Nepali news 🔴 साउन १ गते मंगलबार || Nepal Post News || nepali samachar live || July 16, 2024

Поділитися
Вставка
  • Опубліковано 22 сер 2024

КОМЕНТАРІ • 61

  • @HariharChaulagain
    @HariharChaulagain Місяць тому +29

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा आज साउने संक्राति साउनको १ गतेको शुभकामना दिन चाहन्छु र नेपाल सरकारका प्रधानमन्त्रीज्यूहरू र मन्त्रीज्यूहरूलाई शुभकामना दिन चाहन्छु र हजुरहरुले अब नेपाली जनताहरुलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क व्यवस्था गर्न विनम्र अनुरोध गर्दछु।

    • @PrajunGhimire-xj8iu
      @PrajunGhimire-xj8iu Місяць тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ CT CT CT CT see

  • @Exploretheworld60
    @Exploretheworld60 Місяць тому +2

    Good morning

  • @kabitashahi2099
    @kabitashahi2099 Місяць тому +1

    Good luck jnta kushi bnaunu hosh

  • @a-qg6rv
    @a-qg6rv Місяць тому +1

    सम्माननीय परधानमन्त्री के पी शर्मा अाेलीज्यू लाई सफल कालकाेे शुभ कामना बधायीग्यापन गर्दछु

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb Місяць тому +4

    काला पानी र लिपु लेक फिर्ता ल्याउछ भबे आर्जु द्योपालाई बधाई छ यदि खाली मुखले भुकेर हुदेैन

  • @sailajaijaishireeramlama5434
    @sailajaijaishireeramlama5434 Місяць тому +13

    Good morning hajur जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤❤❤🙏🏾🙏🏾🙏🏾

  • @user-ly3th9dk1m
    @user-ly3th9dk1m Місяць тому +4

    Regular from Jhapa ❤❤❤🙏🙏

  • @surajkarki367
    @surajkarki367 Місяць тому +3

    यो कालो काङ्ग्रेस ले फेरि भ्रष्टाचार गर्ने भो अब भाउजू को लागि फेरि खुलो भ्रष्टाचार गर्ने मौका लु पैला भन्दा अझ धेरै भ्रष्टाचार गर्नु काङ्ग्रेस र एमाले मिलेर मेरो दुबै लाई धेरै धेरै शुभकामना छ रबि को डर ले रात रात सबै बुढा हरु भ्रष्टाचार को होस उढो ल ल अब हेर्म भ्रष्टाचार को फाईल कता पुराउछ र कता गायब गर्छ भन्ने कुरा थाहाछ

  • @bhagatdarnal778
    @bhagatdarnal778 Місяць тому +2

    Mahangai bata janata akranta xan.sarkar lae pailo dhyn dinu paryo,ani mattra deshbikas tira ĺaagnu parxa.sarkar laiechetana bhaya.

  • @deepbahadurbudhathoki6546
    @deepbahadurbudhathoki6546 Місяць тому +1

    from Dolpa 4

  • @RamPokharel-hp1vk
    @RamPokharel-hp1vk Місяць тому +2

    शुभ बिहानी सम्पुर्ण मन्त्रीहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना पकेटमा नहेरी देशको र जनताको भलो हुने राम्रो काम गरी उच्च अब्ल नाम राख्ने छन् भन्ने पुर्ण आसा जनतामा रहोस्

  • @tikarampoudel4160
    @tikarampoudel4160 Місяць тому +5

    स्याङ्जा बाट।

  • @jitenmandal7801
    @jitenmandal7801 Місяць тому +1

    ❤❤❤❤❤good

  • @bishnulimbu-ls9mx
    @bishnulimbu-ls9mx Місяць тому +1

    क्रिकेट मैदान भन्दा बाटो बनाउन जरुरत छ जहाँ बाटो बिग्रिएर आवातजावत गर्ननै कठिन मात्र नभएर ज्याननै पनि कतिको गैसकेको छ l हुनेखाने लागि हो मैदान गरीबको लागि त बाटोनै होनी होइन र?

  • @narayandattasankhi1957
    @narayandattasankhi1957 Місяць тому +5

    जुन सुकै सरकार आए पनि जनतालाइ राहात हुदैन भन्ने नेपालि समाजमा बनेको भास्यलाइ चिर्न छिटो छिटो परिणाम मुखि काम गर्न तिर लाग्नु पर्यो शुभकामना !

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Місяць тому +2

    नेपालले cctv प्रधानमन्त्री पायसी। अब केही हुन्छ की?

  • @atmaramram9921
    @atmaramram9921 Місяць тому +1

    सबै मन्त्रिको सम्पत्तिको बिबरन लीन हुदैन ?

  • @chetanacharya1937
    @chetanacharya1937 Місяць тому +1

    Good morning all ❤❤❤

  • @netraprasadupadhyaya1696
    @netraprasadupadhyaya1696 Місяць тому +2

    रुपन्देही बाट

  • @MohanKhadka-us7xm
    @MohanKhadka-us7xm Місяць тому +1

    काम गरेर देखाउ ।कुरा थोरै काम धेरै ।।भुक्ने कुकुर ले टोक्दैन ।जुन जोगि आए पनि कानै चिरेको झोली भिरेकै अगाडि ३ पल्ट प्र .म .हुदा हेरि सकेका छन । जनता ले अब के हेर्नु ? १ महिना मा राम्रो काम गरेर देखाउनु भनेको भ्रष्टाचार को फायल गाएप गर्नु भनेको हो सरकार ?

  • @OppoF-ci9yp
    @OppoF-ci9yp Місяць тому +1

    नयाँ सरकार ले पैला प्राथामिक सहकारी को सम्से हल गर्नु परियो

  • @tilakthapa1765
    @tilakthapa1765 Місяць тому +1

    ओलि बा को बोलि एमालेलाई दक्षिणपन्थि बाट बचाउन संसद बिगठन गर्नु परेको ओलि बा को बोलि अहिले बामपन्थि सरकारलाई तारेर खोलि दक्षिणपन्थि संग मिलाउॅदै बोलि भर्न खोज्दैछन् ऑफ्नो झोलि स्याबास् ओलि बा को बोलि धन्यबाद

  • @mahatosanjay8422
    @mahatosanjay8422 Місяць тому +2

    6:33

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Місяць тому +1

    बिकास मुखी पाटी हो भनेर चिनिने मौका दिनुस के पी ज्यु छिटो बिकास सुरु गरीहाल्नुसत र महङकी घटाइहाल्नुसत ब्याज घटाइ हाल्नुसत रोजगारी दिइहाल्सत आत्मानिर्भर जनतालाइ बनाइ हाल्नुसत जग्गा बाझो राखनेलाइ कार्बाहि गरीहाल्नुस्त कि गरीबलाइ कमाउन दिन लगाइ हाल्नुसत

  • @rambaraile9202
    @rambaraile9202 Місяць тому +5

    Good morning jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e Місяць тому +1

    Regular from Tokha 11 Ktm.

  • @gyanesunar2461
    @gyanesunar2461 Місяць тому +1

    हईन याे गणतनत्र मा काङगरेश र एमाले राशटिय सरकारमा दलित काे चाहिँ नाम अाएन त भाेलि 84 सिमा दलिकाे काे सदशय काेटा भनेर गाउँ मा अाउने बातबरण बनाउ न अागर जयनेपाल

  • @lakbahadur4490
    @lakbahadur4490 Місяць тому +1

    राबी लामीछाने पनि कपीको धुपौरे हुनु खोजी राहेको छयो पनि आमेरिकान डालाल्ल कहिले काँह काहिले काँह आज कि भोलि का बुडो नेता आबो कामछैन झोले सानो सानो धुपौरे बुडो लाई ऊ्क्सउने ऊसको चाक मसार्डै हिड्ने हालि गोठलो सबधान

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому +1

    सुभ बिहानी सम्पुर्ण टीम मा अहिले का दुबै ठुला पार्टी का प्राय सबै नेता मन्त्रीहरू पहिले नै भ्रष्टाचारमा मुछिएका छन यस्ता संग सुसासन को आसा गर्नु बेकार छ।

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb Місяць тому +1

    एक जना बराबर राहत प्रती ब्यक्तिलाइ तिन तीन लाखा दिनु पर्यो

  • @kumarialamagar9708
    @kumarialamagar9708 Місяць тому +1

    Good morning /yesta sadhegaleka harulai said lagaunu parxa mahodaya🙏🎉🎉❤❤

  • @dipakoli1821
    @dipakoli1821 Місяць тому +1

    good news ❤❤

  • @Realme-it9do
    @Realme-it9do Місяць тому +1

    यो के पि चोर को गफ मात्र हो बच्चा ले पनि पत्याउदैन

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому +1

    अब नेपाल मा पेट्रोलियम पदार्थ समेत समस्त घरायसी समान हरु को मूल्य अझ बढ्ने छ जनता अझै महगाई को मार मा पर्ने छ भन्ने मलाई लाग्छ।

  • @BabuRam12915
    @BabuRam12915 Місяць тому +1

    Good morning 🇳🇵🇳🇵🙏🙏

  • @kalpanagiri6802
    @kalpanagiri6802 Місяць тому +1

    Good morning 🌅🌄 Belapatimai today weekly newspaper kalaiya 5

  • @ghalaramrai7962
    @ghalaramrai7962 Місяць тому +1

    जन्तालाइ भुटानिसरनार्थि बनाएरालुटने,ता पराराषटा मन्त्रिपो पराराटामन्त्रिले जन्ता लाइ झुट्टाआसपासन दिएर लुट्ने बिभाग्मा पर्छ???सारैराम्रा बयाक्तिहरु पत ग्रहनगरे हैनात?

  • @bhupalbaraili241
    @bhupalbaraili241 Місяць тому +1

    Badi pahiro ma parnelai 10 lakh diy diy petrol ko vau baday aso teso janata mar ma. E daka haru le susasan dodainan janata lai.

  • @Pushpasaud2401
    @Pushpasaud2401 Місяць тому +1

    एक महिना भित्र भष्ट्रचारी हरुको फाइल गायब गर्ने त होला नि

  • @BalaramBadal-g5n
    @BalaramBadal-g5n Місяць тому +1

    Namaskar hajur

  • @parkashshrestha4335
    @parkashshrestha4335 Місяць тому +1

    Good.morning.reghular.nuwakot.jilla

  • @haribahadurthapa5420
    @haribahadurthapa5420 Місяць тому +1

    oli p.m kurchi samlnne bitikai ptl disal badaeko ma badai chha

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 Місяць тому +1

    त मुनि मपरिहाल्याँ जति हल्ला हल्ला,

  • @socioeconomy9915
    @socioeconomy9915 Місяць тому +1

    को कस्तो हो कस्को औकात कति छ भन्ने कुरा उस्का कमेन्ट बाट प्रष्ट हुन्छ

  • @tenzing7058
    @tenzing7058 Місяць тому +1

    Ramechhap bat

  • @bharathelpinghandsonlinetv4388
    @bharathelpinghandsonlinetv4388 Місяць тому +1

    Chorharuko gang

  • @TikaGrg-q1p
    @TikaGrg-q1p Місяць тому +1

    Modile poisa le kineko sarkar

  • @PremRajPaudel-bq1nq
    @PremRajPaudel-bq1nq Місяць тому +1

    Nboli grerdekhau

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Місяць тому +1

    🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @BijayRayYadav
    @BijayRayYadav Місяць тому +3

    Good morning