WOW NICE SONGS
Beautiful song
Beautiful Songs!!
Wow!nice songs
🎶🎶😍😍😍❤️🌺🔊👏👍️
ATI Sundar xa hai
Wow amazing music
All songs are super duper❤️
beautiful song 🙏🙏 dai
wow all song MamaG
💖💖💖💖💖💖💖💖
Arey wow wow lovely song name mai kafichha Rai Limbu ekdam aananda lageu
Nice
असाध्यै मीठा , असाध्यै श्रुति मधुर पूर्वेली लोक भाकाहरु एकै ठाउँ सुन्न पाइयो । DR Atu निक्कै नै प्रतिवावान गीतकार हुनुहुन्छ । पूर्वेली माटोका सुगन्ध टपक्क टिपेर लोकमालामा उन्न खप्पिस हुनुहुन्छ । मित्र DR Atu ज्युलाई खोटाङको वाप्लुखा बाट धेरै सम्झना पठाएको छु है 🙏🙏
यो मिठो माया र सकारात्मक प्रतिक्रियाको लागि हार्दिक हार्दिक धन्यवाद सर!यतिबेला मेरो मन पनि वाप्लुखातिर पुगेको छ।लेखान्ची ,लेखान्ची मुनि दितुङ अनि पारीपटी रहरलाग्दो गरि बग्ने देवी खोला..आहा!!💗🙏
एकदमै मनमा बसेको छ यो गीतहरू 💓💓🙏
उत्कृष्ट गीतहरु ❤️❤️❤️
नमस्कार 🙏 हजुरहरुले अत्यन्तै मन पाराईदिनु भएको मैले शब्द तथा संगीत गरेको गीतहरुको संगालो लिएर आएको छु! हजुरहरुको माया र साथ पहिलेको झै रहिरहनेछ भन्ने विश्वास छ! हजुरहरुको हरेक पल सुखमय बितोस् ...सेवा नमस्ते 💗🙏💗
एकदमै मीठो गितहरु ❤️❣️
🙏🙏👍👍👌👌👌👌💗💗
प्रतिवान गितकार दाजु को पुर्बेली गित 🎵❤️🙏अझै धेरै प्रगतिको कामना डि. आर अटु दाजु !🙏
♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹
म बोलिन किन कि मैले भन्ने कुरा हरु बोलिदिनु भैसके छ।बधाई छ अटु सर हजुर लाई❤❤
Beuteful ♥️ song
Purbali nice song❤❤❤😊
सबै गित हरु उत्कृष्ट छन सर
❤
असाध्यै राम्रो गित, सार्है नै मन पर्ने, पुर्बेलि गित,डि आर अटुकाे ,अझै राम्रा गित सुन्न पाइयाेस शुभकामना।
Wow wow So kaeuta Good bheni💃👌👌👍️👍️👍️❤❤❤❤❤
भतिज लाई यसेइ गरि अगाडी बडिरहनु हाम्रो खोटाङको अनि नेपाल को साहान होउ भतिज शुभकामना
Wow साच्चिकै सास्कृती को जगर्ना गर्ने छ यस्ता यल्बम हरुले 🙏🙏
अत्ति नै अब्बल मेलोडीहरु आहा...मन हरर...
Plz Like,Comment &Share 🙏🙏
राम्रो छ भाई 😍😍❤️
Nice song collection 💖
❤s❤❤🙏🙏
उत्कृष्ट ।
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
Suni rakhanu jasto ❤❤
hello sir
Love you songs 💝💝💝 super ❤❤❤
अब्बल अब्बल गीतका झुण्डहरु यहाँ छन, यस्लाई एकट्ठा गर्नु भएको रहेछ, यस्को जरुर जगेर्ना हुनेछ र हरेक सुन्नेलाई आनन्द तुल्याउनेछ । तपाइँलाई त बधाई नदिइ सकिन्न सर ।
मनछुने गितका सर्जक अटुजीका गीत सधैं सुन्छु,अचेल कम गीत आईरहेछन,तर गाउँ घरमा लुकेका लाेकभाकाहरु टपक्क टिपेर पस्किने सामर्थ्य सबैको कहाँ हुन्छ र!सस्तो लाेकप्रियता भन्दा दिगाे स्मरणका गीतहरु आउन स्वागत छ।
Sabai song haru malai ta ramro lago aune din ma ajhai yastai ramro geet haru Sunnu pam DR Atu bro
🙏🙏🙏✍️✍️❤❤❤❤️❤️🙈😢😂
Beautiful composition... sir 🙏 saraswati mataji kripa sadhi rahos hajur mathi...