KP Oli -Biography. Story of K.P. Sharma Oli. KP Oli Life || केपी शर्मा ओली || केपी ओली जीवनी ||
Вставка
- Опубліковано 21 січ 2021
- KP Oli -Biography. Biography of K.P. Sharma Oli. KP Oli Life || KP Oli Thug Life || KP Oli Health.
Khadga Prasad Sharma Oli was born on 22 February 1952 in Aathrai, Tehrathum district of eastern Nepal. Born in a humble family of Kumai Brahmin farmers, he is the eldest child of Mohan Prasad and Madhumaya Oli. Oli was raised by his grandmother, Rammaya, after his mother died of smallpox when he was four.
।। All Knowledge ।।
Powered by: Vanvoo Creation Pvt.Ltd
Kupandol, lalitpur
Research: Deepti Maharjan
Script and Direction: Bijay Lama, Sumitra Karki
Voiceover: Bhargav Neupane
Editing & IT Support : Bibek Chhetri
KP Oli Biography.
KP Oli Life.
Biography of KP Oli.
KP Oli Biography.
Prime minister of nepal.
KP Sharma Oli.
Story of Prime minister KP Sharma Oli.
Nepal Banda.
Nepal Communist Party.
Prachanda Madhav CPN.
KP Oli Life.
KP Oli Thug Life.
KP Oli Comedy.
[यस भिडियोमा उल्लेख गरिएका कुराहरु को प्राथमिक स्रोत वा सर्जक AK Team होईन । अन्य स्रोत बाट प्राप्त सामाग्रीलाई सम्पादन गरेर प्रसारण गरेका छौँ ।]
Source: Onlinekhabar..com, Khabarsanchar..com, Setopati..com.
यस च्यानलमा रहेका भिडियोहरु कपि गरि अन्य कुनै च्यानलमा Upload गर्न मनाही छ । कोही कसैले त्यसरी कपी गरि upload गरेको पाइएमा प्रचलित कानुन मबोजिम कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
१. बालकोटको घर कस्को कमाईबाट बन्यो होला ?
२. बुढानिलकण्ठको घर कस्को कमाईबाट बन्यो होला ?
३. यिनीहरूले अहिले सम्म कति कर तिरेका होलान् ?
बालकोटको घर केपि ओलिको श्रीमती राधिका साक्यको कमाइबाट बनेको हो ओलि को श्रीमती रास्ट्रीय बाणिज्य ब्यान्कको अधिक्रीत लेभलको कर्मचारी हुन ।।
घुस खाएर कमाएको हो नि नत्र कताबाट पैसा आऊने हजुर ।
जानकारी को लागी धन्यवाद ❤❤❤
चाेरहाे याे खड्के डाका कम्युनिस्टकाे कलंक हाे
Hati chap to PARDO
Ekdam Sahi ho ki jasto lagyo
साथ दिएकाे हाकि ।दासढुङ्गा मा धकेलेकाे
Story is inspiring but
We are not getting the output as we expected
Good leader kp oil
Great leadership of Nepal kp oli hug salute 🙏
What..😄😄😄
Good information 🇳🇵
Very nice video
True leadership of Nepal..
Salute our P.M
No impossible history of former pm kp oil.
One of the best KP OLI
यहि हो प्रजातन्त्र र गणतन्त्रको सौन्दर्य !
Keep it up going on
कुरा साचाे हाे । अाेली पद जाेगाउन माहिर छन तर बाम एकता जाेगाएनन ।
The only one legend of current political time❤️
Hunxa legend yo chor... Guff hanera hasaudai ma legend hunxa.. Nepal ko current neta haru yek dui Jana bahek koi xaina ramro ..Saab vrasta chor hunn..bujnuss dipendra sir...
पछाडी बाट
Legendary Don 😂 not for the nation.
@@Paul.nischalyes he is legendary, Maybe not for tha nation, but he is
पत्त काट तुच्छ घटीया बिचार
Great के पी, ओली बा ✊✊ उहा एक दमै राम्रो नेतामा पर्नुहुन्छ सलाम छ हजुर लाई हजुर बाट सिकून सबैले राजनितिक जय होस् 🙏🏽💐
Great kp oli
Dal vat
❤❤❤❤सहि हो जय केपि बा❤❤❤❤❤
😂😂😂
तेति राम्रो उत्तमकाम ता ग्रनुभयेको छैन जस्तो लाग्छ है।😅😅😅
केपी ओली बाहुनबादी हो बाहुनबाहेक पार्टीमा कोही देख्दैन।झापामा केपी सबै पटक पटक बाहुन मत्रै नेतृत्वमा ।जनजातीकाई देख्नै सक्दैन ओली बा ले।
Mero pyaro KP baa❤🙏
Iam verry happy
Best program.Stragle life k p sir ko God bless you
निर्दोष कृष्ण ढकाल लाई मारेर , महाकाली बेचेर आरु कति हो कति यस्ले प्रधानमन्त्री बन गरेको काम
Great.....
very good 😊 news
👍
धेरै राम्रो ❤️
नागरिक हत्याबाट उदाय भएका दलहरु नेपालबाट समाप्त नभए सम्म नेपाल र नेपाली नागरिककेा जिवन जुगाडकेा जिवन मात्र सिमित रहने छ ।
😮😮
❤❤
काम गरेर हाेला ।
he is the only true leader we got in nepal
kp baa great
के पि ओलि मुर्दाबद
2:50 तेह्रथुम मा पनि घर किनेको छ, भक्तपुर मै 2 ओटा बांग्ला छन्
Jay hos K .P. Oli
Good
भारत मा रेलमा चाये बेच्निमान्छे प्रधानमंत्री छन्त 🎉🎉🎉🎉🎉
जे गरेको छ नेपालमा केपी ओली सेर ले गरेको देखिन्छ राम्रो त केहि पनि देखिएको छैन् भ्रसटचार गरेको धेरै देखीएको छ
मान्छे काटेर र मारेर मात्र प्रधान्मन्त्रि हुन पाउने देस भनेकाे नेपाल हने अरूदेसमा पडेरहुन्छन,नेपालमा मनरेर हुन्छन्।
Kp oli great leaders of napeli king
कसरी बने प्रधानमन्त्री हैन कि यत्रो ठूलो घर सम्पत्ति कहाँ बाट आयो के छ स्रोत
niranarta sahi kura ho tara desh bikash ma prayatna garnu jaruri xa
जेल किन परे भन्ने भन्न सकिन
धर्म प्र ढकाल कटेर जेल बसेका ओली
नेपाली राजनितीमा सामान्य लेखपढ गरेकाे तर पार्टीका लागि विशेष याेगदान गरेकाे वा लामाे समय राजनैतिक बन्दीका रुपमा जेल जीवन बिताएका आधारमा प्रधानमन्त्री ,राष्ट्रपति र मन्त्री हुनु त स्वभाविक मान्नुपर्छ। तर अचम्मकाे कुरा चैँ के हाे भने, अर्काकाे घरमा काम गरेर हाईस्कुल तहकाे पढाइ गरेका ओली, नत व्यापार व्यवसाय, नत, त्यत्रो अकुत सम्पत्ति आर्जन हुनसक्ने कुनै माध्यम, कम्युनिष्ट भनिएका नेता, सर्वहारावर्गकाे हित गर्न राजनितीमा लागेका। अरबपति चैँ कसरी भए? नत, पैतृक सम्पत्ति नै रहेकाे,नत कम्युनिष्टहरु ससुरालीबाट दाइजाे पाउने आशा राख्छन्। यस्ताे भाेगविलास, वैभवशाली जीवन प्राप्ती चैं कसरी भयाे हाेला?😂😂😂😂
जेल किन कसरी परे के कारण यो पनि प्रष्ट पारुम ना
अनि हत्या काण्ड को चर्चापरिचर्चा नगर्ने
Madan Bhandari marne nai yehi daka haru hun ta.
thik
अर्काको खेतमा काम गर्ने अनि 2 वटा घर कता बाट आए यो त युरोपमा 50 बर्ष काम गर्दा पनि हुदौन त सब कमिशन र भ्रस्टचार गरेर कमाएको नैटङ्की कमाउनिष्ट हो।।
डाका चाेर ....
योकुचाँइ पत्रुलारहो येस्ताअपरादि अपुत्रोको जिबनकाहानिगर्नि योपनिझोलेहो
Olimatrai hoina Deoba,Prachanda, Madhab ,Baburam ra Angkaji esta kati chhan ajo arbpati kasari?
I love KP Oli ❤️
गिरिवन्धु टि स्टेट काण्डमा नेकपा एमालेको भातृसंगठन सर्वोच्च अदालतले जग्गा मात्र फिर्ता लिनु तर केपि ओली पद्मा अर्याल हरुलाई कारबाही नगर्नु भनि आदेश दिइएको छ।
मधब नेपाल को राजनीतिक biography बनाउनु पर्यो sir.
Bahun Chhetriko partyle. Nepal banaundaina. Bhumi putra mulbasi mongolle Bahun Chhetriko party chhodanu hosa. Mul ghar MNO ma aunnu hosa. Thank you
पहिले देखीनै आफु हाबी हुनेशोभाबका रहेछ अहिले सम्म हाबी नै छन जसरी भएपनि जितनै पर्छ भन्ने सोभाब रहेछ तर अहिले उहाँको सोभाबले पार्टी हुदै सम्पूर्ण नेपाली जनताले दुःख पाएको छ त्यागी नेता बन्नु पर्यो
We should change president of Nepal 🇳🇵
तालुमा आलु फलाउन सकने एक मात्र के,पि, वलि नै हुन ।
अरु पढेकाे र ओलि नपढेकाे वाेलि बराबर बाेलन जाने काे एसिया मै छैन
Great pm of nepal 🇳🇵❤️
पुर्ण कथा सक्रीय राॼनितीबाट हटे पछिगरने।❤
Legend of NEPAL
❤️❤️❤️❤️
ज्यान मरेर भर्स्त्त करेर
जनताको लागि होईन आफ्नै गाउको सिदासादा मान्छे को हत्या गरेर जेल बसेको हो रे यो उखान्ने 😮
घर बनाउने पैसा कहाँबाट आयो?
Kp k. Karan.le..jel pare hajur.bau marera hatyara lai.khuler. prasansa kati hasnu
Guru jasto lago
Satya kura gara na jhole patru kp le Madan bhandri mareko dharma pd Dhaka mareko mahakali bechera Dhani bhayako yeti omni giribandu ko ni kuragara na
छट्टू मनुवा हुन् ।यूवासंघ भएकै कारण ग्रुपिजम् र अवसर काे फायदा उठाए पनि जनप्रिय र देशभक्त हुन नसकेकाे किन हाेला ?
खान लाउन र पढ्न नपाएका रामनाथ दहालकै खायर हुर्के र धर्मनाथ ढकालकै वाउ छाेराकाे हत्या गरेका भनेर जेल परे।मालेकाे संगठन वामदेवहरुले गरे।२०६२/६३ सालकाे अान्दाेलनमा यिनकाे भूमिका नगन्य थियाे।यिनले एमालेमा एकाधिकार राखेका छन्।
Best Among Worst Thats it😢
मिह नत गरेर प्रधानमन्त्री स्स्म्म पुगेका हुन नकि गुछा खेलेर
i am with kp oli ❣️
Kp बा
Ï
2:03 यो कुरा याद गर्नुस,
यो भ्रष्ट ओली सँग अहिले 4-4 ओटा घर छ
OLI PRACHANDE BABURAM SABAI YI NETA HARU HATYARA HUN.YAHA SAMMA PUGERA PACHADI HATYARA JYANMARA APRADHI BANEKO CHAN
Pahila ko gala ra ahileko gala herona janatako pasina chusera sukeko chyaau jasto gala ahile sarkari khanale tyo gala syaau jasto banayo herna yo fatahaa goru
माहाकाली बेचेर आएको अकुत सम्पत्ति ले पार्टी कब्जा गरे र हाली मुहाली गरे
सबै भन्दा भ्रष्टाचारिको नायिकै नै केपि ओलि हो जस्ले जे भने पनि👍️👍️
True, Don of gangsters.
you are 100% true, KP oli patak pata prime minister tara itihsas kai nirankush, ahankari ,kutil, aadambari khokro rastrabadi ra vrastachar ko naike hun.
यो जोगि मारा हत्याराको किन बखान गर्नुपर्ने ? मुला पत्रुकार
बखान गरेको होइन हजुर । जिवनी प्रस्तुत गरिएको हो । एउटा भूतपूर्व प्रधानमन्त्री भएकोले मात्र । अरु त तपाईँ हामीलाई थाहा छँदै छ नि । 😍
प्रचण्ड ले बनायो
Kp oli mudabad
K ma parajet gareko ho rw
Parchnda le garaide ko na vaya koile huni thiya mg partigaman kari
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Dharma.prasad.laai.tholo.gon lagaayakaa cjaan raa .taahai.ginlaa p.m.bhaya
Yo bidisi saranathi ho yasko janmma Asam ma janmeko ho
अनि त्याे गाउँकाे बुकुराे घर चै
भाइ तिम्रो यो शीर्षक नै गलत भो । के अर्का को घर मा काम गर्ने ब्यक्ति प्रधानमन्त्री बन्न बिल्दैन र ?
कसो सुखानीको जंगलमा त्यहि ५ जनासंग मारेन रहेछ सरकारले
झापा को राजनीतिक हत्या काण्ड के के सम्म बोल्न सक्या
Jen marera bane pradhan mantri.
Daka
Pgl haru kasai le vanxa 8 class pass vako xaina kasai le padeko vanxan
Sabai fake ho sir
Sharnamati paisa ghotala
All rip
Jhapa bus park chiya bagan 😂
Baburam ra prachand ko kam xaena
💪💪💪💪💪❤️💙🧡🧡👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🇳🇵👌👌🇳🇵👌💚💚💚👌👌
Yo nepal chalaune bhaneko bahun haru chhan ani bhaihalchha