चर्चित कलाकारहरुबिच दोहोरीमै माया बस्यो,अब बिहेको तयारीमा ..।
Вставка
- Опубліковано 18 вер 2023
- LIKE, COMMENT र SUBSCRIBE गर्न नभुल्नुहोला !
Program Coordinator & Direction: Madhav Dahal
Video/Technical Support: Nischal Bhattarai / Astik Dahal
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
A program of Loksansar.
Copyright and rights reserved by Loksansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ loksansarnepal
© Loksansar
Kapan, Chabahil, Kathmandu, Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844 - Розваги
यो रमाइलो दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला।
आहा अतिनै मीठो दोहोरी अच्छा लेकिन बधाई छ सबिता दि सानू केसि दुबै जना लाई❤❤❤❤
सानु केसिको दोहोरी र गित मलाई धेरै मनपर्छ ❤❤❤🎉🎉🎉
धन्यवाद
लामो समयपछि lok sansar मा झ्याउरे सुन्दा गज्जब लाग्यो ! सानू के सि र सबिताको दमदार प्रस्तुति छ ❤🎉
आहा हाम्रो सानू दाइ र सबीता दिदी भय पछी दोहोरी तेसै राम्रो❤❤😘😘😘🙏🙏
धन्यवाद !
सारै रमाइलो र उत्कृष्ट प्रस्तुती लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सुमधुर स्वर कि धनी बहुप्रतिभाशाली गायीका सविता ढुङगाना दिदी को बिग फ्यान है म सारै सुनिरहु लाइरहने दोहोरी 👏👏👏👏👌👌
धन्यवाद
धन्यवाद
राम्रो छ सानू केसि र सबिनाको सब्द लए बधाई छ सम्पूर्ण टिमलाई ❤❤
Sabita Vs sanu kc akdam ramaailo dohori music and sweet voice thanks by prem pd shrestha panauti
मेरो आत्मीय दाजु सानु केसी र प्रतिभा को धनी सबिता मिस को जम्दार प्रस्तुति अति मार्मिक छ मलेसिया बात हेर्दै छु मनी❤❤❤❤ बधाई छ 8:17 अन्तर्राष्ट्रिय गायक गाईका प्रति उच्च सम्मान
हाम्रो काठमाडौं वरिपरि गाइने यस्ता दोहोरी/कांठे भाका बास्तब अन्य क्षेत्रका दोहोरी भन्दा केही कम छैनन। छाडा शब्द चयन नगरौं, इन्द्रेणी जस्तै एउटा कांठे दोहोरी केन्द्र खोलेर यस्लाई प्रवर्द्धन गरौं। म पनि यसको पारखी भएको हुनाले आर्थिक सहयोग गर्न इच्छुक छु
Aha kati ramro geet hajur
Ramailo git wowowo👌👌👌👌👌
शुभकामना ।
धन्यवाद
वा!वा! अब पतक पटक सुन्नेहो।बधाइ❤❤❤❤
धन्यवाद
कतिराम्रो भाका
अाहा कति राम्राे गित्त सानुकेसि र सबिता बैनि काे
सारै राम्रो दोहोरी गीत
Wow very nice song 👌
धन्यवाद
बुलेट
म त सानू दाईकाे गित सारै मन पराउछु
बाबाल दोहोरी
Wow very nice song ❤💃🌹🌺🌷🌸🌹
❤❤❤❤
❤❤❤❤❤❤❤❤
Nice song
🎉🎉🎉🎉🎉
आहा
डरलेहोला ढुक ढुक ढुकी बडेको सबिता को
💃💃💃👍️👍️👍️👍️👌👌👌👌💃💃💃💃💃💃💃