन्छ मिठो स्वर मा धन्यवाद हजुर्ला इ
मनपराई दिनु भएको मा धन्यबाद ।
❤❤❤❤ Sarai ramro hajur ko vokal thank you so much hajur lai ❤❤❤❤❤❤
धन्यबाद ।
नेपाल को बरिष्ठ गायक शम्भु राई
💏🌹🌹🌹🌹
शम्भु राईको गीत हाम्रो बाजेले पनि सुन्नु हुन्थ्यो, बाबाले पनि सुन्नु हुन्छ र म पनि सुन्छु। आनन्द लागेर आउछ। 👍
Jay Shambhu dai, our purbeli hero, our Nepali Hero!!!
From Sydney
Thanks
hamro purbali गित को मिठास नै बेग्लै 😍😍 ।।2019
Ooww you are good singer samvu sir😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Listening from United kingdom 🇬🇧🇬🇧🇬🇧🇬🇧
सधै पुरानो लाग्ने तर जहिले सुनेनी नपुग्ने बालापन सम्झाई रहन्छ ती दिनहरु फर्किएनी हुनेनी🙏🤔😭
धन्यवाद ।
Meaningful songs i like it very much
सबै गाना राम्रो छ🌹🌹🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
dai purbeli lok geet ko legendry gayak honi dai your songs is always n forever touching hearts?
Wow ma ta purbeli yesto purano git haru over sunxu umma ❤❤❤
Purbeli lok king shambhu rai😍
Man mutu ma chune git haru alll😘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ho
पुर्ब का तारा सम्भु राई को गित हरु सधै अ्मर रहि रहने छन
Thanks madm
Best song off sambhu rai💝❤
Anytime..
🚭️🙏🇳🇵वाउ दामी दमदार मनैछुने कृति ।यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार प्रती 🙏नमन 🙏जिम्मेवार म्युजिक नेपाल प्रति 🇳🇵सलाम 🇳🇵उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🙏🚭️
balyakal ko yad aaucha gau ghar mah yo gnaa bajdah radio mah :)
Nice lok ourbeli geet sambhu dai
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हाल कोरीया मा भऐ नी यी गीतले गाउ घरमा भएको याद आयो झन तिहिरको बेला भर होला घर आगन मा देउसी भट्टयाउदै यीनै गीत हरु गाईन्थ्यो हउ साच्चै रमाईलो हुन्थ्यो यस्ता दिन फेरी नी आउलान र????
I am listening sambhu rai music from 1986 when I was in Thimphu Bhutan
पूर्व बाट उदायर नेपली गीत संगित लाई सदै चम्किलो बनाई दिनु हुने अादरनिय शम्भु राई ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
memorable songs,those songs are remained the past teenager age memories😍😍😍😍.never comes those days???
Malai sambhu raiko geet sarai manparchha
Shambhu dai ko get le Attit baljayo any way old is gold😭😭😭😭
sarai ramra lagchan sambhu rai g ka geet haru.....
I am very proud listing ur all new and old songs u r great sambhu sir there is a magic in your voice.