नजरबाट टाढा भए पनी मनबाट हटाऊ कसरी, सम्झनामा हरपल जहाँ छौं साथी रुँदै रात कटाऊ कसरी, भैगो अब नसताऊ यसरी pleas, रुँदै रात कटाऊ कसरी, Woo, अति नैं उत्कृष्ट,keep it up Bestu ❤ Congratulations &best of luck ,🙏❣️
आहा कति मिठो गीत छ यो गीत मैले दिनमा दस चोटि हेरछु हेर्दा हेर्दै आँखा बाट आँसु आको थाहा पाइन मलाई मात्रै रुवायको हो कि सबैलाई🙏❤️😭जय गीत जय सगीत🎵🎶🎼🎤❤️❤️
कहिले खोलिको बगर सम्झियर रोय त कहिले निर्दयिलाइ हेरेर सबैले धेरै रुवाय अब के हेरेर रुनुपर्नी हो अब आँसु धेरै बगाउन सकिँदैन अब नाच्न मन छ मेरो राजा❤❤❤ miss u bro best of luck
Geet le man xoyo all the best all time members lai safalta ko lakhau lakh suvakamana yestai mitha geet haru sunna ra herna paiyos once again a very congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
आहा केया सिर्जना छ मेरो दाजि आहा केया अबाज छ आहा केया अभिनय छ आहा केही शब्द भेटिन प्रसन्शा गर्ने सफल ताको शूबकामाना नया रेकड❤❤❤❤ कायम गरूस गित ले धेरै धेरै माया दाई लाई
म पछिल्लो चरणको गीत "खोलीको किनार" बाट yuskal chhinal जि को फ्यान भैसकेको छु । सुनिता बुढा क्षेत्रीको झन कुरै नगरु । सम्पुर्ण तिमलाई बधाई तथा अनेकौ शुभकामना
नमस्कार म आश्मा कंडेल यश गितको निर्देशक एवम अभिनेत्री हजुरहरुका लागि एउटा कोशेलि पस्केका छौ हजुरहरुको मायाको अपेक्षा सहित प्रतिकृया पनि दिनुस है /
राम्रो लाग्यो यार
खोट लगाउने ठाउँ छैन अझै पर्गती हुँदै जावोस शुभकामना
❤❤❤❤❤
Woooo 🎉🎉🎉🎉🎉nice vai
सबै राम्रो तर लय सेम खाेलीकाे किनारा जस्तो ❤❤❤सफलताको शुभकामना
हाम्रो नया गितलाइ माया गरिदिनु है !❤
कता बाट आउछ सर यस्तो मुटुनै चुटाउने शब्द😢 सबै गित यस्तै लियर आउनु हुन्छ🙏🙏🙏
नजरबाट टाढा भए पनी मनबाट हटाऊ कसरी,
सम्झनामा हरपल जहाँ छौं साथी रुँदै रात कटाऊ कसरी,
भैगो अब नसताऊ यसरी pleas, रुँदै रात कटाऊ कसरी,
Woo, अति नैं उत्कृष्ट,keep it up Bestu ❤ Congratulations &best of luck ,🙏❣️
खाेलिकाे किनारा जस्तै याे गितले पनि सबै काे माया पाउवाेस अनि सफलताकाे शुभकामना 🌹🌹🌹🙏
आहा कति मिठो गीत छ यो गीत मैले दिनमा दस चोटि हेरछु हेर्दा हेर्दै आँखा बाट आँसु आको थाहा पाइन मलाई मात्रै रुवायको हो कि सबैलाई🙏❤️😭जय गीत जय सगीत🎵🎶🎼🎤❤️❤️
Wow bro sab ko najar pukhos yo git ma babal baneko xa
Wwwwaaaaauuuu babal xa haet Aakha rsayo
Gajjab lagyo yuscal bhai audio video❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मार्मिक गीत गाउनु भएको भाइ सफल्ता को शुभ कामना 💐❤️❤️❤️❤️
Jati sune pani man na varine git raixa badhai cha sampurna ma🎉🎉🎉
राम्रो छ गीत सुभकामना
सारै राम्रो गित भिडीयो ❤️
यहाँहरुको काम साच्चिकै प्रसंशनिय छ। असाध्य राम्रो लाग्यो उच्च सम्मान साथै अत्याधिक सफलताको शुभकामना।
म कसै कसै लाई यति माया गर्थे ।उहीँ भु.पु. माया लाई सम्झेर धेरै चोटि रोएँ यो गीत सुनेर ।गीत बबाल छ।❤❤❤❤❤❤❤❤❤❤
congratulations sunil dai😍
आहा ❤❤ क्या दामी गीत "निर्दयी पात्र" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
कति दामी गित आएछ सफलता को सुभकामना छ सबै लाइ
कहिले खोलिको बगर सम्झियर रोय त कहिले निर्दयिलाइ हेरेर सबैले धेरै रुवाय अब के हेरेर रुनुपर्नी हो अब आँसु धेरै बगाउन सकिँदैन अब नाच्न मन छ मेरो राजा❤❤❤ miss u bro best of luck
आहा कति मन छुने ❤
Best of luck ❤❤ Yuskal and all thims❤❤❤
Geet le man xoyo all the best all time members lai safalta ko lakhau lakh suvakamana yestai mitha geet haru sunna ra herna paiyos once again a very congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Sarae ramro song jati sune poni sunirahan mn lagne sabda sor ani jati here poni heri rahan mn lagni avinaya😙😙😙😙😙❤❤❤❤
aah beautiful with heart touched song gudluck ❤❤❤❤❤❤❤
आहा नेपाली गित होस त येस्तो
आहा केया सिर्जना छ मेरो दाजि आहा केया अबाज छ आहा केया अभिनय छ आहा केही शब्द भेटिन प्रसन्शा गर्ने सफल ताको शूबकामाना नया रेकड❤❤❤❤ कायम गरूस गित ले धेरै धेरै माया दाई लाई
आहा मन छोयो गित ले🌹❤️🙏🇳🇵🇸🇦
सफलता को अग्रिम सुभ कामना सम्पुर्ण टिम प्रति 🙏🙏
Askham bata aasu nai anyo sunitako swor ani dharai ramro sanda safaltako suvakamana❤❤❤❤❤
Nikai marmik geet baneko rahexa ati ramro❤❤
आहा आहा कति मिठो गित सफलताको सुभकामना ❤️❤️🎉🎉🎉🎉
साँच्चिकै मुटू छोयो धेरै शुभकामना whole team 🎉🎉🎉🎉
Aaha man xuni geet safaltako dhyrai dhyrai suvakaman all team 🙏🥰
शब्द अनि लय एकदम राम्रो लाग्यो।सफलताको शुभकामना 🙏🙏❤️
यो गित सुनेर मेरो आसु रोकियन केहाल छ मेरो
सारै मार्मिक गीत आफै बोलेको छ मोह केही बोलिन यो गीतले मेराे मन छोयो😢
आहा नि सारै राम्रो गित सफलताको शुभकामना सर
आहा कति मार्मिक हुन्छ्न हजुर को सिर्जना हरु
खोलिको किनार पनि मनै छुने यो पनि उस्तै मनै कट्क्कै खानी सफलता को कामना सर लगायत सम्पुर्ण टिम लाई 🌺
अति सुन्दर प्रस्तुति । धेरै धेरै सुभकामना भाइ
वाउ बबाल सुमधुर आवाज ❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉आहा साह्रै मार्मीक उत्कृष्ट सब्द साह्रै मन पर्यौ सर हजुर लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉
आहा!! मन मुटु हिर्दय छोयो,,
कति राम्रो शब्द अनि सङ्गीत धन्यवाद सम्पुर्ण टिम लाई!!🙏❤️🌹
Kati ramro geet❤❤
आह कति मुटु नै चसक्क हुनु गीत❤🙏 हार्दिक शुभकामना All टिमलाइ❤🎉
Wao very nice song ❤❤❤
अत्यन्तै मर्मस्पर्शी सब्द सृजना अनि गायकि सफलताको शुभकामना
धेरै राम्रो छ गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा कती मन छुने गीत हाे बराई❤❤❤❤❤❤❤😢😢😢😢😢
सारै रामों छ गित मन छोयो
यो गितको सब्द ले रुने ममात्र होकि अरु पनि हुनुहुन्छ धेरै सफल मिलोस शुभकामना
राम्रो छ🙏
कति मार्मिक 😢😢
सारै मार्मिक छ बधाइ छ सफलता मिलोस
तिम्रो कलाको सम्मान गर्छु माया प्रगतिले शिखर चुमोस❤❤❤❤❤god bless you sanu
आहा अति मिठो ❤❤❤ सुभकामना सम्पुर्ण तिम लाई❤
आहा धेरै राम्रो बनेको छ गीत ❤❤
आहा मति मार्मिक 😢😢
Yuskal sar ko ta mo thulo fren hu Saro man parxa sarka sirjana pargati le sagarmatha ko sir chumos❤❤❤❤
पदम बेल्बासे अर्घाखाँची Love 💞😊
म पछिल्लो चरणको गीत "खोलीको किनार" बाट yuskal chhinal जि को फ्यान भैसकेको छु ।
सुनिता बुढा क्षेत्रीको झन कुरै नगरु ।
सम्पुर्ण तिमलाई बधाई तथा अनेकौ शुभकामना
प्यारो भाई सफलता को शुभकामना खोलीको किनार जस्तै यो गीत पनि सफल बनोस्❤❤❤❤❤❤❤❤❤❤❤
मुटु नै छियाछिया पार्यो गित र भिडियोले त। सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा युस्कल भाई म तपाईंको big fan Hun mitho छ❤❤❤❤❤
आहाँ कटि राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🙏
Ma matra hoki aru pani hunu vayo yo get sunera 😭😭all tha best priya mitra youskal g 🙏🙏🙏
धेरै मन परेको गित हो सबै जना लाई भब्य सुभकामना छ ❤❤
आहा अति मिठो गित।।।सर❤❤❤❤सफल्ता को कामना सर❤❤❤❤
आहा कति मिठो गित मन रुवाउने 😘
Nice hjr....🙏
सम्मान छ
Congratulations bhai man mutu xoyo sabda sangeet le 😢😢😢😢
बधाई छ सबै टिमलाई
❤❤❤❤heart touching 😢😢😢😢
सारै मन पर्यो गित बधाई छ सम्पूर्ण टिमलाई ❤
Mutu aaha👌👌👌👌geet😮😮😮😮😥😥😥😥
Man chhoyo sundar git❤❤❤❤
आहा मन नै छुनि😢😢 गीत congratulation होल तीम्🙏🙏
मन छोय
सम्पूर्ण गीत तथा दिदीबहिनी टिमलाई सम्पूर्णको धन्यवाद❤❤❤❤❤❤❤
Aaha nice song❤❤❤❤
😂😂😂😢😢
Sarai man xune git jati sune pani dhit nai namarne
अह मेरो भाइ कमेन्ट गर्ने शब्द भेटिन अति राम्रो होल टिम प्रती उच्च संमान छ ❤❤❤
Kasto ramro git hjr jati 10 choti sudani suni rakham jasto 😢
आहा touching song ❤❤❤😢😢
स्पेसल मेरो प्यारो राजा लगायत सम्पूर्ण टिमलाई। धेरै धेरै शुभकामना
Perfect singing & music❤
❤❤❤आहा
Dherai ramro xa aasu nai aayo 😢😢😢😢
Nice song sathaii ramro aavinya🩷🩷🩷🩷
wow wow
बधाई छ सम्पुर्ण टिमलाई ।।।🎉🎉🎉🎉
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
❤❤❤❤ok baini
Nice song❤❤❤
🎉🎉🎉🎉🎉
Greet
❤❤❤❤❤❤❤❤
😭😭😭😭💕💕👌
Man chuni song🥺🥺🥹🥹🥹
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
नमस्कार ❤
Safalta ko subha kamana