म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Kiran Shreepali And Bal Chandra Balaral
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 2 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +208

    बहिनीको कला गला लाई संसारभर पुर्याउनुहुने
    खरो मिडिया लाई धेरै धन्यवाद साथै बहिनीको
    संगितिक भविस्य उज्ज्वल रहोस् शुभकामना 💐🙏

    • @ramprasaddahal7808
      @ramprasaddahal7808 Рік тому +3

      Voice nepal ma janu

    • @Tejindrabhandari
      @Tejindrabhandari Рік тому +3

      Nice voic sis good luk

    • @kopilashrestha7746
      @kopilashrestha7746 Рік тому +1

      very good. Heartly gretting

    • @tekman472
      @tekman472 Рік тому +1

      बहिनी को उजल भबिशेषय को कामना बहिनी । खरो मिडिया लाई धन्यवाद

    • @govindastha7594
      @govindastha7594 Рік тому +1

      ​@@tekman472 😊

  • @rameshshahiofficial
    @rameshshahiofficial Рік тому +5

    यो स्वरमा साचिकै एक प्रकार्को दम छ यस्तो प्रतिभा को कदर गर्नु पर्छ यस्तो प्रतिभाले ठाउ पाउनु पर्छ बैनी सफल्ता शुभ कमन

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un 5 місяців тому +2

    गाइका बन्ने सोच बोकेर आउने सानी बहिनिको स्वर सुन्दा गाइका लाई चाहिने स्वर मजबुत छ ।उज्जल भबिस्य को सुभकामना ।❤❤❤

  • @user-hl5tx1jo9y
    @user-hl5tx1jo9y Рік тому +2

    यो बहिनीको स्वर अतिनै राम्रो छ यो बहिनीको स्वरले स्थान पाउनु पर्छ

  • @vimosgharti6610
    @vimosgharti6610 Рік тому +15

    खुसी लागो नेपाली लोक दोहोरी गित मन पराउनेहरुले फेरी एउटा गायिका पाएकोमा।
    सारै मीठो स्वर को धनि रहिछिन बहिनी।

    • @miyanshahi1326
      @miyanshahi1326 Рік тому +1

      Very nice song 💖💖💖💖💖💖💖💖💖💖 voice ramro xai sis sister

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 Рік тому +42

    अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤❤❤

  • @buddiman1960
    @buddiman1960 Рік тому +1

    बैनीको स्बर सारै राम्रो छ!उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुलहोला!

  • @user-vy6yx5ik9l
    @user-vy6yx5ik9l 4 місяці тому +2

    धेरै धेरै धन्यबाद बैनी कोसिस पुरा गरेरै छाडनुहै ।पहिलो दोहोरिमै थाहां पाइयो।सुभकामना।

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Рік тому +6

    सोर अत्त्यन्तै मार्मिक छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनी ।

  • @narbahadur7247
    @narbahadur7247 Рік тому +16

    स्वर को धनी हुनु हुदो रहिछ किरण बहिनी सफल रहोश हजुर साङ्केतिक यात्रा ।।।

  • @padampulami3848
    @padampulami3848 3 місяці тому +1

    यी नानीको आवाज साह्रै मिठो रहेछ हार्दिक शुभकामना छ

  • @sujatrai6512
    @sujatrai6512 Рік тому +1

    आधुनिक र शास्तृय मा मिठो छ। बढि यसैमा बल गर्नु बैनि।

  • @narajramdam9948
    @narajramdam9948 Рік тому +38

    लोक दोहोरि मा फेरी नयाँ तारा को आगमन हुदै छ धेरै राम्रो सफाताको शुभकामना 🌹बैनी र बालचन्द्र जी लाई पनि शुभकामना 🌹 कि उदाउदो प्रतिभा लाई मौका दिनु भएको मा धन्यबाद 🌹🇳🇵

  • @devendrakattel3900
    @devendrakattel3900 Рік тому +76

    बैनिको स्वर साच्चिकै मीठो छ । अघि बढ्नको लागि सुभ कामना । खरो मिडियालाइ धेरै धेरै धन्यबाद बहिनिको कला र गलाको देस बिदेस लागायत सबैतिर पुराइदिनु भएकोमा

  • @dharmajrajgc6102
    @dharmajrajgc6102 Рік тому +1

    यी नानिको प्रतिभा हाम्रो देशले चाहेरनै भगवानले उत्पादन गरिदिनु भएको हो त्यसैले कलाघर मिडियाहरुले यी नानिको कलालाई उजागर गरि देसबिदेस ब्यापि बनाईदिनुहुनेछ भन्ने देस तथा नरासलकोनै धेरै आसा देखिएको छ।

  • @NirmalBk-wt4be
    @NirmalBk-wt4be 3 місяці тому

    आहा कति मिठो सोर हो hjr kooo कस्ता कस्ता त गाइका वनेका छन हजुर त सोर को धनी कोइली को जस्तो सोर छ अब छित्तै गित सोन्न पाइयोस हजुर को 🥀🙃🥀🙃🥀💚💚💙💙🙃🥀🥀🥀🙃🙃🙃💚💙💙💙💙

  • @GambirJang-cv6go
    @GambirJang-cv6go Рік тому +32

    यस्तो राम्रो स्वर छ बहिनि को भोलि को दिन भनेको गायिका भएर गित गाउदै गरेको देख्नु पाउ बहिनि को अगृम सुभकामना छ

  • @Bgr_Digital
    @Bgr_Digital Рік тому +6

    किरण जि म बिकास सुन्दास हजुर र मैले रानीबन दोहोरी साझमा दोहोरी गाएका थियौ हजुरको क्षेमता र कला धेरै राम्रो छ । उज्ज्वल भबिस्यको शुभकामना हजुरलाइ

  • @BalaRamGharti-n5w
    @BalaRamGharti-n5w День тому

    आहा❤❤❤❤❤बैनिको आवाजलाई अनि बर्णन गर्न शब्द पनि कमि हुन्छन् 👍️👍️👍️👍️👍️❤❤❤

  • @chirugautam3384
    @chirugautam3384 Рік тому +1

    ल है नानी बागलुंगे को ईज्जत न हाल्नु है अगादी बर्दै जानु अनगिन्ती शुभकामना है हाल म दिल्ली देखी हेर्दैछु म पनी हजुरकै गाउंले बाग्लुंग बोहोरागाऊंकी हुम बधाई छ नानी🎉🎉🎉🎉🎉🎉❤🎊🎂🎁🎈💕👍

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +24

    धन्यवाद, यि बहिनी को स्वर मिठो रहेछ, एकपटक ईन्द्रेणी मा पनि पुराई दिनु होला।

  • @balbahadur8057
    @balbahadur8057 Рік тому

    आहाआहा गड गिफ जो कसैले थोरै मात्र पाउने गर्छन् wow बैनि को आवाज माने बा ब माने बैनिको आवाज ले बजारमा स्थान पावोस अग्रज कलाकार मित्रहरु र मिडिया कर्मि सबैले र मेहनत निरन्तर र दिनु होला पक्कै पनि सफल र बैनिको सपना पुरा हुनेछ 100% 🙏 खरो मिडिया गोबिन्द सर प्रति विशेष धन्यवाद 🙏 all the best बैनि 🙏🙏

  • @dipasunar7979
    @dipasunar7979 2 місяці тому

    पुरै जिउ सिरिङ्ग भयो सारै मिठो सोर्🙏🙏सफल्ता को सुभकामना छ बैनि लाइ

  • @user-ip2ho9ps1t
    @user-ip2ho9ps1t Рік тому +15

    आफ्नै एल्बुम निकाल्दा केही फरक पर्दैन अति राम्रो गला प्रगति को शुभकामना छ

  • @r.kfilms2253
    @r.kfilms2253 Рік тому +4

    सबैले साथ सपोर्ट दिएर अगाडि बडाउनु पर्छ किरण बहिनीलाई 🥰🥰🥰🥰

  • @bhimgurung2633
    @bhimgurung2633 Рік тому

    बैनी को श्वार सारै मिठो छ बालकृण सरले साथ र सपोट दीनु पर्यो बैनी अझै अगाडी बड्नसक्नी क्ष्यामता रैछ श्वार,लय गीत उठाउनी तरीका हेर्दा अतिराम्रो लाग्यो मलाई ल अग्रीम बधाईछ बैनीलाई !

  • @smritisharmah3842
    @smritisharmah3842 4 місяці тому

    अति मिठो अति नै राम्रो रहेछ दिदीको स्वर आवाज मत। सुनेको सुनेइ भएछु साचै हजुरले भनेझैं दोसो बिष्णु माझी maam को जस्तै जति सुनियो उति सुनिरहु जस्तो लाग्ने रैछ साच्चै नेपाली गायिका मध्य मलाई सबै भन्दा धेरै मन परेको गायिका अन्जु पन्त सिस बिष्णु माझी सिस र रचना रिमाल सिस हो अब तपाईं नेपालको गायिका भएपछि अनि तपाईको पनि नाम लेख्छु 🎉🎉❤😊😊👌🌟🇳🇵🇳🇵😘🤗😊💐♥️🥰😍 धेरै माया purba नेपाल मोरङ देखी❤😘

  • @arjunpariyar-gr4sy
    @arjunpariyar-gr4sy Рік тому +10

    अतेन्तै मन पर्यो बहिनी हजुरको सोर अगाडि बड्नुहोल संगेतिक यात्रा को अग्रिम सुभकामान ❤❤

  • @nepalighelari5217
    @nepalighelari5217 Рік тому +40

    यतिको गित गाउना सक्यो भने भबिस्यो बन्यो बहिनी धेरै धेरै सुभकामना छ

    • @sajuchapagain1491
      @sajuchapagain1491 Рік тому

      बैनिको स्वर पुष माघको पारिलो घमको किरण जस्तो पारिलो राम्रो मिठोछ तसैले मिडिया कलाकार अनि अाम नेपालि हरुले साथ सपोट गरौ।जयनेपाल।।

  • @mohonmohon1057
    @mohonmohon1057 Рік тому

    बाल चन्द्र दाजुको हासो अनि जोश ।।सब्द कडा आउछ ।।बैनी लाई कडा सब्द नफुराउनु होला।।।दाजु।।।❤❤❤❤

  • @SukitaJaharman
    @SukitaJaharman День тому

    लु यो बहिनिको त सारै राम्रो स्वररहिछ भोलिगएर बरिष्ट गायिका बनेको देख्नुपाउँ योहिछ बहिनिलाई मेरो तर्फबट शुभ कामना।

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 Рік тому +5

    अाहा धेरै राम्रो स्वार रै छ बहिनीकाे नेपाली गीत संगीतले एउटा राम्रो कलाकार पाएकाे महसुस भयाे हजुरले अाटेकाे साेचेकाे सबै कुरा परा पुगाेस बहिनी उजल भबिस्यकाे शुभकामना ।

  • @sandeshgurung7523
    @sandeshgurung7523 Рік тому +4

    आधुनिक मा राम्रो सुनियो त कति मीठो आवाज वाओ वाओ दामी कला गलाको सम्मान छ, अनी सफलताको अग्रिम अग्रिम शुभ कामना ❤❤❤❤

  • @oppomaslee1455
    @oppomaslee1455 Рік тому +1

    आहा! जति सुनो त्यति सुनिरहुँ लाग्ने कति मीठो बुनुको आवाज। अर्जिनल .. भन्दा कम छैन। यस्ता प्रतिभाहरुले स्थान पाउनु पर्छ। बुनुलाई सफलताको शुभकामना। 💐💝..
    सबैले लाईक कमेन्ट र शेयर गरीदिनु होला प्लिज🙏🙏🙏...

  • @gitakhatri2353
    @gitakhatri2353 Рік тому +4

    बहिनी को स्वर त निकै राम्रो रहेछ ! सबै ले सहयोग पक्कै गर्नुहुनेछ । हिम्मत गरेर अगाडी बड्नोस ! भगवान ले इच्छा पुरा गर्नुहुनेछ । शुभकामना छ बैनीलाइ ।❤️❤️

  • @gopilalrai9275
    @gopilalrai9275 Рік тому +100

    विष्णु माझी नबन्नु है । विष्णु माझी त बन्धकको जीवन जिइरहेकी छन् । सधैँ मास्क लगाएर हिँड्नु परेको छ । मास्क लगाएर गीत गाएर अरूलाई पैसा कमाइदिनु परेको छ ।

    • @narayanlimbu7307
      @narayanlimbu7307 Рік тому +1

      👍👍😭😭😭

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 Рік тому

      क्या .....सहि भन्नु भएको गोपीलाल राइ ज्युले।
      म सहमत यो कुरामा। बिस्नु माझि नबन्नु।त्यस्तो जिन्दगी के काम?म त भन्छु बिस्नु माझीको गितहरु सबैले बहिष्कार गर्न पर्छ।अनि कसरी कमाउने रेछ पैसा ??

    • @shantithapa4953
      @shantithapa4953 5 місяців тому

      L​@@narayanlimbu7307

  • @hemantagmgr6329
    @hemantagmgr6329 Рік тому +7

    निकै नै निखारिएको स्वर बहिनिको सफलताको शुभकामना छ।

  • @lbkandangwalimbu
    @lbkandangwalimbu 5 місяців тому

    यी बहिनीको साह्रै मिठो स्वर रहेछ यिनीलाई मौका चाहिँ दिनुपर्यो पक्कै पनि भविष्यमा राम्रो गायिका बन्ने लक्षण छ

  • @migyurdorjee4309
    @migyurdorjee4309 Рік тому +1

    Derai derai ramro swor. Star banchha bahi derai derai badhai, 👍👍👍💐💐💐🌷🎂

  • @krinjal-13
    @krinjal-13 Рік тому +16

    अरे वा कति मिठो स्वर हो के बहिनी को
    सफलता को शुभकामना नानु,

  • @pirungsamaj2913
    @pirungsamaj2913 Рік тому +6

    अरु कुरा म केही जान्दिन अबको एक दुई दिन भित्रमा बहिनीको यो मिठो स्वरमा दोहरी सुन्न पाउनु पर्यो । बहिनीलाई यति मिठो स्वरको लागि सफलताको शुभकामना ।🌷🌹🌹🌹

    • @surenlama6579
      @surenlama6579 Рік тому

      Wow verry nice voice sis good bless you sis harek sapana pura hudai janu

  • @suryabhanja2310
    @suryabhanja2310 Рік тому

    बहिनीको स्वर अति नै राम्रो छ चाॅडै नै बहिनीको नयाॅ गित सुन्नपाहियोस अग्रिम शुभकामना

  • @user-fb7do5ru2y
    @user-fb7do5ru2y Рік тому

    Ekdam ekdam sumadur aawaj kiran bainiko .sabaiko man chuneynai cha.

  • @sukgurung872
    @sukgurung872 Рік тому +8

    अति मिठो आवाज उजल भविष्य को लागि शुभ कामना।

  • @narendrab.k9057
    @narendrab.k9057 Рік тому +115

    बैनिको स्वरको त म पनि फ्यान नै हो उज्ज्ल भबिस्यको कामना

    • @kapilsharma3339
      @kapilsharma3339 Рік тому +2

      बैनिलाई बाधाई छ स्वरकी धनी रईछन्

  • @ntrdeepakdeepak9235
    @ntrdeepakdeepak9235 Рік тому +1

    बैनीको यो मिठोअवाजले मनै छोय‍

  • @manchauroman250
    @manchauroman250 Рік тому +1

    यति राम्रो स्वरको धनी रहिछिन् बहिनी को यो कला र गला ले राम्रो साथ सपोर्ट र ठाउँ पावस् ! उही मेरो शूभकामना!

  • @user-te7xr1zy9c
    @user-te7xr1zy9c Рік тому +5

    अति राम्रो स्वर बैनी को उहाँलाई सफलताको को शुभकामना

  • @govindagharti2286
    @govindagharti2286 Рік тому +3

    धेरै राम्रो प्रतीभा कला गला,स्वर अती उत्तम ✌️राम्रो सफल रहोस संगित क्षेत्र मा,,बैनी लाई आशीर्वाद 🙏

  • @meharmantamang4669
    @meharmantamang4669 6 місяців тому

    नमस्ते !! बहिनि अति मिठो स्वरकि धनि हुनु हुँदा रहेछ भविस्यमा पक्कै पनि ठुलो कलाकार बन्नु हुनेछ,सफलताको शुभकामना God Bless You🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️ 🌹🌹🌹🌹🌹

  • @binodkhaling5984
    @binodkhaling5984 4 місяці тому

    बहिनी को सोर शब्द अति मिठो अतिमिठो👍 अवशर दिलाई अगिबडने मौका दिनु होस है सर जी🙏

  • @rupeshthapa1657
    @rupeshthapa1657 Рік тому +28

    आहा! साच्चै लोक गितले खोजेको र चाहेको स्वर यहि हो। सफलताको अग्रिम शुभकामना बहिनी।

  • @nandaram2791
    @nandaram2791 Рік тому +1

    Baglunge hunuma dherai garva garxu ma sis ko sarai mitho voice xa safaltako suvakamna.

  • @gopalshrestha9723
    @gopalshrestha9723 Рік тому +2

    अति मिठो स्वर कि धनी बहिनी लाई धेरै धेरै शुभकामना छ। तिम्रो मुखमा सरस्वतीको बास छ जय होस्।।।।

  • @Naresh658
    @Naresh658 Рік тому +3

    बहिनीको गलामा जादुमय छ 👍धेरै धेरै अग्रिम शुभकामना 👍👍👍👍👍👍👍👍👍

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 Рік тому +4

    बैनी किरण सिर्पालीलाई सफलताको शुभकामना ❤❤❤ राम्रो छ यस क्षेत्रमा भबिष्य उज्ज्वल छ।

  • @mohonmohon1057
    @mohonmohon1057 Рік тому

    बर्सौ रियाज गर्दा नि एस्तो सोर आउन्न ।तर बैनिको सोर अत्ति राम्रो छ।मिठो छ।।।।aateko पुगोस् ।।।जय पशुपति नाथ ।।।❤❤❤❤

  • @aayubaayub1272
    @aayubaayub1272 3 місяці тому

    स्वर ले मन्त्र मुग्ध बनाउने खाल को रहेछ , शुभकामना छ बैनी लाई।

  • @jasbirgurung2308
    @jasbirgurung2308 Рік тому +5

    Sarai ramro xa bahiniko swar sabda

  • @dhanedhanedhane
    @dhanedhanedhane 4 місяці тому +1

    कतीमीठो यो बहिनीकोस्वरधनी तिम्रो मनोकामनापुरा होस बढ़ैव छ 14:58

  • @tarathapa2068
    @tarathapa2068 11 місяців тому

    Aaha Sarai ramro geet 🇳🇵🙏👍
    I miss you soltinaa

  • @suryavai2783
    @suryavai2783 Рік тому +12

    यति मिठो स्वर हुने मान्छे कुनै आइडलमा जानू भए हुने।। अति मीठो स्वर चाहिँ ।

  • @purnabahadursarki2486
    @purnabahadursarki2486 Рік тому +7

    यो नानिको स्वर अत्यन्तै मीठो लाग्यो। सहयोग गर्नुपर्छ।❤

  • @padambahadur7686
    @padambahadur7686 Рік тому

    Dami Dami hjur खोट लाउने ठाउँ छैन हजुर

  • @prakashpariyar208
    @prakashpariyar208 Рік тому

    अति मीठो छ यो नानी को स्वर कला गला ठाँउ मा पुगनै पर्छ

  • @nepalpride3854
    @nepalpride3854 Рік тому +5

    Ramroxa baini ko voice safalta ko subhakamana

  • @Pramodrokaya9369
    @Pramodrokaya9369 Рік тому +8

    Dheraii rmro xa maya ajhaii rmro garna sakxau keep going ♥ best of luck👍

  • @durgarai-ni9jb
    @durgarai-ni9jb Рік тому

    Aaha bahini aawaj kati mitho,,,, sarai ramro lagyo,, lackshama pugna hune chha,, badhai chha,,,, itahari bata,

  • @ombhadurthapa5710
    @ombhadurthapa5710 Рік тому

    स्वर राम्रो लाग्यो अब बाल चन्द्र सर को कुरा पनि मन पर्यो 🙏🙏🙏🙏

  • @yakendraagri6603
    @yakendraagri6603 Рік тому +3

    धेरै मिठो आवाज बहिनी को। सफलता को शुभकामना।।

  • @birendrathapa4693
    @birendrathapa4693 Рік тому +3

    दामि छ स्वर

  • @monbahadur8668
    @monbahadur8668 Рік тому +1

    सारै मिठो स्वर को धनी बैनी लाइ सांगीतिक क्षेत्र को हिडाइँमा धेरै धेरै शुभ कामना

  • @lokendrabaniya949
    @lokendrabaniya949 Рік тому

    सुपर हिट साेर्रैछ बैनिकाे सङग्रसकाे सफल्ता हाेस बैनिलाई अग्रिम सुभ काम्ना

  • @nepalidurga5134
    @nepalidurga5134 Рік тому +3

    अति मिठो स्वरकी धनी बैनीको उज्ज्वल भविष्यको शुभकामना 🇳🇵🇳🇵♥️🌹🇳🇵🌹♥️💓♥️💓🔔🔔

  • @ubjangshahithakuri9802
    @ubjangshahithakuri9802 Рік тому +17

    बहिनिको स्वर धेरै मिठोछ जसरिभएपनि अगाडि बढाउनु पर्छ,

  • @sanjivacharya7187
    @sanjivacharya7187 Рік тому

    बालचन्द्र सरले यउटा प्रतीभालाई नेपालीहरु समछ्य पुर्याउन सहयोग गर्दीनुहोला

  • @kumarbopol8354
    @kumarbopol8354 Рік тому +1

    धेरै राम्रो दोहोरी गाइन बहिनी ले

  • @sumanthapa9139
    @sumanthapa9139 Рік тому +5

    सफलता को सुभकामना ❤❤❤अति मिठो सोर बहिनी को

  • @puranbk6551
    @puranbk6551 Рік тому +25

    यति मीठो स्वरकी धनी बैनीको उज्वल भविष्यको शुभकामना ।

    • @cklimbu6523
      @cklimbu6523 Рік тому

      Sarai ramro vaice baine ko God Blass you❤❤❤❤❤

    • @indragurung5361
      @indragurung5361 Рік тому

      ​@@cklimbu6523 😢😢😢😢😢 i jñýýùùùj88uùja😊

    • @shovasharma8126
      @shovasharma8126 6 місяців тому

      😂😂😂😂😂​@@cklimbu6523

  • @gangaadhikari6389
    @gangaadhikari6389 7 місяців тому +1

    Baini ko awaj ta dharai mitho xa.

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Рік тому +1

    अाहाँ अाहा कति मीठो स्वर । यसरी यो बैनिलाई सामाजिक संजालमा ल्यायर अन्तर्वार्तामा सरिक गराई हाईलाईट गरायकोमा खरो मिडियाको भाईलाई धेरै बधाई छ ।

  • @yamraya5180
    @yamraya5180 Рік тому +3

    Dherai ramro xa . Best of luck.

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 Рік тому +3

    धेरै राम्रो प्रतिभा रहेछ। धेरै धेरै शुभकामना व्यक्त गर्दछु। उहाँले राम्रो गर्नु हुन्छ।

  • @kushalmagar5410
    @kushalmagar5410 Рік тому +2

    ❤धेरै राम्रो छ स्वर बैनिको लोक दोहोरी र आधुनिक गित तिर नि प्रयास गर्नु भयो भने धेरै राम्रो सम्भावना उज्वल भविस्य छ शुभकामना भ्वाइस युनिभर्समा जानू पर्ने बैनी यति राम्रो स्वर छ

  • @rambahadurgurung9532
    @rambahadurgurung9532 Рік тому

    यो बहिनी को सोर अत्यनतै मिठो लाग्यो कलकारबन्ने ठूलो चहानरहेछा कौसिस गर्नु अबस्येनै पूरा हुन्छा

  • @amark.c8395
    @amark.c8395 Рік тому +3

    बैनीको स्वर, शब्द छनोट तथा शैली उत्कृष्ट छ ।

  • @manmaghr3828
    @manmaghr3828 Рік тому +10

    यो बैनिको स्वार अतिनै मिथो छ साङ्गितिक यात्रा को शुभकामना र यो नानिलाई भोईस नेपाल को अदिसन हुदैछ भोईस मा लग्नी बेबस्था गर्नु सर अनि ईन्देर्नी मा पनि एक चोती लगेर जानू होला सर ल

  • @shyamkhatrishyam7004
    @shyamkhatrishyam7004 Рік тому

    कुनै नाम चलेका गाईकाहरुको भन्दा कम छैन बैनिको स्वर छिट्टै नै नाम चलेको देख्न र सुन्न पाईयोस धेरै -धेरै शुभकामना

  • @buddiale603
    @buddiale603 5 місяців тому +2

    यी नानुको पहिलो चोटीको गित गाउदाको आवाज एक्दमै मीठो लाग्यो ।

  • @rajeshshah4972
    @rajeshshah4972 Рік тому +3

    बैनिकाे स्वरमा दम छ । उहाँलाई कसैकाे साथ चाहियकाे छ र बैनिले अलिकति चाहिँ मेहेनत गर्नुपर्ला ।

  • @CHINBAHADUR-yf8qz
    @CHINBAHADUR-yf8qz Рік тому +3

    Wow ❤❤❤❤❤❤❤❤❤❤❤❤ dharai ramro xa sister

  • @khagendragiri-8813
    @khagendragiri-8813 Рік тому

    यति मीठो स्वरकि धनि बैनिको आगामि दिन अगाडि बढुन

  • @shamsherlalrajbanshi1373
    @shamsherlalrajbanshi1373 5 місяців тому

    बैनीको स्वर धेरै राम्रो लाग्यो।सफलताको शुभ कामना।

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +4

    आहा धेरै राम्रो आवाज उजल भबिस्यको लागि शुभ कामना 🎉

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Рік тому +7

    आहा अति राम्रो स्वर छ नानिको उज्जल भबिस्यको कामना नानू ❤❤ 25:51

  • @gyankhatri3842
    @gyankhatri3842 Рік тому

    स्वरभनेको स्वर हो के हजुर बिष्णु माजीलाइ पनी पछी पारीन सलम छ प्रगती धेरै होस

  • @padamguruung3181
    @padamguruung3181 Рік тому +2

    बैनीको स्वर ले एकदम मोहित परयो, हार्दिक शुभकामना छ।🤞

  • @anushasunar5877
    @anushasunar5877 Рік тому +6

    अहा कति मिठो स्वोर पक्कै पनि यस्तै यस्तै प्रतिभा हरु लाइ अघि आउनु पर्छ

  • @yogibk5919
    @yogibk5919 Рік тому +14

    she have very nice voice
    Good luck baini wish you all the best 🙏🏽👌🏻❤

  • @benitatopani4656
    @benitatopani4656 Рік тому

    kharo media vaneko Yi yestaa lukekaa prativaa haruko chautaari ho..thank s panggini ji