के भन्छन् बाढीमा बग्दाबग्दै ज्यान जोगाएका राजु शाह ? छोरी र साथी हेर्दाहेर्दै हेलिए
Вставка
- Опубліковано 27 вер 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sadek #badi #tandav #kathmandu #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
तेसैले बालेनको कामलाइ सबैले समर्थन गरौ
सही कूरो बारेन साह जीन्दाबाद
यो भ्रष्टाचार सरकारले रबि मात्र खेदो गर्न जानेको छ
समय मै उदार गर्न सकेको भए परिवार बिचल्ली नहुन्थे 😢😢😢
सरकार ले क्षतिपुर्ति दिनुपर्छ
बिचरा, एकदम दु:ख लाग्यो!!!
सरकार ले वहाँ लाई उचित सहयोग र क्षतिपूर्ति दिनुपर्छ!!
श्रम गरेर देशलाई टेवा पुर्याउने हरेक युवाहरुको मन हौसला दिन, आपतमा सहयोग गर्न नसक्ने हो भने सरकार रहनुको कुनै औचित्य हुँदैन!!!!
चिन्ता नगर दाजुभाइहरु बिस्वकै महान क्रान्तिकारी लोकतन्त्रबादी गणतन्त्रबादी काङ्ग्रेस एमाले म्याउबादीहरु शासन सत्तामा आसिन छन् परेको ब्यहोरछन
100 Ma call garda pani sahayoge garena 😭😭😭
दाजु प्रती सम्मान ।
यो केपी बा लोदर रहेछ यो सरकार आय पछि देश र जनता मा धेरै सङ्कट आयो
पत्रूकार दाई सरकार संग सोधन किन उद्दार गर्न सकिएन। तिमी हरू त कांग्रेस एमालेको चाकडी गर्ने दल्ला होस
यो चोर सरकार 😢
Bichara bhai lai help garnu par x sarkar le
छोरी चाहि सकुसल भेटुन यहि कामना छ। अरु क्षती त केही छैन भोली कमाउन सकिन्छ।
Sarkar garxa aba sahayog herdai janu garxa chor sarkar le
Please help him, it's the time we have to help him
अलिक बेलैमा nisknu parne!! घट्छ भनेर बस्नु नहुने
Oil. Sarakara. Murddhabada murddhabada murddhabada.
Rastra ghathi. Rastra Drohi mafiya sarakara murddhabada. Murddhabada murddhabada.
रबि लामिछानेले सहकारी दुबाए जस्तै नक्खु खोलाले दुबायो
यिनि दाईलाई सरकाले क्षतिपूर्ती दिनु पर्छ
Pani badeko dekhi dekhi k herera basekota bahira bhageko bhaye bhaihalthiyo k
येा सम्पुण छेतिपुर्ति सर्कारले गर्नु पर्छ ।।
नेपालीले किन चिन्ता गर्नु पर्यो
रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु एमाले कांग्रेस माओवादी छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा 😢😢😢😢
जसरी हुन्छ सहयोग गर्नु होला सम्पुर्ण नेपाली ले
तेति का बेला सम्मा माथि बसेर बचाउ बचाउ भन्दा पनि सरकार चाहिँ काहा थियो त तर दाजु बाच्नु भयो हजुर को भाग्गे रहिछ यो चोर सरकार को कसैले पनि आस न गर्दा हुन्छ
शत्तालाई नागरिककेा महत्व छैन , देश र नागरिक लुट्न मात्र मुलुकमा शत्ता छ ।
नेपाली दल र नेता राष्ट्रबादि र नागरिक जवाफ देहिता भएकेा भए १७०००गाउले नागरिकेा हत्या गर्ने र गराईने थिएन ।
हजारैां नागरिकलाई गाउकेा थातथलेाबाट बिस्थापन गराईने थिएन ।
नागरिकलाई अनागरिक बनाई सरणार्थि बनाईने थिएन ।
केारेानाकालमा नागरिक स्वास्थ्य सेवामा भ्रष्टाचारहुने थिएन ।
नेपालका नेता र ईन्जीनियर मुलुक केा भलेा चाहने हुंदा रहेनछन , नारायणघाट - बुटबल सडककेा ईन्जिनियरि संन्सारकै उत्कृष्ट ईन्जीनियले गरेकेा जस्तेा छ ।
काम लम्ब्याउ , नागरिकलाई दु:दिऊ गेाजि भरैां सबैकेा नेपाली राष्ट्रबाद !
एक नेपाली पर्दा अर्को नेपाली हेरेर बस्छ यहि हो नेपाली पन?
Pida xa k garnu.sunis ni amale congress KO gathbandan Sarkar
हेलचेक्राइ पनि गरेको हो पहिला नै त्यहाँ बाट बाहिर निस्किनु पर्ने थियो 😢
Hunata euta rafting boat ma dori banera patbako vayeni bachthyo
किन आएन रेस्क्यु टोली
Sarkar le xhheti purti dinuparxa
Nepal ko pulesh armi haru ta netali ja bani ko tiyha daurini ho janta haru ta kaha dekha xa ra
Balen shahly sahayog grnu paryo
बिचरा दुखत खबर के गरनु हामराे देसमा कानुन छैन
Yo sarakar dekhera ghin lag6, yesrai manxe lai bagayera bala tala bachera hospital pugeko6, sarkar le karcha dinu kata kata,afnai afnta le shaoyog grdai6, satile sarape ke desh ho yo,kunai din aun6 jaba yo sarkar jati6 sabaiko kaal chadi aowasss mitryu kaal, baru sabi jaumla tara yo prithivi bata yo sabai rajnitilai lai antya gardinu mero last wish
Udar garnu janu xiana interview lina kati xito pugexa.
Hospital ko bil sarkar le tirnu parxa
यो पिडिट भयर पनि आक्रोसित बडि छ
बिचरा यो पिडित भाइलाई सरकारले सहयोग जसरी पनि गर्नु पर्छ ।
Ek damm sahi ho sarkhar lea hernu paryo
Aapnai galti le garda ho
Gud say bro ❤❤❤❤❤❤❤
Thank you Kp Oli..😮💨
yo news ma kura garnu bekar xaa yo dhamala ko choor media hoo
खोला मा टहरा बनाउने हो त गल्ति तिमीहरूकै छ खोला को के दोस ।सुरछित ठाउँमा पो राख्ने हो त ग्रील कारखाना ।
Lachar sarkar
Kasari parnuvo re😂😂toriharu aba sodhera k ggarxxau
Sad news 😢😢😢
kam xaina dukha ma pareko bel interview liyera bas kahi garo vako xa views ko lagi
everything is not for views. views ko lagi vaney ta nagai navhi halxan ni kasto torpey raixa
@@santoshbhanari8090 la van mug tyero ghar ko sadsya gumeko xa talai interview linu
careless ta bhakai rahexa
Aho ra pani sanag majak na garnu hola kasai lay pani
Balen le khi garxa ki 😊
😢😢😢😢
😥😥😥😥😥😥
😭😭😭😭
हन अघि एउटा भिदियो मा त तामाङ कि को क्षेत्री भाइ ले बचाको भनेर समाचार आएको थियो त, फेरि यो मान्छे भन्दै छ आफै बचेको कुरा के हो खास ???
Tamang ley bachako arkai ho
अब गरिब जन्ता मर्ने दिन आयो धनी भए हेलिकप्टर चढेर उद्धार हुन्थे बिचरा दुःखको कुरा देख्नु पर्याे सरकारले क्षेति पुर्ति दिनु पर्छ 😮😮
Yeslai xori ko tension nai xaina
Badi nabol Aru ko dukhkha ma j payo tehi nabol
@@RanjuGiri-f9h ta nabol
Bhichara