पटक पटक समस्या हामीलाई मात्र किन पर्छ भगवान 😭सबैलाई सकेको सहयोग गरिदिनुहुन अनुरोध Kala Ghar

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • व्यक्तीगत, पारिवारिक रहर खुसीहरु हरावस तर स्वास्थ्य बलियो भए कला सृजना मार्फत सिंगो देशको लागि सधै लागि पर्ने संकल्पका साथ अगाडी बढीरहदा यतिबेला कलाघर सिन्धुलीका कोशाध्यक्ष सिसिर सिद्धको भाइ राजन वि.क भाइ जटिल रोगका कारण सारै पिडामा छाँै । बर्ष दिन भो उपचार गराइएको तर मेरुदण्डमा हुने बोनम्यारो प्रत्यारोपण नै अन्तीम विकल्प भएको कारण प्रत्यारोपणको लागि आर्थिक अभाव भएका कारण निकै आशा भरोसाका साझ राजन भाइको जीवन बचाउको निम्ती हजुरहरुसँग हात फैलाउन चाहान्छौँ । हजारौ पिडाहरु सहने बानी परिरहदा यो पिडा सहन सारै गारो परेको छ । हाम्रो पिडालाई हजुरहरु सबैले आ आफ्नो क्षेत्रबाट सकेको सहयोग भए यो ठुलो समस्या पार लाग्ने थियो । भर्खरै पढ्दै गरेको, देश समाज को निम्ती केही गर्ने अठोट बोकेको राजन भाइ अझै रोग निको हुन्थ्यो की भन्ने आश मारेका छैनन । सबैलाई सकेको सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । सहयोग तथा जानकारीको लागि भिडियोमा सिसिर अनि बिरामी भाइ राजनको नम्बरमा फोन गरी थप जानकारी लिन सक्नुहुनेछ ।

КОМЕНТАРІ • 14

  • @jhalakthakuri-f2t
    @jhalakthakuri-f2t 13 днів тому

    Get well soon

  • @Kumar-kp4ws8ju4d
    @Kumar-kp4ws8ju4d 16 днів тому

    get will soon ❤

  • @nirutalama6151
    @nirutalama6151 16 днів тому

    सबैजनाले सकेको सहयोग गरौ🙏🙏

  • @dipakrumal5023
    @dipakrumal5023 16 днів тому

    सबै जनालाई सहयोगको अपिल हर्दछु

  • @Suman-zw2ro
    @Suman-zw2ro 16 днів тому +1

    नमस्कार म मलेसिया बाट हेर्दैछु साथ सपोट गर्नुहोला सबैले हामी पनि पल गर्छौ धन्यवाद

  • @rubinamagar5210
    @rubinamagar5210 16 днів тому

    sabai jana le aafno thaau baat sakeko sahayog garidinu holaa 🙏🙏🙏

  • @Parbatimagarchummi
    @Parbatimagarchummi 16 днів тому

    सबैजनाले सकेको सहयोग गर्दिनु होला🙏🙏🙏

  • @kismatale736
    @kismatale736 16 днів тому

    Get well soon 🙏

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 16 днів тому

    सबैले सकेको सहयोग गरौ

  • @ainmugu7607
    @ainmugu7607 15 днів тому

    Get will soon 😢

  • @SujanSasankhar
    @SujanSasankhar 16 днів тому

    Get well soon vai 😢

  • @pabitraramtel2056
    @pabitraramtel2056 16 днів тому +1

    नमस्कार म पबित्रा रम्तेल हजुरहरुले सकेको सहयोग गर्दिनुहुन्छ भन्ने आसा गरेको छौ 🙏🙏

  • @sanchitathapamagar926
    @sanchitathapamagar926 16 днів тому

    नमस्कार
    म सन्चिता थापा मगर
    आज सम्म हजुरहरुको साथ सहयोगले हामी यो स्थान सम्म आइपुगेको छौ 😢आज हामिलाइ फेरि समस्या परेको छ 😢 हाम्रो हरेक सुख दुखमा सहयोग गर्नुहुने सहयोगि दाताले सकेको सहयोग गरिदिनुहुन्छ भन्ने आशा छ 🙏😢

  • @ghartibhimbahadur9904
    @ghartibhimbahadur9904 16 днів тому

    Get well soon