GH 107 || सीपी मैनाली जेलमा सुरुंग खनेर कसरी भागे ? || झापा विद्रोह २ || Jhapa Rebellion II ||

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • झापा विद्रोह कसरी शुरु भयो ? :
    • GH 106 || सुखानी हत्या...
    The Jhapa Rebellion was an attempted peasant uprising in the Jhapa district of Nepal in 1969. A conflict between landowners and tenants began after the land reforms program announced by then-King Mahendra in 1964. Ramnath Dahal, Krishna Kuinkel, Netra Prasad Ghimire, and Biren Rajbanshi who were involved in the Jhapa revolt were arrested on the charge of Dharma Prasad Upadhyaya's murder, the member of National Panchayat and shot dead by the then government at the place called Sukhani, Ilam on 21st Falgun 2029 B.S. The incident is called Sukhani Assassination...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 107 || सीपी मैनाली जेलमा सुरुंग खनेर कसरी भागे ? || झापा विद्रोह २ || Jhapa Rebellion II ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Sukhani_Assessination

КОМЕНТАРІ • 102

  • @amitagurung1765
    @amitagurung1765 Рік тому +5

    एकदमै राम्रो ईतिहासलाई पस्किनु भएकोमा हार्दिक बधाई छ।👏👏👏🙏

  • @damodarpokhrel-do9gv
    @damodarpokhrel-do9gv 10 місяців тому +1

    नेपाली कम्युनिष्ट आन्दोलन को यो श्रीखंला लाई धारावाहिक रुप मा सुनाउनु हुन हार्दिक अनुराेध गर्दछु ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Рік тому +5

    कुख्यात आतंककारी गुरिल्ला को नाइके प्रचण्डे को बारे मा लेख्नु पर्यो सर,

  • @DhrubaRajneupane-v5e
    @DhrubaRajneupane-v5e 5 місяців тому +1

    पुरानो इतिहासको स्मरण गराउनु भएकोमा खुशी लाग्यो यस्तै घटनाहरु पुनः पनि सुन्न बुझ्न पाउने प्रतिक्षामा रहदै अाभार प्रकट गर्दछु ।

  • @baburamsilwal9622
    @baburamsilwal9622 11 місяців тому +1

    मलाई यो पुरानो घटना याद हुने प्रोग्राम एक दम मन पर्छ मलाई दोराम्बा घटना आर्मी र माओवादी खास, वास्तविक जान्ना मन छ मिल्छ भनी एक भिडियो पोस्ट गर्नु होला है ❤❤🎉🎉

  • @bhimacharya7680
    @bhimacharya7680 2 місяці тому +2

    झापा, बिद्रोह ले,सिंहदरवार,बालुवाटारतिर, पुर्यायो फलस्वरुप सडकछापबाट,नवढनाडयमा,परिणत भए,मुलुक,र,जनताहरु,जहाँथिए, अहिले पनि त्यही अवस्थामा छन,

  • @Delje960
    @Delje960 10 місяців тому +2

    त्यति बेला नै यि हत्याहरुलाई फासि दिनु पर्ने सरकारले गल्ति गरेछ अहिले देश खतम बनायो यिनिहरुले

  • @ramakhadka668
    @ramakhadka668 Рік тому +3

    Dangerous political history

  • @parashunarayanchaudhary1534
    @parashunarayanchaudhary1534 Рік тому +2

    इतिहासको जानकारीका लागी धन्यवाद ।

  • @mohanrajbanshi2231
    @mohanrajbanshi2231 Рік тому +7

    केपी ओली लाई त्यति बेला मारेको भए आज देशले यो दुर्गति भोग्नु पर्ने थिएन ।

  • @rameshacharya779
    @rameshacharya779 Рік тому +1

    अति खुशी लागो !

  • @neelamgrg3047
    @neelamgrg3047 3 місяці тому +1

    शुखानी हत्याकाण्ड मा साहादात कमरेडहरु प्रति हार्दिक श्रद्धा सुमन

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Рік тому +2

    बिगत धेरै दु:खद तर अहिले सबै परमधाम न सिधाान्त वर्गको उत्थान न कुनै बिकास नत विकल्प नै खाली आफ्नो ब्यक्तिगत स्वार्थ मात्रै पुर्ती गरेको देखियो तर यहाँ सम्म मदन भण्डारी को कहि कतै कुनै भुमिका देखिएन उनको बारेको पनि लगत्तै यस्तै जानकारी पाउन पाए धेरै ज्ञान साथै अशल हुने थियोे ।
    धन्यवाद ❤️🙏🇳🇵
    #जय_देश_नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵

    • @HistoryinNepali
      @HistoryinNepali  Рік тому +1

      धनज्यु। झापा विद्राेहमा मदन भण्डारीको प्रत्यक्ष संलग्नता थिएन । मदन भण्डारीको बारे छुट्टे विस्तृत कार्यक्रम छिट्टै प्रसारण हुदैछ र कृपया केही समय पर्खिनु होला ।

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 Рік тому

      @@HistoryinNepali निस्संदेह पक्कै पनि सदैव पर्खाइमा हुनेनैछु ।
      धेरै धेरै धन्यवाद हजुरहरु सबैमा जय होस ।

  • @damodarpokhrel-do9gv
    @damodarpokhrel-do9gv 10 місяців тому

    हार्दिक धन्यवाद सर ।

  • @rajiblalchan9066
    @rajiblalchan9066 Рік тому +1

    इतिहासको जानाकारीको लागि धन्यवाद

  • @shankarsinghdhanadi7744
    @shankarsinghdhanadi7744 6 днів тому

    good

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 Рік тому +1

    जानकारीका लागि धन्यवाद!

  • @dalunepali2799
    @dalunepali2799 4 місяці тому

    अझै यस्तै ज्ञान वर्धक जानकारी पाउ

  • @harigautam7819
    @harigautam7819 Рік тому

    धेरै राम्रो जानकारी।

  • @fddgffc7582
    @fddgffc7582 Рік тому

    धेरै राम्रो छ

  • @naradkoirala2997
    @naradkoirala2997 Рік тому

    धेरै राम्रो

  • @dipakrai7006
    @dipakrai7006 6 місяців тому

    यो ऐतिहासिक बिषयजानकारी दिनुभएकोमा धन्यबाद ! तर भिरमालुकेर ज्यानबचाएको शुसिला श्रेष्ठ लगायतको बिषयमापनी प्रस्त्याईदिनुभए त हुने

  • @RajendraBajracharya-y7i
    @RajendraBajracharya-y7i 6 місяців тому

    Ramro lagyo

  • @dilramrai9476
    @dilramrai9476 Рік тому +3

    सबैकाे नाम अायाे तर रत्नकुमार बान्तावा नेपाली सेनाले कसरी मारीयाे याेपनी सुनाउन अनुराेध गर्दछु

    • @Curse1983
      @Curse1983 Рік тому +1

      यस्तो इतिहासमा सबै कुरामा थोरै मात्र सत्यता हुन्छ किनकि यो सबै कोई कसैले एक्लो विवेकले मात्र लेखिएको कथा वचन मात्र गरेको हुन्छ। वास्तविकता ढाकिन्छ छोपिन्छ।वास्तविकता के हो भनेर यो वचन गर्ने लाई नै थाहा छैन।वास्तविकता थाहा पाउन स्तानियमा जीवित प्रमाण भेटेर बुझ्दा बरु सही कुरा निस्किन्छ।

  • @udayprasadtharu3995
    @udayprasadtharu3995 Рік тому

    इतिहास राम्राे लागेयाे

  • @deepakacharya9390
    @deepakacharya9390 Рік тому +1

    Sir Dr के आई सिंह को बारेमा सुन्ने मन थियो विस्तारित रूपमा।

  • @bhimkhapun6893
    @bhimkhapun6893 Рік тому

    Ramro chha

  • @kamalpathak2164
    @kamalpathak2164 4 місяці тому

    Good suggestion

  • @dilramrai9476
    @dilramrai9476 Рік тому +1

    रतणन कुमार बान्तावाकाे कसरी नेपाली सनाले हत्या गरियाे याेपनी सुनाउन म अानराेध गर्दछु

  • @surendraadhikari1657
    @surendraadhikari1657 Рік тому

    History in Nepal lai thanks

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 Рік тому

    राम्रो।

  • @amarxinam
    @amarxinam 6 місяців тому +3

    रन्त वान्तावा र मदन भन्डारी को बिसय मा पनी भिडियो plz

  • @ninirema4532
    @ninirema4532 Рік тому +6

    हजुरहरू सबैलाई हार्दिक नमस्कार धेरै धेरै शुभकामना छ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 Рік тому +4

    प्रहरीले तेतिखेरै यो हावा केपी ओलि लाई मारेको भए अहिले जनता लाई न्याय हुने थियोे

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      lol.merai manko kura garnu bhayo ani puspa kamal dahal kp.ko pani eniharilai belaimaa sarkarle maareko bhae maobadi kaalma 40,50 hajarko jyan ta janna thiyo but Nepal ko purai sarkar USA. India le chaleko chha tyahi ta dukha,bidmba chha aba Nepalko kahilai bikash hunna ma 100000% guarantee dinchhu dear brother

  • @dneshcarkey8337
    @dneshcarkey8337 Рік тому

    fav chanel...

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 6 місяців тому +1

    ठिकगरे लुटेराहरू घटेछन ,बाचेकाले जनतालाई र देशलाई लुटिरहे,लुटिरहेछन,देश बेचिरहे,खाेईत के चै बिकाशगरे,१० बर्ष मा राजा महेन्द्र देशलाई काहापुरायका थिय,यिनिहरूलाई पनि सफाई गरे देशले शान्ति पाउने थियाे ।

  • @ujwalsayami3934
    @ujwalsayami3934 Рік тому +3

    Tyahi bela sablai faasi diyeko vaye Nepali harule ahile ayer yati dukha paune thiyenana hola

  • @shreeramthapa6885
    @shreeramthapa6885 Рік тому

    Thank u for informations.

  • @shankarsinghdhanadi7744
    @shankarsinghdhanadi7744 6 днів тому

    Darbar hattyakand madanaasrit hattyakand ra khamba bidroha ko anntya bare janna man lagyo

  • @kamanrai5879
    @kamanrai5879 10 місяців тому

    सर हजुरको सबै विडियोजहरु हेर्छु सारै मन पर्छ।।❤❤❤❤
    ओखलढुंगाको टिम्बुरबोटे कान्डको बारेमा पनि भन्दिनुस न।

  • @ampmskm
    @ampmskm Рік тому +1

    ज्यानमारा ओली सुकुम्बासी बात आज राजा बन्यो।

  • @arjundungmen
    @arjundungmen Рік тому +2

    झापा विद्रोहवारे थोरैबहुत सुन्दै आएको थिएँ । तर, विस्तारितरुपले इतिहासका कुरा वुझ्ने मौका मिल्यो । "History in Nepal", channel परिवारप्रति हार्दिक धन्यवाद । अब, यहाँको वाचनशैलीमा यहाँकै मुखारविन्दुबाट रत्नकुमार बान्तावाको बारेमा सुन्न पाए, अत्यन्तै आभारी हुने थिएँ ।

  • @dneshcarkey8337
    @dneshcarkey8337 Рік тому +2

    ३६ सालको बिध्यार्थि विद्रोहको बारेमा सुनौ न

  • @laxmanlama9071
    @laxmanlama9071 4 місяці тому

    यथार्थ

  • @ninirema4532
    @ninirema4532 Рік тому +1

    हाऔ कहा छन हजुरहरूको जीवित कमरेडहरु?

  • @Delje960
    @Delje960 Рік тому +1

    अरुलाई मार्ने अनि ज्यानमारालाई सरकारले मार्दा निरंकुश कसरि हुन्छ धन्न यिनीहरुलाई बचांएछ त्यति बेला सुईकाईदिनु पर्ने हत्याराहरुलाई

  • @prashantadhikari8438
    @prashantadhikari8438 3 місяці тому

    सुखानी हत्यामाण्ड बाट बचेकाहरु जेलमा फिल्टरराईजेशन राजालाई अन्तरविराेधकाे कार्ड पब्लिमा फ्याम्न परयाशरत जनमत सङ्गरह भुमिगत संगठन निर्माण शुरुवात

  • @cbabc76
    @cbabc76 Рік тому

    सर सल्यानी राजाको इतिहासको बारेमा एउटा भिडियो plz🙏🙏🙏

  • @deviramacharya2871
    @deviramacharya2871 Рік тому +1

    What about Pradeep Nepal?How missing his name in Jhapali Bidhroh?

  • @Hari-lh6tc
    @Hari-lh6tc 4 місяці тому

    हत्याराहरू अरूलाई मारेरै त गएका हुन अाज उनिहरून सामान्त र तासाहा बने हैन त ।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Рік тому +2

    देश बेचुवा हरू पशुपति बालुवाटार दरवार ७ करौड पानी अरू लाई सामन्ती भन्ने डाका हरू

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 6 місяців тому

    सबै लाई तेतीखेरनै सफैया गरेकाे भय माअेबादि पनि जन्मिदैन थियाे,जनता शरणार्थी बनायर बेचदैनथे,देश बेचिदैनथियाे,देशकाे सान खत्तमहुदैनथियाे,राजा हुदा देशकाे सान काहा थियाे प्रन्डले नै सुईकारेकाछन।अहिलेत खत्मभयाे,न सान छ न मान छ भनेकै हुन ।

  • @tilakmuri387
    @tilakmuri387 Рік тому +1

    सुखानिकाे बारेमा पनि

  • @bdnrai2911
    @bdnrai2911 Рік тому

    Daray good lagayo

  • @prakashdhakal203
    @prakashdhakal203 Рік тому

    Jhapa Aandolan
    Jindabad
    The GreatMyrtirs
    BIRENSINGH RAJBANSHI
    NARAYAN SHRESTHA
    ********************************(*
    NETRA. GHIMIRE
    KRISHNA KUINKEL
    RAMNATH DAHAL
    RATNAKUMAR BANTAWA RAI
    KHAGENDRA RAI.
    ALIVE
    LONG LONG.

  • @shivakumarrai9027
    @shivakumarrai9027 5 місяців тому

    यो भाचिऐको पनिउको डाठ ,भाचिऐको छाताको डाठ र डाठुको साहायताले ६५ फिट सुरूङ कसरी खन्न सकिन्छ ? अनि त्यो माटो काहा थुपारे ? माटोत धेरै पो हुन्छत ? ,बिस्वास गर्ने आधरनै छैन ? शुरूङ खन्ने साधननै उपयुक्त हुदैन ?

  • @ramesharyal4811
    @ramesharyal4811 Рік тому

    मारिने हरुको बिबरण पाउन हजुर,

  • @puranprasad1015
    @puranprasad1015 Рік тому

    It was not a democratic fight for people's rights. The so called rebellion was a converting Nepal into a killing field. Communists copied a Naxalites and unleashed terror among the people. So I condemned the killing

  • @manjukarki6727
    @manjukarki6727 7 місяців тому

    Lal salami

  • @gunarajadhikari9200
    @gunarajadhikari9200 Рік тому +1

    केपी र प,चनद म। के फरकछ ।

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 Рік тому +2

    KP Oli ko nakhan garera k Kura gari ra Fatah manxe

  • @raisunil114
    @raisunil114 Рік тому

    Nepal police astai karan paribartan ka badhak hum eni haru le ramro kam vanda sosit pidit lai nai dabaina lai khada gariyeko auta dal matra ho kam xaina

  • @bibekpokharel6395
    @bibekpokharel6395 6 місяців тому

    ❤❤❤❤❤

  • @nabinrajjaishi4192
    @nabinrajjaishi4192 Рік тому +1

    केपि ओलि मान्छे मारेर जेल परेको मुला लोकतन्त्र को लागि भनेर ब्याज खादै छ

  • @bhimacharya7680
    @bhimacharya7680 6 місяців тому

    सामन्ति, वर्ग शत्रु को,लेबललगाएर, निर्दोष निहत्था नागरिकहरुको हत्या गर्दै हिंड्दा प्रहरी प्रशासन,सरकार मूकदर्शक भएर बस्छ त? जेल सार्ने योजना गरेर,जंगलको बिचमा,लगेर,गोलीहानेर,बदलालिए।

    • @bhimacharya7680
      @bhimacharya7680 5 місяців тому

      झापामा टाउको काट्दै हिंड्ने अपराधिहरु ले, सामन्ति, कस्ता लाई, भनिन्छ, सामन्ति को अर्थ केहो?खुलाएनन्।सुईतभएकाहरु,बाहेक बहुदल आएपछि सत्ताको चासनीमा डुबुल्की मार्न पल्केका छन,२८सालमा,चारु बंगाली,कानु सन्याल को,हावाले, भेट्यो, बाउन्न सालाँ चिनका,मरेकामाउको,हंश पसेर,जंगल पसे जथाभावी मान्छे मार्दै हिंडे, उदेश्य एउटै थियो,कसरी, सत्ता प्राप्त गर्न सकिन्छ भन्ने।

  • @gajinlimbu778
    @gajinlimbu778 Рік тому +2

    डरपोके बुढा केपि

  • @anupupreti7105
    @anupupreti7105 Рік тому

    2036 sal ko jana aandolan ko barema ni kei bhannu paro yo bela jhapa ma kk bhayeko thiyo janna ko lagi sabai jana ichhuk xan

    • @HistoryinNepali
      @HistoryinNepali  Рік тому

      Sure Anup jiu, we wil make and publish it soon. Plz keep watching.

  • @sushantmagar5050
    @sushantmagar5050 Рік тому +2

    Aba maobadi ko ni banaunu paryo

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому

      extremely right , yo,esko video banaunai parchha kasle kaha dekhi parichalan gareko thiyo prachanda aru kehi ,kohi jyanmaraharulai?

  • @nischalhumagai6922
    @nischalhumagai6922 Рік тому

    Nikai

  • @rinalimbu3936
    @rinalimbu3936 Рік тому

    Comnist.yathi.castavaya.taraahile.kina.trak.xodejasto.xa

  • @kumariu2b683
    @kumariu2b683 3 місяці тому +1

    मदन भन्डारीको राजनिती प्लिज

  • @rikshrestha2038
    @rikshrestha2038 Рік тому

    yo vrastachariharu maddhe radhakrishna mainali vanne jantu dahale grasta kukarmi jasto lagyo euti lati magarniko jagga michi raheko abashtha sthaniye kehi bhumafiyaka nikrishta dalalharu dadagiri gardaimanab adhikarko byapak ullanghan gareko abastha

  • @ujwalsigdel3776
    @ujwalsigdel3776 Рік тому

    बबाल !!!

  • @mantojab
    @mantojab 10 місяців тому

    Soshak haru lai marnai parcha chahe tyo raja hos wa jamindar hos

  • @prashantaryal7375
    @prashantaryal7375 Рік тому +1

    Yo Sala chor Hun .ko oli ,Radha Krishna mainali,cp mainali

  • @ChandraLimbu-ow4fi
    @ChandraLimbu-ow4fi 4 місяці тому

    Kumaiharule xetruharu marera thula bhae

  • @khagendrachudal291
    @khagendrachudal291 Рік тому

    This is wrong interpretion .
    never speek like this wrong and naration

    • @traininginnepali
      @traininginnepali Рік тому +1

      hello sir, references are given at the last part of video. there is nothing wrong in narration becoz i have went through the all sources written by Radhakrishna mainali, Dr. |Surendra kc and others.

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Рік тому +1

    aba maobadiko pani banaunu paryo tiniharu kaha dekhi kasari kasko parichalaan thiyo,maobadi samayamai rajako hatya bhayo bhai gyanendra are feri kehi pachhi kina gyanendra rajgadhi chhodnu tyagnu paryo? hunu ta yo sabai USA.and indiako thulo chaal tyo sabai thiyo sabai awagat chha katilai thaha chhaina hola mero bichar chai 100% bujhai ho,ani pradachalai indiale kina asram diyo,goli gatha diyo man power diyo ajhai dahal 40,50 jana securityko sath hidi raheko chhan why reason?Dale lamala jasto?

  • @atmarampaudel1035
    @atmarampaudel1035 Рік тому

    राम्रो लाग्यो

    • @yubarajkhanal2010
      @yubarajkhanal2010 Рік тому

      धर्म प्रसाद ढकालको टाउको काटेको कुरा खैत?

  • @bashudev4502
    @bashudev4502 Рік тому

    Good

  • @arunkumarshah6847
    @arunkumarshah6847 Рік тому

    good