यो बैना पत्रको कुनै कानुनी मुल्य छैन सिवाय सम्बन्धित वडा कार्यालयबाट प्रमाणित नभए सम्म । वडा कार्यालयबाट प्रमाणित पनि जुन मुल्यको थैलीबाट भएको छ पछी मुद्दा मामिला भएमा त्यै थैली रकम कायम हुन्छ । त्यसैले बैना पत्रको भर सङ्ग सङ्गै इमान्दारीताको भर बेश । केहि अन्यथा रहेछ भने सच्याई पाउँ ।
एक पक्षीय लेख भयो , किन कि पास नगरि दिए यसै कागजलाई आधार मानि कानुनी .......... भनियो तर खरिदकर्ताले उल्लेखित समयमा पास नगरे के ????? त्यो स्पष्ट भएन !
कुनै मान्छे हराएको थियो उ आएन उस्को छोरा मात्र आयो भने उस्को काका पतिका दाजुहरुले नाता प्रमान दिनु पर्ने भयो भने कसरी लेख्ने कृपया नमुना लेखी दिनु हार्दिक अनुरोध गर्दछु।
सर्वोच्च अदालतले दर्ता नगरेको बैनाको कागजले मान्यता नपाउने नजिर स्थापित गरेको कारण दर्ता गर्दा सुरक्षित हुन्छ, वैनाको कागज पैसा बुझाउने पक्ष ले राख्ने हो
जगा बेच्ने बैना पैसा लिइ कागज गरि सके पछि फेरि जग्गा बेचन मन नलागे बैना फिर्ता गर्न के कस्तो कानुनी प्रक्रिया छ?बैना रकम को डबल फिर्ता गर्नु पर्ने भन्छन के यो सत्य हो ? कृपया येस संबंधित भिडियो अपलोड गर्नु परो छिटो ।
सर जग्गा बैनापट्टामा २ जना साक्षिकाे के भुमिका हुन्छ जग्गा पास नभएको अवस्थामा या जग्गावालाले बैना फिर्ता गर्न नसकने अवस्थामा साक्षिले बेहोर्न पर्छ कि कसो हुन्छ ? जानकारि गराइदिन अनुरोध गरे 🙏
अनि सर,जग्गा किन्नेले समयमा किनेन भने त्यो बैना फिर्ता गर्नु पर्छ वा पर्दैन ? यदि बैना फिर्ता गर्नु नगर्नु कुनै नलेखे बैना पच हुन्छ कि हुदैन होला ? स्पस्ट जवाफ पाउ।धन्यबाद सर ।
प्रतेक जिल्ला अदालतले लेखापढी व्यावसायको लागि आबेदन खुलायको हुन्छ।त्यो समयमा फम भरेर अदालतले exam लिन्छ उक्त exam लिखित र मौखिक हुन्छ त्यो exam उतिर्ण गरेपछि तपाइलाइ लाइसेन्स उपलब्ध हुन्छ।
Bank bata loan liyako thiyo jagga rakhera.6/7 month aaghi nai sabai paid garyo purja pani payo but aahile samma bank le jagga fukuwa gardeko chhaina jati bhane pani .bank ko 1 jana staff jana parne rahechha tara 6/7 month bhaisakyo aahile samma fukuwa gardeko chhaian🤬🤬🤬k chha aru upaya plz
आर्थिक कारोबार गर्दा लिखित रूपमा गर्नु पर्दछ, बैना गरेको प्रमाणको रूपमा कागज रहने भएकोले पछि जग्गा पास गर्न आनाकानी गरेको अवस्थामा कानुनी उपचार खोज्न सकिन्छ
जानकारी गराउनु भएकाेमा धेरै धन्यबाद
जानकारी मुलुक लाग्यो धन्यवाद हजुरलाई
thanks for information
Thank you. Sallaha sujhabko lagi.
Thank u so much
thank ,information
हजुरलाई धेरै धेरै धन्यबाद सर यो जानकारीको लागि
अति राम्रो
धन्यवाद ।
राम्रो छ ब्याहोरा
Great sir ,aru likhata pani pauna sir
Sir yo baina firta garnu parema baina ko rakam firta hunxa ki hunna?
Baina ko miti pugepaxi ghr dhani le baina firta garna paina chha ki nae??
Thank you sir
Very good sir
Good news
thank you very much
very good nice sir
Very informative vdos
Is very good
thaks
Good job
Very good effort 👌
Please make similar video on making Land/Building Rent Agreement
यो बैना पत्रको कुनै कानुनी मुल्य छैन सिवाय सम्बन्धित वडा कार्यालयबाट प्रमाणित नभए सम्म । वडा कार्यालयबाट प्रमाणित पनि जुन मुल्यको थैलीबाट भएको छ पछी मुद्दा मामिला भएमा त्यै थैली रकम कायम हुन्छ । त्यसैले बैना पत्रको भर सङ्ग सङ्गै इमान्दारीताको भर बेश । केहि अन्यथा रहेछ भने सच्याई पाउँ ।
Kagaj tyar vaiskepchhi kagaj lekhne manchheko license number chahinchh ki naii
Very useful
Dai !! Wada ley sampurna kaam kaam garne kura haru bhani dinu na
Byaktigat ghatana sambandh ma wa jagga bechda ghar/bato bhayeko wa na bhayeko sambandh ma wada muculka kasari lekhne
Yedi jagga bahina garisakepaxi jagga dinna vanyo vane tesko double hune prakriya xa Ho?
🙏❤️
sakshi bina ko baina kagaz hunxa ki hudaina?
Byapar garna Nagarpalika Sargimin Muchulka Tyar Grnu parne Yo Kasari Lekhinx Example Pauna Sir
sir kti qualification chahinchha ra process pni btai dinus
thanksgiving tome
mero hajurba ko naam ma thorai jagga dekheko cha 21 saal tira ko dhadda ma, hami sanga kagajpatra kehi chaina ..yesma k garna sakincha hola ?
Lawyer athwa lekhandas nabhayi afai lekheko baina ko kagaj ley kanuni manyeta paucha ra sir?
License navaye pani lekhna mil6?
Asle pachi kanuni manneta pau6?
Please
मिल्छ
Sar char kill khulawnu pracha ki parden
Sir malai auta ailani jagga kinbech gareko kagach pathai dinuhos na plz
ए साथी बैना लिने त जग्गा धनिलेहो । अनि त्यो त बैना को कागजात हेर्दा रिणि हुन्छ । किन्नेले जग्ग पास नपाए रिणिलाइ कामकारबाहीमा जाने होला नि।
लेख्न लाई लाइसेन्स नभए पनि हुन्छ र सर किर्पया पर्किर्या दिनु होला ।
एक पक्षीय लेख भयो , किन कि पास नगरि दिए यसै कागजलाई आधार मानि कानुनी .......... भनियो तर खरिदकर्ताले उल्लेखित समयमा पास नगरे के ?????
त्यो स्पष्ट भएन !
yadi jagga baina gareko meti nagi jagga lina sakena baina wala le pasa magyo bhani k kasari pherta pauchha? Jagga wala sanga paisa xina
कुनै मान्छे हराएको थियो उ आएन उस्को छोरा मात्र आयो भने उस्को काका पतिका दाजुहरुले नाता प्रमान दिनु पर्ने भयो भने कसरी लेख्ने कृपया नमुना लेखी दिनु हार्दिक अनुरोध गर्दछु।
Jagga Dhani le Ghar jagga pass gareko Kati din pachi cooling off period sidhincha
dai hajur ko social ko detail dinu na form varna help chaiyo
Sir nambari jaka ko lage k k chaixa vannusna
वारेसनामा को नि बनाइदिनुन।।।
Ani sir yo kehi kam liyera woda karelayema sipharish garnu pareu yrr vne kasari garne ho....
Baina patra oda ma verify garnau parxa ya pardaina..ani tyo baina patra kasle rakxa...please reply.
सर्वोच्च अदालतले दर्ता नगरेको बैनाको कागजले मान्यता नपाउने नजिर स्थापित गरेको कारण दर्ता गर्दा सुरक्षित हुन्छ, वैनाको कागज पैसा बुझाउने पक्ष ले राख्ने हो
@@gurukulnepal2610 licensed lawyer or writer lai lekhauda hunxa teso vaye
सर यस्तो कागज खरिद कर्ता आफैले लेख्दा हुन्छ कि हुदैन
जगा बेच्ने बैना पैसा लिइ कागज गरि सके पछि फेरि जग्गा बेचन मन नलागे बैना फिर्ता गर्न के कस्तो कानुनी प्रक्रिया छ?बैना रकम को डबल फिर्ता गर्नु पर्ने भन्छन के यो सत्य हो ? कृपया येस संबंधित भिडियो अपलोड गर्नु परो छिटो ।
Pdf upload gardinu na sajilo hunchha
Sir siy chhap dui tai taauma kasko chhap lagaune
जस्तो बैना गरियो त्यो निश्चिति समयावधि भित्र पास गर्न सकिएन भने बैना रकम फिर्ता हुन्छ कि नाइ?
त्यहि त सर reply नै छैन मैंले नी सोधेको त्यहि हो
सर जग्गा बैनापट्टामा २ जना साक्षिकाे के भुमिका हुन्छ जग्गा पास नभएको अवस्थामा या जग्गावालाले बैना फिर्ता गर्न नसकने अवस्थामा साक्षिले बेहोर्न पर्छ कि कसो हुन्छ ? जानकारि गराइदिन अनुरोध गरे 🙏
ऐलानी जग्गा किनबेच गर्दा लेख्ने तरिका अब को vedio ma राख्नुस न सर
Bahas note lekhnetarika
Aruko jagga mero naam garnu x cha bhane kati paisa lag x dai ek vidio banai dinu la please
Lekhapadi ko come kun link ma thahun xa
अनि सर,जग्गा किन्नेले समयमा किनेन भने त्यो बैना फिर्ता गर्नु पर्छ वा पर्दैन ? यदि बैना फिर्ता गर्नु नगर्नु कुनै नलेखे बैना पच हुन्छ कि हुदैन होला ? स्पस्ट जवाफ पाउ।धन्यबाद सर ।
कानुनमा त्यस सम्बन्धमा छुट्टै कुनै व्यवस्था छैन, बैना को कागज गर्दा नै पास गर्न नसकेमा के गर्ने भनेर उल्लेख गर्न सकिन्छ
please reply me also
कागज मा उल्लेख गरिएको छैन के अब बैना फस्ने होत फिर्ता गर्ने porcees बारे स्पष्ट बताई दिनु न plz
बन्दुकको ईच्छा पत्र कसरी लेख्ने हाे त्यो पनि राखिदिनु हाेला धन्यवाद ।
न्यायिक समितिले जग्गा राेक्काका लागि लेखिने सिफारिस पत्र लेख्ने तरिका सिकाइदिनुहाेस् न ।
Sir Jaga sata sat garne kagag kasari leakhne
yo afe le lekna sakinxa ki nai sir
सकिन्छ
solukhumbu?
Sir paper ma lekhera sikhaunu
Sir लेखनदास को लाइसेन्स कसरी निकाल्न सकिन्छ भन्ने कुरा स्पष्ट रूप मा भन्दिनु होला।
प्रतेक जिल्ला अदालतले लेखापढी व्यावसायको लागि आबेदन खुलायको हुन्छ।त्यो समयमा फम भरेर अदालतले exam लिन्छ उक्त exam लिखित र मौखिक हुन्छ त्यो exam उतिर्ण गरेपछि तपाइलाइ लाइसेन्स उपलब्ध हुन्छ।
जग्गा बन्दगि लिने दिन संम्बन्धी तमसुकाे तरिका बनाउनु पर्याे सर
अनि कहाँनेर बसेर कागज बनायेको त्यो स्थान पनि उल्लेख गर्नु पर्ने होला नि
सर जग्गा बैना गरेको लिखलाइ वाडाबाट प्रमाणित गर्नु पर्छ कि पर्दैन ?
यसको pdf file haru bhako bhye jhan sajilo hunthio bujn
Yasama rini ko ho ta ?
नागरिकत निकल्नु परेम मुचुल्का को सिफारिस कसरी लेखने होला हजुर
जग्गा खाली गराउने तरिका माथी video banaa u nu
बुजेन यो तरिका ले
Bank bata loan liyako thiyo jagga rakhera.6/7 month aaghi nai sabai paid garyo purja pani payo but aahile samma bank le jagga fukuwa gardeko chhaina jati bhane pani .bank ko 1 jana staff jana parne rahechha tara 6/7 month bhaisakyo aahile samma fukuwa gardeko chhaian🤬🤬🤬k chha aru upaya plz
अंक माँ मात्र लेखदा के हंछ?
बैनाको कागज वडामा प्रमाणित गराउनु पर्छ कि पर्दैन ?
पर्दैन
मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 36 बमोजिम कुनै पनि पचास हजार भन्दा माथिको लेन देन को लिखत सम्बन्धित स्थानीय तह बाट प्रमाणित गर्नु पर्छ ।
Parcha
Jun bayatiko name ma jagga xa tyasle baina nali arule baina linn milxa
मिल्दैन
Maile tw biswasma diye tw .puraitw pass hune bela sambandhitlai nai dine vo. Aba kehi samasya aauxaki....baina husbandlai diye ho ...
जगा बाला धनी हुन्छ कि रिनि हुन्छ बुजन पाउ हजुर
Prati jagaa kinyko xu Sir tamasuk kasari laykhany sir paisaa chuktaa garyko help me sir
ऐलानी जग्गा कानुनी रूपमा किनबेच गर्न मिल्दैन सर। त्यसैले आपसी समझदारीको लागि कुनै पनि ढाँचामा कागज गर्न सकिन्छ
Mero chemeki le hamro khet ko aatho ma
Rukh sareko xa ke garni please solution dinu dai ma dherai tention ma xu
Chemeki hamrao sakkhai uncle ho
Jhagda garne man xaina tini sita
Rukh aile sanu 6- 7 feet xa.Rukh bkaina ko ho k garni
@@hps5510
Simanama rukh ropyaxavane barabarr....garney...ghas daura paxii k hunxa tai✋
Mahilaa ko naam maa raheko laai chaai ?
अंशवण्डा गर्दा खेरि सम्पत्ति बुझि लियको र साथै अरुको अंश दावा नगर्ने कागजात बनाउन बारे सिकाइ दिनु होला। लेनदेन भइसकेको कागजहरु
.
सर कागज नगरी बैना गर्दा पछि जग्गा पास गर्न सकीन्छकी नाई....??
आर्थिक कारोबार गर्दा लिखित रूपमा गर्नु पर्दछ, बैना गरेको प्रमाणको रूपमा कागज रहने भएकोले पछि जग्गा पास गर्न आनाकानी गरेको अवस्थामा कानुनी उपचार खोज्न सकिन्छ
@@gurukulnepal2610 धन्यवाद सर 🙏🙏
रहोबर हैन रोहवर होला
भरपाई लेख्ने तरिका पनि
pdf format ma haldinu
कागज लेखन सुरुको बायाँ तिर जग्गा किन्नेको होकि बिक्री गर्नेको हो सहि छाप गराउने बताइदिनुसन
बिक्री गर्ने को
EUTA KAGAJ LEKHERA NAI DEKHAYE RAMRO HUNTHEYO
पूरा भिडियो हेर्नुहोस । कागज लेखेर देखाएको छु
Please Sir numbar
Likhatko hijje wrong chha.kina date English ma lekhnu bhaeko? Firstly affai proof reading garepaxi UA-cam ma halda best hunthyo.Thank you.
Sir hajur ko no. Send garnuna na comment ma hajur sanga kanuni jankari lina thiyo