मलाई आज एउटा कुरा भनुम नभनुम भनुम नभनुम हुदाहुदै नि भन्न मन लायो नेपाली गीत जुन गीतले नेपालिको वास्तविकता बोकेको हुन्छ कत्ति धेरै मेहेनत गरेर बनाको हुन्छ हो त्यो गीत त मरि गए चल्दैन हो यो गीतमा नि सब्द संगीत अभिनए ले भरिपुर्ण छ तर यो ठाँउमा अलिकति छाडा अनि हल्का तिघ्रा र छाती देखाको भए छुन मुसार्न पाईएला झै गरि लाखौं भिउज आई सकि सकिन्थ्यो त्यसैले राम्रा राम्रा गीत संगीतलाई प्रबन्ध र समर्थन गरौं नेपाली गु खाने हरु जय नेपाली गीत❤️ जय नेपाल्❤️🇳🇵
हरेक नेपाली हरुको घरपरिवार भित्रको कथालाई म्युजिक भिडियो र सङ्गीत को माध्यम बाट प्रस्तुत गरिएको गित सार्है राम्रो लाग्यो अनि मन पनि भावुक भयो ! सबिनाको स्वरको म शुभचिन्तक हुँ ! बधाई र शुभकामना अझै प्रगतिका पाईला हरु अगाडी लम्किदै जाउन !🎉🎉❤❤
ॲाहा यस्तो पो मौलिक लोक गित !! नेत्र भण्डारी जी को स्वरको त जति प्रशंसा गरे पनि पुग्दैन तर गायिका बहिनीको स्वर आज पहिलो पल्ट सुन्दैछु साह्रै सुमधुर स्वर रहेछ साथै मोडल भाई बहिनीहरूको अभिनय तथा नृत्य उत्कृष्ट लाग्यो, शब्द संगित नी उस्तै उत्कृष्ट आगामी दिनहरूमा पनि यस्तै यस्तै लोक गितहरु लियर आउनुहोला सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏🙏🏼🙏🏼
सबिनाको भ्वाइस राजु दाइ सङ्ग दोहोरी सुनेर चिने अनि फ्यान भको ❤नेत्र दाइको पनि उस्तै मीठो ❤तर गित अनुसारको भिदियो भएन रोधी बसेको छायांकन मिलेन यो गितमा भिदियो मा कथा अलि कम भयो बाकी उत्कृष्ट लाग्यो❤सफलता होर शुभकामना ❤
Sharai marmik ra hirdaya spri music video ani ramailo dance ,abhinaya prustiti ko gayika sanina and netra sir gayak lagyat all sangitik teams lai congratulations 😢😊😊😊😊😊😊🎉😊😊
निकै मार्मिक शब्द प्रहार गरेर दोहोरी गाउने गायिका सबिना बुढा मगरको नयाँ सांगीतिक कोसेली बजारमा आयो है।मात्र हामी दर्शक हरुले हेरेर साथ दिनु नै उहाँको लागि धेरै ठूलो उपलब्धि र सफलता हुनेछ। धन्यवाद
नमस्कार 🙏सम्पुर्ण देश तथा विदेशमा रहनु हुने भगवानरुपि दर्शकहरुमा म गायिका सबिना बुढा मगर आज पनि हजुर माझ अग्रज आदरणिय दाइ नेत्र भन्डारि संग फरक खालको गित आफ्नै Sabina budha magar youtube channl मा लिएर आयकि छु। हेरेर प्रतिक्रिया दिनुहोला।हजुरहरुको माया साथ सपोटले मलाइ अझै धेरै हौसला थपिने छ।साथै लाइक,कमेन्ट,सेयर,subscribe पनि गर्न नभुल्नु होला है।🙏🙏❤️🌹
मलाई आज एउटा कुरा भनुम नभनुम भनुम नभनुम हुदाहुदै नि भन्न मन लायो नेपाली गीत जुन गीतले नेपालिको वास्तविकता बोकेको हुन्छ कत्ति धेरै मेहेनत गरेर बनाको हुन्छ हो त्यो गीत त मरि गए चल्दैन हो यो गीतमा नि सब्द संगीत अभिनए ले भरिपुर्ण छ तर यो ठाँउमा अलिकति छाडा अनि हल्का तिघ्रा र छाती देखाको भए छुन मुसार्न पाईएला झै गरि लाखौं भिउज आई सकि सकिन्थ्यो त्यसैले राम्रा राम्रा गीत संगीतलाई प्रबन्ध र समर्थन गरौं नेपाली गु खाने हरु
जय नेपाली गीत❤️
जय नेपाल्❤️🇳🇵
आहा कति मिठो गित❤धेरै धेरै बधाई छ मेरि प्यारी दिदि सबिना र आदरणीय नेत्र दाइ लगायत सम्पुर्ण टिम लाई धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤😘😘
आह ! निकै हृदय स्पर्सी गित सफलताको शुभकामना प्यारी बहिनी सबिना बुढा मगर ❤️❤️
आहा ❤❤ कति मिठो गीत "छुट्टिने बेलैमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
हरेक नेपाली हरुको घरपरिवार भित्रको कथालाई म्युजिक भिडियो र सङ्गीत को माध्यम बाट प्रस्तुत गरिएको गित सार्है राम्रो लाग्यो अनि मन पनि भावुक भयो ! सबिनाको स्वरको म शुभचिन्तक हुँ ! बधाई र शुभकामना अझै प्रगतिका पाईला हरु अगाडी लम्किदै जाउन !🎉🎉❤❤
ॲाहा यस्तो पो मौलिक लोक गित !! नेत्र भण्डारी जी को स्वरको त जति प्रशंसा गरे पनि पुग्दैन तर गायिका बहिनीको स्वर आज पहिलो पल्ट सुन्दैछु साह्रै सुमधुर स्वर रहेछ साथै मोडल भाई बहिनीहरूको अभिनय तथा नृत्य उत्कृष्ट लाग्यो, शब्द संगित नी उस्तै उत्कृष्ट आगामी दिनहरूमा पनि यस्तै यस्तै लोक गितहरु लियर आउनुहोला सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏🙏🏼🙏🏼
आहा ! धेरै धेरै बधाई सङै शुभकामना मेरि प्यारी सबिना दिदी आदरणीय नेत्र दाइ लगायत सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै कामना 🎉❤❤❤💗🙏🙏🙏🙏🙏😘😘😘😘😘😘😘
आहा कति मिठो गीत netra dajaiko aabaz mai फिला कोको हुनु हुन्छ हाजिर हुन्म💕💕💕🇳🇵🇳🇵
आहा कति मार्मिक शब्द, माया हजुरको स्वरको के कुरा गरौ र ❤️❤️ बधाई छ सफलता को शुभकामना 🙏👏👏👏👍️👍️👍️
कुनै दिन समय मिलाएर स्वही यहिँ भाकामा शब्दको खानी प्रकाश पराजुली सङ्ग सबिनाको वियोगान्त लाईभ दोहोरी सुन्न पाईओस प्रतीक्षा गरिरहने छु ! ❤😘🌹
उतरोत्तर प्रगतिको शुभकामना बैनीलाई स्वर मीठो लाग्छ❤
प्यारा भाइ,बैनिलाई प्रगतिकाे शुभकामना
Ati ramro mitho git vedio safltako kamna 🎉🎉🎉sabyei timlai😊😊
देरै राम्रो छो नानी सबिन हेर्दै छु ❤❤❤jkr
Babal x daju yo geet lee bilons harako dekhau pau
sunirahu jhae lagne kati ramro geet👏👍
आहै यति मिठो सङ्गितमा यि शब्द हरु वा वा शुभकामना 🎉🎉 सम्पुर्ण टिमलाई 🎉🎉
राम्रो छ गित हाल मलेसिया देखि है
वाह! दामी रैछ । शुभकामना 🎉
आहा कति मिठो समधुर आवाज मा नयाँ कोसेली ल्याउनु भएकोमा मेरि बहिनी लगायत सम्पूर्ण तिमीहरूलाई बधाई का साथै धेरै धेरै शुभकामना छ्🌹💐💐💐❣️❣️🙏🙏🙏🙏
कति मिठो गित हार्दिक बधाई बहिनी सबिना 🎵
Geet mitho xa sabai Timlai subhkamana
दामिछ सबैलाई बधाई छ,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤love you alll..❤❤❤❤❤❤❤
सबिना बैनी बढाई छ है ❤❤❤❤❤
Dherai ramro ajahai pargati garnu uajwol vabisyeko kamana xa
Ramro xo Sabina nani jkr ❤❤❤❤
मार्मिक गित हजुरको लाइभ दोहोरी पनि राम्रो छ
मनै छाेयाे याे गित ले बधाई छ सम्पुर्ण लाई👌👌✅🌹🥇😭😭
आहा कति राम्रो गीत🙏👌🎵💐
Ramro bane xa git ❤❤🎉🎉
निकै राम्रो वा गीत🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️
उखुमै राम्रो लाग्यो गीत बधाई छ👌👌👌👌❤️
La badhai xa kali❤
Suv kamana pyari fupu ajhai agi bardai janu ❤❤❤❤
आह! असाद्धै राम्रो सङ्गीत। best of luck for this song to team members. And our friend mukesh nepali, you are doing well. Best of luck mukesh.
Aaha kati ramro parastuti sarai man paryo 👌👌👌👌
Sarai ramrooo♥️♥️
Nice jkr
congratulations all tems geet sarai mitho ramro baneko xa
सबिनाको भ्वाइस राजु दाइ सङ्ग दोहोरी सुनेर चिने अनि फ्यान भको ❤नेत्र दाइको पनि उस्तै मीठो ❤तर गित अनुसारको भिदियो भएन रोधी बसेको छायांकन मिलेन यो गितमा भिदियो मा कथा अलि कम भयो बाकी उत्कृष्ट लाग्यो❤सफलता होर शुभकामना ❤
यो गीत हामी प्रदेशी को लागी बनेको जस्तो लाग्यो आखा रसाको पट्टाईं भयना सबै कुरा राम्रो छ सबैले माया गरिडिन्यू होला सुभकमाना ❤🎉
Aaha dami Cha dai Best of luck all team
Nice junkiri dami dami
Derai ramroxo hjr ko video safalta ko subakamana xo nani hjr lai ❤❤❤jkr
Kati mitho geet ❤❤❤❤❤❤❤.suvakamana xa sampurna teamlae❤❤❤
Congratulations Sabina ❤malai man parni kalakar❤🎉
Wow jkr ❤❤❤
शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Wou Nice video❤❤
Wow 😢😢😢😢 jkr❤❤
Ramro x git
मलेसिया देखि हेरि रहेको छ गित मिठाे छ
Super hit maulik typical lok song 🎵 very good music video 📹 so beautiful nepali ledi singer 🎉❤❤❤
Sharai marmik ra hirdaya spri music video ani ramailo dance ,abhinaya prustiti ko gayika sanina and netra sir gayak lagyat all sangitik teams lai congratulations 😢😊😊😊😊😊😊🎉😊😊
Mitho Geet,congratulations teams
Nice song🎉🎉🎉
Safalta ko subakamana kjr❤❤❤❤
Wow wow wow very nice song congratulations sister and all the best ❤❤❤❤❤❤❤
निकै नै मार्मिक गित
निकै मार्मिक शब्द प्रहार गरेर दोहोरी गाउने गायिका सबिना बुढा मगरको नयाँ सांगीतिक कोसेली बजारमा आयो है।मात्र हामी दर्शक हरुले हेरेर साथ दिनु नै उहाँको लागि धेरै ठूलो उपलब्धि र सफलता हुनेछ। धन्यवाद
Nice jkr ❤❤❤❤❤
राम्रो गित आएछ🎉🎉🎉🎉🎉🎉🎉
Dubai janako voice asadhae man parchh geet ramro chh❤
❤❤❤❤
Dami xo hjr all the best 🎉🎉🎉
नमस्कार 🙏सम्पुर्ण देश तथा विदेशमा रहनु हुने भगवानरुपि दर्शकहरुमा म गायिका सबिना बुढा मगर आज पनि हजुर माझ अग्रज आदरणिय दाइ नेत्र भन्डारि संग फरक खालको गित आफ्नै Sabina budha magar youtube channl मा लिएर आयकि छु। हेरेर प्रतिक्रिया दिनुहोला।हजुरहरुको माया साथ सपोटले मलाइ अझै धेरै हौसला थपिने छ।साथै लाइक,कमेन्ट,सेयर,subscribe पनि गर्न नभुल्नु होला है।🙏🙏❤️🌹
❤❤❤Namaskar
Congratulations 🎊 all the best Sabina sis.
सविना तेरो गीत निकै राम्रो छ । ❤
Dherai ramro lagyo ajhai Pragati ko kamana Sabina ji
दामि छ सबिना जि
अबको बजार तताउने गीत❤
Congratulations hjr
Super duper song
आहा❤
So touching🙏🙏😊
Wow
So sweet song
wow nice junkiri ❤❤❤❤
Lovely❤️❤️🙏🙏song❤️❤️from my side❤️💪💪💪🙏🙏🙏🙏
Namaskar ma ysh geetko model rayan bashyal audio video Dubai utkrista baneko xa sabaile maya gardinu hola 🙏😊❤️
Nice song sistr
🎉🎉
Congratulations 🎉
Baeni nice son❤❤👌👌👌
Nice ❤❤❤❤❤❤❤
❤❤
Utkrista sor haru ani gitko moulik laye aaha 😮❤❤❤
subha kamana🙏🙏🙏
Aaha ❤🙏
❤❤❤❤
Dami xo jkr
Safalta KO subakana jkr
❤❤❤❤❤❤❤
Wow junkiri❤❤❤❤❤❤
Jhorle to all team nd singers
Good singer both
❤❤❤❤❤ wow babal paro mancha ko songa❤❤
❤❤❤🎉🎉🎉
Nice ❤❤❤❤ jkr
Nice song
Dami dami ❤❤❤❤jkr
🎉❤😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
Superb 👌 👌
Nice😢😮