हरेक शिक्षकले जान्नैपर्ने कक्षा ४ देखि ८ सम्मको मूल्याङ्कन तरिका | Grade 4-8 Evaluation System
Вставка
- Опубліковано 28 гру 2022
- Video title :
हरेक शिक्षकले जान्नैपर्ने कक्षा ४ देखि ८ सम्मको मूल्याङ्कन तरिका | Grade 4-8 Evaluation System
About this video :
In this video every teacher should know about assessment methods for classes 4 to 8
यो भिडियोमा हरेक शिक्षकले जान्नैपर्ने कक्षा ४ देखि ८ सम्मको मूल्याङ्कन तरिकाका बारेमा बताइएको छ । अहिले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागु भइरहेको छ र नयाँ पाठ्यक्रम अनुसार मूल्याङ्कनका तौर तरिकाहरु पनि निकै भिन्न प्रकृतिका रहेका छन् । यसै सन्दर्भमा नयाँ पाठ्यक्रममा कक्षा ४ देखि ८ सम्मका लागि त्रैमासिक र वार्षिक मूल्याङ्कन तरिका के कस्तो रहेको छ भन्ने सम्पूर्ण तरिका तपाईँले यो भिडियोबाट सिक्न पाउनुहुने छ । शिक्षकहरुका लागि यो भिडियो निकै उपयोगी छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
#nepali_book
#Grade_4-8
#evaluation_system
जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद, अरु जानकारीमुलक भिडियो पनि राखिदिनु होला।
राम्रो छ सर।
धेरै राम्रो
धेरै धेरै धन्यवाद सर लाइ
राम्रो प्रस्तुति
धेरै राम्रो यश संगै xls format राखिदिए आभारी हुन्थे सर
Ramro laagyo sir.
most useful video sir. thank you for sharing your skills.
very good ,thanks sir
धेरै धेरै राम्रो सर
Thankyou for useful vedio sir.
धेरै useful video
thanks very much
धेरै धेरै धन्यवाद सर👍
धन्यवाद सर
Thank you sir😍😍
धेरैपटक सुन्न मन लाग्यो सर
🙏🙏
Thank you so much sir
धयन्यबाद
धैरै सहज भयो सर नमसकार!
🙏
Very nice .
Thank you
Thank you sir
great:
Thaks sir
Very good sir
So thank you
thanks for information
मो नं पाउ सर
ramro
0:31
Sir,आन्तरिक लेजर सबै विद्यार्थीको पनि देखाई दिनुन,कृपया
V.
.
good video
exel format pani post garidininu na guru
कक्षा 9 को पनि बनाइ दिय आभारी हुने थि
धेरै धेरै धन्यबाद छ सरलाइ
मलाइ यो फरमेट को आवश्यकता छ
कसरी पाउन सकिन्छ
दामि भिडियो मलाई पनि युटुबमा साथ र सहयोग गर्नु ल ❤️❤️👌👌
Good
nice
good
Sir would you please share the subject code and credit hours (TH & IN) of all subjects.
clear dekhiyan sir
Convert गर्ने कुरा बुझिएन उदारहण सहित भने हुन्थ्यो❤
sir class Eight ko matra gread sheet ko namuna ko videos bananum
गणित बिसयमा 100% लिखित लिने कुरा हो नि सर। यसमा सहभागिता र परियोजना कार्यमा विडियोमा भने जस्तो आन्तरिक गर्ने कि बाह्य्य प्रष्ट पर्यो।
sir internal r external evaluation lekhne ho ki internal r theory lekhne ho ? janakari pau.
सर 9 र दसको पनि दिनु न
यहि भिडियोको end screen मा दिइएको छ ।
सर नमस्कार , कक्षा 5 र 8 बिषयबस्तु चेन्ज हुन बाकी नै छ । मुल्यांकन चै 5र 8 को पनि आन्तरिक 50 र बाह्य 50 गरि नै मुल्यांकन गर्ने हो सर ।
CLASS NINE C MATHS CR. HRS LOOKS ! ONES TIME
Class 9 मा कसरी होला बताईदिनुहोला
Nikai prasta tarika
कसरी डाउन लोड गर्ने सर यो पनि १-३ जस्तै आफ्नो विद्यालयले बनाउने फरमेट पाउन सकिन्छ सर ।
भित्र काे पाठ काे मूल्यांकनमा कसरि नंम्बर राख्ने
सर
नमस्कार
४ परिक्षाको मुल्यांकन कसरी गर्ने होला ।
सर याे लिङ्क कम्प्युटरमा राख्न जानिएन लिङ्क नै भेटाउन सकिएन हजुर
चारवटा परिक्षा र विषय फरक भएमा कसरी गर्ने होला?
9_12 ko rakhnus sir
Thank you sir
Final maa 1st term ra 2nd term koo full marks convert garne hoo kii theory matraaa reply please 🙏
theory matrai ho sir
ग्रेड शीट भयो,
Yo grade ledger kasari pauna sakinxa sir Class 1-9
याे सिष्टम कहिले देखि लागू भएकाे हाे ?
सर अर्धवार्षिक परीक्षाकाे कसरी ग्रेडसिट बनाउने सर
अन्तिम बाहेक अरु सबैको मूल्याङ्कन तरिका एउटै हो ।
first term and second term ma practical marks kasari divide garne
ओहो ! सर तपाईंले त केही पनि बुझ्नुभएनछ । अब पाठ्यक्रम सुरुदेखि अन्तिमसम्म निकै ध्यान दिएर पढ्नुस् ।
हामीले डाउनलोड गर्न मिल्दैन सर यो सफ्टवेयर?प्लिज लिङ्क दिनुस्🙏🙏
सम्बन्धित भिडियोको तल छ लिङ्क ।
1 देखि 3 को नी देखाउनुन सर
पहिल्यै अपलोड भैसकेको छ ।
sir class eight ko kasri gredsheet banaune
धेरै धेरै धन्यवाद सर तर सम्पर्क नम्बर पाउ न
link कता छ?
सरको नम्बर कृपया
सर यसको लिङ्क भेटिएना
डिस्क्रीप्सनमा हेर्नुस् न । माथिपट्टि नै छ त !
सर त्यो सफ्टवोयेर निसुल्क हो कि होइन होला?
सशुल्क हो ।
@@NepaliBook kati paxa sir
धन्यवाद सर
0:31
Good
Good
धन्यवाद सर
thanks for other information about evaluation