EMIS Manage Exam, परीक्षा व्यवस्थापन

Поділитися
Вставка
  • Опубліковано 10 кві 2024
  • EMIS Manage Exam
    #print grade ledger, #see grade sheet, #gread sheet
    शिक्षा तथा मानव स्रोत विकास केन्द्र CEHRD ले विद्यालयको तथ्यांक संकलनमा सहज होस् भन्नका लागि अनलाइन बेसमै सम्पूर्ण कामहरु गर्न सक्ने खालको EMIS को नयाँ पोर्टल यसै वर्षदेखि सार्वजनिक गरेको छ । त्यसमा विषय कसरी थप्ने ?
    विद्यार्थीले प्राप्त गरेका अङ्कहरु कसरी इन्ट्री गर्ने ?
    मार्क लेजर, ग्रेड लेजर, ग्रेड सिट कसरी हेर्ने, कसरी प्रिन्ट गर्ने?
    सबै कुराहरु यस भिडियोमा सिकाइएको छ ।
    यस भिडियोले तपाईंलाई आफ्नो विद्यालयको रिजल्ट तयार गर्न र प्रिन्ट गर्न सघाउने छ ।

КОМЕНТАРІ •