Це відео не доступне.
Перепрошуємо.

ओलीले सपथ लिँदालिँदै सर्वोच्चमा मुद्धा - प्रचण्ड उठेर हिँडे, माधवले गरे बहिस्कार Kp Oli | Prachanda

Поділитися
Вставка
  • Опубліковано 18 сер 2024
  • ओलीले सपथ लिँदालिँदै सर्वोच्चमा मुद्धा - प्रचण्ड उठेर हिँडे, माधवले गरे बहिस्कार Kp Oli | Prachanda | Deuba | Rabi Lamichhane | Today News
    #kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
    ------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 445

  • @DipakrajGhimire
    @DipakrajGhimire Місяць тому +61

    ईश्वरको नाममा सपथ नलिएको हुनाले यो प्रधानमन्त्रीको पद के पी ओलि लाई दीर्घकालीन हुदैन र यो चाडै प्रधानमन्त्रीको पदबाट बर्खास्त हुन्छ।

    • @tillochanbhatta2931
      @tillochanbhatta2931 Місяць тому

      जनता ले चुनेको सांसद लाई इस्वर को के सम्बन्ध हुन्छ र माहाशय ?

    • @sanjeebthapa9122
      @sanjeebthapa9122 Місяць тому +1

      100% सहि

    • @ShashindraPaudyal
      @ShashindraPaudyal Місяць тому +2

      ईश्वर नमान्नु भनेको अपराधी हुं भन्ने अर्थ लाग्छ

    • @JohnBista-cp5le
      @JohnBista-cp5le Місяць тому +1

      ईश्वर को नाम नलिइ अघि वडेको ले यो राक्षस बर्ग को हो।2 महिना भन्दा वडि टिक्दैन

    • @lokbahadurgurung445
      @lokbahadurgurung445 Місяць тому +1

      संसदमा शपथ लिदै गर्दा ईश्वर को (भगवान)नामै नलिई शपथ लिंदा यो संबैधानिक हुदै भएन. राष्ट्रपति लगाएत उपस्थित नेता लगाएत सुरक्षाकर्मीहरूले के हेरेर बसेको??? शपथ लिंदा नै षडयन्त्र गर्ने प्रधान मन्त्री ले देश र जनतालाई षडयन्त्र गर्दैन भन्ने के ग्यारेन्टी छ???

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Місяць тому +118

    खारेज मात्रै गरेर हुदैन गिरीबन्दुको काण्डामा जेलहाल्नु पर्छ

  • @arjunshakya8712
    @arjunshakya8712 Місяць тому +55

    याे पद खारेज हुनु पर्छ

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Місяць тому +75

    केपि चोर प्रम हुदा खुसि हुने भनेको भ्रष्टहरु मात्रेै हो

  • @rabinajoshi1843
    @rabinajoshi1843 Місяць тому +22

    तुरुन्तै खारेज गर अदालत प्रधानमन्त्रीको पद

  • @urmilaacharya6854
    @urmilaacharya6854 Місяць тому +18

    पद खारेज हुनुपछँ रअारजु दैवासहित लाई जेल हालनुपछँ सम्मानिय सरबाेच्च अदालत

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому +22

    K.p Oli Sarma Rip Rip Rip

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Місяць тому +38

    म भ्रष्टाचारीहरुलाई जसरी भएनी बचाउनु पर्छ भन्ने उखानटुक्के हु

  • @aryasirpali2606
    @aryasirpali2606 Місяць тому +6

    अब प्रधानमन्त्री जनताद्वारा प्रत्येक्ष निर्वाचित हुनु पर्छ ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Місяць тому +14

    म आफ्तबाद कृपाबादलाई कुर्सीमा राख्छु र जसरी हुन्छ देश टाटपल्टाउँछु भनेको हो

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei Місяць тому +4

    ओलि को प्रधानमन्त्री पद खारेज गरेरै छोड्नु पर्छ

  • @rabinajoshi1843
    @rabinajoshi1843 Місяць тому +9

    कानुनि राज्य मा कानुनी मान्यता लागु होस् सर्वोच्च अदालतले फैसला गर्नु पर्नेछ हेरौ नेपालको कानुनि राज्य

  • @rambahadurbc5906
    @rambahadurbc5906 Місяць тому +10

    पुर्ण बफादार रहि चोर्ने काम गर्दछु ।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +2

    देशको धमिरा, स्वार्थि, भ्रष्ट , निर्लज्जा हरूको जुण्डा

  • @k.padhikari9917
    @k.padhikari9917 Місяць тому +9

    देश लाइ कंगाल बनाउंने लुटेराका समुह यस्ता नालायकहरुलाइ कसरी बधाइ दिने काण्डै काण्डमा मुछिएका नालायकहरु को झुण्ड भनेपनि केहि फरक पर्दैन । यो सम्बिधानको खिलाप भएकाले सम्मानित अदालतबाट खारेज हुनुपर्छ

  • @LokRijal
    @LokRijal Місяць тому +11

    अब चै साचै कै स्वतन्त्र रुप मा उदाय का बालेन हर्क गोपि सकृय हुनु पर्छ है किन कि राजनिती उथलपुथल हुँदै छ है

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv Місяць тому +8

    kp ko झाेले फटाहरु काे कमायाे समय कम छ छिटो गर महा फटाहा oli भन्ने भस्मासुर😢😢😢😢😢😢छिछि

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 Місяць тому +6

    ईश्वरको नाम लिन नचाहनेहरुको सफलता असंभव।

  • @Utuber111
    @Utuber111 Місяць тому +2

    खारेज गर्नुपर्छ नत्र त देस दुब्यो😢😢😢

  • @gokulbk241
    @gokulbk241 Місяць тому +17

    देश लूटने भये चोर हरु ले😢😢😢

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x Місяць тому +3

    आशाछ यो सरकार खारेज हुन्छ र आरोप पुष्टिभय केपि ओलिलाइ जेल कोच्नेछ

  • @user-eq6mn4ig9r
    @user-eq6mn4ig9r Місяць тому +3

    सबै भन्दा पहिला गिरि बन्धु को काण्डमा जेल हाल्नु पर्छ अनि मात्र अगाडी बढ्नु पर्छ

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma Місяць тому +13

    साच्चै मुद्दा हालेकै होत?

    • @PadamAwasthi-mv5kc
      @PadamAwasthi-mv5kc Місяць тому

      प्रधानमन्त्री ओली नियुक्तिबिरूद्धमा आज सर्बोच्चमा दर्ता भएको रिटको पेशी साउन ६ गतेलाई तोकिएको सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन्।

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Місяць тому

    व्यक्ति हत्यामा जेल परेकै हो । महाकालीमा राष्ट्रघात र गिरीबन्धुमा भ्रष्टाचार भएकाले सजाय हुनुपर्छ ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому +5

    सपथ गराउने र लिने दुवै अवैध रहे छन् क्या ?जनताहरु माझ अलाेकप्रिय त थिए नै ,अब अदालति फैसलाले पनि देउवालाई छिटै अवसर मिल्ला जस्ताे छ नत्र असी वर्ष कटेपछि प्रधानमन्त्रि हुन नपाउने गरि संविधान संशाेधन् भए देउवाकाे प्र म मृगतृष्णा हुन सक्छ।

  • @BistaRam-zq6bg
    @BistaRam-zq6bg Місяць тому +4

    इ नलायक हरु ले जे जसताे कसम खाय नि भसटचार भनदा अरु के हि गरदैनन

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 Місяць тому

    सपथ खुवाउंदा संबिधान बिपरित सपथ खुवाई रहेको र खाई रहेको छु भन्नै बिर्सेछन्

  • @user-mp8ji3kf9l
    @user-mp8ji3kf9l Місяць тому

    सके देश चोर हरुले अब त झन चोरहरु को हातमा चाबी पर्यो सकियो अब देस।

  • @kamalthapa5378
    @kamalthapa5378 Місяць тому

    धारा धारा भन्दै देश लाई सिध्याइ सक्यो धारा न कुवा यस्ता भ्रष्टाचारि हरु लाई ठेगान लगाउने नेपाल आमा को सपूत कोहि छैन क्या हो

  • @shreerammishra
    @shreerammishra Місяць тому +2

    शबैको एकै चिहान होस कोहि ठिक छैनन्

  • @karanshahu789
    @karanshahu789 Місяць тому

    स्रबोच्च अदालत बाट पद मुक्त गरियोस ।खास नेपालको संबिधान कार्यान्वयन गरिने हो भने ।

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 Місяць тому

    हामी वरिब दिन दुखी को जीवन बिदेश नगोइ कन आफ्नो गुजारा चल्दैन जो आय पनि केही हुदैन ।अहिलेको सरकार गरिब दिनदुखी नभै भ्रष्टाचार जोगाउन को लागि मात्रै होला । जे होस राम्रो गर्नुहुन्छ भन्नी आशाको अपेक्षा राखेको छौ 🙏

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e Місяць тому

    सपथ खुवाउने मान्छे हेर्नु होस्

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +1

    तुरुन्तै खारेज गर

  • @meromuskan887
    @meromuskan887 Місяць тому

    यो राणाबानहरुलाई जेल कोच्नु पर्छ यो सरकार धेरै टिक्दैन धेरै टिक्यो भने 1/2 महिना सम्मा जान्छ लेखेरा राख्दा हुन्छ।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +1

    के को कसम खान्छौ पलपलमा डाँटनेले , लज छैन

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 Місяць тому

    प्रधानमन्त्री वलीले सफत ग्रहण गर्दानै रास्ट्रपतिलाई फलो नगरी आफुखुसी बोले।यो रासत्रपतिज्यूको मानहानी हो।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому

    पद खारेज हुनुपर्छ

  • @bikramgurung3
    @bikramgurung3 Місяць тому

    जनता हरु अब हतियार लेर जाम बालुवाटारमा जे होला होला!! उडाईदिम बरु सबैलाई! अतिनै गरे हो यी मर्न नसक्नी बुढा हरुले,, भ्रष्टचारी हरु मन्त्री भाछन् घण्टा बन्छ देश😡😡

  • @PrabinChaudhary-qm3ih
    @PrabinChaudhary-qm3ih Місяць тому

    चोर र भ्रष्टाचारि हरु मुलुक को के भलो गर्लान र जनता हरुको रगत र चुसेर खाने मात्रै हुन .

  • @chandratamang1376
    @chandratamang1376 Місяць тому +6

    Laaj napacheko kp

  • @rajendraoli3755
    @rajendraoli3755 Місяць тому +2

    सपथ लिदा इश्वर के कारण्ले नभनेको हो छानबिन् हुनुपर्छ

  • @KashiMaharjan
    @KashiMaharjan Місяць тому

    Very good

  • @emadahal8157
    @emadahal8157 Місяць тому +1

    पूर्ण बफादार रहने खालकै छन , प्रधान--मन्त्री के. पी. अोली , गिरीबन्धु चिया बगानको बारेमा तुरुन्तै बोल्न लगाउँनु पर्छ है !!! राष्ट्रपतिज्यू !!

  • @bhimadhabipathak8338
    @bhimadhabipathak8338 Місяць тому

    ठिक ठिक

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Місяць тому

    भ्रस्ट चारि नाइके केपी ओलीलाई प्रधानमन्त्री बनाउने यसलाई तुरुन्त बर्खास्त गरियोस

  • @RajkumarTajpuriya-cd8st
    @RajkumarTajpuriya-cd8st Місяць тому

    यो हुनै सक्दैन जनता खुसी हुदैन यसरी

  • @ManiRamJaishi-i7c
    @ManiRamJaishi-i7c Місяць тому

    राष्टपति,र, प्रधानमन्त्री पदलाई खत्म,गरेर,सैनीक,सासन,लागु, गर्नु,

  • @yagyapokhrel705
    @yagyapokhrel705 Місяць тому

    गज्जब छ यस्तो काम

  • @dipeshvolg675
    @dipeshvolg675 Місяць тому +5

    84 Ma pata safa garnu garnu chor harulai

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 Місяць тому

    खारेज मात्र हाेईन जेल काेच्नु पर्दछ । यस्ता सामन्ति शाेसक, दलाली भ्रष्टेलाई ।

  • @babersinghgazmer6529
    @babersinghgazmer6529 Місяць тому

    बाहुन भएर बाहुनबाद कै कसम् लिएको ।

  • @Dilipmagar1234
    @Dilipmagar1234 Місяць тому

    जसरी भयनी करोड कमाउनु छ 😊 जनता लाई गरिब बनाउनु पर्छ खोइ भन्या

  • @limbuamit9413
    @limbuamit9413 Місяць тому

    देखावती हो जनता लाइ आखा छारो । ।यस्लाइ भन्छ बद्ला यी सबैले केही गर्दैन्नन ।

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +1

    दुबै अबैध दिने र लिने

  • @user-xg5ct2et2h
    @user-xg5ct2et2h Місяць тому

    सम्सद कसरी चलाऊदो रैछ ओली ले हेरौला।खारेज गरेर गिरिबन्धुमा जेल हाल्नु पर्छ

  • @deomanlimbu5852
    @deomanlimbu5852 Місяць тому

    मैले पहिले केपी बा ठिकै छ जस्तो लाग्थ्यो। अहिले बुझदा त अरे बाफरे बाफ देशको गुण्डा देश द्रोही हरुलाई जोगाउने देश लुटेरेरा हरुको नैके पो रहेछ ।
    यो बुढोले दस चोटि प्रधानमन्त्री दिए पनि देश बन्दैन अब नेपाली जनता हरुको के आश ??😮😮

  • @user-th7ow8dr4u
    @user-th7ow8dr4u Місяць тому

    गिरिबन्दुको फाइल खोलेर ओलिलाई जसरी भएपनी जेल हाल्नु पर्छ

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Місяць тому

    अपुतोले ईश्वर भन्ने शब्द नै उच्चारण गरेन यो सरकारमा टिक्दैन।

  • @sabinshrestha4632
    @sabinshrestha4632 Місяць тому

    केपि बाले सपथ लिदा ईश्वर त क्वापलाकै खायो त के हो पारा।

  • @Meronepal77
    @Meronepal77 Місяць тому

    के पि ओलि इस्वर र जनताको नाममा नभनी जनताको नाममा मात्र भनेका छ्न किनकी उनलाई थाह गलत गर्नु छ ??

  • @Rajesh-847
    @Rajesh-847 Місяць тому

    यस्ता चाेरहरुकाे पद मात्र हैन मान्छै नै खारिज गर्नु पर्छ

  • @UmeshGhalan-e5n
    @UmeshGhalan-e5n Місяць тому

    Wow मेरो नेपाल मेरो देश ठुला ठुला माछा हरु ले चलाउदै छ अब के हुने हो

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Місяць тому

    यो केपि ओलि को नियतमा खोट छछ येसले इशोरको नाममा शपथछुटायेर बोलेको छ येसको टाट होस?र सर्बोछ बाट ७६को २खारेज भै हालोस जय पसुपती नाथ।

  • @user-gp2do6xr5q
    @user-gp2do6xr5q Місяць тому

    Wow kati khusi lageyo

  • @RamBhandari-nm4xx
    @RamBhandari-nm4xx Місяць тому

    Good job

  • @Buddhamanthami
    @Buddhamanthami Місяць тому

    यो मान्छेले फेरी जनतालाई ढाटछ यो ठीक छैन

  • @RONALDOCr148
    @RONALDOCr148 Місяць тому +2

    हैन देशमा त भात खानु बराबर भयाे मनत्रि बनन यिसबकाे फाईल खाेलेर जेल नभई फासिकाे कानुन बनाएर दिनु परछ गिरिबनधु चिया खाउ नेपालि नागरिकभुटानि बनि अमेरिका जाउ झाेले झेमटा हरू देश समपति बाहिर लुकाकाे फिरता गर

  • @jitendrabk2208
    @jitendrabk2208 Місяць тому

    बुढाहरु 😂😂😂😂 सपथ खुवाउने खाने सबै एकै उमेरका 😢😢 कठै यिनिहरुले देश विकासको लागि कसरी जोस उठाउलान ? 😢

  • @HariSah-py2nj
    @HariSah-py2nj Місяць тому +1

    सपथग्रहण सुनेर पनि बोल्न नसक्ने यस्ता मान्छे नेपालको प्रधानमन्त्री हुनु लज्जास्पद हो

  • @mahendrarana7791
    @mahendrarana7791 Місяць тому

    इनिहरु तीन जना सेरे केपि र प्रचण्ड को डेढ डेड बर्ष प्रधानमन्त्री हुने पुर्ब सल्लाह रहेछ कि क्या हो 😂🤣😂

  • @naranaryal5124
    @naranaryal5124 Місяць тому

    रिट दायर गरेर मात्र हुँदैन
    जेल मा हाल्नु पर्छ

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 Місяць тому

    KP ba good

  • @parkash9971
    @parkash9971 Місяць тому

    खारेज मात्र होईन गिरिबन्दु काणडमा जेल हाल्नु पर्छ

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Місяць тому

    खारेज ले पुग्दैन जेलमा कोचनु पर्छ

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Місяць тому

    अलिक के काम गर्छु भन्ने युबा नेताहरु लाई ढालेर तेउ घुस खोरी भस्टचारी बुडो नेताहरुलाइ जहिले पनि नेपाल को मत्री हुनु पर्ने

  • @SunitaShrestha-ph7qj
    @SunitaShrestha-ph7qj Місяць тому

    Rip kp oli

  • @HariRoka-uf3xq
    @HariRoka-uf3xq Місяць тому

    Good

  • @stramofficial658
    @stramofficial658 Місяць тому

    जेलमा जाने मान्छे मन्त्री बन्ने देशमा केको शुसानको कुरा गर्नु खै ?

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 Місяць тому +3

    पाप धुरिबाट कराउछ।

  • @khanalyadav7400
    @khanalyadav7400 Місяць тому

    खाय खाय देश लेटेर खाय ।लुटेरा हरु को जम्बो मन्त्री मन्डल

  • @Relijonff
    @Relijonff Місяць тому

    यो भ्रष्टाचारी टुके बुढोको प्रधानमन्त्री को पद खारिज गर्न्नु पर्छ

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Місяць тому

    बारम्बार प्रधानमन्त्री फेरुनु त जनता ले नेतालाई चिन्न न सकेर इ शासक हरु बारम्बार प्रधानमन्त्री हुने मौका पाउछन् भारत को का मोदी ले पन्द्र बर्ष सम्म प्रधानमन्त्री भयो कि त्यहाँ का जनता ले नेता लाई चिने तेसैले भयो

  • @seenga25
    @seenga25 Місяць тому

    बेइज्जत नै गर्‍यो यार राष्ट्रपतिको बोली नबुझेर😂

  • @हरामीTIGER
    @हरामीTIGER Місяць тому

    हे भगवान यो भन्दा बरु नेपाल लाई चाइना को हात मा देउ त्यो खुसी मिल्ला तर फर्की फर्की एस्ता गु खाने लै किन पद छि छि तेहि पनि सबै भ्रस्त अनि देश लुतुवा हरु छन मन्त्री पनि

  • @samajsubedi6874
    @samajsubedi6874 Місяць тому

    हाम्री आर्जु भाउजुले अब इउलिसमा भासण ठोक्नुहुन्च

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Місяць тому +1

    औपचारिकतामात्रहो,यस्ता सपथ धेरैपटक लिए।

  • @HemrajBk-qr9kh
    @HemrajBk-qr9kh Місяць тому

    केपी बाले पनि कति सपथ खाइराख्नुहुन्छ के। अब त कण्ठ हुनुपर्दैन दुई तीन चोटी प्रधान बुवाको मान्छेलाई। विधानमा लेखेका कामै हुँदैनन्। खाली जनतालाई मात्रै सोचिया बनाएको। जे कामको लागि जानुभएको छ त्यही काम गर्नु नि। तपाईँ त फाइल बन्द गर्नलाई मिलेर। अरू चिजको के चासो र के खाँचो छ

  • @GaneshBaraili-tr2ql
    @GaneshBaraili-tr2ql Місяць тому

    ठिक छ ओलि लाईक् दार होइन

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 Місяць тому +1

    लूट कान्छा लूट

  • @puskalpaudel9537
    @puskalpaudel9537 Місяць тому

    यो सफथ लिनुको पाँच पैसो को अर्थ छैन
    जो भरस्ट देस द्रोहि दलाल छन उस्को मुखमा यस्तो कसम ? हाहाहाहाहाहाहाहाहाहा

  • @user-pu3mj3uy1j
    @user-pu3mj3uy1j Місяць тому

    good

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Місяць тому

    के हुनु हेर्दाहेर्दै १८ महिना जान्छ😂😂😂नेपाल को कानुन सबै लाइ थाहा छ गनाउने तन्त्र😅😅

  • @bikashmagar4270
    @bikashmagar4270 Місяць тому

    म केपी वली भ्रस्तचरी कित्नी फेल चाेर दाका भने र सपत खादा राम्राे हाेला

  • @purnaneupane1279
    @purnaneupane1279 Місяць тому

    ईश्वर भन्नी शब्द किन छुट्टाउनु भएको हो के पि जि

  • @shambhuchaulagain
    @shambhuchaulagain Місяць тому

    नेताहरुले चै कानुन मान्नु पर्दैन कि के हो??

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Місяць тому

    अब केही हुदैन सबै यिनिहरुकाे कब्जामा छ।😅

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому

    गिरिबन्धु काण्ड र भुटानी काण्ड ओम्नि काण्ड लाई छिटो खोल्नुपर्छ

  • @jodiyekosambandh1209
    @jodiyekosambandh1209 Місяць тому

    भाउजू पनि मन्त्री बनेका छिछि लाज मर्दो

  • @bicharipoudel9861
    @bicharipoudel9861 Місяць тому

    सेरे भन्दा ५० गुणा ओलि ठिक ।