नयाँ EMIS बाट रिजल्ट बनाउने तरिका | EMIS New Update 2080 | EMIS भर्ने तरिका 2080 | New EMIS Tutorial

Поділитися
Вставка
  • Опубліковано 2 кві 2024
  • Video title:
    नयाँ EMIS बाट रिजल्ट बनाउने तरिका | EMIS New Update 2080 | EMIS भर्ने तरिका 2080 | New EMIS Tutorial
    About this video:
    This video is made for educational purposes only.
    In this video, the method of filling the student's number in the new EMIS of the online system and how to prepare the school result through it is taught.
    यो भिडियोमा Online System काे नयाँ EMIS मा Student काे Number भर्ने तरिका र त्यस मार्फत् विद्यालयको रिजल्ट तयार गर्ने तरिका सिकाइएको छ ।
    शिक्षा तथा मानव स्रोत विकास केन्द्र CEHRD ले विद्यालयको तथ्यांक संकलनमा सहज होस् भन्नका लागि अनलाइन बेसमै सम्पूर्ण कामहरु गर्न सक्ने खालको EMIS को नयाँ पोर्टल यसै वर्षदेखि सार्वजनिक गरेको छ ।
    यस नयाँ EMIS बाट विद्यालयको रिजल्ट सजिलै तयार पार्न सकिन्छ । विद्यालयले यसलाई कसरी प्रयोग गर्ने र यसबाट कस्तो फाइदा लिन सकिन्छ भन्ने सम्पूर्ण कुराहरु एक एक गरेर यो भिडियोमा बताइएको छ ।
    यस च्यानलका धेरैजना दर्शकहरुको आग्रहमा यो भिडियो तयार पारिएको हो ।
    यो भिडियोले तपाईंलाई आफ्नो विद्यालयको भर्न र रिजल्ट तयार गर्न सघाउने छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Course link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
    • हरेक शिक्षकले हेर्नैपर...
    थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
    • Class 1-3 का सबै विषयक...
    Grade Sheet Related All Videos :
    • School Related
    =========================
    GRADING CALCULATOR - (कक्षा ४ देखि १२ सम्मका कुनै पनि कक्षाको विवरण राखेपछि फाइनल ग्रेड र जिपिए क्यालकुलेसन गर्न सकिने ) Link :
    • Grading Calculator Fre...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #newcurriculum2024
    #emisnewupdate2080

КОМЕНТАРІ • 54

  • @ExcitedChihuahua-cp1pe
    @ExcitedChihuahua-cp1pe 3 місяці тому

    जानकारी दिनुभएकाेमा धन्यबाद सर । यस्ता ज्ञानवर्दक भिडियाेबाट हामीलाई काम गर्न धेरै नै सहज भएकाे छ । आउँदा दिनमा पनि यस्ता जानकारिमूलक भिडियाे अप्लाेड गरि सहयाेग गरिदिनुहुन अनुराेध छ ।

  • @chandrodayaprav1657
    @chandrodayaprav1657 3 місяці тому

    Thank you sir.

  • @Sanskritvani777
    @Sanskritvani777 3 місяці тому

    thank you mitra

  • @nimabaijee
    @nimabaijee 2 місяці тому

    Very usefull, sir

  • @childhoodmemories726
    @childhoodmemories726 3 місяці тому

    Very good.

  • @muktinarayanrijal7645
    @muktinarayanrijal7645 3 місяці тому

    Thanks sir

  • @kameshwarpaswan2103
    @kameshwarpaswan2103 3 місяці тому

    Tq sir❤

  • @karnashrestha9515
    @karnashrestha9515 Місяць тому

    Super

  • @krishnadharala7547
    @krishnadharala7547 Місяць тому

    nice

  • @user-sl2fv5xg7f
    @user-sl2fv5xg7f 3 місяці тому

    राम्रो छ सर

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 3 місяці тому

    Thanks sir.TU ko new campus portal ko video banaunu hola, sir.

  • @Upendraprasad-lo8le
    @Upendraprasad-lo8le 23 дні тому

    Ecd ko bidharthi lai kakchha 1ma lagan ke garnu pard chh sir

  • @pushparatnagubhaju2893
    @pushparatnagubhaju2893 Місяць тому

    Dharmik Bidhyalaya ko subject bharne Tarika ko video pani banai dinuhos ,Sir

  • @user-pj6yt4ye8q
    @user-pj6yt4ye8q 3 місяці тому

    Sir class 9 ko optional i economice ra optional ii computer subject add garna tarika ko details vedio

  • @dagam3762
    @dagam3762 26 днів тому

    Sir EMIS ma xuteko students ko kassari entry garne EMIS ma

  • @AsLaMAnsaRi-pb7qr
    @AsLaMAnsaRi-pb7qr 3 місяці тому

    Sir emis ma update ko option acha student information ma teslai kasri garne jankari pam

  • @sajhapurschool
    @sajhapurschool 11 днів тому

    terminal ko result kasari hunx sir

  • @arun_baral
    @arun_baral 2 місяці тому

    can we upload bulk excel data on emis ?

  • @Samirthapamagar113
    @Samirthapamagar113 3 місяці тому

    परिक्षामा बिद्यार्थी ले प्राप्त गरेको नम्बर entry कसरी गर्ने वा गर्नु पर्छ कि पर्दैन अनि विद्यार्थी ले प्राप्त गरेको नम्बर त entry गरेको देखियेन त हजुर ।

  • @skarlimbuofficial1710
    @skarlimbuofficial1710 3 місяці тому

    🙏🙏🙏

  • @janashaktimavi8791
    @janashaktimavi8791 2 місяці тому

    2080 to 2081 update कसरी गर्ने होला सर

  • @ShreesaraswatiBasicSchool
    @ShreesaraswatiBasicSchool 2 місяці тому

    नमस्कार सर नम्बर चढाइसके पछि कक्षा दाेहाेर्याउने माथिल्लाे कक्षा चढाउने कार्य कसरी गर्ने सर

  • @user-qp5bs3bv2q
    @user-qp5bs3bv2q 3 місяці тому

    ❤❤❤🎉🎉

  • @backbonerai6617
    @backbonerai6617 3 місяці тому

    सिम्बोल नम्बर पनि इडिट गर्न सकिन्छ सर । अप्सन छ ।

  • @dipendrapal3671
    @dipendrapal3671 3 місяці тому

    Class 9 ko subject ser garne kasari

  • @rameshtamang3808
    @rameshtamang3808 2 місяці тому

    sir class update kasari garne ho sir

  • @prbpkb
    @prbpkb 3 місяці тому

    कक्षा ९ को ऐच्छिक द्वितीय अन्तर्गत मैले कम्प्युटर विज्ञान विषयलाई एड म्यापिङ गरेर राखी मार्क पनि इन्ट्रि भयो तर ग्रेड सिट हेर्दा आ सैद्धान्तिक र आन्तरिकको क्रेडिट आवर मिलेको छैन । उक्त विषयको पूर्णाङ्क सैद्धान्तिक 50 र आन्तरिक 50 हो। जस अनुसार उक्त विषयका क्रेडिट आवर जम्मा 4 भएकोले सैद्धान्तिकको क्रेडिट आवर 2 र आन्तरिकको 2 हुनुपर्नेमा ग्रेड सिट प्रिन्ट गर्दा सैद्धान्तिकको 3 र आन्तरिकको 1 भएर आएको छ। यसलाई मिलाउने उपाय के हुन सक्छ ? सहयोगको अपेक्षा गर्दछु, सर ।
    म चितवनको सरकारी विद्यालयमा कार्यरत छु। परीक्षा सम्बन्धी कार्य गर्ने गरेको छु।

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      EMIS को सिस्टम विद्यालयको हातमा हुँदैन । हतारमा बनाइएकोले यसमा धेरै त्रुटिहरु छन् । अहिले यहि EMIS मा पूर्णरूपमा भर पर्नसक्ने अवस्था पनि छैन । अहिलेलाई आफ्नो तरिकाले नतिजा तयार गर्नुस् सर । आगामी वर्ष चाहिँ होला कि भन्ने आशा गरौं । तपाईंको समस्याको समाधान एकपटक पालिकामा खोज्ने प्रयास गर्नुहोला सर ।🙏

  • @udayapurpur5906
    @udayapurpur5906 2 місяці тому

    सर मार्क्स सिट प्रिन्ट गर्दा राम्ररी प्रिन्ट भैरहेको छैन कसरी गर्न सकिन्छ सल्लाह र सुझाव पाउन🙏🙏

    • @NepaliBook
      @NepaliBook  2 місяці тому

      कहिलेकाहीँ समस्या आउनसक्छ । try गरिरहनुहोला । मार्कसिटका लागि त copy गरेर excel मा लगि print गर्न सकिन्छ नि ।

  • @manojsaud729
    @manojsaud729 3 місяці тому

    सर जम्मा सी. उ. कक्षा 1 को नेपालि को हक मा 16 मात्र किन राक्न्नु भो तेता त जस्तै 165 हनु पर्ने हो जम्मा

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      मैले यो कुरा भिडियोमा भनेको छु । सिकाइ उपलब्धि दुई प्रकारका हुन्छन् । शैक्षिक सत्रको सुरुदेखि मूल्याङ्कन नगरेपछि 165 राख्नु बेकार छ । वर्षको अन्तिममा आएर सिकाइ उपलब्धि खोज्नेहरुले कक्षागत सिकाइ उपलब्धि नै राख्ने हो ।

  • @shivabhujel9105
    @shivabhujel9105 3 місяці тому

    Termwise result huncha ki hudaina hola .

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      Paxi banna sakla but ahile xaina

  • @Samirthapamagar113
    @Samirthapamagar113 3 місяці тому

    परिक्षामा बिद्यार्थी ले प्राप्त गरेको नम्बर entry कसरी गर्ने वा गर्नु पर्छ कि पर्दैन अनि विद्यार्थी ले प्राप्त गरेको नम्बर त entry गरेको देखियेन त हजुर । यसको reply पाउन सर 🙏🙏

    • @NepaliBook
      @NepaliBook  2 місяці тому

      नम्बर त entry गर्नुपर्यो नि सर । यो भिडियोमा त्यही कुरा नै सिकाएको हो । भिडियोमा एक एक गरेर नम्बर entry गर्न लागियो भने त धेरै समय लाग्छ त्यसैले तरिका सिकाएको हो ।

  • @damodaracharya5853
    @damodaracharya5853 2 місяці тому

    School le aafai add gareko subject kina delete hudaina sir ?

    • @NepaliBook
      @NepaliBook  2 місяці тому

      tyo ta hunxa sir edit garna pani milxa

  • @chandragurdhami3395
    @chandragurdhami3395 3 місяці тому

    NG aaymaa k gerne sir

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      2 Bhanda badhi sub ma NG aaye class dohoryaune.

  • @user-dq1bv7te9s
    @user-dq1bv7te9s 3 місяці тому

    ग्रेड लेजर र रिजल्ट सेट कसरी निकाल्ने होला ।

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      Manage exam ma gayepaxi tehi hunxa ledger nikalne option

  • @damodaracharya5853
    @damodaracharya5853 2 місяці тому

    दोहोरिएका दुइवटै विषय मार्क इन्ट्री भयो भने कसरी हटाउन सकिन्छ सर ?

    • @NepaliBook
      @NepaliBook  2 місяці тому

      पुनः Mark entry गरेको ठाउँमा गएर mark हटाएर save गर्नुस् त सर ! हुनसक्छ ।

  • @modernhistory8010
    @modernhistory8010 3 місяці тому

    Dipendra Secondary School sacchikai ko school ho ki fake ho...

  • @jp.khawas
    @jp.khawas 3 місяці тому

    कक्षागत सिकाई उपलव्धी हाल्ने हो कि विषयक्षेत्रगत सिकाई उपलव्धी सर ?

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      शैक्षिक सत्रको सुरुदेखि नै नियमानुसारको मूल्याङ्कन गर्नुभएको छ भने यसै पनि विषय क्षेत्रगत सिकाइ उपलब्धि अनुसार मूल्याङ्कन भइरहेको हुन्छ । अन्तिममा आएर गर्ने भएपछि त कक्षागत सिकाइ उपलब्धि राख्दा भैगो । मूल्याङ्कन नै नगरिएका सिकाइ उपलब्धि किन बढी देखाउनु ?

    • @manojsaud729
      @manojsaud729 3 місяці тому

      अनि अंक के को आधारमा राख्ने त सर

  • @NarbdrSaud-ob1ul
    @NarbdrSaud-ob1ul Місяць тому

    अपडेट गर्दा फेल विद्यार्थी पास भए त्यसलाई सच्चाउन सकिन्छ सर

  • @dipendrapal3671
    @dipendrapal3671 3 місяці тому

    Opt. Subject set garbe kasari sar

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      Yahi video ma bataiye ko xa. Aru sub. Jastai garera add garne ho sir